येशूज्यूको दोस्रो आगमनको स्वरूप: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[file:Our day in the light of prophecy and providence - Christ coming in glory.jpg|thumb |300px|वर्तमान ख्रीष्टियानहरूले सोचेको येशूज्यूको दोस्रो आगमनको स्वरूप]] | [[file:Our day in the light of prophecy and providence - Christ coming in glory.jpg|thumb |300px|वर्तमान ख्रीष्टियानहरूले सोचेको येशूज्यूको दोस्रो आगमनको स्वरूप]] | ||
'''दोस्रो आगमनका येशूज्यू'''को सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै [[पुरानो करार बाइबल]]मा, [[मसीह]] आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो । | '''दोस्रो आगमनका येशूज्यू'''को सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै [[पुरानो करार बाइबल]]मा, [[मसीह]] आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो । | ||
== येशू ख्रीष्टको स्वरूप == | == येशू ख्रीष्टको स्वरूप == | ||
[[येशू ख्रीष्ट]]को जन्म हुनुअघि यो संसारमा आउनुहुने परमेश्वर विभिन्न स्वरूपमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो : आगोले पृथ्वीलाई नाश गर्नुहुने सर्वशक्तिमान् व्यक्ति,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Isaiah+66%3A15-16&q2=&ss=1&t1=eng_n84&t2=eng_kjv&t3=eng_nas&ns=0&sr=1&ot=bhs&nt=wh&hv1=1&b=verse&d=3|title=Isaiah 66:15-16|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Micah+1%3A3-4&q2=&ss=1&t1=eng_n84&t2=eng_kjv&t3=eng_nas&ns=0&sr=1&ot=bhs&nt=wh&hv1=1&b=verse&d=3|title=Micah 1:3–4|quote=}}</ref> आकाशका बादलमा आउनुहुने मानिसको पुत्र,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Daniel+7%3A13-14&q2=&ss=1&t1=eng_n84&t2=eng_kjv&t3=eng_nas&ns=0&sr=1&ot=bhs&nt=wh&hv1=1&b=verse&d=3|title=Daniel 7:13–14|quote=}}</ref> एक जना बालक,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Isaiah+9%3A6&version=NIV|title=Isaiah 9:6|quote=}}</ref> गोठालो<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Ezekiel+34%3A15&version=NIV|title=Ezekiel 34:15|quote=}}</ref> आदि । २,००० वर्षअघि [[परमेश्वर]] येशू नाउँ लिएर मानिसको रूपमा आउनुभयो । | |||
=== बाइबलको अगमवाणी === | === बाइबलको अगमवाणी === | ||
[[यशैया]] अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले [[यहोवा|परमप्रभु]]को निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे ।[[File:Elijah Taken Up in a Chariot of Fire E11219.jpg|thumb|300px|अग्निमय रथमा स्वर्ग उठाइलगिएका एलिया]] | |||
[[यशैया]] अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले [[यहोवा|परमप्रभु]]को निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे । | |||
[[File:Elijah Taken Up in a Chariot of Fire E11219.jpg|thumb|300px|अग्निमय रथमा स्वर्ग उठाइलगिएका एलिया]] | |||
{{quote5 |내용=कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처=https://www.bible.com/bible/1483/ISA.40.NNRV}} | {{quote5 |내용=कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처=https://www.bible.com/bible/1483/ISA.40.NNRV}} | ||
परमप्रभुको बाटो तयार गर्ने व्यक्तिले [[एलिया]]लाई जनाउँछ ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Malachi+3%3A1&version=NIV|title=Malachi 3:1|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Malachi+4%3A5&version=NIV|title=Malachi 4:5|quote=}}</ref> एलियाचाहिँ इस्राएल देशका राजा आहाबको पालामा बाल देवता पूजकहरूको विरुद्धमा खडा भएका अगमवक्ता थिए । तिनी आँधीबेहरीमा अग्निमय रथमा स्वर्ग उठाइलगिएका थिए ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Kings+2%3A11&version=NIV|title=2 Kings 2:11|quote=}}</ref> | |||
जब [[दानिएल (अगमवक्ता)|दानिएल]]ले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने । | जब [[दानिएल (अगमवक्ता)|दानिएल]]ले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने । | ||
पङ्क्ति २४: | पङ्क्ति १५: | ||
