पुनरुत्थानको दिन: संशोधनहरू बीचको भिन्नता
"{{절기 |above = Day of Resurrection |image = thumb|center|''Jesus Resurrected and Mary Magdalene'' by Heinrich Hofmann |Name = 復活節, Day of Resurrection, Resurrection Day |Date = The day after the first Sabbath [The first Sunday] following the Feast of Unleavened Bread |Meaning = Commemorating the resurrection of Jesus |Ritual = Breaking the bread that opens the spiritual eyes |Fulfill..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{절기 | {{절기 | ||
|above = | |above = पुनरुत्थानको दिन | ||
|image = [[file:The resurrection day.jpg|thumb|center|'' | |image = [[file:The resurrection day.jpg|thumb|center|''येशूज्यूको पुनरुत्थान र मरियम मग्दलिनी, हेन्रिक होफम्यान]] | ||
|Name = 復活節, Day of Resurrection, Resurrection Day | |Name = 復活節, Day of Resurrection, Resurrection Day | ||
|Date = The day after the first Sabbath [The first Sunday] following the Feast of Unleavened Bread | |Date = The day after the first Sabbath [The first Sunday] following the Feast of Unleavened Bread | ||
|Meaning = | |Meaning = येशूज्यूको पुनरुत्थान र मरियम मग्दलिनी, हेन्रिक होफम्यान | ||
|Ritual = Breaking the bread that opens the spiritual eyes | |Ritual = Breaking the bread that opens the spiritual eyes | ||
|Fulfillment of prophecy = | |Fulfillment of prophecy = | ||
}} | }} | ||
'''पुनरुत्थानको दिन'''चाहिँ येशूज्यूले [[क्रूस]]मा मृत्यु भोग्नुभएको ३ दिनपछि उहाँ पुनरुत्थान हुनुभएको कुरालाई सम्झना गर्ने [[परमेश्वरको चाड]] हो । बाइबलमा हेर्ने हो भने पुनरुत्थानको दिनको मितिचाहिँ [[अखमिरी रोटीको चाड]]पछि आउने पहिलो [[शबाथ-दिन|शबाथ]]को भोलिपल्ट(आइतबार) हो । तर बहुसंख्यक मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा यसलाई इस्टर भन्ने नाममा मनाउँछन् । धेरै यूरोपेली देशहरूमा इस्टरअघिको र पछिको दिनमा राष्ट्रिय बिदा दिइन्छ, र यसलाई वर्षभरिको ठूलो बिदाको रूपमा धूमधामले मनाइन्छ । संयुक्त राज्य अमेरिकाका प्रायः सबै विद्यालयहरूमा वसन्तको बिदाचाहिँ इस्टरअघि र पछि पारेर दिइने गरिन्छ । यति खेर कम्पनीहरू पनि बन्द हुन्छन्, र सारा देशभरि बिदाको मनोरञ्जन छाउँछ ।<ref>[https://www.officeholidays.com/countries/france/2022 सन् २०२२मा फ्रान्समा बिदाहरूको सूची]. Public Holidays in France in 2022.</ref><ref>[https://www.feiertage.net/frei-tage.php सन् २०२२मा नर्डरेइन-वेस्टफालेनमा सार्वजनिक बिदाहरू]. Die Feiertage 2022, 2023 n Deutschland.</ref><ref>[https://www.euronext.com/en/trade/trading-hours-holidays सन् २०२२मा व्यापारिक दिनहरूको पात्रो]. Trading Hours & Holidays, ''EURONEXT''.</ref><ref>[https://guardian.ng/news/fg-declares-holidays-for-easter-celebration/ FGले इस्टरको उपलक्ष्यमा बिदा घोषणा गर्दछ]. ''The Guardian'', सन् २०२१ मार्च ३०</ref><ref>[https://www.usatoday.com/picture-gallery/news/2017/04/16/christians-around-the-world-celebrate-easter-sunday/100544548/ विश्वभरिका ख्रीष्टियानहरूले इस्टर सन्डे मनाउँछन्]. ''USA TODAY'', सन् २०१७ अप्रिल १७ | |||
</ref> | |||
{{ | == पुनरुत्थानको दिनको उत्पत्ति == | ||
