सियोन र चाडहरू: संशोधनहरू बीचको भिन्नता
"{{그림 |최후의 만찬 유월절.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=Jesus established the spiritual Zion by keeping the feasts of the new covenant.}} '''Zion''' and the '''feasts''' are inseparable. It is because Zion is the place appointed for God’s feasts to be celebrated holy. In the Old Testament times, the Israelites were blessed in Zion by offering sacrifices on the feasts according to the La..." सँग पृष्ठ सिर्जना गरियो |
|||
(३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |최후의 만찬 유월절.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 |최후의 만찬 유월절.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यूले नयाँ करारका चाडहरू मान्नुभएर आत्मिक सियोन स्थापना गर्नुभयो ।}} | ||
''' | '''सियोन''' र '''चाडहरू''' अविभाज्य छन् । कारण परमेश्वरका चाडहरू पवित्र रूपमा मान्नका लागि तोकिएको ठाउँ नै सियोन हो । पुरानो करारको समयमा, इस्राएलीहरूले सियोनमा मोशाको व्यवस्थाअनुसार चाडमा बलि चढाएर आशिष् पाउँथे । तर अहिलेचाहिँ सन्तहरूले [[आत्मिक सियोन]]मा नयाँ करारका चाडहरू मानेर अनन्त जीवनको आशिष् पाउँछन् । येशूज्यूले नयाँ करारका चाडहरूद्वारा आत्मिक सियोन स्थापना गर्नुभयो । परमेश्वरका चाडहरूमध्ये [[निस्तार-चाड]], [[अखमिरी रोटीको चाड]], [[अगौटे फलको चाड]]([[पुनरुत्थानको दिन]]), [[साताहरूको चाड]]([[पेन्तिकोसको दिन]]), [[तुरहीको चाड|तुरहीको चाड,]] [[प्रायश्चितको दिन]] र [[छाप्रो-वासको चाड]] वार्षिक चाडहरू हुन् भने [[शबाथ-दिन]] साप्ताहिक चाड हो । | ||
== | == सियोनको अर्थ == | ||
सियोनचाहिँ वास्तवमा प्यालेस्टाइनको एउटा पहाड थियो, र इस्राएलका दोस्रो राजा [[दाऊद]]ले सियोनको गढीलाई कब्जा गरेर यसलाई राजधानी बनाएका थिए । जब सोलोमन राजाले त्यो क्षेत्रमा परमेश्वरको मन्दिर निर्माण गरे, त्यस बेलादेखि सियोनचाहिँ परमेश्वरको मन्दिर रहेको ठाउँ भनेर चिनिन थाल्यो । | |||
अनि नयाँ करारको समयमा चाहिँ आत्मिक राजा दाऊद<ref>{{Cite web |title=लूका १:३१-३३ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |publisher=}}</ref> हुनुभएका येशूज्यूले आत्मिक सियोन स्थापना गर्नुभयो । यस सम्बन्धमा पुरानो करार बाइबलमा, परमेश्वर सियोनमा सदासर्वदा<ref>{{Cite web |title=भजनसंग्रह १३२:१३-१४ |url=https://www.bible.com/bible/1483/PSA.132.NNRV |publisher=}}</ref> रहनुभएर अनन्त जीवनको आशिष्<ref>{{Cite web |title=भजनसंग्रह १३३:१-३ |url=https://www.bible.com/bible/1483/PSA.133.NNRV |publisher=}}</ref> दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । | |||
{{quote5 |내용= | {{quote5 |내용= हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, . . . त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । . . . त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् । |출처= [https://www.bible.com/bible/1483/ISA.33.NNRV यशैया ३३:२०-२४]}} | ||
