दक्षिण अमेरिकामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)" to "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)" |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림|페루 리마권 하나님의 교회 성도들.jpg|너비=400px|정렬=오른쪽섬네일|타이틀=पेरुको लिमा र | {{그림|페루 리마권 하나님의 교회 성도들.jpg|너비=400px|정렬=오른쪽섬네일|타이틀=पेरुको लिमा र वरपर क्षेत्रका परमेश्वरको मण्डलीका सन्तहरू}} | ||
'''दक्षिण अमेरिकामा सुसमाचार फैलाउने''' [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]को मिसन सन् १९९०को दशकको अन्त्यतिर पेरुबाट सुरु भएको थियो । त्यस बेलादेखि सुसमाचारचाहिँ महादेशभित्रका अन्य छिमेकी देशहरूमा पनि तीव्रताका साथ फैलियो । हाल ब्राजिल, अर्जेन्टिना, बोलिभिया, चिली, उरुग्वे, कोलम्बिया, पाराग्वे लगायत दक्षिण अमेरिकी देशहरूमा मण्डली र आराधनालयहरू स्थापना भएका छन् । अमेजोन वर्षावन र एन्डिज पर्वतका गाउँहरूमा समेत मण्डली स्थापना भएका छन् । मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पानामा, कोस्टा रिका लगायत मध्य अमेरिकामा पनि थुप्रै मण्डलीहरू स्थापना भएका छन् । '''दक्षिण अमेरिकाको परमेश्वरको मण्डलीका सन्तहरू'''ले जोशका साथ सुसमाचार प्रचार गर्दै, स्वयंसेवा गतिविधिद्वारा परमेश्वरको प्रेमलाई विभिन्न क्षेत्रहरूमा फैलाइरहेका छन् । ब्राजिलमा परमेश्वरको मण्डली | '''दक्षिण अमेरिकामा सुसमाचार फैलाउने''' [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]को मिसन सन् १९९०को दशकको अन्त्यतिर पेरुबाट सुरु भएको थियो । त्यस बेलादेखि सुसमाचारचाहिँ महादेशभित्रका अन्य छिमेकी देशहरूमा पनि तीव्रताका साथ फैलियो । हाल ब्राजिल, अर्जेन्टिना, बोलिभिया, चिली, उरुग्वे, कोलम्बिया, पाराग्वे लगायत दक्षिण अमेरिकी देशहरूमा मण्डली र आराधनालयहरू स्थापना भएका छन् । अमेजोन वर्षावन र एन्डिज पर्वतका गाउँहरूमा समेत मण्डली स्थापना भएका छन् । मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पानामा, कोस्टा रिका लगायत मध्य अमेरिकामा पनि थुप्रै मण्डलीहरू स्थापना भएका छन् । '''दक्षिण अमेरिकाको परमेश्वरको मण्डलीका सन्तहरू'''ले जोशका साथ सुसमाचार प्रचार गर्दै, स्वयंसेवा गतिविधिद्वारा परमेश्वरको प्रेमलाई विभिन्न क्षेत्रहरूमा फैलाइरहेका छन् । ब्राजिलमा परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन, ASEZका सदस्यहरूलाई राष्ट्रिय स्वयंसेवा दिवस मनाउन राष्ट्रपति भवनमा आमन्त्रण गरियो । | ||
== दक्षिण अमेरिकामा भएको परमेश्वरको मण्डलीको अवलोकन == | == दक्षिण अमेरिकामा भएको परमेश्वरको मण्डलीको अवलोकन == | ||
पङ्क्ति ८: | पङ्क्ति ८: | ||
== वर्तमान अवस्था == | == वर्तमान अवस्था == | ||
माया, एज्टेक, इन्का, र एन्डियन सभ्यताहरूको उद्गम स्थल रहेको मध्य र दक्षिण अमेरिकामा अहिले पनि विभिन्न संस्कृति र परम्पराहरू विद्यमान् छन् । स्थानीय परमेश्वरको मण्डलीका सन्तहरूले वर्ग, जाति, भाषा, वा संस्कृतिको पर्वाह नगरी परिवारसरह परमेश्वरको प्रेमद्वारा आपसमा स्नेह बाँड्दछन् र एक-अर्कालाई आदर गर्छन् । सन्तहरूमा भएको निःस्वार्थ भावचाहिँ नम्रता र विचारशीलता जस्ता [[येशू ख्रीष्ट]]का उदाहरणलाई अनुसरण गर्ने विश्वास, र [[माताको शिक्षा]]बाट आउँदछ । ७४औँ [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली| | माया, एज्टेक, इन्का, र एन्डियन सभ्यताहरूको उद्गम स्थल रहेको मध्य र दक्षिण अमेरिकामा अहिले पनि विभिन्न संस्कृति र परम्पराहरू विद्यमान् छन् । स्थानीय परमेश्वरको मण्डलीका सन्तहरूले वर्ग, जाति, भाषा, वा संस्कृतिको पर्वाह नगरी परिवारसरह परमेश्वरको प्रेमद्वारा आपसमा स्नेह बाँड्दछन् र एक-अर्कालाई आदर गर्छन् । सन्तहरूमा भएको निःस्वार्थ भावचाहिँ नम्रता र विचारशीलता जस्ता [[येशू ख्रीष्ट]]का उदाहरणलाई अनुसरण गर्ने विश्वास, र [[माताको शिक्षा]]बाट आउँदछ । ७४औँ [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोलीको]] रूपमा कोरिया भ्रमण गरेकी न्यान्सी एस्पिटिया(बोगोटा, कोलम्बिया)ले “दिने प्रेम र सुन्दर मन जस्ता माताको शिक्षालाई पछ्याएर म हाँसो र सुकर्मद्वारा परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न कोसिस गर्दैछु” भनिन् ।<ref>{{Cite web |author= |date=May 28, 2019 |year= |title=७४औँ विदेश भ्रमण टोली |url=http://www.sisa-news.com/news/article.html?no=118561 |website=Sisa News |series= |publisher= |page= |isbn= |quote=}}</ref> पादरी कर्मचारी र सन्तहरू एकै मनका भएर एक-अर्कालाई सेवा गरिरहेकाले, र जोशका साथ एकतामा रहेर कार्य गरिरहेकाले (जसका लागि दक्षिण अमेरिका परिचित छ), सुसमाचार तीव्र गतिमा फैलिरहेको छ । | ||
=== स्वयंसेवा गतिविधिहरू === | === स्वयंसेवा गतिविधिहरू === | ||
पङ्क्ति १४: | पङ्क्ति १४: | ||