<small>{{참고|‘अगौटे फलको चाड’|설명=}}</small> [[येशूज्यूको पुनरुत्थान]]बाट पुनरुत्थानको दिनको उत्पत्ति भएको हो । पुरानो करारको समयमा मनाउने गरिएको [[अगौटे फलको चाड]]मा यसको अझ आधारभूत उत्पत्तिबारे जान्न सकिन्छ । ३,५०० वर्षअघि [[मोशा]]ले इस्राएलीहरूलाई डोऱ्याएर [[लाल समुद्र]] तरेको उक्त ऐतिहासिक घटनालाई सम्झना गर्न अगौटे फलको चाड तोकिएको थियो ।<ref>{{Cite web |title=प्रस्थान १४:२१-३० |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> यसलाई अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) मनाइन्थ्यो । त्यो दिनमा पूजाहारीले पहिलो उब्जनीको एक बिटा परमेश्वरको सामु डोलाउँथे । | |||
== | {{quote5 |내용=“इस्राएलीहरूलाई भन् : ‘मैले तिमीहरूलाई दिने देशमा गएर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू । त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन् । शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन्’ । ” |출처=[https://www.bible.com/bible/1483/LEV.23.NNRV लेवी २३:९-१४]}} | ||
पुरानो करारको अगौटे फलको चाडमा चढाइएको अगौटे(प्रथम) फलले [[येशू ख्रीष्ट]]लाई जनाउँछ । येशूज्यू सुतिजानेहरूमध्येमा अगौटे(प्रथम) फलको रूपमा पुनरुत्थान हुनुभई अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो । | |||
{{quote5 |내용=वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ । सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ । |출처=[https://www.bible.com/bible/1483/1CO.15.NNRV १ कोरिन्थी १५:२०]}} | |||
=== | == पुनरुत्थानको दिनको मिति == | ||
=== बाइबलको मिति === | |||
येशूज्यू [[निस्तार-चाड]]को रातमा गिरफ्तार हुनुभयो, अखमिरी रोटीको चाडमा क्रूसमा मृत्यु भोग्नुभयो,<ref>{{Cite web |title=मत्ती २६-२७ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref> र शबाथको भोलिपल्ट(आइतबार) पुनरुत्थान हुनुभई अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो । | |||
== | {{quote5 |내용=हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो । |출처=[https://www.bible.com/bible/1483/MRK.16.NNRV मर्कूस १६:१-९]}} | ||
यसरी, पुनरुत्थानको दिनचाहिँ अगौटे फलको चाडको अगमवाणी पूरा भएको दिन भएकोले अगौटे फलको चाडजस्तै यसलाई पनि '''अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट''' मनाइनुपर्छ । | |||
=== मिति परिवर्तन === | |||
<small>{{참고|‘पास्कल विवाद(निस्तार-चाडबारे विवाद)’|설명=}}</small> | |||
अधिकांश मण्डलीहरूले [https://www.britannica.com/science/vernal-equinox वसन्त विषुव]को पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने गर्छन् ।<ref>[https://www.thefreedictionary.com/Resurrection+Sunday इस्टर], ''The Free Dictionary.com''</ref> योचाहिँ पश्चिमी मण्डलीले निस्तार-चाडको पवित्र भोजको मितिबारे गरेको जिद्दीलाई स्वीकारेको परिणाम हो । पास्कल विवादचाहिँ दोस्रो शताब्दीदेखि चौथो शताब्दीसम्म पूर्वी र पश्चिमी मण्डलीबीच उठेको थियो । | |||
पश्चिमी मण्डलीले, पवित्र भोजचाहिँ येशूज्यूले सिकाउनुभएको पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा होइनकि पुनरुत्थानको दिनमा मनाइनुपर्छ भनेर जिद्दी गऱ्यो । ई.सं. ३२५को [[निकेया परिषद|निकेया सम्मेलन]]मा, अन्य मण्डलीहरूले पनि पश्चिमी मण्डलीको जिद्दीलाई पछ्याउने निधो गरे, र अन्ततः पवित्र भोजको वास्तविक दिन अर्थात् [[नयाँ करार निस्तार-चाड]] मण्डलीको इतिहासबाटै लोप भयो । त्यसपछि वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने मिति तोकियो ।