शरण-नगर: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[file:Foster Story OTB 173 FleeingToTheCityOfRefuge.jpg |thumb | 230px |अजानमा कसैको हत्या गरेको हत्यारा, बदला लिन चाहने मानिसबाट भाग्दैगरेको । ]] | [[file:Foster Story OTB 173 FleeingToTheCityOfRefuge.jpg |thumb | 230px |अजानमा कसैको हत्या गरेको हत्यारा, बदला लिन चाहने मानिसबाट भाग्दैगरेको । ]] | ||
पुरानो करारको समयमा '''शरण-नगरको व्यवस्था'''चाहिँ अजानमा कसैको हत्या गरेको हत्यारा, रगतको साटो फेर्न चाहनेको हातबाट आफ्नो ज्यान जोगाउनलाई भाग्न सक्ने एउटा प्रणाली थियो । शरण-नगरमा कैद भएका हत्याराहरू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । योचाहिँ हामी मानव-जातिको आत्माको विषय थाहा दिने छाया हो ।<ref name="히 10">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+10%3A1&version=NIV |title=Hebrews 10:1 |publisher= |quote= }}</ref> हामीले शरण-नगरको व्यवस्थाद्वारा, ‘मानिसको [[आत्मा]] कहाँबाट आएको हो, र कहाँ जान्छ ?’ भन्ने विषय, र हाम्रो आत्माको मुक्तिसँग सम्बन्धित महत्त्वपूर्ण सिद्धान्तबारे जान्न सक्छौं । | |||
पुरानो करारको समयमा '''शरण-नगरको व्यवस्था'''चाहिँ अजानमा कसैको हत्या गरेको हत्यारा, रगतको साटो फेर्न चाहनेको हातबाट आफ्नो ज्यान जोगाउनलाई भाग्न सक्ने एउटा प्रणाली थियो । शरण-नगरमा कैद भएका हत्याराहरू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । योचाहिँ हामी मानव-जातिको आत्माको विषय थाहा दिने छाया हो । हामीले शरण-नगरको व्यवस्थाद्वारा, ‘मानिसको [[आत्मा]] कहाँबाट आएको हो, र कहाँ जान्छ ?’ भन्ने विषय, र हाम्रो आत्माको मुक्तिसँग सम्बन्धित महत्त्वपूर्ण सिद्धान्तबारे जान्न सक्छौं । | |||
== पुरानो करारको शरण-नगरको व्यवस्था == | == पुरानो करारको शरण-नगरको व्यवस्था == | ||
=== उद्देश्य === | === उद्देश्य === | ||
शरण-नगरको व्यवस्थाचाहिँ, अजानमा कसैको हत्या गरेको हत्यारा, बदला लिन चाहनेको हातबाट बच्नको लागि बनाइएको सहर थियो । पुरानो करारको व्यवस्थाअनुसार, जानाजान कसैको हत्या गरेको हत्याराले पापको ज्याला मृत्यु आफ्नो मृत्युद्वारा तिर्नुपर्थ्यो, नत्रता मृतकका परिवार वा आफन्तले हत्यारालाई मार्न सक्थे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Leviticus+24%3A20-21&version=NIV |title=Leviticus 24:20–21 |publisher= |quote= }}</ref> यदि कसैलाई हत्याको अभियोग लगाइयो भने उसलाई शरण-नगरमा सुरक्षितसाथ राखिन्थ्यो । अनि सभा राखिएर त्यो हत्याचाहिँ जानाजान हो कि अजानमा हो भन्ने कुराको छानबिन गरिन्थ्यो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Joshua+20%3A6-9&version=NIV |title=Joshua 20:6–9 |publisher= |quote= }}</ref> | |||
{{quote5 |내용=फेरि परमप्रभुले मोशालाई भन्नुभयो, . . . “ ‘. . . त्यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्छे माऱ्यो भने ज्यानमारा त्यहाँ भागोस् । ती सहरहरू बदला लिन खोज्नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खडा नहोउञ्जेल नमारिओस् ।’ ” |출처=[https://www.bible.com/bible/1483/NUM.35.NNRV गन्ती ३५:९-१२]}} | {{quote5 |내용=फेरि परमप्रभुले मोशालाई भन्नुभयो, . . . “ ‘. . . त्यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्छे माऱ्यो भने ज्यानमारा त्यहाँ भागोस् । ती सहरहरू बदला लिन खोज्नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खडा नहोउञ्जेल नमारिओस् ।’ ” |출처=[https://www.bible.com/bible/1483/NUM.35.NNRV गन्ती ३५:९-१२]}} | ||
