स्वर्गीय परिवार: संशोधनहरू बीचको भिन्नता
"{{그림 |가족 구성원_en.jpg|너비= 310px |정렬=오른쪽섬네일 |타이틀=Members of a Family / Father, Mother, Children}} '''The heavenly family''' is the eternal family consisting of '''God the Father,''' '''God the Mother''', and '''God’s children'''. God Almighty, the Creator, is the One whom human beings believe in, and also the Father and Mother of those who will be saved. We can understand the heavenl..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ३ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |가족 구성원_en.jpg|너비= 310px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 |가족 구성원_en.jpg|너비= 310px |정렬=오른쪽섬네일 |타이틀=परिवारका सदस्यहरू / बुबा, आमा, सन्तान}} | ||
''' | '''स्वर्गीय परिवार'''चाहिँ '''पिता परमेश्वर''', '''माता परमेश्वर''' र '''परमेश्वरका सन्तान''' समाविष्ट अनन्तको परिवार हो । सर्वशक्तिमान् [[सृष्टिकर्ता]] परमेश्वर, जसलाई सारा मानव-जातिले विश्वास गर्छन्, वास्तवमा उहाँ नै मुक्ति पाउने सन्तहरूका पिता र माता हुनुहुन्छ । छायाको रूपमा रहेको यस पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं । स्वर्गीय परिवारचाहिँ [[निस्तार-चाड]]को रगतको सम्बन्धद्वारा गाँसिएको छ । निस्तार-चाडद्वारा परमेश्वरको रगत प्राप्त गरेकाहरू नै अनन्त जीवनको आशिष् उपभोग गर्ने परमेश्वरका सन्तान र [[स्वर्ग]]का उत्तराधिकारीहरू हुन् । | ||
== | == प्रेमको शिखर, परिवार == | ||
[[file:2007 Snow-Hill-Island Luyten-De-Hauwere-Emperor-Penguin-109.jpg |thumb | 250px | | [[file:2007 Snow-Hill-Island Luyten-De-Hauwere-Emperor-Penguin-109.jpg |thumb | 250px | सम्राट पेन्गुइनको परिवार]] | ||
परिवारचाहिँ प्रेमको शिखर हो । प्रेमद्वारा विवाहमा बाँधिएका दम्पतीले सन्तान जन्माएर उनीहरूलाई प्रेमपूर्वक हुर्काउने ठाउँलाई नै घर भनिन्छ । परिवारका सदस्यहरूबीचको प्रेम, वैवाहिक प्रेम, पितृप्रेम, मातृप्रेम, भातृ-प्रेम र सन्तानोचित प्रेम नै खुशी जीवनको मुख्य सद्गुण हो ।<ref>{{Cite web |author= |date=October 31, 2017 |year= |title=हार्वर्ड विश्वविद्यालयले गरेको, ‘वयस्क जीवनको सबैभन्दा लामो अध्ययन’ले, तपाईं कसरी खुशी र सफल बन्न सक्नुहुन्छ भन्ने कुरा देखाएको छ । |url=https://www.cnbc.com/2018/03/20/this-harvard-study-reveals-how-you-can-be-happier-and-more-successful.html#:~:text=The%20ongoing%20Harvard%20study%20is,said%20in%20the%20TED%20Talk. |website=CNBC |series= |page= |isbn= |quote=}}</ref> सन्तानप्रतिको बुबा-आमाको प्रेम निःस्वार्थ हुन्छ, जुन जनावरको संसारमा पनि लागू हुन्छ । [https://www.fishbase.se/summary/24828 काँडे माछा] र [https://www.britannica.com/animal/emperor-penguin सम्राट पेन्गुइन]हरूमा बलियो पितृ प्रेम हुन्छ । बुबा काँडे माछाले अण्डाहरूलाई ताजा अक्सिजन आपूर्ति गर्छ, अनि १५ दिनसम्म भोकै रहेर आक्रमणकारीहरूसित लड्छ । जब अन्डाबाट बचेरा कोरलिन्छ तब बुबा पेन्गुइन शक्तिहीन भएर अन्ततः मर्छ । मरेको त्यस बुबाको शरीर साना बचेराहरूका लागि आहारा बन्छ ।<ref>{{Cite web |url=https://www.britannica.com/animal/stickleback |title=Stickleback |website=Britannica |date= |author= |page= |quote= }}</ref><ref>{{Cite web |author= |date=August 14, 2019 |title=पेन्गुइन र त्यसका बचेराहरू :अद्भुत बुबा-आमा |url=https://www.penguinsinternational.org/2019/08/14/penguin-parenting-super-parents/ |website=Penguins International |page= |quote=}}</ref> बुबा पेन्गुइनले करीब २ महिनासम्म अण्डालाई ओथारो दिन्छ । उसले भोकभोकै अण्डालाई –६० डिग्री सेल्सियसको बरफिलो तापक्रम र परभक्षीहरूबाट जोगाउँछ । मातृप्रेमचाहिँ चराहरू र स्तनधारी जनावरहरूमा प्रायः देखिन्छ । | |||
साना जीवजन्तुले मात्र होइन तर विवेकी प्राणी मानिसले पनि, आफ्ना बालबच्चा जोखिममा पर्दा तर्क नगरी आफ्नो अन्तर्ज्ञानलाई पछ्याउने गर्छन् । आफ्नो सन्तानलाई बचाउन आफ्नै प्राणसमेत दिएका बुबा-आमाका घटनाहरू मिडियामा प्रायः आइरहन्छ । गर्भमा रहेको आफ्नो बच्चालाई बचाउन केमोथेरापी गर्न इन्कार गरी मृत्यु भोगेकी एक आमा !