थुमाकी पत्नी (दुलही): संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(यस प्रयोगकर्ताद्वारा गरिएको बीचको एउटा अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림 |신부는 예루살렘_en.PNG |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=थुमाकी पत्नी अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ । अनि स्वर्गीय यरूशलेमको वास्तविकताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।}}
{{그림 |신부는 예루살렘_ne.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=थुमाकी पत्नी अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ । अनि स्वर्गीय यरूशलेमको वास्तविकताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।}}
प्रकाशको पुस्तकमा, अन्त्यका दिनहरूमा '''थुमाकी पत्नी(दुलही)''' मुक्तिदाताको रूपमा देखा पर्नुहुनेछ र सन्तहरूलाई [[स्वर्गीय विवाह-भोज]]मा निमन्त्रणा गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । अन्त्यका दिनहरूमा दुलही देखा पर्नुको उद्देश्यचाहिँ अनन्त जीवन दि नको निम्ति हो । विवाह-भोजमा निमन्त्रणा पाएर दुलहा-दुलहीकहाँ जानेहरूले स्वर्गको राज्यमा प्रवेश गरी सदासर्वदा राज्य गर्नेछन् ।  
प्रकाशको पुस्तकमा, अन्त्यका दिनहरूमा '''थुमाकी पत्नी(दुलही)''' मुक्तिदाताको रूपमा देखा पर्नुहुनेछ र सन्तहरूलाई [[स्वर्गीय विवाह-भोज]]मा निमन्त्रणा गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । अन्त्यका दिनहरूमा दुलही देखा पर्नुको उद्देश्यचाहिँ अनन्त जीवन दिनको निम्ति हो । विवाह-भोजमा निमन्त्रणा पाएर दुलहा-दुलहीकहाँ जानेहरूले स्वर्गको राज्यमा प्रवेश गरी सदासर्वदा राज्य गर्नेछन् ।  


== थुमाको अर्थ ==
== थुमाको अर्थ ==
पङ्क्ति ९: पङ्क्ति ९:


{{그림 |예수님과 어린양.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यू र थुमा}}
{{그림 |예수님과 어린양.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यू र थुमा}}
थुमाको विवाह-भोजमा निमन्त्रणा पाउने धन्यका मानिस हुनलाई हामीले पहिला दुलहा र दुलहीलाई चिन्नुपर्छ । दुलहाचाहिँ थुमा हुनुहुन्छ, र दुलहीचाहिँ थुमाकी पत्नी हुनुहुन्छ । हामीले प्रायः देख्न सकेजस्तै, एउटै शब्दको पनि सन्दर्भअनुसार भिन्नाभिन्नै अर्थ हुन्छ । बाइबलमा ''थुमा'' भन्ने शब्दको तीन वटा फरक-फरक अर्थ यस प्रकार छ । पहिलो, थुमाले [[पुरानो करारको बलिदान|होमबलि]]को रूपमा चढाइने '''पशु'''लाई जनाउँछ ।<ref>{{Cite web |title=प्रस्थान १२:२१ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref>
थुमाको विवाह-भोजमा निमन्त्रणा पाउने धन्यको मानिस हुनलाई हामीले पहिला दुलहा र दुलहीलाई चिन्नुपर्छ । दुलहाचाहिँ थुमा हुनुहुन्छ, र दुलहीचाहिँ थुमाकी पत्नी हुनुहुन्छ । हामीले प्रायः देख्न सकेजस्तै, एउटै शब्दको पनि सन्दर्भअनुसार भिन्नाभिन्नै अर्थ हुन्छ । बाइबलमा ''थुमा'' भन्ने शब्दको तीन वटा फरक-फरक अर्थ यस प्रकार छ । पहिलो, थुमाले [[पुरानो करारको बलिदान|होमबलि]]को रूपमा चढाइने '''पशु'''लाई जनाउँछ ।<ref>{{Cite web |title=प्रस्थान १२:२१ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref>


