नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(यस प्रयोगकर्ताद्वारा गरिएको बीचको २ अवतरण देखाइएन)
पङ्क्ति १२: पङ्क्ति १२:

== विशेषता ==
== विशेषता ==
पश्चिमी यूरोपमा अवस्थित नेदरल्यान्डचाहिँ जर्मनी र बेल्जियमको सीमारेखामा पर्दछ । यो देश वायुघट्ट र घण्टी फूलका लागि प्रसिद्ध छ, जुनचाहिँ देशको राष्ट्रिय प्रतीक हो । जमिनको २६% जति भाग समुद्री सतहमुनि रहेकोले समुद्री पानीको अत्यधिक बहावलाई रोक्न थुप्रै ठाउँहरूमा वायुघट्टहरू बनाइएका छन् । देशको मौसमसँग उपयुक्त रहेको घण्टी फूलचाहिँ १६औँ शताब्दीको अन्तदेखि यसको खेती र अध्ययन व्यापक रूपमा हुँदैआएको छ ।<ref>{{Cite web |author= |date=March 14, 2022 |year= |title=नेदरल्यान्डसम्बन्धी आश्चर्यजनक ३० तथ्यहरू । |url=https://www.expatica.com/nl/moving/about/netherlands-facts-108857/ |website=EXPACTICA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=April 7, 2021 |year= |title=डच र घण्टी फूल : नेदरल्यान्डमा घण्टी फूल कसरी बन्यो ? |url=https://dutchreview.com/culture/society/tulips-in-the-netherlands-dutch-thing/ |website=DUTCH REVIEW |series= |publisher= |page= |isbn= |quote=}}</ref>  
पश्चिमी यूरोपमा अवस्थित नेदरल्यान्डचाहिँ जर्मनी र बेल्जियमको सीमारेखामा पर्दछ । यो देश वायुघट्ट र घण्टी फूलका लागि प्रसिद्ध छ, जुनचाहिँ देशको राष्ट्रिय प्रतीक हो । जमिनको २६% जति भाग समुद्री सतहमुनि रहेकोले समुद्री पानीको अत्यधिक बहावलाई रोक्न थुप्रै ठाउँहरूमा वायुघट्टहरू बनाइएका छन् । देशको मौसमसँग उपयुक्त रहेको घण्टी फूलको खेती र सोधखोज १६औँ शताब्दीको अन्ततिरदेखि व्यापक रूपमा हुँदैआएको छ ।<ref>{{Cite web |author= |date=March 14, 2022 |year= |title=नेदरल्यान्डसम्बन्धी आश्चर्यजनक ३० तथ्यहरू । |url=https://www.expatica.com/nl/moving/about/netherlands-facts-108857/ |website=EXPACTICA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=April 7, 2021 |year= |title=डच र घण्टी फूल : नेदरल्यान्डमा घण्टी फूल कसरी बन्यो ? |url=https://dutchreview.com/culture/society/tulips-in-the-netherlands-dutch-thing/ |website=DUTCH REVIEW |series= |publisher= |page= |isbn= |quote=}}</ref>  

[https://theme.archives.go.kr//next/photo/universiade03List.do सन् २००३ देगु ग्रीष्म युनिभर्सियाड]को ताका, नेदरल्यान्डमा पहिलो चोटि परमेश्वरको मण्डलीको बारेमा परिचय दिइएको थियो । परमेश्वरको मण्डलीले डच खेलाडीहरूलाई स्वागत, भाषा उल्था र खेलमा समर्थन जनाएर नेदरल्यान्डका खेलाडीहरूलाई हौसला प्रदान गऱ्यो । साथै सन्तहरूले खेलाडीहरूलाई परम्परागत विवाह पोशाक देखाउँदै हान्बोग(कोरियाली परम्परागत पोशाक)को सुन्दरता जस्ता कोरियाली संस्कृतिको परिचय पनि दिए । सन्तहरूको जोश देखेर प्रभावित भएका टोली प्रमुख हान्स भ्यान रोयनले मण्डलीसँग सुमधुर सम्बन्ध गाँस्न चाहे ।<ref>{{Cite web |author= |date= |year= |title=खेलाडीको गाउँमा गरिएको अनौठो विवाह कार्यक्रम |url=https://news.watv.org/internal/content.asp?articleid=i20030819291 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref>  
[https://theme.archives.go.kr//next/photo/universiade03List.do सन् २००३ देगु ग्रीष्म युनिभर्सियाड]को ताका, नेदरल्यान्डमा पहिलो चोटि परमेश्वरको मण्डलीको बारेमा परिचय दिइएको थियो । परमेश्वरको मण्डलीले डच खेलाडीहरूलाई स्वागत, भाषा उल्था र खेलमा समर्थन जनाएर नेदरल्यान्डका खेलाडीहरूलाई हौसला प्रदान गऱ्यो । साथै सन्तहरूले खेलाडीहरूलाई परम्परागत विवाह पोशाक देखाउँदै हान्बोग(कोरियाली परम्परागत पोशाक)को सुन्दरता जस्ता कोरियाली संस्कृतिको परिचय पनि दिए । सन्तहरूको जोश देखेर प्रभावित भएका टोली प्रमुख ह्यान्स भ्यान रोयनले मण्डलीसँग सुमधुर सम्बन्ध गाँस्न चाहे ।<ref>{{Cite web |author= |date= |year= |title=खेलाडीको गाउँमा गरिएको अनौठो विवाह कार्यक्रम |url=https://news.watv.org/internal/content.asp?articleid=i20030819291 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref>  