यहाँ भनिएको सियोन आत्मिक सियोन हो । किनभने पाप-क्षमा र अनन्त जीवनको आशिष् नयाँ करारको समयमा येशूज्यू आउनुभएपछि दिइन थालिएको हो ।<ref>{{Cite web |title=यूहन्ना १०:१० |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher=}}</ref> आत्मिक सियोनको सबैभन्दा ठूलो विशेषता भनेको योचाहिँ परमेश्वरका चाडहरू मनाइने ठाउँ हो । परमेश्वर सियोनमा रहनुहुन्छ र हाम्रो पाप क्षमा गरिदिनुहुन्छ भनेर बाइबलमा शिक्षा दिइएको छ । पापको ज्याला मृत्यु भएकोले,<ref>{{Cite web |title=रोमी ६:२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher=}}</ref> पाप-क्षमा पाएमा मात्र मृत्यु हटेर गई अनन्त जीवन पाउन सकिन्छ । यसकारण मुक्ति पाउनको निम्ति हामीले, परमेश्वरका चाडहरू मनाइने सत्य मण्डली सियोन खोज्नुपर्छ । यसका लागि, सर्वप्रथम हामीले परमेश्वरका चाडहरूको बारेमा जान्नुपर्छ । | |||
== | == सियोनमा मनाइने चाड == | ||
परमेश्वरले मान्नू भनेर आज्ञा गर्नुभएका चाडहरूमध्ये साप्ताहिक चाड रहेको शबाथ-दिन छ, अनि ३ चरण गरेर मान्नुपर्ने अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाड जस्ता वार्षिक चाडहरू पनि छन् ।<ref>{{Cite web |title=व्यवस्था १६:१६-१७ |url=https://www.bible.com/bible/1483/DEU.16.NNRV |publisher=}}</ref> प्रस्थानको पुस्तकमा, साताहरूको चाडलाई कटनीको चाड र छाप्रो-वासको चाडलाई अन्न भित्र्याउने चाड भनिएको छ ।<ref>{{Cite web |title=प्रस्थान २३:१४-१७ |url=https://www.bible.com/bible/1483/EXO.23.NNRV |publisher=}}</ref> अनि ३ चरणका चाडहरू भनिएकोले चाडहरू ३ वटा मात्र होइन तर जम्मा ७ वटा वार्षिक चाडहरू छन् ([https://www.bible.com/bible/1483/LEV.23.NNRV लेवी अध्याय २३]) । ३ चरणमा वर्गीकृत ७ वटा चाडहरूमध्ये यी ३ वटा चाडहरूचाहिँ प्रतिनिधि चाडहरू हुन् । त्यसैले परमेश्वरका वार्षिक चाडहरूलाई ''३ चरणका ७ वटा चाडहरू'' भनिन्छ । पहिलो चरणमा निस्तार-चाड र अखमिरी रोटीको चाड पर्दछ, दोस्रो चरणमा अगौटे फलको चाड र पेन्तिकोसको दिन पर्दछ अनि तेस्रो चरणमा चाहिँ तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड पर्दछ । प्रस्थानको समयदेखि [[पवित्रस्थान (पवित्र वासस्थान)|पवित्र वासस्थान]] निर्माण हुनेसम्म मोशाले गरेका कार्यहरूद्वारा परमेश्वरले चाडहरू तोक्नुभयो । यी चाडहरू विगतको इतिहास मात्र होइन तर भविष्यमा येशूज्यूले गर्नुहुने कार्यसम्बन्धी अगमवाणी हो । येशूज्यू मोशाजस्तै अगमवक्ताको रूपमा आउनुभएकोले मोशाका कार्यहरूचाहिँ येशूज्यूका कार्यहरूका छाया हुन् ।<ref>{{Cite web |title=व्यवस्था १८:१८-१९ |url=https://www.bible.com/bible/1483/DEU.18.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=प्रेरित ३:२०-२४ |url=https://www.bible.com/bible/1483/ACT.3.NNRV |publisher=}}</ref> मोशाको कार्यद्वारा स्थापित ७ वटा चाडहरूको उत्पत्ति र त्यसको पूर्णता निम्नानुसार छ : | |||
=== निस्तार-चाड === | |||
* मिति : पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझ | |||
*उत्पत्ति : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाडको शक्तिद्वारा छुटकारा पाए ([https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान अध्याय १२]) । | |||
*अगमवाणीको पूर्णता: मिश्रको दासत्वमा रहेका इस्राएलीहरूचाहिँ, यस पापमय संसारमा पापको आत्मिक दास भएका मानव-जातिका छाया हुन् ।<ref>{{Cite web |title=यूहन्ना ८:३२-३४ |url=https://www.bible.com/bible/1483/JHN.8.NNRV |publisher=}}</ref> इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मोशाको नेतृत्वमा मिश्रको दासत्वबाट छुटकारा पाए । योचाहिँ, परमेश्वरका प्रजाले पनि निस्तार-चाड मानेर येशूज्यूद्वारा यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुराको अगमवाणी हो । यो दिनमा, निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher=}}</ref> उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभई नयाँ करार स्थापना गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher=}}</ref> | |||