<ref>{{Cite web |author= |date=October 16, 2011 |year= |title=आफ्नो बच्चाको जीवन बचाउन ओक्लाहोमाकी एक जना क्यान्सर पीडितले आफ्नो प्राण बेच्छिन् |url=https://www.oklahoman.com/story/news/nation-world/2011/10/16/oklahoma-cancer-patient-trades-her-life-so-her-baby-could-survive/61126593007/ |website=THE OKLAHOMAN |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=September 17, 2021 |year= |title=एतान बाइरन : हिरासत युद्धको केन्द्रमा भएको केबलकार दुर्घटनामा परेर बाँचेका यात्री |url=https://www.theguardian.com/world/2021/sep/17/eitan-biran-the-cable-car-crash-survivor-at-centre-of-custody-battle |website=Support the Guardian |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 8, 2013 |year= |title=सन् २०१३मा मातृप्रेमको हृदयविदारक कहानी, बौद्धिक अपाङ्गता भएकी छोरीलाई ट्रकको किचाइबाट बचाउन आफू होम्मिएकी आमा |url=http://www.busan.com/view/busan/view.php?code=20130508000181 |website=Busan Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> खसेको केबल-कारमा छोरालाई अँगालोमा च्यापेर बचाएका एक बुबा ! ट्रक हुँइकिएर आएको बेला कुदेर गई आफ्नो बच्चालाई ठेलेर आफूचाहिँ त्यसमा होम्मिएकी एक आमा ! चाहे जुनसुकै उमेर र क्षेत्र होस्, परिवारचाहिँ प्रेममा बसालिएको जीवनको गुँड हो ।{{quote |मानिसको सबैभन्दा प्रभावशाली र महान् सद्गुण उत्पन्न हुने, बलियो हुने र सधैँ कायम रहने ठाउँ नै परिवार र घर हो भन्ने कुरामा कुनै शङ्का छैन । | |||
<br /> | <br /> | ||
(विन्स्टन चर्चिल)}} | |||
{{ | == स्वर्गीय परिवार र पार्थिव परिवारबीचको सम्बन्ध == | ||
परिवारचाहिँ परमेश्वरले सृजनुभएको प्रेमको समुदाय हो, जहाँ परिवारजनहरू एक-अर्कालाई प्रेम गर्दै शान्तिमा रहेको परमेश्वर चाहनुहुन्छ ।<ref>{{Cite web |title=एफिसी ५:२२-२५ |url=https://www.bible.com/bible/1483/EPH.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=एफिसी ६:१-४ |url=https://www.bible.com/bible/1483/EPH.6.NNRV |publisher= |quote=}}</ref> प्रेमद्वारा बाँधिएको पार्थिव परिवार छाया हो, र वास्तविकताचाहिँ स्वर्गीय परिवार हो । परमेश्वरले [[मोशा]]लाई [[पवित्रस्थान (पवित्र वासस्थान)|पवित्रस्थान]] बनाउन लगाउनुहुँदा, उहाँले [[सीनै पर्वत]]मा स्वर्गीय पवित्रस्थान देखाइदिनुभयो र त्यसको नमूनाबमोजिम बनाउन भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:४० |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> यसलाई उल्लेख गर्दै प्रेरित पावलले, पृथ्वीका थोकहरूचाहिँ स्वर्गका थोकहरूका नकल र छाया हुन् भनी वर्णन गरे । | |||
{{quote5 |내용= तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू ।” |출처= [https://www.bible.com/bible/1483/HEB.8.NNRV हिब्रू ८:५]}} | |||
== | नकल र छायाको भूमिका भनेको मानिसहरूलाई त्यसको वास्तविकता थाहा दिनु हो । हामीले ग्लोबको नमूनाद्वारा पृथ्वीलाई एकै नजरमा हेर्न सक्छौं । त्यसै गरी हातको छायाद्वारा हामीले हातको आकार अनुमान गर्न सक्छौं । परमेश्वरले यो पृथ्वीमा स्वर्गीय थोकहरूको नकल र छाया बनाइदिनुको कारणचाहिँ त्योद्वारा हामीलाई स्वर्गको सिद्धान्त थाहा दिनको निम्ति हो । परमेश्वरले मोशालाई पवित्रस्थान बनाउन लगाउनु मात्र भएन तर स्वर्गीय राज्यको विषयमा थाहा दिन यो पृथ्वीमा धेरै कुराहरू सृष्टि गर्नुभयो ।<ref>{{Cite web |title=रोमी १:२० |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश ४:११ |url=https://www.bible.com/bible/1483/REV.4.NNRV |publisher= |quote=}}</ref> जसमध्येको एक नै परिवारिक प्रणाली हो । समाजको सानो एकाइ परिवारचाहिँ परमेश्वरले पहिलो मानिस रहेका [[आदम]] र [[हव्वा]]लाई सृष्टि गर्नुभएर तिनीहरूलाई दम्पतीको रूपमा सँगै राख्नुभएपछि बल्ल सुरु भएको हो ।<ref name="창세기1">{{Cite web |title=उत्पत्ति १:२७-२८ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति २:१८ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher= |quote=}}</ref> “फल्दै-फुल्दै र वृद्धि हुँदैजाओ” भन्ने परमेश्वरको वचनअनुसार आदम र हव्वाले सन्तान जन्माएर परिवार निर्माण गरे । परमेश्वरले मानव-जातिद्वारा निर्माण गर्नुभएको पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं । | ||
== | == स्वर्गीय परिवारका सदस्यहरू == | ||
छायाको रूपमा रहेको पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारका सदस्यहरू को-को हुन् भन्ने कुरा जान्न सक्छौं । सामान्यतया परिवारमा बुबा, आमा र सन्तान हुन्छन् ।<ref>{{Cite web |author= |date=March 24, 2022 |title=आणविक परिवारको अर्थ :आणविक परिवार भनेको के हो र यसलाई किन आणविक परिवार भनिएको हो ? |url=https://www.marca.com/en/lifestyle/2022/03/24/623c378c22601dbe458b4633.html |website=Marca |series= |publisher= |quote=}}</ref> पार्थिव परिवारको वास्तविकता रहेको स्वर्गीय परिवार पनि उस्तै नै हो । | |||
=== बुबा === | |||