सन् २००६मा कोरियाली मिसनरीहरूलाई नेदरल्यान्डमा पठाइयो । त्यसपछि आम्स्टर्डाममा र त्यसको ३ वर्षपछि रोटरड्याममा परमेश्वरको मण्डली स्थापना भयो । [https://www.zuid-holland.nl/ जुइद-हल्यान्ड] प्रदेशमा अवस्थित [https://en.rotterdam.info/ रोटरड्याम] नेदरल्यान्डको दोस्रो ठूलो सहर हो । यहाँ [https://www.boijmans.nl/ बोइमान्स भान बेउनिङगेन सङ्ग्रहालय] र [https://www.maritiemmuseum.nl/en मारिटाइम सङ्ग्रहालय] जस्ता थुप्रै सांस्कृतिक आकर्षण स्थलहरू छन् । अतिथिहरूले यहाँको संस्कृति र कलाको आनन्द लिन सकून् भनेर सहरले हरेक वर्ष वार्षिक [https://iffr.com/en अन्तर्राष्ट्रिय चलचित्र महोत्सव]को आयोजना गर्दछ । [https://www.portofrotterdam.com/nl रोटरड्याम बन्दरगाह] यूरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र यसले यूरोपेली व्यापार केन्द्रको भूमिका निभाउँछ ।<ref>{{Cite web |author= |date= |year= |title=तपाईंलाई अगाडि लैजाने बन्दरगाह |url=https://www.portofrotterdam.com/en/why-rotterdam/port-will-take-you-ahead |website=Port of Rotterdam |series= |publisher= |page= |isbn= |quote=}}</ref>  

रोटरड्याममा रहेको परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलमा अभिलिखित परमेश्वरको शिक्षालाई अनुसरण गर्दछन् । विगतमा सन्तहरूले [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]को प्रेमलाई अनुभव गर्न र [[नयाँ करार]]को सत्यता अझ गहिरो गरी अध्ययन गर्न [[परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली|विदेश भ्रमण टोली]]<ref>{{Cite web |author= |date= |year= |title=६६औँ विदेशी सन्तको भ्रमण टोली |url=https://english.watv.org/news/content.asp?idx=41446&page=1&searchString=netherland&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=विदेशी सन्तको भ्रमण टोली |url=https://watv.org/ne/overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>को हिस्सा भई कोरिया भ्रमण गर्दथे । बाइबलीय शिक्षा र माताको प्रेमलाई अझ गहिरो गरी बुझेर, उनीहरू आफ्नो समाजमा एकता निर्माण गर्नलाई स्वयंसेवा कार्य गर्दछन् अनि [[ख्रीष्टियान]] भएअनुरूप असल उदाहरण देखाउन प्रयत्न गर्दछन् ।  
रोटरड्याममा रहेको परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलमा अभिलिखित परमेश्वरको शिक्षालाई अनुसरण गर्दछन् । विगतमा सन्तहरूले [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]को प्रेमलाई अनुभव गर्न र [[नयाँ करार]]को सत्यता अझ गहिरो गरी अध्ययन गर्न [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोली]]<ref>{{Cite web |author= |date= |year= |title=६६औँ विदेशी सन्तको भ्रमण टोली |url=https://english.watv.org/news/content.asp?idx=41446&page=1&searchString=netherland&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=विदेशी सन्तको भ्रमण टोली |url=https://watv.org/ne/overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>को हिस्सा भई कोरिया भ्रमण गर्दथे । बाइबलीय शिक्षा र माताको प्रेमलाई अझ गहिरो गरी बुझेर, उनीहरू आफ्नो समाजमा एकता निर्माण गर्नलाई स्वयंसेवा कार्य गर्दछन् अनि [[ख्रीष्टियान]] भएअनुरूप असल उदाहरण देखाउन प्रयत्न गर्दछन् ।  

