थुमाकी पत्नी (दुलही): संशोधनहरू बीचको भिन्नता
"{{그림 |신부는 예루살렘_en.PNG |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=The Bride, the Wife of the Lamb, is Heavenly Jerusalem. The reality of Heavenly Jerusalem is God the Mother.}} In the book of Revelation, the '''Wife (Bride) of the Lamb''' appears as the Savior in the last days and She invites the saints to the heavenly wedding banquet. The purpose of the Bride’s appear..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |신부는 | {{그림 |신부는 예루살렘_ne.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=थुमाकी पत्नी अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ । अनि स्वर्गीय यरूशलेमको वास्तविकताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।}} | ||
प्रकाशको पुस्तकमा, अन्त्यका दिनहरूमा '''थुमाकी पत्नी(दुलही)''' मुक्तिदाताको रूपमा देखा पर्नुहुनेछ र सन्तहरूलाई [[स्वर्गीय विवाह-भोज]]मा निमन्त्रणा गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । अन्त्यका दिनहरूमा दुलही देखा पर्नुको उद्देश्यचाहिँ अनन्त जीवन दिनको निम्ति हो । विवाह-भोजमा निमन्त्रणा पाएर दुलहा-दुलहीकहाँ जानेहरूले स्वर्गको राज्यमा प्रवेश गरी सदासर्वदा राज्य गर्नेछन् । | |||
== | == थुमाको अर्थ == | ||
येशूज्यूको स्वर्गारोहणपछि हुन आउने कुराको विषयमा येशूज्यूले यूहन्नालाई प्रकाशमार्फत देखाइदिनुभयो । [[प्रकाश|प्रकाशको पुस्तकचाहिँ]] ई.सं. ९६मा, प्रेरित यूहन्नाले पवित्र आत्माको प्रेरणाद्वारा लेखेका हुन् ।<ref>{{Cite web |title=२ पत्रुस १:२०-२१ |url=https://www.bible.com/bible/1483/2PE.1.NNRV |publisher= |quote=}}</ref> यस पुस्तकमा, थुमाको विवाह-भोज सम्बन्धी अगमवाणी छ । | |||
{{quote5 |내용= | {{quote5 |내용= “हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा | ||
पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।” |출처= [https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९]}} | |||
{{그림 |예수님과 어린양.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 |예수님과 어린양.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यू र थुमा}} | ||
थुमाको विवाह-भोजमा निमन्त्रणा पाउने धन्यको मानिस हुनलाई हामीले पहिला दुलहा र दुलहीलाई चिन्नुपर्छ । दुलहाचाहिँ थुमा हुनुहुन्छ, र दुलहीचाहिँ थुमाकी पत्नी हुनुहुन्छ । हामीले प्रायः देख्न सकेजस्तै, एउटै शब्दको पनि सन्दर्भअनुसार भिन्नाभिन्नै अर्थ हुन्छ । बाइबलमा ''थुमा'' भन्ने शब्दको तीन वटा फरक-फरक अर्थ यस प्रकार छ । पहिलो, थुमाले [[पुरानो करारको बलिदान|होमबलि]]को रूपमा चढाइने '''पशु'''लाई जनाउँछ ।<ref>{{Cite web |title=प्रस्थान १२:२१ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref> | |||
दोस्रो, यसले परमेश्वरका प्रजा(सन्त)लाई जनाउँछ । येशूज्यूले आफूलाई गोठाला र आफ्ना प्रजालाई भेडासँग तुलना गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १०:१६ |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher= |quote=}}</ref> स्वर्ग उचालिनुअघि येशूज्यूले पत्रुसलाई “मेरा भेडा(थुमा)हरूलाई खुवाऊ,” अर्थात् “मेरा प्रजाको हेरचाह गर” भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना २१:१५ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> अझै पनि आत्मिक रूपमा परिपक्व नभएका तर हेरचाहको खाँचो परेका आफ्ना प्रजालाई परमेश्वरले थुमाहरू भन्नुभयो । | |||
