पवित्र आत्मा र दुलही: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[File:Joseph Martin Kronheim - The Sunday at Home 1880 - Revelation 22-17.png|thumb|250px|सन् १८८०, जोसेफ मार्टिन क्रोन्हिमको चित्र, पवित्र आत्मा र दुलहीको विषयको अगमवाणी वर्णन, प्रकाश २२:१७(KJV)]]
[[File:Joseph Martin Kronheim - The Sunday at Home 1880 - Revelation 22-17.png|thumb|250px|सन् १८८०, जोसेफ मार्टिन क्रोन्हिमको चित्र, पवित्र आत्मा र दुलहीको विषयको अगमवाणी वर्णन, प्रकाश २२:१७(KJV)]]
'''The Spirit and the Bride''' are mentioned in the last chapter of the [[book of Revelation]] as the Ones who give the [[The Water of Life|water of life]]. Although the Spirit is understood as God, many churches interpret the Bride as the church or the saints. However, only God can give the water of life to mankind. The bride who gives the water of life together with the Spirit is [[God the Mother]]. She appears alongside [[God the Father]] and gives salvation to mankind in the last days.
[[प्रकाश|प्रकाशको पुस्तकको अन्तिम अध्याय]]मा '''पवित्र आत्मा र दुलही'''लाई, [[जीवनको पानी]] दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई परमेश्वरको रूपमा बुझेका त छन्, तर तिनीहरूले दुलही भनेको मण्डली वा सन्त हो भनेर अर्थ लगाउने गर्छन् । यद्यपि मानव-जातिलाई जीवनको पानीचाहिँ केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ [[पिता परमेश्वर|माता परमेश्वर]] हुनुहुन्छ । उहाँ अन्त्यका दिनहरूमा [[माता परमेश्वर|पिता परमेश्वर]]सँगै देखा पर्नुभएर मानव-जातिलाई मुक्ति दिनुहुन्छ ।

== जीवनको पानी दिनुहुने परमेश्वर ==
== जीवनको पानी दिनुहुने परमेश्वर ==
[[file:Veronese.Jesus and the Samaritan Woman01.jpg |thumb | px |येशूज्यूले इनारमा भेट्नुभएको सामरी स्त्रीलाई कहिल्यै नतिर्खाउने जीवनको पानी दिनेछु भन्नुभयो । (पाओलो भेरोनेसे, सन् १५८५)]]
[[file:Veronese.Jesus and the Samaritan Woman01.jpg |thumb | px |येशूज्यूले इनारमा भेट्नुभएको सामरी स्त्रीलाई कहिल्यै नतिर्खाउने जीवनको पानी दिनेछु भन्नुभयो । (पाओलो भेरोनेसे, सन् १५८५)]]
The Spirit and the Bride are found in the last chapter of the Bible.
पवित्र आत्मा र दुलहीचाहिँ बाइबलको अन्तिम अध्यायमा देखा पर्नुहुन्छ ।
पवित्र आत्मा र दुलहीचाहिँ बाइबलको अन्तिम अध्यायमा देखा पर्नुहुन्छ ।

{{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }}

The water of life indicates the word of God, which is essential to nourish the soul. Only God can give this water of life.
जीवनको पानीले परमेश्वरको वचनलाई जनाउँछ, जुन आत्माको पोषणको निम्ति अत्यावश्यक छ । यो जीवनको पानी केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । परमेश्वरले आफ्नो मुक्तिको कार्यको अवधिलाई ३ युगमा विभाजन गर्नुभयो । [[पिता (यहोवा)|पिता]]को युग, [[पुत्र (येशू)|पुत्र]]को युग र [[पवित्र आत्मा]]को युग ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |quote=}}</ref> पिताको युगमा पिता [[यहोवा]]ले जीवनको पानी दिनुभयो, र पुत्रको युगमा [[येशू ख्रीष्ट|येशूज्यू]]ले जीवनको पानी दिनुभयो । अगमवक्ता वा सन्तहरूले जीवनको पानी दिन सक्छन् भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । जुनसुकै युग भए पनि, जीवनको पानीचाहिँ केवल मुक्तिदाता हुनुभएका [[परमेश्वर]]ले मात्र दिन सक्नुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने तिर्खाउनेहरूलाई<ref>{{Cite web |title=प्रकाश २१:५-७ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> परमेश्वरले जीवनको पानीको फुहाराबाट सित्तैँमा दिनेछु भन्नुभएको छ । अनि अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलहीले जीवनको पानी सित्तैँमा दिनुहुन्छ भनिएको छ । अर्थात् जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही नै पवित्र आत्माको युगमा देखा पर्नुहुने मुक्तिदाता, परमेश्वर हुनुहुन्छ भन्ने वचन हो ।<ref>{{Cite web |author= |date=March 24, 2017 |year= |title=‘परमेश्वरको मण्डली,’ तीव्र वृद्धिको रहस्य |url=http://weekly.chosun.com/client/news/viw.asp?ctcd=C02&nNewsNumb=002450100014 |website=Weekly Chosun |publisher= |page= |isbn= |quote=}}</ref>
 
