सुसमाचार र नयाँ करार: संशोधनहरू बीचको भिन्नता
"thumb|The gospel of the kingdom can be called the new covenant. The '''gospel''' is the good news<ref>{{Cite web |url=https://www.britannica.com/topic/Gospel-New-Testament |title=Gospel |website=Britannica |date= |author= |page= |quote= }}</ref>, and more specifically, it is the '''new covenant'''. The saints and apostles of the early Church kept and preached the truth of the [..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[File:Aaron Burden 2016-04-22 (Unsplash).jpg|thumb| | [[File:Aaron Burden 2016-04-22 (Unsplash).jpg|thumb|ख्रीष्टको सुसमाचारलाई नयाँ करार भन्न सकिन्छ ।]] | ||
'''सुसमाचार'''को अर्थ शुभ समाचार हो,<ref>{{Cite web |author= |date= |title=सुसमाचार |url=https://www.britannica.com/topic/Gospel-New-Testament |website=Britannica |page= |quote=}}</ref> विशेष गरी '''नयाँ करार''' हो । सुरुको मण्डलीका सन्तहरू र प्रेरितहरूले, येशूज्यूले सिकाउनुभएअनुसार [[निस्तार-चाड]], [[शबाथ-दिन]] आदि [[नयाँ करार]]का सत्यताहरू | |||
सबै माने र प्रचार गरे । | |||
== | == सुसमाचार नै नयाँ करार == | ||
*यही नै त्यो '''सुसमाचार''' हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, '''धर्म-सेवक''' भएँ । ([https://www.bible.com/bible/1483/COL.1.NNRV कलस्सी १:२३]) | |||
*'''नयाँ करारका सेवकहरू''' हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, ([https://www.bible.com/bible/1483/2CO.3.NNRV २ कोरिन्थी ३:६]) | |||
प्रेरित पावलले आफूलाई सुसमाचारको धर्म सेवक भनेका छन् र नयाँ करारका सेवक पनि भनेका छन् । यो वचनले, [[सुसमाचार]] नै नयाँ करार हो भन्ने कुरा प्रष्ट्याउँछ । | |||
== नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड == | |||
[[File:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg|thumb|अन्तिम भोज : लियोनार्दो दा भिन्सी, यसले नयाँ करार निस्तार-चाडको दृश्यलाई चित्रण गर्दछ । ]] | |||
नयाँ करारको केन्द्रीय सत्यता नै [[निस्तार-चाड]] हो । क्रूसमा [[क्रूसको कष्ट|टाँगिनु]]भन्दा अघिल्लो रात येशूज्यूले आफ्ना चेलाहरूसँगै अन्तिम पटक निस्तार-चाड मान्नुभयो । पुरानो करारको विधिअनुसार थुमा बलि गर्नुको सट्टा उहाँले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, र दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । यसरी रोटी र दाखमद्यद्वारा मनाइएको निस्तार-चाडलाई उहाँले आफ्नो रगतमा स्थापित नयाँ करारको रूपमा घोषणा गर्नुभयो । | |||
{{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” |출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५-२०]}} | |||
== | यसकारण नयाँ करार सुसमाचारको केन्द्रबिन्दु नै निस्तार-चाड हो । निस्तार-चाडचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्न सकिने सत्यता हो ।<ref name="요 6장">{{Cite web |title=यूहन्ना ६:५३-५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref><ref name="마 26장">{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref> [[नयाँ करार निस्तार-चाड]]को घोषणाचाहिँ मर्नुबाहेक अर्को विकल्प नभएका आत्मिक पापी रहेका मानव-जातिका लागि सबैभन्दा आशिषित खबर हो ।<ref>{{Cite web |title=मत्ती ९:१३ |url=https://www.bible.com/bible/1483/MAT.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=रोमी ६:२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=हिब्रू ९:२७ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> | ||
