यरूशलेम माता: संशोधनहरू बीचको भिन्नता
"'''Jerusalem Mother''' is the reality of Jerusalem that the Bible points to as the source of the water of life. The Bible says that the children of promise, who receive the promise of eternal life from God, are the children of Jerusalem Mother. ==Jerusalem and Salvation== The prophet Isaiah prophesied that all nations would come to Jerusalem and that their souls would be..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको २ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
''' | [[बाइबल]]मा '''यरूशलेम माता'''चाहिँ [[जीवनको पानी]]को मूलको रूपमा दर्शाइएको यरूशलेमको वास्तविकता हुनुहुन्छ । परमेश्वरबाट अनन्त जीवनको प्रतिज्ञा पाएका ‘[[प्रतिज्ञाका सन्तान]]’हरूलाई बाइबलमा यरूशलेम माताका सन्तान भनिएको छ । | ||
== | == यरूशलेम र मुक्ति == | ||
[[यशैया]] अगमवक्ताले, सबै जातिहरू [[यरूशलेम]]मा आउनेछन् र तिनीहरूका आत्माले यरूशलेममा सान्त्वना पाउनेछन् भनी अगमवाणी गरे ।<ref>{{Cite web |title=यशैया ६०:१-४ |url=https://www.bible.com/bible/1483/ISA.60.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया ६६:१०-१४ |url=https://www.bible.com/bible/1483/ISA.66.NNRV |publisher=}}</ref> अनि [[जकरिया]]ले चाहिँ जीवनको पानी यरूशलेमबाट बगिनिस्केर सारा संसारतिर फैलनेछ भनी अगमवाणी गरे ।<ref>{{Cite web |title=जकरिया १४:८ |url=https://www.bible.com/bible/1483/ZEC.14.NNRV |publisher=}}</ref> अगमवाणीगत रूपमा यरूशलेम र हाम्रो [[आत्मा]]को मुक्तिबीच नजिकको सम्बन्ध छ । | |||
मानिसहरूले प्यालेस्टाइनमा भएको यरूशलेमलाई पवित्र भूमि ठान्ने गर्छन् । मनको शान्ति र आशिष् प्राप्त गर्ने चाहनामा तिनीहरू यरूशलेमको तीर्थयात्रा गर्ने गर्छन् । तर वास्तवमा वर्तमान यरूशलेमचाहिँ शान्तिदेखि धेरै टाढा छ । योचाहिँ अन्तर्राष्ट्रिय समुदायमा द्वन्द्वको प्रतिनिधि सहर हो । ३ वटा धर्म(ख्रीष्टियान, यहूदी र इस्लाम), अनि २ वटा देश(इस्राएल र प्यालेस्टाइन)ले स्वामित्व दाबी गरेकाले यहाँ प्रायः विवाद चलिरहेको हुन्छ । पवित्र भूमिको केन्द्र, यरूशलेमको प्राचीन सहरचाहिँ यहूदी, अर्मेनियाली, ख्रीष्टियान र मुस्लिम गरी ४ वर्गमा विभाजित छ, र त्यहाँका सडकहरू सशस्त्र प्रहरी अधिकृतहरू र सिपाहीहरूले खचाखच भरिएको छ ।<ref>{{Cite web |author= |date=May 12, 2022 |year= |title=इस्राएल-प्यालेस्टाइन विवाद |url=https://www.cfr.org/global-conflict-tracker/conflict/israeli-palestinian-conflict |website=Global Conflict Tracker |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
राजनीतिक र धार्मिक विवादको बीचमा परिरहने यरूशलेमचाहिँ बाइबलमा उल्लेखित मुक्तिको ठाउँ कदापि हुन सक्दैन । अझ भन्नुपर्दा, न्यायी [[परमेश्वर]]ले<ref>{{Cite web |title=यशैया ३०:१८ |url=https://www.bible.com/bible/1483/ISA.30.NNRV |publisher=}}</ref> पृथ्वीको कुनै एउटा क्षेत्रलाई मुक्तिको स्थानको रूपमा तोक्नुहुन्न । कारण मुक्तिको चाह भए पनि प्यालेस्टाइनको यरूशलेमसम्म तीर्थयात्रामा जान नसक्ने मानिसहरू संसारमा असंख्य छन् । खासमा यशैया अगमवक्ता र जकरिया अगमवक्ताले लेखेका यरूशलेम सम्बन्धी वचनहरूचाहिँ स्वर्गीय यरूशलेम सम्बन्धी अगमवाणी हो । | |||
