आराधना

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

शाब्दिक रूपमा आराधना भनेको ‘ईश्वरप्रतिको आदर, श्रद्धा’ हो । विस्तृत रूपमा भन्नुपर्दा, पुरानो करारको समयमा बलिदान चढाइएजस्तै, आफू होचिएर परमेश्वरलाई श्रद्धा गर्नको लागि गरिने कार्यलाई नै आराधना भन्न सकिन्छ । तर सामान्यतया यसलाई, प्रार्थना अथवा स्तुतिद्वारा परमेश्वरलाई गरिने उपासनाको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर
आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर

पुरानो करारको बलिदान

प्रधान पूजाहारीले पशु बलिद्वारा चढाएको बलिदान

In the Old Testament times, they worshiped God through sacrifices. The origin of sacrifice dates back to the time of Adam, the progenitor of mankind. Adam’s sons, Cain and Abel, each presented offering to God in his own way. God accepted Abel’s sacrifice offered with a sheep, but He rejected Cain’s sacrifice offered with the fruits of the soil. God wanted the sacrifice offered through the sacrifice of animals.[१] Since then, many forefathers of faith offered animal sacrifice, following Abel’s example.[२][३][४] The sacrifice of shedding animals’ blood was established as a codified law in the time of Moses. In the Old Testament times, the Israelites communed with God by offering a regular burnt offering every morning and afternoon, offering sacrifices every Sabbath day and at the seven feasts every year according to the Law. Additionally, they brought offerings suitable for their purpose and need and offered to God offered person.

पुरानो करारको समयमा, बलि चढाएर परमेश्वरलाई आराधना गर्ने गरिन्थ्यो । बलिदानको सुरुवातचाहिँ मानव-जातिका पुर्खा आदमको समयदेखि भएको थियो । आदमका दुई छोराहरू कयिन र हाबिलले आ-आफ्नै तरिकाले परमेश्वरलाई भेटी चढाए । थुमा बलिद्वारा चढाइएको हाबिलको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुभयो, तर भूमिको उब्जनीबाट चढाइएको कयिनको बलिदानलाई चाहिँ उहाँले ग्रहण गर्नुभएन । परमेश्वरले चाहनुहुने बलिदानचाहिँ पशुबलि हो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ । त्यस बेलादेखि, धेरै विश्वासका पुर्खाहरूले हाबिलको उदाहरणलाई पछ्याउँदै पशुबलि चढाए । पशुको रगत बगाएर चढाइने यो बलिदान, मोशाको पालामा आएर संहिताबद्ध गरियो । पुरानो करारको समयमा, इस्राएलीहरूले व्यवस्थाअनुसार हरेक शबाथमा र ७ वटा वार्षिक चाडहरूमा बिहान र दिउँसो नित्य होमबलि चढाएर परमेश्वरसित बातचीत गर्थे । यसबाहेक पनि तिनीहरूले निरन्तर उद्देश्य र आवश्यकता अनुसारका थोक ल्याएर व्यक्तिगत रूपमा पनि बलिदान चढाउँथे ।

पुरानो करारमा बलिदानको प्रकार

पुरानो करारको समयमा पवित्रस्थानमा चढाइने बलिदानको प्रकार, विधि र नाम मिल्दोजुल्दो हुने र दोहोरिने भएकोले ती बलिदानहरूलाई ठीकसँग छुट्‌ट्याउन सजिलो थिएन । यद्यपि बलिदानको उद्देश्य, बलिको वस्तु र विधिअनुसार यसलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ ।