उनीहरू वातावरण संरक्षण गर्नका लागि<ref>{{Cite web |author= |date=March 19, 2019 |year= |title=TV Charlois Wijkjournaal |url=https://www.youtube.com/watch?v=k0KwwQLEiy8 |website=TV ZUID |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=नयाँ यरूशलेम दिवसको सम्झनामा यूरोपका विभिन्न सहरहरूमा वातावरण सरसफाइ अभियान |url=https://news.watv.org/over/content.asp?articleid=o20121230515 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> सहरहरूमा सडक सरसफाइ अनि धेरैको जीवन बचाउन [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर ठूलो उत्साह र जोश प्रवाह गर्दछन् ।<ref>{{Cite web |date=April 27, 2018 |title=सन् २०१८ निस्तार-चाडको उपलक्ष्यमा बृहत् रक्तदान अभियान |url=http://www.kyeongin.com/main/view.php?key=20180426010011536 |website=Kyeongin Ilbo |publisher=}}</ref> साथै बालबालिकाहरूलाई आशा र हौसला दिन उनीहरूले हुगस्ट्राट स्क्वेयरमा दुई हप्तासम्म ''रोगी बालबालिकाहरूको सहयोगार्थ उपहार दान कार्यक्रम''को आयोजना पनि गरे ।<ref>{{Cite web |author= |date=April 30, 2013 |year= |title=निस्तार-चाडको तयारी गर्दै, विश्वभरिका छिमेकीहरूसँग प्रेम बाँड्दै । |url=https://news.watv.org/internal/content.asp?articleid=i20130430245 |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> यसको अतिरिक्त उनीहरूले छिमेकीहरूप्रतिको आफ्नो प्रेमलाई व्यक्त गर्न वृद्धाश्रममा गएर ज्येष्ठ नागरिकहरूलाई बाहिर हिँडडुल गर्न सहयोग पनि गर्छन् ।<ref>{{Cite web |author= |date=July 11, 2018 |year= |title=परमेश्वरको मण्डलीद्वारा इन्छनमा १३औँ समर्पणको समारोह राखिएको |url=http://www.joongang.tv/news/articleView.html?idxno=8604 |website=Joongang.tv |series= |publisher= |page= |isbn= |quote=}}</ref>  

आशाको सन्देश बाँड्न आफ्नो बिदाको बेला पारेर भ्रमण गर्न आएका कोरियाली सन्तहरूको पनि संलग्नतामा यस क्षेत्रका ASEZ सदस्यहरूले अपराध रोकथाम अभियान गरे । उनीहरूले “आमाको प्रेमद्वारा एकसाथ अपराध मुक्त संसार बनाऔं” भने । [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)|ASEZ WAO]] सदस्यहरूले पनि समाजलाई वातावरण संरक्षणको महत्त्व थाहा दिन सार्वजनिक संस्थाहरूसँगको सहकारितामा सडक सरसफाइ, प्लास्टिकको प्रयोग घटाउने अभियान र वृक्षारोपणजस्ता वातावरण सुधारसम्बन्धी गतिविधिहरू गरिरहेका छन् ।<ref>{{Cite web |author= |date=August 1, 2018 |year= |title=परमेश्वरको मण्डली क्याम्पस विद्यार्थी स्वयंसेवा संगठन ASEZ, र जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOद्वारा सन् २०१८ ग्रीष्ममा विदेश स्वयंसेवा |url=https://news.watv.org/internal/content.asp?articleid=o20180801907 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref>
आशाको सन्देश बाँड्न आफ्नो बिदाको बेला पारेर भ्रमण गर्न आएका कोरियाली सन्तहरूको पनि संलग्नतामा यस क्षेत्रका ASEZ सदस्यहरूले अपराध रोकथाम अभियान गरे । उनीहरूले “आमाको प्रेमद्वारा एकसाथ अपराध मुक्त संसार बनाऔं” भने । [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|ASEZ WAO]] सदस्यहरूले पनि समाजलाई वातावरण संरक्षणको महत्त्व थाहा दिन सार्वजनिक संस्थाहरूसँगको सहकारितामा सडक सरसफाइ, प्लास्टिकको प्रयोग घटाउने अभियान र वृक्षारोपणजस्ता वातावरण सुधारसम्बन्धी गतिविधिहरू गरिरहेका छन् ।<ref>{{Cite web |author= |date=August 1, 2018 |year= |title=परमेश्वरको मण्डली क्याम्पस विद्यार्थी स्वयंसेवा संगठन ASEZ, र जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOद्वारा सन् २०१८ ग्रीष्ममा विदेश स्वयंसेवा |url=https://news.watv.org/internal/content.asp?articleid=o20180801907 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref>