शब्दकोशमा ''बुबा'' भन्ने शब्दलाई, सन्तानलाई जन्म दिने पुरुष, अथवा सन्तानले आफूलाई बोलाउने सम्बोधन भनेर परिभाषित गरिएको छ ।<ref>{{Cite web |author= |date= |year= |title=पिता |url=https://www.merriam-webster.com/dictionary/father |website=Merriam-Webster Dictionary |series= |publisher= |page= |isbn= |quote=}}</ref> नयाँ करार बाइबलमा परमेश्वरलाई हाम्रा ''पिता'' भनेर सम्बोधन गरिएको छ । | |||
{{quote5 |내용= यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गऱ्यौं । के झन् बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ? |출처= [https://www.bible.com/bible/1483/HEB.12.NNRV हिब्रू १२:९]}} | |||
{{ | यो पृथ्वीमा जन्मेका जो कोहीका पनि बुबा हुन्छन् । हामीले शारीरिक बुबाको आदर गर्नुपरेजस्तै आत्माका पिताको पनि आदर गर्नुपर्छ भनेर बाइबलले शिक्षा दिएको छ । यसले हाम्रा शारीरिक बुबा मात्र होइनकि आत्माका पिता पनि हुनुहुन्छ भन्ने कुरा देखाउँछ । हाम्रा आत्माका पिताचाहिँ मानव-जातिमा [[आत्मा|जीवनको सास(आत्मा)]] फुकिदिनुभएका परमेश्वर हुनुहुन्छ ।<ref>{{Cite web |title=उत्पत्ति २:७ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher= |quote=}}</ref> शरीरमा जन्माउनुभएका व्यक्तिलाई ''बुबा'' भनिएजस्तै, आत्मालाई अस्तित्वमा ल्याउनुभएका परमेश्वरलाई ''पिता'' भनेर पुकारिन्छ । [[येशू ख्रीष्ट|येशू]]ज्यूले आफ्ना चेलाहरूलाई परमेश्वर हाम्रा पिता हुनुहुन्छ भनी सिकाउनुभयो । | ||
{{quote5 |내용= “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस् ...’ ” |출처= [https://www.bible.com/bible/1483/MAT.6.NNRV मत्ती ६:९]}} | |||
=== | येशूज्यूले सिकाउनुभएको [[प्रभुको प्रार्थना]]चाहिँ “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ”बाट सुरु हुन्छ । यहाँ ‘स्वर्गमा हुनुहुने पिता’ले [[परमेश्वर]]लाई जनाउँछ ।<ref>{{Cite web |title=मत्ती ६:८ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher= |quote=}}</ref> त्यस बेला इस्राएलीहरू र परमेश्वरबीच ''राजा र प्रजा'', अनि ''मालिक र दास''को बलियो सम्बन्ध स्थापना भइसकेको थियो ।<ref>{{Cite web |title=प्रस्थान ४:१० |url=https://www.bible.com/bible/1483/EXO.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=भजनसंग्रह ४७:२ |url=https://www.bible.com/bible/1483/PSA.47.NNRV |publisher= |quote=}}</ref> तैपनि येशूज्यू आउनुभएर परमेश्वर हाम्रा ''पिता'' हुनुहुन्छ भनेर शिक्षा दिनुभयो । परमेश्वर हाम्रा पिता हुनुहुन्छ भन्ने येशूज्यूको शिक्षाले स्वर्गमा पनि परिवार छ भन्ने कुरा जानकारी दिन्छ । किनकि ''बुबा'' भन्ने शब्दचाहिँ केवल घरमा प्रयोग गरिन्छ । यो पृथ्वीमा परिवारिक प्रणाली भएजस्तै स्वर्गमा पनि परिवारिक प्रणाली छ । यसै गरी, पार्थिव परिवारमा बुबा हुनुभएजस्तै स्वर्गीय परिवारमा पनि '''[[पिता परमेश्वर]]''' हुनुहुन्छ । | ||
=== सन्तानहरू (दाजुभाइ-दिदीबहिनीहरू) === | |||
बुबा भन्ने शब्दले अनिवार्य सन्तान पनि छ भन्ने कुरा बुझाउँछ । सन्तान नभएको पुरुषलाई ''बुबा'' भन्न मिल्दैन । परमेश्वरका पनि सन्तान भएकाले उहाँलाई ''पिता'' भनिएको हो । | |||
{{quote5 |내용= “म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” |출처= [https://www.bible.com/bible/1483/2CO.6.NNRV २ कोरिन्थी ६:१७-१८]}} | |||
परमेश्वरचाहिँ मुक्ति पाउनेहरूका पिता हुनुहुन्छ, र तिनीहरू उहाँका छोरा-छोरीहरू हुन् । त्यसै गरी मुक्ति पाउने सन्तहरू आपसमा दाजुभाइ-दिदीबहिनीहरू हुन् । पार्थिव परिवारमा बुबा र सन्तान भएजस्तै स्वर्गीय परिवारमा पनि पिता परमेश्वर र सन्तानहरू हुनुहुन्छ । | |||
=== आमा === | |||
आमाचाहिँ परिवारको मेरुदण्ड हो । आमा छैन भने सन्तान जन्मन सक्दैन र सन्तान छैन भने कुनै पनि पुरुष बुबा बन्न सक्दैन । पार्थिव परिवारमा रहेको आमाको अस्तित्वले, वास्तविकता रहेको स्वर्गीय परिवारमा पनि आमा हुनुहुन्छ भन्ने कुरा देखाउँछ । | |||
{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= [https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}} | |||
यहाँ ‘माथि’ले स्वर्ग अर्थात् स्वर्गको राज्यलाई जनाउँछ र ‘हाम्री’ले चाहिँ मुक्ति पाउने सन्तानहरूलाई जनाउँछ । मुक्ति पाउने परमेश्वरका प्रजाहरूचाहिँ स्वर्गीय परिवारका सदस्य हुनुका साथै पिता परमेश्वर र '''[[माता परमेश्वर]]'''का सन्तान हुन् । जसरी आमाको निर्णायक भूमिकाद्वारा सन्तानले जीवन पाउँछ, त्यसरी नै स्वर्गीय सन्तानहरूले पनि माता परमेश्वरद्वारा अनन्त जीवन प्राप्त गर्छन् । यसकारण जब हामी पिता परमेश्वरको साथै माता परमेश्वरलाई पनि विश्वास गर्छौं तब हामी गलाती ४:२६मा उल्लेखित ‘हामी’ भन्ने समूहमा परेर मुक्ति पाउन सक्छौं । परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको दृश्यद्वारा हामीले माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्न सक्छौं । | |||
