संयुक्त राज्य अमेरिकाको इलिनोइ, सिकागो परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्वकोशबाट
Pyc1948 (वार्तालापमेरो योगदानहरू) ("{{지역교회 |image={{그림| Church_of_God_chicago2.jpg |너비=320px|타이틀=भवनको दृश्य}} |Name=संयुक्त राज्य अमेरिकाको इलिनोइ, सिकागो परमेश्वरको मण्डली |वर्ग=मण्डली|उद्देश्य=आराधना, सुसमाचार प्रचार, समाज सेवा|..." सँग पृष्ठ सिर्जना गरियो) द्वारा ०६:१५, १९ जुलाई २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
संयुक्त राज्य अमेरिकाको इलिनोइ, सिकागो परमेश्वरको मण्डली
भवनको दृश्य
भवनको दृश्य
वर्गमण्डली
उद्देश्यआराधना, सुसमाचार प्रचार, समाज सेवा
स्थानडुपेज काउन्टी, इलिनोइ, संयुक्त राज्य अमेरिका
आबद्धपरमेश्वरको मण्डली विश्व सुसमाचार समाज
वेबसाइटपरमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट


The Church of God in Chicago, IL, was established in DuPage County, Illinois, in October 1999. The church moved to a new larger temple in September 2010. Its official name is the World Mission Society Church of God in Chicago, IL, U.S.

इलिनोइ, सिकागो परमेश्वरको मण्डली सन् १९९९ अक्टोबरमा डुपेज काउन्टी, इलिनोइमा स्थापना भएको थियो । सन् २०१०को सेप्टेम्बरमा यो मण्डली ठूलो नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘संयुक्त राज्य अमेरिकाको इलिनोइ, सिकागो परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो ।

अवलोकन

  • स्थापना मिति : सन् २०१० सेप्टेम्बर २
  • मापन : जमिनमुनि १ तला, जमिनमाथि १ तला, कुल क्षेत्रफल १,३९५.०५ वर्ग मिटर, जग्गा क्षेत्रफल १६,३८९.१२ वर्ग मिटर
  • सुविधा स्थलहरू: मुख्य आराधना हल, सहायक आराधना हल, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना-गृह
  • स्थान : डुपेज काउन्टी, इलिनोइ

विशेषता

इलिनोइ राज्यको जनसंख्या मध्य-पश्चिमी अमेरिकामै सबैभन्दा अधिक छ । इलिनोइमा सिकागो विश्वविद्यालय, इलिनोइ विश्वविद्यालय, नर्थ वेस्टर्न विश्वविद्यालय जस्ता थुप्रै नामी विश्वविद्यालयहरू पनि छन् । यसको अतिरिक्त, राम्ररी विकसित हवाई, रेल र राजमार्गको सञ्जालले रसद र आपूर्ति श्रृङखला व्यवस्थापनको केन्द्रको रूपमा काम गर्दछ ।

'Family Appreciation Day'
'Family Appreciation Day'

The Church of God in Chicago, IL, is located near the Springbrook Prairie Forest Preserve where church members can enjoy the natural scenery while studying the Bible.

सिकागोको इलिनोइमा रहेको परमेश्वरको मण्डली स्प्रिङब्रुक प्रेरी वन संरक्षण नजिकै अवस्थित छ, जहाँ मण्डलीका सन्तहरूले प्राकृतिक दृश्यको आनन्द लिँदै बाइबल अध्ययन गर्न सक्छन् ।

The church has been carrying out various activities to increase family engagement and harmony among local residents. For example, the members organized a Family Appreciation Day for families who live busy lives to show their love and sincere appreciation for one another.[१] They have also carried out street cleanups in nearby areas and have encouraged citizens to participate in these efforts.[२] When Naperville, Illinois, and Washington were hit by tornadoes, the members carried out recovery efforts with the heart of a mother, showing their support to the victims.[३][४]

मण्डलीले स्थानीय बासिन्दाहरूसँग पारिवारिक संलग्नता र सद्भाव बढाउन विभिन्न गतिविधिहरू गर्दैआएको छ । उदाहरणको लागि, सन्तहरूले व्यस्त जीवन बिताउने परिवारहरूलाई एक-अर्काप्रतिको प्रेम र सराहना व्यक्त गर्न पारिवारिक सराहना दिवसको आयोजना गरे । साथै उनीहरूले नजिकैका क्षेत्रहरूमा सडक सरसफाइ पनि गर्नुका साथै स्थानीयबासीहरूलाई पनि यी गतिविधिमा सहभागी हुन प्रोत्साहित गरे । जब नेपर्भिल, इलिनोइ र वासिङ्टन आँधीले क्षतिग्रस्त भयो, तब सन्तहरूले पीडितहरूलाई समर्थन गर्दै, आमाको मनद्वारा मर्मत सम्भार कार्य गरे ।

The 4,420th Worldwide Environmental Cleanup in Berwyn
The 4,420th Worldwide Environmental Cleanup in Berwyn

The ASEZ, University Student Volunteer Group visited police and fire stations in the city that are working hard to prevent the spread of COVID-19 and delivered sanitary kits to them.[५]

क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन, ASEZले कोभिड-१९को सङ्‌क्रमणलाई रोक्न कडा परिश्रम गर्ने प्रहरी चौकी र अग्नि नियन्त्रण केन्द्रको भ्रमण गर्दै त्यहाँ स्यानिटेरी किटहरू वितरण गऱ्यो ।

The Church of God in Chicago, IL, which contributed to their community's development through volunteering with God’s love, received the Illinois Senate Recognition, the Certificate of Appreciation from the 26th Ward Alderman of the City of Chicago, and the Plaque of Recognition from Heartland Blood Centers.[६][७][८]

परमेश्वरको प्रेममा रहेर स्वयंसेवाद्वारा समुदायको विकासमा योगदान पुऱ्याएको इलिनोइ सिकागो परमेश्वरको मण्डलीले इलिनोइ सिनेट मान्यता अवार्ड, सिकागो सहरका २६औँ वडा सभासदबाट प्रशंसा-पत्र र हर्टल्यान्ड रक्त केन्द्रबाट मान्यता प्लेक प्राप्त गऱ्यो ।

Citation from Illinois Senator
Citation from Illinois Senator

External links

References

  1. "Family Appreciation Day of the Chicago Church in IL"WATV.org 
  2. "World Mission Society Church of God held "The Worldwide Environmental Cleanup Campaign for the Passover""Ecolaw News। मार्च २८, २०१२। 
  3. "Tornado touches down in Naperville, Woodridge and Darien"Chicago Tribune। जुन २१, २०२१। 
  4. "Warming the Hearts of Washington Victims with Mother's Love Disaster Relief Drive and Volunteer Cleanup"Courier Newspapers। डिसेम्बर १७, २०१३। 
  5. "ASEZ Volunteers Deliver Care Packages to Local First Responders"ASEZ USA-East Coast। नोभेम्बर १२, २०२०। 
  6. "State of Illinois Senate Recognition"WATV Award। जनवरी ११, २०१४। 
  7. "Certificate of Appreciation, 26th Ward - City of Chicago"WATV Award। अगस्ट १२, २०१९। 
  8. "Heartland Blood Centers Appreciation Plate"WATV Award। मे ११, २०१४।