पङ्क्ति १५: | पङ्क्ति ११: | ||
=== स्थानहरू === | === स्थानहरू === | ||
[[file:MapCitiesOfRefuge.svg |thumb | 250px |शरण-नगरका स्थानहरू]] | [[file:MapCitiesOfRefuge.svg |thumb | 250px |शरण-नगरका स्थानहरू]] | ||
ती शरण-नगरहरू यर्दनवारि पूर्वपट्टि ३ वटा सहरहरू(बेसेर, गिलादको रामोत र बाशानको गोलान) र यर्दनपारि पश्चिमतिरका ३ वटा सहरहरू([[गालील]]को केदेश, शकेम र हेब्रोन) गरेर [[इस्राएल]]का ६ वटा सहरहरूमा शरण-नगरहरू थिए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Numbers+35%3A6-15&version=NIV |title=Numbers 35:6–15 |publisher= |quote=}}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Joshua+20%3A7-9&version=NIV |title=Joshua 20:7–9 |publisher= |quote= }}</ref> ती प्रत्येक शरण-नगरहरू, इस्राएलको जुनसुकै ठाउँबाट पनि एक दिनमा पुग्न सकिने गरेर करीब ३०-३० किलोमिटरको दूरीमा अवस्थित थिए । त्योचाहिँ, अजानमा हत्या गरेका हत्याराहरू शरण-नगरतिर भागेर जाने क्रममा नमारिऊन् भनेर हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+19%3A3-6&version=NIV |title=Deuteronomy 19:3–6 |publisher= |quote= }}</ref> | |||
=== विशेषताहरू === | === विशेषताहरू === | ||
हत्याराहरू आफ्नो ज्यान जोगाउन शरण-नगरमा भागेर जान सक्थे, तर त्यहाँ भागेर जाँदैमा सबै जना सुरक्षित रहनेचाहिँ होइन । यदि कोही जानाजान हत्या गरेको ठहरिएमा ऊ शरण-नगरमै भागेर गए तापनि उसलाई बाहिर ल्याएर मारिन्थ्यो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Numbers+35%3A16-21&version=NIV |title=Numbers 35:16–21 |publisher= |quote= }}</ref> तर ठीक विपरीत, यदि छानबिनपछि हत्याचाहिँ अजानमा भएको साबित भएमा त्यो हत्यारालाई शरण-नगरमा पठाइन्थ्यो, र तोकिएको अवधिसम्म ऊ त्यहीँ रहनुपर्थ्यो । पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल ऊ त्यहीँ बस्नुपर्थ्यो । अर्थात् यदि प्रधान पूजाहारीको मृत्यु चाँडै भयो भने ऊ चाँडै रिहा भई आफ्नो गृहनगर फर्कन पाउँथ्यो, तर यदि तिनको मृत्यु ढिलो भयो भने ऊ त्यति नै लामो समयसम्म शरण-नगरमा रहनुपर्थ्यो । | |||
{{quote5 |내용=“ ‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर माऱ्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मऱ्यो भने, वा दुश्मनी नभएको र खति गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मऱ्यो भने, समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ । समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्यसलाई पठाइदेओस् । अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो त्यहीँ रहोस् । तर त्यो ज्यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो, र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई माऱ्यो भने, त्यो रगतको दोषी हुनेछैन । किनभने प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो सहरभित्र रहनुपर्नेथियो । प्रधान पूजाहारीको मृत्युपछि मात्र त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्’ ।” |출처=[https://www.bible.com/bible/1483/NUM.35.NNRV गन्ती ३५:२२-२८]}} | {{quote5 |내용=“ ‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर माऱ्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मऱ्यो भने, वा दुश्मनी नभएको र खति गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मऱ्यो भने, समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ । समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्यसलाई पठाइदेओस् । अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो त्यहीँ रहोस् । तर त्यो ज्यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो, र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई माऱ्यो भने, त्यो रगतको दोषी हुनेछैन । किनभने प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो सहरभित्र रहनुपर्नेथियो । प्रधान पूजाहारीको मृत्युपछि मात्र त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्’ ।” |출처=[https://www.bible.com/bible/1483/NUM.35.NNRV गन्ती ३५:२२-२८]}} | ||
शरण-नगरमा थुनिएकाहरू आफ्नो जग्गामा फर्कने एकमात्र बाटो भनेको प्रधान पूजाहारीको मृत्यु थियो । प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल हत्याराले [https://www.merriam-webster.com/dictionary/ransom छुटकाराको मोल] तिरे तापनि ऊ आफ्नो घर फर्कन सक्दैनथ्यो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Numbers+35%3A32&version=NIV |title=Numbers 35:32 |publisher= |quote= }}</ref> | |||
== शरण-नगरको व्यवस्थाको वास्तविकता == | == शरण-नगरको व्यवस्थाको वास्तविकता == | ||
पुरानो करारको [[मोशाको व्यवस्था|व्यवस्था]], नयाँ करारमा हुन आउने असल कुराहरूको छाया हो ।<ref name="히 10"></ref> पुरानो करारको शरण-नगरको व्यवस्थाचाहिँ मानिसको आत्माको विषयको छाया र अगमवाणी पनि हो । | |||
पुरानो करारको [[मोशाको व्यवस्था|व्यवस्था]], नयाँ करारमा हुन आउने असल कुराहरूको छाया हो । पुरानो करारको शरण-नगरको व्यवस्थाचाहिँ मानिसको आत्माको विषयको छाया र अगमवाणी पनि हो । | |||
=== आत्मिक पापी रहेका मानव-जाति === | === आत्मिक पापी रहेका मानव-जाति === | ||
प्रेरित पावलले यो पृथ्वीमा धर्मी कोही छैन भनेका छन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Romans+3%3A9-10&version=NIV |title=Romans 3:9–10 |publisher= |quote=}}</ref> मृत्युजन्य पाप गरेर शरण-नगरमा भागेका पापीहरूले मानव-जातिलाई जनाउँछ । हामीलाई यो यथार्थता बुझाउन येशूज्यूले यस्तो शिक्षा दिनुभयो : | |||
{{quote5 |내용=यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ । . . . किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.9.NNRV मत्ती ९:१२-१३]}} | {{quote5 |내용=यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ । . . . किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.9.NNRV मत्ती ९:१२-१३]}} | ||
येशूज्यू हराएकालाई खोज्न र बचाउन स्वर्गदेखि पृथ्वीसम्म आउनुभयो ।