God divided the period of His redemption work into three ages: Age of the [[God the Father (Jehovah)|Father]], Age of the [[God the Son (Jesus)|Son]], and Age of the [[The Holy Spirit|Holy Spirit]].<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+28%3A19&version=NIV |title=Matthew 28:19 |quote=}}</ref> In the Age of the Father, God [[Jehovah]] gave the water of life; and in the Age of the Son, [[Jesus Christ|Jesus]] gave the water of life. There is no record in the Bible that says prophets or saints can give the water of life. Regardless of the age, only [[God]], the Savior, can give the water of life. In Revelation 21, it says God gives the water of life freely to those who are thirsty;<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+21%3A5-7&version=NIV |title=Revelation 21:5–7 |quote=}}</ref> and in chapter 22, it says the Spirit and the Bride give the water of life freely. This means that the Spirit and the Bride who give the water of life are God, the Saviors who will appear in the Age of the Holy Spirit.<ref>{{Cite web |url=http://weekly.chosun.com/client/news/viw.asp?ctcd=C02&nNewsNumb=002450100014 |title=‘Church of God,’ the Secret of Rapid Growth |website=Weekly Chosun |publisher=  |date=March 24, 2017 |year= |author= |page= |isbn= |quote=}}</ref>
 
जीवनको पानीले परमेश्वरको वचनलाई जनाउँछ, जुन आत्माको पोषणको निम्ति अत्यावश्यक छ । यो जीवनको पानी केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । परमेश्वरले आफ्नो मुक्तिको कार्यको अवधिलाई ३ युगमा विभाजन गर्नुभयो । [[पिता (यहोवा)|पिता]]को युग, [[पुत्र (येशू)|पुत्र]]को युग र [[पवित्र आत्मा]]को युग । पिताको युगमा पिता [[यहोवा]]ले जीवनको पानी दिनुभयो, र पुत्रको युगमा [[येशू ख्रीष्ट|येशूज्यू]]ले जीवनको पानी दिनुभयो । अगमवक्ता वा सन्तहरूले जीवनको पानी दिन सक्छन् भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । जुनसुकै युग भए पनि, जीवनको पानीचाहिँ केवल मुक्तिदाता हुनुभएका [[परमेश्वर]]ले मात्र दिन सक्नुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने तिर्खाउनेहरूलाई परमेश्वरले जीवनको पानीको फुहाराबाट सित्तैँमा दिनेछु भन्नुभएको छ । अनि अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलहीले जीवनको पानी सित्तैँमा दिनुहुन्छ भनिएको छ । अर्थात् जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही नै पवित्र आत्माको युगमा देखा पर्नुहुने मुक्तिदाता, परमेश्वर हुनुहुन्छ भन्ने वचन हो ।  
{| class="wikitable" style="text-align: center; width: 100%;"  
{| class="wikitable" style="text-align: center; width: 100%;"  
| style="color: white; background: #48689a;" |'''पिताको युग'''
| style="color: white; background: #48689a;" |'''पिताको युग'''
पङ्क्ति ३९: पङ्क्ति ३१:

=== पवित्र आत्मा, दोस्रो आगमनका ख्रीष्ट ===
=== पवित्र आत्मा, दोस्रो आगमनका ख्रीष्ट ===
According to the Trinity, the Holy Spirit is God the Father. In the New Testament, it refers to [[Second Coming Jesus (Second Coming Christ)|Second Coming Jesus]] who is the Savior in the Age of the Holy Spirit.
In Revelation 19, there is a prophecy that the Lamb and His bride will hold the [[Heavenly Wedding Banquet|heavenly wedding banquet]] in the last days.
त्रिएकको सिद्धान्तअनुसार पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । नयाँ करार बाइबलमा यसले विशेष गरी पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]]लाई जनाउँछ । अन्त्यका दिनहरूमा थुमा र उहाँकी दुलहीले [[स्वर्गीय विवाह-भोज]] लगाउनुहुनेछ भनेर प्रकाश अध्याय १९मा अगमवाणी गरिएको छ ।

{{quote5 |내용=“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” ... “ ‘थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् !’ ।” |출처=[https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९] }}

At the heavenly wedding banquet, the Lamb appears as the bridegroom and the Lamb’s wife as the bride. The Lamb refers to Jesus;<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |title=John 1:29 |quote=}}</ref> however, when He came 2,000 years ago, the bride did not appear. In Revelation 19, the Lamb who appears with the bride refers to Jesus who comes again.
स्वर्गीय विवाह-भोजमा थुमा नै दुलहा हुनुहुन्छ र थुमाकी पत्नी नै दुलही हुनुहुन्छ । थुमाले येशूज्यूलाई जनाउँछ ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref> तर २,००० वर्षअघि उहाँ आउनुभएको समयमा दुलही प्रकट हुनुभएन । प्रकाश अध्याय १९मा दुलहीसँगै देखा पर्नुहुने थुमाले फेरि आउनुहुने येशूज्यूलाई जनाउँछ । प्रकाश २२:१७मा दुलहीसँगै  
 
In Revelation 22:17, the One who appears with the bride and invites the saints, saying, “Come,” is the Holy Spirit.
 
स्वर्गीय विवाह-भोजमा थुमा नै दुलहा हुनुहुन्छ र थुमाकी पत्नी नै दुलही हुनुहुन्छ । थुमाले येशूज्यूलाई जनाउँछ । तर २,००० वर्षअघि उहाँ आउनुभएको समयमा दुलही प्रकट हुनुभएन । प्रकाश अध्याय १९मा दुलहीसँगै देखा पर्नुहुने थुमाले फेरि आउनुहुने येशूज्यूलाई जनाउँछ । प्रकाश २२:१७मा दुलहीसँगै  

देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ ।
देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ ।

{{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }}
{{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }}
In this prophecy, the Holy Spirit is Christ who comes a second time in the last days and God the Father who gives the water of life.