== | तेस्रो, यसले ख्रीष्टलाई जनाउँछ । पुरानो करारको समयमा बलि गरिने थुमाको वास्तविकताचाहिँ येशूज्यू हुनुहुन्छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher= |quote=}}</ref> बप्तिस्मा-दिने यूहन्नाले येशूज्यूलाई देखेर “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” भने ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> प्रेरित यूहन्नाले येशूज्यूलाई “एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो” भनेर लेखे ।<ref>{{Cite web |title=प्रकाश ५:६ |url=https://www.bible.com/bible/1483/REV.5.NNRV |publisher= |quote=}}</ref> | ||
यी ३ किसिमका अर्थमध्ये स्वर्गीय विवाह-भोजको थुमाले येशूज्यूलाई जनाउँछ । परमेश्वरका प्रजालाई थुमाको रूपमा वर्णन गरिएको पदलाई उद्धृत गर्दै, विवाह-भोजको थुमाले सन्तहरूलाई जनाएको छ भनेर जिद्दी गर्न मिल्दैन । प्रेरित यूहन्नाले प्रकाशमार्फत देखेका थुमाचाहिँ २,००० वर्षअघि आउनुभएका येशूज्यू होइनकि [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] हुनुहुन्छ । [[त्रिएक]]द्वारा हेर्दा पनि, आफ्नी दुलहीसँगै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुने थुमाचाहिँ पिता परमेश्वर हुनुहुन्छ । | |||
{{ | == थुमाकी पत्नी(दुलही)को अर्थ == | ||
''थुमा'' भन्ने शब्दको विभिन्न अर्थहरू भएजस्तै थुमाकी पत्नी(दुलही) भन्ने शब्दको पनि एकभन्दा बढी अर्थहरू छन् । पहिलो, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ । [[ख्रीष्ट]] र [[मण्डली]]बीचको सम्बन्धलाई प्रेरित पावलले, पति र पत्नीबीचको सम्बन्धसँग तुलना गरेका छन् ।<ref>{{Cite web |title=एफिसी ५:२२-२३ |url=https://www.bible.com/bible/1483/EPH.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ११:२ |url=https://www.bible.com/bible/1483/2CO.11.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आदमका करङहरूमध्येबाट हव्वा बनाउनुभएर उनीहरूलाई एउटै शरीर भन्नुभएको पनि, वास्तवमा ख्रीष्ट र सन्तहरूबीचको प्रेमलाई देखाउनको निम्ति हो ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher= |quote=}}</ref> | |||
तर प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा उल्लेखित दुलहीचाहिँ मण्डली वा सन्त हुन सक्दैन । दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र हुन्, र पाहुनाहरूचाहिँ निमन्त्रणा पाउने पात्र हुन् । दुलही र पाहुनाहरू निश्चित रूपमा फरक-फरक पात्र हुन् । तसर्थ स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्तिहरूचाहिँ सन्तहरू हुन् भन्ने कुरा प्रष्ट हुन्छ । येशूज्यूले विवाह-भोजको दृष्टान्तमा सन्तहरूलाई दुलही होइन तर पाहुनाको रूपमा वर्णन गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २२:१-१४ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher= |quote=}}</ref> साथै उहाँले आफ्ना चेलाहरूलाई दुलहाका पाहुनाहरू भन्नुभयो ।<ref>{{Cite web |title=मर्कूस २:१९-२० |url=https://www.bible.com/bible/1483/MRK.2.NNRV |publisher= |quote=}}</ref> यदि दुलही सन्तहरू हुन् भने निमन्त्रित व्यक्तिहरू चाहिँ फेरि को हुन् भन्ने ठूलो अन्योल खडा हुन्छ । तसर्थ स्वर्गीय विवाह-भोजमा सहभागी भएर आशिष् पाउने पाहुनाहरूचाहिँ सन्तहरू हुन्, र सन्तहरूलाई आशिष् दिन निमन्त्रणा गर्नुहुने थुमाकी पत्नी(दुलही)चाहिँ मुक्तिदाता हुनुहुन्छ । जब यूहन्नाले थुमाकी पत्नीलाई देखे, तब तिनले यसरी लेखे : | |||
