ढाँचा:알고계신가요/엘로힘

Pyc1948 (वार्तालापमेरो योगदानहरू) (Text replacement - "View More" to "थप जानकारी") द्वारा ०७:४३, १० अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

एलोहिम(אֱלֹהִים)चाहिँ पुरानो करार बाइबलमा ‘परमेश्वरलाई जनाउन सबैभन्दा बढी प्रयोग भएको हिब्रू बहुवचन शब्द हो । यसको शाब्दिक अर्थचाहिँ परमेश्वरहरू हो, जसले पिता परमेश्वरमाता परमेश्वरलाई जनाउँछ । आकाश र पृथ्वी सृष्टि भएको समयदेखि लिएर नयाँ आकाश र नयाँ पृथ्वी आउने अन्त्यको दिनसम्म, एलोहिम परमेश्वरले एकसाथ मुक्तिको कार्यलाई नेतृत्व गर्नुहुन्छ ।