यो अगमवाणीमा पवित्र आत्माचाहिँ अन्त्यका दिनहरूमा फेरि आउनुहुने दोस्रो आगमनका ख्रीष्टका साथै जीवनको पानी दिनुहुने पिता परमेश्वर हुनुहुन्छ ।
यो अगमवाणीमा पवित्र आत्माचाहिँ अन्त्यका दिनहरूमा फेरि आउनुहुने दोस्रो आगमनका ख्रीष्टका साथै जीवनको पानी दिनुहुने पिता परमेश्वर हुनुहुन्छ ।
पङ्क्ति ६४: पङ्क्ति ४६:

=== दुलही, यरूशलेम माता ===
=== दुलही, यरूशलेम माता ===
The One who appears as the “bride” of the Holy Spirit in Revelation 22:17 and as the “[[The Wife (Bride) of the Lamb|bride of the Lamb]]” in Revelation 19 is [[God the Mother]] who appears in the last days.
प्रकाश २२:१७मा भनिएको पवित्र आत्माकी ‘दुलही’ र प्रकाश अध्याय १९मा भनिएको ‘[[थुमाकी पत्नी (दुलही)|थुमाकी दुलही]]’को रूपमा देखा पर्नुहुने व्यक्तिचाहिँ अन्त्यका दिनहरूमा देखा पर्नुहुने [[माता परमेश्वर]] हुनुहुन्छ ।

{{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처=[https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०] }}

When the angel showed [[Apostle John]] the bride, the wife of the Lamb, he saw the Holy City Jerusalem in heaven. In other words, the bride is represented as the heavenly Jerusalem. Apostle [[Paul]] said that the “[[heavenly Jerusalem]]” is “our Mother.”

स्वर्गदूतले [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]लाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु भने, र स्वर्गीय यरूशलेम सहर देखाए । अर्थात् दुलहीचाहिँ [[नयाँ यरूशलेम|स्वर्गीय यरूशलेम]]को रूपमा सङ्केत गरिनुभएकी व्यक्ति हुनुहुन्छ । प्रेरित [[पावल]]ले ‘स्वर्गीय यरूशलेम’लाई ‘हाम्री आमा’ भनेका छन् ।

{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६] }}
{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६] }}
“Our” refers to those who will be saved. The saints can receive salvation, the water of life, by believing in God the Mother as well as God the Father.

‘हाम्री’ भन्नेहरूचाहिँ मुक्ति पाउने सन्तहरू हुन् । सन्तहरूले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गरेर मुक्ति अर्थात् जीवनको पानी प्राप्त गर्न सक्छन् ।
‘हाम्री’ भन्नेहरूचाहिँ मुक्ति पाउने सन्तहरू हुन् । सन्तहरूले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गरेर मुक्ति अर्थात् जीवनको पानी प्राप्त गर्न सक्छन् ।
पङ्क्ति ८२: पङ्क्ति ५८:
== संसारको सृष्टिदेखि नै अगमवाणी गरिनुभएका पवित्र आत्मा र दुलही ==
== संसारको सृष्टिदेखि नै अगमवाणी गरिनुभएका पवित्र आत्मा र दुलही ==
[[File:002.The Creation of Eve.jpg|thumb|''गुस्ताभ डोरेको चित्र''- हव्वाको सृष्टि]]
[[File:002.The Creation of Eve.jpg|thumb|''गुस्ताभ डोरेको चित्र''- हव्वाको सृष्टि]]
The Spirit and the Bride, God the Father and God the Mother, can be found since the creation of the world.
पवित्र आत्मा र दुलही अर्थात् पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ संसारको सृष्टिदेखि नै भेट्टाउन सकिन्छ ।
पवित्र आत्मा र दुलही अर्थात् पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ संसारको सृष्टिदेखि नै भेट्टाउन सकिन्छ ।

=== परमेश्वरको स्वरूपमा सृष्टि भएका नर र नारी ===
=== परमेश्वरको स्वरूपमा सृष्टि भएका नर र नारी ===
God created the heavens and the earth for six days and rested on the seventh day. On the sixth day, God made male and female.
परमेश्वरले ६ दिनसम्म स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो र सातौँ दिनमा विश्राम गर्नुभयो । छैटौँ दिनमा परमेश्वरले नर र नारी बनाउनुभयो ।
परमेश्वरले ६ दिनसम्म स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो र सातौँ दिनमा विश्राम गर्नुभयो । छैटौँ दिनमा परमेश्वरले नर र नारी बनाउनुभयो ।

{{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७] }}

Male and female were created in the [[Image of God|image and likeness of God]] who said “us.” This means that God exists as a male image and a female image as well. God who created all things is two: God the Father and God the Mother.
‘हाम्रै’ भन्नुभएका [[परमेश्वरको स्वरूप]] र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि गर्नुहुने परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना हुनुहुन्छ । आजसम्म, परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले परमेश्वर केवल नर स्वरूपमा मात्र हुनुहुन्छ भन्दै उहाँलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । येशूज्यूले पनि परमेश्वर हाम्रा आत्माका पिता हुनुहुन्छ भनेर सिकाउनुभयो ।<ref>{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |quote=}}</ref> तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका पिता परमेश्वर मात्र होइनकि नारी स्वरूपकी माता परमेश्वर पनि हुनुहुन्छ । उहाँ नै माता परमेश्वर हुनुहुन्छ ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |quote=}}</ref><small>{{참고|परमेश्वरको स्वरूप|설명=}}</small>
 