''<small>{{참고|निस्तार-चाड|l1=निस्तार-चाड|설명=}}</small>'' | |||
=== अखमिरी रोटीको चाड === | |||
* मिति : पवित्र पात्रोअनुसार पहिलो महिनाको १५औँ दिन | |||
*उत्पत्ति : निस्तार-चाड मानेको भोलिपल्ट, मिश्रबाट निस्केका इस्राएलीहरूले लाल समुद्र नतरुञ्जेल चरम कष्ट भोगे ।<ref>{{Cite web |title=प्रस्थान १४:१-२५ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref> | |||
*अगमवाणीको पूर्णता : त्यो कष्टलाई सम्झना गर्न इस्राएलीहरूले ७ दिनसम्म अखमिरी रोटी खाँदै अखमिरी रोटीको चाड माने ।<ref>{{Cite web |title=व्यवस्था १६:३ |url=https://www.bible.com/bible/1483/DEU.16.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लेवी २३:५-६ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> येशूज्यूले आफ्ना चेलाहरूसँग अन्तिम निस्तार-चाड मान्नुभएको त्यो रातदेखि कष्ट भोग्नुभयो र त्यसको भोलिपल्ट क्रूसमा टाँगिनुभएर अगमवाणी पूरा गर्नुभयो । नयाँ करारको समयमा हामीहरू उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी हुन्छौं ।<ref>{{Cite web |title=मर्कूस २:२० |url=https://www.bible.com/bible/1483/MRK.2.NNRV |publisher=}}</ref> | |||
''<small>{{참고|अखमिरी रोटीको चाड|l1=अखमिरी रोटीको चाड|설명=}}</small>'' | |||
=== | === अगौटे फलको चाड (पुनरुत्थानको दिन) === | ||
* | * मिति : अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(पहिलो आइतबार) | ||
*उत्पत्ति : इस्राएलीहरूले सुरक्षितसाथ लाल समुद्र तरे, तर इस्राएलीहरूलाई पछ्याउँदैआएका मिश्री सेनाहरूचाहिँ समुद्रमा डुबे ।<ref>{{Cite web |title=प्रस्थान १४:२६-३१ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref> | |||
* | *अगमवाणीको पूर्णता : मोशा इस्राएलीहरूसँगै लाल समुद्रमा प्रवेश गरेका कुराले, येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई जनाउँछ । अनि तिनीहरू लाल समुद्रबाट निस्केका कुराले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) परमेश्वरलाई पहिलो बालीको एक बिटा परमेश्वरलाई अर्पण गरिन्थ्यो ।<ref>{{Cite web |title=लेवी २३:१०-१२ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> त्योजस्तै, येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा आइतबारका दिन पुनरुत्थान हुनुभयो ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:९ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher=}}</ref> | ||
''<small>{{참고| | ''<small>{{참고|अगौटे फलको चाड|पुनरुत्थानको दिन|설명=}}</small>'' | ||
=== | === साताहरूको चाड (पेन्तिकोसको दिन) === | ||
{{그림 |오순절.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पेन्तिकोसको दिनमा पवित्र आत्मा पाएपछि प्रेरितहरूले साहसका साथ सुसमाचार प्रचार गरे ।}} | |||
* मिति : अगौटे फलको चाडपछिको ५०औँ दिन | |||
* | *उत्पत्ति : मोशा पहिलो पटक दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिन<ref>{{Cite web |title=प्रस्थान २४:१२-१८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher=}}</ref> | ||
