परमेश्वरको मण्डली विश्वकोश: संशोधनहरू बीचको भिन्नता
सा Resultofunion (वार्तालाप)द्वारा Pyc1948द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू चिनो: पूर्ववत |
कुनै सम्पादन सारांश छैन |

(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको ७ अवतरण देखाइएन) | |||
पङ्क्ति २: | पङ्क्ति २: | ||

'''परमेश्वरको मण्डली विकिपिडिया [[सबै लेखहरू]] {{NUMBEROFARTICLES}}'''

'''परमेश्वरको मण्डली विकिपिडिया [[विशेष:AllPages|सबै लेखहरू]] {{NUMBEROFARTICLES}}'''

[[हालसालका कागजात|हालसालका कागजात हेर्ने]]

[[हालसालका कागजात|हालसालका कागजात हेर्ने]]

[[Special:Random|अनियमित रूपमा कागजात हेर्ने]]

[[Special:Random|अनियमित रूपमा कागजात हेर्ने]]

पङ्क्ति २१: | पङ्क्ति २१: | ||
=== इतिहासको सारांश === | === इतिहासको सारांश === | ||
* '''१९४८''' आन साङ होङज्यूको बप्तिस्मा | * '''सन् १९४८''' आन साङ होङज्यूको बप्तिस्मा | ||
* '''१९६४''' परमेश्वरको मण्डली स्थापना | * '''सन् १९६४''' परमेश्वरको मण्डली स्थापना | ||
* '''१९८८''' दर्तित सदस्य : १०,००० जना | * '''सन् १९८८''' दर्तित सदस्य : १०,००० जना | ||
* '''१९९६''' दर्तित सदस्य : १,००,००० जना | * '''सन् १९९६''' दर्तित सदस्य : १,००,००० जना | ||
* '''१९९७''' विदेशमा ३ वटा मण्डली स्थापना | * '''सन् १९९७''' विदेशमा ३ वटा मण्डली स्थापना | ||
* '''२०००''' दर्तित सदस्य : ३,००,००० जना | * '''सन् २०००''' दर्तित सदस्य : ३,००,००० जना | ||
* '''२००१''' पहिलो | * '''सन् २००१''' पहिलो विदेश भ्रमण टोली (संयुक्त राज्य अमेरिका) | ||
* '''२००३''' कोरियाली सरकारबाट | * '''सन् २००३''' कोरियाली सरकारबाट राष्ट्रपति अवार्डले सम्मानित | ||
* '''२००४''' कोरियाली सरकारबाट कदर-पत्रले सम्मानित | * '''सन् २००४''' कोरियाली सरकारबाट कदर-पत्रले सम्मानित | ||
* '''२००८''' दर्तित सदस्य : १०,००,००० जना | * '''सन् २००८''' दर्तित सदस्य : १०,००,००० जना | ||
* '''२०११''' संयुक्त राज्य अमेरिकी सरकारबाट | * '''सन् २०११''' संयुक्त राज्य अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड(स्वर्ण, आजीवन अवार्ड)ले सम्मानित | ||
* '''२०१३''' दर्तित सदस्य : २०,००,००० जना | * '''सन् २०१३''' दर्तित सदस्य : २०,००,००० जना | ||
* '''२०१५''' कोरियाली सरकारबाट | * '''सन् २०१५''' कोरियाली सरकारबाट राष्ट्रपति सङ्गठन अवार्डले सम्मानित | ||
* '''२०१६''' संयुक्त राष्ट्र संघको केन्द्रीय आपतकालीन राहत कोष (CERF)को उच्चस्तरीय बैठकमा महासचिव पास्टर गिम जु छलको वक्तव्य | * '''सन् २०१६''' संयुक्त राष्ट्र संघको केन्द्रीय आपतकालीन राहत कोष (CERF)को उच्चस्तरीय बैठकमा महासचिव पास्टर गिम जु छलको वक्तव्य | ||
* '''२०१९''' ७५औँ | * '''सन् २०१९''' ७५औँ विदेश भ्रमण टोली | ||
* '''२०२४''' सम्मका पञ्जीकृत सदस्य : १७५ वटा देशमा भएका ७,८०० वटा मण्डलीहरूमा ३७ लाख जना | * '''सन् २०२४''' सम्मका पञ्जीकृत सदस्य : १७५ वटा देशमा भएका ७,८०० वटा मण्डलीहरूमा ३७ लाख जना | ||