{{quote5 |내용= | {{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처= [https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०]}} | ||
स्वर्गदूतले यूहन्नालाई थुमाकी पत्नी, अर्थात् दुलही देखाउनेछु भनेर [[नयाँ यरूशलेम|स्वर्गदेखि तलतिर झरिरहेको यरूशलेम]] देखाए । थुमाकी पत्नी हुनुभएकी यरूशलेमको वास्तविकताको बारेमा [[गलाती|गलातीको पुस्तकमा]] वर्णन गरिएको छ । | |||
{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= [https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}} | |||
‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ, अनि स्वर्गीय यरूशलेमचाहिँ तिनै सन्तहरूकी ‘आमा’ हुनुहुन्छ । थुमाकी पत्नी(दुलही)चाहिँ '''माता परमेश्वर''' हुनुहुन्छ । थुमाले सन्तहरूलाई जनाएको बाइबलीय पदलाई प्रयोग गर्दै विवाह-भोजका थुमा पनि सन्त हुन् भनेर जिद्दी गर्न मिल्दैन । अनि ख्रीष्टकी पत्नीले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजकी दुलहीचाहिँ सन्तहरू हुन् भन्न मिल्दैन । स्वर्गीय विवाह-भोजमा, दुलहा [[पिता परमेश्वर]] हुनुहुन्छ, र दुलहीचाहिँ [[माता परमेश्वर]] हुनुहुन्छ । पिता परमेश्वर(दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वर(दुलही) देखा पर्नुभएर आफ्ना प्रजाहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ । | |||
== थुमाकी पत्नी(दुलही) देखा पर्नुहुने == | |||
=== उद्देश्य === | |||
स्वर्गीय विवाह-भोजमा निमन्त्रणा पाउने सन्तहरूले अनन्त जीवन पाई स्वर्गको राज्यमा प्रवेश गर्नेछन् । थुमा र उहाँकी दुलही देखा पर्नुभएपछि यो कार्य पूरा हुन्छ । तसर्थ विवाह-भोजमा थुमाकी पत्नी स्वयम् तयार भएकी छिन् भन्ने कुराको अगमवाणीचाहिँ थुमाकी पत्नी हुनुभएकी माता परमेश्वर प्रकट हुनुभएर अनन्त जीवन दिनुहुनेछ भन्ने अर्थ हो । | |||
हामीले यसको अर्थलाई अदनको बगैँचामा भएका [[आदम]] र [[हव्वा]]द्वारा बुझ्न सक्छौं । आदमचाहिँ आउनुहुनेका प्रतिरूप हुन्<ref>{{Cite web |title=रोमी ५:१४ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher= |quote=}}</ref> भनिएकोले आदम र हव्वाले [[पिता परमेश्वर र माता परमेश्वर]]लाई जनाउँछन् । हव्वाको नाउँको अर्थ ''जीवन'' हुनु, र उनलाई ‘सबै जीवितहरूकी आमा’ भनिनुको कारण पनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरद्वारा अनन्त जीवन दिइने भएकोले हो । | |||
{{quote5 |내용= | {{quote5 |내용= आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् । |출처= [https://www.bible.com/bible/1483/GAL.3.NNRV उत्पत्ति ३:२०]}} | ||
पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुभएपछि सन्तहरू स्वर्गीय विवाह-भोजमा प्रवेश गरी अनन्त जीवन पाउने त्यो अगमवाणीगत दृश्यलाई यूहन्नाले, [[पवित्र आत्मा र दुलही]]ले हामीलाई जीवनको पानी दिनुहुन्छ भनेर लेखे । | |||
{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७]}} | |||
