सियोन र चाडहरू: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको २ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |최후의 만찬 유월절.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यूले नयाँ करारका चाडहरू मान्नुभएर आत्मिक सियोन स्थापना गर्नुभयो ।}} | {{그림 |최후의 만찬 유월절.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यूले नयाँ करारका चाडहरू मान्नुभएर आत्मिक सियोन स्थापना गर्नुभयो ।}} | ||
'''सियोन''' र '''चाडहरू''' अविभाज्य छन् । कारण परमेश्वरका चाडहरू पवित्र रूपमा मान्नका लागि तोकिएको ठाउँ नै सियोन हो । पुरानो करारको समयमा, इस्राएलीहरूले सियोनमा मोशाको व्यवस्थाअनुसार चाडमा बलि चढाएर आशिष् पाउँथे । तर अहिलेचाहिँ सन्तहरूले [[आत्मिक सियोन]]मा नयाँ करारका चाडहरू | '''सियोन''' र '''चाडहरू''' अविभाज्य छन् । कारण परमेश्वरका चाडहरू पवित्र रूपमा मान्नका लागि तोकिएको ठाउँ नै सियोन हो । पुरानो करारको समयमा, इस्राएलीहरूले सियोनमा मोशाको व्यवस्थाअनुसार चाडमा बलि चढाएर आशिष् पाउँथे । तर अहिलेचाहिँ सन्तहरूले [[आत्मिक सियोन]]मा नयाँ करारका चाडहरू मानेर अनन्त जीवनको आशिष् पाउँछन् । येशूज्यूले नयाँ करारका चाडहरूद्वारा आत्मिक सियोन स्थापना गर्नुभयो । परमेश्वरका चाडहरूमध्ये [[निस्तार-चाड]], [[अखमिरी रोटीको चाड]], [[अगौटे फलको चाड]]([[पुनरुत्थानको दिन]]), [[साताहरूको चाड]]([[पेन्तिकोसको दिन]]), [[तुरहीको चाड|तुरहीको चाड,]] [[प्रायश्चितको दिन]] र [[छाप्रो-वासको चाड]] वार्षिक चाडहरू हुन् भने [[शबाथ-दिन]] साप्ताहिक चाड हो । | ||
== सियोनको अर्थ == | == सियोनको अर्थ == | ||
सियोनचाहिँ वास्तवमा प्यालेस्टाइनको एउटा पहाड थियो, र इस्राएलका दोस्रो राजा [[दाऊद]]ले सियोनको गढीलाई कब्जा गरेर यसलाई राजधानी | सियोनचाहिँ वास्तवमा प्यालेस्टाइनको एउटा पहाड थियो, र इस्राएलका दोस्रो राजा [[दाऊद]]ले सियोनको गढीलाई कब्जा गरेर यसलाई राजधानी बनाएका थिए । जब सोलोमन राजाले त्यो क्षेत्रमा परमेश्वरको मन्दिर निर्माण गरे, त्यस बेलादेखि सियोनचाहिँ परमेश्वरको मन्दिर रहेको ठाउँ भनेर चिनिन थाल्यो । | ||
अनि नयाँ करारको समयमा चाहिँ आत्मिक राजा दाऊद<ref>{{Cite web |title=लूका १:३१-३३ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |publisher=}}</ref> हुनुभएका येशूज्यूले आत्मिक सियोन स्थापना गर्नुभयो । यस सम्बन्धमा पुरानो करार बाइबलमा, परमेश्वर सियोनमा सदासर्वदा<ref>{{Cite web |title=भजनसंग्रह १३२:१३-१४ |url=https://www.bible.com/bible/1483/PSA.132.NNRV |publisher=}}</ref> रहनुभएर अनन्त जीवनको आशिष्<ref>{{Cite web |title=भजनसंग्रह १३३:१-३ |url=https://www.bible.com/bible/1483/PSA.133.NNRV |publisher=}}</ref> दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । | अनि नयाँ करारको समयमा चाहिँ आत्मिक राजा दाऊद<ref>{{Cite web |title=लूका १:३१-३३ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |publisher=}}</ref> हुनुभएका