अधिवक्ता (सल्लाहकार): संशोधनहरू बीचको भिन्नता
"The '''Advocate (Counselor)''' is a translation of the Greek word '''''παράκλητος (parakletos)'''''.<ref>{{Cite web |url=https://www.biblegateway.com/resources/encyclopedia-of-the-bible/Paraclete |title=Paraclete |website=BibleGateway |publisher= |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> The term refers to Jesus Christ or the Holy Spirit, which was used four times by Apostle John in..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''वकील (सल्लाहकार)चाहिँ''' '''''παράκλητος(पाराक्लेटोस्)'''''<ref>{{Cite web |author= |date= |year= |title=पाराक्लेट |url=https://www.biblegateway.com/resources/encyclopedia-of-the-bible/Paraclete |website=BibleGateway |series= |publisher= |page= |isbn= |quote=}}</ref> भन्ने ग्रीक शब्दको अनुवाद हो । यसले [[येशू ख्रीष्ट]] अथवा [[पवित्र आत्मा]]लाई जनाउँछ, जसलाई [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले [[बाइबल]]मा ४ पटक प्रयोग गरेका छन् । | |||
== | == ‘पाराक्लेटोस्’को अर्थ == | ||
ग्रीक शब्द ‘पाराक्लेटोस्’<ref>[https://glosbe.com/el/en/%CF%80%CE%B1%CF%81%CE%AC%CE%BA%CE%BB%CE%B7%CF%84%CE%BF%CF%82 παράκλητος], ''Glosbe''</ref>चाहिँ ‘पारा’ [παρά]<ref>[https://biblehub.com/greek/3844.htm 3844. para], ''Bible Hub''</ref> र ‘कालेओ’ [καλέω]<ref>[https://biblehub.com/greek/2564.htm 2564. kaleó], ''Bible Hub''</ref> भन्ने क्रियाबाट व्युत्पन्न भएको शब्द हो, जसमा ‘पारा’को अर्थ छेउ, नजिक’ हो भने ‘कालेओ’को अर्थ ‘बोलाउनु, आमन्त्रण गर्नु’ हो । फेरि भन्नुपर्दा, ''पाराक्लेटोस्''को अर्थ कसैलाई सहयोग गर्न बोलाइएको व्यक्ति हो । विशेष गरी यसले, अभियुक्तको पक्षमा बोल्नका लागि न्यायाधीशले बोलाउने व्यक्तिलाई जनाउँछ । फेरि भन्नुपर्दा, यसले वकीललाई जनाउँछ ।<ref>[https://biblehub.com/greek/3875.htm "Advocate,"] <i>Bible Hub</i></ref> यसका पर्यायवाची शब्दहरू सहायक, शान्तिदाता र सल्लाहकार हुन् । बाइबलका अन्य संस्करणहरूमा हेर्दा, यसलाई सल्लाहकार, सहायक वा शान्तिदाता भनेर अनुवाद गरिएको छ । | |||
{| class="wikitable" style="width: 720px;" | {| class="wikitable" style="width: 720px;" | ||
!''' | !'''बाइबल''' | ||
!''' | !'''यूहन्ना १४:२६''' | ||
|- | |- | ||
| | |NNRV | ||
| | |“तर '''सल्लाहकार''', अर्थात् '''पवित्र आत्मा''', जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।” | ||
|- | |- | ||
| | |NERV | ||
| | |“तर '''सहायक'''ले सबै कुराहरूको शिक्षा दिनेछन् । सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ । त्यो सहायक नै '''पवित्र आत्मा''' हो जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ ।” | ||
|- | |- | ||
| | |KJV | ||
| | |“तर '''''शान्तिदाता''''', जो '''पवित्र आत्मा''' हुनुहुन्छ, जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ; उहाँले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ, अनि जे-जे मैले तिमीहरूलाई भनेको छु, तिमीहरूलाई यी सबै कुराहरूको सम्झना गराउनुहुनेछ ।” | ||
|} | |} | ||
== | == वकील (सल्लाहकार) येशू ख्रीष्ट == | ||
[[ | [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले येशू ख्रीष्ट सल्लाहकार हुनुहुन्छ भनेर लेखे । | ||
{{quote5 |내용= | {{quote5 |내용= (NNRV) तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । | ||
<br> | |||
(KJV) तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु । अनि कसैले पाप गऱ्यो भने पिताको साथमा हाम्रा एकजना वकील[παράκλητος] हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्ट । |출처=[https://www.bible.com/bible/1483/1JN.2.NNRV १ यूहन्ना २:१]}} | |||