<ref>[https://www.worldhistory.org/Easter/ इस्टर], ''WORLD HISTORY ENCYCLOPEDIA'', सन् २०२१ जनवरी ११</ref><ref>पोपको सर्वोच्चता, जेम्स गिब्बन्स, The Faith of Our Fathers, सन् १८७६, पेज १३४</ref> [https://www.britannica.com/topic/Gregorian-calendar ग्रेगोरियन पात्रो]अनुसार यो दिन प्रायः मार्च २२देखि अप्रिल २५को बीचमा पर्दछ,<ref>[https://www.timeanddate.com/news/holidays/early-easter-2008.html सन् २००८ इस्टरचाहिँ करीब एक शताब्दीमा सबैभन्दा पुरानो हो], ''Time and Date'', सन् २००८ मार्च १४</ref> जुनचाहिँ त्यस बेला यूरोपमा व्यापक रूपले पुज्ने गरिएको इयोस्ट्रे(इस्टर) देवीको पर्वको दिनसँग मिल्दोजुल्दो छ ।<ref>[https://www.abc.net.au/news/2017-04-15/the-origins-of-easter-from-pagan-roots-to-chocolate-eggs/8440134 इस्टरको उत्पत्ति: गैर-ईसाइ चाडपर्व र ख्रीष्टियान धर्म हुँदै खरायो र चकलेटका अण्डासम्म], ''ABC.net'', सन् २०१७ अप्रिल १५</ref> हिजोआज पुनरुत्थानको चाड, जसलाई अङ्ग्रेजीमा ‘''इस्टर’'' भनिन्छ, यो पनि इस्टर देवीसँग सम्बन्धित छ ।<ref>[https://www.usnews.com/news/national-news/articles/2017-04-12/why-easter-is-called-easter-and-other-little-known-facts-about-the-holiday यसलाई किन इस्टर भनिन्छ, र बिदाबारे अन्य तथ्यहरू], ''U.S.News'', सन् २०१७ अप्रिल १२</ref> | |||
*''' | == पुनरुत्थानको चाडको धर्मविधि == | ||
=== बाइबलीय धर्मविधि : पुनरुत्थानको दिनको रोटी === | |||
येशूज्यू पुनरुत्थान हुनुभएपछि, इम्माउसतिर गइरहेका दुई जना चेलाहरूकहाँ उहाँ देखा पर्नुभएको कुरा [[बाइबल]]मा लेखिएको छ । ती दुई चेलाहरूले येशूज्यूसित बातचीत गरे, तर तिनीहरूले उहाँलाई चिन्न सकेनन् । किनभने तिनीहरूका आँखा ढाकिएका थिए ।<ref>{{Cite web |title=लूका २४:१३-१६ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> त्यसैले येशूज्यूले तिनीहरूलाई खानको लागि धन्यवादको रोटी दिनुभयो । तब बल्ल तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँचाहिँ क्रूसमा मृत्यु भोग्नुभएका उही येशूज्यू नै हुनुहुँदो रहेछ भन्ने कुरा महसुस गरे ।<ref>{{Cite web |title=लूका २४:३०-३४ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> त्यस बेलादेखि सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै, अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट '''रोटी भाँचेर''' पुनरुत्थानको दिन मनाए । | |||
{{quote5 |내용=तब हामीचाहिँ अखमिरी रोटीको चाडका दिनहरूपछि . . . हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं, |출처=[https://www.bible.com/bible/1483/ACT.20.NNRV प्रेरित २०:६-७]}} | |||
[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले बाइबलमा उल्लेखित मितिअनुसार निस्तार-चाड र अखमिरी रोटीको चाड मान्दछ, र येशूज्यूको उदाहरणलाई पछ्याउँदै पुनरुत्थानको दिनमा रोटी भाँच्ने धर्मविधि गर्दछ ।<ref>[https://watv.org/ne/bible_word/resurrection-day/ येशू ख्रीष्टको पुनरुत्थानको दिन], ''WATV.org''</ref><ref>[https://watv.org/sacred-assemblies-2022/ सन् २०२२ निस्तार चाड, अखमिरी रोटी र पुनरुत्थानको दिनका पवित्र सभाहरू], ''WATV.org'', सन् २०२२ अप्रिल १५</ref> | |||
=== गैर-ईसाइ रीतिरिवाज : इस्टर अण्डा र खरायो === | |||