दोस्रो, यसले परमेश्वरका प्रजा(सन्त)लाई जनाउँछ । येशूज्यूले आफूलाई गोठाला र आफ्ना प्रजालाई भेडासँग तुलना गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १०:१६ |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher= |quote=}}</ref> स्वर्ग उचालिनुअघि येशूज्यूले पत्रुसलाई “मेरा भेडा(थुमा)हरूलाई खुवाऊ,” अर्थात् “मेरा प्रजाको हेरचाह गर” भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना २१:१५ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> अझै पनि आत्मिक रूपमा परिपक्व नभएका तर हेरचाहको खाँचो परेका आफ्ना प्रजालाई परमेश्वरले थुमाहरू भन्नुभयो ।  
दोस्रो, यसले परमेश्वरका प्रजा(सन्त)लाई जनाउँछ । येशूज्यूले आफूलाई गोठाला र आफ्ना प्रजालाई भेडासँग तुलना गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १०:१६ |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher= |quote=}}</ref> स्वर्ग उचालिनुअघि येशूज्यूले पत्रुसलाई “मेरा भेडा(थुमा)हरूलाई खुवाऊ,” अर्थात् “मेरा प्रजाको हेरचाह गर” भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना २१:१५ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> अझै पनि आत्मिक रूपमा परिपक्व नभएका तर हेरचाहको खाँचो परेका आफ्ना प्रजालाई परमेश्वरले थुमाहरू भन्नुभयो ।  
पङ्क्ति १५: पङ्क्ति १५:
तेस्रो, यसले ख्रीष्टलाई जनाउँछ । पुरानो करारको समयमा बलि गरिने थुमाको वास्तविकताचाहिँ येशूज्यू हुनुहुन्छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher= |quote=}}</ref> बप्तिस्मा-दिने यूहन्नाले येशूज्यूलाई देखेर “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” भने ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> प्रेरित यूहन्नाले येशूज्यूलाई “एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो” भनेर लेखे ।<ref>{{Cite web |title=प्रकाश ५:६ |url=https://www.bible.com/bible/1483/REV.5.NNRV |publisher= |quote=}}</ref>  
तेस्रो, यसले ख्रीष्टलाई जनाउँछ । पुरानो करारको समयमा बलि गरिने थुमाको वास्तविकताचाहिँ येशूज्यू हुनुहुन्छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher= |quote=}}</ref> बप्तिस्मा-दिने यूहन्नाले येशूज्यूलाई देखेर “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” भने ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> प्रेरित यूहन्नाले येशूज्यूलाई “एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो” भनेर लेखे ।<ref>{{Cite web |title=प्रकाश ५:६ |url=https://www.bible.com/bible/1483/REV.5.NNRV |publisher= |quote=}}</ref>  


यी ३ किसिमका अर्थमध्ये स्वर्गीय विवाह-भोजका थुमाले येशूज्यूलाई जनाउँछ । परमेश्वरका प्रजालाई थुमाको रूपमा वर्णन गरिएको पदलाई उद्धृत गर्दै, विवाह-भोजका थुमाले सन्तहरूलाई जनाएको छ भनेर जिद्दी गर्न मिल्दैन । प्रेरित यूहन्नाले प्रकाशमार्फत देखेका थुमाचाहिँ २,००० वर्षअघि आउनुभएका येशूज्यू होइनकि [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] हुनुहुन्छ । [[त्रिएक]]द्वारा हेर्दा पनि, आफ्नी दुलहीसँगै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुने थुमाचाहिँ पिता परमेश्वर हुनुहुन्छ ।
यी ३ किसिमका अर्थमध्ये स्वर्गीय विवाह-भोजको थुमाले येशूज्यूलाई जनाउँछ । परमेश्वरका प्रजालाई थुमाको रूपमा वर्णन गरिएको पदलाई उद्धृत गर्दै, विवाह-भोजको थुमाले सन्तहरूलाई जनाएको छ भनेर जिद्दी गर्न मिल्दैन । प्रेरित यूहन्नाले प्रकाशमार्फत देखेका थुमाचाहिँ २,००० वर्षअघि आउनुभएका येशूज्यू होइनकि [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] हुनुहुन्छ । [[त्रिएक]]द्वारा हेर्दा पनि, आफ्नी दुलहीसँगै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुने थुमाचाहिँ पिता परमेश्वर हुनुहुन्छ ।


