परमेश्वरको मण्डलीको प्रधान कार्यालय: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림|하나님의교회 총회 업무빌딩.jpg|정렬=오른쪽섬네일|너비=270px|타이틀=परमेश्वरको मण्डलीको प्रधान कार्यालयको दृश्य}} | {{그림|하나님의교회 총회 업무빌딩.jpg|정렬=오른쪽섬네일|너비=270px|타이틀=परमेश्वरको मण्डलीको प्रधान कार्यालयको दृश्य}} | ||
'''परमेश्वरको मण्डलीको प्रधान कार्यालय''' (यस उप्रान्त ‘प्रधान कार्यालय’)चाहिँ [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]](यस उप्रान्त ‘परमेश्वरको मण्डली’)को प्रतिनिधि संस्था हो । प्रधान कार्यालयले परमेश्वरको इच्छाअनुसार विश्वभरिका मण्डली र सन्तहरूलाई सहयोग गर्दै परमेश्वरको शिक्षा र प्रेम व्यवहारमा लागू गर्न मद्दत गर्दछ । यसले सारा मानव-जातिमा खुशी र मुक्ति प्रवाह गर्न निःस्वार्थ सहयोग गर्दछ । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९)<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+28%3A19-20&version=NIV |title=Matthew 28:19-20 |publisher= |quote= }}</ref> भन्नुभएका [[येशू ख्रीष्ट|येशूज्यू]]को वचनलाई पछ्याउँदै सबै देशका जातिहरूलाई [[राज्यको सुसमाचार]] सुनाउने मिसनलाई नेतृत्व गर्न निर्णायक भूमिका निर्वाह गरिरहेको छ । | |||
प्रधान कार्यालयचाहिँ [https://www.gg.go.kr/ ग्यङगी-दो]को [https://www.seongnam.go.kr/main.do सङनाम-सी], [https://www.bundang-gu.go.kr/ बुन्दाङ-गु]मा<ref>{{인용|url=https://goo.gl/maps/Su1WbqkAHw9NopJM9|title=WMC भवन|publisher=|date=|author=|page=|quote=《Google Business Profile》}}</ref> अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]सँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय<ref>{{인용|url=http://www.incheonilbo.com/news/articleView.html?idxno=510405|title=बुन्दाङस्थित परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको सफल भ्रमण|publisher=|date=January 17, 2014|author=|page=|quote=}}</ref> र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् । | |||
== प्रधान कार्यालयको जिम्मेवारी == | == प्रधान कार्यालयको जिम्मेवारी == | ||
पङ्क्ति १३: | पङ्क्ति ९: | ||
{{그림 | 총회-신학원-목회자-양성2.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालयचाहिँ प्रधान कार्यालयबाट सञ्चालित सङ्गठन हो, जहाँ पादरी कर्मचारीहरू उत्पादन गर्ने गरिन्छ ।}} | {{그림 | 총회-신학원-목회자-양성2.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालयचाहिँ प्रधान कार्यालयबाट सञ्चालित सङ्गठन हो, जहाँ पादरी कर्मचारीहरू उत्पादन गर्ने गरिन्छ ।}} | ||
‘सबै मानिसहरू सत्यको ज्ञानमा आऊन् र मुक्ति पाऊन्’ भन्ने हेतुले तिनीहरूमाझ [[परमेश्वर|एलोहिम परमेश्वर]]को सत्यता र [[नयाँ करार]] पुऱ्याउन प्रधान कार्यालयले [[सुसमाचार]] कार्यलाई नेतृत्व गर्दछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=1+Timothy+2%3A3-4+&version=NIV |title=1 Timothy 2:3-4 |publisher= |quote=}}</ref> अनि यसले [[परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालय]]द्वारा अन्य देशहरूमा पठाइने पादरी कर्मचारीहरू उत्पादन गर्दै सन्तहरूलाई परमेश्वरको शिक्षाद्वारा डोऱ्याउने काम गर्दछ । यसले महादेश, देश र क्षेत्रहरूमा सुसमाचारको राँको बाल्न विश्वभरिका पादरी कर्मचारीहरूका लागि भेला, सम्मेलन जस्ता विभिन्न गतिविधिमार्फत विश्व सुसमाचारको केन्द्रको भूमिका पनि निभाउँदछ ।<ref>{{Cite web |author= |date= |year= |title=महिला पादरी कर्मचारीहरूका लागि विश्वव्यापी लिडरसिप सम्मेलन |url=https://english.watv.org/news/content.asp?idx=53251&menu=i |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
