परमेश्वरको मण्डली विश्वकोश: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन

(३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको १५ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
__NOTOC__
__NOTOC__

[[file:Korean-site.jpg|right|130px|link=https://churchofgod.wiki/|class=wikishare_icon]]

परमेश्वरको मण्डली विकिपिडिया

'''परमेश्वरको मण्डली विकिपिडिया [[विशेष:AllPages|सबै लेखहरू]] {{NUMBEROFARTICLES}}'''

[[हालसालका कागजात|हालसालका कागजात हेर्ने]]

[[हालसालका कागजात|हालसालका कागजात हेर्ने]]

[[सबै लेखहरू]] {{NUMBEROFARTICLES}}

[[Special:Random|अनियमित रूपमा कागजात हेर्ने]]

पङ्क्ति १५: पङ्क्ति १४:
|origins = सन् १९६४
|origins = सन् १९६४
|founding_location =
|founding_location =
|key_people = Over 7,500 churches in 175 countries around the world <띄어쓰기>Registered members: 3.5 million
|key_people = विश्वभरिका १७५ वटा देशमा भएका ७,८०० वटा मण्डली
पञ्जीकृत सदस्य : ३७ लाख जना
|youtube= [https://www.youtube.com/@wmscog_ne/ परमेश्वरको मण्डलीको आधिकारिक युट्युब]
|youtube= [https://www.youtube.com/@wmscog_ne/ परमेश्वरको मण्डलीको आधिकारिक युट्युब]
|वेबसाइट=[https://watv.org/ne/home परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]}}
|वेबसाइट=[https://watv.org/ne/home परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]}}
पङ्क्ति २२: पङ्क्ति २१:

=== इतिहासको सारांश ===
=== इतिहासको सारांश ===
* '''१९४८''' आन साङ होङज्यूको बप्तिस्मा
* '''सन् १९४८''' आन साङ होङज्यूको बप्तिस्मा
* '''१९६४''' परमेश्वरको मण्डली स्थापना
* '''सन् १९६४''' परमेश्वरको मण्डली स्थापना
* '''१९८८''' दर्तित सदस्य : १०,००० जना
* '''सन् १९८८''' दर्तित सदस्य : १०,००० जना
* '''१९९६''' दर्तित सदस्य : १,००,००० जना
* '''सन् १९९६''' दर्तित सदस्य : १,००,००० जना
* '''१९९७''' विदेशमा ३ वटा मण्डली स्थापना
* '''सन् १९९७''' विदेशमा ३ वटा मण्डली स्थापना
* '''२०००''' दर्तित सदस्य : ३,००,००० जना
* '''सन् २०००''' दर्तित सदस्य : ३,००,००० जना
* '''२००१''' पहिलो विदेशी सन्तको भ्रमण टोली (संयुक्त राज्य अमेरिका)
* '''सन् २००१''' पहिलो विदेश भ्रमण टोली (संयुक्त राज्य अमेरिका)
* '''२००३''' कोरियाली सरकारबाट राष्ट्रपतीय अवार्डले सम्मानित
* '''सन् २००३''' कोरियाली सरकारबाट राष्ट्रपति अवार्डले सम्मानित
* '''२००४''' कोरियाली सरकारबाट कदर-पत्रले सम्मानित
* '''सन् २००४''' कोरियाली सरकारबाट कदर-पत्रले सम्मानित
* '''२००८''' दर्तित सदस्य : १०,००,००० जना
* '''सन् २००८''' दर्तित सदस्य : १०,००,००० जना
* '''२०११''' संयुक्त राज्य अमेरिकी सरकारबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड(स्वर्ण, आजीवन अवार्ड)ले सम्मानित
* '''सन् २०११''' संयुक्त राज्य अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड(स्वर्ण, आजीवन अवार्ड)ले सम्मानित
* '''२०१३''' दर्तित सदस्य : २०,००,००० जना
* '''सन् २०१३''' दर्तित सदस्य : २०,००,००० जना
* '''२०१५''' कोरियाली सरकारबाट राष्ट्रपतीय सङ्गठन अवार्डले सम्मानित
* '''सन् २०१५''' कोरियाली सरकारबाट राष्ट्रपति सङ्गठन अवार्डले सम्मानित
* '''२०१६''' संयुक्त राष्ट्र संघको केन्द्रीय आपतकालीन राहत कोष (CERF)को उच्चस्तरीय बैठकमा महासचिव पास्टर गिम जु छलको वक्तव्य
* '''सन् २०१६''' संयुक्त राष्ट्र संघको केन्द्रीय आपतकालीन राहत कोष (CERF)को उच्चस्तरीय बैठकमा महासचिव पास्टर गिम जु छलको वक्तव्य
* '''२०१९''' ७५औँ विदेशी सन्तको भ्रमण टोली
* '''सन् २०१९''' ७५औँ विदेश भ्रमण टोली
* '''२०२२''' दर्तित सदस्य : १७५ वटा देशहरूमा ७,५०० वटा मण्डलीहरूमा ३३ लाख जना
* '''सन् २०२४''' सम्मका पञ्जीकृत सदस्य : १७५ वटा देशमा भएका ७,८०० वटा मण्डलीहरूमा ३७ लाख जना
** 2024   Registered members: 3.7 million at 7,800 churches in 175 countries[[(수정 필요)|'''(수정 필요)''']]
** 대문 스케케일 >> Over 7,800 churches in 175 countries around the world <띄어쓰기 표시>Registered members: 3.7 million '''[[(번역필요)]]'''