== थुमाकी पत्नी(दुलही)को अर्थ ==
== थुमाकी पत्नी(दुलही)को अर्थ ==
''थुमा'' भन्ने शब्दको विभिन्न अर्थहरू भएजस्तै थुमाकी पत्नी(दुलही) भन्ने शब्दको पनि एकभन्दा बढी अर्थहरू छन् । पहिलो, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ । [[ख्रीष्ट]] र [[मण्डली]]बीचको सम्बन्धलाई प्रेरित पावलले, पति र पत्नीबीचको सम्बन्धसँग तुलना गरेका छन् ।<ref>{{Cite web |title=एफिसी ५:२२-२३ |url=https://www.bible.com/bible/1483/EPH.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ११:२ |url=https://www.bible.com/bible/1483/2CO.11.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आदमका करङहरूमध्येबाट हव्वा बनाउनुभएर उनीहरूलाई एउटै शरीर भन्नुभएको पनि, वास्तवमा ख्रीष्ट र सन्तहरूबीचको प्रेमलाई देखाउनको निम्ति हो ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher= |quote=}}</ref>  
''थुमा'' भन्ने शब्दको विभिन्न अर्थहरू भएजस्तै थुमाकी पत्नी(दुलही) भन्ने शब्दको पनि एकभन्दा बढी अर्थहरू छन् । पहिलो, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ । [[ख्रीष्ट]] र [[मण्डली]]बीचको सम्बन्धलाई प्रेरित पावलले, पति र पत्नीबीचको सम्बन्धसँग तुलना गरेका छन् ।<ref>{{Cite web |title=एफिसी ५:२२-२३ |url=https://www.bible.com/bible/1483/EPH.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ११:२ |url=https://www.bible.com/bible/1483/2CO.11.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आदमका करङहरूमध्येबाट हव्वा बनाउनुभएर उनीहरूलाई एउटै शरीर भन्नुभएको पनि, वास्तवमा ख्रीष्ट र सन्तहरूबीचको प्रेमलाई देखाउनको निम्ति हो ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher= |quote=}}</ref>  


तर प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा उल्लेखित दुलहीचाहिँ मण्डली वा सन्त हुन सक्दैन । दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र हुन्, र पाहुनाहरूचाहिँ निमन्त्रणा पाउने पात्र हुन् । दुलही र पाहुनाहरू निश्चित रूपमा फरक-फरक पात्र हुन् । तसर्थ स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्तिहरूचाहिँ सन्तहरू हुन् भन्ने कुरा प्रष्ट हुन्छ । येशूज्यूले विवाह-भोजको दृष्टान्तमा सन्तहरूलाई दुलही होइन तर पाहुनाको रूपमा वर्णन गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २२:१-१४ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher= |quote=}}</ref> साथै उहाँले आफ्ना चेलाहरूलाई दुलहाका पाहुनाहरू भन्नुभयो ।<ref>{{Cite web |title=मर्कूस २:१९-२० |url=https://www.bible.com/bible/1483/MRK.2.NNRV |publisher= |quote=}}</ref> यदि दुलही सन्तहरू हुन् भने निमन्त्रित्र व्यक्तिहरू चाहिँ फेरि को हुन् भन्ने ठूलो अन्योल खडा हुन्छ । तसर्थ स्वर्गीय विवाह-भोजमा सहभागी भएर आशिष् पाउने पाहुनाहरूचाहिँ सन्तहरू हुन्, र सन्तहरूलाई आशिष् दिन निमन्त्रणा गर्नुहुने थुमाकी पत्नी(दुलही)चाहिँ मुक्तिदाता हुनुहुन्छ । जब यूहन्नाले थुमाकी पत्नीलाई देखे, तब तिनले यसरी लेखे :
तर प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा उल्लेखित दुलहीचाहिँ मण्डली वा सन्त हुन सक्दैन । दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र हुन्, र पाहुनाहरूचाहिँ निमन्त्रणा पाउने पात्र हुन् । दुलही र पाहुनाहरू निश्चित रूपमा फरक-फरक पात्र हुन् । तसर्थ स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्तिहरूचाहिँ सन्तहरू हुन् भन्ने कुरा प्रष्ट हुन्छ । येशूज्यूले विवाह-भोजको दृष्टान्तमा सन्तहरूलाई दुलही होइन तर पाहुनाको रूपमा वर्णन गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २२:१-१४ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher= |quote=}}</ref> साथै उहाँले आफ्ना चेलाहरूलाई दुलहाका पाहुनाहरू भन्नुभयो ।<ref>{{Cite web |title=मर्कूस २:१९-२० |url=https://www.bible.com/bible/1483/MRK.2.NNRV |publisher= |quote=}}</ref> यदि दुलही सन्तहरू हुन् भने निमन्त्रित व्यक्तिहरू चाहिँ फेरि को हुन् भन्ने ठूलो अन्योल खडा हुन्छ । तसर्थ स्वर्गीय विवाह-भोजमा सहभागी भएर आशिष् पाउने पाहुनाहरूचाहिँ सन्तहरू हुन्, र सन्तहरूलाई आशिष् दिन निमन्त्रणा गर्नुहुने थुमाकी पत्नी(दुलही)चाहिँ मुक्तिदाता हुनुहुन्छ । जब यूहन्नाले थुमाकी पत्नीलाई देखे, तब तिनले यसरी लेखे :