[[जीवनको पानी]] दिने अधिकारचाहिँ केवल मुक्तिदाता हुनुभएका परमेश्वरसँग मात्र छ ।<ref>{{Cite web |title=यर्मिया २:१३ |url=https://www.bible.com/bible/1483/JER.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:१३-१४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher= |quote=}}</ref> [[पवित्र आत्मा]]चाहिँ [[पुत्र (येशू)|पुत्र परमेश्वर]]सँग समान हुनुभएका पिता परमेश्वर हुनुहुन्छ । योजस्तै जीवनको पानी दिनुहुने दुलहीचाहिँ मुक्तिदाता परमेश्वर हुनुहुन्छ । त्यसैले जीवनको पानी दिनुहुने दुलही कदापि सन्त हुन सक्दैन । उचित समयमा पवित्र आत्मा हुनुभएका पिता परमेश्वर, अनि दुलही हुनुभएकी माता परमेश्वर देखा पर्नुभएर आत्मिक रूपमा तिर्खाइरहेका मानिसहरूलाई जीवनको पानीद्वारा बचाउनुहुनेछ । | |||
{{ | === समय === | ||
प्रत्येक अगमवाणी उचित समयमा पूरा हुन्छ । सुरुदेखि नै पिता परमेश्वरसँगै कार्य गरिरहनुभएकी माता परमेश्वर पनि उचित समयमा देखा पर्नुहुन्छ ।<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref> अगमवाणीलाई हेर्दा, मुक्तिको प्रबन्धको अन्तिम युग अर्थात् [[येशूज्यूको दोस्रो आगमनको समय|ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुने समयमा]] थुमाकी पत्नी देखा पर्नुहुन्छ । | |||
सृष्टिको इतिहासबाट पनि, थुमाकी पत्नी देखा पर्नुहुने अगमवाणीको समयबारे जान्न सकिन्छ । छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै किसिमका जीवित प्राणीहरू बनाउनुभई, अन्तिममा आदम र हव्वालाई बनाउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १:२४-३१ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |publisher= |quote=}}</ref> सातौँ दिन [[शबाथ-दिन]] अथवा सातौँ वर्ष शबाथ वर्षको प्रणालीअनुसार हेर्दा, [[६ दिनको सृष्टि-कार्य|छैटौँ दिनको सृष्टि-कार्य]]पछिको सातौँ दिन शबाथ-दिनले चाहिँ परमेश्वरको मुक्तिको प्रबन्ध समाप्ति भएपछिको अनन्त विश्रामलाई जनाउँछ ।<ref>{{Cite web |title=हिब्रू ४:४-६ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:८ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref><ref>अध्याय २४ पूर्ण र अपूर्ण, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज नं. १४९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, ISBN: 978-89-6186-112-0</ref> शबाथ-दिनभन्दा ठीकअघि हव्वा सृष्टि भएको कुराले, हव्वाद्वारा सङ्केत गरिनुभएकी स्वर्गीय माता अनन्त विश्रामको ठीकअघिका पछिल्ला | |||
दिनहरूमा देखा पर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ । | |||
=== गवाही === | |||
२,००० वर्षअघि जस्तै, पिता परमेश्वर बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा दोस्रो पल्ट आउनुहुन्छ । त्यसपछि उहाँले माता परमेश्वरको विषयमा गवाही दिनुहुन्छ । दोस्रो आगमनका ख्रीष्टलाई अन्तिम समयका [[एलिया]]को<ref>{{Cite web |title=मलाकी ४:५ |url=https://www.bible.com/bible/1483/MAL.4.NNRV |publisher= |quote=}}</ref> रूपमा अगमवाणी गरिनुको कारणचाहिँ उहाँ पिता परमेश्वरचाहिँ माता परमेश्वरको विषयमा गवाही दिने मिसन लिएर आउनुहुने भएकोले गर्दा हो । | |||
== | {{quote5 |내용= मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ । |출처= [https://www.bible.com/bible/1483/ISA.62.NNRV यशैया ६२:६-७]}} | ||