हिजोआज धेरै मण्डलीहरूले इस्टरमा उसिनेको अण्डा खान्छन्, अनि खरायो र अण्डालाई इस्टरको प्रतीकको रूपमा लिन्छन् । वसन्त र प्रभातलाई अधिकार गर्ने, ट्युटन जातिकी इस्टर(इयोस्ट्रे) देवीलाई पुज्ने रीति ख्रीष्टियान धर्ममा भित्रिएकोले, खरायो र अण्डालाई इस्टरको प्रतीकको रूपमा मान्न थालिएको हो ।<ref>[https://www.britannica.com/summary/Easter-holiday इस्टरको सारांश], ''Britannica''</ref> वसन्तचाहिँ नयाँ जीवनको ऋतु भएकोले इस्टरलाई प्रजनन शक्तिकी देवीको रूपमा मानिन्थ्यो । अनि खरायो र अण्डा दुवैलाई ''प्रजनन शक्ति''को प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो ।<ref>[https://www.crosswalk.com/special-coverage/easter/who-is-eostre-and-what-does-she-have-to-do-with-easter.html "इयोस्ट्रे को हुन् र इस्टरसँग तिनको के सम्बन्ध छ ?"]. ''crosswalk.com''. 2022. 3. 18.</ref> पुनरुत्थानको दिनलाई अङ्ग्रेजीमा ''इस्टर'' र जर्मनमा ''ओस्टर्न'' भनिनाले पनि, यो चाड गैर-ईसाइ धर्मको प्रभावमा परेको छ भनी प्रमाणित गर्दछ । इस्टर देवी र अण्डाको यो रीतिचाहिँ प्राचीन इतिहासमा देख्न सकिन्छ । प्राचीन बेबिलोनीहरूले आकाशबाट एउटा ठूलो अण्डा यूफ्रेटिस नदीमा खसेको र त्यो अण्डाबाट इस्टार देवी कोरलिएकी हुन् भनी विश्वास गर्दथे ।<ref>अलेक्जेन्डर हिस्लप, The Two Babylons, पेज १०९, सन् १९९८</ref> इस्राएलमा यी देवीलाई ''अस्तोरेत'' भनिन्थ्यो ।<ref>{{Cite web |author= |date= |year= |title="ASTARTE WORSHIP AMONG THE HEBREWS" |url=https://jewishencyclopedia.com/articles/2265-baaltis |website=यहूदी विश्वकोश |series= |publisher= |page= |isbn= |quote=}}</ref> इस्राएलले गैर-ईसाइ धर्मको रीतिलाई अपनाएर परमेश्वरलाई क्रोधित तुल्यायो भनेर बाइबलले बताउँदछ ।<ref>{{Cite web |title=न्यायकर्ता २:१२-१५ |url=https://www.bible.com/bible/1483/JDG.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ राजा ११:३१-३३ |url=https://www.bible.com/bible/1483/1KI.11.NNRV |publisher= |quote=}}</ref> यो यथार्थतालाई बुझेका केही ख्रीष्टियानहरूले उसिनेको अण्डाको सट्टामा मिठाइ अथवा चकलेट खाएर इस्टर मनाउने गर्छन् । तर वास्तवमा यो पनि सुरुको मण्डलीको इतिहासमा नभएको गैर-बाइबलीय रीति हो ।<ref>[https://www.eatthis.com/news-most-popular-easter-candy/ #1 सबैभन्दा लोकप्रिय इस्टर क्यान्डी, नयाँ तथ्याङ्कका अनुसार], Earth This, Not That!, सन् २०२२ अप्रिल ११</ref> | |||
*'''प्रत्येक भाषामा पुनरुत्थानको दिनको नाउँ''' | |||
:{| class="wikitable" | :{| class="wikitable" | ||
|- | |- | ||
! style="width: 13%;" |''' | ! style="width: 13%;" |'''भाषा''' | ||
!''' | !'''नाम''' | ||
! ''' | ! '''व्युत्पत्ति''' | ||
! style="width: 25%;" |''' | ! style="width: 25%;" |'''टिप्पणी''' | ||
|- | |- | ||
| | |अङ्ग्रेजी | ||
|Easter, Day of Resurrection, Resurrection Day | |Easter, Day of Resurrection, Resurrection Day | ||
| | |इयोस्ट्रे, इयोस्ट्रेइ (वसन्त र प्रशस्तताकी देवीको नाम)<ref name="이스터">{{Cite web |title="इस्टर" |url=https://www.britannica.com/topic/Easter-holiday}} ''Britannica''</ref> | ||
| rowspan="2" | | | rowspan="2" |इस्टर र ओस्टर्न गैर-बाइबलीय नामहरू हुन् । | ||
|- | |- | ||
| | | जर्मन | ||
|Ostern<ref>[https://dictionary.cambridge.org/dictionary/german-english/ostern | |Ostern<ref>[https://dictionary.cambridge.org/dictionary/german-english/ostern ओस्टर्न], ''क्याम्ब्रिज शब्दकोश''</ref> | ||
| | |इओस्टारम (वसन्त र प्रशस्तताकी देवीको नाम)<ref name="이스터" /> | ||
|- | |- | ||
| | |ग्रीक | ||
