ढाँचा:알고계신가요/천국 가족

Pyc1948 (वार्तालापमेरो योगदानहरू) ("<onlyinclude> <div></div> '''स्वर्गीय परिवार'''चाहिँ '''पिता परमेश्वर''', '''माता परमेश्वर''' र '''परमेश्वरका सन्तान''' समाविष्ट अनन्तको परिवार हो । सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वर, जस..." सँग पृष्ठ सिर्जना गरियो) द्वारा ०३:०३, १० अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

स्वर्गीय परिवारचाहिँ पिता परमेश्वर, माता परमेश्वरपरमेश्वरका सन्तान समाविष्ट अनन्तको परिवार हो । सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वर, जसलाई सारा मानव-जातिले विश्वास गर्छन्, वास्तवमा उहाँ नै मुक्ति पाउने सन्तहरूका पिता र माता हुनुहुन्छ । छायाको रूपमा रहेको यस पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं । स्वर्गीय परिवारचाहिँ निस्तार-चाडको रगतको सम्बन्धद्वारा गाँसिएको छ ।