पृथ्वीभरिबाट महिमा पाउनुहुने यरूशलेमले स्वर्गीय मातालाई जनाउँछ । परमप्रभुले यरूशलेमलाई स्थापित गर्नुहुने कुराले चाहिँ, पिता परमेश्वरले माता परमेश्वरको विषयमा गवाही दिनुहुन्छ भन्ने यथार्थता बुझाउँछ । थुमाकी पत्नी(दुलही)को विषयमा चाहिँ दोस्रो आगमनका ख्रीष्टले गवाही दिनुहुन्छ । विगतमा, आदमले पनि आफ्नी पत्नीको विषयमा गवाही दिएका थिए । | |||
== | {{quote5 |내용= जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो । मानिसले भने, “यो त मेरै हाडको हाड र मासुको मासु हो ।” |출처= [https://www.bible.com/bible/1483/GEN.2.NNRV उत्पत्ति २:२२-२३]}} | ||
आदमले आफ्नी पत्नीको नाउँ हव्वा(जीवन) राखे, र “यो त मेरै हाडको हाड र मासुको मासु हो”<ref>{{Cite web |title=उत्पत्ति ३:२० |url=https://www.bible.com/bible/1483/REV.3.NNRV |publisher= |quote=}}</ref> भने । आदमले आफ्नी पत्नीको नाउँ ''जीवन'' राख्नुको कारणचाहिँ दोस्रो आगमनका ख्रीष्टले जीवनको वास्तविकता हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुहुनेछ भन्ने कुराको छाया भएकोले गर्दा हो । बाइबलको अगमवाणीअनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले थुमाकी पत्नी(दुलही) हुनुभएकी [[स्वर्गीय माता]]को विषयमा गवाही दिनुभयो । पछिल्ला दिनहरूमा देखा पर्नुहुने स्वर्गीय पिता र स्वर्गीय मातालाई विश्वास गर्नेहरूचाहिँ थुमाको विवाह-भोजमा निमन्त्रणा पाएर अनन्त स्वर्गको राज्यमा प्रवेश गर्ने आशिषित मानिसहरू हुन् ।<ref>{{Cite web |title=प्रकाश १९:९ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref> | |||
== यो पनि हेर्नुहोस् == | |||
*[[स्वर्गीय परिवार]] | |||
*[[स्वर्गीय विवाह-भोज]] | |||
*[[पिता परमेश्वर]] | |||
*[[माता परमेश्वर]] | |||
*[[पवित्र आत्मा र दुलही]] | |||
*[[एलोहिम]] | |||
*[[जीवनको पानी]] | |||
== सम्बन्धित भिडियो == | |||
* '''प्रवचन :''' '''थुमाकी पत्नी यरूशलेम, हाम्री माता हुनुहुन्छ''' | |||
<youtube>HfdBSMYsg_A</youtube> | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references /> | <references /> | ||
[[श्रेणी:माता परमेश्वर]] | |||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||
[[ |
०२:५४, २७ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
प्रकाशको पुस्तकमा, अन्त्यका दिनहरूमा थुमाकी पत्नी(दुलही) मुक्तिदाताको रूपमा देखा पर्नुहुनेछ र सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । अन्त्यका दिनहरूमा दुलही देखा पर्नुको उद्देश्यचाहिँ अनन्त जीवन दिनको निम्ति हो । विवाह-भोजमा निमन्त्रणा पाएर दुलहा-दुलहीकहाँ जानेहरूले स्वर्गको राज्यमा प्रवेश गरी सदासर्वदा राज्य गर्नेछन् ।
थुमाको अर्थ
येशूज्यूको स्वर्गारोहणपछि हुन आउने कुराको विषयमा येशूज्यूले यूहन्नालाई प्रकाशमार्फत देखाइदिनुभयो । प्रकाशको पुस्तकचाहिँ ई.सं. ९६मा, प्रेरित यूहन्नाले पवित्र आत्माको प्रेरणाद्वारा लेखेका हुन् ।[१] यस पुस्तकमा, थुमाको विवाह-भोज सम्बन्धी अगमवाणी छ ।
“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।”