येशूज्यूले आत्मिक सियोन स्थापना गर्नुभयो । यस सम्बन्धमा पुरानो करार बाइबलमा, परमेश्वर सियोनमा सदासर्वदा<ref>{{Cite web |title=भजनसंग्रह १३२:१३-१४ |url=https://www.bible.com/bible/1483/PSA.132.NNRV |publisher=}}</ref> रहनुभएर अनन्त जीवनको आशिष्<ref>{{Cite web |title=भजनसंग्रह १३३:१-३ |url=https://www.bible.com/bible/1483/PSA.133.NNRV |publisher=}}</ref> दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । | ||
पङ्क्ति ९: | पङ्क्ति ९: | ||
{{quote5 |내용= हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, . . . त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । . . . त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् । |출처= [https://www.bible.com/bible/1483/ISA.33.NNRV यशैया ३३:२०-२४]}} | {{quote5 |내용= हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, . . . त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । . . . त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् । |출처= [https://www.bible.com/bible/1483/ISA.33.NNRV यशैया ३३:२०-२४]}} | ||
यहाँ भनिएको सियोन आत्मिक सियोन हो । किनभने पाप-क्षमा र अनन्त जीवनको आशिष् नयाँ करारको समयमा येशूज्यू आउनुभएपछि दिइन थालिएको हो ।<ref>{{Cite web |title=यूहन्ना १०:१० |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher=}}</ref> आत्मिक सियोनको सबैभन्दा ठूलो विशेषता भनेको योचाहिँ परमेश्वरका चाडहरू मनाइने ठाउँ हो । परमेश्वर सियोनमा रहनुहुन्छ र हाम्रो पाप | यहाँ भनिएको सियोन आत्मिक सियोन हो । किनभने पाप-क्षमा र अनन्त जीवनको आशिष् नयाँ करारको समयमा येशूज्यू आउनुभएपछि दिइन थालिएको हो ।<ref>{{Cite web |title=यूहन्ना १०:१० |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher=}}</ref> आत्मिक सियोनको सबैभन्दा ठूलो विशेषता भनेको योचाहिँ परमेश्वरका चाडहरू मनाइने ठाउँ हो । परमेश्वर सियोनमा रहनुहुन्छ र हाम्रो पाप क्षमा गरिदिनुहुन्छ भनेर बाइबलमा शिक्षा दिइएको छ । पापको ज्याला मृत्यु भएकोले,<ref>{{Cite web |title=रोमी ६:२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher=}}</ref> पाप-क्षमा पाएमा मात्र मृत्यु हटेर गई अनन्त जीवन पाउन सकिन्छ । यसकारण मुक्ति पाउनको निम्ति हामीले, परमेश्वरका चाडहरू मनाइने सत्य मण्डली सियोन खोज्नुपर्छ । यसका लागि, सर्वप्रथम हामीले परमेश्वरका चाडहरूको बारेमा जान्नुपर्छ । | ||
== सियोनमा मनाइने चाड == | == सियोनमा मनाइने चाड == | ||
पङ्क्ति १८: | पङ्क्ति १८: | ||
*उत्पत्ति : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाडको शक्तिद्वारा छुटकारा पाए ([https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान अध्याय १२]) । | *उत्पत्ति : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाडको शक्तिद्वारा छुटकारा पाए ([https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान अध्याय १२]) । | ||
