एसियामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली" |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ६: | पङ्क्ति ६: | ||
== एसियामा परमेश्वरको मण्डलीको अवलोकन == | == एसियामा परमेश्वरको मण्डलीको अवलोकन == | ||
{{그림 |필리핀-라스피냐스-하나님의교회.jpg |너비= 330px |정렬=오른쪽섬네일 |타이틀=लास | {{그림 |필리핀-라스피냐스-하나님의교회.jpg |너비= 330px |정렬=오른쪽섬네일 |타이틀=फिलिपिन्सको लास पिन्यास परमेश्वरको मण्डलीको दृश्य}} | ||
परमेश्वरको मण्डलीले प्रारम्भिक दिनहरूमा विदेश मिसन सुरु गरेको पहिलो महादेश नै एसिया हो । सन् १९९७मा पाकिस्तानमा र सन् १९९९मा नेपालमा मण्डली स्थापना भयो र बिस्तारै | परमेश्वरको मण्डलीले प्रारम्भिक दिनहरूमा विदेश मिसन सुरु गरेको पहिलो महादेश नै एसिया हो । सन् १९९७मा पाकिस्तानमा र सन् १९९९मा नेपालमा मण्डली स्थापना भयो र बिस्तारै महादेशहरूतिर फैलिँदैगयो । विश्व जनसंख्याको ६०% जति मानिसहरू एसियामा छन्, अनि एसियाचाहिँ ख्रीष्टियान, हिन्दू, इस्लाम र बौद्ध जस्ता ४ शीर्ष धर्महरूको उद्गमस्थल पनि हो ।<ref>{{Cite web |author= |date= |year= |title=एसियाको धर्म |url=https://www.britannica.com/place/Asia/Religion |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> अन्य महादेशको तुलनामा एसियामा धेरै देशहरू र भाषाहरू सहअस्तित्वमा छन् । देश र जातिको आधारमा भाषा, संस्कृति र धर्म फरक-फरक हुन्छ । कहिलेकहीँ एउटै देशभित्र पनि क्षेत्र-क्षेत्रबीच मतभेद हुने गर्छ । अझ भन्ने हो भने उर्दू(पाकिस्तान), बङ्गाली(बङ्गलादेश) र तामिल(दक्षिणी भारत) जस्ता जातीय भाषाहरू प्रयोग गरिनुका साथै अङ्ग्रेजी पनि एउटा आधिकारिक भाषा हो । तर एसियामा बोलिने अङ्ग्रेजीचाहिँ अन्य देशहरूमा बोलिने अङ्ग्रेजीभन्दा अलि फरक छ । यसले आगन्तुकहरू र स्थानीयबासीबीचको सञ्चारमा प्रभाव पार्छ । | ||
यस्तो विविध वातावरणमा सुरु-सुरुका मिसनरीहरूले, [[परमेश्वर]]को प्रेम पाउन पर्खिरहेका मानिसहरूलाई सोच्दै विश्वास, धैर्यता र प्रेमद्वारा सुसमाचारको जग बसाले । सत्यतालाई ग्रहण गरेका सन्तहरूले आफ्नो परिवार, छिमेकी र टाढामा बसोबास गर्ने चिनाजानाहरूलाई पनि नयाँ करारको सुसमाचार सुनाए । प्रत्येक देशका भाषाहरूमा बाइबलको शिक्षा र परमेश्वरको प्रेमसम्बन्धी विभिन्न प्रकाशनहरू र भिडियोहरू उत्पादन तथा वितरण हुन थालेपछि सन्तहरूको विश्वास अझ वृद्धि भयो र सुसमाचार तीव्रतापूर्वक फैलियो । फिलिपिन्स, थाइल्यान्ड, ताइवान, मङ्गोलिया, जापान, सिङ्गापुर, भारत, नेपाल, बङ्गलादेश, मलेसिया, श्रीलङ्का, कम्बोडिया र म्यानमारमा मण्डलीहरू स्थापना भएका छन् । साथै कतार र संयुक्त अरब इमिरेट्स जस्ता मध्य-पूर्वी देशहरूमा पनि मण्डलीहरू छन् । हिमालयको दुर्गम गाउँ, नेपालको सेर्तुङमा पनि मण्डली स्थापना भएको छ ।<ref>{{Cite web |author= |date= |year= |title=विश्वमा परमेश्वरको मण्डली |url=https://watvmedia.org/ne/media/church-intro-video-church-of-god-in-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> | यस्तो विविध वातावरणमा सुरु-सुरुका मिसनरीहरूले, [[परमेश्वर]]को प्रेम पाउन पर्खिरहेका मानिसहरूलाई सोच्दै विश्वास, धैर्यता र प्रेमद्वारा सुसमाचारको जग बसाले । सत्यतालाई ग्रहण गरेका सन्तहरूले आफ्नो परिवार, छिमेकी र टाढामा बसोबास गर्ने चिनाजानाहरूलाई पनि नयाँ करारको सुसमाचार सुनाए । प्रत्येक देशका भाषाहरूमा बाइबलको शिक्षा र परमेश्वरको प्रेमसम्बन्धी विभिन्न प्रकाशनहरू र भिडियोहरू उत्पादन तथा वितरण हुन थालेपछि सन्तहरूको विश्वास अझ वृद्धि भयो र सुसमाचार तीव्रतापूर्वक फैलियो । फिलिपिन्स, थाइल्यान्ड, ताइवान, मङ्गोलिया, जापान, सिङ्गापुर, भारत, नेपाल, बङ्गलादेश, मलेसिया, श्रीलङ्का, कम्बोडिया र म्यानमारमा मण्डलीहरू स्थापना भएका छन् । साथै कतार र संयुक्त अरब इमिरेट्स जस्ता मध्य-पूर्वी देशहरूमा पनि मण्डलीहरू छन् । हिमालयको दुर्गम गाउँ, नेपालको सेर्तुङमा पनि मण्डली स्थापना भएको छ ।<ref>{{Cite web |author= |date= |year= |title=विश्वमा परमेश्वरको मण्डली |url=https://watvmedia.org/ne/media/church-intro-video-church-of-god-in-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
=== पारिवारिक खुशी र छिमेकी सद्भावलाई समर्थन गर्दै === | === पारिवारिक खुशी र छिमेकी सद्भावलाई समर्थन गर्दै === | ||
परिवारचाहिँ समाजको आधारभूत एकाइ हो, जसको केन्द्रमा खुशी हुनुपर्छ भन्ने कुरालाई परमेश्वरको मण्डलीले समर्थन गर्दछ । “असल बोली र असल कार्यद्वारा घरलाई स्वर्ग बनाऔँ” भन्नुहुने [[माता परमेश्वर]]को वचनलाई हृदयङ्गम गर्दै, एसियामा रहेको परमेश्वरको मण्डलीले परिवारमा खुशी बाँड्दै सद्भाव कायम गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date=November 25, 2016 |year= |title=मलेसियाको वृद्धाश्रमको भ्रमण |url=https://watvmedia.org/ko/media/sharing-love-at-the-nursing-home-in-kuala-lumpur |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 12, 2019 |year= |title=फिलिपिन्सको मान्दालुयोङ मण्डलीद्वारा पारिवारिक सान्त्वनादायक भोजको आयोजना |url=https://english.watv.org/news/content.asp?idx=53383&page=1&searchString=philippines&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=छिमेकीहरूको साथमा न्यानो वर्षान्त |url=https://news.watv.org/over/content.asp?articleid=o20121230748 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 27, 2012 |year= |title=पारिवारिक स्नेह बाँड्ने मानिसहरू |url=https://news.watv.org/over/content.asp?articleid=o20121227506 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 24, 2012 |year= |title=बुबा-आमाको सेवा गर्ने मनद्वारा |url=https://news.watv.org/over/content.asp?articleid=o20121224878 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> भारतचाहिँ पुरुषप्रधान समाज भएकोले विवाहित पुरुष सन्तहरूले घरमा खाना पकाउने र मुख्य घरायसी जिम्मेवारीहरू वहन गरेर एक सद्भावपूर्ण परिवार निर्माण गर्नमा अग्रसर हुने गर्छन् ।<ref>{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सव, ३० लाख सन्तहरूको युगको उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>सन्तहरूले [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]द्वारा आयोजित [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली| | परिवारचाहिँ समाजको आधारभूत एकाइ हो, जसको केन्द्रमा खुशी हुनुपर्छ भन्ने कुरालाई परमेश्वरको मण्डलीले समर्थन गर्दछ । “असल बोली र असल कार्यद्वारा घरलाई स्वर्ग बनाऔँ” भन्नुहुने [[माता परमेश्वर]]को वचनलाई हृदयङ्गम गर्दै, एसियामा रहेको परमेश्वरको मण्डलीले परिवारमा खुशी बाँड्दै सद्भाव कायम गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date=November 25, 2016 |year= |title=मलेसियाको वृद्धाश्रमको भ्रमण |url=https://watvmedia.org/ko/media/sharing-love-at-the-nursing-home-in-kuala-lumpur |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 12, 2019 |year= |title=फिलिपिन्सको मान्दालुयोङ मण्डलीद्वारा पारिवारिक सान्त्वनादायक भोजको आयोजना |url=https://english.watv.org/news/content.asp?idx=53383&page=1&searchString=philippines&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=छिमेकीहरूको साथमा न्यानो वर्षान्त |url=https://news.watv.org/over/content.asp?articleid=o20121230748 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 27, 2012 |year= |title=पारिवारिक स्नेह बाँड्ने मानिसहरू |url=https://news.watv.org/over/content.asp?articleid=o20121227506 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 24, 2012 |year= |title=बुबा-आमाको सेवा गर्ने मनद्वारा |url=https://news.watv.org/over/content.asp?articleid=o20121224878 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> भारतचाहिँ पुरुषप्रधान समाज भएकोले विवाहित पुरुष सन्तहरूले घरमा खाना पकाउने र मुख्य घरायसी जिम्मेवारीहरू वहन गरेर एक सद्भावपूर्ण परिवार निर्माण गर्नमा अग्रसर हुने गर्छन् ।<ref>{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सव, ३० लाख सन्तहरूको युगको उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>सन्तहरूले [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]द्वारा आयोजित [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोली]] कार्यक्रम र अन्तर्राष्ट्रिय सम्मेलन जस्ता मण्डलीको पहलहरूमा सहभागी भएर माता परमेश्वरको प्रेमलाई प्रत्यक्ष अनुभव गर्ने गर्छन् । कोरिया भ्रमणबाट फर्केपछि सन्तहरूले मण्डलीमा, घरमा, विद्यालयमा, कार्यक्षेत्रमा र छिमेकमा माताको प्रेम बाँड्दै परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्छन् ।<ref>{{Cite web |author= |date=June 17, 2016 |year= |title=परमेश्वरको मण्डलीको ‘६७औँ विदेश भ्रमण टोली’को कोरिया भ्रमण |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=712056 |website=Incheon Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> नेपालका एक जना सन्तले “[[पिता परमेश्वर]] र माता परमेश्वरको प्रेमले गर्दा नै हिमालयका गाउँबासीहरूले समेत सत्यता ग्रहण गर्न सकेका छन्” भन्दै अब आफूले परमेश्वरबाट पाएको आशिष् सबै जनासँग बाँड्ने कुरा बताए ।<ref>{{Cite web |author= |date=April 27, 2019 |year= |title=महिला पादरी कर्मचारीहरूका लागि अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन |url=https://watv.org/ne/global-leadership-conference-for-the-women-pastoral-staff/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><br> | ||
=== समाज सेवा === | === समाज सेवा === | ||
पङ्क्ति २१: | पङ्क्ति २१: | ||
प्रेमले भरिएको मनद्वारा, विपन्न छिमेकीहरूमाझ सहयोगको हात बढाउन पाएकोमा उनीहरू रमाउँछन् । सन् २०१५मा नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प जाँदा ८,९०० जनाले ज्यान गुमाए, र ५४ लाख मानिसहरू ग्रसित भए । नेपाल सरकार समेत अत्तालिएको त्यो घडीमा करीब १५,००० स्थानीय सन्तहरूले मर्मत सम्भार कार्य गरे र १० करोड कोरियाली वन(करीब १० लाख रुपैयाँ) बराबरको सामान वितरण गरे ।<ref>{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |url=https://shindonga.donga.com/3/all/13/1752128/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref> उनीहरूले हिमालयको दुर्गम गाउँहरूमा हेलिकप्टरबाट १४ पटकसम्म खाद्यान्न आपूर्ति गरे । साथै भूकम्पले क्षतिग्रस्त भएका दुई वटा विद्यालय पुनर्निमाण गर्न र मानिसहरूमा आशा दिलाउन ‘मदर्स स्कूल’ परियोजनालाई पनि अगि बढाए ।<ref>{{Cite web |author= |date=March 2, 2016 |year= |title=नेपाल श्री प्राथमिक विद्यालयको भवन समापन समारोह |url=https://news.watv.org/over/content.asp?articleid=o20160302867 |website= |series= |publisher=WATV News |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=नेपालको श्री भवानी प्राथमिक विद्यालयको भवन समापन समारोह |url=https://asez.org/mothers-school-2/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=नेपालमा मदर्स स्कूल |url=https://watvmedia.org/ko/media/mothers-school-in-nepal-2015 |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=‘मदर्स स्कूल २’ निर्माण सम्पन्न – नेपाल |url=https://watvmedia.org/ne/media/mothers-school-2-completion-nepal |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री, हिसिला यामीले परमेश्वरको मण्डलीलाई, नेपालमा पनि स्वयंसेवाका कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरिन् । तिनले भनिन्, “म परमेश्वरको मण्डलीप्रति एकदमै आभारी छु । यहाँहरूले धेरै ठाउँमा स्वयंसेवाको कार्य गर्दैहुनुहुन्छ र ठूलो सङ्कष्टमा परेका नेपालीहरूलाई सहयोग गर्दैहुनुहुन्छ भन्ने मैले सुनेकी थिएँ ।”<br> | प्रेमले भरिएको मनद्वारा, विपन्न छिमेकीहरूमाझ सहयोगको हात बढाउन पाएकोमा उनीहरू रमाउँछन् । सन् २०१५मा नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प जाँदा ८,९०० जनाले ज्यान गुमाए, र ५४ लाख मानिसहरू ग्रसित भए । नेपाल सरकार समेत अत्तालिएको त्यो घडीमा करीब १५,००० स्थानीय सन्तहरूले मर्मत सम्भार कार्य गरे र १० करोड कोरियाली वन(करीब १० लाख रुपैयाँ) बराबरको सामान वितरण गरे ।<ref>{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |url=https://shindonga.donga.com/3/all/13/1752128/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref> उनीहरूले हिमालयको दुर्गम गाउँहरूमा हेलिकप्टरबाट १४ पटकसम्म खाद्यान्न आपूर्ति गरे । साथै भूकम्पले क्षतिग्रस्त भएका दुई वटा विद्यालय पुनर्निमाण गर्न र मानिसहरूमा आशा दिलाउन ‘मदर्स स्कूल’ परियोजनालाई पनि अगि बढाए ।<ref>{{Cite web |author= |date=March 2, 2016 |year= |title=नेपाल श्री प्राथमिक विद्यालयको भवन समापन समारोह |url=https://news.watv.org/over/content.asp?articleid=o20160302867 |website= |series= |publisher=WATV News |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=नेपालको श्री भवानी प्राथमिक विद्यालयको भवन समापन समारोह |url=https://asez.org/mothers-school-2/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=नेपालमा मदर्स स्कूल |url=https://watvmedia.org/ko/media/mothers-school-in-nepal-2015 |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=‘मदर्स स्कूल २’ निर्माण सम्पन्न – नेपाल |url=https://watvmedia.org/ne/media/mothers-school-2-completion-nepal |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री, हिसिला यामीले परमेश्वरको मण्डलीलाई, नेपालमा पनि स्वयंसेवाका कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरिन् । तिनले भनिन्, “म परमेश्वरको मण्डलीप्रति एकदमै आभारी छु । यहाँहरूले धेरै ठाउँमा स्वयंसेवाको कार्य गर्दैहुनुहुन्छ र ठूलो सङ्कष्टमा परेका नेपालीहरूलाई सहयोग गर्दैहुनुहुन्छ भन्ने मैले सुनेकी थिएँ ।”<br> | ||
<small>{{참고|परमेश्वरको मण्डली नेपाल भूकम्प मर्मत सम्भार कार्य|l1=परमेश्वरको मण्डली नेपाल भूकम्प मर्मत सम्भार कार्य|설명=}}</small> | <small>{{참고|परमेश्वरको मण्डली नेपाल भूकम्प मर्मत सम्भार कार्य|l1=परमेश्वरको मण्डली नेपाल भूकम्प मर्मत सम्भार कार्य|설명=}}</small> | ||
थाइल्यान्ड, इन्डोनेसिया, जापान र फिलिपिन्समा बाढी,<ref>{{Cite web |author= |date=September 21, 2015 |year= |title=‘माताको मन’, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=657458 |website=Incheon Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> सुनामी, र आँधीजस्ता<ref>{{Cite web |author= |date=August 30, 2018 |year= |title=प्रापिरुन आँधी पीडितहरूलाई जापान सङ्गठनद्वारा सहयोग |url=https://news.watv.org/over/content.asp?articleid=o20180830624 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 24, 2012 |year= |title=आँधी पीडितहरूको चोटलाई अँगाल्दै सहयोग |url=https://news.watv.org/over/content.asp?articleid=o20121224483 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> भयानक प्राकृतिक प्रकोपहरू जाँदा समेत सन्तहरूले पीडितहरूलाई भरपूर सहयोग गरे । उदाहरणको लागि, खानेपानीको खडेरीका कारण मानिसहरू हिलाम्मे पानी र जमेको आकाशे पानी पिउन बाध्य छन् भन्ने खबर सुनेपछि कम्बोडिया परमेश्वरको मण्डलीले ९ वटा पानी पम्पहरू उपलब्ध गराइदियो । उक्त पानी पम्प दान समारोहमा स्थानीय अधिकारीहरू र नगरवासीहरूको सहभागिता रहेको थियो । धर्म मन्त्री समेत उपस्थित भएर मण्डलीलाई प्रशंसा-पत्र प्रदान | थाइल्यान्ड, इन्डोनेसिया, जापान र फिलिपिन्समा बाढी,<ref>{{Cite web |author= |date=September 21, 2015 |year= |title=‘माताको मन’, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=657458 |website=Incheon Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> सुनामी, र आँधीजस्ता<ref>{{Cite web |author= |date=August 30, 2018 |year= |title=प्रापिरुन आँधी पीडितहरूलाई जापान सङ्गठनद्वारा सहयोग |url=https://news.watv.org/over/content.asp?articleid=o20180830624 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 24, 2012 |year= |title=आँधी पीडितहरूको चोटलाई अँगाल्दै सहयोग |url=https://news.watv.org/over/content.asp?articleid=o20121224483 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> भयानक प्राकृतिक प्रकोपहरू जाँदा समेत सन्तहरूले पीडितहरूलाई भरपूर सहयोग गरे । उदाहरणको लागि, खानेपानीको खडेरीका कारण मानिसहरू हिलाम्मे पानी र जमेको आकाशे पानी पिउन बाध्य छन् भन्ने खबर सुनेपछि कम्बोडिया परमेश्वरको मण्डलीले ९ वटा पानी पम्पहरू उपलब्ध गराइदियो । उक्त पानी पम्प दान समारोहमा स्थानीय अधिकारीहरू र नगरवासीहरूको सहभागिता रहेको थियो । धर्म मन्त्री समेत उपस्थित भएर मण्डलीलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।<ref>{{Cite web |author= |date=December 31, 2012 |year= |title=कम्बोडियाको कान्डल प्रदेशलाई ९ वटा पानी पम्प दान |url=https://news.watv.org/over/content.asp?articleid=o20121231142 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>सन् २०२१ सेप्टेम्बरमा, मङ्गोलियाको उलानबटोर मण्डलीका सन्तहरूले बायाङ्गोल जिल्ला कार्यालयको अनुरोधमा पारिस्थितिक पार्कमा ५०० वटा बिरुवा वृक्षारोपण गरे । पार्कमा स्वयंसेवासम्बन्धी एउटा स्मारक बनाइयो ।<ref>{{Cite web |author= |date=January 3, 2022 |year= |title=‘सङ्कटलाई अवसरमा’, विश्वव्यापी गाउँलाई आशाको बाटो |url=https://shindonga.donga.com/3/all/13/3114766/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref> अक्टोबरमा भारतको पुणेका सन्तहरूले कुनै अनाथाश्रमका बालबालिकाहरूलाई हौसला दिन ५ थरीका बिरुवा दान गर्नुका साथै ‘मेरो सपना’ नामक चित्रकला प्रतियोगिता पनि आयोजना गरे । | ||
एसियामा रहेका परमेश्वरको मण्डलीहरूले राष्ट्रियताको सिमानालाई पार गरेर एकता निर्माण गतिविधिहरू गर्दछ । सन् २०१९मा मलेसिया, सिङ्गापुर र दक्षिण कोरियाका सन्तहरूद्वारा गठित अर्केस्ट्रा टोलीले, दैनिक जीवनबाट थकित भएका नागरिकहरूलाई प्रोत्साहन दिन मलेसियाको पेटालिङ जाया, र सिङ्गापुरको दक्षिण-पश्चिम जिल्लामा कन्सर्टको आयोजना गरे ।<ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापुरमा कन्सर्ट |url=https://watv.org/ne/concerts-peru-us-malaysia-singapore/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> कम्बोडियामा आयोजित १०औँ दक्षिण-पूर्वी एसिया तेक्वान्दो प्रतियोगितामा सन्तहरूले राष्ट्रियताको सिमानालाई पार गरेर उत्साहपूर्वक समर्थन गरे । अधिकारीहरूले सन्तहरूको परिश्रमको प्रशंसा गर्दै सन्तहरूले प्रतियोगिताको गरिमालाई उच्च पारिदिएका कुरा बताए ।<ref>{{Cite web |author= |date=April 7, 2011 |year= |title=कम्बोडियामा ‘We Love You’ प्रतिध्वनि |url=https://watvmedia.org/ko/media/we-love-you-spread-in-cambodia |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>साथै परमेश्वरको मण्डलीले [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]], शैक्षिक सहयोग र वातावरण सरसफाइ जस्ता विभिन्न स्वयंसेवाका गतिविधिहरू पनि गर्दैआएको छ । उनीहरूले नेपालको शिक्षा मन्त्रालय, फिलिपिन्सको भ्यालेन्जुएला सभागृह, | एसियामा रहेका परमेश्वरको मण्डलीहरूले राष्ट्रियताको सिमानालाई पार गरेर एकता निर्माण गतिविधिहरू गर्दछ । सन् २०१९मा मलेसिया, सिङ्गापुर र दक्षिण कोरियाका सन्तहरूद्वारा गठित अर्केस्ट्रा टोलीले, दैनिक जीवनबाट थकित भएका नागरिकहरूलाई प्रोत्साहन दिन मलेसियाको पेटालिङ जाया, र सिङ्गापुरको दक्षिण-पश्चिम जिल्लामा कन्सर्टको आयोजना गरे ।<ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापुरमा कन्सर्ट |url=https://watv.org/ne/concerts-peru-us-malaysia-singapore/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> कम्बोडियामा आयोजित १०औँ दक्षिण-पूर्वी एसिया तेक्वान्दो प्रतियोगितामा सन्तहरूले राष्ट्रियताको सिमानालाई पार गरेर उत्साहपूर्वक समर्थन गरे । अधिकारीहरूले सन्तहरूको परिश्रमको प्रशंसा गर्दै सन्तहरूले प्रतियोगिताको गरिमालाई उच्च पारिदिएका कुरा बताए ।<ref>{{Cite web |author= |date=April 7, 2011 |year= |title=कम्बोडियामा ‘We Love You’ प्रतिध्वनि |url=https://watvmedia.org/ko/media/we-love-you-spread-in-cambodia |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>साथै परमेश्वरको मण्डलीले [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]], शैक्षिक सहयोग र वातावरण सरसफाइ जस्ता विभिन्न स्वयंसेवाका गतिविधिहरू पनि गर्दैआएको छ । उनीहरूले नेपालको शिक्षा मन्त्रालय, फिलिपिन्सको भ्यालेन्जुएला सभागृह, थाइल्यान्डको बैङ्कक, वाङथोङ लाङ जिल्ला कार्यालय, मङ्गोलियाको राष्ट्रिय रक्त केन्द्र जस्ता सरकारी संस्थाहरूसँग साझेदारी सम्झौता हस्ताक्षर पनि गरेका छन् ।<ref>{{Cite web |author= |date= |year= |title=गतिविधि साझेदारी |url=https://watv.org/ne/partnership/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=MOU निष्कर्ष |url=https://asez.org/mou-index/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=MOU |url=https://asezwao.org/mou/ |website=ASEZWAO.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
=== युवा गतिविधि === | === युवा गतिविधि === | ||
{{그림 | Mothers-Street행사-네팔-20150803.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= नेपालको काठमाडौं सभागृह वरपर ASEZ मदर्स स्ट्रिट क्याम्पेन}} | {{그림 | Mothers-Street행사-네팔-20150803.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= नेपालको काठमाडौं सभागृह वरपर ASEZ मदर्स स्ट्रिट क्याम्पेन}} | ||
ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|ASEZ WAO]]का एसियाली सदस्यहरूले, मानव-जातिलाई असर पुऱ्याउने अन्तर्राष्ट्रिय समस्याको बारेमा जानकारी सचेतना जगाउन वातावरण सरसफाइ,<ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=डेङ्गु प्रकोप हुनुको कारणमध्येको जलवायु परिवर्तन |url=https://news.abs-cbn.com/news/08/11/19/climate-change-among-reasons-behind-dengue-outbreak-expert |website=ABS-CBN |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=June 17, 2021 |year= |title=नेपालमा मदर्स स्ट्रिट |url=https://watvmedia.org/en/media/mother-street-nepal |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=पृथ्वी सफा गरौं, संसार सुन्दर बनाऔं |url=https://watvmedia.org/en/media/church-of-god-worker-youth-volunteer-group |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> फोरम,<ref>{{Cite web |author= |date=December 19, 2017 |year= |title=ASEZद्वारा विश्वव्यापी फोरम आयोजना |url=http://asiatoday.com/pressrelease/asez-holds-global-forum-2017 |website=ASIA TODAY |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 30, 2018 |year= |title=UN SDGs कार्यान्वयनका लागि सन् २०१७ ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://asez.org/2017-asez-forum-un-sdgs/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 13, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZद्वारा फिलिपिन्समा अपराध रोकथाम सम्मेलन |url=https://watvmedia.org/en/media/philippines-forum |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> गोष्ठी<ref name=":0">{{Cite web |author= |date=July 31, 2019 |year= |title=सन् २०१९ ASEZ र ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सांस्कृतिक कार्यक्रम |url=https://watv.org/ne/asez-summer-international-volunteer-service/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र क्याम्पेनहरू<ref>{{Cite web |author= |date=August 15, 2019 |year= |title=सरसफाइ अभियान |url=https://theshillongtimes.com/2019/08/15/cleanliness-campaign/ |website=The Shillong Times |series= |publisher= |page= |isbn= |quote=}}</ref> आयोजना गर्दै, ती समस्यालाई समाधान गर्न प्रयत्न गरिरहेका छन् ।<ref>{{Cite web |author= |date=March 9, 2021 |year= |title=भाग २. जनचेतना जागरण [ASEZ WAO परिचय भिडियो] |url=https://watvmedia.org/ne/media/asezwao-awareness-raising |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|ASEZ WAO]]का एसियाली सदस्यहरूले, मानव-जातिलाई असर पुऱ्याउने अन्तर्राष्ट्रिय समस्याको बारेमा जानकारी सचेतना जगाउन वातावरण सरसफाइ,<ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=डेङ्गु प्रकोप हुनुको कारणमध्येको जलवायु परिवर्तन |url=https://news.abs-cbn.com/news/08/11/19/climate-change-among-reasons-behind-dengue-outbreak-expert |website=ABS-CBN |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=June 17, 2021 |year= |title=नेपालमा मदर्स स्ट्रिट |url=https://watvmedia.org/en/media/mother-street-nepal |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=पृथ्वी सफा गरौं, संसार सुन्दर बनाऔं |url=https://watvmedia.org/en/media/church-of-god-worker-youth-volunteer-group |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> फोरम,<ref>{{Cite web |author= |date=December 19, 2017 |year= |title=ASEZद्वारा विश्वव्यापी फोरम आयोजना |url=http://asiatoday.com/pressrelease/asez-holds-global-forum-2017 |website=ASIA TODAY |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 30, 2018 |year= |title=UN SDGs कार्यान्वयनका लागि सन् २०१७ ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://asez.org/2017-asez-forum-un-sdgs/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 13, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZद्वारा फिलिपिन्समा अपराध रोकथाम सम्मेलन |url=https://watvmedia.org/en/media/philippines-forum |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> गोष्ठी<ref name=":0">{{Cite web |author= |date=July 31, 2019 |year= |title=सन् २०१९ ASEZ र ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सांस्कृतिक कार्यक्रम |url=https://watv.org/ne/asez-summer-international-volunteer-service/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र क्याम्पेनहरू<ref>{{Cite web |author= |date=August 15, 2019 |year= |title=सरसफाइ अभियान |url=https://theshillongtimes.com/2019/08/15/cleanliness-campaign/ |website=The Shillong Times |series= |publisher= |page= |isbn= |quote=}}</ref> आयोजना गर्दै, ती समस्यालाई समाधान गर्न प्रयत्न गरिरहेका छन् ।<ref>{{Cite web |author= |date=March 9, 2021 |year= |title=भाग २. जनचेतना जागरण [ASEZ WAO परिचय भिडियो] |url=https://watvmedia.org/ne/media/asezwao-awareness-raising |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> “हाम्रो सानो प्रयासले एक-एक गर्दै नागरिकहरूको मनलाई परिवर्तन गरिदिनेछ भनी हामी आशा गर्दछौं” भन्दै युवाहरू विश्वव्यापी गाउँका समस्याहरू समाधान गर्नमा लागिपरेका छन् ।<ref>{{Cite web |author= |date=January 20, 2020 |year= |title=‘No More GPGP’ले सारा फिलिपिन्स गुञ्जायमान |url=https://asezwao.org/no-more-gpgp-resounds-all/ |website=ASEZWAO.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> फिलिपिन्सका उप-राष्ट्रपति लेनी रोब्रेडोले भने, “गरिबीलाई निर्मूल पार्न र मानव-जातिमा समृद्धि र कल्याण ल्याउन उनीहरू एकजुट भएका देख्दा मेरो मन छोयो ।”<ref>{{Cite web |author= |date=May 27, 2021 |year= |title=बीस, संसारतिर उड्दै |url=https://watvmedia.org/ko/media/youth-to-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
हालसालै युवाहरूले कोभिड-१९ महामारी रोकथामका लागि कडा परिश्रम गरिरहेका चिकित्सा कर्मचारी र अधिकारीहरूका लागि ‘[[The Heart-to-Heart प्रोजेक्ट|Heart to Heart]]’ र ‘Cheer Up’ क्याम्पेन सञ्चालन गरे । उनीहरूले मेट्रो मनिलाको फिलिपिन्स जेनेरल अस्पताल, सान पाब्लो प्रहरी चौकी, मलेसियाको पेनाङ जेनेरल अस्पताल, थाइल्यान्ड बैङ्ककको चुलालङ्कर्न क्याम्पस अस्पताल र जापानको क्योटो सिटी हलको कोभिड-१९ प्रतिरोधी मुख्यालय जस्ता थुप्रै ठाउँहरूमा हस्तलिखित चिट्ठी तथा खाजा कीटहरू वितरण गरे । | हालसालै युवाहरूले कोभिड-१९ महामारी रोकथामका लागि कडा परिश्रम गरिरहेका चिकित्सा कर्मचारी र अधिकारीहरूका लागि ‘[[The Heart-to-Heart प्रोजेक्ट|Heart to Heart]]’ र ‘Cheer Up’ क्याम्पेन सञ्चालन गरे । उनीहरूले मेट्रो मनिलाको फिलिपिन्स जेनेरल अस्पताल, सान पाब्लो प्रहरी चौकी, मलेसियाको पेनाङ जेनेरल अस्पताल, थाइल्यान्ड बैङ्ककको चुलालङ्कर्न क्याम्पस अस्पताल र जापानको क्योटो सिटी हलको कोभिड-१९ प्रतिरोधी मुख्यालय जस्ता थुप्रै ठाउँहरूमा हस्तलिखित चिट्ठी तथा खाजा कीटहरू वितरण गरे । |
०५:०२, २६ डिसेम्बर २०२४ जस्तै गरी पुनरावलोकन
एसियाका अधिकांश देशहरूमा परमेश्वरको मण्डली स्थापना भएको छ । एसियामा मण्डलीहरू स्थापना गर्ने लक्ष्य सन् १९९७देखि सुरु भएर त्यसको २० वर्षपछि लक्ष्य पूरा भयो । विचारधारा, संस्कृति र धर्मको तगारोलाई पार गर्दै हिन्दू, मुस्लिम र बौद्ध धर्म मान्ने देशहरूमा परमेश्वरको मण्डली स्थापना भएको छ ।
देश, धर्म, क्षेत्र र वर्गको पर्वाहविना सन्तहरू नयाँ करारको सत्यता प्रचार गर्छन् । उनीहरू आफ्नो परिवार र छिमेकीसँग परमेश्वरको प्रेम बाँड्दै समाजमा उदाहरण देखाउँछन् ।[१] उनीहरूले सरकार, संघ-संस्था र सबै पृष्ठभूमिका नागरिकहरूसँगको सहकारितामा मानवीय गतिविधिहरू निरन्तर गरिरहेका छन् ।[२][३]
एसियामा परमेश्वरको मण्डलीको अवलोकन
परमेश्वरको मण्डलीले प्रारम्भिक दिनहरूमा विदेश मिसन सुरु गरेको पहिलो महादेश नै एसिया हो । सन् १९९७मा पाकिस्तानमा र सन् १९९९मा नेपालमा मण्डली स्थापना भयो र बिस्तारै महादेशहरूतिर फैलिँदैगयो । विश्व जनसंख्याको ६०% जति मानिसहरू एसियामा छन्, अनि एसियाचाहिँ ख्रीष्टियान, हिन्दू, इस्लाम र बौद्ध जस्ता ४ शीर्ष धर्महरूको उद्गमस्थल पनि हो ।[४] अन्य महादेशको तुलनामा एसियामा धेरै देशहरू र भाषाहरू सहअस्तित्वमा छन् । देश र जातिको आधारमा भाषा, संस्कृति र धर्म फरक-फरक हुन्छ । कहिलेकहीँ एउटै देशभित्र पनि क्षेत्र-क्षेत्रबीच मतभेद हुने गर्छ । अझ भन्ने हो भने उर्दू(पाकिस्तान), बङ्गाली(बङ्गलादेश) र तामिल(दक्षिणी भारत) जस्ता जातीय भाषाहरू प्रयोग गरिनुका साथै अङ्ग्रेजी पनि एउटा आधिकारिक भाषा हो । तर एसियामा बोलिने अङ्ग्रेजीचाहिँ अन्य देशहरूमा बोलिने अङ्ग्रेजीभन्दा अलि फरक छ । यसले आगन्तुकहरू र स्थानीयबासीबीचको सञ्चारमा प्रभाव पार्छ ।
यस्तो विविध वातावरणमा सुरु-सुरुका मिसनरीहरूले, परमेश्वरको प्रेम पाउन पर्खिरहेका मानिसहरूलाई सोच्दै विश्वास, धैर्यता र प्रेमद्वारा सुसमाचारको जग बसाले । सत्यतालाई ग्रहण गरेका सन्तहरूले आफ्नो परिवार, छिमेकी र टाढामा बसोबास गर्ने चिनाजानाहरूलाई पनि नयाँ करारको सुसमाचार सुनाए । प्रत्येक देशका भाषाहरूमा बाइबलको शिक्षा र परमेश्वरको प्रेमसम्बन्धी विभिन्न प्रकाशनहरू र भिडियोहरू उत्पादन तथा वितरण हुन थालेपछि सन्तहरूको विश्वास अझ वृद्धि भयो र सुसमाचार तीव्रतापूर्वक फैलियो । फिलिपिन्स, थाइल्यान्ड, ताइवान, मङ्गोलिया, जापान, सिङ्गापुर, भारत, नेपाल, बङ्गलादेश, मलेसिया, श्रीलङ्का, कम्बोडिया र म्यानमारमा मण्डलीहरू स्थापना भएका छन् । साथै कतार र संयुक्त अरब इमिरेट्स जस्ता मध्य-पूर्वी देशहरूमा पनि मण्डलीहरू छन् । हिमालयको दुर्गम गाउँ, नेपालको सेर्तुङमा पनि मण्डली स्थापना भएको छ ।[५]
पारिवारिक खुशी र छिमेकी सद्भावलाई समर्थन गर्दै
परिवारचाहिँ समाजको आधारभूत एकाइ हो, जसको केन्द्रमा खुशी हुनुपर्छ भन्ने कुरालाई परमेश्वरको मण्डलीले समर्थन गर्दछ । “असल बोली र असल कार्यद्वारा घरलाई स्वर्ग बनाऔँ” भन्नुहुने माता परमेश्वरको वचनलाई हृदयङ्गम गर्दै, एसियामा रहेको परमेश्वरको मण्डलीले परिवारमा खुशी बाँड्दै सद्भाव कायम गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्दछ ।[६][७][८][९][१०] भारतचाहिँ पुरुषप्रधान समाज भएकोले विवाहित पुरुष सन्तहरूले घरमा खाना पकाउने र मुख्य घरायसी जिम्मेवारीहरू वहन गरेर एक सद्भावपूर्ण परिवार निर्माण गर्नमा अग्रसर हुने गर्छन् ।[११]
सन्तहरूले प्रधान कार्यालयद्वारा आयोजित विदेश भ्रमण टोली कार्यक्रम र अन्तर्राष्ट्रिय सम्मेलन जस्ता मण्डलीको पहलहरूमा सहभागी भएर माता परमेश्वरको प्रेमलाई प्रत्यक्ष अनुभव गर्ने गर्छन् । कोरिया भ्रमणबाट फर्केपछि सन्तहरूले मण्डलीमा, घरमा, विद्यालयमा, कार्यक्षेत्रमा र छिमेकमा माताको प्रेम बाँड्दै परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्छन् ।[१२] नेपालका एक जना सन्तले “पिता परमेश्वर र माता परमेश्वरको प्रेमले गर्दा नै हिमालयका गाउँबासीहरूले समेत सत्यता ग्रहण गर्न सकेका छन्” भन्दै अब आफूले परमेश्वरबाट पाएको आशिष् सबै जनासँग बाँड्ने कुरा बताए ।[१३]
समाज सेवा
प्रेमले भरिएको मनद्वारा, विपन्न छिमेकीहरूमाझ सहयोगको हात बढाउन पाएकोमा उनीहरू रमाउँछन् । सन् २०१५मा नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प जाँदा ८,९०० जनाले ज्यान गुमाए, र ५४ लाख मानिसहरू ग्रसित भए । नेपाल सरकार समेत अत्तालिएको त्यो घडीमा करीब १५,००० स्थानीय सन्तहरूले मर्मत सम्भार कार्य गरे र १० करोड कोरियाली वन(करीब १० लाख रुपैयाँ) बराबरको सामान वितरण गरे ।[१४] उनीहरूले हिमालयको दुर्गम गाउँहरूमा हेलिकप्टरबाट १४ पटकसम्म खाद्यान्न आपूर्ति गरे । साथै भूकम्पले क्षतिग्रस्त भएका दुई वटा विद्यालय पुनर्निमाण गर्न र मानिसहरूमा आशा दिलाउन ‘मदर्स स्कूल’ परियोजनालाई पनि अगि बढाए ।[१५][१६][१७][१८] पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री, हिसिला यामीले परमेश्वरको मण्डलीलाई, नेपालमा पनि स्वयंसेवाका कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरिन् । तिनले भनिन्, “म परमेश्वरको मण्डलीप्रति एकदमै आभारी छु । यहाँहरूले धेरै ठाउँमा स्वयंसेवाको कार्य गर्दैहुनुहुन्छ र ठूलो सङ्कष्टमा परेका नेपालीहरूलाई सहयोग गर्दैहुनुहुन्छ भन्ने मैले सुनेकी थिएँ ।”
थाइल्यान्ड, इन्डोनेसिया, जापान र फिलिपिन्समा बाढी,[१९] सुनामी, र आँधीजस्ता[२०][२१] भयानक प्राकृतिक प्रकोपहरू जाँदा समेत सन्तहरूले पीडितहरूलाई भरपूर सहयोग गरे । उदाहरणको लागि, खानेपानीको खडेरीका कारण मानिसहरू हिलाम्मे पानी र जमेको आकाशे पानी पिउन बाध्य छन् भन्ने खबर सुनेपछि कम्बोडिया परमेश्वरको मण्डलीले ९ वटा पानी पम्पहरू उपलब्ध गराइदियो । उक्त पानी पम्प दान समारोहमा स्थानीय अधिकारीहरू र नगरवासीहरूको सहभागिता रहेको थियो । धर्म मन्त्री समेत उपस्थित भएर मण्डलीलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।[२२]
सन् २०२१ सेप्टेम्बरमा, मङ्गोलियाको उलानबटोर मण्डलीका सन्तहरूले बायाङ्गोल जिल्ला कार्यालयको अनुरोधमा पारिस्थितिक पार्कमा ५०० वटा बिरुवा वृक्षारोपण गरे । पार्कमा स्वयंसेवासम्बन्धी एउटा स्मारक बनाइयो ।[२३] अक्टोबरमा भारतको पुणेका सन्तहरूले कुनै अनाथाश्रमका बालबालिकाहरूलाई हौसला दिन ५ थरीका बिरुवा दान गर्नुका साथै ‘मेरो सपना’ नामक चित्रकला प्रतियोगिता पनि आयोजना गरे ।
एसियामा रहेका परमेश्वरको मण्डलीहरूले राष्ट्रियताको सिमानालाई पार गरेर एकता निर्माण गतिविधिहरू गर्दछ । सन् २०१९मा मलेसिया, सिङ्गापुर र दक्षिण कोरियाका सन्तहरूद्वारा गठित अर्केस्ट्रा टोलीले, दैनिक जीवनबाट थकित भएका नागरिकहरूलाई प्रोत्साहन दिन मलेसियाको पेटालिङ जाया, र सिङ्गापुरको दक्षिण-पश्चिम जिल्लामा कन्सर्टको आयोजना गरे ।[२४] कम्बोडियामा आयोजित १०औँ दक्षिण-पूर्वी एसिया तेक्वान्दो प्रतियोगितामा सन्तहरूले राष्ट्रियताको सिमानालाई पार गरेर उत्साहपूर्वक समर्थन गरे । अधिकारीहरूले सन्तहरूको परिश्रमको प्रशंसा गर्दै सन्तहरूले प्रतियोगिताको गरिमालाई उच्च पारिदिएका कुरा बताए ।[२५]
साथै परमेश्वरको मण्डलीले रक्तदान अभियान, शैक्षिक सहयोग र वातावरण सरसफाइ जस्ता विभिन्न स्वयंसेवाका गतिविधिहरू पनि गर्दैआएको छ । उनीहरूले नेपालको शिक्षा मन्त्रालय, फिलिपिन्सको भ्यालेन्जुएला सभागृह, थाइल्यान्डको बैङ्कक, वाङथोङ लाङ जिल्ला कार्यालय, मङ्गोलियाको राष्ट्रिय रक्त केन्द्र जस्ता सरकारी संस्थाहरूसँग साझेदारी सम्झौता हस्ताक्षर पनि गरेका छन् ।[२६][२७][२८]
युवा गतिविधि
ASEZ र ASEZ WAOका एसियाली सदस्यहरूले, मानव-जातिलाई असर पुऱ्याउने अन्तर्राष्ट्रिय समस्याको बारेमा जानकारी सचेतना जगाउन वातावरण सरसफाइ,[२९][३०][३१] फोरम,[३२][३३][३४] गोष्ठी[३] र क्याम्पेनहरू[३५] आयोजना गर्दै, ती समस्यालाई समाधान गर्न प्रयत्न गरिरहेका छन् ।[३६] “हाम्रो सानो प्रयासले एक-एक गर्दै नागरिकहरूको मनलाई परिवर्तन गरिदिनेछ भनी हामी आशा गर्दछौं” भन्दै युवाहरू विश्वव्यापी गाउँका समस्याहरू समाधान गर्नमा लागिपरेका छन् ।[३७] फिलिपिन्सका उप-राष्ट्रपति लेनी रोब्रेडोले भने, “गरिबीलाई निर्मूल पार्न र मानव-जातिमा समृद्धि र कल्याण ल्याउन उनीहरू एकजुट भएका देख्दा मेरो मन छोयो ।”[३८]
हालसालै युवाहरूले कोभिड-१९ महामारी रोकथामका लागि कडा परिश्रम गरिरहेका चिकित्सा कर्मचारी र अधिकारीहरूका लागि ‘Heart to Heart’ र ‘Cheer Up’ क्याम्पेन सञ्चालन गरे । उनीहरूले मेट्रो मनिलाको फिलिपिन्स जेनेरल अस्पताल, सान पाब्लो प्रहरी चौकी, मलेसियाको पेनाङ जेनेरल अस्पताल, थाइल्यान्ड बैङ्ककको चुलालङ्कर्न क्याम्पस अस्पताल र जापानको क्योटो सिटी हलको कोभिड-१९ प्रतिरोधी मुख्यालय जस्ता थुप्रै ठाउँहरूमा हस्तलिखित चिट्ठी तथा खाजा कीटहरू वितरण गरे ।
युवाहरूको गतिविधिको कदरस्वरूप उनीहरूलाई फिलिपिन्सको वातावरण तथा राष्ट्रिय स्रोत विभागबाट प्रशंसा-पत्र,[३९] अमदनगर निगमका मेयरबाट मान्यता-पत्र,[४०] भारतको मुम्बाइका मेयरबाट प्रशंसा-पत्र,[४१] मलेसिया, सारावाकको स्वास्थ्य मन्त्रालयबाट प्रशंसा-पत्र,[४२] फिलिपिन्सको लास पिन्यासका मेयरबाट प्रशंसा-पत्र[४३] र भारतको देहु रोड प्रहरी चौकीबाट प्रशंसा-पत्र जस्ता थुप्रै प्रशंसा-पत्रहरू प्रदान गरियो ।[४४]
कोभिड-१९लाई प्रतिक्रिया
कोभिड-१९को प्रकोपपछि, एसियामा रहेको परमेश्वरको मण्डलीले प्रत्येक देशको अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथाम र जीवनयापन खर्चका लागि सक्रियतापूर्वक सहयोग गऱ्यो । त्यति मात्र नभएर मण्डलीले सभा गृहहरू, सार्वजनिक स्वास्थ्य केन्द्रहरू, प्रहरी चौकीहरू र विद्यालयहरूमा माक्स, स्यानिटाइजर जस्ता अत्यावश्यक सुरक्षाका सामग्रीहरू पनि उपलब्ध गरायो । साथै महामारीको कठिनाइबाट गुज्रिरहेका मानिसहरूलाई खाद्यान्न र दैनिक आवश्यक सामग्रीहरू पनि वितरण गऱ्यो । कम्बोडियाका पन्थ तथा धर्म मन्त्री चित् सोखोनले परमेश्वरको मण्डलीलाई प्रशंसा-पत्र प्रदान गर्दै भने, “कोभिड-१९का कारण शैक्षिक प्रणालीमा ठूलो असर पुगेको छ । कोरोना रोकथाम सामग्रीको सहयोगको निम्ति म यहाँहरूप्रति अत्यन्त आभारी छु । यस्ता गतिविधिहरू साँच्चै नै गरिन आवश्यक छ ।”[४५][४६] मङ्गोलियाको स्वास्थ्य मन्त्रालय, सरुवा रोग राष्ट्रिय केन्द्रका निर्देशक डि. न्याम्खुले कोभिड-१९ निर्मूल पार्न मण्डलीले गरेको सहकारिताप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उनले भने, “विश्वभरि यस्तो कठिन समयमा स्वयंसेवामा अग्रसर भइरहेका परमेश्वरको मण्डलीका सदस्यहरूले सबैलाई मास्क उपलब्ध गराएका छन्, जुनचाहिँ अहिलेको अत्यावश्यक माग हो ।”[४७]
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
- क्वीजोन सिटी परमेश्वरको मण्डली, फिलिपिन्स
- लास पिन्यास परमेश्वरको मण्डली, फिलिपिन्स
- ताइपे परमेश्वरको मण्डली, ताइवान
- उलानबटार परमेश्वरको मण्डली, मङ्गोलिया
- काठमाडौं परमेश्वरको मण्डली, नेपाल
- टोक्यो परमेश्वरको मण्डली, जापान
सन्दर्भ सामग्रीहरू
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले घरेलू सरसफाइ गतिविधि र विदेशका स्टक फार्म सहयोगद्वारा माताको प्रेम जताततै बाँड्दछ"। Kyeonggi Ilbo। फेब्रुअरी २३, २०१७।
- ↑ "फिलिपिन्समा सन् २०२१ दोस्रो त्रैमासिक ASEZ WAO गतिविधि"। Where's RR। जुलाई ९, २०२१।
- ↑ ३.० ३.१ "सन् २०१९ ASEZ र ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सांस्कृतिक कार्यक्रम"। WATV.org। जुलाई ३१, २०१९।
- ↑ "एसियाको धर्म"। Britannica।
- ↑ "विश्वमा परमेश्वरको मण्डली"। मिडिया कास्ट।
- ↑ "मलेसियाको वृद्धाश्रमको भ्रमण"। मिडिया कास्ट। नोभेम्बर २५, २०१६।
- ↑ "फिलिपिन्सको मान्दालुयोङ मण्डलीद्वारा पारिवारिक सान्त्वनादायक भोजको आयोजना"। English WATV। मे १२, २०१९।
- ↑ "छिमेकीहरूको साथमा न्यानो वर्षान्त"। WATV News। डिसेम्बर ३०, २०१२।
- ↑ "पारिवारिक स्नेह बाँड्ने मानिसहरू"। WATV News। डिसेम्बर २७, २०१२।
- ↑ "बुबा-आमाको सेवा गर्ने मनद्वारा"। WATV News। डिसेम्बर २४, २०१२।
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सव, ३० लाख सन्तहरूको युगको उद्घाटन गर्दै"। Monthly Shindonga। जुन ७, २०१९।
- ↑ "परमेश्वरको मण्डलीको '६७औँ विदेश भ्रमण टोली'को कोरिया भ्रमण"। Incheon Ilbo। जुन १७, २०१६।
- ↑ "महिला पादरी कर्मचारीहरूका लागि अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन"। WATV.org। अप्रिल २७, २०१९।
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल"। Monthly Shindonga। जुन ७, २०१९।
- ↑ "नेपाल श्री प्राथमिक विद्यालयको भवन समापन समारोह"। WATV News। मार्च २, २०१६।
- ↑ "नेपालको श्री भवानी प्राथमिक विद्यालयको भवन समापन समारोह"। ASEZ.org।
- ↑ "नेपालमा मदर्स स्कूल"। मिडिया कास्ट।
- ↑ "'मदर्स स्कूल २' निर्माण सम्पन्न – नेपाल"। मिडिया कास्ट। मे ३१, २०१९।
- ↑ "'माताको मन', परमेश्वरको मण्डली विश्व सुसमाचार समाज"। Incheon Ilbo। सेप्टेम्बर २१, २०१५।
- ↑ "प्रापिरुन आँधी पीडितहरूलाई जापान सङ्गठनद्वारा सहयोग"। WATV News। अगस्ट ३०, २०१८।
- ↑ "आँधी पीडितहरूको चोटलाई अँगाल्दै सहयोग"। WATV News। डिसेम्बर २४, २०१२।
- ↑ "कम्बोडियाको कान्डल प्रदेशलाई ९ वटा पानी पम्प दान"। WATV News। डिसेम्बर ३१, २०१२।
- ↑ "'सङ्कटलाई अवसरमा', विश्वव्यापी गाउँलाई आशाको बाटो"। Monthly Shindonga। जनवरी ३, २०२२।
- ↑ "पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापुरमा कन्सर्ट"। WATV.org। अगस्ट ११, २०१९।
- ↑ "कम्बोडियामा 'We Love You' प्रतिध्वनि"। मिडिया कास्ट। अप्रिल ७, २०११।
- ↑ "गतिविधि साझेदारी"। WATV.org।
- ↑ "MOU निष्कर्ष"। ASEZ.org।
- ↑ "MOU"। ASEZWAO.org।
- ↑ "डेङ्गु प्रकोप हुनुको कारणमध्येको जलवायु परिवर्तन"। ABS-CBN। अगस्ट ११, २०१९।
- ↑ "नेपालमा मदर्स स्ट्रिट"। मिडिया कास्ट। जुन १७, २०२१।
- ↑ "पृथ्वी सफा गरौं, संसार सुन्दर बनाऔं"। मिडिया कास्ट। मे ३१, २०१९।
- ↑ "ASEZद्वारा विश्वव्यापी फोरम आयोजना"। ASIA TODAY। डिसेम्बर १९, २०१७।
- ↑ "UN SDGs कार्यान्वयनका लागि सन् २०१७ ASEZ अन्तर्राष्ट्रिय फोरम"। ASEZ.org। जनवरी ३०, २०१८।
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZद्वारा फिलिपिन्समा अपराध रोकथाम सम्मेलन"। मिडिया कास्ट। जुलाई १३, २०१९।
- ↑ "सरसफाइ अभियान"। The Shillong Times। अगस्ट १५, २०१९।
- ↑ "भाग २. जनचेतना जागरण [ASEZ WAO परिचय भिडियो]"। मिडिया कास्ट। मार्च ९, २०२१।
- ↑ "'No More GPGP'ले सारा फिलिपिन्स गुञ्जायमान"। ASEZWAO.org। जनवरी २०, २०२०।
- ↑ "बीस, संसारतिर उड्दै"। मिडिया कास्ट। मे २७, २०२१।
- ↑ "वातावरण तथा प्राकृतिक स्रोत विभागबाट कदर पत्र"। WATV अवार्ड। जनवरी २७, २०१९।
- ↑ "अहमदनगर महानगर निगमबाट मान्यता पत्र"। WATV अवार्ड। अगस्ट ९, २०२१।
- ↑ "भारतको मुम्बईका मेयरबाट प्रशंसा पत्र"। WATV अवार्ड। जनवरी १२, २०२०।
- ↑ "जब्तान केसिहातन नेगेरी सारावाक, मलेसिया, मिरी अस्पताल"। WATV अवार्ड। नोभेम्बर ३०, २०२०।
- ↑ "फिलिपिन्सको लास पिन्यास सरकारबाट मान्यता पत्र"। WATV अवार्ड। अक्टोबर ३०, २०१८।
- ↑ "भारतको डेहु रोड प्रहरी चौकीबाट प्रशंसा पत्र"। WATV अवार्ड। जुलाई २९, २०२१।
- ↑ "कम्बोडियाको पन्थ तथा धार्मिक मामिला मन्त्रीबाट कदर पत्र"। WATV अवार्ड। नोभेम्बर १२, २०१३।
- ↑ "कोभिड १९माथि विजय र विश्वव्यापी गाउँको उज्ज्वल भविष्यका लागि न्यानो सहयोग"। Monthly Woman DongA। फेब्रुअरी १, २०२१।
- ↑ "विश्वका छिमेकीहरूको स्वास्थ्य सुरक्षा गर्दै, कोभिड १९ रोकथाम सामग्रीहरू वितरण"। Ilgan Gyeonggi। जुलाई ९, २०२०।