=== मण्डली स्थापना र सञ्चालनमा सहयोग === | === मण्डली स्थापना र सञ्चालनमा सहयोग === | ||
पङ्क्ति २३: | पङ्क्ति १७: | ||
{{그림 | 제3회-성경웨비나-나를-찾아서-211121.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= तेस्रो बाइबल वेबिनार}} | {{그림 | 제3회-성경웨비나-나를-찾아서-211121.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= तेस्रो बाइबल वेबिनार}} | ||
प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]जस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA]<ref>{{Cite web |author= |date=July 26, 2018 |year= |title=विश्वभरिका युवा समूहको ‘सपना र जोश’लाई समर्थन |url=https://www.ajunews.com/view/20180725100426199 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ ।<ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=परमेश्वरको मण्डलीद्वारा आयोजित विद्यार्थी ग्रीष्म शिविर |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1191827 |website=Shina Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 18, 2017 |year= |title=[परमेश्वरको मण्डली ग्रीष्म युवा चरित्र शिक्षा] ‘अभिवादन गर्नु भनेको अर्को व्यक्तिलाई मान्यता दिनु हो’ ... विद्यालय बाहिरको आधारभूत शिक्षण |url=http://www.kyeongin.com/main/view.php?key=20170717010005323 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता,<ref>{{Cite web |author= |date= |year= |title=१६औँ विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता |url=https://english.watv.org/news/content.asp?idx=53388&page=1&searchString=bible&menu=I |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> नयाँ भजन उत्सव<ref>{{Cite web |author= |date= |year= |title=विद्यार्थी तथा युवाहरूका लागि आयोजित चौथो नयाँ भजन उत्सव |url=https://news.watv.org/internal/content.asp?articleid=i20170226981 |website=NEWS.WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [[नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह|नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड]] जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ ।<ref>{{Cite web |author= |date=December 10, 2017 |year= |title=सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://english.watv.org/news/content.asp?idx=49134&menu=i |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले [[परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]] कार्यक्रममार्फत<ref>{{Cite web |author= |date=January 21, 2019 |year= |title=विदेशका परमेश्वरको मण्डलीका सदस्यहरूद्वारा, २१औँ शताब्दीको मार्को पोलोको नयाँ यात्रा लेखिँदै |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ । | |||