|Πάσχα [ | |Πάσχα [पास्का] | ||
| | |हिब्रू शब्द פֶּסַח [फेसाह]<ref>[https://www.studylight.org/lexicons/eng/hebrew/6453.html Strong's #6453 - פֶּסַח], ''StudyLight.org''</ref> लाई ग्रीक तरिकामा उच्चारण | ||
| rowspan="9" | | | rowspan="9" |बाइबलमा पास्काचाहिँ येशूज्यूले दुःख भोग्नुभन्दा अगिल्लो दिनमा मान्नुभएको चाड हो ।<ref>{{Cite web |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |title=लूका २२:१५ |publisher= |quote= }}</ref> पास्काको पवित्र भोजचाहिँ येशूज्यूको पुनरुत्थान होइन तर उहाँको मृत्युलाई सम्झना गर्ने भोज हो ।<ref>{{Cite web |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |title=१ कोरिन्थी ११:२३-२६ |publisher= |quote= }}</ref> तर पश्चिमी मण्डलीहरूले चाहिँ येशूज्यू पुनरुत्थान हुनुभएको दिनमा नै पवित्र भोज गर्नु एक सामान्य कुरा बन्यो । यसकारण केही भाषाहरूमा हेर्दा, येशूज्यूको पुनरुत्थानको दिनलाई गलत तरिकाले पास्का पनि भनिएको पाइन्छ ।<ref>अलेक्जेन्डर हिस्लप, दुई बेबिलोन अथवा पोपतन्त्र पूजा : निम्रोद र उनकी पत्नीको उपासना प्रमाणित भएको, खण्ड २७, पेज १४९</ref> | ||
|- | |- | ||
| | |ल्याटिन | ||
| | |पास्का | ||
| | |हिब्रू शब्द פֶּסַח [पास्का]लाई ग्रीक भाषामा ट्युनिङ गरिएको ''πάσχα''बाट व्युत्पन्न | ||
|- | |- | ||
| | |रूसी | ||
|Пасха | |Пасха | ||
| rowspan="7" | | | rowspan="7" |ल्याटिनमा पास्का | ||
|- | |- | ||
| | |स्पेनी | ||
|Pascua | |Pascua | ||
|- | |- | ||
| | |रोमानियाली | ||
|Paști | |Paști | ||
|- | |- | ||
| | |इटालियन | ||
|Pasqua | |Pasqua | ||
|- | |- | ||
| | |पोर्चुगिज | ||
|Páscoa | |Páscoa | ||
|- | |- | ||
| | |फ्रान्सेली | ||
|Pâques | |Pâques | ||
|- | |- | ||
| | |डच भाषा | ||
|Pasen<ref>[https://dictionary.cambridge.org/dictionary/dutch-english/pasen | |Pasen<ref>[https://dictionary.cambridge.org/dictionary/dutch-english/pasen पासेन], ''क्याम्ब्रिज शब्दकोश''</ref> | ||
|- | |- | ||
| | |कोरियाली | ||
|부활절 | |부활절 | ||
| rowspan="3" | | | rowspan="3" |येशू ख्रीष्टको पुनरुत्थानको सम्झना | ||
| rowspan="3" | | | rowspan="3" | | ||
|- | |- | ||
| | |चीनियाँ | ||
|复活节 ( | |复活节 (सरलीकृत), | ||
復活節 ( | 復活節 (परम्परागत) | ||
|- | |- | ||
| | |जापानी | ||
|復活祭, イースター | |復活祭, イースター | ||
|} | |} | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
[[श्रेणी:बाइबलीय ज्ञान]] | |||
[[ | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||
[[ | [[श्रेणी:नयाँ करार सुसमाचार]] | ||
[[ |
०६:४८, २० सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन
पुनरुत्थानको दिन | |
---|---|
![]() |
पुनरुत्थानको दिनचाहिँ येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएको ३ दिनपछि उहाँ पुनरुत्थान हुनुभएको कुरालाई सम्झना गर्ने परमेश्वरको चाड हो । बाइबलमा हेर्ने हो भने पुनरुत्थानको दिनको मितिचाहिँ अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) हो । तर बहुसंख्यक मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा यसलाई इस्टर भन्ने नाममा मनाउँछन् । धेरै यूरोपेली देशहरूमा इस्टरअघिको र पछिको दिनमा राष्ट्रिय बिदा दिइन्छ, र यसलाई वर्षभरिको ठूलो बिदाको रूपमा धूमधामले मनाइन्छ । संयुक्त राज्य अमेरिकाका प्रायः सबै विद्यालयहरूमा वसन्तको बिदाचाहिँ इस्टरअघि र पछि पारेर दिइने गरिन्छ । यति खेर कम्पनीहरू पनि बन्द हुन्छन्, र सारा देशभरि बिदाको मनोरञ्जन छाउँछ ।[१][२][३][४][५]