  • उद्देश्यअनुसार वर्गीकरण
यो मुख्य गरी पापबलि, दोषबलि र मेलबलिमा वर्गीकृत छ । पापबलि र दोषबलि दुवैमा, पापबाट छुटकारा भन्ने अर्थ समावेश छ । परमेश्वरको विरुद्धमा पाप गर्दा मानिसहरूले प्रायः पापबलि चढाउँथे, अनि मानिस-मानिसबीचको सामाजिक नियम तोड्दा तिनीहरूले दोषबलि चढाउँथे । मेलबलिचाहिँ पाप-क्षमा दिनुभएका परमेश्वरको अनुग्रहप्रति धन्यवाद दिँदा अथवा परमेश्वरलाई कुनै कुराको बिन्ती गर्दा चढाइने बलि थियो । यसमा चाहिँ, बलिदान चढाउने व्यक्तिले पनि पूजाहारीसँगै उक्त बलिदानबाट खान सक्थ्यो ।
  • बलिको वस्तुअनुसार वर्गीकरण
It can be classified as a burnt offering, a grain offering, and a drink offering. The burnt offering was the most basic and common sacrifice, and it was accomplished by burning an animal. The grain offering was literally an offering presented with grain, and there were several ways such as burning flour, oil, and incense and roasting bread. The drink offering was a sacrifice done by pouring wine, etc. The burnt offering was offered along with the grain offering or the drink offering.[५][६]
यसलाई होमबलि, अन्नबलि र अर्घबलिको रूपमा वर्गीकरण गर्न सकिन्छ । होमबलिचाहिँ सबैभन्दा आधारभूत र साधारण बलिदान थियो, र यसमा पशुलाई आगोमा जलाएर बलिदान गरिन्थ्यो । शाब्दिक रूपमा अन्नबलि भनेको अन्न चढाइने बलि हो, र यसमा पीठो, तेल र धूप बालेर अनि रोटी पोलेर चढाइन्थ्यो । त्यसै गरी अर्घबलि गर्दा दाखमद्य खन्याएर बलिदान चढाइन्थ्यो । होमबलिचाहिँ अन्नबलि वा अर्घबलि सँगसँगै चढाइन्थ्यो ।
  • विधिअनुसार वर्गीकरण
आगोद्वारा चढाइने बलि, माथि उठाइने बलि र डोलाइने बलि गरेर यसमा ३ वटा विधि पर्दछ । होमबलि र केही अन्नबलिचाहिँ आगोद्वारा चढाइन्थ्यो । माथि उठाइने बलिलाई, परमेश्वर सामु माथि उठाएर चढाइन्थ्यो र डोलाइने बलिलाई चाहिँ डोलाएर चढाइन्थ्यो । अगौटे फलको चाडमा, परमेश्वरलाई बालीको पहिलो उब्जनीको एक बिटा डोलाएर चढाइन्थ्यो ।

नयाँ करारमा आराधना

बलिदानदेखि आराधनासम्म

The Old Testament law is a shadow of the good things that are coming in the New Testament.[७] According to the Law of Moses, the priests sacrificed animals. The Old Testament sacrifice, which granted the forgiveness of sins by sacrificing animals, is a prophecy showing that Christ will be sacrificed for the sins of mankind in the future. The blood of the sacrifices of the Old Testament symbolized Jesus’ precious blood shed on the cross.[८] Since Jesus sacrificed Himself as an eternal sin offering, there was no longer a need for the Old Testament sacrifices.[९][१०] In the New Testament times, we receive the forgiveness of sins and all blessings through the sacrifice of Jesus by worshiping in spirit and in truth.

पुरानो करारको व्यवस्थाचाहिँ नयाँ करारमा हुन आउने उत्तम कुराहरूको छाया हो । मोशाको व्यवस्थाअनुसार पूजाहारीहरूले पशुबलि गरेर रगतको बलिदान चढाउँथे । पशुलाई बलि गरेर पाप-क्षमा पाइने पुरानो करारको बलिदानचाहिँ, भविष्यमा मानव-जातिको पापको सट्टामा ख्रीष्ट बलिदान हुनुहुने कुरालाई दर्शाउने अगमवाणी हो । पुरानो करारको बलिदानको रगतले, येशूज्यूले क्रूसमा बगाउनुभएको अनमोल रगतलाई सङ्केत गर्दछ । अनि येशूज्यू स्वयम्‌ अनन्त पापबलिको रूपमा बलिदान हुनुभएकोले त्यस उप्रान्त पुरानो करारको बलिदान आवश्यक परेन । साथै नयाँ करारको समयमा, हामीले आत्मा र सत्यतामा आराधना गऱ्यौं भने येशूज्यूको बलिदानद्वारा हामीले पाप-क्षमा र सम्पूर्ण आशिष् प्राप्त गर्छौं ।