{{quote5 |내용= अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처= [https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७]}} | |||
परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो । परिणामस्वरूप नर र नारी सृष्टि भए । यसले नर स्वरूपका ‘पिता परमेश्वर’ र नारी स्वरूपकी ‘माता परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा देखाउँछ । यस पार्थिव परिवारमा छोरा-छोरीहरूका बुबा-आमा हुन्छन् र उनीहरू बुबा-आमाको स्वरूपमा जन्मन्छन् । त्योजस्तै परमेश्वरका सन्तानहरूका पनि पिता र माता हुनुहुन्छ । | |||
{{ | == निस्तार-चाडद्वारा गाँसिएको रगतको सम्बन्ध == | ||
{{그림 |천국 가족과 지상 가족_ne.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=परमेश्वरका सन्तानहरू निस्तार-चाडद्वारा स्वर्गीय परिवारको हिस्सा भई स्वर्गीय पिता र माताबाट अनन्त जीवन प्राप्त गर्छन् । }} | |||
परिवारचाहिँ रगतद्वारा गाँसिएको हुन्छ । मानिसको जीवनमा अरूहरूसँग गाँसिने विभिन्न सम्बन्धमध्ये परिवारचाहिँ रगतले गाँसिने भएकोले अन्य मानवीय सम्बन्धहरूभन्दा यो फरक छ । “पानीभन्दा रगत अलि बाक्लो हुन्छ” भनिएजस्तै अन्य सम्बन्धहरूभन्दा पारिवारिक सम्बन्ध अझ प्रगाढ हुन्छ । यो उखान धेरै भाषाहरूमा देख्न सकिन्छ ।<ref>{{Cite web |author= |date= |year= |title=पानीभन्दा रगत अझ बाक्लो हुन्छ |url=https://dictionary.cambridge.org/dictionary/english-chinese-traditional/blood-is-thicker-than-water |website=Cambridge Dictionary |series= |publisher= |page= |isbn= |quote=}}</ref> छायाको रूपमा रहेको पार्थिव परिवारका सन्तानहरूमा बुबा-आमाको रगतको उत्तराधिकार भएजस्तै स्वर्गीय परिवारका सन्तानहरूमा पनि परमेश्वरको रगतको उत्तराधिकार हुनुपर्छ । | |||
{{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ ...” |출처= [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५३-५४]}} | |||
[[ख्रीष्ट]]को देह खानु र रगत पिउनु भनेको परमेश्वरको रगत ग्रहण गर्नु हो । अनन्तकाल जिउनुहुने परमेश्वरको रगत ग्रहण गरेपछि, हामीहरू परमेश्वरका सन्तान हुन्छौं र अनन्तकाल जिउन सक्नेछौं । येशूज्यूले हामीलाई उहाँको देह खान र रगत पिउन सकिने विधिस्वरूप नयाँ करार [[निस्तार-चाड]] मान्न आदेश गर्नुभयो । | |||
{{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । ... तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= [https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१९, २६-२८]}} | |||
चेलाहरूसँग निस्तार-चाड मान्ने क्रममा येशूज्यूले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, अनि दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । सन्तानहरूको मुक्तिको निम्ति क्रूसमा छेडिनुभएर रगत बगाउनुभएका परमेश्वरको प्रेम र बलिदान निस्तार-चाडमा समावेश छ । यस्तो महान् प्रेमलाई हृदयमा खोपेर साँचो विश्वासद्वारा निस्तार-चाडमा सहभागी हुनेहरूले परमेश्वरको रगत ग्रहण गर्न, स्वर्गीय परिवारको हिस्सा बन्न र अनन्त जीवन प्राप्त गर्न सक्नेछन् । परमेश्वरलाई ‘पिता’ भनेर मुखले पुकार्दैमा हामी परमेश्वरका सन्तान हुन सक्दैनौं । नयाँ करार निस्तार-चाड मानेमा<ref>{{Cite web |title=लूका २२:१९-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वर र हामीबीच रगतको सम्बन्ध गाँसिन्छ । हामीहरू परमेश्वरको रगत ग्रहण गरेका परमेश्वरका सन्तान हौं भन्ने कुराको स्पष्ट प्रमाण नै निस्तार-चाड हो । “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर”<ref>{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> भन्ने वचनजस्तै, निस्तार-चाडद्वारा परमेश्वरको प्रेमलाई बुझेका सन्तानहरूले मात्र एक-अर्कालाई एउटै शरीरझैँ प्रेम गर्न सक्छन् । यसरी प्रेरित पावलले, निस्तार-चाडको रोटीमा सहभागी भएका सन्तहरू ख्रीष्टसँग एउटै शरीर हुनुका साथै सबै जना एउटै शरीर बन्दछन् भनेका छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी १०:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |publisher= |quote=}}</ref> निस्तार-चाड मानेर हामीहरू परमेश्वरमा एउटै परिवार बन्दछौं र एकले अर्कालाई आफ्नै शरीरलाई झैँ प्रेम गर्न पुग्छौं । छायाको रूपमा रहेको पार्थिव परिवार जस्तै, स्वर्गीय परिवार पनि प्रेमको समुदाय हो । | |||
== | == परमेश्वरको उत्तराधिकारीको महिमा == | ||
[[बाइबल]]ले परमेश्वरका सन्तानहरूचाहिँ राजाहरूका राजा हुनुभएका परमेश्वरका उत्तराधिकारी हुन्, र हामीले परमेश्वरका उत्तराधिकारीको रूपमा लिनुपर्ने मनोवृत्तिको बारेमा सिकाएको छ । | |||