{{그림|에콰도르-과야킬-2012-새예루살렘의날-기념-TUNGURAHUA-화산재난지역-이재민-돕기-121230.jpg|너비=320px|정렬=오른쪽섬네일|타이틀=इक्वेडरको ग्वायाकिल मण्डलीका सन्तहरूले ज्वालामुखी प्रकोपका पीडितहरूलाई मद्दत गर्न निःशुल्क केश काटछाँट, सौन्दर्य तथा चिकित्सा सेवाहरू प्रदान गरे ।}} | {{그림|에콰도르-과야킬-2012-새예루살렘의날-기념-TUNGURAHUA-화산재난지역-이재민-돕기-121230.jpg|너비=320px|정렬=오른쪽섬네일|타이틀=इक्वेडरको ग्वायाकिल मण्डलीका सन्तहरूले ज्वालामुखी प्रकोपका पीडितहरूलाई मद्दत गर्न निःशुल्क केश काटछाँट, सौन्दर्य तथा चिकित्सा सेवाहरू प्रदान गरे ।}} | ||
दक्षिण अमेरिकी मण्डलीका सन्तहरूचाहिँ ख्रीष्टले अनुरोध गर्नुभएजस्तै आफ्ना छिमेकीहरूको आफैलाई झैँ हेरचाह गर्दै खाँचोमा परेकाहरूलाई सहयोग गर्नमा समर्पित छन् । उनीहरू सहयोगको आवश्यक परेको सामुदायिक क्षेत्रहरू पत्ता लगाउँछन्, [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]सित छलफल गर्छन्, र छिटो र व्यवस्थित तवरले स्वयंसेवालाई अगि बढाउँछन् । कोही पनि नछुटून् तर सबैले खुशी जीवन जिउन सकून् भनेर सन्तहरू स्वेच्छाले कल्याण | दक्षिण अमेरिकी मण्डलीका सन्तहरूचाहिँ ख्रीष्टले अनुरोध गर्नुभएजस्तै आफ्ना छिमेकीहरूको आफैलाई झैँ हेरचाह गर्दै खाँचोमा परेकाहरूलाई सहयोग गर्नमा समर्पित छन् । उनीहरू सहयोगको आवश्यक परेको सामुदायिक क्षेत्रहरू पत्ता लगाउँछन्, [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]सित छलफल गर्छन्, र छिटो र व्यवस्थित तवरले स्वयंसेवालाई अगि बढाउँछन् । कोही पनि नछुटून् तर सबैले खुशी जीवन जिउन सकून् भनेर सन्तहरू स्वेच्छाले कल्याण प्रवर्द्धन कार्यमा अग्रसर हुन्छन् । उनीहरूले बाल कल्याण सुविधा स्थलहरूलाई समर्थन, अनि वृद्धाश्रम र सरकारी कार्यालयहरूको भ्रमण गरेर यो कार्यलाई प्रवर्द्धन गर्छन् । साथै सन्तहरूले [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर समुदायमा सकारात्मक प्रभाव छोडेका छन्, जसप्रति स्थानीयबासीहरू बिलकुल अजान थिए । सन्तहरूले रक्तदानको महत्त्वलाई दक्षिण अमेरिकाका विभिन्न देशहरूमा फैलाएका छन् ।<ref>{{Cite web |author= |date=May 16, 2019 |year= |title=संसारको ध्यान माता परमेश्वरतिर |url=https://watvmedia.org/ko/media/god-the-mother-of-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो र बाढीजस्ता प्रकोपहरूले एकैछिनमा मानिसको जीवनको जगलाई नै हल्लाइदिन सक्छ । मण्डलीका सन्तहरूले माताको प्रेम बाँड्ने गहिरो चाहना बोकेर पीडितहरूलाई दैनिक जीवनमा फर्कन मद्दत गर्नलाई भोजन र स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता राहत सेवाकार्य गर्छन् ।<ref>{{Cite web |author= |date=March 20, 2017 |year= |title=भिल्ला एल् साल्भाडोरमा डढेलो पीडितलाई निःशुल्क भोजन वितरण |url=https://watvmedia.org/ko/media/free-meal-service-for-the-displaced-people-by-fire-in-viya-el-salvador |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=माताको प्रेमको खाँचो भएकाहरूका लागि |url=https://news.watv.org/over/content.asp?articleid=o20121230125&page=1&cat=%B3%B2%BE%C6%B8%DE%B8%AE%C4%AB |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 13, 2012 |year= |title=पीडित परिवारलाई हामी माताको न्यानो प्रेमले अँगालेर सहयोग गर्न चाहन्छौं । |url=https://news.watv.org/over/content.asp?articleid=o20121213744 |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०१७मा मेक्सिकोमा ८.१ रेक्टर स्केलको भूकम्प जाँदा, सन्तहरूले पीडितहरूलाई सुविधाका सामानहरू र सेवाहरू प्रदान गरे ।<ref>{{Cite web |author= |date=September 13, 2017 |year= |title=मेक्सिकोमा भूकम्प राहत सेवा |url=https://news.watv.org/over/content.asp?articleid=o20170913283&page=1&cat=%B3%B2%BE%C6%B8%DE%B8%AE%C4%AB |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref> एल् निन्यो बाढीले पेरुको पूरै देशलाई असर गर्दा, सन्तहरूले क्षतिग्रस्त ठाउँहरूमा गएर पुनर्स्थापना र राहत कार्यहरू गरे । बाढी पीडितहरूलाई सहयोग गर्ने हेतुले रक्तदान अभियान र कन्सर्ट आयोजना जस्ता विभिन्न प्रयासहरू गरिए ।<ref>{{Cite web |author= |date=March 13, 2018 |year= |title=मानवीय सेवाद्वारा संसारमा उदाहरण देखाउँदै |url=https://weekly.donga.com/3/search/11/1247154/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> पेरुको लिमा, भिल्ला एल् साल्भाडोर परमेश्वरको मण्डलीले आगलागी पीडितहरूका लागि निःशुल्क भोजन सेवाको प्रबन्ध मिलाउँदा एक जना पीडितले सन्तहरूलाई यसो भने, “तपाईंहरूले हाम्रो एकलोपनालाई हटाइदिनुभएको छ । तपाईंहरूबाट यस्तो अनपेक्षित सहयोग पाउँदा, साँच्चै नै संसारमा एक-अर्कालाई गरिने सहयोग हराएको रहेनछ भन्ने कुरा महसुस भयो । हामीलाई बेवास्ता नगरिदिनुभएकोमा धन्यवाद ।”<ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=पेरु परमेश्वरको मण्डली, विपत्ति मर्मत सम्भार सेवा |url=https://watvmedia.org/en/media/peru-disaster-recovery-voluteer-efforts |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> दक्षिण अमेरिकाका ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|ASEZ WAO]] सदस्यहरूले नियमित रूपमा वातावरण संरक्षण गतिविधिहरू गर्दछन् ।<ref>{{Cite web |author= |date=August 1, 2017 |year= |title=[पेरु समुद्री किनार सरसफाइ] वातावरण सरसफाइद्वारा एल् निन्यो जलवायु परिवर्तन सङ्कटलाई जितौं |url=https://watvmedia.org/ko/media/beach-cleanup-activities-in-agua-dulce-peru |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url= https://www.lujanhoy.com.ar/2020/01/21/jornada-de-concientizacion-y-limpieza-en-la-ribera-del-rio-lujan/|title= Jornada de concientización y limpieza en la ribera del río Luján|website=Lujan Hoy |publisher= |date= January 21, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://www.lanacion.com.py/pais/2019/04/08/jovenes-fomentan-limpieza-de-calles-con-campana-ambiental/|title=Jóvenes fomentan limpieza de calles con campaña ambiental |website=LA NACION |publisher= |date= April 8, 2019|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://lahora.com.ec/esmeraldas/noticia/1102216784/universitarios-coreanos-participaron-en-minga-de-limpieza-en-atacames|title= Universitarios coreanos participaron en minga de limpieza en Atacames|website=La Hora |publisher= |date= January 22, 2019|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://hoy.com.do/realizan-trabajo-de-de-limpieza-y-acondicionamiento-del-area-verde/ |title= Realizan trabajo de de limpieza y acondicionamiento del área verde|website=Hoy |publisher= |date= February 4, 2018|year= |author= |page= |series= |isbn= |quote= }}</ref> उनीहरूले विभिन्न क्षेत्रका विज्ञहरू र प्रभावशाली व्यक्तित्वहरूसँग, जलवायु परिवर्तन सङ्कटलाई समाधान गर्नलाई मद्दत गर्ने व्यावहारिक तरिकाहरूबारे छलफल गर्न र स्थानीय बासिन्दाहरूमाझ जनचेतना जगाउन विश्वव्यापी फोरम<ref name=":0">{{Cite web |author= |date=July 16, 2019 |year= |title=संसारलाई सुन्दर बनाऔं, पेरुमा ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://watvmedia.org/en/media/peru-forum |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=October 17, 2018 |year= |title=UN SDGs कार्यान्वयनसम्बन्धी सन् २०१८ ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://asez.org/global-forum-un-sdgs/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [https://asezwao.org/conferences/ सम्मेलनहरू]को<ref>{{Cite web |url=http://www.munihuacho.gob.pe/portalweb/index.php/item/6838-jovenes-voluntarios-realizaran-campana-ambiental-con-la-municipalidad-provincial-de-huaura|title= JÓVENES VOLUNTARIOS REALIZARÁN CAMPAÑA AMBIENTAL CON LA MUNICIPALIDAD PROVINCIAL DE HUAURA|website=Municipalidad Provincial de Huaura |publisher= |date= January 21, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=दिगो सहर निर्माणका लागि उपयुक्त वातावरण बनाउनेबारे उरुग्वेका आन्तरिक मामिला मन्त्रीसँगको कुराकानी |url=https://asez.org/uruguay_partnership_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 31, 2019 |year= |title=दिगो अर्जेन्टिनाका लागि बहुपक्षीय साझेदारी |url=https://asez.org/partnership_argentina/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=ASEZले न्याय र मानव अधिकार मन्त्री र उप-मन्त्रीसँग साझेदारी निर्माण गर्न सम्मेलन आयोजना गर्दछ । |url=https://asez.org/meeting_peru_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=नोभो एराओ सिटीले ASEZसँग निरन्तर सहकारिताका लागि MOUमा हस्ताक्षर गऱ्यो |url=https://asez.org/novo_mou/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> आयोजना गर्दछन् । कोभिड-१९को महामारी सुरु भएदेखि, प्रत्येक मण्डलीहरू सरकारको निर्देशिकालाई पालना गर्दै व्यक्तिगत सुरक्षा उपकरण (PPE) उपलब्ध गराई भाइरस सङ्क्रमणलाई रोक्न प्रयत्नरत छन् ।