सामरी स्त्रीलाई आत्मा र सत्यतामा आराधना गर्न सिकाउनुहुने येशूज्यू

येशूज्यूको शिक्षा

येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँडामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ । . . . तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् । किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ ।”

यूहन्ना ४:२१-२३


In the days of Jesus, animals were sacrificed every day in accordance with the Old Testament law in Jerusalem. However, Jesus said, “nor in Jerusalem,” implying that it is no longer necessary to sacrifice animals according to the Old Testament. In the New Testament times, people worship God in spirit and truth just as Jesus showed an example and the apostles kept, following Jesus’ example.

येशूज्यूको समयमा, यरूशलेममा पुरानो करारको व्यवस्थाअनुसार हरेक दिन पशुहरू बलि गरिन्थ्यो । तर येशूज्यूले अब उप्रान्त पुरानो करारको विधिअनुसार पशुबलि गर्न जरुरी छैन भन्ने अर्थमा ‘न यरूशलेममा’ भन्नुभयो । नयाँ करारको समयमा, येशूज्यूले देखाउनुभएको उदाहरणलाई पछ्याउँदै प्रेरितहरूले आत्मा र सत्यतामा आराधना गरे ।

आराधनाको उद्देश्य

पाप-क्षमा पाएर परमेश्वरसँग मेलमिलाप गर्नको निम्ति

One of the greatest purposes of worship is the forgiveness of sins. Worship is the only ceremony for mankind, who has been separated from God because of their sins, to receive the forgiveness of sins and come to God.[११][१२][१३] In the Old Testament times, the Israelites sacrificed animals to be forgiven of their sins, and they offered worship services with the blood of animals. In the New Testament times, however, Christ Himself, represented as the Lamb, sacrificed Himself for the forgiveness of sins of mankind.[१४] Through this, people are freed from the chains of sin, and the way is opened to be reconciled to God, from whom they had been separated because of their sins.[१५] They should offer worship to God in order to remember and commemorate the love of Christ who sacrificed Himself for mankind, sinners.

आराधना गर्नुको सबैभन्दा ठूलो उद्देश्यमध्येको एक नै पाप-क्षमा पाउनु हो । पापले गर्दा परमेश्वरबाट टाढिएका मानव-जातिले पाप-क्षमा पाएर परमेश्वरको समीप जाने एकमात्र धर्मविधि भनेकै आराधना हो । पुरानो करारको समयमा इस्राएलीहरूले, आफ्नो पाप क्षमा पाउनको निम्ति पशुबलि गर्थे, र त्यो बलिको रगतद्वारा आराधना गर्थे । तर नयाँ करारको समयमा, थुमाको रूपमा सङ्केत गरिनुभएका ख्रीष्ट स्वयम्‌ मानव-जातिको पाप-क्षमाको निम्ति बलिदान हुनुभयो । योद्वारा धेरै मानिसहरू पापको साङ्लोबाट मुक्त भए, र पापले गर्दा टाढिनुभएका परमेश्वरसँग मेलमिलाप गर्न सक्ने बाटो खुल्यो । त्यसैले पापी मानव-जातिका निम्ति बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई सम्झना गर्नको निम्ति मानव-जातिले परमेश्वरलाई आराधना गर्न आवश्यक छ ।

परमेश्वरसँगको हाम्रो सम्बन्ध निश्चित गर्नको निम्ति

God and His people meet and communicate spiritually through worship. God said that He made a covenant with His people through sacrifice, that is, worship.[१६] Worship is designed to strengthen the covenant people have made with God the Creator and serve Him with conviction. Through worship, people acknowledge their relationship with God as Parents and children, King and people, Creator and creatures. There are many gods and lords in the world.[१७] If they do not serve only God completely, they won’t be able to avoid destruction.[१८] Through worship, they serve the true God only, which enables them to become more connected to God with an inseparable cord of love.[१९][२०]

परमेश्वरलाई धन्यवाद र महिमा दिनको निम्ति

God is the Creator of all things in the universe. He gave life and breath to human beings, saved them who had become sinners, and promised them the kingdom of heaven through the words of truth. God established the plan of redemption and fulfills His will while people don’t realize it.

