ढाँचा:알고계신가요/성령과 신부

परमेश्वरको मण्डली विश्वकोशबाट
Pyc1948 (वार्तालापमेरो योगदानहरू) ("<onlyinclude> <div></div> प्रकाशको पुस्तकको अन्तिम अध्यायमा '''पवित्र आत्मा र दुलही'''लाई, जीवनको पानी दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई पर..." सँग पृष्ठ सिर्जना गरियो) द्वारा ०५:१४, १० अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

प्रकाशको पुस्तकको अन्तिम अध्यायमा पवित्र आत्मा र दुलहीलाई, जीवनको पानी दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई परमेश्वरको रूपमा बुझेका त छन्, तर तिनीहरूले दुलही भनेको मण्डली वा सन्त हो भनेर अर्थ लगाउने गर्छन् । यद्यपि मानव-जातिलाई जीवनको पानीचाहिँ केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ ।

View More