Until today, those who believe in God have only viewed God as a male image and called Him “Father.” Jesus too taught that God is the Father of our souls.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+6%3A9&version=NIV |title=Matthew 6:9 |quote=  }}</ref> Through the Bible, we can see that there is not only the male image of God but also the female image of God, whom we should acknowledge as God the Mother.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Galatians+4%3A26&version=NIV |title=Galatians 4:26 |quote=  }}</ref>
 
‘हाम्रै’ भन्नुभएका [[परमेश्वरको स्वरूप]] र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि गर्नुहुने परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना हुनुहुन्छ । आजसम्म, परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले परमेश्वर केवल नर स्वरूपमा मात्र हुनुहुन्छ भन्दै उहाँलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । येशूज्यूले पनि परमेश्वर हाम्रा आत्माका पिता हुनुहुन्छ भनेर सिकाउनुभयो । तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका पिता परमेश्वर मात्र होइनकि नारी स्वरूपकी माता परमेश्वर पनि हुनुहुन्छ । उहाँ नै माता परमेश्वर हुनुहुन्छ ।<small>{{참고|परमेश्वरको स्वरूप|설명=}}</small>

=== आदम र हव्वा ===
=== आदम र हव्वा ===
The first male and female who were created in the image of God were [[Adam]] and [[Eve]]. Adam, who was made in the male image of God, represents God the Father.
परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो नर र नारीचाहिँ [[आदम]] र [[हव्वा]] थिए । नर स्वरूपका परमेश्वरको प्रतिरूपमा सृष्टि भएका आदमले पिता परमेश्वरलाई जनाउँछन् ।
परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो नर र नारीचाहिँ [[आदम]] र [[हव्वा]] थिए । नर स्वरूपका परमेश्वरको प्रतिरूपमा सृष्टि भएका आदमले पिता परमेश्वरलाई जनाउँछन् ।

{{quote5 |내용=ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । |출처=[https://www.bible.com/bible/1483/ROM.5.NNRV रोमी ५:१४] }}
{{quote5 |내용=ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । |출처=[https://www.bible.com/bible/1483/ROM.5.NNRV रोमी ५:१४] }}
Eve, who is made in the female image of God, is Adam’s wife and represents God the Mother.

नारी स्वरूपकी परमेश्वरको प्रतिरूपमा बनाइएकी हव्वाले माता परमेश्वरलाई जनाउँछिन् ।  
नारी स्वरूपकी परमेश्वरको प्रतिरूपमा बनाइएकी हव्वाले माता परमेश्वरलाई जनाउँछिन् ।  
पङ्क्ति ११२: पङ्क्ति ७६:
{{quote5 |내용=आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।|출처=[https://www.bible.com/bible/1483/GEN.3.NNRV उत्पत्ति ३:२०] }}
{{quote5 |내용=आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।|출처=[https://www.bible.com/bible/1483/GEN.3.NNRV उत्पत्ति ३:२०] }}

Adam named his wife "Eve" (''חַוָּה''), which means ''life'', and said that she was the “mother of all the living.” The name "Eve" has a prophetic meaning, and she represents God the Mother who gives life to all mankind.
आदमले आफ्नी पत्नीको नाउँ ''‘जीवन’'' भन्ने अर्थमा ‘हव्वा’ (''חַוָּה'') राखे, र तिनलाई ‘सबै जीवितहरूकी आमा’ भने । ‘हव्वा’ भन्ने नाउँको अगमवाणीगत अर्थ छ, अनि हव्वाले चाहिँ सम्पूर्ण मानव-जातिलाई जीवन दिनुहुने माता परमेश्वरलाई सङ्केत गर्दछिन् ।
 
The creation of Adam and Eve<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+1%3A27-31&version=NIV |title=Genesis 1:27–31 |quote=}}</ref> before God's rest on the seventh day is a prophecy that Second Coming Christ, who is represented by Adam, and God the Mother, who is represented by Eve, will appear to all mankind when the eternal rest is near. In other words, in Revelation 22:17, the Spirit and the Bride who give the water of life are the prophetic Adam and Eve who will appear in the last days.<ref>Ahnsahnghong, Chapter 24 The Complete and the Incomplete, ''THE MYSTERY OF GOD AND THE SPRING OF THE WATER OF LIFE'', Melchizedek Publishing Company LTD.</ref>

आदमले आफ्नी पत्नीको नाउँ ''‘जीवन’'' भन्ने अर्थमा ‘हव्वा’ (''חַוָּה'') राखे, र तिनलाई ‘सबै जीवितहरूकी आमा’ भने । ‘हव्वा’ भन्ने नाउँको अगमवाणीगत अर्थ छ, अनि हव्वाले चाहिँ सम्पूर्ण मानव-जातिलाई जीवन दिनुहुने माता परमेश्वरलाई सङ्केत गर्दछिन् ।
सातौँ दिनमा परमेश्वरले विश्राम गर्नुअघि आदम र हव्वा<ref>{{Cite web |title=उत्पत्ति १:२७-३१ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> सृष्टि गरिएको कुराचाहिँ आदमद्वारा सङ्केत गरिनुभएका दोस्रो आगमनका ख्रीष्ट, अनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरचाहिँ अनन्त विश्राम नजिक आउँदा सबै मानव-जातिमाझ देखा पर्नुहुनेछ भन्ने विषयको अगमवाणी हो । अर्को शब्दमा भन्ने हो भने प्रकाश २२:१७मा जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ अन्तिम समयमा देखा पर्नुहुने अगमवाणीका आदम र हव्वा हुनुहुन्छ ।<ref>परमेश्वरको रहस्य र जीवनको पानीको मूल, अध्याय २४ पूर्ण र अपूर्ण, आन साङ होङ, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref>
 
सातौँ दिनमा परमेश्वरले विश्राम गर्नुअघि आदम र हव्वा सृष्टि गरिएको कुराचाहिँ आदमद्वारा सङ्केत गरिनुभएका दोस्रो आगमनका ख्रीष्ट, अनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरचाहिँ अनन्त विश्राम नजिक आउँदा सबै मानव-जातिमाझ देखा पर्नुहुनेछ भन्ने विषयको अगमवाणी हो । अर्को शब्दमा भन्ने हो भने प्रकाश २२:१७मा जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ अन्तिम समयमा देखा पर्नुहुने अगमवाणीका आदम र हव्वा हुनुहुन्छ ।

== मानिसको स्वरूपमा आउनुहुने पवित्र आत्मा र दुलही ==
== मानिसको स्वरूपमा आउनुहुने पवित्र आत्मा र दुलही ==
Comparatively, as Jesus [[God in the Flesh (Incarnation)|came in the flesh]] 2,000 years ago to bring salvation, the Spirit and the Bride appear in human form and give the water of life, that is, salvation.
तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका]] येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ ।  
तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका]] येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ ।  

=== '''के दुलही''' '''भनेको साँच्चैको सहर हो ?''' ===
=== '''के दुलही''' '''भनेको साँच्चैको सहर हो ?''' ===
Some say that the bride does not refer to God the Mother, but the actual city coming down out of heaven.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+21%3A9-10&version=NIV |title=Revelation 21:9–10 |quote= }}</ref> If this insistence were correct, the Spirit described as the “Lamb” in Revelation 19 and 21 should be an actual lamb. The bridegroom at the heavenly wedding banquet is described as a lamb, but it is not an actual animal. Likewise, the bride, who is described as the city, heavenly Jerusalem, is not an actual city.
कसै-कसैले दुलही भनेको माता परमेश्वर होइनकि स्वर्गदेखि तलतिर झरिरहेको साँच्चैको सहर हो भन्ने गर्छन् ।<ref>{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> यदि यो जिद्दी सही हो भने प्रकाश अध्याय १९ र अध्याय २१मा ‘थुमा’ भनेर अभिव्यक्त गरिनुभएका पवित्र आत्मा पनि साँच्चैको थुमा हुनुपर्छ । स्वर्गीय विवाह-भोजका दुलहालाई थुमाको रूपमा वर्णन गरिएको छ, तर त्योचाहिँ साँच्चैको जनावरलाई जनाइएको होइन । त्यसै गरी स्वर्गीय यरूशलेम सहरको रूपमा वर्णन गरिनुभएकी दुलही पनि साँच्चैको सहर होइन ।  
 
कसै-कसैले दुलही भनेको माता परमेश्वर होइनकि स्वर्गदेखि तलतिर झरिरहेको साँच्चैको सहर हो भन्ने गर्छन् । यदि यो जिद्दी सही हो भने प्रकाश अध्याय १९ र अध्याय २१मा ‘थुमा’ भनेर अभिव्यक्त गरिनुभएका पवित्र आत्मा पनि साँच्चैको थुमा हुनुपर्छ । स्वर्गीय विवाह-भोजका दुलहालाई थुमाको रूपमा वर्णन गरिएको छ, तर त्योचाहिँ साँच्चैको जनावरलाई जनाइएको होइन । त्यसै गरी स्वर्गीय यरूशलेम सहरको रूपमा वर्णन गरिनुभएकी दुलही पनि साँच्चैको सहर होइन ।  

=== जीवनको पानी दिनुभएका येशूज्यू ===
=== जीवनको पानी दिनुभएका येशूज्यू ===
Two thousand years ago, Jesus likened the salvation of saints and entering the kingdom of heaven to attending a wedding banquet. The bridegroom invites the guests to the wedding banquet.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+22%3A1-10&version=NIV |title=Matthew 22:1–10 |quote= }}</ref> The bridegroom in the parable represents Jesus. He invited the saints to the heavenly wedding banquet, saying, “Come to Me,” to give the water of life to those who were thirsty. <ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+7%3A37-38&version=NIV |title= John 7:37–38|publisher= |quote=}}</ref> Jesus, who said to the saints, “Come,” appeared in human form. The key point of the parable of the heavenly wedding banquet is that the Savior will come to the earth in the flesh and invite the saints to the wedding banquet to give them the water of life.
,००० वर्षअघि येशूज्यूले पनि सन्तहरूले मुक्ति पाएर स्वर्गमा प्रवेश गर्ने कुरालाई विवाह-भोजसँग दृष्टान्त गर्नुभयो । दुलहाले पाहुनाहरूलाई विवाह-भोजमा आमन्त्रण गर्छन् ।<ref>{{Cite web |title=मत्ती २२:१-१० |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |quote=}}</ref> दृष्टान्तमा भनिएको दुलहाले येशूज्यूलाई जनाउँछ । तिर्खाएकाहरूलाई जीवनको पानी दिन उहाँले “मकहाँ आउनुहोस्” भन्नुहुँदै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा आमन्त्रण गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना ७:३७-३८ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |publisher= |quote=}}</ref> सन्तहरूलाई “आउनुहोस्” भन्नुभएका येशूज्यू मानिसको रूपमा आउनुभयो । मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गरी जीवनको पानी दिनुहुनेछ भन्ने कुरा नै स्वर्गीय विवाह-
 