{{그림 | 교회소식-포항-지진피해민-돕기-기금전달-201801.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण}} | {{그림 | 교회소식-포항-지진피해민-돕기-기금전달-201801.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण}} | ||
पङ्क्ति ३२: | पङ्क्ति २४: | ||
==== स्वयंसेवा ==== | ==== स्वयंसेवा ==== | ||
“आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने ख्रीष्टको शिक्षाअनुसार असल सामरीको मनद्वारा समाजको सेवा गर्ने विश्वभरिका परमेश्वरको मण्डलीहरूलाई प्रधान कार्यालयले सहयोग गर्दछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Leviticus+19%3A18+&version=NIV |title=Leviticus 19:18 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+22%3A39+&version=NIV |title=Matthew 22:39 |publisher= |quote= }}</ref> ठूलो मापनको विपत्ति, घटना वा दुर्घटना हुँदा, प्रधान कार्यालयले स्थानीय मण्डलीसँग सञ्चार गरेर त्यो ठाउँको अवस्थाबारे तुरुन्तै जानकारी लिई उचित सहयोग गर्ने गर्दछ ।<ref>{{Cite web |date=August 13, 2002 |title=परमेश्वरको मण्डलीले सबै स्थानीय मण्डलीहरूलाई, देशभरिका बाढी पीडितहरूलाई सहयोग गर्न सूचित गर्दछ |url=https://news.watv.org/internal/content.asp?articleid=i20020813675&page=4&cat=%C0%DA%BF%F8%BA%C0%BB%E7&subid=v92 |website=WATV News |publisher= |quote=}}</ref> यसले आर्थिक कठिनाइ, रोग र वातावरण प्रदूषणले ग्रस्त मानिसहरूको कल्याणलाई समर्थन गर्न [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] र वातावरण सरसफाइ जस्ता विभिन्न गतिविधिहरूको आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date=April 2016 |year= |title=[मण्डलीको भ्रमण] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वृद्धिको राज |url=http://monthly.chosun.com/client/news/viw.asp?nNewsNumb=201604100049#top |website=Monthly Chosun |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
{| class="wikitable" style="background-color:white;" | {| class="wikitable" style="background-color:white;" | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''आकस्मिक राहत'''||विपत्ति मर्मत सम्भार सेवा, पीडितहरूलाई राहत, भोजन सहयोग, प्रकोपको पूर्वतयारी शिक्षण | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''गरिबी र भोकमरी न्यूनीकरण'''|| आवास खर्च, बसाइँ, र सामान सहयोग | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''स्वच्छ पानी र सरसफाइ'''|| पानी सुविधा सहयोग, जल पारिस्थितिक प्रणाली संरक्षण | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''स्वास्थ्य तथा कल्याण'''||रक्तदान क्याम्पेन, चिकित्सा सहयोग, रोग रोकथाम | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''कल्याण प्रवर्धन'''||बालबालिका, युवा र वृद्धको कल्याण, साथै छिमेकीहरूसँग प्रेम बाँडचुँड, सांस्कृतिक सञ्चार, सामुदायिक सहयोग | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''शैक्षिक सहयोग'''||शैक्षिक सुविधा-स्थल सहयोग, शैक्षिक वातावरण सुधार, चरित्र शिक्षा, जनचेतना जागरण | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''वातावरण संरक्षण'''||सडक, वन तथा जल वातावरण सुधार, वातावरण संरक्षण गोष्ठी र क्याम्पेन, सौन्दर्यीकरण क्याम्पेन | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''सांस्कृतिक सञ्चार'''||अर्केस्ट्रा कन्सर्ट, [https://ourmother.kr/www/ ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी], [https://thankfather.org/ ‘पिताको साँचो मन’ प्रदर्शनी] | ||