पङ्क्ति ९४: | पङ्क्ति ९४: | ||

== सामाजिक योगदान == | == सामाजिक योगदान == | ||
परमेश्वरको मण्डलीले आपतकालीन राहत, चिकित्सा र कल्याणकारी सहयोग, रक्तदान, सांस्कृतिक सञ्चार, चरित्र शिक्षा र वातावरण संरक्षण जस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दछ । साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा कार्य रहेको दिगो विकास लक्ष्यहरू कार्यान्वयन, जलवायु परिवर्तनलाई प्रतिक्रिया, प्रकोप राहत र कल्याणकारी | परमेश्वरको मण्डलीले आपतकालीन राहत, चिकित्सा र कल्याणकारी सहयोग, रक्तदान, सांस्कृतिक सञ्चार, चरित्र शिक्षा र वातावरण संरक्षण जस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दछ । साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा कार्य रहेको दिगो विकास लक्ष्यहरू कार्यान्वयन, जलवायु परिवर्तनलाई प्रतिक्रिया, प्रकोप राहत र कल्याणकारी प्रवर्द्धनबारे प्रत्येक देशको सरकार र संस्थाहरूसँग सहकारिता पनि गर्दैआएको छ । | ||
[[परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि|थप जानकारी]] | [[परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि|थप जानकारी]] | ||
पङ्क्ति ११८: | पङ्क्ति ११८: | ||
== मुख्य अवार्डहरू == | == मुख्य अवार्डहरू == | ||
छिमेकीसित प्रेम बाँड्न गरेको निरन्तरको प्रयत्न र स्वयंसेवाको लागि परमेश्वरको मण्डलीलाई विश्वभरिबाट पदक, कदर पत्र र उपलब्धि अवार्डले ३,००० पटकभन्दा बढी सम्मानित गरिएको छ । | छिमेकीसित प्रेम बाँड्न गरेको निरन्तरको प्रयत्न र स्वयंसेवाको लागि परमेश्वरको मण्डलीलाई विश्वभरिबाट पदक, कदर पत्र र उपलब्धि अवार्डले ३,००० पटकभन्दा बढी सम्मानित गरिएको छ । | ||
* गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्डले सम्मानित : | * गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्डले सम्मानित : राष्ट्रपति कदर पदक, राष्ट्रपति सङ्गठन अवार्ड र राष्ट्रपति अवार्ड | ||
* बेलायती महारानी स्वयंसेवा अवार्ड | * बेलायती महारानी स्वयंसेवा अवार्ड | ||
* बाइडेन, ट्रम्प र ओबामा गरेर ३ जना अमेरिकी सरकारद्वारा परमेश्वरको मण्डलीलाई | * बाइडेन, ट्रम्प र ओबामा गरेर ३ जना अमेरिकी सरकारद्वारा परमेश्वरको मण्डलीलाई राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड (सर्वोत्कृष्ट सङ्गठन पुरस्कार)ले ४८ पटक सम्मानित | ||
* ‘ग्रीन एप्पल वातावरण अवार्ड’ (स्वर्ण र काँस्य) जस्ता धेरै अवार्डहरूले सम्मानित [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज#अवार्ड|थप जानकारी]] | * ‘ग्रीन एप्पल वातावरण अवार्ड’ (स्वर्ण र काँस्य) जस्ता धेरै अवार्डहरूले सम्मानित [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज#अवार्ड|थप जानकारी]] | ||

पङ्क्ति २३९: | पङ्क्ति २३९: | ||
=== [[:श्रेणी:बाइबलीय मुद्दा|बाइबलीय मुद्दा]] === | === [[:श्रेणी:बाइबलीय मुद्दा|बाइबलीय मुद्दा]] === | ||

[[क्रूस]]

[[क्रूस]]

[[क्रिसमस]]

[[क्रिसमस]]

पङ्क्ति २६१: | पङ्क्ति २६१: | ||

[[परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि]]

[[परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि]]