{{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처= [https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०]}}
{{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처= [https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०]}}
पङ्क्ति २८: पङ्क्ति २८:
{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= [https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}}
{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= [https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}}


‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ, अनि स्वर्गीय यरूशलेमचाहिँ तिनै सन्तहरूकी ‘आमा’ हुनुहुन्छ । थुमाकी पत्नी(दुलही)चाहिँ '''माता परमेश्वर''' हुनुहुन्छ । थुमाले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजका थुमा पनि सन्त हुन् भनेर जिद्दी गर्न मिल्दैन । अनि ख्रीष्टकी पत्नीले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजकी दुलहीचाहिँ सन्तहरू हुन् भन्न मिल्दैन । स्वर्गीय विवाह-भोजमा, दुलहा [[पिता परमेश्वर]] हुनुहुन्छ, र दुलहीचाहिँ [[माता परमेश्वर]] हुनुहुन्छ । पिता परमेश्वर (दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वर(दुलही) देखा पर्नुभएर आफ्ना प्रजाहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ ।
‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ, अनि स्वर्गीय यरूशलेमचाहिँ तिनै सन्तहरूकी ‘आमा’ हुनुहुन्छ । थुमाकी पत्नी(दुलही)चाहिँ '''माता परमेश्वर''' हुनुहुन्छ । थुमाले सन्तहरूलाई जनाएको बाइबलीय पदलाई प्रयोग गर्दै विवाह-भोजका थुमा पनि सन्त हुन् भनेर जिद्दी गर्न मिल्दैन । अनि ख्रीष्टकी पत्नीले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजकी दुलहीचाहिँ सन्तहरू हुन् भन्न मिल्दैन । स्वर्गीय विवाह-भोजमा, दुलहा [[पिता परमेश्वर]] हुनुहुन्छ, र दुलहीचाहिँ [[माता परमेश्वर]] हुनुहुन्छ । पिता परमेश्वर(दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वर(दुलही) देखा पर्नुभएर आफ्ना प्रजाहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ ।


== थुमाकी पत्नी(दुलही) देखा पर्नुहुने ==
== थुमाकी पत्नी(दुलही) देखा पर्नुहुने ==
पङ्क्ति ४८: पङ्क्ति ४८:
प्रत्येक अगमवाणी उचित समयमा पूरा हुन्छ । सुरुदेखि नै पिता परमेश्वरसँगै कार्य गरिरहनुभएकी माता परमेश्वर पनि उचित समयमा देखा पर्नुहुन्छ ।<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref> अगमवाणीलाई हेर्दा, मुक्तिको प्रबन्धको अन्तिम युग अर्थात् [[येशूज्यूको दोस्रो आगमनको समय|ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुने समयमा]] थुमाकी पत्नी देखा पर्नुहुन्छ ।
प्रत्येक अगमवाणी उचित समयमा पूरा हुन्छ । सुरुदेखि नै पिता परमेश्वरसँगै कार्य गरिरहनुभएकी माता परमेश्वर पनि उचित समयमा देखा पर्नुहुन्छ ।<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref> अगमवाणीलाई हेर्दा, मुक्तिको प्रबन्धको अन्तिम युग अर्थात् [[येशूज्यूको दोस्रो आगमनको समय|ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुने समयमा]] थुमाकी पत्नी देखा पर्नुहुन्छ ।


