पवित्र आत्मा र दुलही: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ३ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[File:Joseph Martin Kronheim - The Sunday at Home 1880 - Revelation 22-17.png|thumb|250px|सन् १८८०, जोसेफ मार्टिन क्रोन्हिमको चित्र, पवित्र आत्मा र दुलहीको विषयको अगमवाणी वर्णन, प्रकाश २२:१७(KJV)]] | [[File:Joseph Martin Kronheim - The Sunday at Home 1880 - Revelation 22-17.png|thumb|250px|सन् १८८०, जोसेफ मार्टिन क्रोन्हिमको चित्र, पवित्र आत्मा र दुलहीको विषयको अगमवाणी वर्णन, प्रकाश २२:१७(KJV)]] | ||
[[प्रकाश|प्रकाशको पुस्तकको अन्तिम अध्याय]]मा '''पवित्र आत्मा र दुलही'''लाई, [[जीवनको पानी]] दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई परमेश्वरको रूपमा बुझेका त छन्, तर तिनीहरूले दुलही भनेको मण्डली वा सन्त हो भनेर अर्थ लगाउने गर्छन् । यद्यपि मानव-जातिलाई जीवनको पानीचाहिँ केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ [[पिता परमेश्वर|माता परमेश्वर]] हुनुहुन्छ । उहाँ अन्त्यका दिनहरूमा [[माता परमेश्वर|पिता परमेश्वर]]सँगै देखा पर्नुभएर मानव-जातिलाई मुक्ति दिनुहुन्छ । | [[प्रकाश|प्रकाशको पुस्तकको अन्तिम अध्याय]]मा '''पवित्र आत्मा र दुलही'''लाई, [[जीवनको पानी]] दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई परमेश्वरको रूपमा बुझेका त छन्, तर तिनीहरूले दुलही भनेको मण्डली वा सन्त हो भनेर अर्थ लगाउने गर्छन् । यद्यपि मानव-जातिलाई जीवनको पानीचाहिँ केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ [[पिता परमेश्वर|माता परमेश्वर]] हुनुहुन्छ । उहाँ अन्त्यका दिनहरूमा [[माता परमेश्वर|पिता परमेश्वर]]सँगै देखा पर्नुभएर मानव-जातिलाई मुक्ति दिनुहुन्छ । | ||
== जीवनको पानी दिनुहुने परमेश्वर == | == जीवनको पानी दिनुहुने परमेश्वर == | ||
[[file:Veronese.Jesus and the Samaritan Woman01.jpg |thumb | px |येशूज्यूले इनारमा भेट्नुभएको सामरी स्त्रीलाई कहिल्यै नतिर्खाउने जीवनको पानी दिनेछु भन्नुभयो । (पाओलो भेरोनेसे, सन् १५८५)]] | [[file:Veronese.Jesus and the Samaritan Woman01.jpg |thumb | px |येशूज्यूले इनारमा भेट्नुभएको सामरी स्त्रीलाई कहिल्यै नतिर्खाउने जीवनको पानी दिनेछु भन्नुभयो । (पाओलो भेरोनेसे, सन् १५८५)]] | ||
पवित्र आत्मा र दुलही बाइबलको अन्तिम अध्यायमा देखा पर्नुहुन्छ । | |||
पवित्र आत्मा र | |||
{{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }} | {{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }} | ||
जीवनको पानीले परमेश्वरको वचनलाई जनाउँछ, जुन आत्माको पोषणको निम्ति अत्यावश्यक छ । यो जीवनको पानी केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । परमेश्वरले आफ्नो मुक्तिको कार्यको अवधिलाई ३ युगमा विभाजन गर्नुभयो । [[पिता (यहोवा)|पिता]]को युग, [[पुत्र (येशू)|पुत्र]]को युग र [[पवित्र आत्मा]]को युग ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |quote=}}</ref> पिताको युगमा पिता [[यहोवा]]ले जीवनको पानी दिनुभयो, र पुत्रको युगमा [[येशू ख्रीष्ट|येशूज्यू]]ले जीवनको पानी दिनुभयो । अगमवक्ता वा सन्तहरूले जीवनको पानी दिन सक्छन् भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । जुनसुकै युग भए पनि, जीवनको पानीचाहिँ केवल मुक्तिदाता हुनुभएका [[परमेश्वर]]ले मात्र दिन सक्नुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने तिर्खाउनेहरूलाई<ref>{{Cite web |title=प्रकाश २१:५-७ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> परमेश्वरले जीवनको पानीको फुहाराबाट सित्तैँमा दिनेछु भन्नुभएको छ । अनि अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलहीले जीवनको पानी सित्तैँमा दिनुहुन्छ भनिएको छ । अर्थात् जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही नै पवित्र आत्माको युगमा देखा पर्नुहुने मुक्तिदाता, परमेश्वर हुनुहुन्छ भन्ने वचन हो ।<ref>{{Cite web |author= |date=March 24, 2017 |year= |title=‘परमेश्वरको मण्डली,’ तीव्र वृद्धिको रहस्य |url=http://weekly.chosun.com/client/news/viw.asp?ctcd=C02&nNewsNumb=002450100014 |website=Weekly Chosun |publisher= |page= |isbn= |quote=}}</ref> | |||