''<small>{{참고| | *अगमवाणीको पूर्णता : येशूज्यू पुनरुत्थान हुनुभएको दिनदेखि ५०औँ दिन, अर्थात् पेन्तिकोसको दिनमा येशूज्यूले [[पवित्र आत्मा]] खन्याउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २४:१२-१८ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher=}}</ref> परिणामस्वरूप सुरुको मण्डलीमा ठूलो पुनर्जागरणको कार्य भयो । | ||
''<small>{{참고|साताहरूको चाड|पेन्तिकोसको दिन|설명=}}</small>'' | |||
=== | === तुरहीको चाड === | ||
* | * मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिन | ||
* | *उत्पत्ति : मोशा पहिलो पटक दश आज्ञा लिन सीनै पर्वतमा उक्लेर गई त्यहाँ ४० दिन बिताउँदा, यता इस्राएलीहरूले सुनको बाछाको मूर्ति बनाएर त्यसलाई पुज्न थाले । जब मोशाले यो देखे, तब तिनले दश आज्ञाको शिलापाटी फ्याँकेर फुटाइदिए र त्यस दिन ३,००० जना इस्राएलीहरू मारिए ।<ref name="출32">{{Cite web |title=प्रेरित २:१-४ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV |publisher=}}</ref> त्यसपछि मानिसहरूले आफ्नो पापप्रति पश्चात्ताप गर्दै आफ्ना सबै गहनाहरू फुकाले, र मोशाले तिनीहरूका निम्ति प्रार्थना गरिदिए । परिणामस्वरूप, पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिनमा तिनले दोस्रो पटक दश आज्ञाको शिलापाटी पाई तल ओर्लिए ।<ref>{{Cite web |title=प्रस्थान ३२:१-२८ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |publisher=}}</ref> दोस्रो पटक दश आज्ञा प्राप्त भएको दिनलाई परमेश्वरले प्रायश्चितको दिनको रूपमा तोकिदिनुभयो, र त्योभन्दा १० दिनअघिको दिनलाई तुरहीको चाडको रूपमा तोकिदिनुभएर मानिसहरूलाई पश्चात्तापको तुरही फुकेर प्रायश्चितको तयारी गर्न लगाउनुभयो । | ||
*अगमवाणीको पूर्णता : मोशा सीनै पर्वतबाट तल ओर्लिन ढीला हुँदा, इस्राएलीहरूले भ्रष्ट भएर सुनको बाछालाई पुजे । योचाहिँ नयाँ करारको समयमा येशूज्यूको स्वर्गारोहणपछि, समय बित्दैजाँदा मण्डलीहरू भ्रष्ट भएर सूर्य-देवताको दिन मान्नेछन् भन्ने कुराको अगमवाणी हो । साथै प्रायश्चितको दिनको घोषणा गर्न तुरही फुकिएजस्तै, पश्चात्तापको आह्वान गर्ने ‘येशूज्यूको दोस्रो आगमन अभियान’ गरियो । | |||
''<small>{{참고| | ''<small>{{참고|तुरहीको चाड|l1=तुरहीको चाड |설명=}}</small>'' | ||
=== | === प्रायश्चितको दिन === | ||
* मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन | |||
* | *उत्पत्ति : मोशाले दोस्रो पटक दश आज्ञाको शिला-पाटी लिएर पर्वतबाट ओर्लेका दिन<ref name="출32" /> | ||
* | *अगमवाणीको पूर्णता : प्रायश्चितको दिनमा दश आज्ञा फेरि दिइएजस्तै, सन् १८४४ अक्टोबर २२ (पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन)मा ख्रीष्टको मध्यस्थ कार्य फेरि सुरु भयो । पुरानो करारको प्रायश्चितको दिनमा, प्रधान पूजाहारीले इस्राएलीहरूका सबै पापलाई, छाडा छोडिने बोकाको टाउकोमा राखेर त्यसलाई उजाड-स्थानमा लगेर छोडिदिन्थे ।<ref>{{Cite web |title=लेवी १६:८-१० |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher=}}</ref> योचाहिँ छाडा छोडिने बोकाको रूपमा सङ्केत गरिएको शैतानमाथि सम्पूर्ण मानिसहरूका पाप सारिएर अतल-कुण्डमा थुनिएपछि आगोको नरकमा फालिनेछ भन्ने कुराको अगमवाणी हो । | ||
* | ''<small>{{참고|प्रायश्चितको दिन|l1=प्रायश्चितको दिन |설명=}}</small>'' | ||
''<small>{{참고| | |||
=== | === छाप्रो-वासको चाड === | ||
* | * मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको १५औँ दिनदेखि २२औँ दिन | ||
* | *उत्पत्ति : दोस्रो पटक दश आज्ञाको पाटी लिएर सीनै पर्वतबाट ओर्लेका मोशाले, पवित्र वासस्थान निर्माण गर्ने परमेश्वरको इच्छा इस्राएलीहरूलाई सुनाए । सोही महिनाको पन्ध्रौँ दिनदेखि सुरु गरेर सात दिनसम्म मानिसहरूले पवित्र वासस्थान निर्माणका लागि प्रशस्त सामग्री ल्याए ।<ref>{{Cite web |title=प्रस्थान ३६:३-५ |url=https://www.bible.com/bible/1483/EXO.36.NNRV |publisher=}}</ref> | ||
*अगमवाणीको पूर्णता : छाप्रो-वासको चाडमा इस्राएलीहरूले रूखका हाँगाको छाप्रो बनाएर एक हप्तासम्म खुशी मनाए ।<ref>{{Cite web |title=लेवी २३:३९-४३ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=नहेम्याह ८:९-१८ |url=https://www.bible.com/bible/1483/NEH.8.NNRV |publisher=}}</ref> मन्दिर निर्माण सामग्री र रूखका हाँगाहरूले, मुक्ति पाउने सन्तहरूलाई<ref>{{Cite web |title=प्रकाश ३:१२ |url=https://www.bible.com/bible/1483/REV.3.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया २:२०-२२ |url=https://www.bible.com/bible/1483/ISA.2.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया ६०:२१ |url=https://www.bible.com/bible/1483/ISA.60.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया ६१:३ |url=https://www.bible.com/bible/1483/ISA.61.NNRV |publisher=}}</ref> जनाउने भएकोले छाप्रो-वासको चाडचाहिँ मुक्ति पाउने सन्तहरूलाई भेला गर्ने सुसमाचारको कार्यसम्बन्धी अगमवाणी हो । | |||
''<small>{{참고| | ''<small>{{참고|छाप्रो-वासको चाड|l1=छाप्रो-वासको चाड |설명=}}</small>'' | ||
=== | == चाड मान्ने सत्य मण्डली == | ||
[[file:하나님의교회 유월절.jpg |thumb | 250px | नयाँ करार निस्तार-चाड पवित्र रूपले मान्ने परमेश्वरको मण्डलीका सन्तहरू]] | |||
पुरानो करारको समयमा, इस्राएलीहरूले मोशाको व्यवस्थाअनुसार सियोनमा परमेश्वरका चाडहरू मानेर आशिष् पाएका थिए ।<ref>{{Cite web |title=लेवी २३:१-२ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> नयाँ करारको समयमा, येशूज्यूको उदाहरणअनुसार ३ चरणका ७ वटा चाडहरू पवित्र रूपले मान्ने मण्डलीचाहिँ<ref>{{Cite web |title=रोमी १२:१ |url=https://www.bible.com/bible/1483/ROM.12.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:२३-२४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher=}}</ref> आत्मिक सियोन हो, जहाँ अनन्त जीवनको आशिष् छ । वर्तमान समयमा, बाइबलको शिक्षाअनुसार परमेश्वरका चाडहरू मान्ने एकमात्र सत्य मण्डली नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो । | |||
== | == यो पनि हेर्नुहोस् == | ||
* | * [[सियोन]] | ||
* | *[[परमेश्वरका चाडहरू]] | ||
== | == सम्बन्धित प्रवचन == | ||
* '''प्रवचन :''' '''चाडहरू मनाइने ठाउँ, सियोन''' | |||
<youtube>u1E5xoiiF4s</youtube> | |||
== सन्दर्भ सामग्रीहरू == | |||
== | |||
<references /> | <references /> | ||
[[श्रेणी:बाइबलीय ज्ञान]] | |||
[[ | [[श्रेणी:नयाँ करार सुसमाचार]] | ||
[[ |
०८:२३, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
सियोन र चाडहरू अविभाज्य छन् । कारण परमेश्वरका चाडहरू पवित्र रूपमा मान्नका लागि तोकिएको ठाउँ नै सियोन हो । पुरानो करारको समयमा, इस्राएलीहरूले सियोनमा मोशाको व्यवस्थाअनुसार चाडमा बलि चढाएर आशिष् पाउँथे । तर अहिलेचाहिँ सन्तहरूले आत्मिक सियोनमा नयाँ करारका चाडहरू मानेर अनन्त जीवनको आशिष् पाउँछन् । येशूज्यूले नयाँ करारका चाडहरूद्वारा आत्मिक सियोन स्थापना गर्नुभयो । परमेश्वरका चाडहरूमध्ये निस्तार-चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड(पुनरुत्थानको दिन), साताहरूको चाड(पेन्तिकोसको दिन), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड वार्षिक चाडहरू हुन् भने शबाथ-दिन साप्ताहिक चाड हो ।
सियोनको अर्थ
सियोनचाहिँ वास्तवमा प्यालेस्टाइनको एउटा पहाड थियो, र इस्राएलका दोस्रो राजा दाऊदले सियोनको गढीलाई कब्जा गरेर यसलाई राजधानी बनाएका थिए । जब सोलोमन राजाले त्यो क्षेत्रमा परमेश्वरको मन्दिर निर्माण गरे, त्यस बेलादेखि सियोनचाहिँ परमेश्वरको मन्दिर रहेको ठाउँ भनेर चिनिन थाल्यो ।
अनि नयाँ करारको समयमा चाहिँ आत्मिक राजा दाऊद[१] हुनुभएका येशूज्यूले आत्मिक सियोन स्थापना गर्नुभयो । यस सम्बन्धमा पुरानो करार बाइबलमा, परमेश्वर सियोनमा सदासर्वदा[२] रहनुभएर अनन्त जीवनको आशिष्[३] दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, . . . त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । . . . त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् ।
यहाँ भनिएको सियोन आत्मिक सियोन हो । किनभने पाप-क्षमा र अनन्त जीवनको आशिष् नयाँ करारको समयमा येशूज्यू आउनुभएपछि दिइन थालिएको हो ।[४] आत्मिक सियोनको सबैभन्दा ठूलो विशेषता भनेको योचाहिँ परमेश्वरका चाडहरू मनाइने ठाउँ हो । परमेश्वर सियोनमा रहनुहुन्छ र हाम्रो पाप क्षमा गरिदिनुहुन्छ भनेर बाइबलमा शिक्षा दिइएको छ । पापको ज्याला मृत्यु भएकोले,[५] पाप-क्षमा पाएमा मात्र मृत्यु हटेर गई अनन्त जीवन पाउन सकिन्छ । यसकारण मुक्ति पाउनको निम्ति हामीले, परमेश्वरका चाडहरू मनाइने सत्य मण्डली सियोन खोज्नुपर्छ । यसका लागि, सर्वप्रथम हामीले परमेश्वरका चाडहरूको बारेमा जान्नुपर्छ ।
सियोनमा मनाइने चाड
परमेश्वरले मान्नू भनेर आज्ञा गर्नुभएका चाडहरूमध्ये साप्ताहिक चाड रहेको शबाथ-दिन छ, अनि ३ चरण गरेर मान्नुपर्ने अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाड जस्ता वार्षिक चाडहरू पनि छन् ।[६] प्रस्थानको पुस्तकमा, साताहरूको चाडलाई कटनीको चाड र छाप्रो-वासको चाडलाई अन्न भित्र्याउने चाड भनिएको छ ।[७] अनि ३ चरणका चाडहरू भनिएकोले चाडहरू ३ वटा मात्र होइन तर जम्मा ७ वटा वार्षिक चाडहरू छन् (लेवी अध्याय २३) । ३ चरणमा वर्गीकृत ७ वटा चाडहरूमध्ये यी ३ वटा चाडहरूचाहिँ प्रतिनिधि चाडहरू हुन् । त्यसैले परमेश्वरका वार्षिक चाडहरूलाई ३ चरणका ७ वटा चाडहरू भनिन्छ । पहिलो चरणमा निस्तार-चाड र अखमिरी रोटीको चाड पर्दछ, दोस्रो चरणमा अगौटे फलको चाड र पेन्तिकोसको दिन पर्दछ अनि तेस्रो चरणमा चाहिँ तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड पर्दछ । प्रस्थानको समयदेखि पवित्र वासस्थान निर्माण हुनेसम्म मोशाले गरेका कार्यहरूद्वारा परमेश्वरले चाडहरू तोक्नुभयो । यी चाडहरू विगतको इतिहास मात्र होइन तर भविष्यमा येशूज्यूले गर्नुहुने कार्यसम्बन्धी अगमवाणी हो । येशूज्यू मोशाजस्तै अगमवक्ताको रूपमा आउनुभएकोले मोशाका कार्यहरूचाहिँ येशूज्यूका कार्यहरूका छाया हुन् ।[८][९] मोशाको कार्यद्वारा स्थापित ७ वटा चाडहरूको उत्पत्ति र त्यसको पूर्णता निम्नानुसार छ :
निस्तार-चाड
- मिति : पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझ
- उत्पत्ति : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाडको शक्तिद्वारा छुटकारा पाए (प्रस्थान अध्याय १२) ।
- अगमवाणीको पूर्णता: मिश्रको दासत्वमा रहेका इस्राएलीहरूचाहिँ, यस पापमय संसारमा पापको आत्मिक दास भएका मानव-जातिका छाया हुन् ।[१०] इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मोशाको नेतृत्वमा मिश्रको दासत्वबाट छुटकारा पाए । योचाहिँ, परमेश्वरका प्रजाले पनि निस्तार-चाड मानेर येशूज्यूद्वारा यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुराको अगमवाणी हो । यो दिनमा, निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले[११] उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभई नयाँ करार स्थापना गर्नुभयो ।[१२][१३]
अखमिरी रोटीको चाड
- मिति : पवित्र पात्रोअनुसार पहिलो महिनाको १५औँ दिन
- उत्पत्ति : निस्तार-चाड मानेको भोलिपल्ट, मिश्रबाट निस्केका इस्राएलीहरूले लाल समुद्र नतरुञ्जेल चरम कष्ट भोगे ।[१४]
- अगमवाणीको पूर्णता : त्यो कष्टलाई सम्झना गर्न इस्राएलीहरूले ७ दिनसम्म अखमिरी रोटी खाँदै अखमिरी रोटीको चाड माने ।[१५][१६] येशूज्यूले आफ्ना चेलाहरूसँग अन्तिम निस्तार-चाड मान्नुभएको त्यो रातदेखि कष्ट भोग्नुभयो र त्यसको भोलिपल्ट क्रूसमा टाँगिनुभएर अगमवाणी पूरा गर्नुभयो । नयाँ करारको समयमा हामीहरू उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी हुन्छौं ।[१७]
अगौटे फलको चाड (पुनरुत्थानको दिन)
- मिति : अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(पहिलो आइतबार)
- उत्पत्ति : इस्राएलीहरूले सुरक्षितसाथ लाल समुद्र तरे, तर इस्राएलीहरूलाई पछ्याउँदैआएका मिश्री सेनाहरूचाहिँ समुद्रमा डुबे ।[१८]
- अगमवाणीको पूर्णता : मोशा इस्राएलीहरूसँगै लाल समुद्रमा प्रवेश गरेका कुराले, येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई जनाउँछ । अनि तिनीहरू लाल समुद्रबाट निस्केका कुराले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) परमेश्वरलाई पहिलो बालीको एक बिटा परमेश्वरलाई अर्पण गरिन्थ्यो ।[१९] त्योजस्तै, येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा आइतबारका दिन पुनरुत्थान हुनुभयो ।[२०][२१]
साताहरूको चाड (पेन्तिकोसको दिन)
- मिति : अगौटे फलको चाडपछिको ५०औँ दिन
- उत्पत्ति : मोशा पहिलो पटक दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिन[२२]
- अगमवाणीको पूर्णता : येशूज्यू पुनरुत्थान हुनुभएको दिनदेखि ५०औँ दिन, अर्थात् पेन्तिकोसको दिनमा येशूज्यूले पवित्र आत्मा खन्याउनुभयो ।[२३] परिणामस्वरूप सुरुको मण्डलीमा ठूलो पुनर्जागरणको कार्य भयो ।
तुरहीको चाड
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिन
- उत्पत्ति : मोशा पहिलो पटक दश आज्ञा लिन सीनै पर्वतमा उक्लेर गई त्यहाँ ४० दिन बिताउँदा, यता इस्राएलीहरूले सुनको बाछाको मूर्ति बनाएर त्यसलाई पुज्न थाले । जब मोशाले यो देखे, तब तिनले दश आज्ञाको शिलापाटी फ्याँकेर फुटाइदिए र त्यस दिन ३,००० जना इस्राएलीहरू मारिए ।[२४] त्यसपछि मानिसहरूले आफ्नो पापप्रति पश्चात्ताप गर्दै आफ्ना सबै गहनाहरू फुकाले, र मोशाले तिनीहरूका निम्ति प्रार्थना गरिदिए । परिणामस्वरूप, पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिनमा तिनले दोस्रो पटक दश आज्ञाको शिलापाटी पाई तल ओर्लिए ।[२५] दोस्रो पटक दश आज्ञा प्राप्त भएको दिनलाई परमेश्वरले प्रायश्चितको दिनको रूपमा तोकिदिनुभयो, र त्योभन्दा १० दिनअघिको दिनलाई तुरहीको चाडको रूपमा तोकिदिनुभएर मानिसहरूलाई पश्चात्तापको तुरही फुकेर प्रायश्चितको तयारी गर्न लगाउनुभयो ।
- अगमवाणीको पूर्णता : मोशा सीनै पर्वतबाट तल ओर्लिन ढीला हुँदा, इस्राएलीहरूले भ्रष्ट भएर सुनको बाछालाई पुजे । योचाहिँ नयाँ करारको समयमा येशूज्यूको स्वर्गारोहणपछि, समय बित्दैजाँदा मण्डलीहरू भ्रष्ट भएर सूर्य-देवताको दिन मान्नेछन् भन्ने कुराको अगमवाणी हो । साथै प्रायश्चितको दिनको घोषणा गर्न तुरही फुकिएजस्तै, पश्चात्तापको आह्वान गर्ने ‘येशूज्यूको दोस्रो आगमन अभियान’ गरियो ।
प्रायश्चितको दिन
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन
- उत्पत्ति : मोशाले दोस्रो पटक दश आज्ञाको शिला-पाटी लिएर पर्वतबाट ओर्लेका दिन[२४]
- अगमवाणीको पूर्णता : प्रायश्चितको दिनमा दश आज्ञा फेरि दिइएजस्तै, सन् १८४४ अक्टोबर २२ (पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन)मा ख्रीष्टको मध्यस्थ कार्य फेरि सुरु भयो । पुरानो करारको प्रायश्चितको दिनमा, प्रधान पूजाहारीले इस्राएलीहरूका सबै पापलाई, छाडा छोडिने बोकाको टाउकोमा राखेर त्यसलाई उजाड-स्थानमा लगेर छोडिदिन्थे ।[२६] योचाहिँ छाडा छोडिने बोकाको रूपमा सङ्केत गरिएको शैतानमाथि सम्पूर्ण मानिसहरूका पाप सारिएर अतल-कुण्डमा थुनिएपछि आगोको नरकमा फालिनेछ भन्ने कुराको अगमवाणी हो ।
छाप्रो-वासको चाड
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको १५औँ दिनदेखि २२औँ दिन
- उत्पत्ति : दोस्रो पटक दश आज्ञाको पाटी लिएर सीनै पर्वतबाट ओर्लेका मोशाले, पवित्र वासस्थान निर्माण गर्ने परमेश्वरको इच्छा इस्राएलीहरूलाई सुनाए । सोही महिनाको पन्ध्रौँ दिनदेखि सुरु गरेर सात दिनसम्म मानिसहरूले पवित्र वासस्थान निर्माणका लागि प्रशस्त सामग्री ल्याए ।[२७]
- अगमवाणीको पूर्णता : छाप्रो-वासको चाडमा इस्राएलीहरूले रूखका हाँगाको छाप्रो बनाएर एक हप्तासम्म खुशी मनाए ।[२८][२९] मन्दिर निर्माण सामग्री र रूखका हाँगाहरूले, मुक्ति पाउने सन्तहरूलाई[३०][३१][३२][३३] जनाउने भएकोले छाप्रो-वासको चाडचाहिँ मुक्ति पाउने सन्तहरूलाई भेला गर्ने सुसमाचारको कार्यसम्बन्धी अगमवाणी हो ।
चाड मान्ने सत्य मण्डली

पुरानो करारको समयमा, इस्राएलीहरूले मोशाको व्यवस्थाअनुसार सियोनमा परमेश्वरका चाडहरू मानेर आशिष् पाएका थिए ।[३४] नयाँ करारको समयमा, येशूज्यूको उदाहरणअनुसार ३ चरणका ७ वटा चाडहरू पवित्र रूपले मान्ने मण्डलीचाहिँ[३५][३६] आत्मिक सियोन हो, जहाँ अनन्त जीवनको आशिष् छ । वर्तमान समयमा, बाइबलको शिक्षाअनुसार परमेश्वरका चाडहरू मान्ने एकमात्र सत्य मण्डली नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।
यो पनि हेर्नुहोस्
सम्बन्धित प्रवचन
- प्रवचन : चाडहरू मनाइने ठाउँ, सियोन
सन्दर्भ सामग्रीहरू
- ↑ "लूका १:३१-३३"।
- ↑ "भजनसंग्रह १३२:१३-१४"।
- ↑ "भजनसंग्रह १३३:१-३"।
- ↑ "यूहन्ना १०:१०"।
- ↑ "रोमी ६:२३"।
- ↑ "व्यवस्था १६:१६-१७"।
- ↑ "प्रस्थान २३:१४-१७"।
- ↑ "व्यवस्था १८:१८-१९"।
- ↑ "प्रेरित ३:२०-२४"।
- ↑ "यूहन्ना ८:३२-३४"।
- ↑ "१ कोरिन्थी ५:७"।
- ↑ "मत्ती २६:१७-२८"।
- ↑ "लूका २२:७-२०"।
- ↑ "प्रस्थान १४:१-२५"।
- ↑ "व्यवस्था १६:३"।
- ↑ "लेवी २३:५-६"।
- ↑ "मर्कूस २:२०"।
- ↑ "प्रस्थान १४:२६-३१"।
- ↑ "लेवी २३:१०-१२"।
- ↑ "१ कोरिन्थी १५:२०"।
- ↑ "मर्कूस १६:९"।
- ↑ "प्रस्थान २४:१२-१८"।
- ↑ "प्रस्थान २४:१२-१८"।
- ↑ २४.० २४.१ "प्रेरित २:१-४"।
- ↑ "प्रस्थान ३२:१-२८"।
- ↑ "लेवी १६:८-१०"।
- ↑ "प्रस्थान ३६:३-५"।
- ↑ "लेवी २३:३९-४३"।
- ↑ "नहेम्याह ८:९-१८"।
- ↑ "प्रकाश ३:१२"।
- ↑ "यशैया २:२०-२२"।
- ↑ "यशैया ६०:२१"।
- ↑ "यशैया ६१:३"।
- ↑ "लेवी २३:१-२"।
- ↑ "रोमी १२:१"।
- ↑ "यूहन्ना ४:२३-२४"।