थुमाको विवाह-भोजमा निमन्त्रणा पाउने धन्यको मानिस हुनलाई हामीले पहिला दुलहा र दुलहीलाई चिन्नुपर्छ । दुलहाचाहिँ थुमा हुनुहुन्छ, र दुलहीचाहिँ थुमाकी पत्नी हुनुहुन्छ । हामीले प्रायः देख्न सकेजस्तै, एउटै शब्दको पनि सन्दर्भअनुसार भिन्नाभिन्नै अर्थ हुन्छ । बाइबलमा थुमा भन्ने शब्दको तीन वटा फरक-फरक अर्थ यस प्रकार छ । पहिलो, थुमाले होमबलिको रूपमा चढाइने पशुलाई जनाउँछ ।[२]
दोस्रो, यसले परमेश्वरका प्रजा(सन्त)लाई जनाउँछ । येशूज्यूले आफूलाई गोठाला र आफ्ना प्रजालाई भेडासँग तुलना गर्नुभयो ।[३] स्वर्ग उचालिनुअघि येशूज्यूले पत्रुसलाई “मेरा भेडा(थुमा)हरूलाई खुवाऊ,” अर्थात् “मेरा प्रजाको हेरचाह गर” भन्नुभयो ।[४] अझै पनि आत्मिक रूपमा परिपक्व नभएका तर हेरचाहको खाँचो परेका आफ्ना प्रजालाई परमेश्वरले थुमाहरू भन्नुभयो ।
तेस्रो, यसले ख्रीष्टलाई जनाउँछ । पुरानो करारको समयमा बलि गरिने थुमाको वास्तविकताचाहिँ येशूज्यू हुनुहुन्छ ।[५] बप्तिस्मा-दिने यूहन्नाले येशूज्यूलाई देखेर “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” भने ।[६] प्रेरित यूहन्नाले येशूज्यूलाई “एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो” भनेर लेखे ।[७]
यी ३ किसिमका अर्थमध्ये स्वर्गीय विवाह-भोजको थुमाले येशूज्यूलाई जनाउँछ । परमेश्वरका प्रजालाई थुमाको रूपमा वर्णन गरिएको पदलाई उद्धृत गर्दै, विवाह-भोजको थुमाले सन्तहरूलाई जनाएको छ भनेर जिद्दी गर्न मिल्दैन । प्रेरित यूहन्नाले प्रकाशमार्फत देखेका थुमाचाहिँ २,००० वर्षअघि आउनुभएका येशूज्यू होइनकि दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । त्रिएकद्वारा हेर्दा पनि, आफ्नी दुलहीसँगै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुने थुमाचाहिँ पिता परमेश्वर हुनुहुन्छ ।
थुमाकी पत्नी(दुलही)को अर्थ
थुमा भन्ने शब्दको विभिन्न अर्थहरू भएजस्तै थुमाकी पत्नी(दुलही) भन्ने शब्दको पनि एकभन्दा बढी अर्थहरू छन् । पहिलो, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ । ख्रीष्ट र मण्डलीबीचको सम्बन्धलाई प्रेरित पावलले, पति र पत्नीबीचको सम्बन्धसँग तुलना गरेका छन् ।[८][९] परमेश्वरले आदमका करङहरूमध्येबाट हव्वा बनाउनुभएर उनीहरूलाई एउटै शरीर भन्नुभएको पनि, वास्तवमा ख्रीष्ट र सन्तहरूबीचको प्रेमलाई देखाउनको निम्ति हो ।[१०]
तर प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा उल्लेखित दुलहीचाहिँ मण्डली वा सन्त हुन सक्दैन । दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र हुन्, र पाहुनाहरूचाहिँ निमन्त्रणा पाउने पात्र हुन् । दुलही र पाहुनाहरू निश्चित रूपमा फरक-फरक पात्र हुन् । तसर्थ स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्तिहरूचाहिँ सन्तहरू हुन् भन्ने कुरा प्रष्ट हुन्छ । येशूज्यूले विवाह-भोजको दृष्टान्तमा सन्तहरूलाई दुलही होइन तर पाहुनाको रूपमा वर्णन गर्नुभयो ।[११] साथै उहाँले आफ्ना चेलाहरूलाई दुलहाका पाहुनाहरू भन्नुभयो ।[१२] यदि दुलही सन्तहरू हुन् भने निमन्त्रित व्यक्तिहरू चाहिँ फेरि को हुन् भन्ने ठूलो अन्योल खडा हुन्छ । तसर्थ स्वर्गीय विवाह-भोजमा सहभागी भएर आशिष् पाउने पाहुनाहरूचाहिँ सन्तहरू हुन्, र सन्तहरूलाई आशिष् दिन निमन्त्रणा गर्नुहुने थुमाकी पत्नी(दुलही)चाहिँ मुक्तिदाता हुनुहुन्छ । जब यूहन्नाले थुमाकी पत्नीलाई देखे, तब तिनले यसरी लेखे :
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