|} | |} | ||
पङ्क्ति ५८: | पङ्क्ति ४८: | ||
{{그림 | 하나님의교회-U대회-서포터즈-추진본부.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट सन् २००३ देगु युनिभर्सियाडमा समर्थन}} | {{그림 | 하나님의교회-U대회-서포터즈-추진본부.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट सन् २००३ देगु युनिभर्सियाडमा समर्थन}} | ||
मित्रता र एकता निर्माणका लागि आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरूमा परमेश्वरको मण्डलीले भरपूर समर्थन गर्दछ ।<ref>{{Cite web |date=January 21, 2020 |title=परमेश्वरको मण्डलीका समर्थकहरूले अन्तर्राष्ट्रिय खेलकुद महोत्सवलाई नेतृत्व गर्दै |url=https://www.donga.com/news/Economy/article/all/20200120/99331205/5 |website=DongA Ilbo |publisher= |quote=}}</ref> प्रधान कार्यालयले सन्तुलित र व्यवस्थित स्वयंसेवाको जग बसाल्नुको साथै त्यसको व्यवस्थापन र सञ्चालनमा पनि सहयोग पुऱ्याउँछ । विशेष गरी सन् २००२मा आठौँ बुसान FESPIC खेलको बेलामा देखाइएका विभिन्न प्रस्तुतिहरूले साँच्चै अविस्मरणीय छाप छोड्यो ।<ref>{{Cite web |date=October 26, 2002 |title=बुसानका विश्वासयोग्य पहरादार, ‘ती नै हाम्रो परमेश्वरको मण्डलीका समर्थकहरू हुन्’ |url=https://news.watv.org/internal/content.asp?articleid=i20021026993&page=1&cat=%B1%B9%C0%A7%BC%B1%BE%E7&subid=n53 |website=WATV News |publisher= |quote=}}</ref> सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको बेलामा, प्रधान कार्यालयले समर्थकहरूको प्रवर्धन समूह गठन गरी [[परमेश्वरको मण्डली ओरा समर्थक|परमेश्वरको मण्डली औरा समर्थकहरू]]को लागि पहल गऱ्यो । यसले विश्वभरिबाट आएका सबै खेलाडीहरूका लागि ठूलो मापनका कार्यक्रमहरू आयोजना गरेर युनिभर्सियाड खेलकुदलाई सफल पार्नमा ठूलो भूमिका खेल्यो । जस्तै स्वागत तथा बिदाइ कार्यक्रम, खेलमा समर्थन, स्वागत रात्री भोज, खेलाडीहरूको देशलाई समर्थन, भाषा उल्था लगायत टूर गाइड आदि ।<ref>{{Cite web |date= |title=देगु युनिभर्सियाड सन् २००३ गतिविधि रेकर्ड |url=https://universiade.watv.org/ |website=WATV With the World |publisher= |quote=}}</ref><ref>{{Cite web |date=August 21, 2003 |title=हामी पनि, औरा समर्थकहरू हौं |url=https://english.watv.org/news/content.asp?idx=175&page=39&back=all |website=English WATV |publisher= |quote=}}</ref> यसबाहेक परमेश्वरको मण्डलीले सन् २००५मा एसियाली एथलेटिक्स च्याम्पियन्सिप र कोरिया अन्तर्राष्ट्रिय तीरन्दाजी प्रतियोगिता, सन् २००७मा कोरियाको आन्सङमा आयोजित विश्व सफ्ट टेनिस प्रतियोगिता, र सन् २०१६मा कोरियाको गिजाङमा WBSC महिला बेसबल विश्व कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समर्थन गऱ्यो ।