{{quote5 |내용= | {{quote5 |내용= त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् । |출처= [https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:१६-१८]}} | ||
परमेश्वरका उत्तराधिकारीहरूले स्वर्गमा सदासर्वदा राज्य गर्नेछन् ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आफ्ना सन्तानहरूका निम्ति तयार पारिदिनुभएको स्वर्गीय राज्यलाई ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका कुरा’ भनेर वर्णन गरिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी २:९ |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> तर त्यो महिमाचाहिँ कष्टपछि मात्र आउँछ । “मुकुट लगाउन चाहनेले त्यसको भार धान्न सक्नुपर्छ”<ref>मुकुट लगाउने शिर, पेज ६०, हेन्री चौथो, भाग २, विलियम सेक्सपियर, जर्ज स्टिभन्स</ref> भन्ने भनाइजस्तै जुनसुकै युग अथवा देश होस्, राजपरिवारका सन्तानहरूलाई दिइने तालीम कडा हुन्छ ।<ref>{{Cite web |author= |date= |year=May 6, 2018 |title=जोसन राजवंशका उत्तराधिकारीहरूको शिक्षण |url=https://www.joongang.co.kr/article/22599301#home |website=The JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन त उनीहरूको शैक्षिक प्रक्रिया अलि कष्टकर त हुन्छ तर ज्ञान र गुणले निपुण भएका राजा बन्नलाई त्यो अत्यावश्यक छ । परमेश्वरका उत्तराधिकारीहरूले पनि जीवनको मुकुट प्राप्त गर्न यो पृथ्वीमा कठिनाइहरू भोग्नुपर्छ ।<ref>{{Cite web |title=प्रकाश २:१० |url=https://www.bible.com/bible/1483/REV.2.NNRV |publisher= |quote=}}</ref> उनीहरूले स्वर्गमा उपभोग गर्ने महिमाको तुलनामा वर्तमान कष्ट केही पनि होइन । परमेश्वरका सन्तानहरू स्वर्गका हुन्, र उनीहरूमा [[स्वर्गदूत]]को जस्तै आत्मिक शरीर छ ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:४९ |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher= |quote=}}</ref> यो संसारमा शरीरमा भएकाले उनीहरू कोही छोरा-छोरीको रूपमा त कोही बुबा-आमाको रूपमा छन् । तर यो संसारबाट बिदा भएर परमेश्वरको सामु उभिँदा उनीहरू सबै जना परमेश्वरका सन्तानको रूपमा जिउनेछन् । स्वर्गका उत्तराधिकारीहरूले [[पिता परमेश्वर र माता परमेश्वर|स्वर्गीय पिता र स्वर्गीय माता]]<ref>{{Cite web |title=मत्ती २३:८-९ |url=https://www.bible.com/bible/1483/MAT.23.NNRV |publisher= |quote=}}</ref>भित्र रहेर आपसमा भातृप्रेम कायम राख्दै, ब्रह्माण्डमा भएका प्रत्येक ताराहरूको भ्रमण गर्नेछन् ।<ref>{{인용|url=https://ahnsahnghong.com/ne/teaching/visitors-from-the-angelic-world/|title=अध्याय १८ परमेश्वरको जीवित सासद्वारा आत्मा बनिएको, अध्याय २२ कस्तो शरीरमा पुनरुत्थान हुन्छौं होला ? स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, सन् २०११ जनवरी १|website=Melchizedek Pub. Co., Ltd|publisher=|date=January 1, 2011|year=|author=Ahnsahnghong|page=|series=|quote=}}</ref> | |||
== | == यो पनि हेर्नुहोस् == | ||
*[[ | *[[स्वर्गीय माता]] | ||
*[[ | *[[एलोहिम]] | ||
*[[ | *[[निस्तार-चाड]] | ||
== | == बाह्य कडीहरू == | ||
* [https://watv.org/ | * [https://watv.org/ne/home/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज] | ||
* [https://mother.watv.org/ | * [https://mother.watv.org/ माता परमेश्वरकहाँ आउनुहोस् होमपेज] | ||
== | == सम्बन्धित भिडियो == | ||
* ''' | * '''प्रवचन :''' '''बाइबलले गवाही दिएको स्वर्गीय परिवार र पार्थिव परिवार''' | ||
<youtube> | <youtube>2o8J7NDWNY0</youtube> | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
[[श्रेणी:बाइबलीय ज्ञान]] | |||
[[ | [[श्रेणी:माता परमेश्वर]] | ||
[[ |
०२:५०, २७ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
स्वर्गीय परिवारचाहिँ पिता परमेश्वर, माता परमेश्वर र परमेश्वरका सन्तान समाविष्ट अनन्तको परिवार हो । सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वर, जसलाई सारा मानव-जातिले विश्वास गर्छन्, वास्तवमा उहाँ नै मुक्ति पाउने सन्तहरूका पिता र माता हुनुहुन्छ । छायाको रूपमा रहेको यस पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं । स्वर्गीय परिवारचाहिँ निस्तार-चाडको रगतको सम्बन्धद्वारा गाँसिएको छ । निस्तार-चाडद्वारा परमेश्वरको रगत प्राप्त गरेकाहरू नै अनन्त जीवनको आशिष् उपभोग गर्ने परमेश्वरका सन्तान र स्वर्गका उत्तराधिकारीहरू हुन् ।
प्रेमको शिखर, परिवार