पुनरुत्थानको दिनको उत्पत्ति
येशूज्यूको पुनरुत्थानबाट पुनरुत्थानको दिनको उत्पत्ति भएको हो । पुरानो करारको समयमा मनाउने गरिएको अगौटे फलको चाडमा यसको अझ आधारभूत उत्पत्तिबारे जान्न सकिन्छ । ३,५०० वर्षअघि मोशाले इस्राएलीहरूलाई डोऱ्याएर लाल समुद्र तरेको उक्त ऐतिहासिक घटनालाई सम्झना गर्न अगौटे फलको चाड तोकिएको थियो ।[६] यसलाई अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) मनाइन्थ्यो । त्यो दिनमा पूजाहारीले पहिलो उब्जनीको एक बिटा परमेश्वरको सामु डोलाउँथे ।
“इस्राएलीहरूलाई भन् : ‘मैले तिमीहरूलाई दिने देशमा गएर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू । त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन् । शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन्’ । ”
पुरानो करारको अगौटे फलको चाडमा चढाइएको अगौटे(प्रथम) फलले येशू ख्रीष्टलाई जनाउँछ । येशूज्यू सुतिजानेहरूमध्येमा अगौटे(प्रथम) फलको रूपमा पुनरुत्थान हुनुभई अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो ।
वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ । सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ ।
पुनरुत्थानको दिनको मिति
बाइबलको मिति
येशूज्यू निस्तार-चाडको रातमा गिरफ्तार हुनुभयो, अखमिरी रोटीको चाडमा क्रूसमा मृत्यु भोग्नुभयो,[७] र शबाथको भोलिपल्ट(आइतबार) पुनरुत्थान हुनुभई अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो ।
हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो ।
यसरी, पुनरुत्थानको दिनचाहिँ अगौटे फलको चाडको अगमवाणी पूरा भएको दिन भएकोले अगौटे फलको चाडजस्तै यसलाई पनि अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट मनाइनुपर्छ ।
मिति परिवर्तन
अधिकांश मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने गर्छन् ।[८] योचाहिँ पश्चिमी मण्डलीले निस्तार-चाडको पवित्र भोजको मितिबारे गरेको जिद्दीलाई स्वीकारेको परिणाम हो । पास्कल विवादचाहिँ दोस्रो शताब्दीदेखि चौथो शताब्दीसम्म पूर्वी र पश्चिमी मण्डलीबीच उठेको थियो ।
पश्चिमी मण्डलीले, पवित्र भोजचाहिँ येशूज्यूले सिकाउनुभएको पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा होइनकि पुनरुत्थानको दिनमा मनाइनुपर्छ भनेर जिद्दी गऱ्यो । ई.सं. ३२५को निकेया सम्मेलनमा, अन्य मण्डलीहरूले पनि पश्चिमी मण्डलीको जिद्दीलाई पछ्याउने निधो गरे, र अन्ततः पवित्र भोजको वास्तविक दिन अर्थात् नयाँ करार निस्तार-चाड मण्डलीको इतिहासबाटै लोप भयो । त्यसपछि वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने मिति तोकियो ।[९][१०] ग्रेगोरियन पात्रोअनुसार यो दिन प्रायः मार्च २२देखि अप्रिल २५को बीचमा पर्दछ,[११] जुनचाहिँ त्यस बेला यूरोपमा व्यापक रूपले पुज्ने गरिएको इयोस्ट्रे(इस्टर) देवीको पर्वको दिनसँग मिल्दोजुल्दो छ ।[१२] हिजोआज पुनरुत्थानको चाड, जसलाई अङ्ग्रेजीमा ‘इस्टर’ भनिन्छ, यो पनि इस्टर देवीसँग सम्बन्धित छ ।[१३]
पुनरुत्थानको चाडको धर्मविधि
बाइबलीय धर्मविधि : पुनरुत्थानको दिनको रोटी
येशूज्यू पुनरुत्थान हुनुभएपछि, इम्माउसतिर गइरहेका दुई जना चेलाहरूकहाँ उहाँ देखा पर्नुभएको कुरा बाइबलमा लेखिएको छ । ती दुई चेलाहरूले येशूज्यूसित बातचीत गरे, तर तिनीहरूले उहाँलाई चिन्न सकेनन् । किनभने तिनीहरूका आँखा ढाकिएका थिए ।[१४] त्यसैले येशूज्यूले तिनीहरूलाई खानको लागि धन्यवादको रोटी दिनुभयो । तब बल्ल तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँचाहिँ क्रूसमा मृत्यु भोग्नुभएका उही येशूज्यू नै हुनुहुँदो रहेछ भन्ने कुरा महसुस गरे ।[१५] त्यस बेलादेखि सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै, अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट रोटी भाँचेर पुनरुत्थानको दिन मनाए ।