[[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा |
[[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)]]

[[Mother’s Forest (आमाको वन) क्याम्पेन]]

[[Mother’s Forest (आमाको वन) क्याम्पेन]]

पङ्क्ति २७७: | पङ्क्ति २७७: | ||
=== कोभिड-१९लाई प्रतिक्रिया === | === कोभिड-१९लाई प्रतिक्रिया === | ||

[[कोभिड- |
[[कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया]]

[[The Heart-to-Heart प्रोजेक्ट]]

[[The Heart-to-Heart प्रोजेक्ट]]

[https://www.who.int/health-topics/coronavirus/ कोभिड-१९को जानकारी]

[https://www.who.int/health-topics/coronavirus/ कोभिड-१९को जानकारी]

०१:१८, १४ मार्च २०२५को रुपमा हालको पुनरावलोकनहरू
परमेश्वरको मण्डलीको परिचय

संस्थापक | आन साङ होङज्यू |

स्थापना (वर्ष) | सन् १९६४ |
मापन | विश्वभरिका १७५ वटा देशमा भएका ७,८०० वटा मण्डली पञ्जीकृत सदस्य : ३७ लाख जना |
वेबसाइट | परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट |
युट्युब च्यानल | परमेश्वरको मण्डलीको आधिकारिक युट्युब |
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (संक्षिप्तमा ‘परमेश्वरको मण्डली’)चाहिँ सन् १९६४मा आन साङ होङज्यूले स्थापना गर्नुभएको हो । यो मण्डलीले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँछ । २,००० वर्षअघि येशू ख्रीष्टद्वारा स्थापित सुरुको परमेश्वरको मण्डलीको मूल ढाँचा यो मण्डलीमा छ । स्थापना भएको ५० वर्षमा, यो मण्डली विश्वभरिका १७५ वटा देशका ७,५०० वटा मण्डलीहरूमा फैलिएको छ। सन् २०२२को जनवरीसम्ममा यहाँ दर्तित सदस्यहरूको संख्या ३३ लाख पुगेको छ । थप जानकारी
इतिहासको सारांश
- सन् १९४८ आन साङ होङज्यूको बप्तिस्मा
- सन् १९६४ परमेश्वरको मण्डली स्थापना
- सन् १९८८ दर्तित सदस्य : १०,००० जना
- सन् १९९६ दर्तित सदस्य : १,००,००० जना
- सन् १९९७ विदेशमा ३ वटा मण्डली स्थापना
- सन् २००० दर्तित सदस्य : ३,००,००० जना
- सन् २००१ पहिलो विदेश भ्रमण टोली (संयुक्त राज्य अमेरिका)
- सन् २००३ कोरियाली सरकारबाट राष्ट्रपति अवार्डले सम्मानित
- सन् २००४ कोरियाली सरकारबाट कदर-पत्रले सम्मानित
- सन् २००८ दर्तित सदस्य : १०,००,००० जना
- सन् २०११ संयुक्त राज्य अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड(स्वर्ण, आजीवन अवार्ड)ले सम्मानित
- सन् २०१३ दर्तित सदस्य : २०,००,००० जना
- सन् २०१५ कोरियाली सरकारबाट राष्ट्रपति सङ्गठन अवार्डले सम्मानित
- सन् २०१६ संयुक्त राष्ट्र संघको केन्द्रीय आपतकालीन राहत कोष (CERF)को उच्चस्तरीय बैठकमा महासचिव पास्टर गिम जु छलको वक्तव्य
- सन् २०१९ ७५औँ विदेश भ्रमण टोली
- सन् २०२४ सम्मका पञ्जीकृत सदस्य : १७५ वटा देशमा भएका ७,८०० वटा मण्डलीहरूमा ३७ लाख जना
परमेश्वरको मण्डलीको विश्वास र सत्यता
आन साङ होङ(Ahnsanghong)ज्यू, बाइबलको अगमवाणीअनुसार मानव-जातिलाई मुक्ति दिन दक्षिण कोरियामा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराको एकमात्र गवाही नै बाइबल हो । जसरी २,००० वर्षअघि बाइबलमा येशू ख्रीष्टको बारेमा अगमवाणी गरिएको थियो, त्यसरी नै शरीरमा आउनुहुने ख्रीष्टको बारेमा पनि धेरै अगमवाणीहरू गरिएका थिए : जस्तै राजा दाऊदको सिंहासनको अगमवाणी, अञ्जीरको रूखको दृष्टान्त आदि । बाइबलको अगमवाणीअनुसार आउनुभएका आन साङ होङज्यूले सुरुको मण्डलीको मौलिक परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो, अनि बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।
माता परमेश्वर भन्नाले नारी स्वरूपकी परमेश्वर हुनुहुन्छ । अधिकांश मानिसहरू परमेश्वरचाहिँ पिता मात्र हुनुहुन्छ भनेर सोच्ने गर्छन् । तर उत्पत्तिको पहिलो अध्यायदेखि प्रकाशको अन्तिम अध्यायसम्म हेर्दा, परमेश्वरचाहिँ नर स्वरूप र नारी स्वरूप गरेर दुई स्वरूपमा हुनुहुन्छ भनेर बाइबलले गवाही दिएको छ ।
सन्तहरूले आत्मिक सियोनमा नयाँ करारका चाडहरू मानेमा अनन्त जीवनको आशिष् पाउनेछन् । परमेश्वरका चाडहरूमा ७ वटा वार्षिक चाडहरू पर्दछ : निस्तार चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड (पुनरुत्थानको दिन), साताहरूको चाड (पेन्तिकोसको दिन), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड ।
सुसमाचार भनेको खुशीको समाचार, असल समाचार हो, जसलाई विस्तारित रूपमा नयाँ करार भन्न सकिन्छ । नयाँ करारको केन्द्रीय सत्य नै निस्तार चाड हो । निस्तार-चाडचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर अनन्त जीवन र पाप-क्षमा पाइने सत्यता हो।
१ कोरिन्थी अध्याय ११मा लेखिएजस्तै, स्त्रीको घुम्टोचाहिँ प्रार्थना वा आराधना गर्दा स्त्रीहरूले शिरलाई ढाक्नुपर्ने नियम हो । जसअन्तर्गत पुरुषले आफ्नो शिरलाई केहीले ढाक्दैनन् तर स्त्रीले चाहिँ शिरमा घुम्टो हाल्छन् ।
मिशनरी कार्यको वर्तमान अवस्था
हाल युरोप, एसिया, अफ्रिका, ओसिनिया लगायत विश्वका १७५ वटा देशका ७,५०० वटा मण्डलीहरूमा सन्तहरूले धार्मिक जीवन जिइरहेका छन्, र तीमध्ये ८०% भन्दा बढीचाहिँ स्थानीयबासी छन् । सन् २०१९को कोभिड-१९ महामारी हुनुअघि विभिन्न महादेशबाट आएका सन्तहरूले कोरिया भ्रमण गरेको कुल संख्या ७५ पुगेको थियो । थप जानकारी
सामाजिक योगदान
परमेश्वरको मण्डलीले आपतकालीन राहत, चिकित्सा र कल्याणकारी सहयोग, रक्तदान, सांस्कृतिक सञ्चार, चरित्र शिक्षा र वातावरण संरक्षण जस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दछ । साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा कार्य रहेको दिगो विकास लक्ष्यहरू कार्यान्वयन, जलवायु परिवर्तनलाई प्रतिक्रिया, प्रकोप राहत र कल्याणकारी प्रवर्द्धनबारे प्रत्येक देशको सरकार र संस्थाहरूसँग सहकारिता पनि गर्दैआएको छ । थप जानकारी
विश्वव्यापी स्वयंसेवा गतिविधि
- पटकको संख्या : करीब २९,००० पटक
- सहभागी : २८ लाख जना
ग्लोबल सहकारिता
यूएनमा पास्टर गिम जु छलको वक्तव्य
सन् २०१६ डिसेम्बर १३मा न्यूयोर्कको यूएन मुख्यालयमा आयोजित ७१औँ यूएन CERF उच्चस्तरीय बैठकमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छललाई निमन्त्रणा । थप जानकारी
सम्झौतामा हस्ताक्षर, बैठक र समर्थन हस्ताक्षर
सरकारी निकाय, नगरपालिका र विश्वविद्यालयहरू परमेश्वरको मण्डलीको भिजनसँग पूर्ण रूपमा सहमत भई मण्डलीसँगै दिगो विकास लक्ष्यहरू(SDGs)को कार्यान्वयनमा मिलेर काम गरिरहेका छन् । ASEZले १६८ देशका सरकारी मन्त्रालय, नगरपालिका, अन्तर्राष्ट्रिय संस्था, २२६ वटा नागरिक संस्था र ५६,१६८ जना नागरिकहरूसँगको सहकारितामा वातावरण संरक्षण गतिविधिहरू गर्दैआएको छ । थप जानकारी
मुख्य अवार्डहरू
छिमेकीसित प्रेम बाँड्न गरेको निरन्तरको प्रयत्न र स्वयंसेवाको लागि परमेश्वरको मण्डलीलाई विश्वभरिबाट पदक, कदर पत्र र उपलब्धि अवार्डले ३,००० पटकभन्दा बढी सम्मानित गरिएको छ ।
- गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्डले सम्मानित : राष्ट्रपति कदर पदक, राष्ट्रपति सङ्गठन अवार्ड र राष्ट्रपति अवार्ड
- बेलायती महारानी स्वयंसेवा अवार्ड
- बाइडेन, ट्रम्प र ओबामा गरेर ३ जना अमेरिकी सरकारद्वारा परमेश्वरको मण्डलीलाई राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड (सर्वोत्कृष्ट सङ्गठन पुरस्कार)ले ४८ पटक सम्मानित
- ‘ग्रीन एप्पल वातावरण अवार्ड’ (स्वर्ण र काँस्य) जस्ता धेरै अवार्डहरूले सम्मानित थप जानकारी
सिफारिस गरिएका सामग्री
- The Heart-to-Heart प्रोजेक्ट
- Heart to Heart प्रोजेक्ट
- वकील (सल्लाहकार)
- कोभिड-१९प्रति परमेश्वरको मण्डलीको प्रतिक्रिया
- Mother’s Forest (आमाको वन) क्याम्पेन
- परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्रसंघमा वक्तव्य
- ASEZ WAO
- परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण
- परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्र संघमा वक्तव्य
- Mother’s Forest (आमाको वन) प्रोजेक्ट
- 《Pinoy Aksyon News》 सन् २०२४ अगस्ट ५
- 《Pretoria REKORD》 सन् २०२४ जुलाई २
- 《Pretoria News》 सन् २०२४ मे २८
फिचर कृति
- 《Monthly Chosun》 सन् २०२४ सेप्टेम्बर
- 《Monthly JoongAng》 सन् २०२४ जून
- संयुक्त राज्य अमेरिकाको राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड
सन् २०२४ मे ९ - संयुक्त अधिराज्यको स्याल्फर्ड मेयर नागरिक अवार्ड
सन् २०२४ अप्रिल ३० - संयुक्त राज्य अमेरिकाको राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड
सन् २०२४ अप्रिल २२ - संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको सभासदबाट कदर पत्र
सन् २०२३ नोभेम्बर १९ - संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको सभासदबाट कदर पत्र
सन् २०२३ सेप्टेम्बर १०
प्रकाशको पुस्तकको अन्तिम अध्यायमा पवित्र आत्मा र दुलहीलाई, जीवनको पानी दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई परमेश्वरको रूपमा बुझेका त छन्, तर तिनीहरूले दुलही भनेको मण्डली वा सन्त हो भनेर अर्थ लगाउने गर्छन् । यद्यपि मानव-जातिलाई जीवनको पानीचाहिँ केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ ।
सम्बन्धित वेबसाइट
आधिकारिक वेबसाइट
योजना / विशेष
- ख्रीष्ट आन साङ होङज्यू
- माता परमेश्वरकहाँ आउनुहोस्
- ‘बुबाको साँचो मन’ प्रदर्शनी
- ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी
स्वयंसेवा
आबद्ध संस्था
- परमेश्वरको मण्डलीको आध्यात्मिक शिक्षालय
- मसीह अर्केस्ट्रा
- सेत्ब्यल बाल सदन
- एलोहिम प्रशिक्षण प्रतिष्ठान