सृष्टिको इतिहासबाट पनि, थुमाकी पत्नी देखा पर्नुहुने अगमवाणीको समयबारे जान्न सकिन्छ । छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै किसिमका जीवित प्राणीहरू बनाउनुभई, अन्तिममा आदम र हव्वालाई बनाउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १:२४-३१ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |publisher= |quote=}}</ref> सातौँ दिनको [[शबाथ-दिन]] अथवा सातौँ वर्ष शबाथ वर्षको प्रणालीअनुसार हेर्दा, [[६ दिनको सृष्टि-कार्य|छैटौँ दिनको सृष्टि-कार्य]]पछिको सातौँ दिन शबाथ-दिनले चाहिँ परमेश्वरको मुक्तिको प्रबन्ध समाप्ति भएपछिको अनन्त विश्रामलाई जनाउँछ ।<ref>{{Cite web |title=हिब्रू ४:४-६ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:८ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref><ref>अध्याय २४ पूर्ण र अपूर्ण, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज नं. १४९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, ISBN: 978-89-6186-112-0</ref> शबाथ-दिनभन्दा ठीकअघि हव्वा सृष्टि भएको कुराले, हव्वाद्वारा सङ्केत गरिनुभएकी स्वर्गीय माता अनन्त विश्रामको ठीकअघिका पछिल्ला  
सृष्टिको इतिहासबाट पनि, थुमाकी पत्नी देखा पर्नुहुने अगमवाणीको समयबारे जान्न सकिन्छ । छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै किसिमका जीवित प्राणीहरू बनाउनुभई, अन्तिममा आदम र हव्वालाई बनाउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १:२४-३१ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |publisher= |quote=}}</ref> सातौँ दिन [[शबाथ-दिन]] अथवा सातौँ वर्ष शबाथ वर्षको प्रणालीअनुसार हेर्दा, [[६ दिनको सृष्टि-कार्य|छैटौँ दिनको सृष्टि-कार्य]]पछिको सातौँ दिन शबाथ-दिनले चाहिँ परमेश्वरको मुक्तिको प्रबन्ध समाप्ति भएपछिको अनन्त विश्रामलाई जनाउँछ ।<ref>{{Cite web |title=हिब्रू ४:४-६ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:८ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref><ref>अध्याय २४ पूर्ण र अपूर्ण, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज नं. १४९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, ISBN: 978-89-6186-112-0</ref> शबाथ-दिनभन्दा ठीकअघि हव्वा सृष्टि भएको कुराले, हव्वाद्वारा सङ्केत गरिनुभएकी स्वर्गीय माता अनन्त विश्रामको ठीकअघिका पछिल्ला  


दिनहरूमा देखा पर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ ।
दिनहरूमा देखा पर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ ।

०२:५४, २७ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

थुमाकी पत्नी अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ । अनि स्वर्गीय यरूशलेमको वास्तविकताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।
थुमाकी पत्नी अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ । अनि स्वर्गीय यरूशलेमको वास्तविकताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।

प्रकाशको पुस्तकमा, अन्त्यका दिनहरूमा थुमाकी पत्नी(दुलही) मुक्तिदाताको रूपमा देखा पर्नुहुनेछ र सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । अन्त्यका दिनहरूमा दुलही देखा पर्नुको उद्देश्यचाहिँ अनन्त जीवन दिनको निम्ति हो । विवाह-भोजमा निमन्त्रणा पाएर दुलहा-दुलहीकहाँ जानेहरूले स्वर्गको राज्यमा प्रवेश गरी सदासर्वदा राज्य गर्नेछन् ।

थुमाको अर्थ

येशूज्यूको स्वर्गारोहणपछि हुन आउने कुराको विषयमा येशूज्यूले यूहन्नालाई प्रकाशमार्फत देखाइदिनुभयो । प्रकाशको पुस्तकचाहिँ ई.सं. ९६मा, प्रेरित यूहन्नाले पवित्र आत्माको प्रेरणाद्वारा लेखेका हुन् ।[१] यस पुस्तकमा, थुमाको विवाह-भोज सम्बन्धी अगमवाणी छ ।


“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।”