पङ्क्ति ९७: पङ्क्ति ९४:

== सामाजिक योगदान ==
== सामाजिक योगदान ==
परमेश्वरको मण्डलीले आपतकालीन राहत, चिकित्सा र कल्याणकारी सहयोग, रक्तदान, सांस्कृतिक सञ्चार, चरित्र शिक्षा र वातावरण संरक्षण जस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दछ । साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा कार्य रहेको दिगो विकास लक्ष्यहरू कार्यान्वयन, जलवायु परिवर्तनलाई प्रतिक्रिया, प्रकोप राहत र कल्याणकारी प्रवर्धनबारे प्रत्येक देशको सरकार र संस्थाहरूसँग सहकारिता पनि गर्दैआएको छ ।
परमेश्वरको मण्डलीले आपतकालीन राहत, चिकित्सा र कल्याणकारी सहयोग, रक्तदान, सांस्कृतिक सञ्चार, चरित्र शिक्षा र वातावरण संरक्षण जस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दछ । साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा कार्य रहेको दिगो विकास लक्ष्यहरू कार्यान्वयन, जलवायु परिवर्तनलाई प्रतिक्रिया, प्रकोप राहत र कल्याणकारी प्रवर्द्धनबारे प्रत्येक देशको सरकार र संस्थाहरूसँग सहकारिता पनि गर्दैआएको छ ।
[[परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि|थप जानकारी]]
[[परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि|थप जानकारी]]

=== विश्वव्यापी स्वयंसेवा गतिविधि ===
=== विश्वव्यापी स्वयंसेवा गतिविधि ===

* No. of times: Approximately 29,000 times'''[[(번역누락)]]'''
* पटकको संख्या : करीब २९,००० पटक

* Participants: 2.8 million people '''[[(번역누락)]]'''
* सहभागी : २८ लाख जना

पङ्क्ति १२१: पङ्क्ति ११८:
== मुख्य अवार्डहरू ==
== मुख्य अवार्डहरू ==
छिमेकीसित प्रेम बाँड्न गरेको निरन्तरको प्रयत्न र स्वयंसेवाको लागि परमेश्वरको मण्डलीलाई विश्वभरिबाट पदक, कदर पत्र र उपलब्धि अवार्डले ३,००० पटकभन्दा बढी सम्मानित गरिएको छ ।
छिमेकीसित प्रेम बाँड्न गरेको निरन्तरको प्रयत्न र स्वयंसेवाको लागि परमेश्वरको मण्डलीलाई विश्वभरिबाट पदक, कदर पत्र र उपलब्धि अवार्डले ३,००० पटकभन्दा बढी सम्मानित गरिएको छ ।
* गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्डले सम्मानित : राष्ट्रपतीय कदर पदक, राष्ट्रपतीय सङ्गठन अवार्ड र राष्ट्रपतीय अवार्ड
* गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्डले सम्मानित : राष्ट्रपति कदर पदक, राष्ट्रपति सङ्गठन अवार्ड र राष्ट्रपति अवार्ड
* बेलायती महारानी स्वयंसेवा अवार्ड
* बेलायती महारानी स्वयंसेवा अवार्ड
* बाइडेन, ट्रम्प र ओबामा गरेर ३ जना अमेरिकी सरकारद्वारा परमेश्वरको मण्डलीलाई राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड (सर्वोत्कृष्ट सङ्गठन पुरस्कार)ले ४८ पटक सम्मानित
* बाइडेन, ट्रम्प र ओबामा गरेर ३ जना अमेरिकी सरकारद्वारा परमेश्वरको मण्डलीलाई राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड (सर्वोत्कृष्ट सङ्गठन पुरस्कार)ले ४८ पटक सम्मानित
* ‘ग्रीन एप्पल वातावरण अवार्ड’ (स्वर्ण र काँस्य) जस्ता धेरै अवार्डहरूले सम्मानित     [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज#अवार्ड|थप जानकारी]]
* ‘ग्रीन एप्पल वातावरण अवार्ड’ (स्वर्ण र काँस्य) जस्ता धेरै अवार्डहरूले सम्मानित     [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज#अवार्ड|थप जानकारी]]