[[१ यूहन्ना]]को पुस्तकमा येशूज्यू ‘वकील’ हुनुहुन्छ भनेर लेखिएको छ । बाइबलका केही संस्करणहरूमा ‘वकील’लाई ‘सहायक’ भनेर अनुवाद गरिएको छ । किनभने सहायक र वकील दुवैको मूल ग्रीक शब्द''पाराक्लेटोस्''’ नै हो । येशूज्यू ''पाराक्लेटोस्''को रूपमा यो पृथ्वीमा रहनुहुँदा, उहाँले चेलाहरूलाई स्वर्गीय राज्यमा प्रवेश गर्न सकिने सत्यता सिकाउनुभयो । पछि येशूज्यू स्वर्गमा हुनुहुँदा, उहाँले पिताको सामु ''पाराक्लेटोस्''को रूपमा सन्तहरूको पक्षमा बोलिदिनुभयो । | |||
== | == अर्को सल्लाहकार == | ||
येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात ‘अर्को सल्लाहकार’लाई उल्लेख गर्नुभयो । | |||
{{quote5 |내용= | {{quote5 |내용= “र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ ।”|출처= [https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१६]}} | ||
‘अर्को सल्लाहकार’ भन्ने वचनद्वारा येशूज्यूले, उहाँ स्वयम् चेलाहरूमाझ शरीरमा रहनुभएका सल्लाहकार हुनुहुन्छ भन्ने तथ्यलाई प्रकट गर्नुभयो । अनि आफैलाई पवित्र आत्माको रूपमा सङ्केत गर्नुहुँदै उहाँले भविष्यमा “अर्को सल्लाहकार” देखा पर्नुहुनेछ भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १५:२६ |url=https://www.bible.com/bible/1483/JHN.15.NNRV |publisher= |quote=}}</ref> | |||
{{quote5 |내용= | {{quote5 |내용= “तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।” |출처= [https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:२६]}} | ||
निम्न वचनमा, उहाँले भविष्यमा देखा पर्नुहुने अर्को सल्लाहकार अर्थात् पवित्र आत्माचाहिँ दोस्रो आगमनका ख्रीष्टको रूपमा देखा पर्नुहुनेछ भनी हामीलाई सिकाउनुभयो । | |||
{{quote5 |내용= “म [येशू] तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु ।” . . . “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ ।” |출처= [https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१८, २८]}} | |||
== | येशूज्यूले “सल्लाहकार अर्थात् पवित्र आत्मा आउनुहुनेछ र उहाँले सबै कुरा सिकाउनुहुनेछ” भन्नुभयो र फेरि “म गइरहेछु, र तिमीहरूकहाँ आउँछु” भन्नुभयो । फेरि भन्नुपर्दा, पवित्र आत्माले '''[[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ]]''' । अर्थात् '''सल्लाहकार, येशूज्यू''' फेरि '''अर्को सल्लाहकार, पवित्र आत्मा'''को रूपमा आउनुहुनेछ भन्ने वचन हो । पवित्र आत्माले सन्तहरूलाई सबै सत्यता सिकाउनुहुनेछ र तिनीहरूलाई स्वर्गको राज्य प्रवेश गर्न सहयोग गर्नुहुनेछ ।<ref>{{Cite web |title=यूहन्ना १६:१३ |url=https://www.bible.com/bible/1483/JHN.16.NNRV |publisher= |quote=}}</ref> साथै सल्लाहकारको रूपमा, उहाँ वकीलको भूमिका निर्वाह गर्नुहुँदै अन्त्यसम्मै सन्तहरूको साथमा रहनुहुनेछ ।<ref>{{Cite web |title=मत्ती २८:२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना २:१ |url=https://www.bible.com/bible/1483/JHN.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १४:१६ |url=https://www.bible.com/bible/1483/JHN.14.NNRV |publisher= |quote=}}</ref> | ||
== | == यो पनि हेर्नुहोस् == | ||
*[[पवित्र आत्मा]] | |||
*[[त्रिएक]] | |||
== '''फुटनोट''' == | |||
<references /> | <references /> | ||
[[श्रेणी:पिता परमेश्वर]] | |||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||
[[ |
०२:५७, २५ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन
वकील (सल्लाहकार)चाहिँ παράκλητος(पाराक्लेटोस्)[१] भन्ने ग्रीक शब्दको अनुवाद हो । यसले येशू ख्रीष्ट अथवा पवित्र आत्मालाई जनाउँछ, जसलाई प्रेरित यूहन्नाले बाइबलमा ४ पटक प्रयोग गरेका छन् ।
‘पाराक्लेटोस्’को अर्थ
