अन्तिम भोज: संशोधनहरू बीचको भिन्नता
"'''The Last Supper''' refers to the last supper that Jesus Christ had with His disciples on the night before He died on the cross. The biblical name for this supper is the '''Holy Supper of the Passover'''. It is well known through a mural painted by Leonardo da Vinci, an Italian painter in the Renaissance period.<ref>{{Cite web |url=https://www.encyclopedia.com/food/encyclopedias-almanacs-transcripts-and-maps/last-supper..." सँग पृष्ठ सिर्जना गरियो |
|||
(३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
''' | '''अन्तिम भोज'''ले, [[येशू ख्रीष्ट]]ले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम भोजलाई जनाउँछ । यसको बाइबलीय नाउँ '''निस्तार-चाडको पवित्र भोज''' हो । योचाहिँ पुनर्जागरणको युगमा ईटालीका चित्रकार लियोनार्दो दा भिन्सीद्वारा चित्रित भित्तेचित्रको रूपमा परिचित छ ।<ref>{{Cite web |author= |date= |year= |title=अन्तिम भोज |url=https://www.encyclopedia.com/food/encyclopedias-almanacs-transcripts-and-maps/last-supper |website=Encyclopedia.com |series= |publisher= |page= |isbn= |quote=}}</ref> ''अन्तिम भोज'' अर्थात् [[निस्तार-चाड]]को दृश्यबारे लेखिएको सुसमाचारका ४ वटा पुस्तकहरूमा यस विश्व प्रसिद्ध चित्रको कलात्मक मूल्यको पछाडि मानव-जातिलाई मुक्ति दिलाउने ख्रीष्टको करार लुकेको छ भनी देख्न सकिन्छ । कारण अन्तिम निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले सारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनको निम्ति जीवनको व्यवस्था स्थापना गर्नुभयो । [[file:최후의 만찬 유월절.jpg |thumb | px | ''अन्तिम भोज''को रूपमा परिचित निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा भएको नयाँ करार स्थापना गर्नुभयो ।]] | ||
[[file:최후의 만찬 유월절.jpg |thumb | px | | |||
== | == उत्कृष्ट कलाकृतिको सामग्री == | ||
'' | ''अन्तिम भोज''चाहिँ प्रायः पश्चिमी धार्मिक कलामा प्रयोग गरिने एक ऐतिहासिक सामग्री हो ।<ref>{{Cite web |author= |date=April 17, 2014 |year= |title=दा भिन्ची र अन्य कलाकारहरूले व्याख्या गरेको अन्तिम भोज |url=https://guardianlv.com/2014/04/the-last-supper-interpreted-by-da-vinci-and-other-artists/ |website=LIBERTY VOICE |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रारम्भिक ख्रीष्टियान गुफा-चिहानहरूमा पनि, यसमा आधारित भित्तेचित्रहरू देख्न सकिन्छ । यसमा, येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]भन्दा अघिल्लो दिन, आफ्ना १२ जना चेलाहरूसँगै भोजन गर्नुभएको कुरा चित्रण गरिएको छ । विगतमा, चित्रकारहरूले आफूले चाहेको चित्र कोर्नेभन्दा पनि अरूको अर्डरअनुसार चित्र कोर्ने गर्थे । त्यस बेलाका ग्राहकहरू प्रायः कुलीन मानिसहरू र पूजाहारीहरू भएकाले, त्यो समयका कलात्मक कामहरू ऐतिहासिक वा धार्मिक चित्रहरूमा केन्द्रित हुन्थ्यो । विशेष गरी, आयुक्तहरू र चित्रकारहरूले मुक्तिको अर्थलाई झल्काउन, साथै मृत्युअघि येशूज्यूको अन्तिम भोजन, र चेलाको विश्वासघात आदि अन्तिम भोजमा समाविष्ट चिन्तित भावहरूलाई चित्रकलाद्वारा व्यक्त गर्न चाहन्थे ।<ref>[https://www.britannica.com/topic/Last-Supper-fresco-by-Leonardo-da-Vinci लियोनार्दो दा भिन्चीद्वारा कोरिएको अन्तिम भोज], ''Britannica''</ref> | ||
<div style="text-align:center; width:auto; margin-left:auto; margin-right:auto;"> | |||
<gallery ;="" gallery="" widths="240" heights="200" caption="''' | येशूज्यूको अन्तिम भोजको दृश्यलाई थुप्रै चित्रकारहरूले कोरेका छन् । पुनर्जागरण चित्रकलाका अग्रगामी गियोटो डि बोन्डोनद्वारा चित्रित ''अन्तिम भोज'',<ref>{{Cite web |author= |title=अन्तिम भोज |url=https://www.thehistoryofart.org/giotto/last-supper/ |website=The History of Art |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तरी पुनर्जागरणको विशेषताहरू देखाउने ''डिएरिक बाउट्स''द्वारा चित्रित अन्तिम भोज,<ref>रोबर्ट सुकाले, प्रारम्भिक पुनर्जागरण, Early Renaissance, Masterpieces of Western Art: A History of Art in 900 Individual Studies from the Gothic to the Present Day, TASCHEN; पुनर्प्रिन्ट संस्करण, पेज १३०, सन् २००२ सेप्टेम्बर १, </ref> स्पेनी चित्रकार हुआन देहुआनेसद्वारा चित्रित ''अन्तिम भोज'' इत्यादि । तर तीमध्ये<ref>स्टिफन फार्थिङ, मर्नुअघि हेर्नुपर्ने १,००१ चित्रहरू, London : Cassell Illustrated, सन् २००६</ref> सर्वप्रियचाहिँ लियोनार्दो दा भिन्चीद्वारा चित्रित ''अन्तिम भोज'' हो ।<div style="text-align:center; width:auto; margin-left:auto; margin-right:auto;"> | ||
<gallery ;="" gallery="" widths="240" heights="200" caption="'''अन्तिम भोज'''"> | |||
चित्र:Dieric Bouts - Altarpiece of the Holy Sacrament - WGA03002.jpg|डिएरिक बाउट्स, (सन् १४१५-१४७५), सेन्ट पिटर्स चर्च, लुभेन, बेल्जियम | |||
चित्र:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg|लियोनार्दो दा भिन्ची, (सन् १४५२-१५१९), सान्टा मारिया डेले ग्राजी, मिलान, ईटाली | |||
