मल्कीसेदेक: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११: पङ्क्ति ११:
|Major achievements=Blessed Abraham through bread and wine  
|Major achievements=Blessed Abraham through bread and wine  
}}
}}
'''मल्कीसेदेक''' (हिब्रू : מֶלֶךְ־צֶדֶק)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4442.htm |title=4442. Malki-tsedeq |website=Bible Hub |date=  |author= |page= |quote= }}</ref> ई.पू. २०औँ शताब्दीतिर शालेमका राजा र परमेश्वरका पूजाहारी थिए । तिनले शासन गरेको शालेम सम्भवतः यरूशलेम थियो । भजनसंग्रह ७६:२मा, शालेमलाई [[यरूशलेम]]<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Psalms+76%3A2&version=NIV |title=Psalms 76:2 |quote=}}</ref>को पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ, र उत्पत्ति १४:१७मा चाहिँ “शावेको उपत्यका(राजाको उपत्यका)” भनिएको छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+14%3A17-18&version=NIV |title=Genesis 14:17–18 |quote=}}</ref> [[उत्पत्ति|उत्पत्तिको पुस्तक]]मा मल्कीसेदेक एक पटक मात्र देखा परेका छन् । [[बाइबल]]मा देखा परेका प्रथम पूजाहारी मल्कीसेदेकले विश्वासका पुर्खा [[अब्राहाम]]लाई रोटी र दाखमद्यद्वारा आशिष्‌ दिए, अनि अब्राहामले चाहिँ तिनलाई दशांश दिए । अब्राहामको यस्तो कार्यले गर्दा, बाइबल अध्ययनमा मल्कीसेदेकको ठूलो महत्त्व बोकेको छ । पूजाहारी र राजा रहेका मल्कीसेदेकलाई नयाँ करार बाइबलको हिब्रू अध्याय ५-७मा, [[मसीह]]लाई जनाउने पात्रको रूपमा विस्तृत रूपले वर्णन गरिएको छ ।<ref>{{Cite web |url=https://www.britannica.com/biography/Melchizedek |title=Melchizedek |website=Britannica |publisher= | quote= }}</ref>
'''मल्कीसेदेक''' (हिब्रू : מֶלֶךְ־צֶדֶק)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4442.htm |title=4442. Malki-tsedeq |website=Bible Hub |date=  |author= |page= |quote= }}</ref> ई.पू. २०औँ शताब्दीतिर शालेमका राजा र परमेश्वरका पूजाहारी थिए । तिनले शासन गरेको शालेम सम्भवतः यरूशलेम थियो । भजनसंग्रह ७६:२मा, शालेमलाई [[यरूशलेम]]<ref>{{Cite web |title=भजनसंग्रह ७६:२ |url=https://www.bible.com/bible/1483/PSA.76.NNRV |quote=}}</ref>को पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ, र उत्पत्ति १४:१७मा चाहिँ “शावेको उपत्यका(राजाको उपत्यका)” भनिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १४:१७-१८ |url=https://www.bible.com/bible/1483/GEN.14.NNRV |quote=}}</ref> [[उत्पत्ति|उत्पत्तिको पुस्तक]]मा मल्कीसेदेक एक पटक मात्र देखा परेका छन् । [[बाइबल]]मा देखा परेका प्रथम पूजाहारी मल्कीसेदेकले विश्वासका पुर्खा [[अब्राहाम]]लाई रोटी र दाखमद्यद्वारा आशिष्‌ दिए, अनि अब्राहामले चाहिँ तिनलाई दशांश दिए । अब्राहामको यस्तो कार्यले गर्दा, बाइबल अध्ययनमा मल्कीसेदेकको ठूलो महत्त्व बोकेको छ । पूजाहारी र राजा रहेका मल्कीसेदेकलाई नयाँ करार बाइबलको हिब्रू अध्याय ५-७मा, [[मसीह]]लाई जनाउने पात्रको रूपमा विस्तृत रूपले वर्णन गरिएको छ ।<ref>{{Cite web |title=मल्कीसेदेक बाइबलीय पात्र |url=https://www.britannica.com/biography/Melchizedek |website=Britannica |publisher= |quote=}}</ref>