पङ्क्ति २४२: पङ्क्ति २३९:
=== [[:श्रेणी:बाइबलीय मुद्दा|बाइबलीय मुद्दा]] ===
=== [[:श्रेणी:बाइबलीय मुद्दा|बाइबलीय मुद्दा]] ===

[[पास्का(निस्तार-चाड) विवाद]]

[[क्रूस]]

[[क्रूस]]

[[क्रिसमस]]

[[क्रिसमस]]

पङ्क्ति २६४: पङ्क्ति २६१:

[[परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि]]

[[परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि]]

[[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)]]

[[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)]]

[[Mother’s Forest (आमाको वन) क्याम्पेन]]

[[Mother’s Forest (आमाको वन) क्याम्पेन]]

पङ्क्ति २८०: पङ्क्ति २७७:
=== कोभिड-१९लाई प्रतिक्रिया ===
=== कोभिड-१९लाई प्रतिक्रिया ===

[[कोभिड-१९प्रति परमेश्वरको मण्डलीको प्रतिक्रिया]]

[[कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया]]

[[The Heart-to-Heart प्रोजेक्ट]]

[[The Heart-to-Heart प्रोजेक्ट]]

[https://www.who.int/health-topics/coronavirus/ कोभिड-१९को जानकारी]

[https://www.who.int/health-topics/coronavirus/ कोभिड-१९को जानकारी]

०१:१८, १४ मार्च २०२५को रुपमा हालको पुनरावलोकनहरू

परमेश्वरको मण्डलीको परिचय

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको लोगो
संस्थापकआन साङ होङज्यू
स्थापना (वर्ष)सन् १९६४
मापनविश्वभरिका १७५ वटा देशमा भएका ७,८०० वटा मण्डली
पञ्जीकृत सदस्य : ३७ लाख जना
वेबसाइटपरमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट
युट्युब च्यानलपरमेश्वरको मण्डलीको आधिकारिक युट्युब

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (संक्षिप्तमा ‘परमेश्वरको मण्डली’)चाहिँ सन् १९६४मा आन साङ होङज्यूले स्थापना गर्नुभएको हो । यो मण्डलीले बाइबलअनुसार पिता परमेश्वरमाता परमेश्वरलाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँछ । २,००० वर्षअघि येशू ख्रीष्टद्वारा स्थापित सुरुको परमेश्वरको मण्डलीको मूल ढाँचा यो मण्डलीमा छ । स्थापना भएको ५० वर्षमा, यो मण्डली विश्वभरिका १७५ वटा देशका ७,५०० वटा मण्डलीहरूमा फैलिएको छ। सन् २०२२को जनवरीसम्ममा यहाँ दर्तित सदस्यहरूको संख्या ३३ लाख पुगेको छ ।      थप जानकारी