परिवारचाहिँ प्रेमको शिखर हो । प्रेमद्वारा विवाहमा बाँधिएका दम्पतीले सन्तान जन्माएर उनीहरूलाई प्रेमपूर्वक हुर्काउने ठाउँलाई नै घर भनिन्छ । परिवारका सदस्यहरूबीचको प्रेम, वैवाहिक प्रेम, पितृप्रेम, मातृप्रेम, भातृ-प्रेम र सन्तानोचित प्रेम नै खुशी जीवनको मुख्य सद्गुण हो ।[१] सन्तानप्रतिको बुबा-आमाको प्रेम निःस्वार्थ हुन्छ, जुन जनावरको संसारमा पनि लागू हुन्छ । काँडे माछा र सम्राट पेन्गुइनहरूमा बलियो पितृ प्रेम हुन्छ । बुबा काँडे माछाले अण्डाहरूलाई ताजा अक्सिजन आपूर्ति गर्छ, अनि १५ दिनसम्म भोकै रहेर आक्रमणकारीहरूसित लड्छ । जब अन्डाबाट बचेरा कोरलिन्छ तब बुबा पेन्गुइन शक्तिहीन भएर अन्ततः मर्छ । मरेको त्यस बुबाको शरीर साना बचेराहरूका लागि आहारा बन्छ ।[२][३] बुबा पेन्गुइनले करीब २ महिनासम्म अण्डालाई ओथारो दिन्छ । उसले भोकभोकै अण्डालाई –६० डिग्री सेल्सियसको बरफिलो तापक्रम र परभक्षीहरूबाट जोगाउँछ । मातृप्रेमचाहिँ चराहरू र स्तनधारी जनावरहरूमा प्रायः देखिन्छ ।
साना जीवजन्तुले मात्र होइन तर विवेकी प्राणी मानिसले पनि, आफ्ना बालबच्चा जोखिममा पर्दा तर्क नगरी आफ्नो अन्तर्ज्ञानलाई पछ्याउने गर्छन् । आफ्नो सन्तानलाई बचाउन आफ्नै प्राणसमेत दिएका बुबा-आमाका घटनाहरू मिडियामा प्रायः आइरहन्छ । गर्भमा रहेको आफ्नो बच्चालाई बचाउन केमोथेरापी गर्न इन्कार गरी मृत्यु भोगेकी एक आमा ![४][५][६] खसेको केबल-कारमा छोरालाई अँगालोमा च्यापेर बचाएका एक बुबा ! ट्रक हुँइकिएर आएको बेला कुदेर गई आफ्नो बच्चालाई ठेलेर आफूचाहिँ त्यसमा होम्मिएकी एक आमा ! चाहे जुनसुकै उमेर र क्षेत्र होस्, परिवारचाहिँ प्रेममा बसालिएको जीवनको गुँड हो ।
“ मानिसको सबैभन्दा प्रभावशाली र महान् सद्गुण उत्पन्न हुने, बलियो हुने र सधैँ कायम रहने ठाउँ नै परिवार र घर हो भन्ने कुरामा कुनै शङ्का छैन ।
(विन्स्टन चर्चिल)“
स्वर्गीय परिवार र पार्थिव परिवारबीचको सम्बन्ध
परिवारचाहिँ परमेश्वरले सृजनुभएको प्रेमको समुदाय हो, जहाँ परिवारजनहरू एक-अर्कालाई प्रेम गर्दै शान्तिमा रहेको परमेश्वर चाहनुहुन्छ ।[७][८] प्रेमद्वारा बाँधिएको पार्थिव परिवार छाया हो, र वास्तविकताचाहिँ स्वर्गीय परिवार हो । परमेश्वरले मोशालाई पवित्रस्थान बनाउन लगाउनुहुँदा, उहाँले सीनै पर्वतमा स्वर्गीय पवित्रस्थान देखाइदिनुभयो र त्यसको नमूनाबमोजिम बनाउन भन्नुभयो ।[९] यसलाई उल्लेख गर्दै प्रेरित पावलले, पृथ्वीका थोकहरूचाहिँ स्वर्गका थोकहरूका नकल र छाया हुन् भनी वर्णन गरे ।
तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू ।”
नकल र छायाको भूमिका भनेको मानिसहरूलाई त्यसको वास्तविकता थाहा दिनु हो । हामीले ग्लोबको नमूनाद्वारा पृथ्वीलाई एकै नजरमा हेर्न सक्छौं । त्यसै गरी हातको छायाद्वारा हामीले हातको आकार अनुमान गर्न सक्छौं । परमेश्वरले यो पृथ्वीमा स्वर्गीय थोकहरूको नकल र छाया बनाइदिनुको कारणचाहिँ त्योद्वारा हामीलाई स्वर्गको सिद्धान्त थाहा दिनको निम्ति हो । परमेश्वरले मोशालाई पवित्रस्थान बनाउन लगाउनु मात्र भएन तर स्वर्गीय राज्यको विषयमा थाहा दिन यो पृथ्वीमा धेरै कुराहरू सृष्टि गर्नुभयो ।[१०][११] जसमध्येको एक नै परिवारिक प्रणाली हो । समाजको सानो एकाइ परिवारचाहिँ परमेश्वरले पहिलो मानिस रहेका आदम र हव्वालाई सृष्टि गर्नुभएर तिनीहरूलाई दम्पतीको रूपमा सँगै राख्नुभएपछि बल्ल सुरु भएको हो ।[१२][१३] “फल्दै-फुल्दै र वृद्धि हुँदैजाओ” भन्ने परमेश्वरको वचनअनुसार आदम र हव्वाले सन्तान जन्माएर परिवार निर्माण गरे । परमेश्वरले मानव-जातिद्वारा निर्माण गर्नुभएको पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं ।
स्वर्गीय परिवारका सदस्यहरू
छायाको रूपमा रहेको पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारका सदस्यहरू को-को हुन् भन्ने कुरा जान्न सक्छौं । सामान्यतया परिवारमा बुबा, आमा र सन्तान हुन्छन् ।[१४] पार्थिव परिवारको वास्तविकता रहेको स्वर्गीय परिवार पनि उस्तै नै हो ।
बुबा
शब्दकोशमा बुबा भन्ने शब्दलाई, सन्तानलाई जन्म दिने पुरुष, अथवा सन्तानले आफूलाई बोलाउने सम्बोधन भनेर परिभाषित गरिएको छ ।[१५] नयाँ करार बाइबलमा परमेश्वरलाई हाम्रा पिता भनेर सम्बोधन गरिएको छ ।
यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गऱ्यौं । के झन् बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ?
यो पृथ्वीमा जन्मेका जो कोहीका पनि बुबा हुन्छन् । हामीले शारीरिक बुबाको आदर गर्नुपरेजस्तै आत्माका पिताको पनि आदर गर्नुपर्छ भनेर बाइबलले शिक्षा दिएको छ । यसले हाम्रा शारीरिक बुबा मात्र होइनकि आत्माका पिता पनि हुनुहुन्छ भन्ने कुरा देखाउँछ । हाम्रा आत्माका पिताचाहिँ मानव-जातिमा जीवनको सास(आत्मा) फुकिदिनुभएका परमेश्वर हुनुहुन्छ ।[१६] शरीरमा जन्माउनुभएका व्यक्तिलाई बुबा भनिएजस्तै, आत्मालाई अस्तित्वमा ल्याउनुभएका परमेश्वरलाई पिता भनेर पुकारिन्छ । येशूज्यूले आफ्ना चेलाहरूलाई परमेश्वर हाम्रा पिता हुनुहुन्छ भनी सिकाउनुभयो ।
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस् ...’ ”