जीवनको पानीले परमेश्वरको वचनलाई जनाउँछ, जुन आत्माको पोषणको निम्ति अत्यावश्यक छ । यो जीवनको पानी केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । परमेश्वरले आफ्नो मुक्तिको कार्यको अवधिलाई ३ युगमा विभाजन गर्नुभयो । [[पिता (यहोवा)|पिता]]को युग, [[पुत्र (येशू)|पुत्र]]को युग र [[पवित्र आत्मा]]को युग । पिताको युगमा पिता [[यहोवा]]ले जीवनको पानी दिनुभयो, र पुत्रको युगमा [[येशू ख्रीष्ट|येशूज्यू]]ले जीवनको पानी दिनुभयो । अगमवक्ता वा सन्तहरूले जीवनको पानी दिन सक्छन् भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । जुनसुकै युग भए पनि, जीवनको पानीचाहिँ केवल मुक्तिदाता हुनुभएका [[परमेश्वर]]ले मात्र दिन सक्नुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने तिर्खाउनेहरूलाई परमेश्वरले जीवनको पानीको फुहाराबाट सित्तैँमा दिनेछु भन्नुभएको छ । अनि अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलहीले जीवनको पानी सित्तैँमा दिनुहुन्छ भनिएको छ । अर्थात् जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही नै पवित्र आत्माको युगमा देखा पर्नुहुने मुक्तिदाता, परमेश्वर हुनुहुन्छ भन्ने वचन हो । | |||
{| class="wikitable" style="text-align: center; width: 100%;" | {| class="wikitable" style="text-align: center; width: 100%;" | ||
| style="color: white; background: #48689a;" |'''पिताको युग''' | | style="color: white; background: #48689a;" |'''पिताको युग''' | ||
पङ्क्ति ३९: | पङ्क्ति ३१: | ||
=== पवित्र आत्मा, दोस्रो आगमनका ख्रीष्ट === | === पवित्र आत्मा, दोस्रो आगमनका ख्रीष्ट === | ||
त्रिएकको सिद्धान्तअनुसार पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । नयाँ करार बाइबलमा यसले विशेष गरी पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]]लाई जनाउँछ । अन्त्यका दिनहरूमा थुमा र उहाँकी दुलहीले [[स्वर्गीय विवाह-भोज]] लगाउनुहुनेछ भनेर प्रकाश अध्याय १९मा अगमवाणी गरिएको छ । | त्रिएकको सिद्धान्तअनुसार पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । नयाँ करार बाइबलमा यसले विशेष गरी पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]]लाई जनाउँछ । अन्त्यका दिनहरूमा थुमा र उहाँकी दुलहीले [[स्वर्गीय विवाह-भोज]] लगाउनुहुनेछ भनेर प्रकाश अध्याय १९मा अगमवाणी गरिएको छ । | ||
{{quote5 |내용=“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” ... “ ‘थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् !’ ।” |출처=[https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९] }} | {{quote5 |내용=“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” ... “ ‘थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् !’ ।” |출처=[https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९] }} | ||
स्वर्गीय विवाह-भोजमा थुमा नै दुलहा हुनुहुन्छ र थुमाकी पत्नी नै दुलही हुनुहुन्छ । थुमाले येशूज्यूलाई जनाउँछ ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref> तर २,००० वर्षअघि उहाँ आउनुभएको समयमा दुलही प्रकट हुनुभएको थिएन । प्रकाश अध्याय १९मा दुलहीसँगै देखा पर्नुहुने थुमाले फेरि आउनुहुने येशूज्यूलाई जनाउँछ । प्रकाश २२:१७मा दुलहीसँगै | |||
देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ । | देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ । | ||
{{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }} | {{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }} | ||
यो अगमवाणीमा पवित्र आत्माचाहिँ अन्त्यका दिनहरूमा फेरि आउनुहुने दोस्रो आगमनका ख्रीष्टका साथै जीवनको पानी दिनुहुने पिता परमेश्वर हुनुहुन्छ । | यो अगमवाणीमा पवित्र आत्माचाहिँ अन्त्यका दिनहरूमा फेरि आउनुहुने दोस्रो आगमनका ख्रीष्टका साथै जीवनको पानी दिनुहुने पिता परमेश्वर हुनुहुन्छ । | ||
पङ्क्ति ६४: | पङ्क्ति ४६: | ||
=== दुलही, यरूशलेम माता === | === दुलही, यरूशलेम माता === | ||
प्रकाश २२:१७मा भनिएको पवित्र आत्माकी ‘दुलही’ र प्रकाश अध्याय १९मा भनिएको ‘[[थुमाकी पत्नी (दुलही)|थुमाकी दुलही]]’को रूपमा देखा पर्नुहुने व्यक्तिचाहिँ अन्त्यका दिनहरूमा देखा पर्नुहुने [[माता परमेश्वर]] हुनुहुन्छ । | प्रकाश २२:१७मा भनिएको पवित्र आत्माकी ‘दुलही’ र प्रकाश अध्याय १९मा भनिएको ‘[[थुमाकी पत्नी (दुलही)|थुमाकी दुलही]]’को रूपमा देखा पर्नुहुने व्यक्तिचाहिँ अन्त्यका दिनहरूमा देखा पर्नुहुने [[माता परमेश्वर]] हुनुहुन्छ । | ||
{{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처=[https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०] }} | {{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처=[https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०] }} | ||
स्वर्गदूतले [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]लाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु भने, र स्वर्गीय यरूशलेम सहर देखाए । अर्थात् दुलहीचाहिँ [[नयाँ यरूशलेम|स्वर्गीय यरूशलेम]]को रूपमा सङ्केत गरिनुभएकी व्यक्ति हुनुहुन्छ । प्रेरित [[पावल]]ले ‘स्वर्गीय यरूशलेम’लाई ‘हाम्री आमा’ भनेका छन् । | स्वर्गदूतले [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]लाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु भने, र स्वर्गीय यरूशलेम सहर देखाए । अर्थात् दुलहीचाहिँ [[नयाँ यरूशलेम|स्वर्गीय यरूशलेम]]को रूपमा सङ्केत गरिनुभएकी व्यक्ति हुनुहुन्छ । प्रेरित [[पावल]]ले ‘स्वर्गीय यरूशलेम’लाई ‘हाम्री आमा’ भनेका छन् । | ||
{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६] }} | {{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६] }} | ||
‘हाम्री’ भन्नेहरूचाहिँ मुक्ति पाउने सन्तहरू हुन् । सन्तहरूले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गरेर मुक्ति अर्थात् जीवनको पानी प्राप्त गर्न सक्छन् । | ‘हाम्री’ भन्नेहरूचाहिँ मुक्ति पाउने सन्तहरू हुन् । सन्तहरूले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गरेर मुक्ति अर्थात् जीवनको पानी प्राप्त गर्न सक्छन् । | ||
पङ्क्ति ८२: | पङ्क्ति ५८: | ||
== संसारको सृष्टिदेखि नै अगमवाणी गरिनुभएका पवित्र आत्मा र दुलही == | == संसारको सृष्टिदेखि नै अगमवाणी गरिनुभएका पवित्र आत्मा र दुलही == | ||
[[File:002.The Creation of Eve.jpg|thumb|''गुस्ताभ डोरेको चित्र''- हव्वाको सृष्टि]] | [[File:002.The Creation of Eve.jpg|thumb|''गुस्ताभ डोरेको चित्र''- हव्वाको सृष्टि]] | ||
पवित्र आत्मा र दुलही अर्थात् पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ संसारको सृष्टिदेखि नै भेट्टाउन सकिन्छ । | पवित्र आत्मा र दुलही अर्थात् पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ संसारको सृष्टिदेखि नै भेट्टाउन सकिन्छ । | ||