परमेश्वर यावत् थोक सृजनुहुने सृष्टिकर्ता हुनुहुन्छ । उहाँले नै मानव-जातिलाई जीवनको सास दिनुभयो, पापी मानव-जातिलाई बचाउनुभयो, र सत्यताको वचनद्वारा स्वर्गको प्रतिज्ञा गर्नुभयो । परमेश्वरले मुक्तिको प्रबन्ध खडा गर्नुभयो र त्यसैअनुसार पूरा गर्नुभयो, जुन कुरा मानिसहरूले बुझेका छैनन् ।


“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।”

प्रकाश ४:११


God’s people live in the grace of God, receiving His love and care every day. Worshiping God, who is worthy to receive glory, honor, and thanks, is a ritual that God’s people ought to perform.

सन्तहरू हरेक दिन परमेश्वरको प्रेम र हेरचाह प्राप्त गर्दै उहाँको अनुग्रहभित्र जिउँछन् । महिमा, आदर र धन्यवाद ग्रहण गर्न योग्यका परमेश्वरलाई आराधना गर्नुचाहिँ मुक्ति पाउने सन्तहरूले

गर्नैपर्ने कार्य हो ।

आराधनाको आशिष्‌

Worship service contains God’s will to bless those who serve God with the right of heavenly people and of God’s children, and also to make everything go well with them in the end. When God’s people give thanks and glory to God in spirit and truth, God grants them many blessings. The blessing of worship can be confirmed through the promises of God contained in the sacrifices of the Old Testament.

परमेश्वरको सेवा गर्नेहरूलाई स्वर्गीय प्रजाको योग्यता र परमेश्वरका सन्तानको अधिकार, अनि अन्त्यमा आशिष् दिन चाहनुहुने परमेश्वरको इच्छा आराधनामा समावेश छ । सन्तहरूले परमेश्वरलाई आत्मा र सत्यतामा धन्यवाद र महिमा दिँदा परमेश्वरले तिनीहरूलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ । पुरानो करारको बलिदानमा समाविष्ट परमेश्वरका प्रतिज्ञाहरूद्वारा