<ref>{{Cite web |author= |date=July 8, 2020 |year= |title=कोभिड-१९विरुद्ध लड्न अनुदान तथा सेवा प्रदान |url=https://watv.org/donation-and-service-relays/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url= https://norteonline.com.ar/san-isidro-campana-de-corazon-a-corazon-de-asez-wao-entrega-de-kits-de-apoyo-al-personal-medico-que-lucha-contra-la-covid-19/|title=San Isidro: Campaña "De corazón a Corazón" de ASEZ WAO Entrega de kits de apoyo al personal médico que lucha contra la COVID-19 |website=NorteOnline |publisher= |date= December 18, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://www.lavozdelnorte.cl/2020/09/iglesia-de-dios-sociedad-misionera-mundial-entrega-apoyo-al-regimiento-n21-coquimbo/|title= Iglesia de Dios Sociedad Misionera Mundial entrega apoyo al Regimiento N°21 Coquimbo|website=La Voz del Norte |publisher= |date= September 2, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref> भेनेजुयलाको काराकासमा महामारीका कारण त्यहाँका बासिन्दाहरूले २ महिनासम्म पानीको अभावले गर्दा सास्ती भोगेका थिए । तब मण्डलीका सन्तहरूले ५ किलोमिटर पैदल गई खाँचो परेका मानिसहरूलाई पानी पुऱ्याइदिए ।<ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=विश्वका सबै देशहरूलाई सहयोग गर्ने परमेश्वरको मण्डली |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197538 |website=Ilgan |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
=== विभिन्न देशका संस्था तथा सञ्चार माध्यमका प्रतिक्रियाहरू === | === विभिन्न देशका संस्था तथा सञ्चार माध्यमका प्रतिक्रियाहरू === | ||
पङ्क्ति २०: | पङ्क्ति २०: | ||
{{그림 | ASEZ회원-브라질-대통령궁-초청.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सन् २०१८ अगस्ट २८मा ब्राजिलको राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय स्वयंसेवा दिवसको समारोहमा ASEZका सदस्यहरूलाई आमन्त्रण गरिएको थियो, र त्यहाँ उनीहरूले पंख नृत्य प्रस्तुत गरे ।}} | {{그림 | ASEZ회원-브라질-대통령궁-초청.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सन् २०१८ अगस्ट २८मा ब्राजिलको राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय स्वयंसेवा दिवसको समारोहमा ASEZका सदस्यहरूलाई आमन्त्रण गरिएको थियो, र त्यहाँ उनीहरूले पंख नृत्य प्रस्तुत गरे ।}} | ||
परमेश्वरको मण्डलीद्वारा आयोजित विविध कार्यक्रमहरूमा सहभागी भएका विभिन्न देशका सरकारी अधिकारीहरूले, मानव-जातिलाई साहस र आशा प्रदान गर्ने सन्तहरूको प्रयासलाई समर्थन गरे ।<ref>{{Cite web |author= |date=July 4, 2017 |year= |title=पेरुकी प्रथम महिलाको उपस्थितिमा रक्तदान क्याम्पेन |url=https://watvmedia.org/ko/media/blood-drive-for-the-flood-victims-in-peru |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref name=":0" /> पेरुको सर्वोच्च अदालतका पूर्वाध्यक्ष डुबेर्ली रोड्रिगेज टिनियोले मण्डलीलाई प्रोत्साहनको सन्देश पठाए । त्यहाँ यस्तो लेखिएको थियो, “पृथ्वीलाई Aदेखि Zसम्म बचाउन | परमेश्वरको मण्डलीद्वारा आयोजित विविध कार्यक्रमहरूमा सहभागी भएका विभिन्न देशका सरकारी अधिकारीहरूले, मानव-जातिलाई साहस र आशा प्रदान गर्ने सन्तहरूको प्रयासलाई समर्थन गरे ।<ref>{{Cite web |author= |date=July 4, 2017 |year= |title=पेरुकी प्रथम महिलाको उपस्थितिमा रक्तदान क्याम्पेन |url=https://watvmedia.org/ko/media/blood-drive-for-the-flood-victims-in-peru |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref name=":0" /> पेरुको सर्वोच्च अदालतका पूर्वाध्यक्ष डुबेर्ली रोड्रिगेज टिनियोले मण्डलीलाई प्रोत्साहनको सन्देश पठाए । त्यहाँ यस्तो लेखिएको थियो, “पृथ्वीलाई Aदेखि Zसम्म बचाउन विश्वविद्यालयका युवाहरूले गरिरहेका यो कार्य एकदम महत्त्वपूर्ण कार्य हो । पृथ्वी नामको हाम्रो यो ग्रहलाई बचाउन विभिन्न ठाउँहरूमा स्वयंसेवा कार्य गरिरहेका विश्वविद्यालय विद्यार्थीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।”<ref>{{Cite web |author= |date=February 17, 2020 |year= |title=ASEZलाई विश्व नागरिकको सन्देश |url=https://watvmedia.org/en/media/asez-massage |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> ब्राजिलमा राष्ट्रपतिले राष्ट्रिय स्वयंसेवा दिवसको लागि ASEZका सदस्यहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गर्नुभएर उनीहरूको स्वयंसेवा गतिविधिप्रति प्रशंसा र कृतज्ञता व्यक्त गर्नुभयो ।<ref>{{Cite web |author= |date=September 3, 2018 |year= |title=ब्राजिलका राष्ट्रपतिले परमेश्वरको मण्डली विश्व समाचार समाजको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरे |url=https://www.ajunews.com/view/20180903171700394 |website=Aju समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 28, 2018 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZलाई ब्राजिलको राष्ट्रपतीय महलमा निमन्त्रणा |url=https://asez.org/presidential-palace-of-brazil/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>स्थानीय सञ्चार माध्यमले पनि परमेश्वरको मण्डलीका गतिविधिहरूको बारेमा चासो देखाउँदै रिपोर्टहरू प्रस्तुत गरे ।