<ref name="눅 10">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+19%3A10&version=NIV |title=Luke 19:10 |publisher= |quote= }}</ref> येशूज्यू हराएकालाई खोज्न र पापीहरूलाई बोलाउन आउनुभएको हो भनिएकोले यो पृथ्वीका सबै मानव-जाति स्वर्गमा पाप गरेर हराएका पापीहरू हुन् भन्ने कुरा बुझ्न सकिन्छ । [[इजकिएल (बाइबल)|इजकिएल]] र [[यशैया]]को पुस्तकमा, हाम्रो अघिल्लो जीवनको बारेमा र हामीलाई स्वर्गबाट निष्कासित गराउने हाम्रो पापको बारेमा लेखिएका उदाहरणहरू छन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Ezekiel+28%3A11-14&version=NIV |title=Ezekiel 28:11–14 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+14%3A4%2C+12-15&version=NIV |title=Isaiah 14:4, 12–15 |publisher= |quote= }}</ref> असल र खराबको ज्ञान दिने रूखको फल नखानू भन्ने परमेश्वरको आज्ञा उल्लङ्घन गरेर [[आदम]] र [[हव्वा]] अदनको बगैँचाबाट निकालिएको इतिहासचाहिँ स्वर्गमा स्वर्गदूतको रूपमा रहेका मानव-जातिले पनि पाप गरेकोले उनीहरू स्वर्गबाट निष्कासित भएका हुन् भन्ने कुरालाई दर्शाउने नकल हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+3&version=NIV |title=Genesis 3 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Romans+5%3A12&version=NIV |title=Romans 5:12 |publisher= |quote= }}</ref> | |||
=== प्रधान पूजाहारी येशूज्यू === | === प्रधान पूजाहारी येशूज्यू === | ||
[[बाइबल]]मा, परमपवित्रलाई अभिषेक गरिनेछ भनेर अगमवाणी गरिएको छ । | [[बाइबल]]मा, परमपवित्रलाई अभिषेक गरिनेछ भनेर अगमवाणी गरिएको छ । | ||
{{quote5 |내용=“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महापवित्रस्थान(परमपवित्र, KJV)लाई अभिषेक गर्न | {{quote5 |내용=“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महापवित्रस्थान(परमपवित्र, KJV)लाई अभिषेक गर्न | ||
सत्तरी ‘सातहरू’को आदेश तोकिएको छ ।” |출처=[https://www.bible.com/bible/1483/DAN.9.NNRV दानिएल ९:२४]}} | सत्तरी ‘सातहरू’को आदेश तोकिएको छ ।” |출처=[https://www.bible.com/bible/1483/DAN.9.NNRV दानिएल ९:२४]}} | ||
जब परमपवित्र जनलाई अभिषेक गरिन्छ, तब अपराध खतम हुनेछ र पाप समाप्त हुनेछ भनेर लेखिएको छ । अर्थात् परमपवित्र परमेश्वर, मानव-जातिको [[पाप-क्षमा|पाप प्रायश्चित]]को निम्ति एक [[메시|अभिषिक्त जन]]को रूपमा देखा पर्नुहुनेछ भन्ने वचन हो । यो अगमवाणीअनुसार २,००० वर्षअघि यस पृथ्वीमा आउनुभएका व्यक्ति [[येशू ख्रीष्ट]] हुनुहुन्छ । | जब परमपवित्र जनलाई अभिषेक गरिन्छ, तब अपराध खतम हुनेछ र पाप समाप्त हुनेछ भनेर लेखिएको छ । अर्थात् परमपवित्र परमेश्वर, मानव-जातिको [[पाप-क्षमा|पाप प्रायश्चित]]को निम्ति एक [[메시|अभिषिक्त जन]]को रूपमा देखा पर्नुहुनेछ भन्ने वचन हो । यो अगमवाणीअनुसार २,००० वर्षअघि यस पृथ्वीमा आउनुभएका व्यक्ति [[येशू ख्रीष्ट]] हुनुहुन्छ । | ||
पङ्क्ति ६०: | पङ्क्ति ४०: | ||
{{quote5 |내용=उहाँ[येशूज्यू] पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो । |출처=[https://www.bible.com/bible/1483/HEB.5.NNRV हिब्रू ५:८-१०]}} | {{quote5 |내용=उहाँ[येशूज्यू] पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो । |출처=[https://www.bible.com/bible/1483/HEB.5.NNRV हिब्रू ५:८-१०]}} | ||
येशूज्यू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारी रूपमा आउनुभयो । शरण-नगरको व्यवस्थामा पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीचाहिँ, पापी मानव-जातिलाई बचाउन यो पृथ्वीमा आउनुभएका येशूज्यू<ref name="눅 10"></ref>सम्बन्धी अगमवाणी हो । | |||
येशूज्यू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारी रूपमा आउनुभयो । शरण-नगरको व्यवस्थामा पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीचाहिँ, पापी मानव-जातिलाई बचाउन यो पृथ्वीमा आउनुभएका | |||