== मल्कीसेदेक को हुन् ? ==
== मल्कीसेदेक को हुन् ? ==
पङ्क्ति १९: पङ्क्ति १९:
''मल्कीसेदेक'' नाउँचाहिँ ''मेलेक'' (מֶלֶךְ<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4428.htm |title=4428. melek |website=Bible Hub |date=  |author= |page= |quote= }}</ref>, राजा) र ''सेदेक'' (צֶדֶק<ref>{{Cite web |url=https://biblehub.com/hebrew/6664.htm |title=6664. tsedeq |website=Bible Hub |date=  |author= |page= |quote= }}</ref>, धार्मिकता) भन्ने हिब्रू शब्दको संयोजन हो, जसको अर्थ ''धार्मिकताका राजा'' हो । मल्कीसेदेकले ''शासन'' गरेको शालेम(שָׁלֵם)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/8004.htm |title=8004. Shalem |website=Bible Hub |date=  |author= |page= |quote= }}</ref>को अर्थचाहिँ ''शान्ति'' हो ।  
''मल्कीसेदेक'' नाउँचाहिँ ''मेलेक'' (מֶלֶךְ<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4428.htm |title=4428. melek |website=Bible Hub |date=  |author= |page= |quote= }}</ref>, राजा) र ''सेदेक'' (צֶדֶק<ref>{{Cite web |url=https://biblehub.com/hebrew/6664.htm |title=6664. tsedeq |website=Bible Hub |date=  |author= |page= |quote= }}</ref>, धार्मिकता) भन्ने हिब्रू शब्दको संयोजन हो, जसको अर्थ ''धार्मिकताका राजा'' हो । मल्कीसेदेकले ''शासन'' गरेको शालेम(שָׁלֵם)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/8004.htm |title=8004. Shalem |website=Bible Hub |date=  |author= |page= |quote= }}</ref>को अर्थचाहिँ ''शान्ति'' हो ।  


[[पुरानो करार बाइबल|पुरानो करार]] बाइबलमा, धार्मिकताका राजा र शान्तिका राजकुमारले, भविष्यमा देखा पर्नुहुने [[ख्रीष्ट]]लाई सङ्केत गर्दछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+9%3A6&version=NIV |title=Isaiah 9:6 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Jeremiah+23%3A5&version=NIV |title=Jeremiah 23:5 |quote= }}</ref> त्यसैले [[नयाँ करार बाइबल|नयाँ करार बाइबलको]] [[हिब्रू]]का लेखकले मल्कीसेदेकलाई, ख्रीष्टको छायाको रूपमा वर्णन गरेका छन्, जो साँचो धार्मिकता र शान्तिका राजा हुनुहुन्छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+7%3A2&version=NIV |title=Hebrews 7:2 |quote=}}</ref>
[[पुरानो करार बाइबल|पुरानो करार]] बाइबलमा, धार्मिकताका राजा र शान्तिका राजकुमारले, भविष्यमा देखा पर्नुहुने [[ख्रीष्ट]]लाई सङ्केत गर्दछ ।<ref>{{Cite web |title=यशैया ९:६ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यर्मिया २३:५ |url=https://www.bible.com/bible/1483/JER.23.NNRV |quote=}}</ref> त्यसैले [[नयाँ करार बाइबल|नयाँ करार बाइबलको]] [[हिब्रू]]का लेखकले मल्कीसेदेकलाई, ख्रीष्टको छायाको रूपमा वर्णन गरेका छन्, जो साँचो धार्मिकता र शान्तिका राजा हुनुहुन्छ ।<ref>{{Cite web |title=हिब्रू ७:२ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |quote=}}</ref>


=== रोटी र दाखमद्यद्वारा आशिष् दिएका पूजाहारी ===
=== रोटी र दाखमद्यद्वारा आशिष् दिएका पूजाहारी ===
ई.पू. २०औँ शताब्दीतिर, मृत सागर वरपरका ५ वटा देशहरू, र एलामका राजा कदोर्लाओमेरको नेतृत्वमा रहेका मित्र देशहरूबीच युद्ध भयो । त्यो समयमा, एलामका मित्र देशहरूले अब्राहामका भतिजा लोतलाई कैदी बनाए । तब अब्राहामले छिमेकी कुल र तिनको घरानामा जन्मेर तालीम पाएका ३१८ जना मानिसहरूलाई लिएर एलामका मित्र देशहरूविरुद्ध लडे, र विजयी भए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+14%3A9-16&version=NIV |title=Genesis 14:9–16 |quote=}}</ref> अब्राहाम आफ्नो देश फर्कंदा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि परमेश्वरका पूजाहारी र शालेमका राजा रहेका मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिए । बदलामा अब्राहामले आफूले  
ई.पू. २०औँ शताब्दीतिर, मृत सागर वरपरका ५ वटा देशहरू, र एलामका राजा कदोर्लाओमेरको नेतृत्वमा रहेका मित्र देशहरूबीच युद्ध भयो । त्यो समयमा, एलामका मित्र देशहरूले अब्राहामका भतिजा लोतलाई कैदी बनाए । तब अब्राहामले छिमेकी कुल र तिनको घरानामा जन्मेर तालीम पाएका ३१८ जना मानिसहरूलाई लिएर एलामका मित्र देशहरूविरुद्ध लडे, र विजयी भए ।<ref>{{Cite web |title=उत्पत्ति १४:९-१६ |url=https://www.bible.com/bible/1483/GEN.14.NNRV |quote=}}</ref> अब्राहाम आफ्नो देश फर्कंदा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि परमेश्वरका पूजाहारी र शालेमका राजा रहेका मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिए । बदलामा अब्राहामले आफूले जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए ।  
 
जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए ।


{{quote5 |내용= कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए । उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए । उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस् । सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो ।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए । |출처=[https://www.bible.com/bible/1483/GEN.14.NNRV उत्पत्ति १४:१७-२०]}}
{{quote5 |내용= कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए । उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए । उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस् । सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो ।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए । |출처=[https://www.bible.com/bible/1483/GEN.14.NNRV उत्पत्ति १४:१७-२०]}}


पुरानो करारको समयमा, परमेश्वरलाई रोटी र दाखमद्य अर्पण गरेर आशिष्‌ माग्नु भनेको असामान्य रीति थियो । अब्राहामको समय भनेको [[पुरानो करारको बलिदान|पुरानो करारको बलिदानको प्रणाली]] संहिताबद्ध हुनुभन्दा अघिको समय हो । यद्यपि [[कयिन र हाबिल|हाबिल]]को समयदेखि परमेश्वरलाई पशुबलिको रगत चढाउनु सामान्य कुरा थियो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+4%3A4&version=NIV |title=Genesis 4:4 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+8%3A20&version=NIV |title=Genesis 8:20 |publisher= |quote= }}</ref> तर रोचक कुराचाहिँ, मल्कीसेदेकले होमबलिद्वारा होइनकि रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशीर्वाद दिएका थिए । पुरानो करारको समयका पूजाहारीहरूमध्ये, रोटी र दाखमद्यद्वारा मानिसहरूलाई आशिष् दिने पूजाहारीचाहिँ मल्कीसेदेक मात्र थिए ।
पुरानो करारको समयमा, परमेश्वरलाई रोटी र दाखमद्य अर्पण गरेर आशिष्‌ माग्नु भनेको असामान्य रीति थियो । अब्राहामको समय भनेको [[पुरानो करारको बलिदान|पुरानो करारको बलिदानको प्रणाली]] संहिताबद्ध हुनुभन्दा अघिको समय हो । यद्यपि [[कयिन र हाबिल|हाबिल]]को समयदेखि परमेश्वरलाई पशुबलिको रगत चढाउनु सामान्य कुरा थियो ।<ref>{{Cite web |title=उत्पत्ति ४:४ |url=https://www.bible.com/bible/1483/GEN.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति ८:२० |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |publisher= |quote=}}</ref> तर रोचक कुराचाहिँ, मल्कीसेदेकले होमबलिद्वारा होइनकि रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशीर्वाद दिएका थिए । पुरानो करारको समयका पूजाहारीहरूमध्ये, रोटी र दाखमद्यद्वारा मानिसहरूलाई आशिष् दिने पूजाहारीचाहिँ मल्कीसेदेक मात्र थिए ।


== मल्कीसेदेकको दर्जा ==
== मल्कीसेदेकको दर्जा ==
पङ्क्ति ३७: पङ्क्ति ३५:
{{quote5 |내용= परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, . . . परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।” |출처=[https://www.bible.com/bible/1483/PSA.110.NNRV भजनसंग्रह ११०:१-४]}}
{{quote5 |내용= परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, . . . परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।” |출처=[https://www.bible.com/bible/1483/PSA.110.NNRV भजनसंग्रह ११०:१-४]}}


बाइबलमा दुई किसिमका पूजाहारी पदहरू छन् : भजनसंग्रहको पुस्तकमा लिखित मल्कीसेदेकको दर्जाबमोजिमको पूजाहारी पद र अर्कोचाहिँ पुरानो करारमा भएको हारूनको दर्जाबमोजिमको पूजाहारी पद । हारूनको दर्जालाई पछ्याउने पूजाहारीहरूले पशुबलि गरेर रगत चढाउँछन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Leviticus+1%3A1-4&version=NIV |title=Leviticus 1:1–4 |publisher= |quote= }}</ref> तर मल्कीसेदेकको दर्जालाई पछ्याउने पूजाहारीहरूले चाहिँ परमेश्वरलाई रोटी र दाखमद्य चढाउँछन् । मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएका ‘परमप्रभु’ नै [[येशू ख्रीष्ट]] हुनुहुन्थ्यो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+22%3A43-45&version=NIV |title=Matthew 22:43–45 |publisher= |quote= }}</ref>
बाइबलमा दुई किसिमका पूजाहारी पदहरू छन् : भजनसंग्रहको पुस्तकमा लिखित मल्कीसेदेकको दर्जाबमोजिमको पूजाहारी पद र अर्कोचाहिँ पुरानो करारमा भएको हारूनको दर्जाबमोजिमको पूजाहारी पद । हारूनको दर्जालाई पछ्याउने पूजाहारीहरूले पशुबलि गरेर रगत चढाउँछन् ।<ref>{{Cite web |title=लेवी १:१-४ |url=https://www.bible.com/bible/1483/LEV.1.NNRV |publisher= |quote=}}</ref> तर मल्कीसेदेकको दर्जालाई पछ्याउने पूजाहारीहरूले चाहिँ परमेश्वरलाई रोटी र दाखमद्य चढाउँछन् । मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएका ‘परमप्रभु’ नै [[येशू ख्रीष्ट]] हुनुहुन्थ्यो ।<ref>{{Cite web |title=मत्ती २२:४३-४५ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher= |quote=}}</ref>