स्वर्गदूतले यूहन्नालाई थुमाकी पत्नी, अर्थात् दुलही देखाउनेछु भनेर स्वर्गदेखि तलतिर झरिरहेको यरूशलेम देखाए । थुमाकी पत्नी हुनुभएकी यरूशलेमको वास्तविकताको बारेमा गलातीको पुस्तकमा वर्णन गरिएको छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ, अनि स्वर्गीय यरूशलेमचाहिँ तिनै सन्तहरूकी ‘आमा’ हुनुहुन्छ । थुमाकी पत्नी(दुलही)चाहिँ माता परमेश्वर हुनुहुन्छ । थुमाले सन्तहरूलाई जनाएको बाइबलीय पदलाई प्रयोग गर्दै विवाह-भोजका थुमा पनि सन्त हुन् भनेर जिद्दी गर्न मिल्दैन । अनि ख्रीष्टकी पत्नीले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजकी दुलहीचाहिँ सन्तहरू हुन् भन्न मिल्दैन । स्वर्गीय विवाह-भोजमा, दुलहा पिता परमेश्वर हुनुहुन्छ, र दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर(दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वर(दुलही) देखा पर्नुभएर आफ्ना प्रजाहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ ।
थुमाकी पत्नी(दुलही) देखा पर्नुहुने
उद्देश्य
स्वर्गीय विवाह-भोजमा निमन्त्रणा पाउने सन्तहरूले अनन्त जीवन पाई स्वर्गको राज्यमा प्रवेश गर्नेछन् । थुमा र उहाँकी दुलही देखा पर्नुभएपछि यो कार्य पूरा हुन्छ । तसर्थ विवाह-भोजमा थुमाकी पत्नी स्वयम् तयार भएकी छिन् भन्ने कुराको अगमवाणीचाहिँ थुमाकी पत्नी हुनुभएकी माता परमेश्वर प्रकट हुनुभएर अनन्त जीवन दिनुहुनेछ भन्ने अर्थ हो ।
हामीले यसको अर्थलाई अदनको बगैँचामा भएका आदम र हव्वाद्वारा बुझ्न सक्छौं । आदमचाहिँ आउनुहुनेका प्रतिरूप हुन्[१३] भनिएकोले आदम र हव्वाले पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँछन् । हव्वाको नाउँको अर्थ जीवन हुनु, र उनलाई ‘सबै जीवितहरूकी आमा’ भनिनुको कारण पनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरद्वारा अनन्त जीवन दिइने भएकोले हो ।
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।
पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुभएपछि सन्तहरू स्वर्गीय विवाह-भोजमा प्रवेश गरी अनन्त जीवन पाउने त्यो अगमवाणीगत दृश्यलाई यूहन्नाले, पवित्र आत्मा र दुलहीले हामीलाई जीवनको पानी दिनुहुन्छ भनेर लेखे ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
जीवनको पानी दिने अधिकारचाहिँ केवल मुक्तिदाता हुनुभएका परमेश्वरसँग मात्र छ ।[१४][१५] पवित्र आत्माचाहिँ पुत्र परमेश्वरसँग समान हुनुभएका पिता परमेश्वर हुनुहुन्छ । योजस्तै जीवनको पानी दिनुहुने दुलहीचाहिँ मुक्तिदाता परमेश्वर हुनुहुन्छ । त्यसैले जीवनको पानी दिनुहुने दुलही कदापि सन्त हुन सक्दैन । उचित समयमा पवित्र आत्मा हुनुभएका पिता परमेश्वर, अनि दुलही हुनुभएकी माता परमेश्वर देखा पर्नुभएर आत्मिक रूपमा तिर्खाइरहेका मानिसहरूलाई जीवनको पानीद्वारा बचाउनुहुनेछ ।
समय
प्रत्येक अगमवाणी उचित समयमा पूरा हुन्छ । सुरुदेखि नै पिता परमेश्वरसँगै कार्य गरिरहनुभएकी माता परमेश्वर पनि उचित समयमा देखा पर्नुहुन्छ ।[१६] अगमवाणीलाई हेर्दा, मुक्तिको प्रबन्धको अन्तिम युग अर्थात् ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुने समयमा थुमाकी पत्नी देखा पर्नुहुन्छ ।