<ref>{{Cite web |author= |date= |year= |title=दक्षिण अमेरिका |url=https://watvpress.org/en/press/list/continent/sa |website=WATV प्रेस |series= |publisher= |page= |isbn= |quote=}}</ref> पेरुको सार्वजनिक प्रसारण केन्द्र [https://www.atv.pe/ ATV]ले कोरियाको भ्रमण गरेर परमेश्वरको मण्डलीसँगको अन्तर्वार्तापछि यस्तो समाचार प्रसारण गऱ्यो, “सन्तहरूको आस्थालाई हेर्दा, उनीहरूमा लिने प्रेमभन्दा दिने प्रेम अझ बढी छ जस्तो देखिन्छ । छिमेकीलाई सहयोग, र वचन प्रचार जस्ता यी सबै सामाजिक गतिविधिलाई सम्भव तुल्याएको आधार नै प्रेम, अनि सबैभन्दा उच्चमा परमेश्वर हुनुहुन्छ ।” पेरु र चिलीमा, माताको प्रेमको मूल्यलाई उजागर गर्न र अरूलाई प्रेरणा दिनको निम्ति [http://ourmother.kr/www/ ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी] आयोजना गरियो ।<ref>{{Cite web |author= |date=September 18, 2018 |year= |title=‘मनको गृहनगर’, आमाको प्रेमले भरिएको हृदयस्पर्शी प्रदर्शनी |url=https://weekly.donga.com/3/all/11/1464886/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रदर्शनीको भ्रमण गर्नुभएका चिलीको सरकारी मामिला ब्यूरो प्रमुखले “आमाको अस्तित्व र भूमिकाबारे गहिरिएर सोच्ने गराउने यो प्रदर्शनी एकदमै मूल्यवान् प्रदर्शनी हो” भन्नुभयो ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष रिपोर्ट ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको ‘भव्य गायन’ |url=https://jmagazine.joins.com/monthly/view/318952 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनीचाहिँ पहिलो पटक [[गाङनाम परमेश्वरको मण्डली, सउल, कोरिया|कोरियाको सउल, गाङनाम परमेश्वरको मण्डली]]मा ७,५०,००० जनाभन्दा बढी आगन्तुकहरूको सहभागितामा सन् २०१३मा आयोजना गरिएको थियो । त्यसपछि यो प्रदर्शनी विश्वका धेरै देशहरूमा विस्तार हुन थाल्यो । स्वयंसेवाद्वारा विभिन्न क्षेत्र र देशहरूलाई सहयोग पुऱ्याएबापत् दक्षिण अमेरिकाका परमेश्वरको मण्डलीहरूलाई राष्ट्रिय संसद भवनबाट, अनि स्थानीय सरकार र सार्वजनिक संस्थाहरूबाट ५०० वटाभन्दा बढी अवार्डहरूले सम्मान गरियो । जसअन्तर्गत ब्राजिलबाट ‘विधायिकी पदक’,<ref>{{Cite web |author= |date=January 13, 2023 |year= |title=[WATV समाचार] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ब्राजिलको विधायिकी योग्यता पदक जित्यो । |url=https://www.youtube.com/watch?v=gWV0ZNVOrhA |website=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक युट्युब च्यानल |series= |publisher= |page= |isbn= |quote=}}</ref> चिलीको सभामुखबाट प्रशंसा-पत्र, पेरुको पिउरा प्रदेशबाट पदक,<ref>{{Cite web |author= |date=October 5, 2017 |year= |title=मारिया सेसिलिया टोरेस क्यारियन, पिउरा क्षेत्रीय सरकारकी CEO |url=https://watvaward.org/ne/award/994 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> पेरुको हुआराजका मेयरबाट प्रशंसा-पत्र,<ref>{{Cite web |author= |date=January 18, 2014 |year= |title=हुआराज प्रदेशका मेयर, भ्लादिमिर एन्तोनियो मेजा भिल्लारियल |url=https://watvaward.org/ne/award/557 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> इक्वेडोरको एस्मेराल्डासका मेयरबाट सङ्कल्प-पत्र,<ref>{{Cite web |author= |date=March 15, 2019 |year= |title=एस्मेराल्डासको मेयर, लेनिन लारा रिभाडेनेइरा |url=https://watvaward.org/ne/award/1265 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> र अर्जेन्टिनाको पिलारका मेयरबाट प्रशंसा-पत्र पर्दछ ।<ref>{{Cite web |author= |date=August 10, 2018 |year= |title=पिलार नगरपालिकाका मेयर, निकोलस डुकोटे |url=https://watvaward.org/ne/award/1141 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
== बाह्य कडीहरू == | == बाह्य कडीहरू == | ||
* [https://watv.org/ne/south-america/ दक्षिण | * [https://watv.org/ne/south-america/ दक्षिण अमेरिका परमेश्वरको मण्डली] | ||
* [https://watv.org/ne/home परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वेबसाइट] | |||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == |
०३:०१, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