{{quote5 |내용= उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो । |출처=[https://www.bible.com/bible/1483/HEB.5.NNRV हिब्रू ५:८-१०]}}
{{quote5 |내용= उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो । |출처=[https://www.bible.com/bible/1483/HEB.5.NNRV हिब्रू ५:८-१०]}}


नयाँ करारको समयमा येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएपछि, पूजाहारी पद हारूनको दर्जाबाट मल्कीसेदेकको दर्जामा बद्लियो । मल्कीसेदेकको दर्जाअनुसारको येशूज्यूको पूजाहारी पद खोटरहित, पूर्ण र अपरिवर्तनीय छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+7%3A11-25&version=NIV |title=Hebrews 7:11–25 |publisher= |quote= }}</ref>
नयाँ करारको समयमा येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएपछि, पूजाहारी पद हारूनको दर्जाबाट मल्कीसेदेकको दर्जामा बद्लियो । मल्कीसेदेकको दर्जाअनुसारको येशूज्यूको पूजाहारी पद खोटरहित, पूर्ण र अपरिवर्तनीय छ ।<ref>{{Cite web |title=हिब्रू ७:११-२५ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |publisher= |quote=}}</ref>


=== निस्तार-चाडको रोटी र दाखमद्यद्वारा आशिष् दिनुभएका ख्रीष्ट ===
=== निस्तार-चाडको रोटी र दाखमद्यद्वारा आशिष् दिनुभएका ख्रीष्ट ===
पङ्क्ति ४९: पङ्क्ति ४७:
{{quote5 |내용= “ ‘मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा[दाखमद्य] पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१८-२८]}}
{{quote5 |내용= “ ‘मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा[दाखमद्य] पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१८-२८]}}


निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले रोटी र दाखमद्यलाई उहाँको देह र रगत भन्नुहुँदै पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो । येशूज्यूको समयमा, यहूदी पूजाहारीहरूले भेडा-बाख्रा र गाई-गोरु बलि गर्थे, तर रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ येशूज्यू मात्र हुनुहुन्थ्यो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+6%3A54&version=NIV|title=John 6:54 |publisher= |quote=}}</ref> निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुराको चिन्ह हो ।
निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले रोटी र दाखमद्यलाई उहाँको देह र रगत भन्नुहुँदै पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो । येशूज्यूको समयमा, यहूदी पूजाहारीहरूले भेडा-बाख्रा र गाई-गोरु बलि गर्थे, तर रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ येशूज्यू मात्र हुनुहुन्थ्यो ।<ref>{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुराको चिन्ह हो ।


== मल्कीसेदेक र दोस्रो आगमनका ख्रीष्ट ==
== मल्कीसेदेक र दोस्रो आगमनका ख्रीष्ट ==


=== मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ ===
=== मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ ===
येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरामा शङ्कै छैन । हिब्रूका लेखकले येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भनेर लेखेका भए पनि तिनले फेरि ‘मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ’ भनेर लेखेका छन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+5%3A11&version=NIV|title=Hebrews 5:11 |publisher= |quote=}}</ref> हिब्रू अध्याय ७मा मल्कीसेदेकलाई विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका व्यक्ति भनिएको छ ।
येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरामा शङ्कै छैन । हिब्रूका लेखकले येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भनेर लेखेका भए पनि तिनले फेरि ‘मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ’ भनेर लेखेका छन् ।<ref>{{Cite web |title=हिब्रू ५:११ |url=https://www.bible.com/bible/1483/HEB.5.NNRV |publisher= |quote=}}</ref> हिब्रू अध्याय ७मा मल्कीसेदेकलाई विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका व्यक्ति भनिएको छ ।


{{quote5 |내용= यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए । . . . विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन् । |출처=[https://www.bible.com/bible/1483/HEB.7.NNRV हिब्रू ७:१-३]}}
{{quote5 |내용= यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए । . . . विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन् । |출처=[https://www.bible.com/bible/1483/HEB.7.NNRV हिब्रू ७:१-३]}}