<small>{{참고|‘निस्तार-चाड’|설명=}}</small> | |||
== सुरुको मण्डलीले मानेको र प्रचार गरेको नयाँ करार सुसमाचार == | |||
[[उद्धारकर्ता|मुक्तिदाता]]को रूपमा आउनुभएका येशूज्यूले [[बप्तिस्मा]] लिनुभयो, र क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्षसम्म [[राज्यको सुसमाचार]] प्रचार गर्नुभयो ।<ref>[https://www.bible.com/bible/1483/MAT.3.NNRV मत्ती ३:१३] देखि [[४:२३ सम्म]]</ref> सुसमाचार अथवा नयाँ करारचाहिँ येशूज्यूले यो पृथ्वीमा छँदै सिकाउनुभएको सत्यता हो । येशूज्यूले सिकाउनुभएको र मानेर उदाहरण देखाउनुभएको नयाँ करारको सत्यतामा निस्तार-चाड मात्र होइन तर बप्तिस्मा, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाडहरू पनि पर्दछन् । “मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशूज्यूको आज्ञाअनुसार प्रेरितहरूले नयाँ करारका सबै सत्यताहरू पालन गर्दै, प्रचार गरे ।<ref>{{Cite web |title=मत्ती २८:२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> | |||
*''' | *'''बप्तिस्मा''' | ||
: | :येशूज्यूले आफूले पनि बप्तिस्मा लिनुभयो र बप्तिस्मा दिनुभएर उदाहरण पनि देखाउनुभयो ।<ref>{{Cite web |title=लूका ३:२१ |url=https://www.bible.com/bible/1483/LUK.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ३:२२-२३ |url=https://www.bible.com/bible/1483/JHN.3.NNRV |publisher= |quote=}}</ref> अनि उहाँले आफ्ना चेलाहरूलाई, सबै देशका जातिहरूलाई सुसमाचार सुनाओ र तिनीहरूलाई बप्तिस्मा देओ भन्नुभयो ।<ref>{{Cite web |title=मत्ती २८:१८-२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> फिलिप, [[पावल]] र पत्रुस लगायतका सुरुको मण्डलीका सन्तहरूले ख्रीष्टको यो शिक्षाअनुसार, सुसमाचार प्रचार गरी मानिसहरूलाई तुरुन्त बप्तिस्मा दिए ।<ref>{{Cite web |title=प्रेरित ८:३४-३९ |url=https://www.bible.com/bible/1483/ACT.8.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित १६:१३-१५ |url=https://www.bible.com/bible/1483/ACT.16.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित १६:२७-३३ |url=https://www.bible.com/bible/1483/ACT.16.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित १०:३७-४८ |url=https://www.bible.com/bible/1483/ACT.10.NNRV |publisher= |quote=}}</ref> | ||
== | *'''शबाथ-दिन''' | ||
*[[ | :येशूज्यूले, आत्मामा र सत्यतामा [[आराधना]] गरेर शबाथ-दिन मान्ने कार्यको उदाहरण देखाउनुभयो,<ref>{{Cite web |title=लूका ४:१६ |url=https://www.bible.com/bible/1483/LUK.4.NNRV |publisher= |quote=}}</ref> र युगको अन्त्यसम्म शबाथ पवित्र रूपले मान्नुपर्छ भनी सिकाउनुभयो ।<ref>{{Cite web |title=मत्ती २४:२०-२२ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |publisher= |quote=}}</ref> सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको क्रूसीकरणपछि पनि शबाथ-दिन माने ।<ref>{{Cite web |title=लूका २३:५४-५६ |url=https://www.bible.com/bible/1483/LUK.23.NNRV |publisher= |quote=}}</ref> येशूज्यूको [[पुनरुत्थान]] र [[स्वर्गारोहण]]पछि पनि तिनीहरूले निरन्तर शबाथ-दिन माने । | ||
*[[ | {{quote5 |내용=पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन साता(शबाथ, NIV)सम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे . . . “उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलीकन तिनले प्रमाणित गरिदिए । |출처=[https://www.bible.com/bible/1483/ACT.17.NNRV प्रेरित १७:१-३]}}{{quote5 |내용=हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे । |출처=[https://www.bible.com/bible/1483/ACT.18.NNRV प्रेरित १८:४]}} | ||
*'''निस्तार-चाड''' | |||
:पाप-क्षमा र अनन्त जीवन<ref name="요 6장"></ref><ref name="마 26장"></ref>को प्रतिज्ञा समाविष्ट निस्तार-चाड नै नयाँ करार सुसमाचारको केन्द्रीय सत्यता हो । येशूज्यूले चेलाहरूलाई निस्तार-चाडको प्रबन्ध मिलाउन निर्देशन<ref>{{Cite web |title=मत्ती २६:१७-१९ |url=https://www.bible.com/bible/1483/LUK.26.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका २२:७-१३ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> मात्र दिनुभएन तर “यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ”, “मेरो सम्झनामा यो गर्ने गर”<ref>{{Cite web |title=लूका २२:१५, २० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> भन्नुहुँदै यसको महत्त्वबारे पनि जोड दिनुभयो । आफूलाई सुसमाचारका सेवक र नयाँ करारका सेवक भनेका प्रेरित पावलले, निस्तार-चाड सम्बन्धी शिक्षाचाहिँ मुक्तिदाता हुनुभएका येशूज्यूबाट आएको हो भनी जोड दिए ।<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२५ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |publisher= |quote=}}</ref> सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा, [[येशू ख्रीष्ट|ख्रीष्ट]]को देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाँदै नयाँ करार निस्तार-चाड माने । | |||
{{quote5 |내용=हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी . . . चाड मनाऔं । |출처=[https://www.bible.com/bible/1483/1CO.5.NNRV १ कोरिन्थी ५:७-८]}} | |||
*'''३ चरणका ७ वटा चाडहरू''' | |||
{{그림 |Together-constantly-in-prayer.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=पेन्तिकोसको दिन मान्दै सुरुको मण्डलीका सन्तहरू}} | |||
:[[परमेश्वरका चाड]]हरूभित्र [[निस्तार-चाड]], [[अखमिरी रोटीको चाड]], [[पुनरुत्थानको दिन]]([[अगौटे फलको चाड|अगौटे फलको दिन]]), [[पेन्तिकोसको दिन]]([[साताहरूको चाड]]), [[तुरहीको चाड]], [[प्रायश्चितको दिन]] र [[छाप्रो-वासको चाड]] जस्ता वार्षिक चाडहरू छन् । यी ७ वटा चाडहरू ३ चरणमा विभाजित छन् । समग्रमा यी चाडहरूलाई ‘३ चरणका ७ वटा चाडहरू’ भनिन्छ ।<ref>{{Cite web |title=लेवी २३:१-४४ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher= |quote=}}</ref> येशूज्यू, पुरानो करारका प्रत्येक चाडहरूमा चढाइएका सबै बलिको वास्तविकताको रूपमा आउनुभयो,<ref>अध्याय ३२ निस्तार-चाड र अन्तिम भोज, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज २०२, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> र पशु-बलिको रगतद्वारा पापको प्रायश्चित गरिँदैआएको [[पुरानो करार बाइबल|पुरानो करार]]का चाडहरूलाई, ख्रीष्टको अनमोल रगतद्वारा पाप-क्षमा पाउन सकिने नयाँ करारको चाडको रूपमा परिवर्तन गर्नुभयो ।<ref>{{Cite web |title=हिब्रू ९:१२ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=हिब्रू १०:१-१८ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |publisher= |quote=}}</ref><br> | |||
:यसरी क्रूसमा रगत बगाउनुभएका येशूज्यूको बलिदानलाई सम्झँदै प्रेरितहरूले उहाँको शिक्षा र उदाहरणअनुसार चाडहरू माने । अखमिरी रोटीको चाडमा तिनीहरू उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी भए,<ref>{{Cite web |title=मर्कूस २:१९-२० |url=https://www.bible.com/bible/1483/MRK.2.NNRV |publisher= |quote=}}</ref> र पुनरुत्थानको दिनमा आत्मिक आँखा खोलिदिने रोटी पनि भाँचेर खाए ।<ref>{{Cite web |title=लूका २४:१३-३५ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित २०:६-७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> पेन्तिकोसको दिनमा चाहिँ तिनीहरूले पवित्र आत्माको आशिष् प्राप्त गरी सुसमाचारमा उल्लेखनीय वृद्धि हासिल गरे ।<ref>{{Cite web |title=प्रेरित २:१-४७ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher= |quote=}}</ref> त्यसपछि तिनीहरूले हरेक वर्ष पेन्तिकोसको दिन मान्न थाले ।<ref>{{Cite web |title=१ कोरिन्थी १६:८ |url=https://www.bible.com/bible/1483/1CO.16.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले मान्नुभएको तुरहीको चाड, प्रायश्चितको दिन<ref>[https://www.bible.com/bible/1483/JHN.7.NNRV यूहन्ना ७:२, ३७]</ref><ref>{{Cite web |title=व्यवस्था १६:१६ |url=https://www.bible.com/bible/1483/DEU.16.NNRV |publisher= |quote=}}</ref> र छाप्रो-वासको चाड पनि, सुरुको मण्डलीले मानेको नयाँ करारको सत्यता थियो । | |||
<br>ख्रीष्टको उदाहरणलाई पछ्याउँदै नयाँ करार सुसमाचारलाई बलजफतीसाथ पक्रेको सुरुको मण्डलीको विश्वासले हामीलाई एउटा जीवन्त शिक्षा दिएको छ : “सुसमाचार प्रचार गर्ने मण्डलीमा निस्तार-चाड लगायतका नयाँ करारका सत्यताहरू हुनैपर्छ ।” | |||
== | == यो पनि हेर्नुहोस् == | ||
* | *[[सुसमाचार]] | ||
*[[सुसमाचारको अर्थ]] | |||
*[[सुसमाचारको सुरुवात]] | |||
*[[राज्यको सुसमाचार]] | |||
*[[सुसमाचारको मूल्य]] | |||
*[[भिन्न सुसमाचार]] | |||
*[[नयाँ करार]] | |||
== | == सम्बन्धित भिडियो == | ||
* '''प्रवचन : नयाँ करार मान्ने मानिसहरू''' | |||
<youtube>lXT6Ilmv4M0</youtube> | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references /> | <references /> | ||
[[श्रेणी:नयाँ करार सुसमाचार]] | |||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ |
०५:३१, १९ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन

सुसमाचारको अर्थ शुभ समाचार हो,[१] विशेष गरी नयाँ करार हो । सुरुको मण्डलीका सन्तहरू र प्रेरितहरूले, येशूज्यूले सिकाउनुभएअनुसार निस्तार-चाड, शबाथ-दिन आदि नयाँ करारका सत्यताहरू
सबै माने र प्रचार गरे ।
सुसमाचार नै नयाँ करार
- यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ । (कलस्सी १:२३)
- नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, (२ कोरिन्थी ३:६)
प्रेरित पावलले आफूलाई सुसमाचारको धर्म सेवक भनेका छन् र नयाँ करारका सेवक पनि भनेका छन् । यो वचनले, सुसमाचार नै नयाँ करार हो भन्ने कुरा प्रष्ट्याउँछ ।
नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड

नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । क्रूसमा टाँगिनुभन्दा अघिल्लो रात येशूज्यूले आफ्ना चेलाहरूसँगै अन्तिम पटक निस्तार-चाड मान्नुभयो । पुरानो करारको विधिअनुसार थुमा बलि गर्नुको सट्टा उहाँले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, र दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । यसरी रोटी र दाखमद्यद्वारा मनाइएको निस्तार-चाडलाई उहाँले आफ्नो रगतमा स्थापित नयाँ करारको रूपमा घोषणा गर्नुभयो ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
यसकारण नयाँ करार सुसमाचारको केन्द्रबिन्दु नै निस्तार-चाड हो । निस्तार-चाडचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्न सकिने सत्यता हो ।[२][३] नयाँ करार निस्तार-चाडको घोषणाचाहिँ मर्नुबाहेक अर्को विकल्प नभएका आत्मिक पापी रहेका मानव-जातिका लागि सबैभन्दा आशिषित खबर हो ।[४][५][६]
सुरुको मण्डलीले मानेको र प्रचार गरेको नयाँ करार सुसमाचार
मुक्तिदाताको रूपमा आउनुभएका येशूज्यूले बप्तिस्मा लिनुभयो, र क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्षसम्म राज्यको सुसमाचार प्रचार गर्नुभयो ।[७] सुसमाचार अथवा नयाँ करारचाहिँ येशूज्यूले यो पृथ्वीमा छँदै सिकाउनुभएको सत्यता हो । येशूज्यूले सिकाउनुभएको र मानेर उदाहरण देखाउनुभएको नयाँ करारको सत्यतामा निस्तार-चाड मात्र होइन तर बप्तिस्मा, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाडहरू पनि पर्दछन् । “मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशूज्यूको आज्ञाअनुसार प्रेरितहरूले नयाँ करारका सबै सत्यताहरू पालन गर्दै, प्रचार गरे ।[८]
- बप्तिस्मा
- येशूज्यूले आफूले पनि बप्तिस्मा लिनुभयो र बप्तिस्मा दिनुभएर उदाहरण पनि देखाउनुभयो ।[९][१०] अनि उहाँले आफ्ना चेलाहरूलाई, सबै देशका जातिहरूलाई सुसमाचार सुनाओ र तिनीहरूलाई बप्तिस्मा देओ भन्नुभयो ।[११] फिलिप, पावल र पत्रुस लगायतका सुरुको मण्डलीका सन्तहरूले ख्रीष्टको यो शिक्षाअनुसार, सुसमाचार प्रचार गरी मानिसहरूलाई तुरुन्त बप्तिस्मा दिए ।[१२][१३][१४][१५]
- शबाथ-दिन
- येशूज्यूले, आत्मामा र सत्यतामा आराधना गरेर शबाथ-दिन मान्ने कार्यको उदाहरण देखाउनुभयो,[१६] र युगको अन्त्यसम्म शबाथ पवित्र रूपले मान्नुपर्छ भनी सिकाउनुभयो ।[१७] सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको क्रूसीकरणपछि पनि शबाथ-दिन माने ।[१८] येशूज्यूको पुनरुत्थान र स्वर्गारोहणपछि पनि तिनीहरूले निरन्तर शबाथ-दिन माने ।
पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन साता(शबाथ, NIV)सम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे . . . “उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलीकन तिनले प्रमाणित गरिदिए ।
हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे ।
- निस्तार-चाड
- पाप-क्षमा र अनन्त जीवन[२][३]को प्रतिज्ञा समाविष्ट निस्तार-चाड नै नयाँ करार सुसमाचारको केन्द्रीय सत्यता हो । येशूज्यूले चेलाहरूलाई निस्तार-चाडको प्रबन्ध मिलाउन निर्देशन[१९][२०] मात्र दिनुभएन तर “यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ”, “मेरो सम्झनामा यो गर्ने गर”[२१] भन्नुहुँदै यसको महत्त्वबारे पनि जोड दिनुभयो । आफूलाई सुसमाचारका सेवक र नयाँ करारका सेवक भनेका प्रेरित पावलले, निस्तार-चाड सम्बन्धी शिक्षाचाहिँ मुक्तिदाता हुनुभएका येशूज्यूबाट आएको हो भनी जोड दिए ।[२२] सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा, ख्रीष्टको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाँदै नयाँ करार निस्तार-चाड माने ।
हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी . . . चाड मनाऔं ।
- ३ चरणका ७ वटा चाडहरू
- परमेश्वरका चाडहरूभित्र निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन(अगौटे फलको दिन), पेन्तिकोसको दिन(साताहरूको चाड), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड जस्ता वार्षिक चाडहरू छन् । यी ७ वटा चाडहरू ३ चरणमा विभाजित छन् । समग्रमा यी चाडहरूलाई ‘३ चरणका ७ वटा चाडहरू’ भनिन्छ ।[२३] येशूज्यू, पुरानो करारका प्रत्येक चाडहरूमा चढाइएका सबै बलिको वास्तविकताको रूपमा आउनुभयो,[२४] र पशु-बलिको रगतद्वारा पापको प्रायश्चित गरिँदैआएको पुरानो करारका चाडहरूलाई, ख्रीष्टको अनमोल रगतद्वारा पाप-क्षमा पाउन सकिने नयाँ करारको चाडको रूपमा परिवर्तन गर्नुभयो ।[२५][२६]
- यसरी क्रूसमा रगत बगाउनुभएका येशूज्यूको बलिदानलाई सम्झँदै प्रेरितहरूले उहाँको शिक्षा र उदाहरणअनुसार चाडहरू माने । अखमिरी रोटीको चाडमा तिनीहरू उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी भए,[२७] र पुनरुत्थानको दिनमा आत्मिक आँखा खोलिदिने रोटी पनि भाँचेर खाए ।[२८][२९] पेन्तिकोसको दिनमा चाहिँ तिनीहरूले पवित्र आत्माको आशिष् प्राप्त गरी सुसमाचारमा उल्लेखनीय वृद्धि हासिल गरे ।[३०] त्यसपछि तिनीहरूले हरेक वर्ष पेन्तिकोसको दिन मान्न थाले ।[३१] येशूज्यूले मान्नुभएको तुरहीको चाड, प्रायश्चितको दिन[३२][३३] र छाप्रो-वासको चाड पनि, सुरुको मण्डलीले मानेको नयाँ करारको सत्यता थियो ।
ख्रीष्टको उदाहरणलाई पछ्याउँदै नयाँ करार सुसमाचारलाई बलजफतीसाथ पक्रेको सुरुको मण्डलीको विश्वासले हामीलाई एउटा जीवन्त शिक्षा दिएको छ : “सुसमाचार प्रचार गर्ने मण्डलीमा निस्तार-चाड लगायतका नयाँ करारका सत्यताहरू हुनैपर्छ ।”
यो पनि हेर्नुहोस्
- सुसमाचार
- सुसमाचारको अर्थ
- सुसमाचारको सुरुवात
- राज्यको सुसमाचार
- सुसमाचारको मूल्य
- भिन्न सुसमाचार
- नयाँ करार
सम्बन्धित भिडियो
- प्रवचन : नयाँ करार मान्ने मानिसहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "सुसमाचार"। Britannica।
- ↑ २.० २.१ "यूहन्ना ६:५३-५४"।
- ↑ ३.० ३.१ "मत्ती २६:१७-२८"।
- ↑ "मत्ती ९:१३"।
- ↑ "रोमी ६:२३"।
- ↑ "हिब्रू ९:२७"।
- ↑ मत्ती ३:१३ देखि ४:२३ सम्म
- ↑ "मत्ती २८:२०"।
- ↑ "लूका ३:२१"।
- ↑ "यूहन्ना ३:२२-२३"।
- ↑ "मत्ती २८:१८-२०"।
- ↑ "प्रेरित ८:३४-३९"।
- ↑ "प्रेरित १६:१३-१५"।
- ↑ "प्रेरित १६:२७-३३"।
- ↑ "प्रेरित १०:३७-४८"।
- ↑ "लूका ४:१६"।
- ↑ "मत्ती २४:२०-२२"।
- ↑ "लूका २३:५४-५६"।
- ↑ "मत्ती २६:१७-१९"।
- ↑ "लूका २२:७-१३"।
- ↑ "लूका २२:१५, २०"।
- ↑ "१ कोरिन्थी ११:२३-२५"।
- ↑ "लेवी २३:१-४४"।
- ↑ अध्याय ३२ निस्तार-चाड र अन्तिम भोज, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज २०२, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
- ↑ "हिब्रू ९:१२"।
- ↑ "हिब्रू १०:१-१८"।
- ↑ "मर्कूस २:१९-२०"।
- ↑ "लूका २४:१३-३५"।
- ↑ "प्रेरित २०:६-७"।
- ↑ "प्रेरित २:१-४७"।
- ↑ "१ कोरिन्थी १६:८"।
- ↑ यूहन्ना ७:२, ३७
- ↑ "व्यवस्था १६:१६"।