{{quote5 |내용=“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”|출처=https://www.bible.com/bible/1483/DAN.7.NNRV}} | {{quote5 |내용=“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”|출처=https://www.bible.com/bible/1483/DAN.7.NNRV}} | ||
२,००० वर्षअघि, मसीह आउनुभन्दा अघि एलिया आउनेछन् भन्ने कुरा यहूदीहरू जान्दथे ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+17%3A10&version=NIV|title=Matthew 17:10|quote=}}</ref> तिनीहरूले एलिया स्वर्गबाट अग्निमय रथमा आउनेछन् र दुष्टहरूको इन्साफ गर्न आउनुहुने मसीहको बाटो तयार गर्नेछन् भनी विश्वास गरे । तर तिनीहरूले सोचेभन्दा ठीक विपरीत अगमवाणी जस्ताको तस्तै पूरा भयो ।<br> | |||
=== अगमवाणीको पूर्णता === | === अगमवाणीको पूर्णता === | ||
[[File:The Nativity MET DP207823.jpg|thumb|300px|बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्ट]] | [[File:The Nativity MET DP207823.jpg|thumb|300px|बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्ट]] | ||
यशैयाको पुस्तकमा अगमवाणी गरिएका एलिया [[बप्तिस्मा-दिने यूहन्ना|(बप्तिस्मा-दिने) यूहन्ना]]को रूपमा जन्मिए, र तिनले यर्दन नदीमा पश्चात्तापको निम्ति कराउँदै परमप्रभुको बाटो तयार गरे ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Luke+1%3A57-77&version=NIV|title=Luke 1:57–77|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Luke+3%3A3-6+&version=NIV|title= Luke 3:3–6|quote=}}</ref> [[एलियाको मिशन|एलियाको मिसन]] लिएर आएका बप्तिस्मा-दिने यूहन्नालाई मानिसहरूले चिन्न नसकी तिनीसित दुर्व्यवहार गरे ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+17%3A11-13&version=NIV|title=Matthew 17:11–13|publisher=|quote=}}</ref> यूहन्ना नै एलिया हुन् भन्ने कुरा थाहा नभएकोले तिनीहरूले येशूज्यूलाई यूहन्नापछि आउनुभएका मसीहको रूपमा चिन्न सकेनन् । | |||
शक्तिसाथ आउनुहुनेछ भनी अगमवाणी गरिनुभएका यहोवा परमेश्वर येशू नाउँमा बालकको रूपमा जन्मनुभयो, र बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो ।<ref name="마 1">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+1%3A23-25+&version=NIV|title=Matthew 1:23–25|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Mark+1%3A6-11&version=NIV|title=Mark 1:6–11|quote=}}</ref> दानिएलको पुस्तकमा, बादलमा आउनुहुने मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो भनिएको छ । नयाँ करारको समयमा परमेश्वरबाट अधिकार, महिमा र राज्य पाउनुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ । | |||
*तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त '''अधिकार''' मलाई दिइएको छ ।” ([https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:१८]) | *तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त '''अधिकार''' मलाई दिइएको छ ।” ([https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:१८]) | ||
*“मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो '''महिमा''' तिनीहरूमा प्रकट भएको छ ।” ([https://www.bible.com/bible/1483/JHN.17.NNRV यूहन्ना १७:१०]) | *“मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो '''महिमा''' तिनीहरूमा प्रकट भएको छ ।” ([https://www.bible.com/bible/1483/JHN.17.NNRV यूहन्ना १७:१०]) | ||
*“जसरी मेरा पिताले मलाई एउटा '''राज्य''' दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु” ([https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:२९]) | *“जसरी मेरा पिताले मलाई एउटा '''राज्य''' दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु” ([https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:२९]) | ||