इतिहासको सारांश

• सन् १९४८ आन साङ होङज्यूको बप्तिस्मा
• सन् १९६४ परमेश्वरको मण्डली स्थापना
• सन् १९८८ दर्तित सदस्य : १०,००० जना
• सन् १९९६ दर्तित सदस्य : १,००,००० जना
• सन् १९९७ विदेशमा ३ वटा मण्डली स्थापना
• सन् २००० दर्तित सदस्य : ३,००,००० जना
• सन् २००१ पहिलो विदेश भ्रमण टोली (संयुक्त राज्य अमेरिका)
• सन् २००३ कोरियाली सरकारबाट राष्ट्रपति अवार्डले सम्मानित
• सन् २००४ कोरियाली सरकारबाट कदर-पत्रले सम्मानित
• सन् २००८ दर्तित सदस्य : १०,००,००० जना
• सन् २०११ संयुक्त राज्य अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड(स्वर्ण, आजीवन अवार्ड)ले सम्मानित
• सन् २०१३ दर्तित सदस्य : २०,००,००० जना
• सन् २०१५ कोरियाली सरकारबाट राष्ट्रपति सङ्गठन अवार्डले सम्मानित
• सन् २०१६ संयुक्त राष्ट्र संघको केन्द्रीय आपतकालीन राहत कोष (CERF)को उच्चस्तरीय बैठकमा महासचिव पास्टर गिम जु छलको वक्तव्य
• सन् २०१९ ७५औँ विदेश भ्रमण टोली
• सन् २०२४ सम्मका पञ्जीकृत सदस्य : १७५ वटा देशमा भएका ७,८०० वटा मण्डलीहरूमा ३७ लाख जना

परमेश्वरको मण्डलीको विश्वास र सत्यता

ख्रीष्ट आन साङ होङज्यू

आन साङ होङ(Ahnsanghong)ज्यू, बाइबलको अगमवाणीअनुसार मानव-जातिलाई मुक्ति दिन दक्षिण कोरियामा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराको एकमात्र गवाही नै बाइबल हो । जसरी २,००० वर्षअघि बाइबलमा येशू ख्रीष्टको बारेमा अगमवाणी गरिएको थियो, त्यसरी नै शरीरमा आउनुहुने ख्रीष्टको बारेमा पनि धेरै अगमवाणीहरू गरिएका थिए : जस्तै राजा दाऊदको सिंहासनको अगमवाणी, अञ्जीरको रूखको दृष्टान्त आदि । बाइबलको अगमवाणीअनुसार आउनुभएका आन साङ होङज्यूले सुरुको मण्डलीको मौलिक परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो, अनि बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।

माता परमेश्वर

माता परमेश्वर भन्नाले नारी स्वरूपकी परमेश्वर हुनुहुन्छ । अधिकांश मानिसहरू परमेश्वरचाहिँ पिता मात्र हुनुहुन्छ भनेर सोच्ने गर्छन् । तर उत्पत्तिको पहिलो अध्यायदेखि प्रकाशको अन्तिम अध्यायसम्म हेर्दा, परमेश्वरचाहिँ नर स्वरूप र नारी स्वरूप गरेर दुई स्वरूपमा हुनुहुन्छ भनेर बाइबलले गवाही दिएको छ ।

सियोन र चाड

सन्तहरूले आत्मिक सियोनमा नयाँ करारका चाडहरू मानेमा अनन्त जीवनको आशिष् पाउनेछन् । परमेश्वरका चाडहरूमा ७ वटा वार्षिक चाडहरू पर्दछ : निस्तार चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड (पुनरुत्थानको दिन), साताहरूको चाड (पेन्तिकोसको दिन), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड ।

नयाँ करार सुसमाचार

सुसमाचार भनेको खुशीको समाचार, असल समाचार हो, जसलाई विस्तारित रूपमा नयाँ करार भन्न सकिन्छ । नयाँ करारको केन्द्रीय सत्य नै निस्तार चाड हो । निस्तार-चाडचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर अनन्त जीवन र पाप-क्षमा पाइने सत्यता हो।

स्त्रीको घुम्टो

१ कोरिन्थी अध्याय ११मा लेखिएजस्तै, स्त्रीको घुम्टोचाहिँ प्रार्थना वा आराधना गर्दा स्त्रीहरूले शिरलाई ढाक्नुपर्ने नियम हो । जसअन्तर्गत पुरुषले आफ्नो शिरलाई केहीले ढाक्दैनन् तर स्त्रीले चाहिँ शिरमा घुम्टो हाल्छन् ।

मिशनरी कार्यको वर्तमान अवस्था

हाल युरोप, एसिया, अफ्रिका, ओसिनिया लगायत विश्वका १७५ वटा देशका ७,५०० वटा मण्डलीहरूमा सन्तहरूले धार्मिक जीवन जिइरहेका छन्, र तीमध्ये ८०% भन्दा बढीचाहिँ स्थानीयबासी छन् । सन् २०१९को कोभिड-१९ महामारी हुनुअघि विभिन्न महादेशबाट आएका सन्तहरूले कोरिया भ्रमण गरेको कुल संख्या ७५ पुगेको थियो ।      थप जानकारी