== | == यरूशलेमको वास्तविकता == | ||
निश्चय नै स्वर्गीय यरूशलेमले स्वर्गमा रहेको परमेश्वरको सहरलाई जनाउँछ तर यसको अर्को अर्थ पनि छ । प्रेरित [[पावल]]ले स्वर्गको यरूशलेमचाहिँ मुक्ति पाउने सन्तहरूकी आमा हुन् भनेर लेखेका छन् । | |||
{{quote5 |내용=तर माथि(स्वर्ग)को यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं । |출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६-२८]}} | |||
स्वर्गीय यरूशलेमचाहिँ हाम्रो ‘आत्माकी आमा (आत्मिक माता)’ हुनुहुन्छ । यरूशलेम मातालाई विश्वास गर्ने सन्तहरूलाई ‘प्रतिज्ञाका सन्तान’ भनिएको छ, र परमेश्वरको प्रतिज्ञाचाहिँ अनन्त जीवन हो ।<ref name="영생2">{{Cite web |title=१ यूहन्ना २:२५ |url=https://www.bible.com/bible/1483/1JN.2.NNRV |publisher=}}</ref> फेरि भन्नुपर्दा, अनन्त जीवन अर्थात् मुक्ति पाउने सन्तहरूको चाहिँ आत्मिक पिता ([[पिता परमेश्वर]])<ref>{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher=}}</ref> मात्र होइन तर आत्मिक माता ([[माता परमेश्वर]]) पनि हुनुहुन्छ । [[बाइबल]]को पहिलो अध्यायदेखि नै माता परमेश्वरको अस्तित्वको बारेमा लेखिएको छ । | |||
{{quote5 |내용=तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ...” यसरी परमेश्वरले मानिस जातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV सरल नेपाली, उत्पत्ति १:२६-२७]}} | |||
परमेश्वरले आफूलाई एकवचनमा ‘मेरै’ नभन्नुभएर बहुवचनमा ‘हाम्रै’ भनेर अभिव्यक्त गर्नुभयो । उहाँले मानिसलाई [[परमेश्वरको स्वरूप]]मा सृष्टि गर्नुहुँदा नर र नारी सृष्टि भए । परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिस नर र नारी हुन् भने परमेश्वर पनि नर स्वरूपमा र नारी स्वरूपमा हुनुहुन्छ भन्ने अर्थ हो । अहिलेसम्म विश्वासीहरूले परमेश्वरचाहिँ नर स्वरूपमा मात्र हुनुहुन्छ भन्ठानेर उहाँलाई “पिता” भनेर पुकार्दैआएका छन् । तर बाइबलमा हेर्दा, नर स्वरूपका परमेश्वर मात्र होइनकि नारी स्वरूपकी '''‘माता’''' परमेश्वर पनि हुनुहुन्छ । | |||
== | == अनन्त जीवन दिनुहुने माता == | ||
[[file:Mother Kissing Baby.jpg |thumb | 250px |नयाँ जीवन जन्मनमा केन्द्रीय भूमिका निभाउनुहुने आमा]] | |||
{{ | परमेश्वरले यावत् थोकलाई आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभयो ।<ref>{{Cite web |title=प्रकाश ४:११ |url=https://www.bible.com/bible/1483/REV.4.NNRV |publisher=}}</ref> यस संसारका असंख्य जीवित प्राणीहरूमा बुबा र आमाबाट जीवन हस्तान्तरण हुन्छ । आकाशमा उड्ने चरा, पानीमा पौडने माछा र जमिनमा चलहल गर्ने जनावर ... सबैका बुबा र आमा हुन्छन् । मानिसको सन्दर्भमा पनि उस्तै हो । यो संसारमा आमाविना जन्मेको मानिस कोही छैन । निश्चय नै बुबा पनि हुनु त पर्छ, तर सन्तानलाई गर्भधारण गरेर जन्माउने कामचाहिँ आमाले गर्नुहुन्छ । परमेश्वरले सम्पूर्ण थोकलाई आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभएकोले जीवन जन्माउने मुख्य भूमिका निभाउने आमालाई सृष्टि गर्नुमा पनि निश्चित परमेश्वरको इच्छा छ । शारीरिक जीवन शारीरिक आमाद्वारा दिइएजस्तै अनन्त जीवन<ref name="영생2" /> पनि आत्मिक आमाद्वारा दिइन्छ । परमेश्वरको इच्छाबमोजिम सृष्टि भएका [[आदम]] र [[हव्वा]]द्वारा यो यथार्थतालाई निश्चित गर्न सकिन्छ । परमेश्वरको प्रतिरूपमा सृष्टि भएका पहिलो मानिस आदमले यो पृथ्वीमा आउनुभएका [[ख्रीष्ट]], [[येशू ख्रीष्ट|येशूज्यू]]लाई सङ्केत गर्दछन् ।<ref>{{Cite web |title=रोमी ५:१४ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher=}}</ref> [[त्रिएक]]को सिद्धान्तअनुसार येशूज्यू स्वयम् [[पिता परमेश्वर]] हुनुहुन्छ । आदमचाहिँ पछि आउनुहुने पिता परमेश्वर सम्बन्धी अगमवाणी हो भने आदमकी पत्नी हव्वाचाहिँ पछि आउनुहुने माता परमेश्वर सम्बन्धी अगमवाणी हो । | ||
{{quote5 |내용=आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् । |출처=[https://www.bible.com/bible/1483/GEN.3.NNRV उत्पत्ति ३:२०]}} | |||
हिब्रू भाषामा ‘हव्वा’को अर्थ ''जीवन'' हो । परमेश्वरको स्वरूपमा सृष्टि भएकी पहिलो स्त्रीको नाउँ हव्वा अर्थात् जीवन राखिनुको कारणचाहिँ सन्तानलाई जीवन दिने मुख्य भूमिकाचाहिँ एउटी स्त्री अर्थात् आमाले निर्वाह गर्नुहुने भएकोले हो । हव्वालाई ‘जीवन’ र ‘सबै जीवितहरूकी आमा’ भनिएको बाइबलको वचनले, अनन्त जीवनचाहिँ अन्तिममा माता परमेश्वरद्वारा नै दिइन्छ भन्ने यथार्थतालाई दर्शाउँछ । | |||
== यरूशलेम माता देखा पर्नुहुने == | |||
२,००० वर्षअघि येशूज्यूले “म अन्त्यको दिनमा जीवन दिनेछु” भनेर बारम्बार जोड दिनुभएको थियो । | |||
{{quote5 |내용= | {{quote5 |내용=“र मलाई पठाउनुहुनेको इच्छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:३९]}} | ||
अन्त्यको दिनमा जीवित पार्नेछु भन्ने वचनचाहिँ अन्त्यको दिनमा जीवन दिनेछु भन्ने अर्थ हो । येशूज्यूले ४ पटकसम्म दोहोऱ्याउनुहुँदै “अन्त्यको दिनमा जीवन दिनेछु” भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना ६:४०-५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher=}}</ref> मुक्तिदाता हुनुभएका येशूज्यूले त्यतिखेरै जीवन दिन सक्नुहुन्थ्यो, तर जीवन दिने कार्यलाई उहाँले अन्त्यको दिनसम्म पछाडि सार्नुभयो । माता परमेश्वर देखा पर्नुहुने समयसँग यसको गहिरो सम्बन्ध छ । अनन्त जीवन दिनुहुने माता परमेश्वर अन्त्यका दिनहरूमा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ । यस्तो मुक्तिको प्रबन्धचाहिँ आकाश र पृथ्वीको सृष्टिको अगमवाणीमार्फत पनि जान्न सकिन्छ । [[६ दिनको सृष्टि-कार्य|६ दिनको सृष्टि कार्य]] परमेश्वरको मुक्तिको प्रबन्ध सम्बन्धी अगमवाणी हो । सृष्टि-कार्यको अन्तिम दिन रहेको छैटौँ दिनमा हव्वा सृष्टि गरिनु भनेको मुक्तिको