थ्याङ्क्सगिभिङ डे: संशोधनहरू बीचको भिन्नता
"대체글=|thumb|''The First Thanksgiving at Plymouth'' by Jennie Augusta Brownscombe '''Thanksgiving Day''' is an American holiday, which is also commonly celebrated in Protestant churches to give thanks to God for harvest. However, Thanksgiving Day is not a commandment of God, nor a feast found in the Bible. Thanksgiving Day is a national ho..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[File:Thanksgiving-Brownscombe.jpg | [[File:Thanksgiving-Brownscombe.jpg|thumb|प्लाइमाउथमा मानिएको पहिलो थ्याङ्क्सगिभिङ डे, जेनी अगस्टा ब्राउनस्कोम्बे]] | ||
''' | '''थ्याङ्क्सगिभिङ डे''' भनेको फसल दिनुभएका परमेश्वरलाई धन्यवाद दिने अर्थमा विशेष गरेर प्रोटेस्टेन्ट मण्डलीमा मनाइने एउटा चाड हो । यद्यपि थ्याङ्क्सगिभिङ डे बाइबलमा उल्लेखित [[परमेश्वरको आज्ञा]] अथवा [[परमेश्वरको चाड|चाड]] होइन । योचाहिँ १७औँ शताब्दीतिर बेलायतका [https://www.history.com/topics/colonial-america/puritanism#:~:text=The%20Puritans%20were%20members%20of,not%20rooted%20in%20the%20Bible. प्युरिटनहरू]<ref>{{Cite web |author= |date=May 23, 2018 |year= |title=प्युरिटन्स |url=https://www.encyclopedia.com/history/modern-europe/british-and-irish-history/puritans |website=Encyclopedia.com |series= |publisher= |page= |isbn= |quote=}}</ref> अमेरिकातिर बसाइँ सरेपछि शरदको पहिलो बाली कटनी गरेर परमेश्वरलाई धन्यवाद चढाएका कार्यबाट उत्पत्ति भएको दिन हो । | ||
== | == थ्याङ्क्सगिभिङ सम्बन्धी बाइबलको अवधारणा == | ||
केही मण्डलीहरूले थ्याङ्क्सगिभिङ डेलाई बाइबलमा उल्लेखित [[अगौटे फलको चाड]], [[साताहरूको चाड]] र [[छाप्रो-वासको चाड]]सँग तुलना गर्दै व्याख्या गर्छन् ।<ref name="드림" /><ref>साधारण बाइबलीय निर्देशनहरू, अगौटे फल : विश्वभरिबाट स्टिवार्डसिप विचार र कहानीहरू, पल आर्. लिन्डहोम, पेज ८१</ref> तर थ्याङ्क्सगिभिङ डे र बाइबलका चाडहरूबीच कुनै सम्बन्ध छैन । माथि उल्लेखित चाडहरू फसलको कटनीसँग सम्बन्धित भए तापनि ती चाडहरू फरक-फरक मितिमा फरक-फरक तरिकाले मनाइन्छ । साथै ती चाडहरूमा थ्याङ्क्सगिभिङ डेभन्दा बिलकुलै फरक अर्थ रहेको छ । अझ भन्नुपर्दा, पुरानो करारको अगौटे फलको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडलाई ख्रीष्टले नयाँ करारको समयमा पूर्ण रूपले पूरा गर्नुभयो । बाइबलमा, अगौटे फलको चाडलाई पुनरुत्थानको दिनको रूपमा मनाइन्छ, र सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा [[येशूज्यूको पुनरुत्थान|पुनरुत्थान हुनुभएका येशूज्यूको]] शक्तिलाई सम्झना गरिन्छ । त्यसै गरी साताहरूको चाडचाहिँ पेन्तिकोसको दिनमा परिवर्तन भयो, जुन दिनमा परमेश्वरले सुरुको मण्डलीमाथि पवित्र आत्मा खन्याउनुभएको थियो । अन्त्यमा छाप्रो-वासको चाडचाहिँ अन्तिम झरी पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका प्रजाहरू भेला भएपछि पूरा हुन्छ । तसर्थ नयाँ करारको समयमा, यी तीनै वटा चाडहरू फसलको कटनीसँग सम्बन्धित छैनन् । तैपनि कतिपय मण्डलीहरूले नयाँ करारको समयमा समेत ती चाडहरूलाई फसलको कटनीसँग जोड्ने गर्छन् । कारण तिनीहरूले पुरानो करारका चाडहरू र नयाँ करारका चाडहरूलाई वर्गीकरण गर्न जान्दैनन् । | |||