*अगमवाणीको पूर्णता: मिश्रको दासत्वमा रहेका इस्राएलीहरूचाहिँ, यस पापमय संसारमा पापको आत्मिक दास भएका मानव-जातिका छाया हुन् ।<ref>{{Cite web |title=यूहन्ना ८:३२-३४ |url=https://www.bible.com/bible/1483/JHN.8.NNRV |publisher=}}</ref> इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मोशाको नेतृत्वमा मिश्रको दासत्वबाट छुटकारा पाए । योचाहिँ, परमेश्वरका प्रजाले पनि निस्तार-चाड मानेर येशूज्यूद्वारा यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुराको अगमवाणी हो । यो दिनमा, निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher=}}</ref> उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभई नयाँ करार स्थापना गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher=}}</ref> | *अगमवाणीको पूर्णता: मिश्रको दासत्वमा रहेका इस्राएलीहरूचाहिँ, यस पापमय संसारमा पापको आत्मिक दास भएका मानव-जातिका छाया हुन् ।<ref>{{Cite web |title=यूहन्ना ८:३२-३४ |url=https://www.bible.com/bible/1483/JHN.8.NNRV |publisher=}}</ref> इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मोशाको नेतृत्वमा मिश्रको दासत्वबाट छुटकारा पाए । योचाहिँ, परमेश्वरका प्रजाले पनि निस्तार-चाड मानेर येशूज्यूद्वारा यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुराको अगमवाणी हो । यो दिनमा, निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher=}}</ref> उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभई नयाँ करार स्थापना गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher=}}</ref> | ||
''<small>{{참고|निस्तार-चाड|l1= | ''<small>{{참고|निस्तार-चाड|l1=निस्तार-चाड|설명=}}</small>'' | ||
=== अखमिरी रोटीको चाड === | === अखमिरी रोटीको चाड === | ||
पङ्क्ति २७: | पङ्क्ति २७: | ||
=== अगौटे फलको चाड (पुनरुत्थानको दिन) === | === अगौटे फलको चाड (पुनरुत्थानको दिन) === | ||
* मिति : अखमिरी रोटीको | * मिति : अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(पहिलो आइतबार) | ||
*उत्पत्ति : इस्राएलीहरूले सुरक्षितसाथ लाल समुद्र तरे, तर इस्राएलीहरूलाई पछ्याउँदैआएका मिश्री सेनाहरूचाहिँ समुद्रमा डुबे ।<ref>{{Cite web |title=प्रस्थान १४:२६-३१ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref> | *उत्पत्ति : इस्राएलीहरूले सुरक्षितसाथ लाल समुद्र तरे, तर इस्राएलीहरूलाई पछ्याउँदैआएका मिश्री सेनाहरूचाहिँ समुद्रमा डुबे ।<ref>{{Cite web |title=प्रस्थान १४:२६-३१ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref> | ||
*अगमवाणीको पूर्णता : मोशा इस्राएलीहरूसँगै लाल समुद्रमा प्रवेश गरेका कुराले, येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई जनाउँछ । अनि तिनीहरू लाल समुद्रबाट निस्केका कुराले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) परमेश्वरलाई पहिलो बालीको एक बिटा परमेश्वरलाई अर्पण गरिन्थ्यो ।<ref>{{Cite web |title=लेवी २३:१०-१२ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> त्योजस्तै, येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा आइतबारका दिन पुनरुत्थान हुनुभयो ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:९ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher=}}</ref> | *अगमवाणीको पूर्णता : मोशा इस्राएलीहरूसँगै लाल समुद्रमा प्रवेश गरेका कुराले, येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई जनाउँछ । अनि तिनीहरू लाल समुद्रबाट निस्केका कुराले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) परमेश्वरलाई पहिलो बालीको एक बिटा परमेश्वरलाई अर्पण गरिन्थ्यो ।<ref>{{Cite web |title=लेवी २३:१०-१२ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> त्योजस्तै, येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा आइतबारका दिन पुनरुत्थान हुनुभयो ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:९ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher=}}</ref> |
०८:२३, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
सियोन र चाडहरू अविभाज्य छन् । कारण परमेश्वरका चाडहरू पवित्र रूपमा मान्नका लागि तोकिएको ठाउँ नै सियोन हो । पुरानो करारको समयमा, इस्राएलीहरूले सियोनमा मोशाको व्यवस्थाअनुसार चाडमा बलि चढाएर आशिष् पाउँथे । तर अहिलेचाहिँ सन्तहरूले आत्मिक सियोनमा नयाँ करारका चाडहरू मानेर अनन्त जीवनको आशिष् पाउँछन् । येशूज्यूले नयाँ करारका चाडहरूद्वारा आत्मिक सियोन स्थापना गर्नुभयो । परमेश्वरका चाडहरूमध्ये निस्तार-चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड(पुनरुत्थानको दिन), साताहरूको चाड(पेन्तिकोसको दिन), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड वार्षिक चाडहरू हुन् भने शबाथ-दिन साप्ताहिक चाड हो ।
सियोनको अर्थ
सियोनचाहिँ वास्तवमा प्यालेस्टाइनको एउटा पहाड थियो, र इस्राएलका दोस्रो राजा दाऊदले सियोनको गढीलाई कब्जा गरेर यसलाई राजधानी बनाएका थिए । जब सोलोमन राजाले त्यो क्षेत्रमा परमेश्वरको मन्दिर निर्माण गरे, त्यस बेलादेखि सियोनचाहिँ परमेश्वरको मन्दिर रहेको ठाउँ भनेर चिनिन थाल्यो ।
अनि नयाँ करारको समयमा चाहिँ आत्मिक राजा दाऊद[१] हुनुभएका येशूज्यूले आत्मिक सियोन स्थापना गर्नुभयो । यस सम्बन्धमा पुरानो करार बाइबलमा, परमेश्वर सियोनमा सदासर्वदा[२] रहनुभएर अनन्त जीवनको आशिष्[३] दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, . . . त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । . . . त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् ।