{{앨범
{{앨범

०२:५०, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली
भवनको दृश्य
भवनको दृश्य
वर्गमण्डली
उद्देश्यआराधना, सुसमाचार प्रचार, समाज सेवा
स्थाननेदरल्यान्डको दक्षिण हल्यान्ड, रोटरड्याम
आबद्धपरमेश्वरको मण्डली विश्व सुसमाचार समाज
वेबसाइटपरमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट

नेदरल्यान्डको रोटरड्याममा रहेको परमेश्वरको मण्डली सन् २००९ अगस्टमा दक्षिण हल्यान्डको रोटरड्याममा स्थापना भएको थियो । सन् २०१० अप्रिलमा यो मण्डली नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो ।

अवलोकन

  • स्थापना मिति : सन् २०१० अप्रिल ५
  • मापन : जमिनमाथि ३ तला, जमिनको कुल क्षेत्रफल ६७४ वर्ग मिटर
  • सुविधा स्थलहरू : मुख्य आराधना हल, सहायक आराधना हल, अध्ययन कक्ष, बहुउद्देश्यीय हल, चमेना गृह
  • स्थान : नेदरल्यान्डको दक्षिण हल्यान्ड, रोटरड्याम

विशेषता

पश्चिमी यूरोपमा अवस्थित नेदरल्यान्डचाहिँ जर्मनी र बेल्जियमको सीमारेखामा पर्दछ । यो देश वायुघट्ट र घण्टी फूलका लागि प्रसिद्ध छ, जुनचाहिँ देशको राष्ट्रिय प्रतीक हो । जमिनको २६% जति भाग समुद्री सतहमुनि रहेकोले समुद्री पानीको अत्यधिक बहावलाई रोक्न थुप्रै ठाउँहरूमा वायुघट्टहरू बनाइएका छन् । देशको मौसमसँग उपयुक्त रहेको घण्टी फूलको खेती र सोधखोज १६औँ शताब्दीको अन्ततिरदेखि व्यापक रूपमा हुँदैआएको छ ।[१][२]

सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको ताका, नेदरल्यान्डमा पहिलो चोटि परमेश्वरको मण्डलीको बारेमा परिचय दिइएको थियो । परमेश्वरको मण्डलीले डच खेलाडीहरूलाई स्वागत, भाषा उल्था र खेलमा समर्थन जनाएर नेदरल्यान्डका खेलाडीहरूलाई हौसला प्रदान गऱ्यो । साथै सन्तहरूले खेलाडीहरूलाई परम्परागत विवाह पोशाक देखाउँदै हान्बोग(कोरियाली परम्परागत पोशाक)को सुन्दरता जस्ता कोरियाली संस्कृतिको परिचय पनि दिए । सन्तहरूको जोश देखेर प्रभावित भएका टोली प्रमुख ह्यान्स भ्यान रोयनले मण्डलीसँग सुमधुर सम्बन्ध गाँस्न चाहे ।[३]

सन् २००६मा कोरियाली मिसनरीहरूलाई नेदरल्यान्डमा पठाइयो । त्यसपछि आम्स्टर्डाममा र त्यसको ३ वर्षपछि रोटरड्याममा परमेश्वरको मण्डली स्थापना भयो । जुइद-हल्यान्ड प्रदेशमा अवस्थित रोटरड्याम नेदरल्यान्डको दोस्रो ठूलो सहर हो । यहाँ बोइमान्स भान बेउनिङगेन सङ्ग्रहालयमारिटाइम सङ्ग्रहालय जस्ता थुप्रै सांस्कृतिक आकर्षण स्थलहरू छन् । अतिथिहरूले यहाँको संस्कृति र कलाको आनन्द लिन सकून् भनेर सहरले हरेक वर्ष वार्षिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दछ । रोटरड्याम बन्दरगाह यूरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र यसले यूरोपेली व्यापार केन्द्रको भूमिका निभाउँछ ।[४]

रोटरड्याममा रहेको परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलमा अभिलिखित परमेश्वरको शिक्षालाई अनुसरण गर्दछन् । विगतमा सन्तहरूले पिता परमेश्वरमाता परमेश्वरको प्रेमलाई अनुभव गर्न र नयाँ करारको सत्यता अझ गहिरो गरी अध्ययन गर्न विदेश भ्रमण टोली[५][६]को हिस्सा भई कोरिया भ्रमण गर्दथे । बाइबलीय शिक्षा र माताको प्रेमलाई अझ गहिरो गरी बुझेर, उनीहरू आफ्नो समाजमा एकता निर्माण गर्नलाई स्वयंसेवा कार्य गर्दछन् अनि ख्रीष्टियान भएअनुरूप असल उदाहरण देखाउन प्रयत्न गर्दछन् ।