तब हामीचाहिँ अखमिरी रोटीको चाडका दिनहरूपछि . . . हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं,
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलमा उल्लेखित मितिअनुसार निस्तार-चाड र अखमिरी रोटीको चाड मान्दछ, र येशूज्यूको उदाहरणलाई पछ्याउँदै पुनरुत्थानको दिनमा रोटी भाँच्ने धर्मविधि गर्दछ ।[१६][१७]
गैर-ईसाइ रीतिरिवाज : इस्टर अण्डा र खरायो
हिजोआज धेरै मण्डलीहरूले इस्टरमा उसिनेको अण्डा खान्छन्, अनि खरायो र अण्डालाई इस्टरको प्रतीकको रूपमा लिन्छन् । वसन्त र प्रभातलाई अधिकार गर्ने, ट्युटन जातिकी इस्टर(इयोस्ट्रे) देवीलाई पुज्ने रीति ख्रीष्टियान धर्ममा भित्रिएकोले, खरायो र अण्डालाई इस्टरको प्रतीकको रूपमा मान्न थालिएको हो ।[१८] वसन्तचाहिँ नयाँ जीवनको ऋतु भएकोले इस्टरलाई प्रजनन शक्तिकी देवीको रूपमा मानिन्थ्यो । अनि खरायो र अण्डा दुवैलाई प्रजनन शक्तिको प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो ।[१९] पुनरुत्थानको दिनलाई अङ्ग्रेजीमा इस्टर र जर्मनमा ओस्टर्न भनिनाले पनि, यो चाड गैर-ईसाइ धर्मको प्रभावमा परेको छ भनी प्रमाणित गर्दछ । इस्टर देवी र अण्डाको यो रीतिचाहिँ प्राचीन इतिहासमा देख्न सकिन्छ । प्राचीन बेबिलोनीहरूले आकाशबाट एउटा ठूलो अण्डा यूफ्रेटिस नदीमा खसेको र त्यो अण्डाबाट इस्टार देवी कोरलिएकी हुन् भनी विश्वास गर्दथे ।[२०] इस्राएलमा यी देवीलाई अस्तोरेत भनिन्थ्यो ।[२१] इस्राएलले गैर-ईसाइ धर्मको रीतिलाई अपनाएर परमेश्वरलाई क्रोधित तुल्यायो भनेर बाइबलले बताउँदछ ।[२२][२३] यो यथार्थतालाई बुझेका केही ख्रीष्टियानहरूले उसिनेको अण्डाको सट्टामा मिठाइ अथवा चकलेट खाएर इस्टर मनाउने गर्छन् । तर वास्तवमा यो पनि सुरुको मण्डलीको इतिहासमा नभएको गैर-बाइबलीय रीति हो ।[२४]
- प्रत्येक भाषामा पुनरुत्थानको दिनको नाउँ
भाषा नाम व्युत्पत्ति टिप्पणी अङ्ग्रेजी Easter, Day of Resurrection, Resurrection Day इयोस्ट्रे, इयोस्ट्रेइ (वसन्त र प्रशस्तताकी देवीको नाम)[२५] इस्टर र ओस्टर्न गैर-बाइबलीय नामहरू हुन् । जर्मन Ostern[२६] इओस्टारम (वसन्त र प्रशस्तताकी देवीको नाम)[२५] ग्रीक Πάσχα [पास्का] हिब्रू शब्द פֶּסַח [फेसाह][२७] लाई ग्रीक तरिकामा उच्चारण बाइबलमा पास्काचाहिँ येशूज्यूले दुःख भोग्नुभन्दा अगिल्लो दिनमा मान्नुभएको चाड हो ।[२८] पास्काको पवित्र भोजचाहिँ येशूज्यूको पुनरुत्थान होइन तर उहाँको मृत्युलाई सम्झना गर्ने भोज हो ।[२९] तर पश्चिमी मण्डलीहरूले चाहिँ येशूज्यू पुनरुत्थान हुनुभएको दिनमा नै पवित्र भोज गर्नु एक सामान्य कुरा बन्यो । यसकारण केही भाषाहरूमा हेर्दा, येशूज्यूको पुनरुत्थानको दिनलाई गलत तरिकाले पास्का पनि भनिएको पाइन्छ ।[३०] ल्याटिन पास्का हिब्रू शब्द פֶּסַח [पास्का]लाई ग्रीक भाषामा ट्युनिङ गरिएको πάσχαबाट व्युत्पन्न रूसी Пасха ल्याटिनमा पास्का स्पेनी Pascua रोमानियाली Paști इटालियन Pasqua पोर्चुगिज Páscoa फ्रान्सेली Pâques डच भाषा Pasen[३१] कोरियाली 부활절 येशू ख्रीष्टको पुनरुत्थानको सम्झना चीनियाँ 复活节 (सरलीकृत), 復活節 (परम्परागत)
जापानी 復活祭, イースター
सन्दर्भ सामग्रीहरू
- ↑ सन् २०२२मा फ्रान्समा बिदाहरूको सूची. Public Holidays in France in 2022.