यहाँ भनिएको सियोन आत्मिक सियोन हो । किनभने पाप-क्षमा र अनन्त जीवनको आशिष् नयाँ करारको समयमा येशूज्यू आउनुभएपछि दिइन थालिएको हो ।[४] आत्मिक सियोनको सबैभन्दा ठूलो विशेषता भनेको योचाहिँ परमेश्वरका चाडहरू मनाइने ठाउँ हो । परमेश्वर सियोनमा रहनुहुन्छ र हाम्रो पाप क्षमा गरिदिनुहुन्छ भनेर बाइबलमा शिक्षा दिइएको छ । पापको ज्याला मृत्यु भएकोले,[५] पाप-क्षमा पाएमा मात्र मृत्यु हटेर गई अनन्त जीवन पाउन सकिन्छ । यसकारण मुक्ति पाउनको निम्ति हामीले, परमेश्वरका चाडहरू मनाइने सत्य मण्डली सियोन खोज्नुपर्छ । यसका लागि, सर्वप्रथम हामीले परमेश्वरका चाडहरूको बारेमा जान्नुपर्छ ।
सियोनमा मनाइने चाड
परमेश्वरले मान्नू भनेर आज्ञा गर्नुभएका चाडहरूमध्ये साप्ताहिक चाड रहेको शबाथ-दिन छ, अनि ३ चरण गरेर मान्नुपर्ने अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाड जस्ता वार्षिक चाडहरू पनि छन् ।[६] प्रस्थानको पुस्तकमा, साताहरूको चाडलाई कटनीको चाड र छाप्रो-वासको चाडलाई अन्न भित्र्याउने चाड भनिएको छ ।[७] अनि ३ चरणका चाडहरू भनिएकोले चाडहरू ३ वटा मात्र होइन तर जम्मा ७ वटा वार्षिक चाडहरू छन् (लेवी अध्याय २३) । ३ चरणमा वर्गीकृत ७ वटा चाडहरूमध्ये यी ३ वटा चाडहरूचाहिँ प्रतिनिधि चाडहरू हुन् । त्यसैले परमेश्वरका वार्षिक चाडहरूलाई ३ चरणका ७ वटा चाडहरू भनिन्छ । पहिलो चरणमा निस्तार-चाड र अखमिरी रोटीको चाड पर्दछ, दोस्रो चरणमा अगौटे फलको चाड र पेन्तिकोसको दिन पर्दछ अनि तेस्रो चरणमा चाहिँ तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड पर्दछ । प्रस्थानको समयदेखि पवित्र वासस्थान निर्माण हुनेसम्म मोशाले गरेका कार्यहरूद्वारा परमेश्वरले चाडहरू तोक्नुभयो । यी चाडहरू विगतको इतिहास मात्र होइन तर भविष्यमा येशूज्यूले गर्नुहुने कार्यसम्बन्धी अगमवाणी हो । येशूज्यू मोशाजस्तै अगमवक्ताको रूपमा आउनुभएकोले मोशाका कार्यहरूचाहिँ येशूज्यूका कार्यहरूका छाया हुन् ।[८][९] मोशाको कार्यद्वारा स्थापित ७ वटा चाडहरूको उत्पत्ति र त्यसको पूर्णता निम्नानुसार छ :
निस्तार-चाड
- मिति : पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझ
- उत्पत्ति : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाडको शक्तिद्वारा छुटकारा पाए (प्रस्थान अध्याय १२) ।
- अगमवाणीको पूर्णता: मिश्रको दासत्वमा रहेका इस्राएलीहरूचाहिँ, यस पापमय संसारमा पापको आत्मिक दास भएका मानव-जातिका छाया हुन् ।[१०] इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मोशाको नेतृत्वमा मिश्रको दासत्वबाट छुटकारा पाए । योचाहिँ, परमेश्वरका प्रजाले पनि निस्तार-चाड मानेर येशूज्यूद्वारा यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुराको अगमवाणी हो । यो दिनमा, निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले[११] उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभई नयाँ करार स्थापना गर्नुभयो ।[१२][१३]
अखमिरी रोटीको चाड
- मिति : पवित्र पात्रोअनुसार पहिलो महिनाको १५औँ दिन
- उत्पत्ति : निस्तार-चाड मानेको भोलिपल्ट, मिश्रबाट निस्केका इस्राएलीहरूले लाल समुद्र नतरुञ्जेल चरम कष्ट भोगे ।[१४]