उनीहरू वातावरण संरक्षण गर्नका लागि[७][८] सहरहरूमा सडक सरसफाइ अनि धेरैको जीवन बचाउन रक्तदान अभियान गरेर ठूलो उत्साह र जोश प्रवाह गर्दछन् ।[९] साथै बालबालिकाहरूलाई आशा र हौसला दिन उनीहरूले हुगस्ट्राट स्क्वेयरमा दुई हप्तासम्म रोगी बालबालिकाहरूको सहयोगार्थ उपहार दान कार्यक्रमको आयोजना पनि गरे ।[१०] यसको अतिरिक्त उनीहरूले छिमेकीहरूप्रतिको आफ्नो प्रेमलाई व्यक्त गर्न वृद्धाश्रममा गएर ज्येष्ठ नागरिकहरूलाई बाहिर हिँडडुल गर्न सहयोग पनि गर्छन् ।[११]

आशाको सन्देश बाँड्न आफ्नो बिदाको बेला पारेर भ्रमण गर्न आएका कोरियाली सन्तहरूको पनि संलग्नतामा यस क्षेत्रका ASEZ सदस्यहरूले अपराध रोकथाम अभियान गरे । उनीहरूले “आमाको प्रेमद्वारा एकसाथ अपराध मुक्त संसार बनाऔं” भने । ASEZ WAO सदस्यहरूले पनि समाजलाई वातावरण संरक्षणको महत्त्व थाहा दिन सार्वजनिक संस्थाहरूसँगको सहकारितामा सडक सरसफाइ, प्लास्टिकको प्रयोग घटाउने अभियान र वृक्षारोपणजस्ता वातावरण सुधारसम्बन्धी गतिविधिहरू गरिरहेका छन् ।[१२]

रोटरड्यामको आफ्जेको कुनै वृद्धाश्रमको सहयोगार्थ स्वयंसेवा अभियान
रोटरड्यामको आफ्जेको कुनै वृद्धाश्रमको सहयोगार्थ स्वयंसेवा अभियान
रोटरड्यामको पेन्ड्रेचमा ५,५७८औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान
रोटरड्यामको पेन्ड्रेचमा ५,५७८औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान
रोटरड्यामको जुइडरपार्कमा १,३८८औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान
रोटरड्यामको जुइडरपार्कमा १,३८८औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "नेदरल्यान्डसम्बन्धी आश्चर्यजनक ३० तथ्यहरू"EXPACTICA। मार्च १४, २०२२। 
  2. "डच र घण्टी फूल : नेदरल्यान्डमा घण्टी फूल कसरी बन्यो ?"DUTCH REVIEW। अप्रिल ७, २०२१। 
  3. "खेलाडीको गाउँमा गरिएको अनौठो विवाह कार्यक्रम"WATV News 
  4. "तपाईंलाई अगाडि लैजाने बन्दरगाह"Port of Rotterdam 
  5. "६६औँ विदेशी सन्तको भ्रमण टोली"English WATV 
  6. "विदेशी सन्तको भ्रमण टोली"WATV.org 
  7. "TV Charlois Wijkjournaal"TV ZUID। मार्च १९, २०१९। 
  8. "नयाँ यरूशलेम दिवसको सम्झनामा यूरोपका विभिन्न सहरहरूमा वातावरण सरसफाइ अभियान"WATV News। डिसेम्बर ३०, २०१२। 
  9. "सन् २०१८ निस्तार-चाडको उपलक्ष्यमा बृहत् रक्तदान अभियान"Kyeongin Ilbo। अप्रिल २७, २०१८। 
  10. "निस्तार-चाडको तयारी गर्दै, विश्वभरिका छिमेकीहरूसँग प्रेम बाँड्दै"WATV.org। अप्रिल ३०, २०१३। 
  11. "परमेश्वरको मण्डलीद्वारा इन्छनमा १३औँ समर्पणको समारोह राखिएको"Joongang.tv। जुलाई ११, २०१८। 
  12. "परमेश्वरको मण्डली क्याम्पस विद्यार्थी स्वयंसेवा संगठन ASEZ, र जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOद्वारा सन् २०१८ ग्रीष्ममा विदेश स्वयंसेवा"WATV News। अगस्ट १, २०१८। 
  13. परमेश्वरको मण्डली, De Havenloods