२,००० वर्षअघि येशूज्यूले पनि सन्तहरूले मुक्ति पाएर स्वर्गमा प्रवेश गर्ने कुरालाई विवाह-भोजसँग दृष्टान्त गर्नुभयो । दुलहाले पाहुनाहरूलाई विवाह-भोजमा आमन्त्रण गर्छन् । दृष्टान्तमा भनिएको दुलहाले येशूज्यूलाई जनाउँछ । तिर्खाएकाहरूलाई जीवनको पानी दिन उहाँले “मकहाँ आउनुहोस्” भन्नुहुँदै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा आमन्त्रण गर्नुभयो । सन्तहरूलाई “आउनुहोस्” भन्नुभएका येशूज्यू मानिसको रूपमा आउनुभयो । मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गरी जीवनको पानी दिनुहुनेछ भन्ने कुरा नै स्वर्गीय विवाह-

भोजको दृष्टान्तको केन्द्रबिन्दु हो ।
भोजको दृष्टान्तको केन्द्रबिन्दु हो ।

=== जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही ===
=== जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही ===
The book of Revelation gives records about what will take place in the last days. The Spirit and the Bride invite the saints to the wedding banquet and give them the water of life.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+19%3A7-9&version=NIV|title=Revelation 19:7–9|publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+22%3A17&version=NIV |title=Revelation 22:17 |publisher= |quote= }}</ref> They are [[God the Father and God the Mother]], who come in the flesh as Saviors in the last days. Just as Jesus came into this world in human form and gave the water of life 2,000 years ago, the Spirit and the Bride appear together in human form as the Saviors in the last days and give the water of life.
अन्त्यका दिनहरूमा हुने घटनाहरूको बारेमा प्रकाशको पुस्तकमा लेखिएको छ । पवित्र आत्मा र दुलहीले सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गर्नुभएर उनीहरूलाई जीवनको पानी दिनुहुन्छ ।<ref>{{Cite web |title=प्रकाश १९:७-९ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref> उहाँहरू नै यी अन्त्यका दिनहरूमा शरीरमा आउनुहुने [[पिता परमेश्वर र माता परमेश्वर]] हुनुहुन्छ । २,००० वर्षअघि मानिसको स्वरूपमा यस संसारमा आउनुभएका येशूज्यूले जीवनको पानी दिनुभएजस्तै, अन्त्यका दिनहरूमा मुक्तिदाता हुनुभएका पवित्र आत्मा र दुलहीले पनि मानिसको स्वरूपमा आउनुभएर जीवनको पानी दिनुहुन्छ ।
 
अन्त्यका दिनहरूमा हुने घटनाहरूको बारेमा प्रकाशको पुस्तकमा लेखिएको छ । पवित्र आत्मा र दुलहीले सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गर्नुभएर उनीहरूलाई जीवनको पानी दिनुहुन्छ । उहाँहरू नै यी अन्त्यका दिनहरूमा शरीरमा आउनुहुने [[पिता परमेश्वर र माता परमेश्वर]] हुनुहुन्छ । २,००० वर्षअघि मानिसको स्वरूपमा यस संसारमा आउनुभएका येशूज्यूले जीवनको पानी दिनुभएजस्तै, अन्त्यका दिनहरूमा मुक्तिदाता हुनुभएका पवित्र आत्मा र दुलहीले पनि मानिसको स्वरूपमा आउनुभएर जीवनको पानी दिनुहुन्छ ।

== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==
पङ्क्ति १४७: पङ्क्ति ९९:

== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==
* [[God the Father and God the Mother]]
* [[पिता परमेश्वर र माता परमेश्वर]]
* [[पिता परमेश्वर र माता परमेश्वर]]
* [[पिता परमेश्वर]]
* [[पिता परमेश्वर]]

०५:५१, १३ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन

सन् १८८०, जोसेफ मार्टिन क्रोन्हिमको चित्र, पवित्र आत्मा र दुलहीको विषयको अगमवाणी वर्णन, प्रकाश २२:१७(KJV)

प्रकाशको पुस्तकको अन्तिम अध्यायमा पवित्र आत्मा र दुलहीलाई, जीवनको पानी दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई परमेश्वरको रूपमा बुझेका त छन्, तर तिनीहरूले दुलही भनेको मण्डली वा सन्त हो भनेर अर्थ लगाउने गर्छन् । यद्यपि मानव-जातिलाई जीवनको पानीचाहिँ केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । उहाँ अन्त्यका दिनहरूमा पिता परमेश्वरसँगै देखा पर्नुभएर मानव-जातिलाई मुक्ति दिनुहुन्छ ।

जीवनको पानी दिनुहुने परमेश्वर

येशूज्यूले इनारमा भेट्नुभएको सामरी स्त्रीलाई कहिल्यै नतिर्खाउने जीवनको पानी दिनेछु भन्नुभयो । (पाओलो भेरोनेसे, सन् १५८५)

पवित्र आत्मा र दुलहीचाहिँ बाइबलको अन्तिम अध्यायमा देखा पर्नुहुन्छ ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।