‘आकाशका बादलमा आउनुहुनेछ’ भनिएका येशूज्यू, साँच्चैको आकाशको बादलमा सवार भएर आउनुभएन । यहूदीहरूलाई थाहा हुनुअघि नै ख्रीष्ट, कन्या मरियमको शरीरद्वारा जन्मनुभयो, र उहाँले मन्दिरमा एक आम मानिसको रूपमा परमेश्वरको वचन सिकाउनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+53%3A2+&version=NIV |title=Isaiah 53:2 |quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=1+timothy+2%3A5&version=NIV|title=1 Timothy 2:5 |quote= }}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Luke+19%3A47&version=NIV|title=Luke 19:47|quote=}}</ref> अन्ततः यहूदीहरूले येशूज्यूलाई इन्कार गरेर क्रूसमा टाँगे । तिनीहरू अहिले पनि एलिया र मसीहको आगमनको प्रतीक्षामा छन् ।<ref>Becoming Elijah: Prophet of Transformation (Jewish Lives) Hardcover, Daniel C. Matt, ''Yale University Press''; Annotated edition, March 15, 2022</ref><ref>{{Cite web |url= https://www.brandeis.edu/jewish-experience/holidays-religious-traditions/2022/march/elijah-passover-matt.html#:~:text=Every%20Passover%2C%20Jews%20set%20an,mark%20the%20messiah's%20earthly%20arrival.|title= Joseph Dorman, Who was Elijah and Why Do Jews Open the Door for Him on the Passover?|website= Brandeis University|date= March 30, 2022 |author= |series= |page= |quote= }}</ref> | |||
== येशूज्यूको दोस्रो आगमनको स्वरूप == | == येशूज्यूको दोस्रो आगमनको स्वरूप == | ||
वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूसाथ प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई [[स्वर्ग]]तर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Peter+3%3A10&version=NIV |title=2 Peter 3:10 |quote=}}</ref> | |||
वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूसाथ प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई [[स्वर्ग]]तर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् । | |||
=== बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ === | === बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ === | ||
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो । | चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो । | ||
{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}} | {{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}} | ||
अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै [[अन्तिम इन्साफ]]को समय हुनेछ । | अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै [[अन्तिम इन्साफ]]को समय हुनेछ । | ||
पङ्क्ति ६७: | पङ्क्ति ४१: | ||
{{quote5 |내용=यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ... |출처=https://www.bible.com/bible/1483/2TH.1.NNRV}} | {{quote5 |내용=यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ... |출처=https://www.bible.com/bible/1483/2TH.1.NNRV}} | ||
बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+9%3A28&version=NIV |title=Hebrews 9:28 |quote=}}</ref> | |||
बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ । | |||
{| class="wikitable" style="text-align: center; width: 450px;" | {| class="wikitable" style="text-align: center; width: 450px;" | ||
|- style="color: white; background: #0F4C82" | |- style="color: white; background: #0F4C82" | ||
पङ्क्ति ८३: | पङ्क्ति ५५: | ||
=== अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ === | === अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ === | ||
येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा देख्न सकिन्छ । | येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा देख्न सकिन्छ । | ||
*... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, ([https://www.bible.com/bible/1483/JUD.1.NNRV यहूदा १:१२]) | *... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, ([https://www.bible.com/bible/1483/JUD.1.NNRV यहूदा १:१२]) | ||
*'''झरीविना'''को '''बादल''' र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । ([https://www.bible.com/bible/1483/PRO.25.NNRV हितोपदेश २५:१४]) | *'''झरीविना'''को '''बादल''' र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । ([https://www.bible.com/bible/1483/PRO.25.NNRV हितोपदेश २५:१४]) | ||