प्रकाश १९:७-९


येशूज्यू र थुमा
येशूज्यू र थुमा

थुमाको विवाह-भोजमा निमन्त्रणा पाउने धन्यको मानिस हुनलाई हामीले पहिला दुलहा र दुलहीलाई चिन्नुपर्छ । दुलहाचाहिँ थुमा हुनुहुन्छ, र दुलहीचाहिँ थुमाकी पत्नी हुनुहुन्छ । हामीले प्रायः देख्न सकेजस्तै, एउटै शब्दको पनि सन्दर्भअनुसार भिन्नाभिन्नै अर्थ हुन्छ । बाइबलमा थुमा भन्ने शब्दको तीन वटा फरक-फरक अर्थ यस प्रकार छ । पहिलो, थुमाले होमबलिको रूपमा चढाइने पशुलाई जनाउँछ ।[२]

दोस्रो, यसले परमेश्वरका प्रजा(सन्त)लाई जनाउँछ । येशूज्यूले आफूलाई गोठाला र आफ्ना प्रजालाई भेडासँग तुलना गर्नुभयो ।[३] स्वर्ग उचालिनुअघि येशूज्यूले पत्रुसलाई “मेरा भेडा(थुमा)हरूलाई खुवाऊ,” अर्थात् “मेरा प्रजाको हेरचाह गर” भन्नुभयो ।[४] अझै पनि आत्मिक रूपमा परिपक्व नभएका तर हेरचाहको खाँचो परेका आफ्ना प्रजालाई परमेश्वरले थुमाहरू भन्नुभयो ।

तेस्रो, यसले ख्रीष्टलाई जनाउँछ । पुरानो करारको समयमा बलि गरिने थुमाको वास्तविकताचाहिँ येशूज्यू हुनुहुन्छ ।[५] बप्तिस्मा-दिने यूहन्नाले येशूज्यूलाई देखेर “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” भने ।[६] प्रेरित यूहन्नाले येशूज्यूलाई “एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो” भनेर लेखे ।[७]

यी ३ किसिमका अर्थमध्ये स्वर्गीय विवाह-भोजको थुमाले येशूज्यूलाई जनाउँछ । परमेश्वरका प्रजालाई थुमाको रूपमा वर्णन गरिएको पदलाई उद्धृत गर्दै, विवाह-भोजको थुमाले सन्तहरूलाई जनाएको छ भनेर जिद्दी गर्न मिल्दैन । प्रेरित यूहन्नाले प्रकाशमार्फत देखेका थुमाचाहिँ २,००० वर्षअघि आउनुभएका येशूज्यू होइनकि दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । त्रिएकद्वारा हेर्दा पनि, आफ्नी दुलहीसँगै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुने थुमाचाहिँ पिता परमेश्वर हुनुहुन्छ ।

थुमाकी पत्नी(दुलही)को अर्थ

थुमा भन्ने शब्दको विभिन्न अर्थहरू भएजस्तै थुमाकी पत्नी(दुलही) भन्ने शब्दको पनि एकभन्दा बढी अर्थहरू छन् । पहिलो, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ । ख्रीष्टमण्डलीबीचको सम्बन्धलाई प्रेरित पावलले, पति र पत्नीबीचको सम्बन्धसँग तुलना गरेका छन् ।[८][९] परमेश्वरले आदमका करङहरूमध्येबाट हव्वा बनाउनुभएर उनीहरूलाई एउटै शरीर भन्नुभएको पनि, वास्तवमा ख्रीष्ट र सन्तहरूबीचको प्रेमलाई देखाउनको निम्ति हो ।[१०]

तर प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा उल्लेखित दुलहीचाहिँ मण्डली वा सन्त हुन सक्दैन । दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र हुन्, र पाहुनाहरूचाहिँ निमन्त्रणा पाउने पात्र हुन् । दुलही र पाहुनाहरू निश्चित रूपमा फरक-फरक पात्र हुन् । तसर्थ स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्तिहरूचाहिँ सन्तहरू हुन् भन्ने कुरा प्रष्ट हुन्छ । येशूज्यूले विवाह-भोजको दृष्टान्तमा सन्तहरूलाई दुलही होइन तर पाहुनाको रूपमा वर्णन गर्नुभयो ।[११] साथै उहाँले आफ्ना चेलाहरूलाई दुलहाका पाहुनाहरू भन्नुभयो ।[१२] यदि दुलही सन्तहरू हुन् भने निमन्त्रित व्यक्तिहरू चाहिँ फेरि को हुन् भन्ने ठूलो अन्योल खडा हुन्छ । तसर्थ स्वर्गीय विवाह-भोजमा सहभागी भएर आशिष् पाउने पाहुनाहरूचाहिँ सन्तहरू हुन्, र सन्तहरूलाई आशिष् दिन निमन्त्रणा गर्नुहुने थुमाकी पत्नी(दुलही)चाहिँ मुक्तिदाता हुनुहुन्छ । जब यूहन्नाले थुमाकी पत्नीलाई देखे, तब तिनले यसरी लेखे :


तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।

प्रकाश २१:९-१०


स्वर्गदूतले यूहन्नालाई थुमाकी पत्नी, अर्थात् दुलही देखाउनेछु भनेर स्वर्गदेखि तलतिर झरिरहेको यरूशलेम देखाए । थुमाकी पत्नी हुनुभएकी यरूशलेमको वास्तविकताको बारेमा गलातीको पुस्तकमा वर्णन गरिएको छ ।


तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।

गलाती ४:२६


‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ, अनि स्वर्गीय यरूशलेमचाहिँ तिनै सन्तहरूकी ‘आमा’ हुनुहुन्छ । थुमाकी पत्नी(दुलही)चाहिँ माता परमेश्वर हुनुहुन्छ । थुमाले सन्तहरूलाई जनाएको बाइबलीय पदलाई प्रयोग गर्दै विवाह-भोजका थुमा पनि सन्त हुन् भनेर जिद्दी गर्न मिल्दैन । अनि ख्रीष्टकी पत्नीले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजकी दुलहीचाहिँ सन्तहरू हुन् भन्न मिल्दैन । स्वर्गीय विवाह-भोजमा, दुलहा पिता परमेश्वर हुनुहुन्छ, र दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर(दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वर(दुलही) देखा पर्नुभएर आफ्ना प्रजाहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ ।

थुमाकी पत्नी(दुलही) देखा पर्नुहुने

उद्देश्य

स्वर्गीय विवाह-भोजमा निमन्त्रणा पाउने सन्तहरूले अनन्त जीवन पाई स्वर्गको राज्यमा प्रवेश गर्नेछन् । थुमा र उहाँकी दुलही देखा पर्नुभएपछि यो कार्य पूरा हुन्छ । तसर्थ विवाह-भोजमा थुमाकी पत्नी स्वयम् तयार भएकी छिन् भन्ने कुराको अगमवाणीचाहिँ थुमाकी पत्नी हुनुभएकी माता परमेश्वर प्रकट हुनुभएर अनन्त जीवन दिनुहुनेछ भन्ने अर्थ हो ।

हामीले यसको अर्थलाई अदनको बगैँचामा भएका आदमहव्वाद्वारा बुझ्न सक्छौं । आदमचाहिँ आउनुहुनेका प्रतिरूप हुन्[१३] भनिएकोले आदम र हव्वाले पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँछन् । हव्वाको नाउँको अर्थ जीवन हुनु, र उनलाई ‘सबै जीवितहरूकी आमा’ भनिनुको कारण पनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरद्वारा अनन्त जीवन दिइने भएकोले हो ।


आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।

उत्पत्ति ३:२०


पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुभएपछि सन्तहरू स्वर्गीय विवाह-भोजमा प्रवेश गरी अनन्त जीवन पाउने त्यो अगमवाणीगत दृश्यलाई यूहन्नाले, पवित्र आत्मा र दुलहीले हामीलाई जीवनको पानी दिनुहुन्छ भनेर लेखे ।


पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।

प्रकाश २२:१७


जीवनको पानी दिने अधिकारचाहिँ केवल मुक्तिदाता हुनुभएका परमेश्वरसँग मात्र छ ।[१४][१५] पवित्र आत्माचाहिँ पुत्र परमेश्वरसँग समान हुनुभएका पिता परमेश्वर हुनुहुन्छ । योजस्तै जीवनको पानी दिनुहुने दुलहीचाहिँ मुक्तिदाता परमेश्वर हुनुहुन्छ । त्यसैले जीवनको पानी दिनुहुने दुलही कदापि सन्त हुन सक्दैन । उचित समयमा पवित्र आत्मा हुनुभएका पिता परमेश्वर, अनि दुलही हुनुभएकी माता परमेश्वर देखा पर्नुभएर आत्मिक रूपमा तिर्खाइरहेका मानिसहरूलाई जीवनको पानीद्वारा बचाउनुहुनेछ ।