=== परमेश्वरको स्वरूपमा सृष्टि भएका नर र नारी === | === परमेश्वरको स्वरूपमा सृष्टि भएका नर र नारी === | ||
परमेश्वरले ६ दिनसम्म स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो र सातौँ दिनमा विश्राम गर्नुभयो । छैटौँ दिनमा परमेश्वरले नर र नारी बनाउनुभयो । | परमेश्वरले ६ दिनसम्म स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो र सातौँ दिनमा विश्राम गर्नुभयो । छैटौँ दिनमा परमेश्वरले नर र नारी बनाउनुभयो । | ||
{{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७] }} | {{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७] }} | ||
‘हाम्रै’ भन्नुभएका [[परमेश्वरको स्वरूप]] र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि गर्नुभएका परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना हुनुहुन्छ । आजसम्म, परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले परमेश्वर केवल नर स्वरूपमा मात्र हुनुहुन्छ भन्दै उहाँलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । येशूज्यूले पनि परमेश्वर हाम्रा आत्माका पिता हुनुहुन्छ भनेर सिकाउनुभयो ।<ref>{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |quote=}}</ref> तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका पिता परमेश्वर मात्र होइनकि नारी स्वरूपकी माता परमेश्वर पनि हुनुहुन्छ । उहाँ नै माता परमेश्वर हुनुहुन्छ ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |quote=}}</ref><small>{{참고|परमेश्वरको स्वरूप|설명=}}</small> | |||
‘हाम्रै’ भन्नुभएका [[परमेश्वरको स्वरूप]] र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि | |||
=== आदम र हव्वा === | === आदम र हव्वा === | ||
परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो नर र नारीचाहिँ [[आदम]] र [[हव्वा]] थिए । नर स्वरूपका परमेश्वरको प्रतिरूपमा सृष्टि भएका आदमले पिता परमेश्वरलाई जनाउँछन् । | परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो नर र नारीचाहिँ [[आदम]] र [[हव्वा]] थिए । नर स्वरूपका परमेश्वरको प्रतिरूपमा सृष्टि भएका आदमले पिता परमेश्वरलाई जनाउँछन् । | ||
{{quote5 |내용=ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । |출처=[https://www.bible.com/bible/1483/ROM.5.NNRV रोमी ५:१४] }} | {{quote5 |내용=ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । |출처=[https://www.bible.com/bible/1483/ROM.5.NNRV रोमी ५:१४] }} | ||
नारी स्वरूपकी परमेश्वरको प्रतिरूपमा बनाइएकी हव्वाले माता परमेश्वरलाई जनाउँछिन् । | नारी स्वरूपकी परमेश्वरको प्रतिरूपमा बनाइएकी हव्वाले माता परमेश्वरलाई जनाउँछिन् । | ||
पङ्क्ति ११२: | पङ्क्ति ७६: | ||
{{quote5 |내용=आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।|출처=[https://www.bible.com/bible/1483/GEN.3.NNRV उत्पत्ति ३:२०] }} | {{quote5 |내용=आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।|출처=[https://www.bible.com/bible/1483/GEN.3.NNRV उत्पत्ति ३:२०] }} | ||
आदमले आफ्नी पत्नीको नाउँ ''‘जीवन’'' भन्ने अर्थमा ‘हव्वा’ (''חַוָּה'') राखे, र तिनलाई ‘सबै जीवितहरूकी आमा’ भने । ‘हव्वा’ भन्ने नाउँको अगमवाणीगत अर्थ छ, अनि हव्वाले चाहिँ सम्पूर्ण मानव-जातिलाई जीवन दिनुहुने माता परमेश्वरलाई सङ्केत गर्दछिन् । | |||
सातौँ दिनमा परमेश्वरले विश्राम गर्नुअघि आदम र हव्वा<ref>{{Cite web |title=उत्पत्ति १:२७-३१ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> सृष्टि गरिएको कुराचाहिँ आदमद्वारा सङ्केत गरिनुभएका दोस्रो आगमनका ख्रीष्ट, अनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरचाहिँ अनन्त विश्राम नजिक आउँदा सबै मानव-जातिमाझ देखा पर्नुहुनेछ भन्ने विषयको अगमवाणी हो । अर्को शब्दमा भन्ने हो भने प्रकाश २२:१७मा जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ अन्तिम समयमा देखा पर्नुहुने अगमवाणीका आदम र हव्वा हुनुहुन्छ ।<ref>परमेश्वरको रहस्य र जीवनको पानीको मूल, अध्याय २४ पूर्ण र अपूर्ण, आन साङ होङ, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> | |||
सातौँ दिनमा परमेश्वरले विश्राम गर्नुअघि आदम र हव्वा सृष्टि गरिएको कुराचाहिँ आदमद्वारा सङ्केत गरिनुभएका दोस्रो आगमनका ख्रीष्ट, अनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरचाहिँ अनन्त विश्राम नजिक आउँदा सबै मानव-जातिमाझ देखा पर्नुहुनेछ भन्ने विषयको अगमवाणी हो । अर्को शब्दमा भन्ने हो भने प्रकाश २२:१७मा जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ अन्तिम समयमा देखा पर्नुहुने अगमवाणीका आदम र हव्वा हुनुहुन्छ । | |||
== मानिसको स्वरूपमा आउनुहुने पवित्र आत्मा र दुलही == | == मानिसको स्वरूपमा आउनुहुने पवित्र आत्मा र दुलही == | ||
तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका]] येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ । | तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका]] येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ । | ||
=== | === के दुलही भनेको साँच्चैको सहर हो ? === | ||
कसै-कसैले दुलही भनेको माता परमेश्वर होइनकि स्वर्गदेखि तलतिर झरिरहेको साँच्चैको सहर हो भन्ने गर्छन् ।<ref>{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> यदि यो जिद्दी सही हो भने प्रकाश अध्याय १९ र अध्याय २१मा ‘थुमा’ भनेर अभिव्यक्त गरिनुभएका पवित्र आत्मा पनि साँच्चैको थुमा हुनुपर्छ । स्वर्गीय विवाह-भोजका दुलहालाई थुमाको रूपमा वर्णन गरिएको छ, तर त्योचाहिँ साँच्चैको जनावरलाई जनाइएको होइन । त्यसै गरी स्वर्गीय यरूशलेम सहरको रूपमा वर्णन गरिनुभएकी दुलही पनि साँच्चैको सहर होइन । | |||
=== जीवनको पानी दिनुभएका येशूज्यू === | === जीवनको पानी दिनुभएका येशूज्यू === | ||
२,००० वर्षअघि येशूज्यूले, पनि सन्तहरूले मुक्ति पाएर स्वर्गमा प्रवेश गर्ने कुरालाई विवाह-भोजसँग दृष्टान्त गर्नुभयो । दुलहाले पाहुनाहरूलाई विवाह-भोजमा आमन्त्रण गर्छन् ।<ref>{{Cite web |title=मत्ती २२:१-१० |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |quote=}}</ref> दृष्टान्तमा भनिएको दुलहाले येशूज्यूलाई जनाउँछ । तिर्खाएकाहरूलाई जीवनको पानी दिन उहाँले “मकहाँ आउनुहोस्” भन्नुहुँदै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा आमन्त्रण गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना ७:३७-३८ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |publisher= |quote=}}</ref> सन्तहरूलाई “आउनुहोस्” भन्नुभएका येशूज्यू मानिसको रूपमा आउनुभयो । मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गरी जीवनको पानी दिनुहुनेछ भन्ने कुरा नै स्वर्गीय विवाह- | |||
भोजको दृष्टान्तको केन्द्रबिन्दु हो । | भोजको दृष्टान्तको केन्द्रबिन्दु हो । | ||
=== जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही === | === जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही === | ||
अन्त्यका दिनहरूमा हुने घटनाहरूको बारेमा प्रकाशको पुस्तकमा लेखिएको छ । पवित्र आत्मा र दुलहीले सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गर्नुभएर उनीहरूलाई जीवनको पानी दिनुहुन्छ ।<ref>{{Cite web |title=प्रकाश १९:७-९ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref> उहाँहरू नै यी अन्त्यका दिनहरूमा शरीरमा आउनुहुने [[पिता परमेश्वर र माता परमेश्वर]] हुनुहुन्छ । २,००० वर्षअघि मानिसको स्वरूपमा यस संसारमा आउनुभएका येशूज्यूले जीवनको पानी दिनुभएजस्तै, अन्त्यका दिनहरूमा मुक्तिदाता हुनुभएका पवित्र आत्मा र दुलहीले पनि मानिसको स्वरूपमा आउनुभएर जीवनको पानी दिनुहुन्छ । | |||
== सन्दर्भ सामग्रीहरू == | == सन्दर्भ सामग्रीहरू == | ||
पङ्क्ति १४७: | पङ्क्ति ९९: | ||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||
* [[पिता परमेश्वर र माता परमेश्वर]] | * [[पिता परमेश्वर र माता परमेश्वर]] | ||
* [[पिता परमेश्वर]] | * [[पिता परमेश्वर]] |
०२:५६, २७ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

प्रकाशको पुस्तकको अन्तिम अध्यायमा पवित्र आत्मा र दुलहीलाई, जीवनको पानी दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई परमेश्वरको रूपमा बुझेका त छन्, तर तिनीहरूले दुलही भनेको मण्डली वा सन्त हो भनेर अर्थ लगाउने गर्छन् । यद्यपि मानव-जातिलाई जीवनको पानीचाहिँ केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । उहाँ अन्त्यका दिनहरूमा पिता परमेश्वरसँगै देखा पर्नुभएर मानव-जातिलाई मुक्ति दिनुहुन्छ ।
जीवनको पानी दिनुहुने परमेश्वर

पवित्र आत्मा र दुलही बाइबलको अन्तिम अध्यायमा देखा पर्नुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
जीवनको पानीले परमेश्वरको वचनलाई जनाउँछ, जुन आत्माको पोषणको निम्ति अत्यावश्यक छ । यो जीवनको पानी केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । परमेश्वरले आफ्नो मुक्तिको कार्यको अवधिलाई ३ युगमा विभाजन गर्नुभयो । पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग ।[१] पिताको युगमा पिता यहोवाले जीवनको पानी दिनुभयो, र पुत्रको युगमा येशूज्यूले जीवनको पानी दिनुभयो । अगमवक्ता वा सन्तहरूले जीवनको पानी दिन सक्छन् भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । जुनसुकै युग भए पनि, जीवनको पानीचाहिँ केवल मुक्तिदाता हुनुभएका परमेश्वरले मात्र दिन सक्नुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने तिर्खाउनेहरूलाई[२] परमेश्वरले जीवनको पानीको फुहाराबाट सित्तैँमा दिनेछु भन्नुभएको छ । अनि अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलहीले जीवनको पानी सित्तैँमा दिनुहुन्छ भनिएको छ । अर्थात् जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही नै पवित्र आत्माको युगमा देखा पर्नुहुने मुक्तिदाता, परमेश्वर हुनुहुन्छ भन्ने वचन हो ।[३]
पिताको युग | पुत्रको युग | पवित्र आत्माको युग |
यर्मिया १७:१३ किनभने तिनीहरूले परमप्रभु, जीवित पानीको मूललाई त्यागेका छन् । |
यूहन्ना ४:१४ “जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ !” |
प्रकाश २२:१७ पवित्र आत्मा र दुलही भन्नुहुन्छ, ... जीवनको पानी सित्तैँमा लिओस् । |
यहोवा | येशूज्यू | पवित्र आत्मा र दुलही |
पवित्र आत्मा र दुलहीचाहिँ थुमा र उहाँकी पत्नी
पवित्र आत्मा, दोस्रो आगमनका ख्रीष्ट
त्रिएकको सिद्धान्तअनुसार पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । नयाँ करार बाइबलमा यसले विशेष गरी पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । अन्त्यका दिनहरूमा थुमा र उहाँकी दुलहीले स्वर्गीय विवाह-भोज लगाउनुहुनेछ भनेर प्रकाश अध्याय १९मा अगमवाणी गरिएको छ ।
“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” ... “ ‘थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् !’ ।”
स्वर्गीय विवाह-भोजमा थुमा नै दुलहा हुनुहुन्छ र थुमाकी पत्नी नै दुलही हुनुहुन्छ । थुमाले येशूज्यूलाई जनाउँछ ।[४] तर २,००० वर्षअघि उहाँ आउनुभएको समयमा दुलही प्रकट हुनुभएको थिएन । प्रकाश अध्याय १९मा दुलहीसँगै देखा पर्नुहुने थुमाले फेरि आउनुहुने येशूज्यूलाई जनाउँछ । प्रकाश २२:१७मा दुलहीसँगै
देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
यो अगमवाणीमा पवित्र आत्माचाहिँ अन्त्यका दिनहरूमा फेरि आउनुहुने दोस्रो आगमनका ख्रीष्टका साथै जीवनको पानी दिनुहुने पिता परमेश्वर हुनुहुन्छ ।
दुलही, यरूशलेम माता
प्रकाश २२:१७मा भनिएको पवित्र आत्माकी ‘दुलही’ र प्रकाश अध्याय १९मा भनिएको ‘थुमाकी दुलही’को रूपमा देखा पर्नुहुने व्यक्तिचाहिँ अन्त्यका दिनहरूमा देखा पर्नुहुने माता परमेश्वर हुनुहुन्छ ।
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
स्वर्गदूतले प्रेरित यूहन्नालाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु भने, र स्वर्गीय यरूशलेम सहर देखाए । अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी व्यक्ति हुनुहुन्छ । प्रेरित पावलले ‘स्वर्गीय यरूशलेम’लाई ‘हाम्री आमा’ भनेका छन् ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
‘हाम्री’ भन्नेहरूचाहिँ मुक्ति पाउने सन्तहरू हुन् । सन्तहरूले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गरेर मुक्ति अर्थात् जीवनको पानी प्राप्त गर्न सक्छन् ।
संसारको सृष्टिदेखि नै अगमवाणी गरिनुभएका पवित्र आत्मा र दुलही

पवित्र आत्मा र दुलही अर्थात् पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ संसारको सृष्टिदेखि नै भेट्टाउन सकिन्छ ।
परमेश्वरको स्वरूपमा सृष्टि भएका नर र नारी
परमेश्वरले ६ दिनसम्म स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो र सातौँ दिनमा विश्राम गर्नुभयो । छैटौँ दिनमा परमेश्वरले नर र नारी बनाउनुभयो ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
‘हाम्रै’ भन्नुभएका परमेश्वरको स्वरूप र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि गर्नुभएका परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना हुनुहुन्छ । आजसम्म, परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले परमेश्वर केवल नर स्वरूपमा मात्र हुनुहुन्छ भन्दै उहाँलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । येशूज्यूले पनि परमेश्वर हाम्रा आत्माका पिता हुनुहुन्छ भनेर सिकाउनुभयो ।[५] तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका पिता परमेश्वर मात्र होइनकि नारी स्वरूपकी माता परमेश्वर पनि हुनुहुन्छ । उहाँ नै माता परमेश्वर हुनुहुन्छ ।[६]
आदम र हव्वा
परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो नर र नारीचाहिँ आदम र हव्वा थिए । नर स्वरूपका परमेश्वरको प्रतिरूपमा सृष्टि भएका आदमले पिता परमेश्वरलाई जनाउँछन् ।
ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए ।
नारी स्वरूपकी परमेश्वरको प्रतिरूपमा बनाइएकी हव्वाले माता परमेश्वरलाई जनाउँछिन् ।
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।
आदमले आफ्नी पत्नीको नाउँ ‘जीवन’ भन्ने अर्थमा ‘हव्वा’ (חַוָּה) राखे, र तिनलाई ‘सबै जीवितहरूकी आमा’ भने । ‘हव्वा’ भन्ने नाउँको अगमवाणीगत अर्थ छ, अनि हव्वाले चाहिँ सम्पूर्ण मानव-जातिलाई जीवन दिनुहुने माता परमेश्वरलाई सङ्केत गर्दछिन् ।
सातौँ दिनमा परमेश्वरले विश्राम गर्नुअघि आदम र हव्वा[७] सृष्टि गरिएको कुराचाहिँ आदमद्वारा सङ्केत गरिनुभएका दोस्रो आगमनका ख्रीष्ट, अनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरचाहिँ अनन्त विश्राम नजिक आउँदा सबै मानव-जातिमाझ देखा पर्नुहुनेछ भन्ने विषयको अगमवाणी हो । अर्को शब्दमा भन्ने हो भने प्रकाश २२:१७मा जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ अन्तिम समयमा देखा पर्नुहुने अगमवाणीका आदम र हव्वा हुनुहुन्छ ।[८]
मानिसको स्वरूपमा आउनुहुने पवित्र आत्मा र दुलही
तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि शरीरमा आउनुभएका येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ ।
के दुलही भनेको साँच्चैको सहर हो ?
