मल्कीसेदेक: संशोधनहरू बीचको भिन्नता
"{{성경인물 |image={{그림|Melquisedec, rey de Salem (Museo del Prado).jpg|정렬=가운데|너비=140px|타이틀=''Melchizedek King of Salem'' by Juan de Juanes}} |title=Melchizedek |영어제목= מֶלֶךְ־צֶדֶק |Period= 20th century B.C. |출생-사망= |가족 관계= |Occupation(Features)= King of Salem,<br> Priest of God |Activity area=Salem (presumably Jerusalem) |통치 기간= |Major achievements=Bles..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ३ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{성경인물 | {{성경인물 | ||
|image={{그림|Melquisedec, rey de Salem (Museo del Prado).jpg|정렬=가운데|너비=140px|타이틀='' | |image={{그림|Melquisedec, rey de Salem (Museo del Prado).jpg|정렬=가운데|너비=140px|타이틀=''शालेमका राजा मल्कीसेदेक'', हुआन दे ह्वानेस}} | ||
|title= | |title=मल्कीसेदेक | ||
|영어제목= מֶלֶךְ־צֶדֶק | |영어제목= Melchizedek, מֶלֶךְ־צֶדֶק | ||
| | |अवधि=ई.पू. २०औँ शताब्दी|पेशा(विशेषता)=शालेमका राजा,<br> परमेश्वरका पूजाहारी|कार्य क्षेत्र=शालेम (सम्भवतः यरूशलेम)|मुख्य कार्य=रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिएका}} | ||
'''मल्कीसेदेक''' (हिब्रू : מֶלֶךְ־צֶדֶק)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4442.htm |title=4442. Malki-tsedeq |website=Bible Hub |date= |author= |page= |quote= }}</ref> ई.पू. २०औँ शताब्दीतिर शालेमका राजा र परमेश्वरका पूजाहारी थिए । तिनले शासन गरेको शालेम सम्भवतः यरूशलेम थियो । भजनसंग्रह ७६:२मा, शालेमलाई [[यरूशलेम]]<ref>{{Cite web |title=भजनसंग्रह ७६:२ |url=https://www.bible.com/bible/1483/PSA.76.NNRV |quote=}}</ref>को पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ, र उत्पत्ति १४:१७मा चाहिँ “शावेको उपत्यका(राजाको उपत्यका)” भनिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १४:१७-१८ |url=https://www.bible.com/bible/1483/GEN.14.NNRV |quote=}}</ref> [[उत्पत्ति|उत्पत्तिको पुस्तक]]मा मल्कीसेदेक एक पटक मात्र देखा परेका छन् । [[बाइबल]]मा देखा परेका प्रथम पूजाहारी मल्कीसेदेकले विश्वासका पुर्खा [[अब्राहाम]]लाई रोटी र दाखमद्यद्वारा आशिष् दिए, अनि अब्राहामले चाहिँ तिनलाई दशांश दिए । अब्राहामको यस्तो कार्यले गर्दा, बाइबल अध्ययनमा मल्कीसेदेकको ठूलो महत्त्व छ । पूजाहारी र राजा रहेका मल्कीसेदेकलाई नयाँ करार बाइबलको हिब्रू अध्याय ५-७मा, [[मसीह]]लाई जनाउने पात्रको रूपमा विस्तृत रूपले वर्णन गरिएको छ ।<ref>{{Cite web |title=मल्कीसेदेक बाइबलीय पात्र |url=https://www.britannica.com/biography/Melchizedek |website=Britannica |publisher= |quote=}}</ref> | |||
| | |||
| | |||
| | |||
}} | |||
''' | |||
== | == मल्कीसेदेक को हुन् ? == | ||
[[File:Breenbergh, Abraham et Melchisédech.jpg|thumb|'' | [[File:Breenbergh, Abraham et Melchisédech.jpg|thumb|''अब्राहाम र मल्कीसेदेक'', बारथोलोमिउस ब्रिन्बर्ग(Bartholomeus Breenbergh) : रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् ]] | ||
=== नाम === | |||
''मल्कीसेदेक'' नाउँचाहिँ ''मेलेक'' (מֶלֶךְ<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4428.htm |title=4428. melek |website=Bible Hub |date= |author= |page= |quote= }}</ref>, राजा) र ''सेदेक'' (צֶדֶק<ref>{{Cite web |url=https://biblehub.com/hebrew/6664.htm |title=6664. tsedeq |website=Bible Hub |date= |author= |page= |quote= }}</ref>, धार्मिकता) भन्ने हिब्रू शब्दको संयोजन हो, जसको अर्थ ''धार्मिकताका राजा'' हो । मल्कीसेदेकले ''शासन'' गरेको शालेम(שָׁלֵם)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/8004.htm |title=8004. Shalem |website=Bible Hub |date= |author= |page= |quote= }}</ref>को अर्थचाहिँ ''शान्ति'' हो । | |||