=== शरण-नगर, पृथ्वी === | === शरण-नगर, पृथ्वी === | ||
शरण-नगरका पापीहरू प्रधान पूजाहारीको मृत्युद्वारा छुटकारा पाई आफ्नो घर फर्कन सक्थे । प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युद्वारा हामीहरू फर्कने घरको बारेमा पनि बाइबलमा बताइएको छ । | शरण-नगरका पापीहरू प्रधान पूजाहारीको मृत्युद्वारा छुटकारा पाई आफ्नो घर फर्कन सक्थे । प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युद्वारा हामीहरू फर्कने घरको बारेमा पनि बाइबलमा बताइएको छ । | ||
पङ्क्ति ७२: | पङ्क्ति ४८: | ||
मौका मिल्ने थियो । तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् । |출처=[https://www.bible.com/bible/1483/HEB.11.NNRV हिब्रू ११:१४-१६]}} | मौका मिल्ने थियो । तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् । |출처=[https://www.bible.com/bible/1483/HEB.11.NNRV हिब्रू ११:१४-१६]}} | ||
विश्वासका पुर्खाहरूले फर्कन गहिरो चाह गरेको देश नै स्वर्गीय देश हो भनेर [[हिब्रू]]को पुस्तकका लेखक बताउँछन् । मानव-जातिले चाह गर्नुपर्ने वास्तविक गृहनगरचाहिँ यो पृथ्वी होइनकि स्वर्ग हो, र पृथ्वीचाहिँ पापीहरूको लागि शरण-नगर हो भन्ने कुरा यसले प्रष्ट्याउँछ । | |||
विश्वासका पुर्खाहरूले फर्कन गहिरो चाह गरेको देश नै स्वर्गीय देश हो भनेर [[हिब्रू]]को पुस्तकका लेखक बताउँछन् । मानव-जातिले चाह गर्नुपर्ने वास्तविक गृहनगरचाहिँ यो पृथ्वी होइनकि स्वर्ग हो, र | |||
पृथ्वीचाहिँ पापीहरूको लागि शरण-नगर हो भन्ने कुरा यसले प्रष्ट्याउँछ । | |||
== स्वर्गीय देशमा फर्कने तरिका == | == स्वर्गीय देशमा फर्कने तरिका == | ||
पुरानो करारको समयमा, शरण-नगरमा थुनिएका पापीहरू पवित्र तेलले अभिषिक्त प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । यसै गरी आत्मिक शरण-नगर रहेको यो पृथ्वीमा जिइरहेका मानिसहरू पनि प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युपछि मात्र आफ्नो स्वर्गीय घर फर्कन सक्छन् । त्यसैले पत्रुस र पावलले, [[ख्रीष्ट]]को मृत्यु अर्थात् ख्रीष्टको बलिदानको रगतद्वारा मात्र हामीले पापको क्षमा पाउन सक्छौं भनेर लेखे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=1+Peter+1%3A18-19&version=NIV |title=1 Peter 1:18–19 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Ephesians+1%3A7&version=NIV |title=Ephesians 1:7 |publisher= |quote= }}</ref> शरण-नगरका पापीहरूले पाप-क्षमा पाउनु भनेको आफ्नो गृहनगर फर्कन सक्नु भन्ने अर्थ हो । पुरानो करारको समयमा शरण-नगरका पापीहरू, प्रधान पूजाहारीको मृत्यु(बलिदान)विना आफ्नो घर फर्कन सक्दैनथे । त्यसै गरी हामीले पनि प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको बलिदानको रगत ग्रहण नगरेसम्म हामीहरू कदापि स्वर्गीय देश फर्कन सक्दैनौं । येशूज्यूले हामीलाई उहाँको बलिदानको रगत ग्रहण गर्न सकिने तरिका जानकारी दिनुभयो । त्यो नै [[नयाँ करार निस्तार-चाड]] मान्नु हो । | |||
{{quote5 |내용=तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१७-२८]}} | {{quote5 |내용=तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१७-२८]}} | ||