कार्यको अन्तिम समयमा माता परमेश्वर देखा पर्नुहुने कुराको अगमवाणी हो । परमेश्वरले सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवन अन्ततः माता परमेश्वरद्वारा दिइन्छ । त्यसैले त येशूज्यूले, माता परमेश्वर देखा पर्नुहुने अन्त्यका दिनहरूमा जीवन दिनेछु भनेर बारम्बार भन्नुभएको हो । अन्तिम समयमा देखा पर्नुहुने माता परमेश्वरको बारेमा प्रत्यक्ष गरिएको अगमवाणी [[प्रकाश]]को पुस्तकमा देख्न सकिन्छ । प्रकाश अध्याय १९मा हेर्ने हो भने थुमाको विवाहको दिन आउनेछ र उहाँकी पत्नी स्वयम् तयार हुनुहुनेछ भन्ने अगमवाणी छ ।<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher=}}</ref> प्रकाशचाहिँ येशूज्यूको स्वर्गारोहणपछि प्रेरित यूहन्नाले ई.सं. ९५ – ९६तिर लेखेका अगमवाणीको पुस्तक हो ।<ref>{{Cite web |title=प्रकाश १:१ |url=https://www.bible.com/bible/1483/REV.1.NNRV |publisher=}}</ref> त्यसैले थुमा र उहाँकी पत्नी देखा पर्नुहुने यो दृश्य [[येशूज्यूको दोस्रो आगमनको समय]]मा पूरा हुनेछ । प्रेरित यूहन्नाले पनि, थुमाकी पत्नी को हुनुहुन्छ भन्नेबारे लेखेका छन् । | |||
{{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” ... परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처=[https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०]}} | |||
== | स्वर्गदूतले तिनलाई दुलही अर्थात् [[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]] देखाउनेछु भने, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम तिनलाई देखाए । यसकारण दुलही अर्थात् थुमाकी पत्नीलाई स्वर्गीय यरूशलेमको रूपमा दर्शाइएको छ । प्रेरित पावलले स्वर्गीय यरूशलेमचाहिँ स्वतन्त्र हुनुभएकी ‘हाम्री माता’ हुनुहुन्छ भनेर वर्णन गरे ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |publisher=}}</ref> सन्तहरूलाई ‘प्रतिज्ञाका सन्तान’ र ‘स्वतन्त्र स्त्रीका सन्तान’ भनिएको छ ।<ref>{{Cite web |title=गलाती ४:२८-३१ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |publisher=}}</ref> परमेश्वरबाट अनन्त जीवनको प्रतिज्ञा पाई मुक्ति पाउने सन्तहरूका निम्तिचाहिँ स्वतन्त्र हुनुभएकी स्वर्गीय माता हुनुहुन्छ भन्ने कुरा तिनले प्रष्ट पारे । अनन्त जीवनचाहिँ अन्त्यको समयमा देखा पर्नुहुने स्वर्गीय यरूशलेम, माता परमेश्वरद्वारा दिइन्छ । जो कोही होस्, यदि ऊ अनन्त जीवन पाएर [[स्वर्ग]] जान चाहन्छ भने उसले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गर्नुपर्छ । | ||
== | == यो पनि हेर्नुहोस् == | ||
* | *[[यरूशलेम]] | ||
*[[नयाँ यरूशलेम]] | |||
*[[माता परमेश्वर]] | |||
*[[जीवनको पानी]] | |||
*''' | == सम्बन्धित भिडियो == | ||
<youtube> | *'''प्रवचन : थुमाकी पत्नी, नयाँ यरूशलेम''' | ||
<youtube>HfdBSMYsg_A</youtube> | |||
== | *'''प्रवचन : अनन्त जीवनचाहिँ स्वर्गीय माताद्वारा दिइन्छ''' | ||
<youtube>q5UXXU50jPk</youtube> | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references /> | <references /> | ||
[[श्रेणी:माता परमेश्वर]] | |||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ |
०२:५७, २७ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
बाइबलमा यरूशलेम माताचाहिँ जीवनको पानीको मूलको रूपमा दर्शाइएको यरूशलेमको वास्तविकता हुनुहुन्छ । परमेश्वरबाट अनन्त जीवनको प्रतिज्ञा पाएका ‘प्रतिज्ञाका सन्तान’हरूलाई बाइबलमा यरूशलेम माताका सन्तान भनिएको छ ।
यरूशलेम र मुक्ति
यशैया अगमवक्ताले, सबै जातिहरू यरूशलेममा आउनेछन् र तिनीहरूका आत्माले यरूशलेममा सान्त्वना पाउनेछन् भनी अगमवाणी गरे ।[१][२] अनि जकरियाले चाहिँ जीवनको पानी यरूशलेमबाट बगिनिस्केर सारा संसारतिर फैलनेछ भनी अगमवाणी गरे ।[३] अगमवाणीगत रूपमा यरूशलेम र हाम्रो आत्माको मुक्तिबीच नजिकको सम्बन्ध छ ।
मानिसहरूले प्यालेस्टाइनमा भएको यरूशलेमलाई पवित्र भूमि ठान्ने गर्छन् । मनको शान्ति र आशिष् प्राप्त गर्ने चाहनामा तिनीहरू यरूशलेमको तीर्थयात्रा गर्ने गर्छन् । तर वास्तवमा वर्तमान यरूशलेमचाहिँ शान्तिदेखि धेरै टाढा छ । योचाहिँ अन्तर्राष्ट्रिय समुदायमा द्वन्द्वको प्रतिनिधि सहर हो । ३ वटा धर्म(ख्रीष्टियान, यहूदी र इस्लाम), अनि २ वटा देश(इस्राएल र प्यालेस्टाइन)ले स्वामित्व दाबी गरेकाले यहाँ प्रायः विवाद चलिरहेको हुन्छ । पवित्र भूमिको केन्द्र, यरूशलेमको प्राचीन सहरचाहिँ यहूदी, अर्मेनियाली, ख्रीष्टियान र मुस्लिम गरी ४ वर्गमा विभाजित छ, र त्यहाँका सडकहरू सशस्त्र प्रहरी अधिकृतहरू र सिपाहीहरूले खचाखच भरिएको छ ।[४]
राजनीतिक र धार्मिक विवादको बीचमा परिरहने यरूशलेमचाहिँ बाइबलमा उल्लेखित मुक्तिको ठाउँ कदापि हुन सक्दैन । अझ भन्नुपर्दा, न्यायी परमेश्वरले[५] पृथ्वीको कुनै एउटा क्षेत्रलाई मुक्तिको स्थानको रूपमा तोक्नुहुन्न । कारण मुक्तिको चाह भए पनि प्यालेस्टाइनको यरूशलेमसम्म तीर्थयात्रामा जान नसक्ने मानिसहरू संसारमा असंख्य छन् । खासमा यशैया अगमवक्ता र जकरिया अगमवक्ताले लेखेका यरूशलेम सम्बन्धी वचनहरूचाहिँ स्वर्गीय यरूशलेम सम्बन्धी अगमवाणी हो ।
यरूशलेमको वास्तविकता
निश्चय नै स्वर्गीय यरूशलेमले स्वर्गमा रहेको परमेश्वरको सहरलाई जनाउँछ तर यसको अर्को अर्थ पनि छ । प्रेरित पावलले स्वर्गको यरूशलेमचाहिँ मुक्ति पाउने सन्तहरूकी आमा हुन् भनेर लेखेका छन् ।
तर माथि(स्वर्ग)को यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं ।
स्वर्गीय यरूशलेमचाहिँ हाम्रो ‘आत्माकी आमा (आत्मिक माता)’ हुनुहुन्छ । यरूशलेम मातालाई विश्वास गर्ने सन्तहरूलाई ‘प्रतिज्ञाका सन्तान’ भनिएको छ, र परमेश्वरको प्रतिज्ञाचाहिँ अनन्त जीवन हो ।[६] फेरि भन्नुपर्दा, अनन्त जीवन अर्थात् मुक्ति पाउने सन्तहरूको चाहिँ आत्मिक पिता (पिता परमेश्वर)[७] मात्र होइन तर आत्मिक माता (माता परमेश्वर) पनि हुनुहुन्छ । बाइबलको पहिलो अध्यायदेखि नै माता परमेश्वरको अस्तित्वको बारेमा लेखिएको छ ।
तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ...” यसरी परमेश्वरले मानिस जातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