समय

प्रत्येक अगमवाणी उचित समयमा पूरा हुन्छ । सुरुदेखि नै पिता परमेश्वरसँगै कार्य गरिरहनुभएकी माता परमेश्वर पनि उचित समयमा देखा पर्नुहुन्छ ।[१६] अगमवाणीलाई हेर्दा, मुक्तिको प्रबन्धको अन्तिम युग अर्थात् ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुने समयमा थुमाकी पत्नी देखा पर्नुहुन्छ ।

सृष्टिको इतिहासबाट पनि, थुमाकी पत्नी देखा पर्नुहुने अगमवाणीको समयबारे जान्न सकिन्छ । छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै किसिमका जीवित प्राणीहरू बनाउनुभई, अन्तिममा आदम र हव्वालाई बनाउनुभयो ।[१७] सातौँ दिन शबाथ-दिन अथवा सातौँ वर्ष शबाथ वर्षको प्रणालीअनुसार हेर्दा, छैटौँ दिनको सृष्टि-कार्यपछिको सातौँ दिन शबाथ-दिनले चाहिँ परमेश्वरको मुक्तिको प्रबन्ध समाप्ति भएपछिको अनन्त विश्रामलाई जनाउँछ ।[१८][१९][२०] शबाथ-दिनभन्दा ठीकअघि हव्वा सृष्टि भएको कुराले, हव्वाद्वारा सङ्केत गरिनुभएकी स्वर्गीय माता अनन्त विश्रामको ठीकअघिका पछिल्ला

दिनहरूमा देखा पर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ ।

गवाही

२,००० वर्षअघि जस्तै, पिता परमेश्वर बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा दोस्रो पल्ट आउनुहुन्छ । त्यसपछि उहाँले माता परमेश्वरको विषयमा गवाही दिनुहुन्छ । दोस्रो आगमनका ख्रीष्टलाई अन्तिम समयका एलियाको[२१] रूपमा अगमवाणी गरिनुको कारणचाहिँ उहाँ पिता परमेश्वरचाहिँ माता परमेश्वरको विषयमा गवाही दिने मिसन लिएर आउनुहुने भएकोले गर्दा हो ।


मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ ।

यशैया ६२:६-७


पृथ्वीभरिबाट महिमा पाउनुहुने यरूशलेमले स्वर्गीय मातालाई जनाउँछ । परमप्रभुले यरूशलेमलाई स्थापित गर्नुहुने कुराले चाहिँ, पिता परमेश्वरले माता परमेश्वरको विषयमा गवाही दिनुहुन्छ भन्ने यथार्थता बुझाउँछ । थुमाकी पत्नी(दुलही)को विषयमा चाहिँ दोस्रो आगमनका ख्रीष्टले गवाही दिनुहुन्छ । विगतमा, आदमले पनि आफ्नी पत्नीको विषयमा गवाही दिएका थिए ।


जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो । मानिसले भने, “यो त मेरै हाडको हाड र मासुको मासु हो ।”

उत्पत्ति २:२२-२३


आदमले आफ्नी पत्नीको नाउँ हव्वा(जीवन) राखे, र “यो त मेरै हाडको हाड र मासुको मासु हो”[२२] भने । आदमले आफ्नी पत्नीको नाउँ जीवन राख्नुको कारणचाहिँ दोस्रो आगमनका ख्रीष्टले जीवनको वास्तविकता हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुहुनेछ भन्ने कुराको छाया भएकोले गर्दा हो । बाइबलको अगमवाणीअनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले थुमाकी पत्नी(दुलही) हुनुभएकी स्वर्गीय माताको विषयमा गवाही दिनुभयो । पछिल्ला दिनहरूमा देखा पर्नुहुने स्वर्गीय पिता र स्वर्गीय मातालाई विश्वास गर्नेहरूचाहिँ थुमाको विवाह-भोजमा निमन्त्रणा पाएर अनन्त स्वर्गको राज्यमा प्रवेश गर्ने आशिषित मानिसहरू हुन् ।[२३]

यो पनि हेर्नुहोस्

सम्बन्धित भिडियो

  • प्रवचन : थुमाकी पत्नी यरूशलेम, हाम्री माता हुनुहुन्छ

सन्दर्भ सामग्रीहरू