[[पुरानो करार बाइबल|पुरानो करार]] बाइबलमा, धार्मिकताका राजा र शान्तिका राजकुमारले, भविष्यमा देखा पर्नुहुने [[ख्रीष्ट]]लाई सङ्केत गर्दछ ।<ref>{{Cite web |title=यशैया ९:६ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यर्मिया २३:५ |url=https://www.bible.com/bible/1483/JER.23.NNRV |quote=}}</ref> त्यसैले [[नयाँ करार बाइबल|नयाँ करार बाइबलको]] [[हिब्रू]]का लेखकले मल्कीसेदेकलाई, ख्रीष्टको छायाको रूपमा वर्णन गरेका छन्, जो साँचो धार्मिकता र शान्तिका राजा हुनुहुन्छ ।<ref>{{Cite web |title=हिब्रू ७:२ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |quote=}}</ref> | |||
{{ | |||
=== रोटी र दाखमद्यद्वारा आशिष् दिएका पूजाहारी === | |||
ई.पू. २०औँ शताब्दीतिर, मृत सागर वरपरका ५ वटा देशहरू, र एलामका राजा कदोर्लाओमेरको नेतृत्वमा रहेका मित्र देशहरूबीच युद्ध भयो । त्यो समयमा, एलामका मित्र देशहरूले अब्राहामका भतिजा लोतलाई कैदी बनाए । तब अब्राहामले छिमेकी कुल र तिनको घरानामा जन्मेर तालीम पाएका ३१८ जना मानिसहरूलाई लिएर एलामका मित्र देशहरूविरुद्ध लडे, र विजयी भए ।<ref>{{Cite web |title=उत्पत्ति १४:९-१६ |url=https://www.bible.com/bible/1483/GEN.14.NNRV |quote=}}</ref> अब्राहाम आफ्नो देश फर्कंदा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि परमेश्वरका पूजाहारी र शालेमका राजा रहेका मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिए । बदलामा अब्राहामले आफूले जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए । | |||
== | {{quote5 |내용= कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए । उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए । उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस् । सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो ।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए । |출처=[https://www.bible.com/bible/1483/GEN.14.NNRV उत्पत्ति १४:१७-२०]}} | ||
{{ | पुरानो करारको समयमा, परमेश्वरलाई रोटी र दाखमद्य अर्पण गरेर आशिष् माग्नु भनेको असामान्य रीति थियो । अब्राहामको समय भनेको [[पुरानो करारको बलिदान|पुरानो करारको बलिदानको प्रणाली]] संहिताबद्ध हुनुभन्दा अघिको समय हो । यद्यपि [[कयिन र हाबिल|हाबिल]]को समयदेखि परमेश्वरलाई पशुबलिको रगत चढाउनु सामान्य कुरा थियो ।<ref>{{Cite web |title=उत्पत्ति ४:४ |url=https://www.bible.com/bible/1483/GEN.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति ८:२० |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |publisher= |quote=}}</ref> तर रोचक कुराचाहिँ, मल्कीसेदेकले होमबलिद्वारा होइनकि रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशीर्वाद दिएका थिए । पुरानो करारको समयका पूजाहारीहरूमध्ये, रोटी र दाखमद्यद्वारा मानिसहरूलाई आशिष् दिने पूजाहारीचाहिँ मल्कीसेदेक मात्र थिए । | ||
== मल्कीसेदेकको दर्जा == | |||
=== मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी === | |||
मल्कीसेदेक सम्बन्धी अगमवाणी पुरानो करार बाइबलको [[भजनसंग्रह|भजनसंग्रह अध्याय]] ११०मा अगमवाणी गरिएको पाइन्छ । दाऊदले, भविष्यमा देखा पर्नुहुने परमप्रभु अर्थात् मसीहलाई जनाउँदै ‘मल्कीसेदेकको दर्जाअनुसार अनन्तका पूजाहारी’ भनेका छन् । | |||