मानिसको रीतिथिति मान्दै परमेश्वरको आज्ञा इन्कार गर्नेहरूलाई नयाँ करार बाइबलमा येशूज्यूले हप्काउनुभएको छ ।<ref>{{Cite web |title=मर्कूस ७:६:७ |url=https://www.bible.com/bible/1483/MRK.7.NNRV |publisher= |quote=}}</ref> बाइबलमा थ्याङ्क्सगिभिङ डे उल्लेख नगरिएकोले, केही प्रोटेस्टेन्ट ख्रीष्टियानहरूले थ्याङ्सगिभिङ डे लगायत [[क्रिसमस]] जस्ता मानव निर्मित बिदाका दिनलाई आलोचना गर्ने गर्छन् । यद्यपि बाइबलमा भएको परमेश्वरको वचनलाई पछ्याउने [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले चाहिँ वर्तमान मण्डलीहरूले मान्ने गरेको थ्याङ्क्सगिभिङ डेजस्ता मानिसको नियम मान्दैन ।<ref name="드림" /> | |||
== | == थ्याङ्क्सगिभिङ डेको उत्पत्ति == | ||
प्युरिटनहरूचाहिँ सन् १६२०मा [https://www.britannica.com/topic/Mayflower-ship मेफ्लावर] नामक जहाजमा आन्ध्र महासागरको कठिन यात्रा गर्नुअघि, बेलायतको मण्डली (एङ्गलिकन मण्डली)को सतावटबाट उम्कन नेदरल्यान्डतिर भागेका बेलायती प्रोटेस्टेन्ट ख्रीष्टियानहरू थिए । तिनीहरू म्यासेचुसेट्सको केप कोडमा पुगे, र त्यसको नाउँ ‘[https://www.britannica.com/place/Plymouth-Massachusetts प्लाइमाउथ]’ राखे ।<ref>{{Cite web |author= |date=June 8, 2018 |year= |title=प्लाइमाउथ कोलोनी |url=https://www.encyclopedia.com/history/united-states-and-canada/us-history/plymouth-colony |website= |series= |publisher=Encyclopedia.com |isbn= |quote=}}</ref> | |||
== | ६५ दिनको जहाजी यात्रापछि नयाँ महादेशमा आइपुगेका तिनीहरूले चिसो मौसम र भोजन अभावको सामना गरे । त्यो समयमा मेफ्लावरमा भएका १०२ जना मानिसहरूमध्ये ४४ जना मरे । जब त्यहाँका स्थानीय अमेरिकी वाम्पानोआग जातिका मानिसहरूले ती प्युरिटनहरूलाई भोजन प्रदान गरी बाली उब्जाउने र खेती गर्ने तरिका सिकाइदिए तब बल्ल तिनीहरूको अवस्थामा सुधार हुँदैगयो । त्यसको अर्को वर्ष सन् १६२१को अन्त्यतिर, प्युरिटनहरूले तिनीहरूको पहिलो उब्जनीको खुशी मनाउन ती स्थानीय अमेरिकीहरूलाई आमन्त्रण गरे । तिनीहरूले पहिलो कटनीको अन्नबालीसँगै टर्की काटेर चाड मनाउँदै परमेश्वरलाई धन्यवाद चढाए । संयुक्त राज्य अमेरिकामा यो दिनलाई पहिलो थ्याङ्क्सगिभिङ डेको रूपमा लिइन्छ । त्यस बेलादेखि, संयुक्त राज्य अमेरिकामा पहिलो पटक देखा परेको थ्याङ्क्सगिभिङ डेको प्रभावले गर्दा विभिन्न देशहरूमा परम्परागत प्रथाको रूपमा मनाउने गरिएको कटनीको चाडलाई मण्डलीको बिदाको रूपमा मनाउन थालिएको हो ।<ref name="파이낸스">{{인용|url=https://www.history.com/topics/thanksgiving/history-of-thanksgiving#:~:text=In%201621%2C%20the%20Plymouth%20colonists,by%20individual%20colonies%20and%20states.|title=सन् २०२२ थ्याङ्क्सगिभिङ|publisher=History.com|date=October 27, 2009}}</ref> | ||
== देश र धार्मिक सम्प्रदायअनुसार थ्याङ्क्सगिभिङको मिति र विशेषता == | |||
[[File:Thanksgiving Greetings (NBY 10142).jpg|thumb|चित्रमा थ्याङ्क्सगिभिङको विशेषता व्यक्त गरिएको]] | |||
देश र सम्प्रदायका आधारमा थ्याङ्क्सगिभिङ डेको उत्पत्ति फरक-फरक छ र यसलाई फरक-फरक तरिकाले मनाउने गरिन्छ ।<br> | |||
* ''' | * '''संयुक्त राज्य अमेरिका''' | ||