येशूज्यू [[पूजाहारी पद|मल्कीसेदेकको दर्जा]]अनुसार प्रधान पूजाहारीको रूपमा यो पृथ्वीमा आउनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+5%3A8-10&version=NIV |title=Hebrews 5:8–10 |publisher= |quote= }}</ref> मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा आशिष् दिएजस्तै, येशूज्यूले पनि नयाँ करारको रोटी र दाखमद्यद्वारा<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+14%3A18-19&version=NIV |title=Genesis 14:18–19 |publisher= |quote= }}</ref> मानव-जातिलाई पाप-क्षमाको प्रतिज्ञा गर्नुभयो । यसकारण येशूज्यूलाई विश्वास गर्छु भनेर सोच्दैमा ख्रीष्टको रगतमा सहभागी भइने होइन । हामीले नयाँ करार निस्तार-चाड मानेमा, प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको बलिदानद्वारा हामीहरू स्वर्गीय घर फर्किजान सक्नेछौं । | |||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == |
०७:२०, २० सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन

पुरानो करारको समयमा शरण-नगरको व्यवस्थाचाहिँ अजानमा कसैको हत्या गरेको हत्यारा, रगतको साटो फेर्न चाहनेको हातबाट आफ्नो ज्यान जोगाउनलाई भाग्न सक्ने एउटा प्रणाली थियो । शरण-नगरमा कैद भएका हत्याराहरू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । योचाहिँ हामी मानव-जातिको आत्माको विषय थाहा दिने छाया हो ।[१] हामीले शरण-नगरको व्यवस्थाद्वारा, ‘मानिसको आत्मा कहाँबाट आएको हो, र कहाँ जान्छ ?’ भन्ने विषय, र हाम्रो आत्माको मुक्तिसँग सम्बन्धित महत्त्वपूर्ण सिद्धान्तबारे जान्न सक्छौं ।
पुरानो करारको शरण-नगरको व्यवस्था
उद्देश्य
शरण-नगरको व्यवस्थाचाहिँ, अजानमा कसैको हत्या गरेको हत्यारा, बदला लिन चाहनेको हातबाट बच्नको लागि बनाइएको सहर थियो । पुरानो करारको व्यवस्थाअनुसार, जानाजान कसैको हत्या गरेको हत्याराले पापको ज्याला मृत्यु आफ्नो मृत्युद्वारा तिर्नुपर्थ्यो, नत्रता मृतकका परिवार वा आफन्तले हत्यारालाई मार्न सक्थे ।[२] यदि कसैलाई हत्याको अभियोग लगाइयो भने उसलाई शरण-नगरमा सुरक्षितसाथ राखिन्थ्यो । अनि सभा राखिएर त्यो हत्याचाहिँ जानाजान हो कि अजानमा हो भन्ने कुराको छानबिन गरिन्थ्यो ।[३]
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, . . . “ ‘. . . त्यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्छे माऱ्यो भने ज्यानमारा त्यहाँ भागोस् । ती सहरहरू बदला लिन खोज्नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खडा नहोउञ्जेल नमारिओस् ।’ ”
स्थानहरू

ती शरण-नगरहरू यर्दनवारि पूर्वपट्टि ३ वटा सहरहरू(बेसेर, गिलादको रामोत र बाशानको गोलान) र यर्दनपारि पश्चिमतिरका ३ वटा सहरहरू(गालीलको केदेश, शकेम र हेब्रोन) गरेर इस्राएलका ६ वटा सहरहरूमा शरण-नगरहरू थिए ।[४][५] ती प्रत्येक शरण-नगरहरू, इस्राएलको जुनसुकै ठाउँबाट पनि एक दिनमा पुग्न सकिने गरेर करीब ३०-३० किलोमिटरको दूरीमा अवस्थित थिए । त्योचाहिँ, अजानमा हत्या गरेका हत्याराहरू शरण-नगरतिर भागेर जाने क्रममा नमारिऊन् भनेर हो ।[६]
विशेषताहरू
हत्याराहरू आफ्नो ज्यान जोगाउन शरण-नगरमा भागेर जान सक्थे, तर त्यहाँ भागेर जाँदैमा सबै जना सुरक्षित रहनेचाहिँ होइन । यदि कोही जानाजान हत्या गरेको ठहरिएमा ऊ शरण-नगरमै भागेर गए तापनि उसलाई बाहिर ल्याएर मारिन्थ्यो ।[७] तर ठीक विपरीत, यदि छानबिनपछि हत्याचाहिँ अजानमा भएको साबित भएमा त्यो हत्यारालाई शरण-नगरमा पठाइन्थ्यो, र तोकिएको अवधिसम्म ऊ त्यहीँ रहनुपर्थ्यो । पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल ऊ त्यहीँ बस्नुपर्थ्यो । अर्थात् यदि प्रधान पूजाहारीको मृत्यु चाँडै भयो भने ऊ चाँडै रिहा भई आफ्नो गृहनगर फर्कन पाउँथ्यो, तर यदि तिनको मृत्यु ढिलो भयो भने ऊ त्यति नै लामो समयसम्म शरण-नगरमा रहनुपर्थ्यो ।
“ ‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर माऱ्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मऱ्यो भने, वा दुश्मनी नभएको र खति गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मऱ्यो भने, समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ । समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्यसलाई पठाइदेओस् । अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो त्यहीँ रहोस् । तर त्यो ज्यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो, र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई माऱ्यो भने, त्यो रगतको दोषी हुनेछैन । किनभने प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो सहरभित्र रहनुपर्नेथियो । प्रधान पूजाहारीको मृत्युपछि मात्र त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्’ ।”
शरण-नगरमा थुनिएकाहरू आफ्नो जग्गामा फर्कने एकमात्र बाटो भनेको प्रधान पूजाहारीको मृत्यु थियो । प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल हत्याराले छुटकाराको मोल तिरे तापनि ऊ आफ्नो घर फर्कन सक्दैनथ्यो ।[८]
शरण-नगरको व्यवस्थाको वास्तविकता
पुरानो करारको व्यवस्था, नयाँ करारमा हुन आउने असल कुराहरूको छाया हो ।[१] पुरानो करारको शरण-नगरको व्यवस्थाचाहिँ मानिसको आत्माको विषयको छाया र अगमवाणी पनि हो ।
आत्मिक पापी रहेका मानव-जाति
प्रेरित पावलले यो पृथ्वीमा धर्मी कोही छैन भनेका छन् ।[९] मृत्युजन्य पाप गरेर शरण-नगरमा भागेका पापीहरूले मानव-जातिलाई जनाउँछ । हामीलाई यो यथार्थता बुझाउन येशूज्यूले यस्तो शिक्षा दिनुभयो :
यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ । . . . किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ ।”
येशूज्यू हराएकालाई खोज्न र बचाउन स्वर्गदेखि पृथ्वीसम्म आउनुभयो ।[१०] येशूज्यू हराएकालाई खोज्न र पापीहरूलाई बोलाउन आउनुभएको हो भनिएकोले यो पृथ्वीका सबै मानव-जाति स्वर्गमा पाप गरेर हराएका पापीहरू हुन् भन्ने कुरा बुझ्न सकिन्छ । इजकिएल र यशैयाको पुस्तकमा, हाम्रो अघिल्लो जीवनको बारेमा र हामीलाई स्वर्गबाट निष्कासित गराउने हाम्रो पापको बारेमा लेखिएका उदाहरणहरू छन् ।[११][१२] असल र खराबको ज्ञान दिने रूखको फल नखानू भन्ने परमेश्वरको आज्ञा उल्लङ्घन गरेर आदम र हव्वा अदनको बगैँचाबाट निकालिएको इतिहासचाहिँ स्वर्गमा स्वर्गदूतको रूपमा रहेका मानव-जातिले पनि पाप गरेकोले उनीहरू स्वर्गबाट निष्कासित भएका हुन् भन्ने कुरालाई दर्शाउने नकल हो ।[१३][१४]
प्रधान पूजाहारी येशूज्यू
बाइबलमा, परमपवित्रलाई अभिषेक गरिनेछ भनेर अगमवाणी गरिएको छ ।
“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महापवित्रस्थान(परमपवित्र, KJV)लाई अभिषेक गर्न सत्तरी ‘सातहरू’को आदेश तोकिएको छ ।”
जब परमपवित्र जनलाई अभिषेक गरिन्छ, तब अपराध खतम हुनेछ र पाप समाप्त हुनेछ भनेर लेखिएको छ । अर्थात् परमपवित्र परमेश्वर, मानव-जातिको पाप प्रायश्चितको निम्ति एक अभिषिक्त जनको रूपमा देखा पर्नुहुनेछ भन्ने वचन हो । यो अगमवाणीअनुसार २,००० वर्षअघि यस पृथ्वीमा आउनुभएका व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ ।