मल्कीसेदेकलाई ‘विनापिता, विनामाता र विनावंशावली’ भनिनु पनि ख्रीष्टसम्बन्धी अगमवाणी हो । तिनका आफ्नै बुबा-आमा र वंशावली थिएन भन्ने अर्थचाहिँ होइन । तर मल्कीसेदेकको वास्तविकता हुनुभएका ख्रीष्टचाहिँ परमेश्वरलाई विश्वास नगर्ने बुबा-आमाबाट अर्थात् अन्यजातिको परिवारबाट जन्मनुपर्छ भन्ने अर्थ हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+12%3A50&version=NIV|title=Matthew 12:50 |publisher= |quote= }}</ref> यद्यपि येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभए तापनि उहाँ [[इस्राएल]]को यहूदाको कुलमा जन्मनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+1%3A1-16&version=NIV|title=Matthew 1:1–16 |publisher= |quote=}}</ref> त्यसैले त सुरुको मण्डलीको समयमा मल्कीसेदेकको विषयमा बुझाउन गाह्रो परेको थियो । येशूज्यूको पहिलो आगमनद्वारा मात्रचाहिँ बुझ्न गाह्रो भएको मल्कीसेदेक सम्बन्धी अगमवाणीचाहिँ [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्ट]] इस्राएलमा नभएर अन्यजातिको देशमा जन्मनुहुने कुराको अगमवाणी हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+9%3A28&version=NIV|title=Hebrews 9:28 |publisher= |quote=}}</ref>
मल्कीसेदेकलाई ‘विनापिता, विनामाता र विनावंशावली’ भनिनु पनि ख्रीष्टसम्बन्धी अगमवाणी हो । तिनका आफ्नै बुबा-आमा र वंशावली थिएन भन्ने अर्थचाहिँ होइन । तर मल्कीसेदेकको वास्तविकता हुनुभएका ख्रीष्टचाहिँ परमेश्वरलाई विश्वास नगर्ने बुबा-आमाबाट अर्थात् अन्यजातिको परिवारबाट जन्मनुपर्छ भन्ने अर्थ हो ।<ref>{{Cite web |title=मत्ती १२:५० |url=https://www.bible.com/bible/1483/MAT.12.NNRV |publisher= |quote=}}</ref> यद्यपि येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभए तापनि उहाँ [[इस्राएल]]को यहूदाको कुलमा जन्मनुभयो ।<ref>{{Cite web |title=मत्ती १:१-१६ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher= |quote=}}</ref> त्यसैले त सुरुको मण्डलीको समयमा मल्कीसेदेकको विषयमा बुझाउन गाह्रो परेको थियो । येशूज्यूको पहिलो आगमनद्वारा मात्रचाहिँ बुझ्न गाह्रो भएको मल्कीसेदेक सम्बन्धी अगमवाणीचाहिँ [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्ट]] इस्राएलमा नभएर अन्यजातिको देशमा जन्मनुहुने कुराको अगमवाणी हो ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref>


=== निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका ख्रीष्ट ===
=== निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका ख्रीष्ट ===
Second Coming Christ, too, should appear as the high priest in the order of Melchizedek and give us eternal life through the Passover bread and wine just as Jesus did 2,000 years ago. The [[Passover of the new covenant]] was abolished at the [[Council of Nicaea]] in A.D. 325.<ref>{{Cite web |url=https://www.thereporter.com/2020/04/11/the-passover-easter-connection/#:~:text=When%20Emperor%20Constantine%20stopped%20the,align%20with%20the%20solar%20calendar.%E2%80%9D |title=The Passover-Easter Connection |website=The Reporter |date=April 11, 2020  |author= |page= |quote= }}</ref> It means that the order of Melchizedek, which gives eternal life through bread and wine, was cut off. Since the 16th century, reformers have come out and shouted for reformation of the truth and faith and many churches and denominations have emerged, but none of them have restored the Passover.
,००० वर्षअघि मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारीको रूपमा आउनुभएका येशूज्यूले जस्तै दोस्रो आगमनका ख्रीष्टले पनि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुपर्छ । [[नयाँ करार निस्तार-चाड]]चाहिँ ई.सं. ३२५मा [[निकेया परिषद|निकेयाको धार्मिक सम्मेलन]]मा रद्द गरियो ।<ref>{{Cite web |author= |date=April 11, 2020 |title=निस्तार-चाड र इस्टरको सम्बन्ध, |url=https://www.thereporter.com/2020/04/11/the-passover-easter-connection/#:~:text=When%20Emperor%20Constantine%20stopped%20the,align%20with%20the%20solar%20calendar.%E2%80%9D |website=The Reporter |page= |quote=}}</ref> अर्थात् रोटी र दाखमद्यद्वारा अनन्त जीवन दिलाउने मल्कीसेदेकको दर्जा रोकियो । १६औँ शताब्दीदेखि धेरै धर्मसुधारकहरू देखा परेर विश्वास र सत्यतामा धर्मसुधारको निम्ति आवाज उठाए । फलस्वरूप धेरै मण्डलीहरू र सम्प्रदायहरू देखा परे, तर तीमध्ये कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापन गर्न सकेनन् ।  
 