चित्र:Valentin de Boulogne, Last Supper.jpg|भ्यालेन्टिन डे बोलोग्ने, (सन् १५९१-१६३२), प्राचीन कलाको राष्ट्रिय दीर्घा, रोम | |||
</gallery> | </gallery> | ||
</div> | </div> | ||
== | == लियोनार्दो दा भिन्सीद्वारा चित्रित अन्तिम भोज == | ||
लियोनार्दो दा भिन्चीले सन् १४९५देखि करीब २ वर्ष लगाएर ईटालीको मिलान सान्टा मारिया डेले ग्राजीको भोजनालयको भित्तामा यो चित्र कोरे । तिनको सिर्जना, सुन्दरता र उत्कृष्ट विषयलाई सम्हाल्ने उत्तम तरिकाका कारण यो कृतिलाई [https://www.britannica.com/event/Renaissance पुनर्जागरण]को उत्कृष्ट कृतिको रूपमा मूल्याङ्कन गरिएको हो । अस्ट्रियामा जन्मेका एक जना बेलायती कला इतिहासकार अर्न्स्ट ह्यान्स जोसेफ गोम्ब्रिचले, लियोनार्दो दा भिन्चीको अन्तिम भोजलाई “मानव प्रतिभाले गरेको महान् चमत्कारमध्येको एक” भनेका छन् ।<ref>The Story of Art Paperback, इ.एच्. गोम्ब्रिच, फाइडन प्रेस, १६औँ संस्करण, सन् १९९५ अप्रिल ९, पेज २१७, ISBN-10:0714832472</ref> यसबाहेक धेरै विद्वान्हरू र आलोचकहरूले पनि यो कलाको उच्च प्रशंसा गरेका छन् । तीमध्ये एन्डी वार्होलले यसको मूल्यको कदर गर्दै समयको पर्वाह नगरी यसैको आधारमा कृतिहरू रचना गरे ।<ref>Leonardo da Vinci, the Last Supper, A Cosmic Drama and an Act of Redemption, The painting's influence | |||
through the centuries, टेम्पल लज प्रकाशन, सन् २००५, पेज ८६-८७, ISBN : 1902636759</ref> साथै यो कृतिलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पनि राखिएको छ ।<ref>{{Cite web |author= |date= |year= |title=Church and Dominican Convent of Santa Maria delle Grazie with "The Last Supper" by लियोनार्दो दा भिन्ची |url=https://whc.unesco.org/en/list/93/ |website=UNESCO |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
[[file:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg |thumb | center | 500px |''अन्तिम भोज'', लियोनार्दो दा भिन्सी (सन् १४५२-१५१९)]] | |||
=== विषयवस्तु र दृश्य === | |||
यो कृतिको मुख्य विषयवस्तु ‘अन्तिम भोज’ हो, जुन येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन आफ्ना चेलाहरूसँगै खानुभएको थियो । येशूज्यूले, एक जना चेलाले उहाँलाई पक्राइदिनेछ भनेर भन्नुहुँदा, चेलाहरूको प्रतिक्रियालाई यो दृश्यमा चित्रण गरिएको छ ।<ref name="저물 때">{{Cite web |title=मत्ती २६:२०-२२ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref><ref>The Story of Leonardo Da Vinci 500 Years After His Death, आन्टोन आर.ई. पिएरुची, एट्लान्टिक प्रकाशन</ref> येशूज्यूले यो कसको विषयमा भन्नुभएको हो भन्ने कुरा अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरेका कुरा [[यूहन्नाको सुसमाचार]]मा लेखिएको छ ।<ref>{{Cite web |title=यूहन्ना १३:२१-२२ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> लियोनार्दो दा भिन्चीले यही क्षणको चित्र कोर्न चाहेका थिए । चित्रमा येशूज्यू र उहाँका चेलाहरूको विभिन्न किसिमका अभिव्यक्ति र हाउभाउ देख्न सकिन्छ । | |||
{{quote5 |내용=“साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ ।” उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे । . . . तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो ?” येशूको छातीमा त्यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्यो को हो ?” |출처=[https://www.bible.com/bible/1483/JHN.13.NNRV यूहन्ना १३:२१-२५]}} | |||
[ | [https://whc.unesco.org/ UNESCO विश्व सम्पदा सम्मेलन]को वर्णनअनुसार ख्रीष्टका दुवै छेउमा ३-३ जनाको दरले रहेका ४ समूहको चित्रण गरिएको थियो । चित्रको बायाँपट्टि '''पहिलो समूह'''मा बारथोलोमाइ, अल्फयसका छोरा याकूब र येशूज्यूको वचन सुनेर छक्क परेका अन्द्रियास छन् । '''दोस्रो समूह'''मा पत्रुस, यहूदा र यूहन्ना छन् । उग्र स्वभावका पत्रुसचाहिँ यूहन्नातिर अडेस लागेर कानेखुसी गरिरहेका छन्, र यूहन्नाचाहिँ अजानमा यहूदालाई अगाडि ठेलिरहेका छन् । यहूदाको उपस्थितिलाई पनि अरूहरूको जत्तिकै जोड दिइएको छ । बीचदेखि दायाँतिरको '''तेस्रो समूह'''मा, येशूज्यूलाई छक्क परेर हेर्ने थोमा, यूहन्नाका भाइ याकूब, र आफ्नो ईमानदारितालाई निश्चित गर्न जोशिला देखिएका फिलिप छन् । दायाँपट्टिको '''चौथो समूह'''मा मत्ती, थेदियस र सिमोन छन् । तिनीहरू आपसी छलफलमै व्यस्त भएकाले तिनीहरूको ध्यान येशूज्यूतिर छैन । ''अन्तिम भोज''मा केही साङ्केतिक कुराहरू पनि चित्रण गरिएको पाइन्छ । पत्रुसको हातमा भएको चक्कुले चाहिँ भविष्यमा तिनले, येशूज्यूलाई पक्रन खोज्ने सिपाहीको कान छिनाउनलाई प्रयोग गर्ने कुरालाई दर्शाउँछ । अनि यहूदाको हातमा भएको पैसाको थैलीले चाहिँ, यहूदाले ३० चाँदीका सिक्कामा येशूज्यूलाई पक्राइदिने कुरालाई सङ्केत गर्दछ ।<ref>{{Cite web |author= |date= |year= |title=अन्तिम भोज |url=https://www.britannica.com/topic/Last-Supper-fresco-by-Leonardo-da-Vinci#:~:text=simple%20composition.-,Subject,-The%20subject%20of |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=अन्तिम भोज |url=https://www.khanacademy.org/humanities/ap-art-history/early-europe-and-colonial-americas/renaissance-art-europe-ap/a/leonardo-last-supper |website=Khan Academy |series= |publisher= |page= |isbn= |quote=}}</ref> टेबिलमा राखिएको रोटी र दाखमद्यचाहिँ केवल रात्री भोजन मात्र होइन तर त्यसले भोलिपल्ट येशूज्यूले क्रूसमा बगाउनुहुने उहाँको देह र रगतलाई सङ्केत गर्दछ ।<ref name="원하였노라">{{Cite web |title=लूका २२:१५-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |quote=}}</ref> | ||
=== | === चित्रको संरचना र कोर्ने कला === | ||
१५औँ शताब्दीतिर फ्लोरेन्समा यही विषयसँग सम्बन्धित चित्रहरूमा, चेलाहरूलाई येशूज्यूको दुवैपट्टि राखिएको तर यहूदालाई चाहिँ छुट्टै राखिएको देख्न सकिन्छ । दा भिन्चीको चित्रमा चाहिँ यहूदालाई छुट्टै राखिएको छैन तर चेलाहरूका माझमा नै राखिएको देखिन्छ ।<ref>{{Cite web |author= |year= |title=अन्तिम भोज |url=https://digitalcommons.lasalle.edu/last_supper_iconography/2/ |website=ला स्याल्ले विश्वविद्यालय डिजिटल कमन्स |series= |publisher= |isbn= |quote=}}</ref> | |||
अझ भन्नुपर्दा, तिनले समतल सतहमा गहिराइको दृष्टिभ्रम सिर्जना गर्न रेखीय परिदृश्यलाई सदुपयोग गरे, जुनचाहिँ पुनर्जागरण कलाको विशेषता नै हो । येशूज्यूको शिरमा अवस्थित [https://www.nationalgallery.org.uk/paintings/glossary/vanishing-point#:~:text=The%20vanishing%20point%20in%20paintings,all%20receding%20parallel%20lines%20meet. लोप बिन्दु]लाई केन्द्र बनाएर परिदृश्यलाई व्यक्त गरिएको छ । यसले चित्रमा रहेको पर्खाललाई वास्तविक पर्खालसँग जोडिएको जस्तो, अनि हलको कुनातिर अन्तिम भोज गरिएको जस्तो देखाउँछ । साथै उही विषयवस्तु भए तापनि यसअघि कोरिएका चित्रहरूभन्दा फरक, यो चित्रमा चाहिँ येशूज्यू र उहाँका चेलाहरूको शिरमा प्रकाशचक्र राखिएको छैन । यस चित्रमा दा भिन्चीले येशूज्यूको पछाडिका ३ वटा झ्यालहरूबाट आएको उज्यालो प्रकाशले येशूज्यूलाई घेरेको कुरा चित्रण गरेका छन् । तिनले पात्रहरूमा त्रि-आयामिक प्रभाव सिर्जना गर्न प्रकाशको प्रयोग गरे, र कपडाहरूमा मुजा र टेबिलमा प्लेटहरू जस्ता थोकलाई स्पष्टसँग चित्रण गरेका छन् ।{{quote |यो चित्रमा उही विषयवस्तुका पुराना प्रतिनिधित्वसँग मिल्दोजुल्दो हुने कुरा केही छैन । यी परम्परागत चित्रहरूमा, प्रेरितहरू टेबिलमा पङ्तिबद्ध रूपमा शान्तसँग बसेको स्वरूप प्रायः देखिन्छ । केवल यहूदा मात्र अरूहरूबाट अलग बसेको छ, र येशूज्यूले विनम्रतापूर्वक पवित्र धर्मविधि सुरु गरिरहनुभएको छ । नयाँ चित्रचाहिँ यी अन्य चित्रहरूभन्दा धेरै फरक छ ।|작가=''कलाको कहानी'', अर्न्स्ट ह्यान्स जोसेफ गोम्ब्रिच}} | |||
दा भिन्चीले पनि, चित्रकला प्रविधिको पुरानो तरिका प्रयोग नगर्ने निर्णय गरे । एउटा उत्कृष्ट कलाकृति सिर्जना गर्नका लागि, तिनले अण्डाको पहेँलो भागको रङ्गद्वारा चित्र कोरिने टेम्पेरा प्रविधिको प्रयोग गरे, र फ्रेस्को प्रविधि प्रयोग गरेनन् । किनभने फ्रेस्को प्रविधिमा चाहिँ एक चोटि चित्र बनाएपछि त्यसलाई परिमार्जन गर्न गाह्रो पर्थ्यो । टेम्पेरा प्रविधिमा, उज्याला रङ्गहरू देखिने र विस्तृत रूपमा वर्णन गर्न सकिने फाइदा थियो । तर भित्ते-चित्रहरूमा चाहिँ यो सजिलै उप्किने भएकोले यसमा बेफाइदा पनि थियो । परिणामस्वरूप दा भिन्सीद्वारा चित्रित ‘अन्तिम भोज’को चित्रमा ढुसी र चिरा देखिन थाल्यो, अनि भोजनालयमा चिसोको कारणले त्यो चित्र उप्किन थाल्यो । | |||
भनिन्छ, १६औँ शताब्दीको प्रारम्भतिर यी चित्रहरूको अवस्था बिग्रिसकेको थियो,<ref>{{Cite web |author= |date=November 1, 1998 |year= |title=Leonardo's Last Supper restored: A wreck, but an authentic wreck |url=https://www.theartnewspaper.com/1998/11/01/leonardos-last-supper-restored-a-wreck-but-an-authentic-wreck |website=द आर्ट न्यूजपेपर |series= |publisher= |page= |isbn= |quote=}}</ref> अनि तीमाथि बाढी र युद्धका कारण यसले आफ्नो वास्तविक रूप गुमाइसकेको थियो ।<ref>{{Cite web |author= |date=August 15, 2014 |year= |title=हामीले दा भिन्चीको अन्तिम भोजलाई झण्डै सदाको लागि गुमाएको दिन ! |url=https://the-rearview-mirror.com/2014/08/15/the-day-we-almost-lost-da-vincis-the-last-supper-forever/ |website=रियरभिउ मिरर |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् १९७०को दशकको अन्ततिर ईटाली सरकारले त्यो चित्रलाई पुनर्स्थापन गर्न थाल्यो, र पुनर्स्थापनपछि त्यो चित्रलाई सन् १९९९मा सार्वजनिक गरिदियो ।<ref>{{Cite web |author= |date=1999 |year= |title=दा भिन्चीको पहेली : अन्तिम भोजको पुनर्स्थापना |url=https://www.bbc.com/news/av/magazine-36466835 |website=BBC News |series= |publisher= |page= |isbn= |quote=}}</ref> चित्रमा कुनै क्षति नहोस् भनेर प्रत्येक व्यक्तिलाई अवलोकन समय १५ मिनेट मात्र दिइएको थियो । तापनि यस उत्कृष्ट कलाकृति हेर्न मिलानमा आउने मानिसहरूको घुइँचो थियो ।<ref>{{Cite web |author= |date=August 27, 2022 |year= |title=विश्वप्रसिद्ध चित्रमध्येको एक रहेको ‘अन्तिम भोज’सँगको मेरो १५ मिनेट |url=https://www.thestar.com.my/lifestyle/travel/2022/08/27/15-minutes-with-one-of-the-world039s-most-famous-paintings |website=द स्टार |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
==The | == अन्तिम भोज(The Last Supper)को बाइबलीय नाउँ, ''निस्तार-चाड'' == | ||
''अन्तिम भोज''(The Last Supper)को बाइबलीय नाउँ निस्तार-चाड हो ।<ref name="원하였노라" /><ref>{{Cite web |author= |date= |year= |title=लियोनार्दो दा भिन्ची |url=https://www.history.com/topics/renaissance/leonardo-da-vinci |website=HISTORY.COM |series= |publisher= |page= |isbn= |quote=}}</ref> अङ्ग्रेजी शब्दकोशमा ‘Supper(रात्रीभोज)’ले साँझमा खाइने मुख्य भोजनलाई, अर्थात् पाहुनाहरूलाई निमन्त्रणा गरेर सँगै खाइने भोजलाई जनाउँछ ।<ref>{{Cite web |author= |date= |year= |title=रात्री भोज |url=https://dictionary.cambridge.org/dictionary/english/supper |website=Cambridge Dictionary |series= |publisher= |page= |isbn= |quote=}}</ref> Supper(रात्रीभोज) भन्ने शब्दको अर्थजस्तै, निस्तार-चाड पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ ।<ref>{{Cite web |title=लेवी २३:५ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher= |quote=}}</ref> त्यसैले येशूज्यूले पनि १२ जना चेलाहरूसँगै साँझमा निस्तार-चाड मान्न यो दिनको प्रतीक्षा गर्नुभयो ।<ref name="저물 때" /><ref name="원하였노라" /> | |||
{{quote5 |내용=तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१९-२८]}} | |||
कसै-कसैले बाइबलको निस्तार-चाड भनेको येशूज्यू [[येशूज्यूको पुनरुत्थान|पुनरुत्थान]] हुनुभएको दिन हो भनेर गलत तरिकाले बुझ्ने गर्छन् । तर बाइबलमा हेर्दा निस्तार-चाडचाहिँ येशूज्यूले कष्ट<ref>{{Cite web |title=लूका २२:१५ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |quote=}}</ref> भोग्नुभन्दा अघिल्लो रातमा मनाइएको पाइन्छ । अनि यस पवित्र रात्रीभोज येशूज्यूको पुनरुत्थानको सम्झनामा होइनकि उहाँको मृत्युको सम्झनामा मनाइन्छ ।<ref name="죽으심">{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |publisher= |quote=}}</ref> | |||
{{그림 | 세족예식.jpg |너비= 140px |정렬=오른쪽섬네일 |타이틀= | === निस्तार-चाडको धर्मविधि === | ||
यहूदा इस्करियोतले येशूज्यूलाई विश्वासघात गरेर पक्राइदिने कुरा, उहाँका चेलाहरू भाग्ने कुरा र उहाँले चरम कष्ट र पीडामा मृत्यु भोग्नुहुने कुरा येशूज्यूलाई पहिल्यै थाहा थियो । दर्दनाक मृत्युको मुखमा पनि येशूज्यूले बाइबलका सबै अगमवाणीहरू पूरा गर्नको निम्ति अन्तिम भोज रहेको [[नयाँ करार निस्तार-चाड]]को प्रबन्ध मिलाउनुभयो र चाड मान्नुभयो । निस्तार-चाडमा गोडा धुने धर्मविधि र पवित्र भोज समावेश हुन्छ । गोडा धुने धर्मविधिचाहिँ पवित्र भोज गर्नुअघि येशूज्यू स्वयम्ले चेलाहरूको गोडा धोइदिनुभएको त्यो उदाहरणलाई जनाउँछ ।<ref name="세족예식">{{Cite web |title=यूहन्ना १३:१४-१५ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> गोडा धुने धर्मविधि गरेपछि, येशूज्यूको पवित्र देह र रगतमा सहभागी हुन सकिने निस्तार-चाडको पवित्र भोज गरिन्छ । | |||
{{그림 | 세족예식.jpg |너비= 140px |정렬=오른쪽섬네일 |타이틀=पवित्र भोज गर्नुअघि येशूज्यू स्वयम्ले चेलाहरूका गोडा धुनुभयो ।}} | |||
{| class="wikitable" style="text-align: center; width: 80%;" | {| class="wikitable" style="text-align: center; width: 80%;" | ||
|-style="color: white; background: #8B0000;" | |- style="color: white; background: #8B0000;" | ||
| style="width: 20%;"|''' | | style="width: 20%;" |'''वर्गीकरण'''||'''विषयवस्तु''' | ||
|- | |- | ||
|''' | |'''तयारी'''|| align="left" | येशूज्यूले पत्रुस र यूहन्नालाई पठाउनुभएर निस्तार-चाडको भोजको प्रबन्ध मिलाउन लगाउनुभयो । येशूज्यूको आदेशअनुसार चेलाहरूले निस्तार-चाडको प्रबन्ध मिलाए ।<ref name="예비">{{Cite web |title=मत्ती २६:१७-१९ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १४:१२-१६ |url=https://www.bible.com/bible/1483/MRK.14.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका २२:७-१३ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> | ||
|- | |- | ||
|''' | |'''गोडा धुने धर्मविधि'''|| align="left" | निस्तार-चाडको साँझमा, चेलाहरू मर्कूसको माथिल्लो तलामा भेला भए र येशूज्यू स्वयम्ले तिनीहरूका गोडा धोइदिनुभयो ।<ref>{{Cite web |title=यूहन्ना १३:१-५ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> चेलाहरूका गोडा धोइदिनुभएपछि, उहाँले तिनीहरूलाई “मैले तिमीहरूलाई दिएको उदाहरणबमोजिम गर” भन्नुभयो ।<ref name="세족예식" /> | ||
|- | |- | ||
|''' | |'''निस्तार-चाडको पवित्र भोज'''|| align="left" | येशूज्यूले चेलाहरूलाई उहाँको देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्य खान र पिउन दिनुहुँदै, पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञाद्वारा नयाँ करार स्थापना गर्नुभयो ।<ref name="유월절성찬식">{{Cite web |title=मत्ती २६:२६-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १४:२२-२४ |url=https://www.bible.com/bible/1483/MRK.14.NNRV |publisher= |quote=}}</ref><ref name="새 언약">{{Cite web |title=लूका २२:१९-२० |url=https://www.bible.com/bible/1483/JHN.22.NNRV |publisher= |quote=}}</ref> | ||
|} | |} | ||
=== | === निस्तार-चाडमा समाविष्ट आशिष् === | ||
जीवनको आखिरी घडीमा आफ्ना चेलाहरूसँग निस्तार-चाडको भोजन खानु नै येशूज्यूको ठूलो इच्छा थियो ।<ref name="원하였노라" /> त्यो दिनचाहिँ येशूज्यू यो पृथ्वीमा आउनुको उद्देश्य पूरा भएको दिन थियो ।<ref>{{Cite web |title=लूका १९:१० |url=https://www.bible.com/bible/1483/LUK.19.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १०:१० |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher= |quote=}}</ref> येशूज्यू मानव-जातिलाई बचाउन आउनुभएको हो ।<ref>{{Cite web |title=रोमी ६:२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher= |quote=}}</ref><ref name="유월절성찬식" /> पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिका लागि मुक्ति भनेको नै अनन्त जीवन प्राप्त गर्नु हो । येशूज्यूले कफर्नहुमको सभाघरमा शिक्षा दिनुहुँदा, “तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन” भनेर स्पष्टसित भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना ६:५३-५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> आफैमा अनन्त जीवन हुनुभएका येशूज्यूको देह खाने र उहाँको रगत पिउने तरिका भनेकै निस्तार-चाड हो । साथै येशूज्यू स्वयम्ले आफ्ना चेलाहरूलाई निस्तार-चाडको प्रबन्ध मिलाउन लगाउनुभयो ।<ref name="예비" /> अनि उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खान र पिउन भन्नुभयो ।<ref name="유월절성찬식" /> येशूज्यू मानव-जातिलाई बचाउन आउनुभएकोले उहाँले पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभयो । | |||
{{quote5 |내용=येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” |출처=[https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५३-५४]}} | |||
== | === येशूज्यूको अन्तिम इच्छा, नयाँ करार === | ||
निस्तार-चाडको भोजमा येशूज्यूले दाखमद्य लिनुभयो र त्यसलाई, उहाँको रगतमा स्थापित गरिने ‘नयाँ करार’ भनेर घोषणा गर्नुभयो । साथै उहाँले आफ्ना चेलाहरूलाई “यो मेरो सम्झनामा गर्ने गर” भन्नुभयो । अर्थात् परमेश्वरका प्रजाले नबिर्सीकन अन्त्यसम्म निस्तार-चाड मान्नुपर्छ भन्ने वचन हो ।<ref name="새 언약" /> नयाँ करारचाहिँ येशूज्यूको मृत्यु हुनुभन्दा अघिल्लो रात घोषणा गरिएको हुनाले यसलाई येशूज्यूको इच्छा-पत्र पनि भन्न सकिन्छ ।<ref>{{Cite web |title=हिब्रू ९:१५-१७ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> इच्छा-पत्रचाहिँ कसैको मृत्युपछि मात्र प्रभावकारी हुन्छ । त्यसै गरी येशूज्यूको इच्छा-पत्र रहेको नयाँ करार निस्तार-चाड पनि उहाँको मृत्युपछि प्रभावकारी भयो । सुरुको मण्डलीले येशूज्यूको क्रूसको बलिदानपछि पनि, ख्रीष्टको इच्छा-पत्रअनुसार निस्तार-चाड मान्दै उहाँको मृत्युलाई सम्झना गरे ।<ref name="죽으심" /> येशूज्यूको प्रेम र बलिदानलाई सम्झना गर्न र मुक्तिको सत्यता प्रचार गर्न प्रेरित र सुरुको मण्डलीका सन्तहरूले सारा हृदयले नयाँ करार पालन गरे, अनि कष्ट र सतावटमा पनि विश्वासलाई जोगाइराखे ।<ref>{{Cite web |title=हिब्रू ११:३३-३८ |url=https://www.bible.com/bible/1483/HEB.11.NNRV |publisher= |quote=}}</ref> | |||
== | {{quote5 |내용=नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ । हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी . . . चाड मनाऔं . . . |출처=[https://www.bible.com/bible/1483/1CO.5.NNRV १ कोरिन्थी ५:७-८]}} | ||
== | == यो पनि हेर्नुहोस् == | ||
* [[निस्तार-चाड]] | |||
* [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]] | |||
* [[मसीह]] | |||
* [[येशू ख्रीष्ट]] | |||
* [[येशूज्यूको जीवनी|येशूज्यूको जीवन]] | |||
* [[येशू ख्रीष्टका मुख्य कार्यहरू|येशू ख्रीष्टको मुख्य कार्य]] | |||
* [[येशू ख्रीष्टका शिक्षाहरू|येशू ख्रीष्टको शिक्षा]] | |||
* [[क्रूसको कष्ट]] | |||
== सम्बन्धित भिडियो == | |||
* '''[FactPlus] येशूज्यूको अन्तिम इच्छा''' | |||
<youtube>Fkg5rVvf9bA</youtube> | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references /> | <references /> | ||
{{아버지 진리 둘러보기}} | {{아버지 진리 둘러보기}} | ||
[[श्रेणी:बाइबलीय ज्ञान]] | |||
[[ | [[श्रेणी:नयाँ करार सुसमाचार]] | ||
[[ | [[श्रेणी:पिता परमेश्वर]] | ||
[[ |
०८:१५, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
अन्तिम भोजले, येशू ख्रीष्टले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम भोजलाई जनाउँछ । यसको बाइबलीय नाउँ निस्तार-चाडको पवित्र भोज हो । योचाहिँ पुनर्जागरणको युगमा ईटालीका चित्रकार लियोनार्दो दा भिन्सीद्वारा चित्रित भित्तेचित्रको रूपमा परिचित छ ।[१] अन्तिम भोज अर्थात् निस्तार-चाडको दृश्यबारे लेखिएको सुसमाचारका ४ वटा पुस्तकहरूमा यस विश्व प्रसिद्ध चित्रको कलात्मक मूल्यको पछाडि मानव-जातिलाई मुक्ति दिलाउने ख्रीष्टको करार लुकेको छ भनी देख्न सकिन्छ । कारण अन्तिम निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले सारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनको निम्ति जीवनको व्यवस्था स्थापना गर्नुभयो ।

उत्कृष्ट कलाकृतिको सामग्री
अन्तिम भोजचाहिँ प्रायः पश्चिमी धार्मिक कलामा प्रयोग गरिने एक ऐतिहासिक सामग्री हो ।[२] प्रारम्भिक ख्रीष्टियान गुफा-चिहानहरूमा पनि, यसमा आधारित भित्तेचित्रहरू देख्न सकिन्छ । यसमा, येशूज्यूले क्रूसमा कष्ट भोग्नुभन्दा अघिल्लो दिन, आफ्ना १२ जना चेलाहरूसँगै भोजन गर्नुभएको कुरा चित्रण गरिएको छ । विगतमा, चित्रकारहरूले आफूले चाहेको चित्र कोर्नेभन्दा पनि अरूको अर्डरअनुसार चित्र कोर्ने गर्थे । त्यस बेलाका ग्राहकहरू प्रायः कुलीन मानिसहरू र पूजाहारीहरू भएकाले, त्यो समयका कलात्मक कामहरू ऐतिहासिक वा धार्मिक चित्रहरूमा केन्द्रित हुन्थ्यो । विशेष गरी, आयुक्तहरू र चित्रकारहरूले मुक्तिको अर्थलाई झल्काउन, साथै मृत्युअघि येशूज्यूको अन्तिम भोजन, र चेलाको विश्वासघात आदि अन्तिम भोजमा समाविष्ट चिन्तित भावहरूलाई चित्रकलाद्वारा व्यक्त गर्न चाहन्थे ।[३]
येशूज्यूको अन्तिम भोजको दृश्यलाई थुप्रै चित्रकारहरूले कोरेका छन् । पुनर्जागरण चित्रकलाका अग्रगामी गियोटो डि बोन्डोनद्वारा चित्रित अन्तिम भोज,[४] उत्तरी पुनर्जागरणको विशेषताहरू देखाउने डिएरिक बाउट्सद्वारा चित्रित अन्तिम भोज,[५] स्पेनी चित्रकार हुआन देहुआनेसद्वारा चित्रित अन्तिम भोज इत्यादि । तर तीमध्ये[६] सर्वप्रियचाहिँ लियोनार्दो दा भिन्चीद्वारा चित्रित अन्तिम भोज हो ।
- अन्तिम भोज
-
डिएरिक बाउट्स, (सन् १४१५-१४७५), सेन्ट पिटर्स चर्च, लुभेन, बेल्जियम
-
लियोनार्दो दा भिन्ची, (सन् १४५२-१५१९), सान्टा मारिया डेले ग्राजी, मिलान, ईटाली
-
भ्यालेन्टिन डे बोलोग्ने, (सन् १५९१-१६३२), प्राचीन कलाको राष्ट्रिय दीर्घा, रोम
लियोनार्दो दा भिन्सीद्वारा चित्रित अन्तिम भोज
लियोनार्दो दा भिन्चीले सन् १४९५देखि करीब २ वर्ष लगाएर ईटालीको मिलान सान्टा मारिया डेले ग्राजीको भोजनालयको भित्तामा यो चित्र कोरे । तिनको सिर्जना, सुन्दरता र उत्कृष्ट विषयलाई सम्हाल्ने उत्तम तरिकाका कारण यो कृतिलाई पुनर्जागरणको उत्कृष्ट कृतिको रूपमा मूल्याङ्कन गरिएको हो । अस्ट्रियामा जन्मेका एक जना बेलायती कला इतिहासकार अर्न्स्ट ह्यान्स जोसेफ गोम्ब्रिचले, लियोनार्दो दा भिन्चीको अन्तिम भोजलाई “मानव प्रतिभाले गरेको महान् चमत्कारमध्येको एक” भनेका छन् ।[७] यसबाहेक धेरै विद्वान्हरू र आलोचकहरूले पनि यो कलाको उच्च प्रशंसा गरेका छन् । तीमध्ये एन्डी वार्होलले यसको मूल्यको कदर गर्दै समयको पर्वाह नगरी यसैको आधारमा कृतिहरू रचना गरे ।[८] साथै यो कृतिलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पनि राखिएको छ ।[९]

विषयवस्तु र दृश्य
यो कृतिको मुख्य विषयवस्तु ‘अन्तिम भोज’ हो, जुन येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन आफ्ना चेलाहरूसँगै खानुभएको थियो । येशूज्यूले, एक जना चेलाले उहाँलाई पक्राइदिनेछ भनेर भन्नुहुँदा, चेलाहरूको प्रतिक्रियालाई यो दृश्यमा चित्रण गरिएको छ ।[१०][११] येशूज्यूले यो कसको विषयमा भन्नुभएको हो भन्ने कुरा अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरेका कुरा यूहन्नाको सुसमाचारमा लेखिएको छ ।[१२] लियोनार्दो दा भिन्चीले यही क्षणको चित्र कोर्न चाहेका थिए । चित्रमा येशूज्यू र उहाँका चेलाहरूको विभिन्न किसिमका अभिव्यक्ति र हाउभाउ देख्न सकिन्छ ।
“साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ ।” उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे । . . . तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो ?” येशूको छातीमा त्यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्यो को हो ?”
UNESCO विश्व सम्पदा सम्मेलनको वर्णनअनुसार ख्रीष्टका दुवै छेउमा ३-३ जनाको दरले रहेका ४ समूहको चित्रण गरिएको थियो । चित्रको बायाँपट्टि पहिलो समूहमा बारथोलोमाइ, अल्फयसका छोरा याकूब र येशूज्यूको वचन सुनेर छक्क परेका अन्द्रियास छन् । दोस्रो समूहमा पत्रुस, यहूदा र यूहन्ना छन् । उग्र स्वभावका पत्रुसचाहिँ यूहन्नातिर अडेस लागेर कानेखुसी गरिरहेका छन्, र यूहन्नाचाहिँ अजानमा यहूदालाई अगाडि ठेलिरहेका छन् । यहूदाको उपस्थितिलाई पनि अरूहरूको जत्तिकै जोड दिइएको छ । बीचदेखि दायाँतिरको तेस्रो समूहमा, येशूज्यूलाई छक्क परेर हेर्ने थोमा, यूहन्नाका भाइ याकूब, र आफ्नो ईमानदारितालाई निश्चित गर्न जोशिला देखिएका फिलिप छन् । दायाँपट्टिको चौथो समूहमा मत्ती, थेदियस र सिमोन छन् । तिनीहरू आपसी छलफलमै व्यस्त भएकाले तिनीहरूको ध्यान येशूज्यूतिर छैन । अन्तिम भोजमा केही साङ्केतिक कुराहरू पनि चित्रण गरिएको पाइन्छ । पत्रुसको हातमा भएको चक्कुले चाहिँ भविष्यमा तिनले, येशूज्यूलाई पक्रन खोज्ने सिपाहीको कान छिनाउनलाई प्रयोग गर्ने कुरालाई दर्शाउँछ । अनि यहूदाको हातमा भएको पैसाको थैलीले चाहिँ, यहूदाले ३० चाँदीका सिक्कामा येशूज्यूलाई पक्राइदिने कुरालाई सङ्केत गर्दछ ।[१३][१४] टेबिलमा राखिएको रोटी र दाखमद्यचाहिँ केवल रात्री भोजन मात्र होइन तर त्यसले भोलिपल्ट येशूज्यूले क्रूसमा बगाउनुहुने उहाँको देह र रगतलाई सङ्केत गर्दछ ।[१५]
चित्रको संरचना र कोर्ने कला
१५औँ शताब्दीतिर फ्लोरेन्समा यही विषयसँग सम्बन्धित चित्रहरूमा, चेलाहरूलाई येशूज्यूको दुवैपट्टि राखिएको तर यहूदालाई चाहिँ छुट्टै राखिएको देख्न सकिन्छ । दा भिन्चीको चित्रमा चाहिँ यहूदालाई छुट्टै राखिएको छैन तर चेलाहरूका माझमा नै राखिएको देखिन्छ ।[१६]
अझ भन्नुपर्दा, तिनले समतल सतहमा गहिराइको दृष्टिभ्रम सिर्जना गर्न रेखीय परिदृश्यलाई सदुपयोग गरे, जुनचाहिँ पुनर्जागरण कलाको विशेषता नै हो । येशूज्यूको शिरमा अवस्थित लोप बिन्दुलाई केन्द्र बनाएर परिदृश्यलाई व्यक्त गरिएको छ । यसले चित्रमा रहेको पर्खाललाई वास्तविक पर्खालसँग जोडिएको जस्तो, अनि हलको कुनातिर अन्तिम भोज गरिएको जस्तो देखाउँछ । साथै उही विषयवस्तु भए तापनि यसअघि कोरिएका चित्रहरूभन्दा फरक, यो चित्रमा चाहिँ येशूज्यू र उहाँका चेलाहरूको शिरमा प्रकाशचक्र राखिएको छैन । यस चित्रमा दा भिन्चीले येशूज्यूको पछाडिका ३ वटा झ्यालहरूबाट आएको उज्यालो प्रकाशले येशूज्यूलाई घेरेको कुरा चित्रण गरेका छन् । तिनले पात्रहरूमा त्रि-आयामिक प्रभाव सिर्जना गर्न प्रकाशको प्रयोग गरे, र कपडाहरूमा मुजा र टेबिलमा प्लेटहरू जस्ता थोकलाई स्पष्टसँग चित्रण गरेका छन् ।
“ यो चित्रमा उही विषयवस्तुका पुराना प्रतिनिधित्वसँग मिल्दोजुल्दो हुने कुरा केही छैन । यी परम्परागत चित्रहरूमा, प्रेरितहरू टेबिलमा पङ्तिबद्ध रूपमा शान्तसँग बसेको स्वरूप प्रायः देखिन्छ । केवल यहूदा मात्र अरूहरूबाट अलग बसेको छ, र येशूज्यूले विनम्रतापूर्वक पवित्र धर्मविधि सुरु गरिरहनुभएको छ । नयाँ चित्रचाहिँ यी अन्य चित्रहरूभन्दा धेरै फरक छ । “ — कलाको कहानी, अर्न्स्ट ह्यान्स जोसेफ गोम्ब्रिच
दा भिन्चीले पनि, चित्रकला प्रविधिको पुरानो तरिका प्रयोग नगर्ने निर्णय गरे । एउटा उत्कृष्ट कलाकृति सिर्जना गर्नका लागि, तिनले अण्डाको पहेँलो भागको रङ्गद्वारा चित्र कोरिने टेम्पेरा प्रविधिको प्रयोग गरे, र फ्रेस्को प्रविधि प्रयोग गरेनन् । किनभने फ्रेस्को प्रविधिमा चाहिँ एक चोटि चित्र बनाएपछि त्यसलाई परिमार्जन गर्न गाह्रो पर्थ्यो । टेम्पेरा प्रविधिमा, उज्याला रङ्गहरू देखिने र विस्तृत रूपमा वर्णन गर्न सकिने फाइदा थियो । तर भित्ते-चित्रहरूमा चाहिँ यो सजिलै उप्किने भएकोले यसमा बेफाइदा पनि थियो । परिणामस्वरूप दा भिन्सीद्वारा चित्रित ‘अन्तिम भोज’को चित्रमा ढुसी र चिरा देखिन थाल्यो, अनि भोजनालयमा चिसोको कारणले त्यो चित्र उप्किन थाल्यो ।
भनिन्छ, १६औँ शताब्दीको प्रारम्भतिर यी चित्रहरूको अवस्था बिग्रिसकेको थियो,[१७] अनि तीमाथि बाढी र युद्धका कारण यसले आफ्नो वास्तविक रूप गुमाइसकेको थियो ।[१८] सन् १९७०को दशकको अन्ततिर ईटाली सरकारले त्यो चित्रलाई पुनर्स्थापन गर्न थाल्यो, र पुनर्स्थापनपछि त्यो चित्रलाई सन् १९९९मा सार्वजनिक गरिदियो ।[१९] चित्रमा कुनै क्षति नहोस् भनेर प्रत्येक व्यक्तिलाई अवलोकन समय १५ मिनेट मात्र दिइएको थियो । तापनि यस उत्कृष्ट कलाकृति हेर्न मिलानमा आउने मानिसहरूको घुइँचो थियो ।[२०]
अन्तिम भोज(The Last Supper)को बाइबलीय नाउँ, निस्तार-चाड
अन्तिम भोज(The Last Supper)को बाइबलीय नाउँ निस्तार-चाड हो ।[१५][२१] अङ्ग्रेजी शब्दकोशमा ‘Supper(रात्रीभोज)’ले साँझमा खाइने मुख्य भोजनलाई, अर्थात् पाहुनाहरूलाई निमन्त्रणा गरेर सँगै खाइने भोजलाई जनाउँछ ।[२२] Supper(रात्रीभोज) भन्ने शब्दको अर्थजस्तै, निस्तार-चाड पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ ।[२३] त्यसैले येशूज्यूले पनि १२ जना चेलाहरूसँगै साँझमा निस्तार-चाड मान्न यो दिनको प्रतीक्षा गर्नुभयो ।[१०][१५]
तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
कसै-कसैले बाइबलको निस्तार-चाड भनेको येशूज्यू पुनरुत्थान हुनुभएको दिन हो भनेर गलत तरिकाले बुझ्ने गर्छन् । तर बाइबलमा हेर्दा निस्तार-चाडचाहिँ येशूज्यूले कष्ट[२४] भोग्नुभन्दा अघिल्लो रातमा मनाइएको पाइन्छ । अनि यस पवित्र रात्रीभोज येशूज्यूको पुनरुत्थानको सम्झनामा होइनकि उहाँको मृत्युको सम्झनामा मनाइन्छ ।[२५]
निस्तार-चाडको धर्मविधि
यहूदा इस्करियोतले येशूज्यूलाई विश्वासघात गरेर पक्राइदिने कुरा, उहाँका चेलाहरू भाग्ने कुरा र उहाँले चरम कष्ट र पीडामा मृत्यु भोग्नुहुने कुरा येशूज्यूलाई पहिल्यै थाहा थियो । दर्दनाक मृत्युको मुखमा पनि येशूज्यूले बाइबलका सबै अगमवाणीहरू पूरा गर्नको निम्ति अन्तिम भोज रहेको नयाँ करार निस्तार-चाडको प्रबन्ध मिलाउनुभयो र चाड मान्नुभयो । निस्तार-चाडमा गोडा धुने धर्मविधि र पवित्र भोज समावेश हुन्छ । गोडा धुने धर्मविधिचाहिँ पवित्र भोज गर्नुअघि येशूज्यू स्वयम्ले चेलाहरूको गोडा धोइदिनुभएको त्यो उदाहरणलाई जनाउँछ ।[२६] गोडा धुने धर्मविधि गरेपछि, येशूज्यूको पवित्र देह र रगतमा सहभागी हुन सकिने निस्तार-चाडको पवित्र भोज गरिन्छ ।
वर्गीकरण | विषयवस्तु |
तयारी | येशूज्यूले पत्रुस र यूहन्नालाई पठाउनुभएर निस्तार-चाडको भोजको प्रबन्ध मिलाउन लगाउनुभयो । येशूज्यूको आदेशअनुसार चेलाहरूले निस्तार-चाडको प्रबन्ध मिलाए ।[२७][२८][२९] |
गोडा धुने धर्मविधि | निस्तार-चाडको साँझमा, चेलाहरू मर्कूसको माथिल्लो तलामा भेला भए र येशूज्यू स्वयम्ले तिनीहरूका गोडा धोइदिनुभयो ।[३०] चेलाहरूका गोडा धोइदिनुभएपछि, उहाँले तिनीहरूलाई “मैले तिमीहरूलाई दिएको उदाहरणबमोजिम गर” भन्नुभयो ।[२६] |
निस्तार-चाडको पवित्र भोज | येशूज्यूले चेलाहरूलाई उहाँको देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्य खान र पिउन दिनुहुँदै, पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञाद्वारा नयाँ करार स्थापना गर्नुभयो ।[३१][३२][३३] |