{{quote5 |내용= परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, . . . परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।” |출처=[https://www.bible.com/bible/1483/PSA.110.NNRV भजनसंग्रह ११०:१-४]}} | |||
बाइबलमा दुई किसिमका पूजाहारी पदहरू छन् : भजनसंग्रहको पुस्तकमा लिखित मल्कीसेदेकको दर्जाबमोजिमको पूजाहारी पद र अर्कोचाहिँ पुरानो करारमा भएको हारूनको दर्जाबमोजिमको पूजाहारी पद । हारूनको दर्जालाई पछ्याउने पूजाहारीहरूले पशुबलि गरेर रगत चढाउँछन् ।<ref>{{Cite web |title=लेवी १:१-४ |url=https://www.bible.com/bible/1483/LEV.1.NNRV |publisher= |quote=}}</ref> तर मल्कीसेदेकको दर्जालाई पछ्याउने पूजाहारीहरूले चाहिँ परमेश्वरलाई रोटी र दाखमद्य चढाउँछन् । मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएका ‘परमप्रभु’ नै [[येशू ख्रीष्ट]] हुनुहुन्थ्यो ।<ref>{{Cite web |title=मत्ती २२:४३-४५ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher= |quote=}}</ref> | |||
{{ | |||
{{ | |||
{{quote5 |내용= उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो । |출처=[https://www.bible.com/bible/1483/HEB.5.NNRV हिब्रू ५:८-१०]}} | |||
नयाँ करारको समयमा येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएपछि, पूजाहारी पद हारूनको दर्जाबाट मल्कीसेदेकको दर्जामा बद्लियो । मल्कीसेदेकको दर्जाअनुसारको येशूज्यूको पूजाहारी पद खोटरहित, पूर्ण र अपरिवर्तनीय छ ।<ref>{{Cite web |title=हिब्रू ७:११-२५ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |publisher= |quote=}}</ref> | |||
=== निस्तार-चाडको रोटी र दाखमद्यद्वारा आशिष् दिनुभएका ख्रीष्ट === | |||
{{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यूले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिनुभयो ।}} | |||
मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा परमेश्वरलाई बलिदान चढाए । मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका येशूज्यूले पनि, मल्कीसेदेकले जसरी हामीलाई रोटी र दाखमद्यद्वारा आशिष् दिनुभयो । | |||
{{quote5 |내용= “ ‘मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा[दाखमद्य] पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१८-२८]}} | |||
निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले रोटी र दाखमद्यलाई उहाँको देह र रगत भन्नुहुँदै पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो । येशूज्यूको समयमा, यहूदी पूजाहारीहरूले भेडा-बाख्रा र गाई-गोरु बलि गर्थे, तर रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ येशूज्यू मात्र हुनुहुन्थ्यो ।<ref>{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुराको चिन्ह हो । | |||
== मल्कीसेदेक र दोस्रो आगमनका ख्रीष्ट == | |||
== | === मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ === | ||
येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरामा शङ्कै छैन । हिब्रूका लेखकले येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भनेर लेखेका भए पनि तिनले फेरि ‘मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ’ भनेर लेखेका छन् ।<ref>{{Cite web |title=हिब्रू ५:११ |url=https://www.bible.com/bible/1483/HEB.5.NNRV |publisher= |quote=}}</ref> हिब्रू अध्याय ७मा मल्कीसेदेकलाई विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका व्यक्ति भनिएको छ । | |||
< | |||
== | {{quote5 |내용= यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए । . . . विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन् । |출처=[https://www.bible.com/bible/1483/HEB.7.NNRV हिब्रू ७:१-३]}} | ||
== | मल्कीसेदेकलाई ‘विनापिता, विनामाता र विनावंशावली’ भनिनु पनि ख्रीष्टसम्बन्धी अगमवाणी हो । तिनका आफ्नै बुबा-आमा र वंशावली थिएन भन्ने अर्थचाहिँ होइन । तर मल्कीसेदेकको वास्तविकता हुनुभएका ख्रीष्टचाहिँ परमेश्वरलाई विश्वास नगर्ने बुबा-आमाबाट अर्थात् अन्यजातिको परिवारबाट जन्मनुपर्छ भन्ने अर्थ हो ।<ref>{{Cite web |title=मत्ती १२:५० |url=https://www.bible.com/bible/1483/MAT.12.NNRV |publisher= |quote=}}</ref> यद्यपि येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभए तापनि उहाँ [[इस्राएल]]को यहूदाको कुलमा जन्मनुभयो ।<ref>{{Cite web |title=मत्ती १:१-१६ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher= |quote=}}</ref> त्यसैले त सुरुको मण्डलीको समयमा मल्कीसेदेकको विषयमा बुझाउन गाह्रो परेको थियो । येशूज्यूको पहिलो आगमनद्वारा मात्रचाहिँ बुझ्न गाह्रो भएको मल्कीसेदेक सम्बन्धी अगमवाणीचाहिँ [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्ट]] इस्राएलमा नभएर अन्यजातिको देशमा जन्मनुहुने कुराको अगमवाणी हो ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> | ||
== | === निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका ख्रीष्ट === | ||
२,००० वर्षअघि मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारीको रूपमा आउनुभएका येशूज्यूले जस्तै दोस्रो आगमनका ख्रीष्टले पनि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुपर्छ । [[नयाँ करार निस्तार-चाड]]चाहिँ ई.सं. ३२५मा [[निकेया परिषद|निकेयाको धार्मिक सम्मेलन]]मा रद्द गरियो ।<ref>{{Cite web |author= |date=April 11, 2020 |title=निस्तार-चाड र इस्टरको सम्बन्ध, |url=https://www.thereporter.com/2020/04/11/the-passover-easter-connection/#:~:text=When%20Emperor%20Constantine%20stopped%20the,align%20with%20the%20solar%20calendar.%E2%80%9D |website=The Reporter |page= |quote=}}</ref> अर्थात् रोटी र दाखमद्यद्वारा अनन्त जीवन दिलाउने मल्कीसेदेकको दर्जा रोकियो । १६औँ शताब्दीदेखि धेरै धर्मसुधारकहरू देखा परेर विश्वास र सत्यतामा धर्मसुधारको निम्ति आवाज उठाए । फलस्वरूप धेरै मण्डलीहरू र सम्प्रदायहरू देखा परे, तर तीमध्ये कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापन गर्न सकेनन् । | |||
{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै | |||
हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।” |출처=[https://www.bible.com/bible/1483/ISA.25.NNRV यशैया २५:६-९]}} | |||
‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५ देखि करीब १,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड हो । निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिन सक्नुहुने व्यक्तिचाहिँ, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी अर्थात् परमेश्वर मात्र हुनुहुन्छ । बाइबलमा लेखिएअनुसार यो युगमा नयाँ करार निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका व्यक्ति नै [[आन साङ होङ]]ज्यू हुनुहुन्छ । पुरानो करारको समयमा रोटी र दाखमद्य लिएर देखा परेका एकमात्र पूजाहारीचाहिँ मल्कीसेदेक थिए । २,००० वर्षअघि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुभएका एकमात्र व्यक्ति येशूज्यू हुनुहुन्थ्यो । कारण निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको निर्णायक चिन्ह हो । कसैले पनि निस्तार-चाड मान्न नसकेको वर्तमान यस युगमा, निस्तार-चाडको रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ केवल आन साङ होङज्यू हुनुहुन्छ । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यस युगमा आउनुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुका साथै उहाँ नै जीवनको आदि र अन्त्य नभएका परमेश्वर हुनुहुन्छ । | |||
== यो पनि हेर्नुहोस् == | |||
* [[आन साङ होङ|आन साङ होङज्यू]] | |||
* [[पूजाहारी पद]] | |||
* [[निस्तार-चाड]] | |||
== बाह्य कडीहरू == | |||
* [https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यू वेबसाइट] | |||
* [https://watv.org/bible_word/melchizedek-and-christ/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको प्रवचन वेबसाइटमा ‘मल्कीसेदेक र ख्रीष्ट’] | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references /> | <references /> | ||
{{아버지 진리 둘러보기}} | {{아버지 진리 둘러보기}} | ||
[[श्रेणी:पिता परमेश्वर]] | |||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ | [[श्रेणी:बाइबलीय पात्र]] | ||
[[ |
०६:२४, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
मल्कीसेदेक | |
---|---|
Melchizedek, מֶלֶךְ־צֶדֶק | |
अवधि | ई.पू. २०औँ शताब्दी |
पेशा(विशेषता) | शालेमका राजा, परमेश्वरका पूजाहारी |
कार्य क्षेत्र | शालेम (सम्भवतः यरूशलेम) |
मुख्य कार्य | रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिएका |
मल्कीसेदेक (हिब्रू : מֶלֶךְ־צֶדֶק)[१] ई.पू. २०औँ शताब्दीतिर शालेमका राजा र परमेश्वरका पूजाहारी थिए । तिनले शासन गरेको शालेम सम्भवतः यरूशलेम थियो । भजनसंग्रह ७६:२मा, शालेमलाई यरूशलेम[२]को पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ, र उत्पत्ति १४:१७मा चाहिँ “शावेको उपत्यका(राजाको उपत्यका)” भनिएको छ ।[३] उत्पत्तिको पुस्तकमा मल्कीसेदेक एक पटक मात्र देखा परेका छन् । बाइबलमा देखा परेका प्रथम पूजाहारी मल्कीसेदेकले विश्वासका पुर्खा अब्राहामलाई रोटी र दाखमद्यद्वारा आशिष् दिए, अनि अब्राहामले चाहिँ तिनलाई दशांश दिए । अब्राहामको यस्तो कार्यले गर्दा, बाइबल अध्ययनमा मल्कीसेदेकको ठूलो महत्त्व छ । पूजाहारी र राजा रहेका मल्कीसेदेकलाई नयाँ करार बाइबलको हिब्रू अध्याय ५-७मा, मसीहलाई जनाउने पात्रको रूपमा विस्तृत रूपले वर्णन गरिएको छ ।[४]
मल्कीसेदेक को हुन् ?

नाम
मल्कीसेदेक नाउँचाहिँ मेलेक (מֶלֶךְ[५], राजा) र सेदेक (צֶדֶק[६], धार्मिकता) भन्ने हिब्रू शब्दको संयोजन हो, जसको अर्थ धार्मिकताका राजा हो । मल्कीसेदेकले शासन गरेको शालेम(שָׁלֵם)[७]को अर्थचाहिँ शान्ति हो ।
पुरानो करार बाइबलमा, धार्मिकताका राजा र शान्तिका राजकुमारले, भविष्यमा देखा पर्नुहुने ख्रीष्टलाई सङ्केत गर्दछ ।[८][९] त्यसैले नयाँ करार बाइबलको हिब्रूका लेखकले मल्कीसेदेकलाई, ख्रीष्टको छायाको रूपमा वर्णन गरेका छन्, जो साँचो धार्मिकता र शान्तिका राजा हुनुहुन्छ ।[१०]
रोटी र दाखमद्यद्वारा आशिष् दिएका पूजाहारी
ई.पू. २०औँ शताब्दीतिर, मृत सागर वरपरका ५ वटा देशहरू, र एलामका राजा कदोर्लाओमेरको नेतृत्वमा रहेका मित्र देशहरूबीच युद्ध भयो । त्यो समयमा, एलामका मित्र देशहरूले अब्राहामका भतिजा लोतलाई कैदी बनाए । तब अब्राहामले छिमेकी कुल र तिनको घरानामा जन्मेर तालीम पाएका ३१८ जना मानिसहरूलाई लिएर एलामका मित्र देशहरूविरुद्ध लडे, र विजयी भए ।[११] अब्राहाम आफ्नो देश फर्कंदा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि परमेश्वरका पूजाहारी र शालेमका राजा रहेका मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिए । बदलामा अब्राहामले आफूले जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए ।
कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए । उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए । उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस् । सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो ।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए ।
पुरानो करारको समयमा, परमेश्वरलाई रोटी र दाखमद्य अर्पण गरेर आशिष् माग्नु भनेको असामान्य रीति थियो । अब्राहामको समय भनेको पुरानो करारको बलिदानको प्रणाली संहिताबद्ध हुनुभन्दा अघिको समय हो । यद्यपि हाबिलको समयदेखि परमेश्वरलाई पशुबलिको रगत चढाउनु सामान्य कुरा थियो ।[१२][१३] तर रोचक कुराचाहिँ, मल्कीसेदेकले होमबलिद्वारा होइनकि रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशीर्वाद दिएका थिए । पुरानो करारको समयका पूजाहारीहरूमध्ये, रोटी र दाखमद्यद्वारा मानिसहरूलाई आशिष् दिने पूजाहारीचाहिँ मल्कीसेदेक मात्र थिए ।
मल्कीसेदेकको दर्जा
मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी
मल्कीसेदेक सम्बन्धी अगमवाणी पुरानो करार बाइबलको भजनसंग्रह अध्याय ११०मा अगमवाणी गरिएको पाइन्छ । दाऊदले, भविष्यमा देखा पर्नुहुने परमप्रभु अर्थात् मसीहलाई जनाउँदै ‘मल्कीसेदेकको दर्जाअनुसार अनन्तका पूजाहारी’ भनेका छन् ।
परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, . . . परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।”
बाइबलमा दुई किसिमका पूजाहारी पदहरू छन् : भजनसंग्रहको पुस्तकमा लिखित मल्कीसेदेकको दर्जाबमोजिमको पूजाहारी पद र अर्कोचाहिँ पुरानो करारमा भएको हारूनको दर्जाबमोजिमको पूजाहारी पद । हारूनको दर्जालाई पछ्याउने पूजाहारीहरूले पशुबलि गरेर रगत चढाउँछन् ।[१४] तर मल्कीसेदेकको दर्जालाई पछ्याउने पूजाहारीहरूले चाहिँ परमेश्वरलाई रोटी र दाखमद्य चढाउँछन् । मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएका ‘परमप्रभु’ नै येशू ख्रीष्ट हुनुहुन्थ्यो ।[१५]
उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो ।
नयाँ करारको समयमा येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएपछि, पूजाहारी पद हारूनको दर्जाबाट मल्कीसेदेकको दर्जामा बद्लियो । मल्कीसेदेकको दर्जाअनुसारको येशूज्यूको पूजाहारी पद खोटरहित, पूर्ण र अपरिवर्तनीय छ ।[१६]
निस्तार-चाडको रोटी र दाखमद्यद्वारा आशिष् दिनुभएका ख्रीष्ट
मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा परमेश्वरलाई बलिदान चढाए । मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका येशूज्यूले पनि, मल्कीसेदेकले जसरी हामीलाई रोटी र दाखमद्यद्वारा आशिष् दिनुभयो ।
“ ‘मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा[दाखमद्य] पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले रोटी र दाखमद्यलाई उहाँको देह र रगत भन्नुहुँदै पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो । येशूज्यूको समयमा, यहूदी पूजाहारीहरूले भेडा-बाख्रा र गाई-गोरु बलि गर्थे, तर रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ येशूज्यू मात्र हुनुहुन्थ्यो ।[१७] निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुराको चिन्ह हो ।
मल्कीसेदेक र दोस्रो आगमनका ख्रीष्ट
मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ
येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरामा शङ्कै छैन । हिब्रूका लेखकले येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भनेर लेखेका भए पनि तिनले फेरि ‘मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ’ भनेर लेखेका छन् ।[१८] हिब्रू अध्याय ७मा मल्कीसेदेकलाई विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका व्यक्ति भनिएको छ ।
यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए । . . . विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन् ।