येशूज्यूले सिकाउनुभएको प्रभुको प्रार्थनाचाहिँ “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ”बाट सुरु हुन्छ । यहाँ ‘स्वर्गमा हुनुहुने पिता’ले परमेश्वरलाई जनाउँछ ।[१७] त्यस बेला इस्राएलीहरू र परमेश्वरबीच राजा र प्रजा, अनि मालिक र दासको बलियो सम्बन्ध स्थापना भइसकेको थियो ।[१८][१९] तैपनि येशूज्यू आउनुभएर परमेश्वर हाम्रा पिता हुनुहुन्छ भनेर शिक्षा दिनुभयो । परमेश्वर हाम्रा पिता हुनुहुन्छ भन्ने येशूज्यूको शिक्षाले स्वर्गमा पनि परिवार छ भन्ने कुरा जानकारी दिन्छ । किनकि बुबा भन्ने शब्दचाहिँ केवल घरमा प्रयोग गरिन्छ । यो पृथ्वीमा परिवारिक प्रणाली भएजस्तै स्वर्गमा पनि परिवारिक प्रणाली छ । यसै गरी, पार्थिव परिवारमा बुबा हुनुभएजस्तै स्वर्गीय परिवारमा पनि पिता परमेश्वर हुनुहुन्छ ।
सन्तानहरू (दाजुभाइ-दिदीबहिनीहरू)
बुबा भन्ने शब्दले अनिवार्य सन्तान पनि छ भन्ने कुरा बुझाउँछ । सन्तान नभएको पुरुषलाई बुबा भन्न मिल्दैन । परमेश्वरका पनि सन्तान भएकाले उहाँलाई पिता भनिएको हो ।
“म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।”
परमेश्वरचाहिँ मुक्ति पाउनेहरूका पिता हुनुहुन्छ, र तिनीहरू उहाँका छोरा-छोरीहरू हुन् । त्यसै गरी मुक्ति पाउने सन्तहरू आपसमा दाजुभाइ-दिदीबहिनीहरू हुन् । पार्थिव परिवारमा बुबा र सन्तान भएजस्तै स्वर्गीय परिवारमा पनि पिता परमेश्वर र सन्तानहरू हुनुहुन्छ ।
आमा
आमाचाहिँ परिवारको मेरुदण्ड हो । आमा छैन भने सन्तान जन्मन सक्दैन र सन्तान छैन भने कुनै पनि पुरुष बुबा बन्न सक्दैन । पार्थिव परिवारमा रहेको आमाको अस्तित्वले, वास्तविकता रहेको स्वर्गीय परिवारमा पनि आमा हुनुहुन्छ भन्ने कुरा देखाउँछ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
यहाँ ‘माथि’ले स्वर्ग अर्थात् स्वर्गको राज्यलाई जनाउँछ र ‘हाम्री’ले चाहिँ मुक्ति पाउने सन्तानहरूलाई जनाउँछ । मुक्ति पाउने परमेश्वरका प्रजाहरूचाहिँ स्वर्गीय परिवारका सदस्य हुनुका साथै पिता परमेश्वर र माता परमेश्वरका सन्तान हुन् । जसरी आमाको निर्णायक भूमिकाद्वारा सन्तानले जीवन पाउँछ, त्यसरी नै स्वर्गीय सन्तानहरूले पनि माता परमेश्वरद्वारा अनन्त जीवन प्राप्त गर्छन् । यसकारण जब हामी पिता परमेश्वरको साथै माता परमेश्वरलाई पनि विश्वास गर्छौं तब हामी गलाती ४:२६मा उल्लेखित ‘हामी’ भन्ने समूहमा परेर मुक्ति पाउन सक्छौं । परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको दृश्यद्वारा हामीले माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्न सक्छौं ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो । परिणामस्वरूप नर र नारी सृष्टि भए । यसले नर स्वरूपका ‘पिता परमेश्वर’ र नारी स्वरूपकी ‘माता परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा देखाउँछ । यस पार्थिव परिवारमा छोरा-छोरीहरूका बुबा-आमा हुन्छन् र उनीहरू बुबा-आमाको स्वरूपमा जन्मन्छन् । त्योजस्तै परमेश्वरका सन्तानहरूका पनि पिता र माता हुनुहुन्छ ।
निस्तार-चाडद्वारा गाँसिएको रगतको सम्बन्ध
परिवारचाहिँ रगतद्वारा गाँसिएको हुन्छ । मानिसको जीवनमा अरूहरूसँग गाँसिने विभिन्न सम्बन्धमध्ये परिवारचाहिँ रगतले गाँसिने भएकोले अन्य मानवीय सम्बन्धहरूभन्दा यो फरक छ । “पानीभन्दा रगत अलि बाक्लो हुन्छ” भनिएजस्तै अन्य सम्बन्धहरूभन्दा पारिवारिक सम्बन्ध अझ प्रगाढ हुन्छ । यो उखान धेरै भाषाहरूमा देख्न सकिन्छ ।[२०] छायाको रूपमा रहेको पार्थिव परिवारका सन्तानहरूमा बुबा-आमाको रगतको उत्तराधिकार भएजस्तै स्वर्गीय परिवारका सन्तानहरूमा पनि परमेश्वरको रगतको उत्तराधिकार हुनुपर्छ ।
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ ...”
ख्रीष्टको देह खानु र रगत पिउनु भनेको परमेश्वरको रगत ग्रहण गर्नु हो । अनन्तकाल जिउनुहुने परमेश्वरको रगत ग्रहण गरेपछि, हामीहरू परमेश्वरका सन्तान हुन्छौं र अनन्तकाल जिउन सक्नेछौं । येशूज्यूले हामीलाई उहाँको देह खान र रगत पिउन सकिने विधिस्वरूप नयाँ करार निस्तार-चाड मान्न आदेश गर्नुभयो ।
तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । ... तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