: | : सन् १६२१मा बेलायती उपनिवेशवादी र स्थानीय अमेरिकी मानिसहरूद्वारा आयोजित कटनीको चाडबाट नै थ्याङ्क्सगिभिङ डेको उत्पत्ति भएको हो ।<ref name="Thanksgivingday">[https://www.britannica.com/topic/Thanksgiving-Day थ्याङ्क्सगिभिङ डे] Britannica</ref> सन् १६२३मा म्यासेचुसेट्स राज्यले थ्याङ्क्सगिभिङ डेलाई बिदाको दिन घोषणा गऱ्यो,<ref name="파이낸스" /> र सन् १७८९मा संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले नोभेम्बर २६लाई राष्ट्रिय बिदा घोषणा गरे ।<ref>[https://www.loc.gov/item/today-in-history/november-26/ थ्याङ्क्सगिभिङ डे, इतिहासमा आज - नोभेम्बर २६], LIBRARY OF CONGRRESS</ref><ref>सन् १७८९, संयुक्त राज्यको तथ्य र मिति, लिओनल दे लिओन, सन् २०१२ पेज ९</ref> तर तेस्रो राष्ट्रपति थोमस जेफर्सनले भने थ्याङ्क्सगिभिङ डे बेलायतको चाड हो भनी दाबी गरेर यो दिनलाई अमेरिकाको राष्ट्रिय पात्रोबाट हटाएका हुनाले यसलाई केही राज्यहरूमा मात्र मनाउन थालियो ।<ref>{{Cite web |author= |date=November 23, 2017 |year= |title=अमेरिकामा, एक ताका थ्याङ्क्सगिभिङचाहिँ लडाइँ शब्द थियो |url=https://www.latimes.com/nation/la-na-thanksgiving-south-history-20171223-story.html |website= |series= |publisher=Los Angeles Times |isbn= |quote=}}</ref> सन् १८४०को दशकतिर, अमेरिकी लेखिका सारा जोसेफा हालेले थ्याङ्क्सगिभिङ क्याम्पेन सुरु गरेर थ्याङ्क्सगिभिङ डेलाई वार्षिक चाडको रूपमा मनाउनुपर्छ भनी आवाज उठाइन् ।<ref>[https://www.almanac.com/sarah-josepha-hale-godmother-thanksgiving#:~:text=On%20October%203%2C%201863%2C%20he,at%20the%20age%20of%2090. सारा जोसेफा हेल : थ्याङ्क्सगिभिङकी गड-मदर], सन् २०२१ अक्टोबर २८, Almanac.com</ref><ref>{{Cite web |author= |date=November 23, 2016 |year= |title=थ्याङ्क्सगिभिङ डे सधैँ त राष्ट्रिय बिदा थिएन, यी महिलाले यसो हुने गराएकी हुन् |url=https://time.com/4577082/thanksgiving-holiday-history-origins/ |website= |series= |publisher=HISTORY, TIME |isbn= |quote=}}</ref> सन् १८६३मा अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले गृहयुद्धको बेला, देशभक्ति जगाउनका लागि नोभेम्बर २६ बिहीबारलाई ‘थ्याङ्क्सगिभिङ डे’ घोषणा गरे ।<ref>{{Cite web |date= |year= |title=लिङ्कन र थ्याङ्क्सगिभिङ |url=https://www.nps.gov/liho/learn/historyculture/lincoln-and-thanksgiving.htm |website=National Park Service |series= |publisher= |isbn= |quote=}}</ref> अहिलेचाहिँ थ्याङ्क्सगिभिङ डे नोभेम्बर महिनाको चौथो बिहीबार मनाइन्छ, जुनचाहिँ सन् १९४१मा काङ्ग्रेसको संयुक्त प्रस्ताव र राष्ट्रपति फ्र्याङ्कलिन डि. रुजबेल्टद्वारा जारी गरिएको घोषणा थियो । प्रत्येक वर्ष यो दिनमा, अमेरिकी सहरहरूले परेड र अन्य कार्यक्रमहरू गर्छन् ।<ref name="Thanksgivingday" /><br> | ||
* ''' | * '''क्यानाडा''' | ||
: | : सन् १५७८मा, मार्टिन फ्रोबिसरको नेतृत्वमा भएको सफल अभियानको सुरक्षित यात्राको सम्झनामा क्यानेडियन थ्याङ्क्सगिभिङको उत्पत्ति भयो । थ्याङ्क्सगिभिङ चाहिँ सन् १८७९मा क्यानेडियन काङ्ग्रेसद्वारा स्थापना भएको थियो र यो, अक्टोबरको दोस्रो आइतबारमा मनाइयो, जुनचाहिँ संयुक्त राज्य अमेरिकाको भन्दा १ महिनाअघि थियो ।<ref name="Thanksgivingday" /> संयुक्त राज्य अमेरिकामा जस्तै, क्यानाडामा पनि परिवार र साथीभाइ भेला भएर टर्की, क्र्यान्बेरी सस र फर्सीको केक जस्ता परिकारहरू खाने चलन छ ।<ref>{{Cite web |author= |date=September 20, 2022 |year= |title=क्यानाडियन थ्याङ्क्सगिभिङबारे १५ रोचक तथ्य |url=https://www.modernmississauga.com/main/2022/9/20/15-fun-facts-about-canadian-thanksgiving |website=Modern Mississauga |series= |publisher= |isbn= |quote=}}</ref> | ||