प्रकाश २२:१७

जीवनको पानीले परमेश्वरको वचनलाई जनाउँछ, जुन आत्माको पोषणको निम्ति अत्यावश्यक छ । यो जीवनको पानी केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । परमेश्वरले आफ्नो मुक्तिको कार्यको अवधिलाई ३ युगमा विभाजन गर्नुभयो । पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग ।[१] पिताको युगमा पिता यहोवाले जीवनको पानी दिनुभयो, र पुत्रको युगमा येशूज्यूले जीवनको पानी दिनुभयो । अगमवक्ता वा सन्तहरूले जीवनको पानी दिन सक्छन् भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । जुनसुकै युग भए पनि, जीवनको पानीचाहिँ केवल मुक्तिदाता हुनुभएका परमेश्वरले मात्र दिन सक्नुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने तिर्खाउनेहरूलाई[२] परमेश्वरले जीवनको पानीको फुहाराबाट सित्तैँमा दिनेछु भन्नुभएको छ । अनि अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलहीले जीवनको पानी सित्तैँमा दिनुहुन्छ भनिएको छ । अर्थात् जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही नै पवित्र आत्माको युगमा देखा पर्नुहुने मुक्तिदाता, परमेश्वर हुनुहुन्छ भन्ने वचन हो ।[३]

पिताको युग पुत्रको युग पवित्र आत्माको युग
यर्मिया १७:१३
किनभने तिनीहरूले परमप्रभु,

जीवित पानीको मूललाई त्यागेका छन् ।

यूहन्ना ४:१४
“जुन पानी म त्यसलाई दिनेछु,

त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ !”

प्रकाश २२:१७
पवित्र आत्मादुलही भन्नुहुन्छ, ...

जीवनको पानी सित्तैँमा लिओस् ।

यहोवा येशूज्यू पवित्र आत्मा र दुलही

पवित्र आत्मा र दुलहीचाहिँ थुमा र उहाँकी पत्नी

पवित्र आत्मा, दोस्रो आगमनका ख्रीष्ट

त्रिएकको सिद्धान्तअनुसार पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । नयाँ करार बाइबलमा यसले विशेष गरी पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । अन्त्यका दिनहरूमा थुमा र उहाँकी दुलहीले स्वर्गीय विवाह-भोज लगाउनुहुनेछ भनेर प्रकाश अध्याय १९मा अगमवाणी गरिएको छ ।

“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” ... “ ‘थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् !’ ।”

प्रकाश १९:७-९

स्वर्गीय विवाह-भोजमा थुमा नै दुलहा हुनुहुन्छ र थुमाकी पत्नी नै दुलही हुनुहुन्छ । थुमाले येशूज्यूलाई जनाउँछ ।[४] तर २,००० वर्षअघि उहाँ आउनुभएको समयमा दुलही प्रकट हुनुभएन । प्रकाश अध्याय १९मा दुलहीसँगै देखा पर्नुहुने थुमाले फेरि आउनुहुने येशूज्यूलाई जनाउँछ । प्रकाश २२:१७मा दुलहीसँगै

देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।

प्रकाश २२:१७

यो अगमवाणीमा पवित्र आत्माचाहिँ अन्त्यका दिनहरूमा फेरि आउनुहुने दोस्रो आगमनका ख्रीष्टका साथै जीवनको पानी दिनुहुने पिता परमेश्वर हुनुहुन्छ ।

दुलही, यरूशलेम माता

प्रकाश २२:१७मा भनिएको पवित्र आत्माकी ‘दुलही’ र प्रकाश अध्याय १९मा भनिएको ‘थुमाकी दुलही’को रूपमा देखा पर्नुहुने व्यक्तिचाहिँ अन्त्यका दिनहरूमा देखा पर्नुहुने माता परमेश्वर हुनुहुन्छ ।

तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।

प्रकाश २१:९-१०

स्वर्गदूतले प्रेरित यूहन्नालाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु भने, र स्वर्गीय यरूशलेम सहर देखाए । अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी व्यक्ति हुनुहुन्छ । प्रेरित पावलले ‘स्वर्गीय यरूशलेम’लाई ‘हाम्री आमा’ भनेका छन् ।

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।

गलाती ४:२६

‘हाम्री’ भन्नेहरूचाहिँ मुक्ति पाउने सन्तहरू हुन् । सन्तहरूले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गरेर मुक्ति अर्थात् जीवनको पानी प्राप्त गर्न सक्छन् ।

संसारको सृष्टिदेखि नै अगमवाणी गरिनुभएका पवित्र आत्मा र दुलही

गुस्ताभ डोरेको चित्र- हव्वाको सृष्टि

पवित्र आत्मा र दुलही अर्थात् पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ संसारको सृष्टिदेखि नै भेट्टाउन सकिन्छ ।

परमेश्वरको स्वरूपमा सृष्टि भएका नर र नारी

परमेश्वरले ६ दिनसम्म स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो र सातौँ दिनमा विश्राम गर्नुभयो । छैटौँ दिनमा परमेश्वरले नर र नारी बनाउनुभयो ।

अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।

उत्पत्ति १:२६-२७

‘हाम्रै’ भन्नुभएका परमेश्वरको स्वरूप र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि गर्नुहुने परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना हुनुहुन्छ । आजसम्म, परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले परमेश्वर केवल नर स्वरूपमा मात्र हुनुहुन्छ भन्दै उहाँलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । येशूज्यूले पनि परमेश्वर हाम्रा आत्माका पिता हुनुहुन्छ भनेर सिकाउनुभयो ।[५] तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका पिता परमेश्वर मात्र होइनकि नारी स्वरूपकी माता परमेश्वर पनि हुनुहुन्छ । उहाँ नै माता परमेश्वर हुनुहुन्छ ।[६]