चेलाहरूसँग निस्तार-चाड मान्ने क्रममा येशूज्यूले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, अनि दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । सन्तानहरूको मुक्तिको निम्ति क्रूसमा छेडिनुभएर रगत बगाउनुभएका परमेश्वरको प्रेम र बलिदान निस्तार-चाडमा समावेश छ । यस्तो महान् प्रेमलाई हृदयमा खोपेर साँचो विश्वासद्वारा निस्तार-चाडमा सहभागी हुनेहरूले परमेश्वरको रगत ग्रहण गर्न, स्वर्गीय परिवारको हिस्सा बन्न र अनन्त जीवन प्राप्त गर्न सक्नेछन् । परमेश्वरलाई ‘पिता’ भनेर मुखले पुकार्दैमा हामी परमेश्वरका सन्तान हुन सक्दैनौं । नयाँ करार निस्तार-चाड मानेमा[२१] परमेश्वर र हामीबीच रगतको सम्बन्ध गाँसिन्छ । हामीहरू परमेश्वरको रगत ग्रहण गरेका परमेश्वरका सन्तान हौं भन्ने कुराको स्पष्ट प्रमाण नै निस्तार-चाड हो । “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर”[२२] भन्ने वचनजस्तै, निस्तार-चाडद्वारा परमेश्वरको प्रेमलाई बुझेका सन्तानहरूले मात्र एक-अर्कालाई एउटै शरीरझैँ प्रेम गर्न सक्छन् । यसरी प्रेरित पावलले, निस्तार-चाडको रोटीमा सहभागी भएका सन्तहरू ख्रीष्टसँग एउटै शरीर हुनुका साथै सबै जना एउटै शरीर बन्दछन् भनेका छन् ।[२३] निस्तार-चाड मानेर हामीहरू परमेश्वरमा एउटै परिवार बन्दछौं र एकले अर्कालाई आफ्नै शरीरलाई झैँ प्रेम गर्न पुग्छौं । छायाको रूपमा रहेको पार्थिव परिवार जस्तै, स्वर्गीय परिवार पनि प्रेमको समुदाय हो ।
परमेश्वरको उत्तराधिकारीको महिमा
बाइबलले परमेश्वरका सन्तानहरूचाहिँ राजाहरूका राजा हुनुभएका परमेश्वरका उत्तराधिकारी हुन्, र हामीले परमेश्वरका उत्तराधिकारीको रूपमा लिनुपर्ने मनोवृत्तिको बारेमा सिकाएको छ ।
त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् ।
परमेश्वरका उत्तराधिकारीहरूले स्वर्गमा सदासर्वदा राज्य गर्नेछन् ।[२४] परमेश्वरले आफ्ना सन्तानहरूका निम्ति तयार पारिदिनुभएको स्वर्गीय राज्यलाई ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका कुरा’ भनेर वर्णन गरिएको छ ।[२५] तर त्यो महिमाचाहिँ कष्टपछि मात्र आउँछ । “मुकुट लगाउन चाहनेले त्यसको भार धान्न सक्नुपर्छ”[२६] भन्ने भनाइजस्तै जुनसुकै युग अथवा देश होस्, राजपरिवारका सन्तानहरूलाई दिइने तालीम कडा हुन्छ ।[२७] हुन त उनीहरूको शैक्षिक प्रक्रिया अलि कष्टकर त हुन्छ तर ज्ञान र गुणले निपुण भएका राजा बन्नलाई त्यो अत्यावश्यक छ । परमेश्वरका उत्तराधिकारीहरूले पनि जीवनको मुकुट प्राप्त गर्न यो पृथ्वीमा कठिनाइहरू भोग्नुपर्छ ।[२८] उनीहरूले स्वर्गमा उपभोग गर्ने महिमाको तुलनामा वर्तमान कष्ट केही पनि होइन । परमेश्वरका सन्तानहरू स्वर्गका हुन्, र उनीहरूमा स्वर्गदूतको जस्तै आत्मिक शरीर छ ।[२९] यो संसारमा शरीरमा भएकाले उनीहरू कोही छोरा-छोरीको रूपमा त कोही बुबा-आमाको रूपमा छन् । तर यो संसारबाट बिदा भएर परमेश्वरको सामु उभिँदा उनीहरू सबै जना परमेश्वरका सन्तानको रूपमा जिउनेछन् । स्वर्गका उत्तराधिकारीहरूले स्वर्गीय पिता र स्वर्गीय माता[३०]भित्र रहेर आपसमा भातृप्रेम कायम राख्दै, ब्रह्माण्डमा भएका प्रत्येक ताराहरूको भ्रमण गर्नेछन् ।[३१]
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
सम्बन्धित भिडियो
- प्रवचन : बाइबलले गवाही दिएको स्वर्गीय परिवार र पार्थिव परिवार
सन्दर्भ सामग्रीहरू
- ↑ "हार्वर्ड विश्वविद्यालयले गरेको, 'वयस्क जीवनको सबैभन्दा लामो अध्ययन'ले, तपाईं कसरी खुशी र सफल बन्न सक्नुहुन्छ भन्ने कुरा देखाएको छ"। CNBC। अक्टोबर ३१, २०१७।
- ↑ "Stickleback"। Britannica।
- ↑ "पेन्गुइन र त्यसका बचेराहरू :अद्भुत बुबा-आमा"। Penguins International। अगस्ट १४, २०१९।
- ↑ "आफ्नो बच्चाको जीवन बचाउन ओक्लाहोमाकी एक जना क्यान्सर पीडितले आफ्नो प्राण बेच्छिन्"। THE OKLAHOMAN। अक्टोबर १६, २०११।
- ↑ "एतान बाइरन : हिरासत युद्धको केन्द्रमा भएको केबलकार दुर्घटनामा परेर बाँचेका यात्री"। Support the Guardian। सेप्टेम्बर १७, २०२१।
- ↑ "सन् २०१३मा मातृप्रेमको हृदयविदारक कहानी, बौद्धिक अपाङ्गता भएकी छोरीलाई ट्रकको किचाइबाट बचाउन आफू होम्मिएकी आमा"। Busan Ilbo। मे ८, २०१३।
- ↑ "एफिसी ५:२२-२५"।
- ↑ "एफिसी ६:१-४"।
- ↑ "प्रस्थान २५:४०"।
- ↑ "रोमी १:२०"।
- ↑ "प्रकाश ४:११"।
- ↑ "उत्पत्ति १:२७-२८"।
- ↑ "उत्पत्ति २:१८"।
- ↑ "आणविक परिवारको अर्थ :आणविक परिवार भनेको के हो र यसलाई किन आणविक परिवार भनिएको हो ?"। Marca। मार्च २४, २०२२।
- ↑ "पिता"। Merriam-Webster Dictionary।
- ↑ "उत्पत्ति २:७"।
- ↑ "मत्ती ६:८"।
- ↑ "प्रस्थान ४:१०"।
- ↑ "भजनसंग्रह ४७:२"।
- ↑ "पानीभन्दा रगत अझ बाक्लो हुन्छ"। Cambridge Dictionary।
- ↑ "लूका २२:१९-२०"।
- ↑ "यूहन्ना १३:३४"।
- ↑ "१ कोरिन्थी १०:१६-१७"।
- ↑ "प्रकाश २२:५"।
- ↑ "१ कोरिन्थी २:९"।
- ↑ मुकुट लगाउने शिर, पेज ६०, हेन्री चौथो, भाग २, विलियम सेक्सपियर, जर्ज स्टिभन्स
- ↑ "जोसन राजवंशका उत्तराधिकारीहरूको शिक्षण"। The JoongAng। मे ६, २०१८।
- ↑ "प्रकाश २:१०"।
- ↑ "१ कोरिन्थी १५:४९"।
- ↑ "मत्ती २३:८-९"।
- ↑ Ahnsahnghong (जनवरी १, २०११), "अध्याय १८ परमेश्वरको जीवित सासद्वारा आत्मा बनिएको, अध्याय २२ कस्तो शरीरमा पुनरुत्थान हुन्छौं होला ? स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, सन् २०११ जनवरी १", Melchizedek Pub. Co., Ltd