* ''' | * '''स्विट्जरल्यान्ड''' | ||
: | : स्विट्जरल्यान्डका प्रोटेस्टेन्ट धर्म सुधारकहरूले यसलाई सेप्टेम्बरमा मनाए, र त्यो अहिलेसम्म चलिरहेको छ ।<ref>[https://publicholidays.ch/federal-day-thanksgiving-repentance-prayer/ संघीय उपवासको दिन सन् २०२३, २०२४ र २०२५ Fast Day 2023, 2024 and 2025], Public Holidays Global</ref> | ||
* ''' | * '''नेदरल्यान्ड''' | ||
: | : नेदरल्यान्डमा थ्याङ्क्सगिभिङ चाहिँ नोभेम्बरको पहिलो आइतबारपछि आउने बुधबारमा मनाइन्छ ।<ref>[https://www.dutchnews.nl/features/2017/11/a-thanksgiving-story-how-the-netherlands-played-a-part-in-the-american-holiday/ थ्याङ्क्सगिभिङको कथा : कसरी अमेरिकामा नेदरल्यान्डले भूमिका खेल्यो], DutchNews.nl, November 20, 2017</ref> | ||
* ''' | * '''जर्मनी''' | ||
: | : जर्मन थ्याङ्क्सगिभिङ डे, जसलाई ‘अर्न्टेडाङ्काफेस’(''Erntedankfes'')चाहिँ सामान्यतया अक्टोबरको पहिलो आइतबारमा मनाइन्छ । तर अङ्गुर र बियर जस्ता क्षेत्रीय विशेष उत्पादनद्वारा यो चाड मनाइने भएकोले क्षेत्रअनुसार मिति फरक हुन्छ ।<ref>{{Cite web |author= |date=November 7, 2021 |year= |title="विश्वभरिका अन्य १५ वटा देशहरूले यसरी थ्याङ्क्सगिभिङ मनाउँछन् |url=https://allthatsinteresting.com/thanksgiving-in-other-countries/3 |website=ati |series= |publisher= |isbn= |quote=}}</ref> जर्मनीको सुसमाचार प्रचार मण्डलीमा सेन्ट माइकल दिवस(सेप्टेम्बर २९)पछि आउने आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाइन्छ ।<ref name="민족문화">[https://www.asiae.co.kr/article/2010092201331217643 यदि छुसक बिदाको दिन हो भने, जर्मनहरूको कटनीको पर्व एउटा उत्सव हो], Asia Economy, September 22, 2010</ref><ref name="아시아">[http://encykorea.aks.ac.kr/Contents/Item/E0057868 थ्याङ्क्सगिभिङ डे], Encyclopedia of Korean Culture</ref><ref>हिटलरको छायामा प्रचार : तेस्रो रेइचमा प्रतिरोधको प्रवचन, Dean G. Stroud, पेज ९५</ref> | ||
* ''' | * '''दक्षिण कोरिया''' | ||
: | : कोरियामा प्रेस्बिटेरियन र मेथोडिस्ट मण्डलीहरू लगायत अधिकांश प्रोटेस्टेन्ट मण्डलीहरूले नोभेम्बरको तेस्रो आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाउँछन् । कोरियाली मण्डलीहरूले यस अमेरिकी बिदाको दिन मनाउन थाल्नुको कारणचाहिँ अमेरिकी मिसनरीहरूको प्रभावले गर्दा हो, जो कोरियामा प्रचार गर्न थालेको प्रभावले थियो । सन् १९०४मा कोरियाका प्रेस्बिटेरियनहरूको सम्मेलनले सौर्य पात्रोअनुसार नोभेम्बर ११लाई थ्याङ्क्सगिभिङ डेको रूपमा मान्ने निर्णय गऱ्यो । त्यसपछि सन् १९०८मा, यो दिनलाई नोभेम्बर महिनाको अन्तिम बिहिबार मनाउने निर्णय गरियो, अनि फेरि सन् १९१४मा नोभेम्बर महिनाको तेस्रो बुधबारमा मान्ने निर्णय गरियो । योचाहिँ ख्रीष्टियान मिसनरी पहिलो पटक कोरियामा आएको दिनलाई सम्झना गर्नलाई बनाइएको दिन थियो । सन् १९२१मा प्रेस्बिटेरियन र मेथोडिस्ट संयुक्त परिषदको बैठकद्वारा, नोभेम्बरको दोस्रो बुधबारमा मनाउने निर्णय भएपछि देशभरिका प्रोटेस्टेन्ट मण्डलीहरूले यो चाड मनाउन थाले ।