निस्तार-चाडमा समाविष्ट आशिष्
जीवनको आखिरी घडीमा आफ्ना चेलाहरूसँग निस्तार-चाडको भोजन खानु नै येशूज्यूको ठूलो इच्छा थियो ।[१५] त्यो दिनचाहिँ येशूज्यू यो पृथ्वीमा आउनुको उद्देश्य पूरा भएको दिन थियो ।[३४][३५] येशूज्यू मानव-जातिलाई बचाउन आउनुभएको हो ।[३६][३१] पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिका लागि मुक्ति भनेको नै अनन्त जीवन प्राप्त गर्नु हो । येशूज्यूले कफर्नहुमको सभाघरमा शिक्षा दिनुहुँदा, “तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन” भनेर स्पष्टसित भन्नुभयो ।[३७] आफैमा अनन्त जीवन हुनुभएका येशूज्यूको देह खाने र उहाँको रगत पिउने तरिका भनेकै निस्तार-चाड हो । साथै येशूज्यू स्वयम्ले आफ्ना चेलाहरूलाई निस्तार-चाडको प्रबन्ध मिलाउन लगाउनुभयो ।[२७] अनि उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खान र पिउन भन्नुभयो ।[३१] येशूज्यू मानव-जातिलाई बचाउन आउनुभएकोले उहाँले पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभयो ।
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।”
येशूज्यूको अन्तिम इच्छा, नयाँ करार
निस्तार-चाडको भोजमा येशूज्यूले दाखमद्य लिनुभयो र त्यसलाई, उहाँको रगतमा स्थापित गरिने ‘नयाँ करार’ भनेर घोषणा गर्नुभयो । साथै उहाँले आफ्ना चेलाहरूलाई “यो मेरो सम्झनामा गर्ने गर” भन्नुभयो । अर्थात् परमेश्वरका प्रजाले नबिर्सीकन अन्त्यसम्म निस्तार-चाड मान्नुपर्छ भन्ने वचन हो ।[३३] नयाँ करारचाहिँ येशूज्यूको मृत्यु हुनुभन्दा अघिल्लो रात घोषणा गरिएको हुनाले यसलाई येशूज्यूको इच्छा-पत्र पनि भन्न सकिन्छ ।[३८] इच्छा-पत्रचाहिँ कसैको मृत्युपछि मात्र प्रभावकारी हुन्छ । त्यसै गरी येशूज्यूको इच्छा-पत्र रहेको नयाँ करार निस्तार-चाड पनि उहाँको मृत्युपछि प्रभावकारी भयो । सुरुको मण्डलीले येशूज्यूको क्रूसको बलिदानपछि पनि, ख्रीष्टको इच्छा-पत्रअनुसार निस्तार-चाड मान्दै उहाँको मृत्युलाई सम्झना गरे ।[२५] येशूज्यूको प्रेम र बलिदानलाई सम्झना गर्न र मुक्तिको सत्यता प्रचार गर्न प्रेरित र सुरुको मण्डलीका सन्तहरूले सारा हृदयले नयाँ करार पालन गरे, अनि कष्ट र सतावटमा पनि विश्वासलाई जोगाइराखे ।[३९]
नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ । हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी . . . चाड मनाऔं . . .
यो पनि हेर्नुहोस्
- निस्तार-चाड
- शरीरमा आउनुभएका परमेश्वर
- मसीह
- येशू ख्रीष्ट
- येशूज्यूको जीवन
- येशू ख्रीष्टको मुख्य कार्य
- येशू ख्रीष्टको शिक्षा
- क्रूसको कष्ट
सम्बन्धित भिडियो
- [FactPlus] येशूज्यूको अन्तिम इच्छा
सन्दर्भ सामग्रीहरू
- ↑ "अन्तिम भोज"। Encyclopedia.com।
- ↑ "दा भिन्ची र अन्य कलाकारहरूले व्याख्या गरेको अन्तिम भोज"। LIBERTY VOICE। अप्रिल १७, २०१४।
- ↑ लियोनार्दो दा भिन्चीद्वारा कोरिएको अन्तिम भोज, Britannica
- ↑ "अन्तिम भोज"। The History of Art।
- ↑ रोबर्ट सुकाले, प्रारम्भिक पुनर्जागरण, Early Renaissance, Masterpieces of Western Art: A History of Art in 900 Individual Studies from the Gothic to the Present Day, TASCHEN; पुनर्प्रिन्ट संस्करण, पेज १३०, सन् २००२ सेप्टेम्बर १,
- ↑ स्टिफन फार्थिङ, मर्नुअघि हेर्नुपर्ने १,००१ चित्रहरू, London : Cassell Illustrated, सन् २००६
- ↑ The Story of Art Paperback, इ.एच्. गोम्ब्रिच, फाइडन प्रेस, १६औँ संस्करण, सन् १९९५ अप्रिल ९, पेज २१७, ISBN-10:0714832472
- ↑ Leonardo da Vinci, the Last Supper, A Cosmic Drama and an Act of Redemption, The painting's influence through the centuries, टेम्पल लज प्रकाशन, सन् २००५, पेज ८६-८७, ISBN : 1902636759
- ↑ "Church and Dominican Convent of Santa Maria delle Grazie with "The Last Supper" by लियोनार्दो दा भिन्ची"। UNESCO।
- ↑ १०.० १०.१ "मत्ती २६:२०-२२"।
- ↑ The Story of Leonardo Da Vinci 500 Years After His Death, आन्टोन आर.ई. पिएरुची, एट्लान्टिक प्रकाशन
- ↑ "यूहन्ना १३:२१-२२"।
- ↑ "अन्तिम भोज"। Britannica।
- ↑ "अन्तिम भोज"। Khan Academy।
- ↑ १५.० १५.१ १५.२ १५.३ "लूका २२:१५-२०"।
- ↑ "अन्तिम भोज"। ला स्याल्ले विश्वविद्यालय डिजिटल कमन्स।
- ↑ "Leonardo's Last Supper restored: A wreck, but an authentic wreck"। द आर्ट न्यूजपेपर। नोभेम्बर १, १९९८।
- ↑ "हामीले दा भिन्चीको अन्तिम भोजलाई झण्डै सदाको लागि गुमाएको दिन !"। रियरभिउ मिरर। अगस्ट १५, २०१४।
- ↑ "दा भिन्चीको पहेली : अन्तिम भोजको पुनर्स्थापना"। BBC News। १९९९।
- ↑ "विश्वप्रसिद्ध चित्रमध्येको एक रहेको 'अन्तिम भोज'सँगको मेरो १५ मिनेट"। द स्टार। अगस्ट २७, २०२२।
- ↑ "लियोनार्दो दा भिन्ची"। HISTORY.COM।
- ↑ "रात्री भोज"। Cambridge Dictionary।
- ↑ "लेवी २३:५"।
- ↑ "लूका २२:१५"।
- ↑ २५.० २५.१ "१ कोरिन्थी ११:२३-२६"।
- ↑ २६.० २६.१ "यूहन्ना १३:१४-१५"।
- ↑ २७.० २७.१ "मत्ती २६:१७-१९"।
- ↑ "मर्कूस १४:१२-१६"।
- ↑ "लूका २२:७-१३"।
- ↑ "यूहन्ना १३:१-५"।
- ↑ ३१.० ३१.१ ३१.२ "मत्ती २६:२६-२८"।
- ↑ "मर्कूस १४:२२-२४"।
- ↑ ३३.० ३३.१ "लूका २२:१९-२०"।
- ↑ "लूका १९:१०"।
- ↑ "यूहन्ना १०:१०"।
- ↑ "रोमी ६:२३"।
- ↑ "यूहन्ना ६:५३-५४"।
- ↑ "हिब्रू ९:१५-१७"।
- ↑ "हिब्रू ११:३३-३८"।