<ref>{{Cite web |date=November 1, 2011 |title=परमेश्वरको मण्डलीका औरा समर्थकहरूले विश्वभरिका मानिसहरूलाई दिए विशेष भावना |url=https://english.watv.org/social/content.asp?idx=1055 |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=May 20, 2005 |title=“खेलाडी मनस्थितिको तगारोलाई तोडेर, संसारतिर हानिएको प्रेमको बाँड” |url=http://www.ksilbo.co.kr/news/articleView.html?idxno=125192 |website=Kyungsang Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=September 7, 2007 |title=विश्ववासीको हृदयमा माताको देश, कोरियाप्रतिको स्नेह रोप्दै |url=https://news.watv.org/internal/content.asp?articleid=i20070907259 |website=WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=September 3, 2016 |title=‘औराह समर्थक’ सन् २०१६ गिजाङ महिला बेसबल विश्व कप समर्थन |url=https://news.watv.org/internal/content.asp?articleid=i20160903503 |website=WATV News |publisher= |quote=}}</ref> | |||
== आबद्ध संस्थाहरू == | == आबद्ध संस्थाहरू == |
०५:०८, ५ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन
परमेश्वरको मण्डलीको प्रधान कार्यालय (यस उप्रान्त ‘प्रधान कार्यालय’)चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज(यस उप्रान्त ‘परमेश्वरको मण्डली’)को प्रतिनिधि संस्था हो । प्रधान कार्यालयले परमेश्वरको इच्छाअनुसार विश्वभरिका मण्डली र सन्तहरूलाई सहयोग गर्दै परमेश्वरको शिक्षा र प्रेम व्यवहारमा लागू गर्न मद्दत गर्दछ । यसले सारा मानव-जातिमा खुशी र मुक्ति प्रवाह गर्न निःस्वार्थ सहयोग गर्दछ । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९)[१] भन्नुभएका येशूज्यूको वचनलाई पछ्याउँदै सबै देशका जातिहरूलाई राज्यको सुसमाचार सुनाउने मिसनलाई नेतृत्व गर्न निर्णायक भूमिका निर्वाह गरिरहेको छ ।
प्रधान कार्यालयचाहिँ ग्यङगी-दोको सङनाम-सी, बुन्दाङ-गुमा[२] अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको नयाँ यरूशलेम फान्ग्यो मन्दिरसँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय[३] र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् ।
प्रधान कार्यालयको जिम्मेवारी
पादरी कर्मचारी उत्पादन गरी विश्व सुसमाचार पूरा
‘सबै मानिसहरू सत्यको ज्ञानमा आऊन् र मुक्ति पाऊन्’ भन्ने हेतुले तिनीहरूमाझ एलोहिम परमेश्वरको सत्यता र नयाँ करार पुऱ्याउन प्रधान कार्यालयले सुसमाचार कार्यलाई नेतृत्व गर्दछ ।[४] अनि यसले परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालयद्वारा अन्य देशहरूमा पठाइने पादरी कर्मचारीहरू उत्पादन गर्दै सन्तहरूलाई परमेश्वरको शिक्षाद्वारा डोऱ्याउने काम गर्दछ । यसले महादेश, देश र क्षेत्रहरूमा सुसमाचारको राँको बाल्न विश्वभरिका पादरी कर्मचारीहरूका लागि भेला, सम्मेलन जस्ता विभिन्न गतिविधिमार्फत विश्व सुसमाचारको केन्द्रको भूमिका पनि निभाउँदछ ।[५]
मण्डली स्थापना र सञ्चालनमा सहयोग
सन्तहरूको संख्यामा तीव्र वृद्धि र नयाँ मण्डलीहरूका लागि अनुरोध आएसँगै प्रधान कार्यालयले विश्वभरि मण्डली स्थापना गर्न सहयोग गर्दछ । सन् २०२२को डिसेम्बरसम्ममा १७५ वटा देशका ७,५०० वटा ठाउँहरूमा परमेश्वरको मण्डलीहरू स्थापना भइसकेका छन् । यसले प्रत्येक देशमा भएका मण्डलीहरूलाई सहज रूपमा सञ्चालन गर्न, सत्यता र प्रेमको ठाउँको रूपमा आ-आफ्नो भूमिका निर्वाह गर्न, आराधना गर्न लगायत प्रचार र प्रशासन महाशाखा जस्ता विभिन्न गतिविधि गर्न समर्थन गर्दछ ।
सन्तहरूका लागि शिक्षा र कार्यक्रमको योजना
प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले आधिकारिक वेबसाइट र युट्युब च्यानलजस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA][६] हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ ।[७][८] प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता,[९] नयाँ भजन उत्सव[१०] र नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ ।[११] प्रधान कार्यालयले विदेशी सन्त भ्रमण टोली कार्यक्रममार्फत[१२] राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ ।
स्वयंसेवाको लागि योजना र समर्थन
स्वयंसेवा
“आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने ख्रीष्टको शिक्षाअनुसार असल सामरीको मनद्वारा समाजको सेवा गर्ने विश्वभरिका परमेश्वरको मण्डलीहरूलाई प्रधान कार्यालयले सहयोग गर्दछ ।[१३][१४] ठूलो मापनको विपत्ति, घटना वा दुर्घटना हुँदा, प्रधान कार्यालयले स्थानीय मण्डलीसँग सञ्चार गरेर त्यो ठाउँको अवस्थाबारे तुरुन्तै जानकारी लिई उचित सहयोग गर्ने गर्दछ ।[१५] यसले आर्थिक कठिनाइ, रोग र वातावरण प्रदूषणले ग्रस्त मानिसहरूको कल्याणलाई समर्थन गर्न रक्तदान अभियान र वातावरण सरसफाइ जस्ता विभिन्न गतिविधिहरूको आयोजना गर्दछ ।[१६]
आकस्मिक राहत | विपत्ति मर्मत सम्भार सेवा, पीडितहरूलाई राहत, भोजन सहयोग, प्रकोपको पूर्वतयारी शिक्षण |
गरिबी र भोकमरी न्यूनीकरण | आवास खर्च, बसाइँ, र सामान सहयोग |
स्वच्छ पानी र सरसफाइ | पानी सुविधा सहयोग, जल पारिस्थितिक प्रणाली संरक्षण |
स्वास्थ्य तथा कल्याण | रक्तदान क्याम्पेन, चिकित्सा सहयोग, रोग रोकथाम |
कल्याण प्रवर्धन | बालबालिका, युवा र वृद्धको कल्याण, साथै छिमेकीहरूसँग प्रेम बाँडचुँड, सांस्कृतिक सञ्चार, सामुदायिक सहयोग |
शैक्षिक सहयोग | शैक्षिक सुविधा-स्थल सहयोग, शैक्षिक वातावरण सुधार, चरित्र शिक्षा, जनचेतना जागरण |
वातावरण संरक्षण | सडक, वन तथा जल वातावरण सुधार, वातावरण संरक्षण गोष्ठी र क्याम्पेन, सौन्दर्यीकरण क्याम्पेन |
सांस्कृतिक सञ्चार | अर्केस्ट्रा कन्सर्ट, ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी, ‘पिताको साँचो मन’ प्रदर्शनी |
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा समर्थन
मित्रता र एकता निर्माणका लागि आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरूमा परमेश्वरको मण्डलीले भरपूर समर्थन गर्दछ ।[१७] प्रधान कार्यालयले सन्तुलित र व्यवस्थित स्वयंसेवाको जग बसाल्नुको साथै त्यसको व्यवस्थापन र सञ्चालनमा पनि सहयोग पुऱ्याउँछ । विशेष गरी सन् २००२मा आठौँ बुसान FESPIC खेलको बेलामा देखाइएका विभिन्न प्रस्तुतिहरूले साँच्चै अविस्मरणीय छाप छोड्यो ।[१८] सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको बेलामा, प्रधान कार्यालयले समर्थकहरूको प्रवर्धन समूह गठन गरी परमेश्वरको मण्डली औरा समर्थकहरूको लागि पहल गऱ्यो । यसले विश्वभरिबाट आएका सबै खेलाडीहरूका लागि ठूलो मापनका कार्यक्रमहरू आयोजना गरेर युनिभर्सियाड खेलकुदलाई सफल पार्नमा ठूलो भूमिका खेल्यो । जस्तै स्वागत तथा बिदाइ कार्यक्रम, खेलमा समर्थन, स्वागत रात्री भोज, खेलाडीहरूको देशलाई समर्थन, भाषा उल्था लगायत टूर गाइड आदि ।[१९][२०] यसबाहेक परमेश्वरको मण्डलीले सन् २००५मा एसियाली एथलेटिक्स च्याम्पियन्सिप र कोरिया अन्तर्राष्ट्रिय तीरन्दाजी प्रतियोगिता, सन् २००७मा कोरियाको आन्सङमा आयोजित विश्व सफ्ट टेनिस प्रतियोगिता, र सन् २०१६मा कोरियाको गिजाङमा WBSC महिला बेसबल विश्व कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समर्थन गऱ्यो ।[२१][२२][२३][२४]
आबद्ध संस्थाहरू
- प्रकाशन मिसन सेन्टर
- भिडियो मिसन सेन्टर
- नयाँ भजन मिसन सेन्टर
- परमेश्वरको मण्डलीको आत्ध्यामिक शिक्षालय
- जनिसान प्रशिक्षण प्रतिष्ठान
- एलोहिम प्रशिक्षण प्रतिष्ठान
- ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान
- दोङबेग प्रशिक्षण प्रतिष्ठान
- WMC प्रशिक्षण प्रतिष्ठान
सम्बन्धित भिडियोहरू
- परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सम्बन्धित प्रतिष्ठानहरू
References
- ↑ "Matthew 28:19-20"।
- ↑ WMC भवन,
《Google Business Profile》
- ↑ बुन्दाङस्थित परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको सफल भ्रमण, जनवरी १७, २०१४
- ↑ "1 Timothy 2:3-4"।
- ↑ "महिला पादरी कर्मचारीहरूका लागि विश्वव्यापी लिडरसिप सम्मेलन"। English WATV।
- ↑ "विश्वभरिका युवा समूहको 'सपना र जोश'लाई समर्थन"। Aju News। जुलाई २६, २०१८।
- ↑ "परमेश्वरको मण्डलीद्वारा आयोजित विद्यार्थी ग्रीष्म शिविर"। Shina Ilbo। अगस्ट २, २०१९।
- ↑ "[परमेश्वरको मण्डली ग्रीष्म युवा चरित्र शिक्षा] 'अभिवादन गर्नु भनेको अर्को व्यक्तिलाई मान्यता दिनु हो' ... विद्यालय बाहिरको आधारभूत शिक्षण"। Kyeongin Ilbo। जुलाई १८, २०१७।
- ↑ "१६औँ विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता"। English.watv.org।
- ↑ "विद्यार्थी तथा युवाहरूका लागि आयोजित चौथो नयाँ भजन उत्सव"। NEWS.WATV.org।
- ↑ "सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह"। English.watv.org। डिसेम्बर १०, २०१७।
- ↑ "विदेशका परमेश्वरको मण्डलीका सदस्यहरूद्वारा, २१औँ शताब्दीको मार्को पोलोको नयाँ यात्रा लेखिँदै"। Weekly DongA। जनवरी २१, २०१९।
- ↑ "Leviticus 19:18"।
- ↑ "Matthew 22:39"।
- ↑ "परमेश्वरको मण्डलीले सबै स्थानीय मण्डलीहरूलाई, देशभरिका बाढी पीडितहरूलाई सहयोग गर्न सूचित गर्दछ"। WATV News। अगस्ट १३, २००२।
- ↑ "[मण्डलीको भ्रमण] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वृद्धिको राज"। Monthly Chosun। अप्रिल २०१६।
- ↑ "परमेश्वरको मण्डलीका समर्थकहरूले अन्तर्राष्ट्रिय खेलकुद महोत्सवलाई नेतृत्व गर्दै"। DongA Ilbo। जनवरी २१, २०२०।
- ↑ "बुसानका विश्वासयोग्य पहरादार, 'ती नै हाम्रो परमेश्वरको मण्डलीका समर्थकहरू हुन्'"। WATV News। अक्टोबर २६, २००२।
- ↑ "देगु युनिभर्सियाड सन् २००३ गतिविधि रेकर्ड"। WATV With the World।
- ↑ "हामी पनि, औरा समर्थकहरू हौं"। English WATV। अगस्ट २१, २००३।
- ↑ "परमेश्वरको मण्डलीका औरा समर्थकहरूले विश्वभरिका मानिसहरूलाई दिए विशेष भावना"। English WATV। नोभेम्बर १, २०११।
- ↑ ""खेलाडी मनस्थितिको तगारोलाई तोडेर, संसारतिर हानिएको प्रेमको बाँड""। Kyungsang Ilbo। मे २०, २००५।
- ↑ "विश्ववासीको हृदयमा माताको देश, कोरियाप्रतिको स्नेह रोप्दै"। WATV। सेप्टेम्बर ७, २००७।
- ↑ "'औराह समर्थक' सन् २०१६ गिजाङ महिला बेसबल विश्व कप समर्थन"। WATV News। सेप्टेम्बर ३, २०१६।