आदम र हव्वा

परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो नर र नारीचाहिँ आदमहव्वा थिए । नर स्वरूपका परमेश्वरको प्रतिरूपमा सृष्टि भएका आदमले पिता परमेश्वरलाई जनाउँछन् ।

ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए ।

रोमी ५:१४

नारी स्वरूपकी परमेश्वरको प्रतिरूपमा बनाइएकी हव्वाले माता परमेश्वरलाई जनाउँछिन् ।

आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।

उत्पत्ति ३:२०

आदमले आफ्नी पत्नीको नाउँ ‘जीवन’ भन्ने अर्थमा ‘हव्वा’ (חַוָּה) राखे, र तिनलाई ‘सबै जीवितहरूकी आमा’ भने । ‘हव्वा’ भन्ने नाउँको अगमवाणीगत अर्थ छ, अनि हव्वाले चाहिँ सम्पूर्ण मानव-जातिलाई जीवन दिनुहुने माता परमेश्वरलाई सङ्केत गर्दछिन् ।

सातौँ दिनमा परमेश्वरले विश्राम गर्नुअघि आदम र हव्वा[७] सृष्टि गरिएको कुराचाहिँ आदमद्वारा सङ्केत गरिनुभएका दोस्रो आगमनका ख्रीष्ट, अनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरचाहिँ अनन्त विश्राम नजिक आउँदा सबै मानव-जातिमाझ देखा पर्नुहुनेछ भन्ने विषयको अगमवाणी हो । अर्को शब्दमा भन्ने हो भने प्रकाश २२:१७मा जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ अन्तिम समयमा देखा पर्नुहुने अगमवाणीका आदम र हव्वा हुनुहुन्छ ।[८]

मानिसको स्वरूपमा आउनुहुने पवित्र आत्मा र दुलही

तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि शरीरमा आउनुभएका येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ ।

के दुलही भनेको साँच्चैको सहर हो ?

कसै-कसैले दुलही भनेको माता परमेश्वर होइनकि स्वर्गदेखि तलतिर झरिरहेको साँच्चैको सहर हो भन्ने गर्छन् ।[९] यदि यो जिद्दी सही हो भने प्रकाश अध्याय १९ र अध्याय २१मा ‘थुमा’ भनेर अभिव्यक्त गरिनुभएका पवित्र आत्मा पनि साँच्चैको थुमा हुनुपर्छ । स्वर्गीय विवाह-भोजका दुलहालाई थुमाको रूपमा वर्णन गरिएको छ, तर त्योचाहिँ साँच्चैको जनावरलाई जनाइएको होइन । त्यसै गरी स्वर्गीय यरूशलेम सहरको रूपमा वर्णन गरिनुभएकी दुलही पनि साँच्चैको सहर होइन ।

जीवनको पानी दिनुभएका येशूज्यू

२,००० वर्षअघि येशूज्यूले पनि सन्तहरूले मुक्ति पाएर स्वर्गमा प्रवेश गर्ने कुरालाई विवाह-भोजसँग दृष्टान्त गर्नुभयो । दुलहाले पाहुनाहरूलाई विवाह-भोजमा आमन्त्रण गर्छन् ।[१०] दृष्टान्तमा भनिएको दुलहाले येशूज्यूलाई जनाउँछ । तिर्खाएकाहरूलाई जीवनको पानी दिन उहाँले “मकहाँ आउनुहोस्” भन्नुहुँदै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा आमन्त्रण गर्नुभयो ।[११] सन्तहरूलाई “आउनुहोस्” भन्नुभएका येशूज्यू मानिसको रूपमा आउनुभयो । मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गरी जीवनको पानी दिनुहुनेछ भन्ने कुरा नै स्वर्गीय विवाह-

भोजको दृष्टान्तको केन्द्रबिन्दु हो ।

जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही

अन्त्यका दिनहरूमा हुने घटनाहरूको बारेमा प्रकाशको पुस्तकमा लेखिएको छ । पवित्र आत्मा र दुलहीले सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गर्नुभएर उनीहरूलाई जीवनको पानी दिनुहुन्छ ।[१२][१३] उहाँहरू नै यी अन्त्यका दिनहरूमा शरीरमा आउनुहुने पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ । २,००० वर्षअघि मानिसको स्वरूपमा यस संसारमा आउनुभएका येशूज्यूले जीवनको पानी दिनुभएजस्तै, अन्त्यका दिनहरूमा मुक्तिदाता हुनुभएका पवित्र आत्मा र दुलहीले पनि मानिसको स्वरूपमा आउनुभएर जीवनको पानी दिनुहुन्छ ।

सन्दर्भ सामग्रीहरू

  • परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "मत्ती २८:१९" 
  2. "प्रकाश २१:५-७" 
  3. "'परमेश्वरको मण्डली,' तीव्र वृद्धिको रहस्य"Weekly Chosun। मार्च २४, २०१७। 
  4. "यूहन्ना १:२९" 
  5. "मत्ती ६:९" 
  6. "गलाती ४:२६" 
  7. "उत्पत्ति १:२७-३१" 
  8. परमेश्वरको रहस्य र जीवनको पानीको मूल, अध्याय २४ पूर्ण र अपूर्ण, आन साङ होङ, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  9. "प्रकाश २१:९-१०" 
  10. "मत्ती २२:१-१०" 
  11. "यूहन्ना ७:३७-३८" 
  12. "प्रकाश १९:७-९" 
  13. "प्रकाश २२:१७"