*तिनीहरू(झूटा ख्रीष्टियानहरू) पानी नभएका मुहानहरू हुन्, आँधीले उडाएका '''तुवाँला''' हुन् । ([https://www.bible.com/bible/1483/2PE.2.NNRV २ पत्रुस २:१७]) | *तिनीहरू(झूटा ख्रीष्टियानहरू) पानी नभएका मुहानहरू हुन्, आँधीले उडाएका '''तुवाँला''' हुन् । ([https://www.bible.com/bible/1483/2PE.2.NNRV २ पत्रुस २:१७]) | ||
बाइबलमा झूटा अगमवक्ताहरू र झूटा ख्रीष्टियानहरूलाई पानीविनाको बादल र तुवाँलोसँग दृष्टान्त गरिएको छ । बादलमा भएको पानीले [[जीवनको पानी]]लाई जनाउँछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Zechariah+14%3A8&version=NIV |title=Zechariah 14:8 |quote=}}</ref> जीवनको पानी भनेको परमेश्वरको वचन हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Amos+8%3A11-13&version=NIV |title=Amos 8:11–13 |quote=}}</ref> तसर्थ झरी भएको बादलले शरीर धारण गरेका साँचो अगमवक्तालाई जनाउँछ । २,००० वर्षअघि येशूज्यू आकाशको बादलमा आउनुभयो । अर्थात् उहाँ मानिसको रूपमा जन्मनुभयो र मानव-जातिलाई जीवनको पानी दिनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+7%3A37-38&version=NIV |title=John 7:37–38 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+4%3A10-14&version=NIV |title=John 4:10–14 |quote=}}</ref> ख्रीष्टको दोस्रो आगमन पनि बादलमा हुनेछ भनेर अगमवाणी गरिएको छ । योचाहिँ जीवनको पानीको सत्यताद्वारा मानव-जातिलाई बचाउन उहाँ फेरि | |||
शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+22%3A17&version=NIV |title=Revelation 22:17|quote=}}</ref> | |||
शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो । | |||
== ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण == | == ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण == | ||
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको [[शबाथ-दिन|शबाथ]] र [[निस्तार-चाड]] जस्ता [[नयाँ करार]]का सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Daniel+7%3A25&version=NIV|title=Daniel 7:25|quote=}}</ref> १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्न भने सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले [[आइतबारको सेवा]] र [[क्रिसमस]] जस्ता मानिसको नियम मानिरहेका छन् ।<ref>{{Cite web |url=http://jmagazine.joins.com/monthly/view/318953 |title= [Special Feature ● Luther's 500 Years of Religious Reformation – Church of God and Truth in the Bible] |website=Monthly JoongAng |publisher= |date=November 17, 2017 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> | |||
{{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=https://www.bible.com/bible/1483/LUK.18.NNRV}} | {{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=https://www.bible.com/bible/1483/LUK.18.NNRV}} | ||
येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+7%3A21-23&version=NIV|title=Matthew 7:21–23|quote=}}</ref> यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल ७मा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Daniel+7%3A24-25&version=NIV |title=Daniel 7:24–25 |quote=}}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Daniel+7%3A20-22&version=NIV |title=Daniel 7:20–22 |quote=}}</ref> [[मीका]] अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न [[सियोन]]मा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् । | |||
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}} | {{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}} | ||
यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो । | यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो । | ||
पङ्क्ति १२०: | पङ्क्ति ७६: | ||
== सम्बन्धित भिडियो == | == सम्बन्धित भिडियो == | ||
* ‘बादलमा आउनुहुनेछ’ भन्ने महासचिव गिम जु छलको प्रवचन | * ‘बादलमा आउनुहुनेछ’ भन्ने महासचिव गिम जु छलको प्रवचन | ||