ग्रीक शब्द ‘पाराक्लेटोस्’[२]चाहिँ ‘पारा’ [παρά][३] र ‘कालेओ’ [καλέω][४] भन्ने क्रियाबाट व्युत्पन्न भएको शब्द हो, जसमा ‘पारा’को अर्थ छेउ, नजिक’ हो भने ‘कालेओ’को अर्थ ‘बोलाउनु, आमन्त्रण गर्नु’ हो । फेरि भन्नुपर्दा, पाराक्लेटोस्को अर्थ कसैलाई सहयोग गर्न बोलाइएको व्यक्ति हो । विशेष गरी यसले, अभियुक्तको पक्षमा बोल्नका लागि न्यायाधीशले बोलाउने व्यक्तिलाई जनाउँछ । फेरि भन्नुपर्दा, यसले वकीललाई जनाउँछ ।[५] यसका पर्यायवाची शब्दहरू सहायक, शान्तिदाता र सल्लाहकार हुन् । बाइबलका अन्य संस्करणहरूमा हेर्दा, यसलाई सल्लाहकार, सहायक वा शान्तिदाता भनेर अनुवाद गरिएको छ ।
बाइबल | यूहन्ना १४:२६ |
---|---|
NNRV | “तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।” |
NERV | “तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन् । सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ । त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ ।” |
KJV | “तर शान्तिदाता, जो पवित्र आत्मा हुनुहुन्छ, जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ; उहाँले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ, अनि जे-जे मैले तिमीहरूलाई भनेको छु, तिमीहरूलाई यी सबै कुराहरूको सम्झना गराउनुहुनेछ ।” |
वकील (सल्लाहकार) येशू ख्रीष्ट
प्रेरित यूहन्नाले येशू ख्रीष्ट सल्लाहकार हुनुहुन्छ भनेर लेखे ।
(NNRV) तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट ।
१ यूहन्नाको पुस्तकमा येशूज्यू ‘वकील’ हुनुहुन्छ भनेर लेखिएको छ । बाइबलका केही संस्करणहरूमा ‘वकील’लाई ‘सहायक’ भनेर अनुवाद गरिएको छ । किनभने सहायक र वकील दुवैको मूल ग्रीक शब्दपाराक्लेटोस्’ नै हो । येशूज्यू पाराक्लेटोस्को रूपमा यो पृथ्वीमा रहनुहुँदा, उहाँले चेलाहरूलाई स्वर्गीय राज्यमा प्रवेश गर्न सकिने सत्यता सिकाउनुभयो । पछि येशूज्यू स्वर्गमा हुनुहुँदा, उहाँले पिताको सामु पाराक्लेटोस्को रूपमा सन्तहरूको पक्षमा बोलिदिनुभयो ।
अर्को सल्लाहकार
येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात ‘अर्को सल्लाहकार’लाई उल्लेख गर्नुभयो ।
“र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ ।”
‘अर्को सल्लाहकार’ भन्ने वचनद्वारा येशूज्यूले, उहाँ स्वयम् चेलाहरूमाझ शरीरमा रहनुभएका सल्लाहकार हुनुहुन्छ भन्ने तथ्यलाई प्रकट गर्नुभयो । अनि आफैलाई पवित्र आत्माको रूपमा सङ्केत गर्नुहुँदै उहाँले भविष्यमा “अर्को सल्लाहकार” देखा पर्नुहुनेछ भन्नुभयो ।[६]
“तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”
निम्न वचनमा, उहाँले भविष्यमा देखा पर्नुहुने अर्को सल्लाहकार अर्थात् पवित्र आत्माचाहिँ दोस्रो आगमनका ख्रीष्टको रूपमा देखा पर्नुहुनेछ भनी हामीलाई सिकाउनुभयो ।
“म [येशू] तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु ।” . . . “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ ।”
येशूज्यूले “सल्लाहकार अर्थात् पवित्र आत्मा आउनुहुनेछ र उहाँले सबै कुरा सिकाउनुहुनेछ” भन्नुभयो र फेरि “म गइरहेछु, र तिमीहरूकहाँ आउँछु” भन्नुभयो । फेरि भन्नुपर्दा, पवित्र आत्माले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । अर्थात् सल्लाहकार, येशूज्यू फेरि अर्को सल्लाहकार, पवित्र आत्माको रूपमा आउनुहुनेछ भन्ने वचन हो । पवित्र आत्माले सन्तहरूलाई सबै सत्यता सिकाउनुहुनेछ र तिनीहरूलाई स्वर्गको राज्य प्रवेश गर्न सहयोग गर्नुहुनेछ ।[७] साथै सल्लाहकारको रूपमा, उहाँ वकीलको भूमिका निर्वाह गर्नुहुँदै अन्त्यसम्मै सन्तहरूको साथमा रहनुहुनेछ ।[८][९][१०]
यो पनि हेर्नुहोस्
फुटनोट
- ↑ "पाराक्लेट"। BibleGateway।
- ↑ παράκλητος, Glosbe
- ↑ 3844. para, Bible Hub
- ↑ 2564. kaleó, Bible Hub
- ↑ "Advocate," Bible Hub
- ↑ "यूहन्ना १५:२६"।
- ↑ "यूहन्ना १६:१३"।
- ↑ "मत्ती २८:२०"।
- ↑ "यूहन्ना २:१"।
- ↑ "यूहन्ना १४:१६"।