ढाँचा:알고계신가요/천국 가족

परमेश्वरको मण्डली विश्वकोशबाट
Pyc1948 (वार्तालापमेरो योगदानहरू) (Text replacement - "View More" to "थप जानकारी") द्वारा ०२:४३, ११ अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

स्वर्गीय परिवारचाहिँ पिता परमेश्वर, माता परमेश्वरपरमेश्वरका सन्तान समाविष्ट अनन्तको परिवार हो । सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वर, जसलाई सारा मानव-जातिले विश्वास गर्छन्, वास्तवमा उहाँ नै मुक्ति पाउने सन्तहरूका पिता र माता हुनुहुन्छ । छायाको रूपमा रहेको यस पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं । स्वर्गीय परिवारचाहिँ निस्तार-चाडको रगतको सम्बन्धद्वारा गाँसिएको छ ।

थप जानकारी