<youtube> | <youtube>KGGr6K7Ynrc</youtube> | ||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == |
०६:४८, ६ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन

दोस्रो आगमनका येशूज्यूको सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै पुरानो करार बाइबलमा, मसीह आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो ।
येशू ख्रीष्टको स्वरूप
येशू ख्रीष्टको जन्म हुनुअघि यो संसारमा आउनुहुने परमेश्वर विभिन्न स्वरूपमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो : आगोले पृथ्वीलाई नाश गर्नुहुने सर्वशक्तिमान् व्यक्ति,[१][२] आकाशका बादलमा आउनुहुने मानिसको पुत्र,[३] एक जना बालक,[४] गोठालो[५] आदि । २,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर मानिसको रूपमा आउनुभयो ।
बाइबलको अगमवाणी
यशैया अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले परमप्रभुको निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे ।

कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।
परमप्रभुको बाटो तयार गर्ने व्यक्तिले एलियालाई जनाउँछ ।[६][७] एलियाचाहिँ इस्राएल देशका राजा आहाबको पालामा बाल देवता पूजकहरूको विरुद्धमा खडा भएका अगमवक्ता थिए । तिनी आँधीबेहरीमा अग्निमय रथमा स्वर्ग उठाइलगिएका थिए ।[८]
जब दानिएलले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने ।
“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”
२,००० वर्षअघि, मसीह आउनुभन्दा अघि एलिया आउनेछन् भन्ने कुरा यहूदीहरू जान्दथे ।[९] तिनीहरूले एलिया स्वर्गबाट अग्निमय रथमा आउनेछन् र दुष्टहरूको इन्साफ गर्न आउनुहुने मसीहको बाटो तयार गर्नेछन् भनी विश्वास गरे । तर तिनीहरूले सोचेभन्दा ठीक विपरीत अगमवाणी जस्ताको तस्तै पूरा भयो ।
अगमवाणीको पूर्णता

यशैयाको पुस्तकमा अगमवाणी गरिएका एलिया (बप्तिस्मा-दिने) यूहन्नाको रूपमा जन्मिए, र तिनले यर्दन नदीमा पश्चात्तापको निम्ति कराउँदै परमप्रभुको बाटो तयार गरे ।[१०][११] एलियाको मिसन लिएर आएका बप्तिस्मा-दिने यूहन्नालाई मानिसहरूले चिन्न नसकी तिनीसित दुर्व्यवहार गरे ।[१२] यूहन्ना नै एलिया हुन् भन्ने कुरा थाहा नभएकोले तिनीहरूले येशूज्यूलाई यूहन्नापछि आउनुभएका मसीहको रूपमा चिन्न सकेनन् ।
शक्तिसाथ आउनुहुनेछ भनी अगमवाणी गरिनुभएका यहोवा परमेश्वर येशू नाउँमा बालकको रूपमा जन्मनुभयो, र बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो ।[१३][१४] दानिएलको पुस्तकमा, बादलमा आउनुहुने मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो भनिएको छ । नयाँ करारको समयमा परमेश्वरबाट अधिकार, महिमा र राज्य पाउनुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।
- तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ ।” (मत्ती २८:१८)
- “मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो महिमा तिनीहरूमा प्रकट भएको छ ।” (यूहन्ना १७:१०)
- “जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु” (लूका २२:२९)
‘आकाशका बादलमा आउनुहुनेछ’ भनिएका येशूज्यू, साँच्चैको आकाशको बादलमा सवार भएर आउनुभएन । यहूदीहरूलाई थाहा हुनुअघि नै ख्रीष्ट, कन्या मरियमको शरीरद्वारा जन्मनुभयो, र उहाँले मन्दिरमा एक आम मानिसको रूपमा परमेश्वरको वचन सिकाउनुभयो ।[१५][१६][१७] अन्ततः यहूदीहरूले येशूज्यूलाई इन्कार गरेर क्रूसमा टाँगे । तिनीहरू अहिले पनि एलिया र मसीहको आगमनको प्रतीक्षामा छन् ।[१८][१९]
येशूज्यूको दोस्रो आगमनको स्वरूप
वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूसाथ प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई स्वर्गतर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् ।[२०]
बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो ।
“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।”
अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै अन्तिम इन्साफको समय हुनेछ ।
हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, ... किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् ।
यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ...
बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ ।[२१]
वर्गीकरण | ||
समय | ||
स्वरूप | ||
उद्देश्य |
अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ
येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा देख्न सकिन्छ ।
- ... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, (यहूदा १:१२)
- झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । (हितोपदेश २५:१४)
- तिनीहरू(झूटा ख्रीष्टियानहरू) पानी नभएका मुहानहरू हुन्, आँधीले उडाएका तुवाँला हुन् । (२ पत्रुस २:१७)
बाइबलमा झूटा अगमवक्ताहरू र झूटा ख्रीष्टियानहरूलाई पानीविनाको बादल र तुवाँलोसँग दृष्टान्त गरिएको छ । बादलमा भएको पानीले जीवनको पानीलाई जनाउँछ ।[२२] जीवनको पानी भनेको परमेश्वरको वचन हो ।[२३] तसर्थ झरी भएको बादलले शरीर धारण गरेका साँचो अगमवक्तालाई जनाउँछ । २,००० वर्षअघि येशूज्यू आकाशको बादलमा आउनुभयो । अर्थात् उहाँ मानिसको रूपमा जन्मनुभयो र मानव-जातिलाई जीवनको पानी दिनुभयो ।[२४][२५] ख्रीष्टको दोस्रो आगमन पनि बादलमा हुनेछ भनेर अगमवाणी गरिएको छ । योचाहिँ जीवनको पानीको सत्यताद्वारा मानव-जातिलाई बचाउन उहाँ फेरि
शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो ।[२६]
ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको शबाथ र निस्तार-चाड जस्ता नयाँ करारका सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।[२७] १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्न भने सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले आइतबारको सेवा र क्रिसमस जस्ता मानिसको नियम मानिरहेका छन् ।[२८]
“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?”
येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।[२९] यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल ७मा अगमवाणी गरिएको छ ।[३०][३१] मीका अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न सियोनमा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् ।
पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।
यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो ।
सम्बन्धित भिडियो
- ‘बादलमा आउनुहुनेछ’ भन्ने महासचिव गिम जु छलको प्रवचन
यो पनि हेर्नुहोस्
- येशूज्यूको दोस्रो आगमनको समय
- येशूज्यू दोस्रो पल्ट कहाँ आउनुहुन्छ ?
- शरीरमा आउनुहुने परमेश्वर(स्वरूप)
- ख्रीष्ट
- आन साङ होङज्यू
- अन्तिम इन्साफ
बाह्य कडीहरू
References
- ↑ "Isaiah 66:15-16"।
- ↑ "Micah 1:3–4"।
- ↑ "Daniel 7:13–14"।
- ↑ "Isaiah 9:6"।
- ↑ "Ezekiel 34:15"।
- ↑ "Malachi 3:1"।
- ↑ "Malachi 4:5"।
- ↑ "2 Kings 2:11"।
- ↑ "Matthew 17:10"।
- ↑ "Luke 1:57–77"।
- ↑ "Luke 3:3–6"।
- ↑ "Matthew 17:11–13"।
- ↑ "Matthew 1:23–25"।
- ↑ "Mark 1:6–11"।
- ↑ "Isaiah 53:2"।
- ↑ "1 Timothy 2:5"।
- ↑ "Luke 19:47"।
- ↑ Becoming Elijah: Prophet of Transformation (Jewish Lives) Hardcover, Daniel C. Matt, Yale University Press; Annotated edition, March 15, 2022
- ↑ "Joseph Dorman, Who was Elijah and Why Do Jews Open the Door for Him on the Passover?"। Brandeis University। मार्च ३०, २०२२।
- ↑ "2 Peter 3:10"।
- ↑ "Hebrews 9:28"।
- ↑ "Zechariah 14:8"।
- ↑ "Amos 8:11–13"।
- ↑ "John 7:37–38"।
- ↑ "John 4:10–14"।
- ↑ "Revelation 22:17"।
- ↑ "Daniel 7:25"।
- ↑ "[Special Feature ● Luther's 500 Years of Religious Reformation – Church of God and Truth in the Bible]"। Monthly JoongAng। नोभेम्बर १७, २०१७।
- ↑ "Matthew 7:21–23"।
- ↑ "Daniel 7:24–25"।
- ↑ "Daniel 7:20–22"।