उहाँ[येशूज्यू] पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो ।
येशूज्यू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारी रूपमा आउनुभयो । शरण-नगरको व्यवस्थामा पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीचाहिँ, पापी मानव-जातिलाई बचाउन यो पृथ्वीमा आउनुभएका येशूज्यू[१०]सम्बन्धी अगमवाणी हो ।
शरण-नगर, पृथ्वी
शरण-नगरका पापीहरू प्रधान पूजाहारीको मृत्युद्वारा छुटकारा पाई आफ्नो घर फर्कन सक्थे । प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युद्वारा हामीहरू फर्कने घरको बारेमा पनि बाइबलमा बताइएको छ ।
जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो । तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् ।
विश्वासका पुर्खाहरूले फर्कन गहिरो चाह गरेको देश नै स्वर्गीय देश हो भनेर हिब्रूको पुस्तकका लेखक बताउँछन् । मानव-जातिले चाह गर्नुपर्ने वास्तविक गृहनगरचाहिँ यो पृथ्वी होइनकि स्वर्ग हो, र पृथ्वीचाहिँ पापीहरूको लागि शरण-नगर हो भन्ने कुरा यसले प्रष्ट्याउँछ ।
स्वर्गीय देशमा फर्कने तरिका
पुरानो करारको समयमा, शरण-नगरमा थुनिएका पापीहरू पवित्र तेलले अभिषिक्त प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । यसै गरी आत्मिक शरण-नगर रहेको यो पृथ्वीमा जिइरहेका मानिसहरू पनि प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युपछि मात्र आफ्नो स्वर्गीय घर फर्कन सक्छन् । त्यसैले पत्रुस र पावलले, ख्रीष्टको मृत्यु अर्थात् ख्रीष्टको बलिदानको रगतद्वारा मात्र हामीले पापको क्षमा पाउन सक्छौं भनेर लेखे ।[१५][१६] शरण-नगरका पापीहरूले पाप-क्षमा पाउनु भनेको आफ्नो गृहनगर फर्कन सक्नु भन्ने अर्थ हो । पुरानो करारको समयमा शरण-नगरका पापीहरू, प्रधान पूजाहारीको मृत्यु(बलिदान)विना आफ्नो घर फर्कन सक्दैनथे । त्यसै गरी हामीले पनि प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको बलिदानको रगत ग्रहण नगरेसम्म हामीहरू कदापि स्वर्गीय देश फर्कन सक्दैनौं । येशूज्यूले हामीलाई उहाँको बलिदानको रगत ग्रहण गर्न सकिने तरिका जानकारी दिनुभयो । त्यो नै नयाँ करार निस्तार-चाड मान्नु हो ।
तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
येशूज्यू मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यो पृथ्वीमा आउनुभयो ।[१७] मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा आशिष् दिएजस्तै, येशूज्यूले पनि नयाँ करारको रोटी र दाखमद्यद्वारा[१८] मानव-जातिलाई पाप-क्षमाको प्रतिज्ञा गर्नुभयो । यसकारण येशूज्यूलाई विश्वास गर्छु भनेर सोच्दैमा ख्रीष्टको रगतमा सहभागी भइने होइन । हामीले नयाँ करार निस्तार-चाड मानेमा, प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको बलिदानद्वारा हामीहरू स्वर्गीय घर फर्किजान सक्नेछौं ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ "Hebrews 10:1"।
- ↑ "Leviticus 24:20–21"।
- ↑ "Joshua 20:6–9"।
- ↑ "Numbers 35:6–15"।
- ↑ "Joshua 20:7–9"।
- ↑ "Deuteronomy 19:3–6"।
- ↑ "Numbers 35:16–21"।
- ↑ "Numbers 35:32"।
- ↑ "Romans 3:9–10"।
- ↑ १०.० १०.१ "Luke 19:10"।
- ↑ "Ezekiel 28:11–14"।
- ↑ "Isaiah 14:4, 12–15"।
- ↑ "Genesis 3"।
- ↑ "Romans 5:12"।
- ↑ "1 Peter 1:18–19"।
- ↑ "Ephesians 1:7"।
- ↑ "Hebrews 5:8–10"।
- ↑ "Genesis 14:18–19"।