मल्कीसेदेकलाई ‘विनापिता, विनामाता र विनावंशावली’ भनिनु पनि ख्रीष्टसम्बन्धी अगमवाणी हो । तिनका आफ्नै बुबा-आमा र वंशावली थिएन भन्ने अर्थचाहिँ होइन । तर मल्कीसेदेकको वास्तविकता हुनुभएका ख्रीष्टचाहिँ परमेश्वरलाई विश्वास नगर्ने बुबा-आमाबाट अर्थात् अन्यजातिको परिवारबाट जन्मनुपर्छ भन्ने अर्थ हो ।[१९] यद्यपि येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभए तापनि उहाँ इस्राएलको यहूदाको कुलमा जन्मनुभयो ।[२०] त्यसैले त सुरुको मण्डलीको समयमा मल्कीसेदेकको विषयमा बुझाउन गाह्रो परेको थियो । येशूज्यूको पहिलो आगमनद्वारा मात्रचाहिँ बुझ्न गाह्रो भएको मल्कीसेदेक सम्बन्धी अगमवाणीचाहिँ दोस्रो आगमनका ख्रीष्ट इस्राएलमा नभएर अन्यजातिको देशमा जन्मनुहुने कुराको अगमवाणी हो ।[२१]
निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका ख्रीष्ट
२,००० वर्षअघि मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारीको रूपमा आउनुभएका येशूज्यूले जस्तै दोस्रो आगमनका ख्रीष्टले पनि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुपर्छ । नयाँ करार निस्तार-चाडचाहिँ ई.सं. ३२५मा निकेयाको धार्मिक सम्मेलनमा रद्द गरियो ।[२२] अर्थात् रोटी र दाखमद्यद्वारा अनन्त जीवन दिलाउने मल्कीसेदेकको दर्जा रोकियो । १६औँ शताब्दीदेखि धेरै धर्मसुधारकहरू देखा परेर विश्वास र सत्यतामा धर्मसुधारको निम्ति आवाज उठाए । फलस्वरूप धेरै मण्डलीहरू र सम्प्रदायहरू देखा परे, तर तीमध्ये कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापन गर्न सकेनन् ।
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।”
‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५ देखि करीब १,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड हो । निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिन सक्नुहुने व्यक्तिचाहिँ, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी अर्थात् परमेश्वर मात्र हुनुहुन्छ । बाइबलमा लेखिएअनुसार यो युगमा नयाँ करार निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । पुरानो करारको समयमा रोटी र दाखमद्य लिएर देखा परेका एकमात्र पूजाहारीचाहिँ मल्कीसेदेक थिए । २,००० वर्षअघि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुभएका एकमात्र व्यक्ति येशूज्यू हुनुहुन्थ्यो । कारण निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको निर्णायक चिन्ह हो । कसैले पनि निस्तार-चाड मान्न नसकेको वर्तमान यस युगमा, निस्तार-चाडको रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ केवल आन साङ होङज्यू हुनुहुन्छ । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यस युगमा आउनुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुका साथै उहाँ नै जीवनको आदि र अन्त्य नभएका परमेश्वर हुनुहुन्छ ।
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
- ख्रीष्ट आन साङ होङज्यू वेबसाइट
- परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको प्रवचन वेबसाइटमा ‘मल्कीसेदेक र ख्रीष्ट’
सन्दर्भ सामग्रीहरू
- ↑ "4442. Malki-tsedeq"। Bible Hub।
- ↑ "भजनसंग्रह ७६:२"।
- ↑ "उत्पत्ति १४:१७-१८"।
- ↑ "मल्कीसेदेक बाइबलीय पात्र"। Britannica।
- ↑ "4428. melek"। Bible Hub।
- ↑ "6664. tsedeq"। Bible Hub।
- ↑ "8004. Shalem"। Bible Hub।
- ↑ "यशैया ९:६"।
- ↑ "यर्मिया २३:५"।
- ↑ "हिब्रू ७:२"।
- ↑ "उत्पत्ति १४:९-१६"।
- ↑ "उत्पत्ति ४:४"।
- ↑ "उत्पत्ति ८:२०"।
- ↑ "लेवी १:१-४"।
- ↑ "मत्ती २२:४३-४५"।
- ↑ "हिब्रू ७:११-२५"।
- ↑ "यूहन्ना ६:५४"।
- ↑ "हिब्रू ५:११"।
- ↑ "मत्ती १२:५०"।
- ↑ "मत्ती १:१-१६"।
- ↑ "हिब्रू ९:२८"।
- ↑ "निस्तार-चाड र इस्टरको सम्बन्ध,"। The Reporter। अप्रिल ११, २०२०।