परमेश्वरले आफूलाई एकवचनमा ‘मेरै’ नभन्नुभएर बहुवचनमा ‘हाम्रै’ भनेर अभिव्यक्त गर्नुभयो । उहाँले मानिसलाई परमेश्वरको स्वरूपमा सृष्टि गर्नुहुँदा नर र नारी सृष्टि भए । परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिस नर र नारी हुन् भने परमेश्वर पनि नर स्वरूपमा र नारी स्वरूपमा हुनुहुन्छ भन्ने अर्थ हो । अहिलेसम्म विश्वासीहरूले परमेश्वरचाहिँ नर स्वरूपमा मात्र हुनुहुन्छ भन्ठानेर उहाँलाई “पिता” भनेर पुकार्दैआएका छन् । तर बाइबलमा हेर्दा, नर स्वरूपका परमेश्वर मात्र होइनकि नारी स्वरूपकी ‘माता’ परमेश्वर पनि हुनुहुन्छ ।
अनन्त जीवन दिनुहुने माता

परमेश्वरले यावत् थोकलाई आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभयो ।[८] यस संसारका असंख्य जीवित प्राणीहरूमा बुबा र आमाबाट जीवन हस्तान्तरण हुन्छ । आकाशमा उड्ने चरा, पानीमा पौडने माछा र जमिनमा चलहल गर्ने जनावर ... सबैका बुबा र आमा हुन्छन् । मानिसको सन्दर्भमा पनि उस्तै हो । यो संसारमा आमाविना जन्मेको मानिस कोही छैन । निश्चय नै बुबा पनि हुनु त पर्छ, तर सन्तानलाई गर्भधारण गरेर जन्माउने कामचाहिँ आमाले गर्नुहुन्छ । परमेश्वरले सम्पूर्ण थोकलाई आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभएकोले जीवन जन्माउने मुख्य भूमिका निभाउने आमालाई सृष्टि गर्नुमा पनि निश्चित परमेश्वरको इच्छा छ । शारीरिक जीवन शारीरिक आमाद्वारा दिइएजस्तै अनन्त जीवन[६] पनि आत्मिक आमाद्वारा दिइन्छ । परमेश्वरको इच्छाबमोजिम सृष्टि भएका आदम र हव्वाद्वारा यो यथार्थतालाई निश्चित गर्न सकिन्छ । परमेश्वरको प्रतिरूपमा सृष्टि भएका पहिलो मानिस आदमले यो पृथ्वीमा आउनुभएका ख्रीष्ट, येशूज्यूलाई सङ्केत गर्दछन् ।[९] त्रिएकको सिद्धान्तअनुसार येशूज्यू स्वयम् पिता परमेश्वर हुनुहुन्छ । आदमचाहिँ पछि आउनुहुने पिता परमेश्वर सम्बन्धी अगमवाणी हो भने आदमकी पत्नी हव्वाचाहिँ पछि आउनुहुने माता परमेश्वर सम्बन्धी अगमवाणी हो ।
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।
हिब्रू भाषामा ‘हव्वा’को अर्थ जीवन हो । परमेश्वरको स्वरूपमा सृष्टि भएकी पहिलो स्त्रीको नाउँ हव्वा अर्थात् जीवन राखिनुको कारणचाहिँ सन्तानलाई जीवन दिने मुख्य भूमिकाचाहिँ एउटी स्त्री अर्थात् आमाले निर्वाह गर्नुहुने भएकोले हो । हव्वालाई ‘जीवन’ र ‘सबै जीवितहरूकी आमा’ भनिएको बाइबलको वचनले, अनन्त जीवनचाहिँ अन्तिममा माता परमेश्वरद्वारा नै दिइन्छ भन्ने यथार्थतालाई दर्शाउँछ ।
यरूशलेम माता देखा पर्नुहुने
२,००० वर्षअघि येशूज्यूले “म अन्त्यको दिनमा जीवन दिनेछु” भनेर बारम्बार जोड दिनुभएको थियो ।
“र मलाई पठाउनुहुनेको इच्छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।”