<ref name="민족문화" /><ref name="드림">[https://watv.org/bible_word/feast-of-tabernacles-and-thanksgiving-day/ छाप्रो-वासको चाड र थ्याङ्क्सगिभिङ डेबीच कुनचाहिँ सही हो ?], WATV.org</ref> धार्मिक क्षेत्रमा आबद्ध केही मानिसहरूले “अमेरिकी थ्याङ्क्सगिभिङ कोरियामा चाहिँ किन मान्नुपऱ्यो र ?” भनेर प्रश्न उठाएका हुनाले, तिनीहरूले यसलाई कोरियाको परम्परागत कटनीको चाड रहेको छुसकतिर मनाउने सल्लाह दिए । केही ठूला मण्डली वा सम्प्रदायहरूले चाहिँ आफ्नो पादरी कार्यतालिकासँग मिलाएर हरेक वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म आफैले मिति तोक्ने गर्छन् । | ||
== | * '''क्याथोलिक मण्डली''' | ||
: क्याथोलिक मण्डलीले विश्वव्यापी अथवा आधिकारिक रूपमा थ्याङ्क्सगिभिङ डे मान्दैन ।<ref name="아시아" /><ref>[https://view.asiae.co.kr/article/2020093021522756035 कोभिड १९का कारण थ्याङ्क्सगिभिङ ओरालो लाग्दै, यो कसरी छुसकभन्दा फरक छ ?], Asia Economy, October 1, 2020</ref> [[पुनरुत्थानको दिन]]पछिको ४०औँ दिनमा, तिनीहरू ‘स्वर्ग उचालिनुभएको दिन’अघि राम्रो फसलका लागि तीन दिने चाड मनाउँछन् ।<ref name="민족문화" /> दक्षिण कोरियामा चाहिँ शरदमा कटनीको समय अर्थात् छुसकमा पुर्खाहरूका लागि टेबिलमा खानेकुराहरू राखेर थ्याङ्क्सगिभिङ मनाइन्छ ।<ref>[https://maria.catholic.or.kr/dictionary/term/term_view.asp?ctxtIdNum=8444&keyword=%EC%B6%94%EC%88%98%EA%B0%90%EC%82%AC&gubun=04 थ्याङ्क्सगिभिङ डेको मास], Catholic Guide</ref><ref>[https://www.catholictimes.org/article/article_view.php?aid=274735 <nowiki>[FunFun Precedent] (36) पैतृक रीतिरिवाज टेबलसहित हान्गावी मास</nowiki>], Catholic Newspaper, सन् २०१६ सेप्टेम्बर ११</ref> अनि कहिलेकहीँ, ‘राजा हुनुभएका ख्रीष्ट’को चाडको आधारमा क्याथोलिक पात्रोअनुसार वर्षको अन्तिम आइतबारमा थ्याङ्क्सगिभिङ डे मनाइन्छ ।<ref>[https://www.catholictimes.org/article/article_view.php?aid=348654 Suwon Diocese, किसान पादरी कमिसन थ्याङ्क्सगिभिङ मास], Catholic Newspaper</ref> | |||
== | == यो पनि हेर्नुहोस् == | ||
* [[आइतबारको सेवा|प्रभुको दिनको आराधना (आइतबारको आराधना)]] | |||
* [[क्रिसमस]] | |||
* [[मानिसको आज्ञा]] | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references /> | <references /> | ||
[[श्रेणी:बाइबलीय मुद्दा]] | |||
[[ |
०६:५४, २५ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन

थ्याङ्क्सगिभिङ डे भनेको फसल दिनुभएका परमेश्वरलाई धन्यवाद दिने अर्थमा विशेष गरेर प्रोटेस्टेन्ट मण्डलीमा मनाइने एउटा चाड हो । यद्यपि थ्याङ्क्सगिभिङ डे बाइबलमा उल्लेखित परमेश्वरको आज्ञा अथवा चाड होइन । योचाहिँ १७औँ शताब्दीतिर बेलायतका प्युरिटनहरू[१] अमेरिकातिर बसाइँ सरेपछि शरदको पहिलो बाली कटनी गरेर परमेश्वरलाई धन्यवाद चढाएका कार्यबाट उत्पत्ति भएको दिन हो ।
थ्याङ्क्सगिभिङ सम्बन्धी बाइबलको अवधारणा