- ↑ सन् २०२२मा नर्डरेइन-वेस्टफालेनमा सार्वजनिक बिदाहरू. Die Feiertage 2022, 2023 n Deutschland.
- ↑ सन् २०२२मा व्यापारिक दिनहरूको पात्रो. Trading Hours & Holidays, EURONEXT.
- ↑ FGले इस्टरको उपलक्ष्यमा बिदा घोषणा गर्दछ. The Guardian, सन् २०२१ मार्च ३०
- ↑ विश्वभरिका ख्रीष्टियानहरूले इस्टर सन्डे मनाउँछन्. USA TODAY, सन् २०१७ अप्रिल १७
- ↑ "प्रस्थान १४:२१-३०"।
- ↑ "मत्ती २६-२७"।
- ↑ इस्टर, The Free Dictionary.com
- ↑ इस्टर, WORLD HISTORY ENCYCLOPEDIA, सन् २०२१ जनवरी ११
- ↑ पोपको सर्वोच्चता, जेम्स गिब्बन्स, The Faith of Our Fathers, सन् १८७६, पेज १३४
- ↑ सन् २००८ इस्टरचाहिँ करीब एक शताब्दीमा सबैभन्दा पुरानो हो, Time and Date, सन् २००८ मार्च १४
- ↑ इस्टरको उत्पत्ति: गैर-ईसाइ चाडपर्व र ख्रीष्टियान धर्म हुँदै खरायो र चकलेटका अण्डासम्म, ABC.net, सन् २०१७ अप्रिल १५
- ↑ यसलाई किन इस्टर भनिन्छ, र बिदाबारे अन्य तथ्यहरू, U.S.News, सन् २०१७ अप्रिल १२
- ↑ "लूका २४:१३-१६"।
- ↑ "लूका २४:३०-३४"।
- ↑ येशू ख्रीष्टको पुनरुत्थानको दिन, WATV.org
- ↑ सन् २०२२ निस्तार चाड, अखमिरी रोटी र पुनरुत्थानको दिनका पवित्र सभाहरू, WATV.org, सन् २०२२ अप्रिल १५
- ↑ इस्टरको सारांश, Britannica
- ↑ "इयोस्ट्रे को हुन् र इस्टरसँग तिनको के सम्बन्ध छ ?". crosswalk.com. 2022. 3. 18.
- ↑ अलेक्जेन्डर हिस्लप, The Two Babylons, पेज १०९, सन् १९९८
- ↑ ""ASTARTE WORSHIP AMONG THE HEBREWS""। यहूदी विश्वकोश।
- ↑ "न्यायकर्ता २:१२-१५"।
- ↑ "१ राजा ११:३१-३३"।
- ↑ #1 सबैभन्दा लोकप्रिय इस्टर क्यान्डी, नयाँ तथ्याङ्कका अनुसार, Earth This, Not That!, सन् २०२२ अप्रिल ११
- ↑ २५.० २५.१ ""इस्टर""। Britannica
- ↑ ओस्टर्न, क्याम्ब्रिज शब्दकोश
- ↑ Strong's #6453 - פֶּסַח, StudyLight.org
- ↑ "लूका २२:१५"।
- ↑ "१ कोरिन्थी ११:२३-२६"।
- ↑ अलेक्जेन्डर हिस्लप, दुई बेबिलोन अथवा पोपतन्त्र पूजा : निम्रोद र उनकी पत्नीको उपासना प्रमाणित भएको, खण्ड २७, पेज १४९
- ↑ पासेन, क्याम्ब्रिज शब्दकोश