कसै-कसैले दुलही भनेको माता परमेश्वर होइनकि स्वर्गदेखि तलतिर झरिरहेको साँच्चैको सहर हो भन्ने गर्छन् ।[९] यदि यो जिद्दी सही हो भने प्रकाश अध्याय १९ र अध्याय २१मा ‘थुमा’ भनेर अभिव्यक्त गरिनुभएका पवित्र आत्मा पनि साँच्चैको थुमा हुनुपर्छ । स्वर्गीय विवाह-भोजका दुलहालाई थुमाको रूपमा वर्णन गरिएको छ, तर त्योचाहिँ साँच्चैको जनावरलाई जनाइएको होइन । त्यसै गरी स्वर्गीय यरूशलेम सहरको रूपमा वर्णन गरिनुभएकी दुलही पनि साँच्चैको सहर होइन ।
जीवनको पानी दिनुभएका येशूज्यू
२,००० वर्षअघि येशूज्यूले, पनि सन्तहरूले मुक्ति पाएर स्वर्गमा प्रवेश गर्ने कुरालाई विवाह-भोजसँग दृष्टान्त गर्नुभयो । दुलहाले पाहुनाहरूलाई विवाह-भोजमा आमन्त्रण गर्छन् ।[१०] दृष्टान्तमा भनिएको दुलहाले येशूज्यूलाई जनाउँछ । तिर्खाएकाहरूलाई जीवनको पानी दिन उहाँले “मकहाँ आउनुहोस्” भन्नुहुँदै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा आमन्त्रण गर्नुभयो ।[११] सन्तहरूलाई “आउनुहोस्” भन्नुभएका येशूज्यू मानिसको रूपमा आउनुभयो । मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गरी जीवनको पानी दिनुहुनेछ भन्ने कुरा नै स्वर्गीय विवाह-
भोजको दृष्टान्तको केन्द्रबिन्दु हो ।
जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही
अन्त्यका दिनहरूमा हुने घटनाहरूको बारेमा प्रकाशको पुस्तकमा लेखिएको छ । पवित्र आत्मा र दुलहीले सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गर्नुभएर उनीहरूलाई जीवनको पानी दिनुहुन्छ ।[१२][१३] उहाँहरू नै यी अन्त्यका दिनहरूमा शरीरमा आउनुहुने पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ । २,००० वर्षअघि मानिसको स्वरूपमा यस संसारमा आउनुभएका येशूज्यूले जीवनको पानी दिनुभएजस्तै, अन्त्यका दिनहरूमा मुक्तिदाता हुनुभएका पवित्र आत्मा र दुलहीले पनि मानिसको स्वरूपमा आउनुभएर जीवनको पानी दिनुहुन्छ ।
सन्दर्भ सामग्रीहरू
- परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
यो पनि हेर्नुहोस्
- पिता परमेश्वर र माता परमेश्वर
- पिता परमेश्वर
- माता परमेश्वर
- पवित्र आत्मा
- थुमाकी पत्नी (दुलही)
- यरूशलेम माता
सन्दर्भ सामग्रीहरू
- ↑ "मत्ती २८:१९"।
- ↑ "प्रकाश २१:५-७"।
- ↑ "'परमेश्वरको मण्डली,' तीव्र वृद्धिको रहस्य"। Weekly Chosun। मार्च २४, २०१७।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "मत्ती ६:९"।
- ↑ "गलाती ४:२६"।
- ↑ "उत्पत्ति १:२७-३१"।
- ↑ परमेश्वरको रहस्य र जीवनको पानीको मूल, अध्याय २४ पूर्ण र अपूर्ण, आन साङ होङ, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
- ↑ "प्रकाश २१:९-१०"।
- ↑ "मत्ती २२:१-१०"।
- ↑ "यूहन्ना ७:३७-३८"।
- ↑ "प्रकाश १९:७-९"।
- ↑ "प्रकाश २२:१७"।