केही मण्डलीहरूले थ्याङ्क्सगिभिङ डेलाई बाइबलमा उल्लेखित अगौटे फलको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडसँग तुलना गर्दै व्याख्या गर्छन् ।[२][३] तर थ्याङ्क्सगिभिङ डे र बाइबलका चाडहरूबीच कुनै सम्बन्ध छैन । माथि उल्लेखित चाडहरू फसलको कटनीसँग सम्बन्धित भए तापनि ती चाडहरू फरक-फरक मितिमा फरक-फरक तरिकाले मनाइन्छ । साथै ती चाडहरूमा थ्याङ्क्सगिभिङ डेभन्दा बिलकुलै फरक अर्थ रहेको छ । अझ भन्नुपर्दा, पुरानो करारको अगौटे फलको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडलाई ख्रीष्टले नयाँ करारको समयमा पूर्ण रूपले पूरा गर्नुभयो । बाइबलमा, अगौटे फलको चाडलाई पुनरुत्थानको दिनको रूपमा मनाइन्छ, र सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा पुनरुत्थान हुनुभएका येशूज्यूको शक्तिलाई सम्झना गरिन्छ । त्यसै गरी साताहरूको चाडचाहिँ पेन्तिकोसको दिनमा परिवर्तन भयो, जुन दिनमा परमेश्वरले सुरुको मण्डलीमाथि पवित्र आत्मा खन्याउनुभएको थियो । अन्त्यमा छाप्रो-वासको चाडचाहिँ अन्तिम झरी पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका प्रजाहरू भेला भएपछि पूरा हुन्छ । तसर्थ नयाँ करारको समयमा, यी तीनै वटा चाडहरू फसलको कटनीसँग सम्बन्धित छैनन् । तैपनि कतिपय मण्डलीहरूले नयाँ करारको समयमा समेत ती चाडहरूलाई फसलको कटनीसँग जोड्ने गर्छन् । कारण तिनीहरूले पुरानो करारका चाडहरू र नयाँ करारका चाडहरूलाई वर्गीकरण गर्न जान्दैनन् ।
मानिसको रीतिथिति मान्दै परमेश्वरको आज्ञा इन्कार गर्नेहरूलाई नयाँ करार बाइबलमा येशूज्यूले हप्काउनुभएको छ ।[४] बाइबलमा थ्याङ्क्सगिभिङ डे उल्लेख नगरिएकोले, केही प्रोटेस्टेन्ट ख्रीष्टियानहरूले थ्याङ्सगिभिङ डे लगायत क्रिसमस जस्ता मानव निर्मित बिदाका दिनलाई आलोचना गर्ने गर्छन् । यद्यपि बाइबलमा भएको परमेश्वरको वचनलाई पछ्याउने परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले चाहिँ वर्तमान मण्डलीहरूले मान्ने गरेको थ्याङ्क्सगिभिङ डेजस्ता मानिसको नियम मान्दैन ।[२]
थ्याङ्क्सगिभिङ डेको उत्पत्ति
प्युरिटनहरूचाहिँ सन् १६२०मा मेफ्लावर नामक जहाजमा आन्ध्र महासागरको कठिन यात्रा गर्नुअघि, बेलायतको मण्डली (एङ्गलिकन मण्डली)को सतावटबाट उम्कन नेदरल्यान्डतिर भागेका बेलायती प्रोटेस्टेन्ट ख्रीष्टियानहरू थिए । तिनीहरू म्यासेचुसेट्सको केप कोडमा पुगे, र त्यसको नाउँ ‘प्लाइमाउथ’ राखे ।[५]
६५ दिनको जहाजी यात्रापछि नयाँ महादेशमा आइपुगेका तिनीहरूले चिसो मौसम र भोजन अभावको सामना गरे । त्यो समयमा मेफ्लावरमा भएका १०२ जना मानिसहरूमध्ये ४४ जना मरे । जब त्यहाँका स्थानीय अमेरिकी वाम्पानोआग जातिका मानिसहरूले ती प्युरिटनहरूलाई भोजन प्रदान गरी बाली उब्जाउने र खेती गर्ने तरिका सिकाइदिए तब बल्ल तिनीहरूको अवस्थामा सुधार हुँदैगयो । त्यसको अर्को वर्ष सन् १६२१को अन्त्यतिर, प्युरिटनहरूले तिनीहरूको पहिलो उब्जनीको खुशी मनाउन ती स्थानीय अमेरिकीहरूलाई आमन्त्रण गरे । तिनीहरूले पहिलो कटनीको अन्नबालीसँगै टर्की काटेर चाड मनाउँदै परमेश्वरलाई धन्यवाद चढाए । संयुक्त राज्य अमेरिकामा यो दिनलाई पहिलो थ्याङ्क्सगिभिङ डेको रूपमा लिइन्छ । त्यस बेलादेखि, संयुक्त राज्य अमेरिकामा पहिलो पटक देखा परेको थ्याङ्क्सगिभिङ डेको प्रभावले गर्दा विभिन्न देशहरूमा परम्परागत प्रथाको रूपमा मनाउने गरिएको कटनीको चाडलाई मण्डलीको बिदाको रूपमा मनाउन थालिएको हो ।[६]
देश र धार्मिक सम्प्रदायअनुसार थ्याङ्क्सगिभिङको मिति र विशेषता

देश र सम्प्रदायका आधारमा थ्याङ्क्सगिभिङ डेको उत्पत्ति फरक-फरक छ र यसलाई फरक-फरक तरिकाले मनाउने गरिन्छ ।
- संयुक्त राज्य अमेरिका