- अगमवाणीको पूर्णता : त्यो कष्टलाई सम्झना गर्न इस्राएलीहरूले ७ दिनसम्म अखमिरी रोटी खाँदै अखमिरी रोटीको चाड माने ।[१५][१६] येशूज्यूले आफ्ना चेलाहरूसँग अन्तिम निस्तार-चाड मान्नुभएको त्यो रातदेखि कष्ट भोग्नुभयो र त्यसको भोलिपल्ट क्रूसमा टाँगिनुभएर अगमवाणी पूरा गर्नुभयो । नयाँ करारको समयमा हामीहरू उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी हुन्छौं ।[१७]
अगौटे फलको चाड (पुनरुत्थानको दिन)
- मिति : अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(पहिलो आइतबार)
- उत्पत्ति : इस्राएलीहरूले सुरक्षितसाथ लाल समुद्र तरे, तर इस्राएलीहरूलाई पछ्याउँदैआएका मिश्री सेनाहरूचाहिँ समुद्रमा डुबे ।[१८]
- अगमवाणीको पूर्णता : मोशा इस्राएलीहरूसँगै लाल समुद्रमा प्रवेश गरेका कुराले, येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई जनाउँछ । अनि तिनीहरू लाल समुद्रबाट निस्केका कुराले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) परमेश्वरलाई पहिलो बालीको एक बिटा परमेश्वरलाई अर्पण गरिन्थ्यो ।[१९] त्योजस्तै, येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा आइतबारका दिन पुनरुत्थान हुनुभयो ।[२०][२१]
साताहरूको चाड (पेन्तिकोसको दिन)
- मिति : अगौटे फलको चाडपछिको ५०औँ दिन
- उत्पत्ति : मोशा पहिलो पटक दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिन[२२]
- अगमवाणीको पूर्णता : येशूज्यू पुनरुत्थान हुनुभएको दिनदेखि ५०औँ दिन, अर्थात् पेन्तिकोसको दिनमा येशूज्यूले पवित्र आत्मा खन्याउनुभयो ।[२३] परिणामस्वरूप सुरुको मण्डलीमा ठूलो पुनर्जागरणको कार्य भयो ।
तुरहीको चाड
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिन
- उत्पत्ति : मोशा पहिलो पटक दश आज्ञा लिन सीनै पर्वतमा उक्लेर गई त्यहाँ ४० दिन बिताउँदा, यता इस्राएलीहरूले सुनको बाछाको मूर्ति बनाएर त्यसलाई पुज्न थाले । जब मोशाले यो देखे, तब तिनले दश आज्ञाको शिलापाटी फ्याँकेर फुटाइदिए र त्यस दिन ३,००० जना इस्राएलीहरू मारिए ।[२४] त्यसपछि मानिसहरूले आफ्नो पापप्रति पश्चात्ताप गर्दै आफ्ना सबै गहनाहरू फुकाले, र मोशाले तिनीहरूका निम्ति प्रार्थना गरिदिए । परिणामस्वरूप, पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिनमा तिनले दोस्रो पटक दश आज्ञाको शिलापाटी पाई तल ओर्लिए ।[२५] दोस्रो पटक दश आज्ञा प्राप्त भएको दिनलाई परमेश्वरले प्रायश्चितको दिनको रूपमा तोकिदिनुभयो, र त्योभन्दा १० दिनअघिको दिनलाई तुरहीको चाडको रूपमा तोकिदिनुभएर मानिसहरूलाई पश्चात्तापको तुरही फुकेर प्रायश्चितको तयारी गर्न लगाउनुभयो ।
- अगमवाणीको पूर्णता : मोशा सीनै पर्वतबाट तल ओर्लिन ढीला हुँदा, इस्राएलीहरूले भ्रष्ट भएर सुनको बाछालाई पुजे । योचाहिँ नयाँ करारको समयमा येशूज्यूको स्वर्गारोहणपछि, समय बित्दैजाँदा मण्डलीहरू भ्रष्ट भएर सूर्य-देवताको दिन मान्नेछन् भन्ने कुराको अगमवाणी हो । साथै प्रायश्चितको दिनको घोषणा गर्न तुरही फुकिएजस्तै, पश्चात्तापको आह्वान गर्ने ‘येशूज्यूको दोस्रो आगमन अभियान’ गरियो ।
प्रायश्चितको दिन
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन
- उत्पत्ति : मोशाले दोस्रो पटक दश आज्ञाको शिला-पाटी लिएर पर्वतबाट ओर्लेका दिन[२४]
- अगमवाणीको पूर्णता : प्रायश्चितको दिनमा दश आज्ञा फेरि दिइएजस्तै, सन् १८४४ अक्टोबर २२ (पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन)मा ख्रीष्टको मध्यस्थ कार्य फेरि सुरु भयो । पुरानो करारको प्रायश्चितको दिनमा, प्रधान पूजाहारीले इस्राएलीहरूका सबै पापलाई, छाडा छोडिने बोकाको टाउकोमा राखेर त्यसलाई उजाड-स्थानमा लगेर छोडिदिन्थे ।[२६] योचाहिँ छाडा छोडिने बोकाको रूपमा सङ्केत गरिएको शैतानमाथि सम्पूर्ण मानिसहरूका पाप सारिएर अतल-कुण्डमा थुनिएपछि आगोको नरकमा फालिनेछ भन्ने कुराको अगमवाणी हो ।
छाप्रो-वासको चाड
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको १५औँ दिनदेखि २२औँ दिन
- उत्पत्ति : दोस्रो पटक दश आज्ञाको पाटी लिएर सीनै पर्वतबाट ओर्लेका मोशाले, पवित्र वासस्थान निर्माण गर्ने परमेश्वरको इच्छा इस्राएलीहरूलाई सुनाए । सोही महिनाको पन्ध्रौँ दिनदेखि सुरु गरेर सात दिनसम्म मानिसहरूले पवित्र वासस्थान निर्माणका लागि प्रशस्त सामग्री ल्याए ।[२७]
- अगमवाणीको पूर्णता : छाप्रो-वासको चाडमा इस्राएलीहरूले रूखका हाँगाको छाप्रो बनाएर एक हप्तासम्म खुशी मनाए ।[२८][२९] मन्दिर निर्माण सामग्री र रूखका हाँगाहरूले, मुक्ति पाउने सन्तहरूलाई[३०][३१][३२][३३] जनाउने भएकोले छाप्रो-वासको चाडचाहिँ मुक्ति पाउने सन्तहरूलाई भेला गर्ने सुसमाचारको कार्यसम्बन्धी अगमवाणी हो ।
चाड मान्ने सत्य मण्डली

पुरानो करारको समयमा, इस्राएलीहरूले मोशाको व्यवस्थाअनुसार सियोनमा परमेश्वरका चाडहरू मानेर आशिष् पाएका थिए ।[३४] नयाँ करारको समयमा, येशूज्यूको उदाहरणअनुसार ३ चरणका ७ वटा चाडहरू पवित्र रूपले मान्ने मण्डलीचाहिँ[३५][३६] आत्मिक सियोन हो, जहाँ अनन्त जीवनको आशिष् छ । वर्तमान समयमा, बाइबलको शिक्षाअनुसार परमेश्वरका चाडहरू मान्ने एकमात्र सत्य मण्डली नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।
यो पनि हेर्नुहोस्
सम्बन्धित प्रवचन
- प्रवचन : चाडहरू मनाइने ठाउँ, सियोन
सन्दर्भ सामग्रीहरू
- ↑ "लूका १:३१-३३"।
- ↑ "भजनसंग्रह १३२:१३-१४"।
- ↑ "भजनसंग्रह १३३:१-३"।
- ↑ "यूहन्ना १०:१०"।
- ↑ "रोमी ६:२३"।
- ↑ "व्यवस्था १६:१६-१७"।
- ↑ "प्रस्थान २३:१४-१७"।
- ↑ "व्यवस्था १८:१८-१९"।
- ↑ "प्रेरित ३:२०-२४"।
- ↑ "यूहन्ना ८:३२-३४"।
- ↑ "१ कोरिन्थी ५:७"।
- ↑ "मत्ती २६:१७-२८"।
- ↑ "लूका २२:७-२०"।
- ↑ "प्रस्थान १४:१-२५"।
- ↑ "व्यवस्था १६:३"।
- ↑ "लेवी २३:५-६"।
- ↑ "मर्कूस २:२०"।
- ↑ "प्रस्थान १४:२६-३१"।
- ↑ "लेवी २३:१०-१२"।
- ↑ "१ कोरिन्थी १५:२०"।
- ↑ "मर्कूस १६:९"।
- ↑ "प्रस्थान २४:१२-१८"।
- ↑ "प्रस्थान २४:१२-१८"।
- ↑ २४.० २४.१ "प्रेरित २:१-४"।
- ↑ "प्रस्थान ३२:१-२८"।
- ↑ "लेवी १६:८-१०"।
- ↑ "प्रस्थान ३६:३-५"।
- ↑ "लेवी २३:३९-४३"।
- ↑ "नहेम्याह ८:९-१८"।
- ↑ "प्रकाश ३:१२"।
- ↑ "यशैया २:२०-२२"।
- ↑ "यशैया ६०:२१"।
- ↑ "यशैया ६१:३"।
- ↑ "लेवी २३:१-२"।
- ↑ "रोमी १२:१"।
- ↑ "यूहन्ना ४:२३-२४"।