२,००० वर्षअघि मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारीको रूपमा आउनुभएका येशूज्यूले जस्तै दोस्रो आगमनका ख्रीष्टले पनि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुपर्छ । [[नयाँ करार निस्तार-चाड]]चाहिँ ई.सं. ३२५मा [[निकेया परिषद|निकेयाको धार्मिक सम्मेलन]]मा रद्द गरियो । अर्थात् रोटी र दाखमद्यद्वारा अनन्त जीवन दिलाउने मल्कीसेदेकको दर्जा रोकियो । १६औँ शताब्दीदेखि धेरै धर्मसुधारकहरू देखा परेर विश्वास र सत्यतामा धर्मसुधारको निम्ति आवाज उठाए । फलस्वरूप धेरै मण्डलीहरू र सम्प्रदायहरू देखा परे, तर तीमध्ये कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापन गर्न सकेनन् ।  


{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै  
{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै  
हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।” |출처=[https://www.bible.com/bible/1483/ISA.25.NNRV यशैया २५:६-९]}}
हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।” |출처=[https://www.bible.com/bible/1483/ISA.25.NNRV यशैया २५:६-९]}}
“Aged wine” means that the Passover have not kept for about 1,600 years since 325. It is only God, the high priest in the order of Melchizedek, who can bless us with eternal life through the Passover bread and wine.
Then, [[Ahnsahnghong|Christ Ahnsahnghong]] has restored the Passover of the new covenant in this age as it is in the Bible. In the Old Testament times, Melchizedek was the only priest who brought bread and wine. Two thousand years ago, Jesus was the only One who blessed people with eternal life through the bread and wine of the Passover; because the Passover bread and wine are the sign of Christ, who is the high priest who comes in the order of Melchizedek. In this age when no one celebrates the Passover, only Christ Ahnsahnghong blesses people with eternal life through the Passover bread and wine. Ahnsahnghong is the Christ who comes a second time as the high priest in the order of Melchizedek, and God who is without beginning of days or end of life.


‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५ देखि करीब १,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड हो । निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिन सक्नुहुने व्यक्तिचाहिँ, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी अर्थात् परमेश्वर मात्र हुनुहुन्छ । बाइबलमा लेखिएअनुसार यो युगमा नयाँ करार निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका व्यक्ति नै [[आन साङ होङ]]ज्यू हुनुहुन्छ । पुरानो करारको समयमा रोटी र दाखमद्य लिएर देखा परेका एकमात्र पूजाहारीचाहिँ मल्कीसेदेक थिए । २,००० वर्षअघि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुभएका एकमात्र व्यक्ति येशूज्यू हुनुहुन्थ्यो । कारण निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको निर्णायक चिन्ह हो । कसैले पनि निस्तार-चाड मान्न नसकेको वर्तमान यस युगमा, निस्तार-चाडको रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ केवल आन साङ होङज्यू हुनुहुन्छ । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यस युगमा आउनुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुका साथै उहाँ नै जीवनको आदि र अन्त्य नभएका परमेश्वर हुनुहुन्छ ।
‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५ देखि करीब १,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड हो । निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिन सक्नुहुने व्यक्तिचाहिँ, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी अर्थात् परमेश्वर मात्र हुनुहुन्छ । बाइबलमा लेखिएअनुसार यो युगमा नयाँ करार निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका व्यक्ति नै [[आन साङ होङ]]ज्यू हुनुहुन्छ । पुरानो करारको समयमा रोटी र दाखमद्य लिएर देखा परेका एकमात्र पूजाहारीचाहिँ मल्कीसेदेक थिए । २,००० वर्षअघि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुभएका एकमात्र व्यक्ति येशूज्यू हुनुहुन्थ्यो । कारण निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको निर्णायक चिन्ह हो । कसैले पनि निस्तार-चाड मान्न नसकेको वर्तमान यस युगमा, निस्तार-चाडको रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ केवल आन साङ होङज्यू हुनुहुन्छ । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यस युगमा आउनुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुका साथै उहाँ नै जीवनको आदि र अन्त्य नभएका परमेश्वर हुनुहुन्छ ।

०४:४४, २४ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन

Melchizedek
מֶלֶךְ־צֶדֶק
Melchizedek King of Salem by Juan de Juanes
Melchizedek King of Salem by Juan de Juanes

मल्कीसेदेक (हिब्रू : מֶלֶךְ־צֶדֶק)[१] ई.पू. २०औँ शताब्दीतिर शालेमका राजा र परमेश्वरका पूजाहारी थिए । तिनले शासन गरेको शालेम सम्भवतः यरूशलेम थियो । भजनसंग्रह ७६:२मा, शालेमलाई यरूशलेम[२]को पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ, र उत्पत्ति १४:१७मा चाहिँ “शावेको उपत्यका(राजाको उपत्यका)” भनिएको छ ।[३] उत्पत्तिको पुस्तकमा मल्कीसेदेक एक पटक मात्र देखा परेका छन् । बाइबलमा देखा परेका प्रथम पूजाहारी मल्कीसेदेकले विश्वासका पुर्खा अब्राहामलाई रोटी र दाखमद्यद्वारा आशिष्‌ दिए, अनि अब्राहामले चाहिँ तिनलाई दशांश दिए । अब्राहामको यस्तो कार्यले गर्दा, बाइबल अध्ययनमा मल्कीसेदेकको ठूलो महत्त्व बोकेको छ । पूजाहारी र राजा रहेका मल्कीसेदेकलाई नयाँ करार बाइबलको हिब्रू अध्याय ५-७मा, मसीहलाई जनाउने पात्रको रूपमा विस्तृत रूपले वर्णन गरिएको छ ।[४]

मल्कीसेदेक को हुन् ?