- सन् १६२१मा बेलायती उपनिवेशवादी र स्थानीय अमेरिकी मानिसहरूद्वारा आयोजित कटनीको चाडबाट नै थ्याङ्क्सगिभिङ डेको उत्पत्ति भएको हो ।[७] सन् १६२३मा म्यासेचुसेट्स राज्यले थ्याङ्क्सगिभिङ डेलाई बिदाको दिन घोषणा गऱ्यो,[६] र सन् १७८९मा संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले नोभेम्बर २६लाई राष्ट्रिय बिदा घोषणा गरे ।[८][९] तर तेस्रो राष्ट्रपति थोमस जेफर्सनले भने थ्याङ्क्सगिभिङ डे बेलायतको चाड हो भनी दाबी गरेर यो दिनलाई अमेरिकाको राष्ट्रिय पात्रोबाट हटाएका हुनाले यसलाई केही राज्यहरूमा मात्र मनाउन थालियो ।[१०] सन् १८४०को दशकतिर, अमेरिकी लेखिका सारा जोसेफा हालेले थ्याङ्क्सगिभिङ क्याम्पेन सुरु गरेर थ्याङ्क्सगिभिङ डेलाई वार्षिक चाडको रूपमा मनाउनुपर्छ भनी आवाज उठाइन् ।[११][१२] सन् १८६३मा अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले गृहयुद्धको बेला, देशभक्ति जगाउनका लागि नोभेम्बर २६ बिहीबारलाई ‘थ्याङ्क्सगिभिङ डे’ घोषणा गरे ।[१३] अहिलेचाहिँ थ्याङ्क्सगिभिङ डे नोभेम्बर महिनाको चौथो बिहीबार मनाइन्छ, जुनचाहिँ सन् १९४१मा काङ्ग्रेसको संयुक्त प्रस्ताव र राष्ट्रपति फ्र्याङ्कलिन डि. रुजबेल्टद्वारा जारी गरिएको घोषणा थियो । प्रत्येक वर्ष यो दिनमा, अमेरिकी सहरहरूले परेड र अन्य कार्यक्रमहरू गर्छन् ।[७]
- क्यानाडा
- सन् १५७८मा, मार्टिन फ्रोबिसरको नेतृत्वमा भएको सफल अभियानको सुरक्षित यात्राको सम्झनामा क्यानेडियन थ्याङ्क्सगिभिङको उत्पत्ति भयो । थ्याङ्क्सगिभिङ चाहिँ सन् १८७९मा क्यानेडियन काङ्ग्रेसद्वारा स्थापना भएको थियो र यो, अक्टोबरको दोस्रो आइतबारमा मनाइयो, जुनचाहिँ संयुक्त राज्य अमेरिकाको भन्दा १ महिनाअघि थियो ।[७] संयुक्त राज्य अमेरिकामा जस्तै, क्यानाडामा पनि परिवार र साथीभाइ भेला भएर टर्की, क्र्यान्बेरी सस र फर्सीको केक जस्ता परिकारहरू खाने चलन छ ।[१४]
- स्विट्जरल्यान्ड
- स्विट्जरल्यान्डका प्रोटेस्टेन्ट धर्म सुधारकहरूले यसलाई सेप्टेम्बरमा मनाए, र त्यो अहिलेसम्म चलिरहेको छ ।[१५]
- नेदरल्यान्ड
- नेदरल्यान्डमा थ्याङ्क्सगिभिङ चाहिँ नोभेम्बरको पहिलो आइतबारपछि आउने बुधबारमा मनाइन्छ ।[१६]
- जर्मनी
- जर्मन थ्याङ्क्सगिभिङ डे, जसलाई ‘अर्न्टेडाङ्काफेस’(Erntedankfes)चाहिँ सामान्यतया अक्टोबरको पहिलो आइतबारमा मनाइन्छ । तर अङ्गुर र बियर जस्ता क्षेत्रीय विशेष उत्पादनद्वारा यो चाड मनाइने भएकोले क्षेत्रअनुसार मिति फरक हुन्छ ।[१७] जर्मनीको सुसमाचार प्रचार मण्डलीमा सेन्ट माइकल दिवस(सेप्टेम्बर २९)पछि आउने आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाइन्छ ।[१८][१९][२०]
- दक्षिण कोरिया
- कोरियामा प्रेस्बिटेरियन र मेथोडिस्ट मण्डलीहरू लगायत अधिकांश प्रोटेस्टेन्ट मण्डलीहरूले नोभेम्बरको तेस्रो आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाउँछन् । कोरियाली मण्डलीहरूले यस अमेरिकी बिदाको दिन मनाउन थाल्नुको कारणचाहिँ अमेरिकी मिसनरीहरूको प्रभावले गर्दा हो, जो कोरियामा प्रचार गर्न थालेको प्रभावले थियो । सन् १९०४मा कोरियाका प्रेस्बिटेरियनहरूको सम्मेलनले सौर्य पात्रोअनुसार नोभेम्बर ११लाई थ्याङ्क्सगिभिङ डेको रूपमा मान्ने निर्णय गऱ्यो । त्यसपछि सन् १९०८मा, यो दिनलाई नोभेम्बर महिनाको अन्तिम बिहिबार मनाउने निर्णय गरियो, अनि फेरि सन् १९१४मा नोभेम्बर महिनाको तेस्रो बुधबारमा मान्ने निर्णय गरियो । योचाहिँ ख्रीष्टियान मिसनरी पहिलो पटक कोरियामा आएको दिनलाई सम्झना गर्नलाई बनाइएको दिन थियो । सन् १९२१मा प्रेस्बिटेरियन र मेथोडिस्ट संयुक्त परिषदको बैठकद्वारा, नोभेम्बरको दोस्रो बुधबारमा मनाउने निर्णय भएपछि देशभरिका प्रोटेस्टेन्ट मण्डलीहरूले यो चाड मनाउन थाले ।[१८][२] धार्मिक क्षेत्रमा आबद्ध केही मानिसहरूले “अमेरिकी थ्याङ्क्सगिभिङ कोरियामा चाहिँ किन मान्नुपऱ्यो र ?” भनेर प्रश्न उठाएका हुनाले, तिनीहरूले यसलाई कोरियाको परम्परागत कटनीको चाड रहेको छुसकतिर मनाउने सल्लाह दिए । केही ठूला मण्डली वा सम्प्रदायहरूले चाहिँ आफ्नो पादरी कार्यतालिकासँग मिलाएर हरेक वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म आफैले मिति तोक्ने गर्छन् ।
- क्याथोलिक मण्डली
- क्याथोलिक मण्डलीले विश्वव्यापी अथवा आधिकारिक रूपमा थ्याङ्क्सगिभिङ डे मान्दैन ।[१९][२१] पुनरुत्थानको दिनपछिको ४०औँ दिनमा, तिनीहरू ‘स्वर्ग उचालिनुभएको दिन’अघि राम्रो फसलका लागि तीन दिने चाड मनाउँछन् ।[१८] दक्षिण कोरियामा चाहिँ शरदमा कटनीको समय अर्थात् छुसकमा पुर्खाहरूका लागि टेबिलमा खानेकुराहरू राखेर थ्याङ्क्सगिभिङ मनाइन्छ ।[२२][२३] अनि कहिलेकहीँ, ‘राजा हुनुभएका ख्रीष्ट’को चाडको आधारमा क्याथोलिक पात्रोअनुसार वर्षको अन्तिम आइतबारमा थ्याङ्क्सगिभिङ डे मनाइन्छ ।[२४]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "प्युरिटन्स"। Encyclopedia.com। मे २३, २०१८।
- ↑ २.० २.१ २.२ छाप्रो-वासको चाड र थ्याङ्क्सगिभिङ डेबीच कुनचाहिँ सही हो ?, WATV.org
- ↑ साधारण बाइबलीय निर्देशनहरू, अगौटे फल : विश्वभरिबाट स्टिवार्डसिप विचार र कहानीहरू, पल आर्. लिन्डहोम, पेज ८१
- ↑ "मर्कूस ७:६:७"।
- ↑ "प्लाइमाउथ कोलोनी"। Encyclopedia.com। जुन ८, २०१८।
- ↑ ६.० ६.१ सन् २०२२ थ्याङ्क्सगिभिङ, History.com, अक्टोबर २७, २००९
- ↑ ७.० ७.१ ७.२ थ्याङ्क्सगिभिङ डे Britannica
- ↑ थ्याङ्क्सगिभिङ डे, इतिहासमा आज - नोभेम्बर २६, LIBRARY OF CONGRRESS
- ↑ सन् १७८९, संयुक्त राज्यको तथ्य र मिति, लिओनल दे लिओन, सन् २०१२ पेज ९
- ↑ "अमेरिकामा, एक ताका थ्याङ्क्सगिभिङचाहिँ लडाइँ शब्द थियो"। Los Angeles Times। नोभेम्बर २३, २०१७।
- ↑ सारा जोसेफा हेल : थ्याङ्क्सगिभिङकी गड-मदर, सन् २०२१ अक्टोबर २८, Almanac.com
- ↑ "थ्याङ्क्सगिभिङ डे सधैँ त राष्ट्रिय बिदा थिएन, यी महिलाले यसो हुने गराएकी हुन्"। HISTORY, TIME। नोभेम्बर २३, २०१६।
- ↑ "लिङ्कन र थ्याङ्क्सगिभिङ"। National Park Service।
- ↑ "क्यानाडियन थ्याङ्क्सगिभिङबारे १५ रोचक तथ्य"। Modern Mississauga। सेप्टेम्बर २०, २०२२।
- ↑ संघीय उपवासको दिन सन् २०२३, २०२४ र २०२५ Fast Day 2023, 2024 and 2025, Public Holidays Global
- ↑ थ्याङ्क्सगिभिङको कथा : कसरी अमेरिकामा नेदरल्यान्डले भूमिका खेल्यो, DutchNews.nl, November 20, 2017
- ↑ ""विश्वभरिका अन्य १५ वटा देशहरूले यसरी थ्याङ्क्सगिभिङ मनाउँछन्"। ati। नोभेम्बर ७, २०२१।
- ↑ १८.० १८.१ १८.२ यदि छुसक बिदाको दिन हो भने, जर्मनहरूको कटनीको पर्व एउटा उत्सव हो, Asia Economy, September 22, 2010
- ↑ १९.० १९.१ थ्याङ्क्सगिभिङ डे, Encyclopedia of Korean Culture
- ↑ हिटलरको छायामा प्रचार : तेस्रो रेइचमा प्रतिरोधको प्रवचन, Dean G. Stroud, पेज ९५
- ↑ कोभिड १९का कारण थ्याङ्क्सगिभिङ ओरालो लाग्दै, यो कसरी छुसकभन्दा फरक छ ?, Asia Economy, October 1, 2020
- ↑ थ्याङ्क्सगिभिङ डेको मास, Catholic Guide
- ↑ [FunFun Precedent] (36) पैतृक रीतिरिवाज टेबलसहित हान्गावी मास, Catholic Newspaper, सन् २०१६ सेप्टेम्बर ११
- ↑ Suwon Diocese, किसान पादरी कमिसन थ्याङ्क्सगिभिङ मास, Catholic Newspaper