आराधनाको आशिष्‌बारे जान्न सकिन्छ ।

  • The Old Testament sacrifice was the only way for sinners, who had been separated from God because of their sins,[२१] to receive the forgiveness of sins and come to God.[२२][२३] The forgiveness of sins is the purpose of worship for the saints who hope for salvation, but it is also a great blessing from God.
  • पुरानो करारको बलिदानचाहिँ, पापले गर्दा परमेश्वरबाट टाढिएका पापीहरूले पाप-क्षमा पाएर परमेश्वरकहाँ जान सक्ने एकमात्र तरिका थियो । हुन त मुक्तिको चाह गर्ने सन्तहरूले आराधना गर्नुको उद्देश्य पाप-क्षमा पाउनु हो, तर यसमा परमेश्वरको ठूलो आशिष् पनि छ ।
  • When they offer a sacrifice (worship), they can prosper both physically and spiritually. Solomon received wisdom from God by offering a thousand burnt offerings and became the wisest king of his time, and his kingdom greatly prospered under God’s blessing.[२४] The house of Obed-Edom, where the ark of the covenant was kept, was greatly blessed, which shows that those who worship and serve God in the temple will be blessed.[२५]
  • यदि कसैले बलिदान(आराधना) चढायो भने ऊ शारीरिक र आत्मिक दुवै रूपमा समृद्ध हुन सक्छ । सोलोमनले एक हजार होमबलि चढाएर परमेश्वरबाट बुद्धि प्राप्त गरे, र त्यो समयको सबैभन्दा बुद्धिमान् राजा बने । परमेश्वरको आशिष्‌मुनि तिनको राज्य निकै समृद्ध भएको थियो । ओबेद-एदोमको घरमा करारको सन्दूक राखिँदा परमेश्वरले त्यो घरानालाई ठूलो आशिष् दिनुभयो । यो कुराले, मन्दिरमा परमेश्वरको आराधना गर्नेहरूले आशिष् पाउनेछन् भन्ने कुरा देखाउँछ ।
  • When people keep worship according to God’s commandments, they will receive the blessing of spiritual wisdom and understanding. The prophet Isaiah prophesied that people will lose wisdom and understanding if they obey the rules of men.[२६] The rules of men refer to false worship such as Sunday worship and Christmas which are not found in the Bible. If they practice false worship, that is, rules of men that are not found in the Bible, they will never enter the kingdom of heaven. Only when they keep the worship services and the feasts commanded by God, can they receive wisdom and understanding through the blood of Christ, so that they can fully realize the mystery of God and the administration of redemption.[२७]
  • जब हामीले परमेश्वरको आज्ञाअनुसार आराधना गर्छौं, तब हामीले आत्मिक बुद्धि र समझको आशिष् पाउनेछौं । तर मानिसको नियम पालन गर्नेहरूको चाहिँ बुद्धि र समझ लोप हुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरे । मानिसको नियम भन्नाले बाइबलमा नभएको आइतबारको सेवा र क्रिसमसजस्ता झूटा आराधनाहरू हुन् । बाइबलमा नभएको मानिसको नियम अर्थात् झूटो आराधना गर्नेहरू कदापि स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनन् । परमेश्वरले आज्ञा गर्नुभएको आराधना र चाडहरू मानेमा मात्र ख्रीष्टको रगतद्वारा बुद्धि र समझ प्राप्त गरी परमेश्वरको रहस्य र मुक्तिको प्रबन्धलाई पूर्ण रूपमा बुझ्न सकिन्छ ।
  • The meaning and blessing contained in the worship of the feasts is even more special. Since different blessings of God are promised in each and every one of the seven feasts in three times, people can all receive God’s blessings when they keep the feast worship. Feast worship is the passage through which they can receive numerous blessings such as the forgiveness of sins, eternal life, the blessing of being protected from disasters, the living hope for resurrection, the promise of ascension, and the gifts of the Holy Spirit. In the Sabbath worship, which is a weekly feast, is promised the blessing of being acknowledged as God’s people and entering the eternal rest.
  • चाडको आराधनामा समाविष्ट अर्थ र आशिष् अझ विशेष छ । परमेश्वरका ३ चरणका ७ वटा चाडहरू प्रत्येकमा फरक-फरक आशिष्‌को प्रतिज्ञा गरिएकोले ती चाडको आराधना गरेमा परमेश्वरबाट आशिष् प्राप्त गर्न सकिन्छ । चाडको आराधना भनेको एउटा यस्तो बाटो हो, जसबाट भएर गएमा पाप-क्षमा, अनन्त जीवन, विपत्तिबाट सुरक्षा, पुनरुत्थानको जीवित आशा, स्वर्ग उचालिने प्रतिज्ञा र पवित्र आत्माका वरदान जस्ता थुप्रै आशिष्‌हरू पाउन सकिन्छ । साप्ताहिक चाड रहेको शबाथको आराधना गरेमा, परमेश्वरको प्रजाको रूपमा स्वीकार पाई अनन्त विश्राममा प्रवेश गर्ने आशिष्‌को प्रतिज्ञा पाउन सकिन्छ ।

आराधनाको दिन

God’s people keep the weekly feasts and the annual feasts according to the regulations.[२८]

परमेश्वरका प्रजाले चाडको विधिअनुसार साप्ताहिक र वार्षिक चाडहरू मान्दछन् ।

साप्ताहिक चाड

  • Sabbath: The Sabbath is a weekly feast, which commemorates the power of God the Creator. The Sabbath in the Bible is the seventh day, Saturday.
  • शबाथ-दिन: शबाथ-दिनचाहिँ सृष्टिकर्ताको शक्तिलाई सम्झना गर्ने साप्ताहिक चाड हो । बाइबलमा शबाथ-दिनचाहिँ सातौँ दिन, शनिबार हो ।
  • Third Day Worship: The Third Day Worship, when they can receive the blessing of being sanctified, is held on the third day, Tuesday evening.[२९]
  • तेस्रो दिनको आराधना : शुद्धीकरणको आशिष् दिलाउने तेस्रो दिनको आराधनाचाहिँ मंगलबार साँझमा गरिन्छ ।

वार्षिक चाड

As for the annual feasts, there is the Passover, the Feast of Unleavened Bread, the Day of Resurrection (Feast of Firstfruits), the Pentecost (Feast of Weeks), the Feast of Trumpets, the Day of Atonement, and the Feast of Tabernacles. Each of the seven feasts, which are observed in three times, has its own prophetic meaning and blessings.

वार्षिक चाडहरूमा निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन (अगौटे फलको चाड), पेन्तिकोसको दिन (साताहरूको चाड), तुरहीको चाड, प्रायश्चितको दिन, र छाप्रो-वासको चाड पर्दछ । ३ चरणका ७ वटा चाडहरू प्रत्येकको आ-आफ्नै अगमवाणीगत अर्थ र आशिष् छ ।

विशेष आराधना

A special worship service is held when there is a special purpose. Special worship services can be offered on special occasions.

विशेष उद्देश्य हुँदा गरिने विशेष आराधना हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि गर्न सकिन्छ ।

आराधनाका ढाँचा

Although there is no standardized worship service recorded in the Bible, the format of worship of the early Church is seen through the work of Jesus and the apostles. In the early Church, worship was held in various places: the homes of the saints, the outdoor spaces, synagogues where many Jews gathered, etc.

बाइबलमा आराधनाको आधारभूत ढाँचा यही नै हो भनेर लेखिएको त छैन तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको ढाँचा देख्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी

ठाउँहरूमा, र यहूदीहरू भेला हुने सभाघरहरूमा आदि ।

  • Sermon: Jesus set an example of giving a sermon in a synagogue on the Sabbath day.[३०][३१] The apostles too gave a sermon while keeping worship in a synagogue.[३२]
  • प्रवचन : येशूज्यूले शबाथ-दिनमा सभाघरमा गएर प्रवचन दिनुहुँदै उदाहरण देखाउनुभयो । प्रेरितहरूले पनि सभाघरमा आराधना गर्दै प्रवचन दिए ।
  • Prayer: Worship was also a time of prayer. When the Bible recorded that Paul and Silas were looking for a place to keep the Sabbath worship, it described it as them “looking for a place of prayer.”[३३]
  • प्रार्थना : आराधनालाई प्रार्थना समय पनि भन्न सकिन्छ । पावल र सिलासले शबाथ-दिनमा आराधना गर्ने ठाउँ खोजेका कुरालाई बाइबलमा, तिनीहरूले ‘प्रार्थना गर्ने ठाउँ’ खोजेका थिए भनेर लेखिएको पाइन्छ ।
  • Praise: An act of praising is also accompanied during worship. Apostle Paul taught that the saints should praise, teach the word of God, etc. in an orderly way when they gather.[३४]
  • प्रशंसा : आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।
  • Feast Ceremony: According to the meaning of the feast worship, special ceremonies are held on some feasts. The Bible records holding the Holy Supper on the Passover, and breaking bread on the Resurrection Day.[३५][३६]
  • चाडको धर्मविधि: चाडको आराधनाको अर्थअनुसार केही चाडहरूमा विशेष धर्मविधि गरिन्छ । बाइबलमा हेर्दा, निस्तार-चाडमा पवित्र भोज र पुनरुत्थानको दिनमा रोटी भाँचेर खाएको कुरा लेखिएको छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री