दक्षिण अमेरिकामा सुसमाचार फैलाउने परमेश्वरको मण्डलीको मिसन सन् १९९०को दशकको अन्त्यतिर पेरुबाट सुरु भएको थियो । त्यस बेलादेखि सुसमाचारचाहिँ महादेशभित्रका अन्य छिमेकी देशहरूमा पनि तीव्रताका साथ फैलियो । हाल ब्राजिल, अर्जेन्टिना, बोलिभिया, चिली, उरुग्वे, कोलम्बिया, पाराग्वे लगायत दक्षिण अमेरिकी देशहरूमा मण्डली र आराधनालयहरू स्थापना भएका छन् । अमेजोन वर्षावन र एन्डिज पर्वतका गाउँहरूमा समेत मण्डली स्थापना भएका छन् । मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पानामा, कोस्टा रिका लगायत मध्य अमेरिकामा पनि थुप्रै मण्डलीहरू स्थापना भएका छन् । दक्षिण अमेरिकाको परमेश्वरको मण्डलीका सन्तहरूले जोशका साथ सुसमाचार प्रचार गर्दै, स्वयंसेवा गतिविधिद्वारा परमेश्वरको प्रेमलाई विभिन्न क्षेत्रहरूमा फैलाइरहेका छन् । ब्राजिलमा परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन, ASEZका सदस्यहरूलाई राष्ट्रिय स्वयंसेवा दिवस मनाउन राष्ट्रपति भवनमा आमन्त्रण गरियो ।
दक्षिण अमेरिकामा भएको परमेश्वरको मण्डलीको अवलोकन
दक्षिण अमेरिकामा पहिलो विदेश मिसनचाहिँ पेरुबाट सुरु भएको थियो र पहिलो मण्डली सन् १९९८मा स्थापना भएको थियो । प्रारम्भिक दिनहरूमा भाषा समस्याले गर्दा कोरियाली मिसनरीहरूलाई मानिसहरूसँग कुराकानी गर्न गाह्रो परेको थियो । उनीहरूचाहिँ केवल सन्तहरूलाई स्पेनी भाषामा “दिओस् लो बेन्दिगा मुचो (धेरै आशिष् पाउनुहोस्)” भन्दै अभिवादन मात्र गर्न सक्थे । मौसम, फैलँदो रोगहरू, भाषा समस्या जस्ता विभिन्न कठिनाइहरूको बाबजुद मिसनरीहरूले “तिमीहरू सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” भन्ने बाइबलको वचनमा भरोसा गरी बीजारोपण गरीकन मण्डली स्थापना गरे ।[१][२][३]
दक्षिण अमेरिकामा पेरु, ब्राजिल, चिली, कोलम्बिया र इक्वेडरसहित कुल १२ वटा देशहरू छन् । उत्तर र दक्षिण अमेरिकालाई जोड्ने मध्य अमेरिकासहित कुल ३३ वटा ल्याटिन अमेरिकी देशहरू छन् ।[४] यूरोपेली प्रभावका कारण अर्थव्यवस्था, राजनीति र संस्कृति जस्ता सामाजिक क्षेत्रहरूमा क्याथोलिकवादले गहिरो गरी जरा गाडेको छ । यसको बाबजुद माता परमेश्वरको प्रेम र नयाँ करार निस्तार-चाडको सत्यता सन्तहरूको हृदयमा ठूलो आवाजसाथ गुञ्जिरहेको छ । परमेश्वरको मण्डलीमा आफ्नो विश्वासको जग बसालेका सन्तहरूले राष्ट्रिय सीमानालाई पार गरेर बोलिभिया, अर्जेन्टिना लगायतका देशहरूमा नयाँ करारको सुसमाचार फैलाए ।[५] परिणामस्वरूप प्रत्येक देशका मुख्य सहरहरूमा लगायत अन्टार्कटिका नजिकै अर्जेन्टिनाको दक्षिणी सहर उसुवाइयामा, त्यसै गरी इक्वेडरको गालापागोस टापूमा र ब्राजिलको अमेजन वर्षावनमा अवस्थित तारुमा जस्ता अन्य विभिन्न क्षेत्रहरूमा पनि परमेश्वरको मण्डली स्थापना भएको छ । अमेजन वर्षावनमा एक जना आदिवासी मुखियाले “यहाँ परमेश्वरको वचन सुनाउन कोही पनि आएका छैनन् । परमेश्वरको मण्डली नै पहिलो हो” भन्दै आफ्नो भावना व्यक्त गरे ।
वर्तमान अवस्था
माया, एज्टेक, इन्का, र एन्डियन सभ्यताहरूको उद्गम स्थल रहेको मध्य र दक्षिण अमेरिकामा अहिले पनि विभिन्न संस्कृति र परम्पराहरू विद्यमान् छन् । स्थानीय परमेश्वरको मण्डलीका सन्तहरूले वर्ग, जाति, भाषा, वा संस्कृतिको पर्वाह नगरी परिवारसरह परमेश्वरको प्रेमद्वारा आपसमा स्नेह बाँड्दछन् र एक-अर्कालाई आदर गर्छन् । सन्तहरूमा भएको निःस्वार्थ भावचाहिँ नम्रता र विचारशीलता जस्ता येशू ख्रीष्टका उदाहरणलाई अनुसरण गर्ने विश्वास, र माताको शिक्षाबाट आउँदछ । ७४औँ विदेश भ्रमण टोलीको रूपमा कोरिया भ्रमण गरेकी न्यान्सी एस्पिटिया(बोगोटा, कोलम्बिया)ले “दिने प्रेम र सुन्दर मन जस्ता माताको शिक्षालाई पछ्याएर म हाँसो र सुकर्मद्वारा परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न कोसिस गर्दैछु” भनिन् ।[६] पादरी कर्मचारी र सन्तहरू एकै मनका भएर एक-अर्कालाई सेवा गरिरहेकाले, र जोशका साथ एकतामा रहेर कार्य गरिरहेकाले (जसका लागि दक्षिण अमेरिका परिचित छ), सुसमाचार तीव्र गतिमा फैलिरहेको छ ।
स्वयंसेवा गतिविधिहरू
दक्षिण अमेरिकी मण्डलीका सन्तहरूचाहिँ ख्रीष्टले अनुरोध गर्नुभएजस्तै आफ्ना छिमेकीहरूको आफैलाई झैँ हेरचाह गर्दै खाँचोमा परेकाहरूलाई सहयोग गर्नमा समर्पित छन् । उनीहरू सहयोगको आवश्यक परेको सामुदायिक क्षेत्रहरू पत्ता लगाउँछन्, प्रधान कार्यालयसित छलफल गर्छन्, र छिटो र व्यवस्थित तवरले स्वयंसेवालाई अगि बढाउँछन् । कोही पनि नछुटून् तर सबैले खुशी जीवन जिउन सकून् भनेर सन्तहरू स्वेच्छाले कल्याण प्रवर्द्धन कार्यमा अग्रसर हुन्छन् । उनीहरूले बाल कल्याण सुविधा स्थलहरूलाई समर्थन, अनि वृद्धाश्रम र सरकारी कार्यालयहरूको भ्रमण गरेर यो कार्यलाई प्रवर्द्धन गर्छन् । साथै सन्तहरूले रक्तदान अभियान गरेर समुदायमा सकारात्मक प्रभाव छोडेका छन्, जसप्रति स्थानीयबासीहरू बिलकुल अजान थिए । सन्तहरूले रक्तदानको महत्त्वलाई दक्षिण अमेरिकाका विभिन्न देशहरूमा फैलाएका छन् ।[७]
भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो र बाढीजस्ता प्रकोपहरूले एकैछिनमा मानिसको जीवनको जगलाई नै हल्लाइदिन सक्छ । मण्डलीका सन्तहरूले माताको प्रेम बाँड्ने गहिरो चाहना बोकेर पीडितहरूलाई दैनिक जीवनमा फर्कन मद्दत गर्नलाई भोजन र स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता राहत सेवाकार्य गर्छन् ।[८][९][१०] सन् २०१७मा मेक्सिकोमा ८.१ रेक्टर स्केलको भूकम्प जाँदा, सन्तहरूले पीडितहरूलाई सुविधाका सामानहरू र सेवाहरू प्रदान गरे ।[११] एल् निन्यो बाढीले पेरुको पूरै देशलाई असर गर्दा, सन्तहरूले क्षतिग्रस्त ठाउँहरूमा गएर पुनर्स्थापना र राहत कार्यहरू गरे । बाढी पीडितहरूलाई सहयोग गर्ने हेतुले रक्तदान अभियान र कन्सर्ट आयोजना जस्ता विभिन्न प्रयासहरू गरिए ।[१२] पेरुको लिमा, भिल्ला एल् साल्भाडोर परमेश्वरको मण्डलीले आगलागी पीडितहरूका लागि निःशुल्क भोजन सेवाको प्रबन्ध मिलाउँदा एक जना पीडितले सन्तहरूलाई यसो भने, “तपाईंहरूले हाम्रो एकलोपनालाई हटाइदिनुभएको छ । तपाईंहरूबाट यस्तो अनपेक्षित सहयोग पाउँदा, साँच्चै नै संसारमा एक-अर्कालाई गरिने सहयोग हराएको रहेनछ भन्ने कुरा महसुस भयो । हामीलाई बेवास्ता नगरिदिनुभएकोमा धन्यवाद ।”[१३] दक्षिण अमेरिकाका ASEZ र ASEZ WAO सदस्यहरूले नियमित रूपमा वातावरण संरक्षण गतिविधिहरू गर्दछन् ।[१४][१५][१६][१७][१८] उनीहरूले विभिन्न क्षेत्रका विज्ञहरू र प्रभावशाली व्यक्तित्वहरूसँग, जलवायु परिवर्तन सङ्कटलाई समाधान गर्नलाई मद्दत गर्ने व्यावहारिक तरिकाहरूबारे छलफल गर्न र स्थानीय बासिन्दाहरूमाझ जनचेतना जगाउन विश्वव्यापी फोरम[१९][२०] र सम्मेलनहरूको[२१][२२][२३][२४][२५] आयोजना गर्दछन् । कोभिड-१९को महामारी सुरु भएदेखि, प्रत्येक मण्डलीहरू सरकारको निर्देशिकालाई पालना गर्दै व्यक्तिगत सुरक्षा उपकरण (PPE) उपलब्ध गराई भाइरस सङ्क्रमणलाई रोक्न प्रयत्नरत छन् ।[२६][२७][२८] भेनेजुयलाको काराकासमा महामारीका कारण त्यहाँका बासिन्दाहरूले २ महिनासम्म पानीको अभावले गर्दा सास्ती भोगेका थिए । तब मण्डलीका सन्तहरूले ५ किलोमिटर पैदल गई खाँचो परेका मानिसहरूलाई पानी पुऱ्याइदिए ।[२९]
विभिन्न देशका संस्था तथा सञ्चार माध्यमका प्रतिक्रियाहरू
परमेश्वरको मण्डलीद्वारा आयोजित विविध कार्यक्रमहरूमा सहभागी भएका विभिन्न देशका सरकारी अधिकारीहरूले, मानव-जातिलाई साहस र आशा प्रदान गर्ने सन्तहरूको प्रयासलाई समर्थन गरे ।[३०][१९] पेरुको सर्वोच्च अदालतका पूर्वाध्यक्ष डुबेर्ली रोड्रिगेज टिनियोले मण्डलीलाई प्रोत्साहनको सन्देश पठाए । त्यहाँ यस्तो लेखिएको थियो, “पृथ्वीलाई Aदेखि Zसम्म बचाउन विश्वविद्यालयका युवाहरूले गरिरहेका यो कार्य एकदम महत्त्वपूर्ण कार्य हो । पृथ्वी नामको हाम्रो यो ग्रहलाई बचाउन विभिन्न ठाउँहरूमा स्वयंसेवा कार्य गरिरहेका विश्वविद्यालय विद्यार्थीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।”[३१] ब्राजिलमा राष्ट्रपतिले राष्ट्रिय स्वयंसेवा दिवसको लागि ASEZका सदस्यहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गर्नुभएर उनीहरूको स्वयंसेवा गतिविधिप्रति प्रशंसा र कृतज्ञता व्यक्त गर्नुभयो ।[३२][३३]
स्थानीय सञ्चार माध्यमले पनि परमेश्वरको मण्डलीका गतिविधिहरूको बारेमा चासो देखाउँदै रिपोर्टहरू प्रस्तुत गरे ।[३४] पेरुको सार्वजनिक प्रसारण केन्द्र ATVले कोरियाको भ्रमण गरेर परमेश्वरको मण्डलीसँगको अन्तर्वार्तापछि यस्तो समाचार प्रसारण गऱ्यो, “सन्तहरूको आस्थालाई हेर्दा, उनीहरूमा लिने प्रेमभन्दा दिने प्रेम अझ बढी छ जस्तो देखिन्छ । छिमेकीलाई सहयोग, र वचन प्रचार जस्ता यी सबै सामाजिक गतिविधिलाई सम्भव तुल्याएको आधार नै प्रेम, अनि सबैभन्दा उच्चमा परमेश्वर हुनुहुन्छ ।” पेरु र चिलीमा, माताको प्रेमको मूल्यलाई उजागर गर्न र अरूलाई प्रेरणा दिनको निम्ति ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी आयोजना गरियो ।[३५] प्रदर्शनीको भ्रमण गर्नुभएका चिलीको सरकारी मामिला ब्यूरो प्रमुखले “आमाको अस्तित्व र भूमिकाबारे गहिरिएर सोच्ने गराउने यो प्रदर्शनी एकदमै मूल्यवान् प्रदर्शनी हो” भन्नुभयो ।[३६] ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनीचाहिँ पहिलो पटक कोरियाको सउल, गाङनाम परमेश्वरको मण्डलीमा ७,५०,००० जनाभन्दा बढी आगन्तुकहरूको सहभागितामा सन् २०१३मा आयोजना गरिएको थियो । त्यसपछि यो प्रदर्शनी विश्वका धेरै देशहरूमा विस्तार हुन थाल्यो । स्वयंसेवाद्वारा विभिन्न क्षेत्र र देशहरूलाई सहयोग पुऱ्याएबापत् दक्षिण अमेरिकाका परमेश्वरको मण्डलीहरूलाई राष्ट्रिय संसद भवनबाट, अनि स्थानीय सरकार र सार्वजनिक संस्थाहरूबाट ५०० वटाभन्दा बढी अवार्डहरूले सम्मान गरियो । जसअन्तर्गत ब्राजिलबाट ‘विधायिकी पदक’,[३७] चिलीको सभामुखबाट प्रशंसा-पत्र, पेरुको पिउरा प्रदेशबाट पदक,[३८] पेरुको हुआराजका मेयरबाट प्रशंसा-पत्र,[३९] इक्वेडोरको एस्मेराल्डासका मेयरबाट सङ्कल्प-पत्र,[४०] र अर्जेन्टिनाको पिलारका मेयरबाट प्रशंसा-पत्र पर्दछ ।[४१]
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
- मेक्सिको सिटी परमेश्वरको मण्डली, मेक्सिको
- साओ पाउलो परमेश्वरको मण्डली, ब्राजिल
- बुएनोस आइरेस परमेश्वरको मण्डली, अर्जेन्टिना
- सान्टिआगो परमेश्वरको मण्डली, चिले
- फसेत परमेश्वरको मण्डली, पेरु
सन्दर्भ सामग्रीहरू