सामाजिक योगदान

परमेश्वरको मण्डलीले आपतकालीन राहत, चिकित्सा र कल्याणकारी सहयोग, रक्तदान, सांस्कृतिक सञ्चार, चरित्र शिक्षा र वातावरण संरक्षण जस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दछ । साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा कार्य रहेको दिगो विकास लक्ष्यहरू कार्यान्वयन, जलवायु परिवर्तनलाई प्रतिक्रिया, प्रकोप राहत र कल्याणकारी प्रवर्द्धनबारे प्रत्येक देशको सरकार र संस्थाहरूसँग सहकारिता पनि गर्दैआएको छ ।      थप जानकारी

विश्वव्यापी स्वयंसेवा गतिविधि

• पटकको संख्या : करीब २९,००० पटक
• सहभागी : २८ लाख जना

ग्लोबल सहकारिता

यूएनमा पास्टर गिम जु छलको वक्तव्य

सन् २०१६ डिसेम्बर १३मा न्यूयोर्कको यूएन मुख्यालयमा आयोजित ७१औँ यूएन CERF उच्चस्तरीय बैठकमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छललाई निमन्त्रणा ।      थप जानकारी

सम्झौतामा हस्ताक्षर, बैठक र समर्थन हस्ताक्षर

सरकारी निकाय, नगरपालिका र विश्वविद्यालयहरू परमेश्वरको मण्डलीको भिजनसँग पूर्ण रूपमा सहमत भई मण्डलीसँगै दिगो विकास लक्ष्यहरू(SDGs)को कार्यान्वयनमा मिलेर काम गरिरहेका छन् । ASEZले १६८ देशका सरकारी मन्त्रालय, नगरपालिका, अन्तर्राष्ट्रिय संस्था, २२६ वटा नागरिक संस्था र ५६,१६८ जना नागरिकहरूसँगको सहकारितामा वातावरण संरक्षण गतिविधिहरू गर्दैआएको छ ।      थप जानकारी

मुख्य अवार्डहरू

छिमेकीसित प्रेम बाँड्न गरेको निरन्तरको प्रयत्न र स्वयंसेवाको लागि परमेश्वरको मण्डलीलाई विश्वभरिबाट पदक, कदर पत्र र उपलब्धि अवार्डले ३,००० पटकभन्दा बढी सम्मानित गरिएको छ ।

• गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्डले सम्मानित : राष्ट्रपति कदर पदक, राष्ट्रपति सङ्गठन अवार्ड र राष्ट्रपति अवार्ड
• बेलायती महारानी स्वयंसेवा अवार्ड
• बाइडेन, ट्रम्प र ओबामा गरेर ३ जना अमेरिकी सरकारद्वारा परमेश्वरको मण्डलीलाई राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड (सर्वोत्कृष्ट सङ्गठन पुरस्कार)ले ४८ पटक सम्मानित
• ‘ग्रीन एप्पल वातावरण अवार्ड’ (स्वर्ण र काँस्य) जस्ता धेरै अवार्डहरूले सम्मानित     थप जानकारी

सिफारिस गरिएका सामग्री

आजको प्रवचन

न्यूज रुम

हालसालका कृति

《Pinoy Aksyon News》 सन् २०२४ अगस्ट ५
《Pretoria REKORD》 सन् २०२४ जुलाई २
《Pretoria News》 सन् २०२४ मे २८

फिचर कृति

《Monthly Chosun》 सन् २०२४ सेप्टेम्बर
《Monthly JoongAng》 सन् २०२४ जून
अवार्ड समाचार

हालसालका अवार्डहरू

प्राप्त मुख्य अवार्डहरू

आजको भिडियो
थाहा छ ?

स्वर्गीय परिवारचाहिँ पिता परमेश्वर, माता परमेश्वरपरमेश्वरका सन्तान समाविष्ट अनन्तको परिवार हो । सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वर, जसलाई सारा मानव-जातिले विश्वास गर्छन्, वास्तवमा उहाँ नै मुक्ति पाउने सन्तहरूका पिता र माता हुनुहुन्छ । छायाको रूपमा रहेको यस पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं । स्वर्गीय परिवारचाहिँ निस्तार-चाडको रगतको सम्बन्धद्वारा गाँसिएको छ ।