अन्त्यको दिनमा जीवित पार्नेछु भन्ने वचनचाहिँ अन्त्यको दिनमा जीवन दिनेछु भन्ने अर्थ हो । येशूज्यूले ४ पटकसम्म दोहोऱ्याउनुहुँदै “अन्त्यको दिनमा जीवन दिनेछु” भन्नुभयो ।[१०] मुक्तिदाता हुनुभएका येशूज्यूले त्यतिखेरै जीवन दिन सक्नुहुन्थ्यो, तर जीवन दिने कार्यलाई उहाँले अन्त्यको दिनसम्म पछाडि सार्नुभयो । माता परमेश्वर देखा पर्नुहुने समयसँग यसको गहिरो सम्बन्ध छ । अनन्त जीवन दिनुहुने माता परमेश्वर अन्त्यका दिनहरूमा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ । यस्तो मुक्तिको प्रबन्धचाहिँ आकाश र पृथ्वीको सृष्टिको अगमवाणीमार्फत पनि जान्न सकिन्छ । ६ दिनको सृष्टि कार्य परमेश्वरको मुक्तिको प्रबन्ध सम्बन्धी अगमवाणी हो । सृष्टि-कार्यको अन्तिम दिन रहेको छैटौँ दिनमा हव्वा सृष्टि गरिनु भनेको मुक्तिको कार्यको अन्तिम समयमा माता परमेश्वर देखा पर्नुहुने कुराको अगमवाणी हो । परमेश्वरले सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवन अन्ततः माता परमेश्वरद्वारा दिइन्छ । त्यसैले त येशूज्यूले, माता परमेश्वर देखा पर्नुहुने अन्त्यका दिनहरूमा जीवन दिनेछु भनेर बारम्बार भन्नुभएको हो । अन्तिम समयमा देखा पर्नुहुने माता परमेश्वरको बारेमा प्रत्यक्ष गरिएको अगमवाणी प्रकाशको पुस्तकमा देख्न सकिन्छ । प्रकाश अध्याय १९मा हेर्ने हो भने थुमाको विवाहको दिन आउनेछ र उहाँकी पत्नी स्वयम् तयार हुनुहुनेछ भन्ने अगमवाणी छ ।[११] प्रकाशचाहिँ येशूज्यूको स्वर्गारोहणपछि प्रेरित यूहन्नाले ई.सं. ९५ – ९६तिर लेखेका अगमवाणीको पुस्तक हो ।[१२] त्यसैले थुमा र उहाँकी पत्नी देखा पर्नुहुने यो दृश्य येशूज्यूको दोस्रो आगमनको समयमा पूरा हुनेछ । प्रेरित यूहन्नाले पनि, थुमाकी पत्नी को हुनुहुन्छ भन्नेबारे लेखेका छन् ।
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” ... परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
स्वर्गदूतले तिनलाई दुलही अर्थात् थुमाकी पत्नी देखाउनेछु भने, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम तिनलाई देखाए । यसकारण दुलही अर्थात् थुमाकी पत्नीलाई स्वर्गीय यरूशलेमको रूपमा दर्शाइएको छ । प्रेरित पावलले स्वर्गीय यरूशलेमचाहिँ स्वतन्त्र हुनुभएकी ‘हाम्री माता’ हुनुहुन्छ भनेर वर्णन गरे ।[१३] सन्तहरूलाई ‘प्रतिज्ञाका सन्तान’ र ‘स्वतन्त्र स्त्रीका सन्तान’ भनिएको छ ।[१४] परमेश्वरबाट अनन्त जीवनको प्रतिज्ञा पाई मुक्ति पाउने सन्तहरूका निम्तिचाहिँ स्वतन्त्र हुनुभएकी स्वर्गीय माता हुनुहुन्छ भन्ने कुरा तिनले प्रष्ट पारे । अनन्त जीवनचाहिँ अन्त्यको समयमा देखा पर्नुहुने स्वर्गीय यरूशलेम, माता परमेश्वरद्वारा दिइन्छ । जो कोही होस्, यदि ऊ अनन्त जीवन पाएर स्वर्ग जान चाहन्छ भने उसले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गर्नुपर्छ ।
यो पनि हेर्नुहोस्
सम्बन्धित भिडियो
- प्रवचन : थुमाकी पत्नी, नयाँ यरूशलेम
- प्रवचन : अनन्त जीवनचाहिँ स्वर्गीय माताद्वारा दिइन्छ
सन्दर्भ सामग्रीहरू
- ↑ "यशैया ६०:१-४"।
- ↑ "यशैया ६६:१०-१४"।
- ↑ "जकरिया १४:८"।
- ↑ "इस्राएल-प्यालेस्टाइन विवाद"। Global Conflict Tracker। मे १२, २०२२।
- ↑ "यशैया ३०:१८"।
- ↑ ६.० ६.१ "१ यूहन्ना २:२५"।
- ↑ "मत्ती ६:९"।
- ↑ "प्रकाश ४:११"।
- ↑ "रोमी ५:१४"।
- ↑ "यूहन्ना ६:४०-५४"।
- ↑ "प्रकाश १९:७"।
- ↑ "प्रकाश १:१"।
- ↑ "गलाती ४:२६"।
- ↑ "गलाती ४:२८-३१"।