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ५५औँ वार्षिकोत्सवमा ३० लाख सन्तहरूको नयाँ युगको उद्घाटन गऱ्यो"। ShinDongA। जुन ७, २०१९।
- ↑ "थोरै कुरामा पनि ईमानदार हुने सन्तानहरू"। English WATV। जुन १, २००६।
- ↑ "बाँझो भूमिलाई अन्तिम झरी पवित्र आत्माले भिजाउँदै"। English WATV। नोभेम्बर १, २००३।
- ↑ "ल्याटिन अमेरिका र क्यारिबियन"। विदेश मामिला मन्त्रालय।
- ↑ "हामी स्वर्ग जाँदैछौं (Vamos al Cielo)"। English WATV। जनवरी १, २००४।
- ↑ "७४औँ विदेश भ्रमण टोली"। Sisa News। मे २८, २०१९।
- ↑ "संसारको ध्यान माता परमेश्वरतिर"। मिडिया कास्ट। मे १६, २०१९।
- ↑ "भिल्ला एल् साल्भाडोरमा डढेलो पीडितलाई निःशुल्क भोजन वितरण"। मिडिया कास्ट। मार्च २०, २०१७।
- ↑ "माताको प्रेमको खाँचो भएकाहरूका लागि"। WATV समाचार। डिसेम्बर ३०, २०१२।
- ↑ "पीडित परिवारलाई हामी माताको न्यानो प्रेमले अँगालेर सहयोग गर्न चाहन्छौं"। WATV समाचार। डिसेम्बर १३, २०१२।
- ↑ "मेक्सिकोमा भूकम्प राहत सेवा"। WATV समाचार। सेप्टेम्बर १३, २०१७।
- ↑ "मानवीय सेवाद्वारा संसारमा उदाहरण देखाउँदै"। Weekly DongA। मार्च १३, २०१८।
- ↑ "पेरु परमेश्वरको मण्डली, विपत्ति मर्मत सम्भार सेवा"। मिडिया कास्ट। मे ३१, २०१९।
- ↑ "[पेरु समुद्री किनार सरसफाइ] वातावरण सरसफाइद्वारा एल् निन्यो जलवायु परिवर्तन सङ्कटलाई जितौं"। मिडिया कास्ट। अगस्ट १, २०१७।
- ↑ "Jornada de concientización y limpieza en la ribera del río Luján"। Lujan Hoy। जनवरी २१, २०२०।
- ↑ "Jóvenes fomentan limpieza de calles con campaña ambiental"। LA NACION। अप्रिल ८, २०१९।
- ↑ "Universitarios coreanos participaron en minga de limpieza en Atacames"। La Hora। जनवरी २२, २०१९।
- ↑ "Realizan trabajo de de limpieza y acondicionamiento del área verde"। Hoy। फेब्रुअरी ४, २०१८।
- ↑ १९.० १९.१ "संसारलाई सुन्दर बनाऔं, पेरुमा ASEZ अन्तर्राष्ट्रिय फोरम"। मिडिया कास्ट। जुलाई १६, २०१९।
- ↑ "UN SDGs कार्यान्वयनसम्बन्धी सन् २०१८ ASEZ अन्तर्राष्ट्रिय फोरम"। ASEZ.org। अक्टोबर १७, २०१८।
- ↑ "JÓVENES VOLUNTARIOS REALIZARÁN CAMPAÑA AMBIENTAL CON LA MUNICIPALIDAD PROVINCIAL DE HUAURA"। Municipalidad Provincial de Huaura। जनवरी २१, २०२०।
- ↑ "दिगो सहर निर्माणका लागि उपयुक्त वातावरण बनाउनेबारे उरुग्वेका आन्तरिक मामिला मन्त्रीसँगको कुराकानी"। ASEZ.org। अगस्ट २, २०१९।
- ↑ "दिगो अर्जेन्टिनाका लागि बहुपक्षीय साझेदारी"। ASEZ.org। जनवरी ३१, २०१९।
- ↑ "ASEZले न्याय र मानव अधिकार मन्त्री र उप-मन्त्रीसँग साझेदारी निर्माण गर्न सम्मेलन आयोजना गर्दछ"। ASEZ.org। जनवरी २८, २०१९।
- ↑ "नोभो एराओ सिटीले ASEZसँग निरन्तर सहकारिताका लागि MOUमा हस्ताक्षर गऱ्यो"। ASEZ.org। जनवरी २८, २०१९।
- ↑ "कोभिड-१९विरुद्ध लड्न अनुदान तथा सेवा प्रदान"। WATV.org। जुलाई ८, २०२०।
- ↑ "San Isidro: Campaña "De corazón a Corazón" de ASEZ WAO Entrega de kits de apoyo al personal médico que lucha contra la COVID-19"। NorteOnline। डिसेम्बर १८, २०२०।
- ↑ "Iglesia de Dios Sociedad Misionera Mundial entrega apoyo al Regimiento N°21 Coquimbo"। La Voz del Norte। सेप्टेम्बर २, २०२०।
- ↑ "विश्वका सबै देशहरूलाई सहयोग गर्ने परमेश्वरको मण्डली"। Ilgan। जुलाई २, २०२०।
- ↑ "पेरुकी प्रथम महिलाको उपस्थितिमा रक्तदान क्याम्पेन"। मिडिया कास्ट। जुलाई ४, २०१७।
- ↑ "ASEZलाई विश्व नागरिकको सन्देश"। मिडिया कास्ट। फेब्रुअरी १७, २०२०।
- ↑ "ब्राजिलका राष्ट्रपतिले परमेश्वरको मण्डली विश्व समाचार समाजको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरे"। Aju समाचार। सेप्टेम्बर ३, २०१८।
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZलाई ब्राजिलको राष्ट्रपतीय महलमा निमन्त्रणा"। ASEZ.org। अगस्ट २८, २०१८।
- ↑ "दक्षिण अमेरिका"। WATV प्रेस।
- ↑ "'मनको गृहनगर', आमाको प्रेमले भरिएको हृदयस्पर्शी प्रदर्शनी"। Weekly DongA। सेप्टेम्बर १८, २०१८।
- ↑ "[विशेष रिपोर्ट ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको 'भव्य गायन'"। Monthly JoongAng। नोभेम्बर १७, २०१७।
- ↑ "[WATV समाचार] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ब्राजिलको विधायिकी योग्यता पदक जित्यो"। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक युट्युब च्यानल। जनवरी १३, २०२३।
- ↑ "मारिया सेसिलिया टोरेस क्यारियन, पिउरा क्षेत्रीय सरकारकी CEO"। WATV अवार्ड। अक्टोबर ५, २०१७।
- ↑ "हुआराज प्रदेशका मेयर, भ्लादिमिर एन्तोनियो मेजा भिल्लारियल"। WATV अवार्ड। जनवरी १८, २०१४।
- ↑ "एस्मेराल्डासको मेयर, लेनिन लारा रिभाडेनेइरा"। WATV अवार्ड। मार्च १५, २०१९।
- ↑ "पिलार नगरपालिकाका मेयर, निकोलस डुकोटे"। WATV अवार्ड। अगस्ट १०, २०१८।