सृष्टिको इतिहासबाट पनि, थुमाकी पत्नी देखा पर्नुहुने अगमवाणीको समयबारे जान्न सकिन्छ । छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै किसिमका जीवित प्राणीहरू बनाउनुभई, अन्तिममा आदम र हव्वालाई बनाउनुभयो ।[१७] सातौँ दिन शबाथ-दिन अथवा सातौँ वर्ष शबाथ वर्षको प्रणालीअनुसार हेर्दा, छैटौँ दिनको सृष्टि-कार्यपछिको सातौँ दिन शबाथ-दिनले चाहिँ परमेश्वरको मुक्तिको प्रबन्ध समाप्ति भएपछिको अनन्त विश्रामलाई जनाउँछ ।[१८][१९][२०] शबाथ-दिनभन्दा ठीकअघि हव्वा सृष्टि भएको कुराले, हव्वाद्वारा सङ्केत गरिनुभएकी स्वर्गीय माता अनन्त विश्रामको ठीकअघिका पछिल्ला
दिनहरूमा देखा पर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ ।
गवाही
२,००० वर्षअघि जस्तै, पिता परमेश्वर बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा दोस्रो पल्ट आउनुहुन्छ । त्यसपछि उहाँले माता परमेश्वरको विषयमा गवाही दिनुहुन्छ । दोस्रो आगमनका ख्रीष्टलाई अन्तिम समयका एलियाको[२१] रूपमा अगमवाणी गरिनुको कारणचाहिँ उहाँ पिता परमेश्वरचाहिँ माता परमेश्वरको विषयमा गवाही दिने मिसन लिएर आउनुहुने भएकोले गर्दा हो ।
मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
पृथ्वीभरिबाट महिमा पाउनुहुने यरूशलेमले स्वर्गीय मातालाई जनाउँछ । परमप्रभुले यरूशलेमलाई स्थापित गर्नुहुने कुराले चाहिँ, पिता परमेश्वरले माता परमेश्वरको विषयमा गवाही दिनुहुन्छ भन्ने यथार्थता बुझाउँछ । थुमाकी पत्नी(दुलही)को विषयमा चाहिँ दोस्रो आगमनका ख्रीष्टले गवाही दिनुहुन्छ । विगतमा, आदमले पनि आफ्नी पत्नीको विषयमा गवाही दिएका थिए ।
जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो । मानिसले भने, “यो त मेरै हाडको हाड र मासुको मासु हो ।”
आदमले आफ्नी पत्नीको नाउँ हव्वा(जीवन) राखे, र “यो त मेरै हाडको हाड र मासुको मासु हो”[२२] भने । आदमले आफ्नी पत्नीको नाउँ जीवन राख्नुको कारणचाहिँ दोस्रो आगमनका ख्रीष्टले जीवनको वास्तविकता हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुहुनेछ भन्ने कुराको छाया भएकोले गर्दा हो । बाइबलको अगमवाणीअनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले थुमाकी पत्नी(दुलही) हुनुभएकी स्वर्गीय माताको विषयमा गवाही दिनुभयो । पछिल्ला दिनहरूमा देखा पर्नुहुने स्वर्गीय पिता र स्वर्गीय मातालाई विश्वास गर्नेहरूचाहिँ थुमाको विवाह-भोजमा निमन्त्रणा पाएर अनन्त स्वर्गको राज्यमा प्रवेश गर्ने आशिषित मानिसहरू हुन् ।[२३]
यो पनि हेर्नुहोस्
- स्वर्गीय परिवार
- स्वर्गीय विवाह-भोज
- पिता परमेश्वर
- माता परमेश्वर
- पवित्र आत्मा र दुलही
- एलोहिम
- जीवनको पानी
सम्बन्धित भिडियो
- प्रवचन : थुमाकी पत्नी यरूशलेम, हाम्री माता हुनुहुन्छ
सन्दर्भ सामग्रीहरू
- ↑ "२ पत्रुस १:२०-२१"।
- ↑ "प्रस्थान १२:२१"।
- ↑ "यूहन्ना १०:१६"।
- ↑ "यूहन्ना २१:१५"।
- ↑ "१ कोरिन्थी ५:७"।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "प्रकाश ५:६"।
- ↑ "एफिसी ५:२२-२३"।
- ↑ "२ कोरिन्थी ११:२"।
- ↑ "१ कोरिन्थी ६:१६-१७"।
- ↑ "मत्ती २२:१-१४"।
- ↑ "मर्कूस २:१९-२०"।
- ↑ "रोमी ५:१४"।
- ↑ "यर्मिया २:१३"।
- ↑ "यूहन्ना ४:१३-१४"।
- ↑ "प्रकाश १९:७"।
- ↑ "उत्पत्ति १:२४-३१"।
- ↑ "हिब्रू ४:४-६"।
- ↑ "२ पत्रुस ३:८"।
- ↑ अध्याय २४ पूर्ण र अपूर्ण, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज नं. १४९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, ISBN: 978-89-6186-112-0
- ↑ "मलाकी ४:५"।
- ↑ "उत्पत्ति ३:२०"।
- ↑ "प्रकाश १९:९"।