अब्राहाम र मल्कीसेदेक, बारथोलोमिउस ब्रिन्बर्ग(Bartholomeus Breenbergh) : रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष्‌

नाम

मल्कीसेदेक नाउँचाहिँ मेलेक (מֶלֶךְ[५], राजा) र सेदेक (צֶדֶק[६], धार्मिकता) भन्ने हिब्रू शब्दको संयोजन हो, जसको अर्थ धार्मिकताका राजा हो । मल्कीसेदेकले शासन गरेको शालेम(שָׁלֵם)[७]को अर्थचाहिँ शान्ति हो ।

पुरानो करार बाइबलमा, धार्मिकताका राजा र शान्तिका राजकुमारले, भविष्यमा देखा पर्नुहुने ख्रीष्टलाई सङ्केत गर्दछ ।[८][९] त्यसैले नयाँ करार बाइबलको हिब्रूका लेखकले मल्कीसेदेकलाई, ख्रीष्टको छायाको रूपमा वर्णन गरेका छन्, जो साँचो धार्मिकता र शान्तिका राजा हुनुहुन्छ ।[१०]

रोटी र दाखमद्यद्वारा आशिष् दिएका पूजाहारी

ई.पू. २०औँ शताब्दीतिर, मृत सागर वरपरका ५ वटा देशहरू, र एलामका राजा कदोर्लाओमेरको नेतृत्वमा रहेका मित्र देशहरूबीच युद्ध भयो । त्यो समयमा, एलामका मित्र देशहरूले अब्राहामका भतिजा लोतलाई कैदी बनाए । तब अब्राहामले छिमेकी कुल र तिनको घरानामा जन्मेर तालीम पाएका ३१८ जना मानिसहरूलाई लिएर एलामका मित्र देशहरूविरुद्ध लडे, र विजयी भए ।[११] अब्राहाम आफ्नो देश फर्कंदा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि परमेश्वरका पूजाहारी र शालेमका राजा रहेका मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिए । बदलामा अब्राहामले आफूले जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए ।


कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए । उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए । उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस् । सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो ।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए ।

उत्पत्ति १४:१७-२०


पुरानो करारको समयमा, परमेश्वरलाई रोटी र दाखमद्य अर्पण गरेर आशिष्‌ माग्नु भनेको असामान्य रीति थियो । अब्राहामको समय भनेको पुरानो करारको बलिदानको प्रणाली संहिताबद्ध हुनुभन्दा अघिको समय हो । यद्यपि हाबिलको समयदेखि परमेश्वरलाई पशुबलिको रगत चढाउनु सामान्य कुरा थियो ।[१२][१३] तर रोचक कुराचाहिँ, मल्कीसेदेकले होमबलिद्वारा होइनकि रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशीर्वाद दिएका थिए । पुरानो करारको समयका पूजाहारीहरूमध्ये, रोटी र दाखमद्यद्वारा मानिसहरूलाई आशिष् दिने पूजाहारीचाहिँ मल्कीसेदेक मात्र थिए ।

मल्कीसेदेकको दर्जा

मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी

मल्कीसेदेक सम्बन्धी अगमवाणी पुरानो करार बाइबलको भजनसंग्रह अध्याय ११०मा अगमवाणी गरिएको पाइन्छ । दाऊदले, भविष्यमा देखा पर्नुहुने परमप्रभु अर्थात् मसीहलाई जनाउँदै ‘मल्कीसेदेकको दर्जाअनुसार अनन्तका पूजाहारी’ भनेका छन् ।


परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, . . . परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।”

भजनसंग्रह ११०:१-४


बाइबलमा दुई किसिमका पूजाहारी पदहरू छन् : भजनसंग्रहको पुस्तकमा लिखित मल्कीसेदेकको दर्जाबमोजिमको पूजाहारी पद र अर्कोचाहिँ पुरानो करारमा भएको हारूनको दर्जाबमोजिमको पूजाहारी पद । हारूनको दर्जालाई पछ्याउने पूजाहारीहरूले पशुबलि गरेर रगत चढाउँछन् ।[१४] तर मल्कीसेदेकको दर्जालाई पछ्याउने पूजाहारीहरूले चाहिँ परमेश्वरलाई रोटी र दाखमद्य चढाउँछन् । मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएका ‘परमप्रभु’ नै येशू ख्रीष्ट हुनुहुन्थ्यो ।[१५]


उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो ।

हिब्रू ५:८-१०


नयाँ करारको समयमा येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएपछि, पूजाहारी पद हारूनको दर्जाबाट मल्कीसेदेकको दर्जामा बद्लियो । मल्कीसेदेकको दर्जाअनुसारको येशूज्यूको पूजाहारी पद खोटरहित, पूर्ण र अपरिवर्तनीय छ ।[१६]

निस्तार-चाडको रोटी र दाखमद्यद्वारा आशिष् दिनुभएका ख्रीष्ट

येशूज्यूले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिनुभयो ।
येशूज्यूले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिनुभयो ।

मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा परमेश्वरलाई बलिदान चढाए । मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका येशूज्यूले पनि, मल्कीसेदेकले जसरी हामीलाई रोटी र दाखमद्यद्वारा आशिष् दिनुभयो ।


“ ‘मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा[दाखमद्य] पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”

मत्ती २६:१८-२८


निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले रोटी र दाखमद्यलाई उहाँको देह र रगत भन्नुहुँदै पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो । येशूज्यूको समयमा, यहूदी पूजाहारीहरूले भेडा-बाख्रा र गाई-गोरु बलि गर्थे, तर रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ येशूज्यू मात्र हुनुहुन्थ्यो ।[१७] निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुराको चिन्ह हो ।

मल्कीसेदेक र दोस्रो आगमनका ख्रीष्ट

मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ

येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरामा शङ्कै छैन । हिब्रूका लेखकले येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भनेर लेखेका भए पनि तिनले फेरि ‘मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ’ भनेर लेखेका छन् ।[१८] हिब्रू अध्याय ७मा मल्कीसेदेकलाई विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका व्यक्ति भनिएको छ ।


यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए । . . . विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन् ।

हिब्रू ७:१-३


मल्कीसेदेकलाई ‘विनापिता, विनामाता र विनावंशावली’ भनिनु पनि ख्रीष्टसम्बन्धी अगमवाणी हो । तिनका आफ्नै बुबा-आमा र वंशावली थिएन भन्ने अर्थचाहिँ होइन । तर मल्कीसेदेकको वास्तविकता हुनुभएका ख्रीष्टचाहिँ परमेश्वरलाई विश्वास नगर्ने बुबा-आमाबाट अर्थात् अन्यजातिको परिवारबाट जन्मनुपर्छ भन्ने अर्थ हो ।[१९] यद्यपि येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभए तापनि उहाँ इस्राएलको यहूदाको कुलमा जन्मनुभयो ।[२०] त्यसैले त सुरुको मण्डलीको समयमा मल्कीसेदेकको विषयमा बुझाउन गाह्रो परेको थियो । येशूज्यूको पहिलो आगमनद्वारा मात्रचाहिँ बुझ्न गाह्रो भएको मल्कीसेदेक सम्बन्धी अगमवाणीचाहिँ दोस्रो आगमनका ख्रीष्ट इस्राएलमा नभएर अन्यजातिको देशमा जन्मनुहुने कुराको अगमवाणी हो ।[२१]

निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका ख्रीष्ट

२,००० वर्षअघि मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारीको रूपमा आउनुभएका येशूज्यूले जस्तै दोस्रो आगमनका ख्रीष्टले पनि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुपर्छ । नयाँ करार निस्तार-चाडचाहिँ ई.सं. ३२५मा निकेयाको धार्मिक सम्मेलनमा रद्द गरियो ।[२२] अर्थात् रोटी र दाखमद्यद्वारा अनन्त जीवन दिलाउने मल्कीसेदेकको दर्जा रोकियो । १६औँ शताब्दीदेखि धेरै धर्मसुधारकहरू देखा परेर विश्वास र सत्यतामा धर्मसुधारको निम्ति आवाज उठाए । फलस्वरूप धेरै मण्डलीहरू र सम्प्रदायहरू देखा परे, तर तीमध्ये कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापन गर्न सकेनन् ।


सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।”

यशैया २५:६-९


‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५ देखि करीब १,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड हो । निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिन सक्नुहुने व्यक्तिचाहिँ, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी अर्थात् परमेश्वर मात्र हुनुहुन्छ । बाइबलमा लेखिएअनुसार यो युगमा नयाँ करार निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । पुरानो करारको समयमा रोटी र दाखमद्य लिएर देखा परेका एकमात्र पूजाहारीचाहिँ मल्कीसेदेक थिए । २,००० वर्षअघि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुभएका एकमात्र व्यक्ति येशूज्यू हुनुहुन्थ्यो । कारण निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको निर्णायक चिन्ह हो । कसैले पनि निस्तार-चाड मान्न नसकेको वर्तमान यस युगमा, निस्तार-चाडको रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ केवल आन साङ होङज्यू हुनुहुन्छ । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यस युगमा आउनुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुका साथै उहाँ नै जीवनको आदि र अन्त्य नभएका परमेश्वर हुनुहुन्छ ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू