नयाँ करार: संशोधनहरू बीचको भिन्नता
"{{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=Jesus established the new covenant at the Holy Supper of the Passover.}} The literal meaning of the '''new covenant''' is “new promise.” In Christianity, it refers to the new promise made by Jesus Christ for the salvation of mankind. On the contrary, the covenant established in the time of Moses is called the Old Covenant|ol..." सँग पृष्ठ सिर्जना गरियो |
|||
(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको ३ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो ।}} | ||
नयाँ करारको शाब्दिक अर्थ '''‘नयाँ प्रतिज्ञा'''’ हो । ख्रीष्टियान धर्ममा यसले, [[येशू ख्रीष्ट]]ले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ [[पुरानो करार बाइबल|पुरानो करार]] भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट [[नयाँ करार बाइबल|नयाँ करार]] र [[पुरानो करार]] भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ [[यर्मिया (बाइबल)|यर्मिया]]को पुस्तकमा हो । [[यहोवा]] परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]], येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । [[यूहन्नाको सुसमाचार]]मा चाहिँ यसलाई ‘[[नयाँ आज्ञा]]’ भनेर लेखिएको छ । | |||
== परमेश्वरले स्थापना गर्नुभएको नयाँ करार == | |||
== | === म नयाँ करार स्थापना गर्नेछु भन्नुभएका यहोवा === | ||
पुरानो करारको समयका [[यर्मिया (अगमवक्ता)|यर्मिया]] अगमवक्ताले ‘परमप्रभु परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ’ भनेर अगमवाणी गरे । | |||
{{quote5 |내용= | {{quote5 |내용=परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” . . . परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।”|출처=[https://www.bible.com/bible/1483/JER.31.NNRV यर्मिया ३१:३१-३३] }} | ||
परमेश्वरले “नयाँ करार बाँध्नेछु” भन्नुभएकोले योचाहिँ नयाँ करारको समयसम्बन्धी अगमवाणी हो । हृदयमा परमेश्वरको व्यवस्था, नयाँ करार लेखिएका मानिसहरू अर्थात् नयाँ करार पालन गर्ने मानिसहरूलाई [[परमेश्वर]]ले “मेरा प्रजा” भनी स्वीकार्नुहुनेछ र उहाँचाहिँ तिनीहरूका परमेश्वर हुनुहुनेछ भनिएको छ । | |||
=== | === नयाँ करार स्थापना गर्नुभएका येशू ख्रीष्ट === | ||
[[File:The Last Supper.jpg|thumb|'' | [[File:The Last Supper.jpg|thumb|''अन्तिम भोज'', पास्कल-एडोल्फ-जिएन डाङनान-बोभेरेट, सन् १८९६ : नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । ]] | ||
पुरानो करारको समयमा यहोवा परमेश्वर स्वयम्ले स्थापना गर्नेछु भन्नुभएको नयाँ करारलाई येशूज्यूले स्थापना गर्नुभयो । मानव-जातिको मुक्तिको निम्ति शरीरमा आउनुभएका परमेश्वर येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार घोषणा गर्नुभयो । | |||
{{quote5 |내용= | {{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०] }} | ||
येशूज्यूले आफ्नो रगतलाई सङ्केत गर्ने निस्तार-चाडको दाखमद्यलाई जनाएर नयाँ करार भन्नुभयो । योद्वारा, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भन्ने कुरा बुझ्न सकिन्छ । अनि उहाँले निस्तार-चाडलाई नयाँ करारको केन्द्रबिन्दु बनाउनुको कारणचाहिँ यो चाडमा ख्रीष्टको बलिदान र प्रेम समावेश भएकोले हो । क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन अर्थात् निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगतको रूपमा प्रतिज्ञा गर्नुभयो । यसरी हामीलाई पाप-क्षमा दिलाउन मृत्युसम्मको कष्ट भोग्नुभएका ख्रीष्टको त्यो महान् प्रेम, परमेश्वरले हामीलाई निस्तार-चाडद्वारा सम्झना गर्ने गराउनुभयो । त्यसैले प्रेरितहरूले, “जहिले-जहिले हामी [[नयाँ करार निस्तार-चाड]]<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |quote=}}</ref> मान्छौं, हामी प्रभुको मृत्युको घोषणा गर्छौं” भन्दै यसलाई ख्रीष्टको ‘इच्छा’ भने । {{quote5 |내용=यसैकारण उहाँ(ख्रीष्ट) नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ । उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन ।|출처=[https://www.bible.com/bible/1483/HEB.9.NNRV हिब्रू ९:१५-१७] }} | |||
उहिले मोशाले मानिसहरूमाझ परमेश्वरको व्यवस्था र आज्ञा घोषणा गरिदिँदा तिनीहरूले ती सबै पालन गर्ने प्रतिज्ञा गरे । तब मोशाले बलिको रगत छर्कंदै परमेश्वर र प्रजाबीच करार(पुरानो करार) स्थापित गरे ।<ref>{{Cite web |title=प्रस्थान २४:८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=हिब्रू ९:१८-२२ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> त्यसै गरी नयाँ करार स्थापित गरिँदा पनि रगत बगाइन आवश्यक थियो । येशू ख्रीष्ट मानव-जातिको निम्ति पाप-बलि हुनुभई क्रूसमा रगत बगाउनुभयो ।<ref name="대속물">[https://www.bible.com/bible/1483/MAT.20.NNRV मत्ती १०:२८]</ref> “उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ” भनिएको वचनअनुसार येशूज्यूले मुक्तिको प्रतिज्ञा रहेको नयाँ करारलाई उहाँको मृत्युद्वारा पूरा गर्नुभयो । | |||
नयाँ करारचाहिँ येशूज्यूको बलिदानद्वारा स्थापित करार हो । त्यसैले नयाँ करार निस्तार-चाड मानेर ख्रीष्टको बलिदान र प्रेमलाई हृदयमा खोपेका मानिसहरू ‘नयाँ करार हृदयमा लेखिएका परमेश्वरका प्रजा’ बन्न सक्छन् । | |||
== पुरानो करार र नयाँ करार == | |||
[[File:Gérôme, Jean-Léon - Moses on Mount Sinai Jean-Léon Gérôme -1895-1900.jpg|thumb|''सीनै पर्वतमा मोशा'', जिन लियोन जेरोम, सन् १८९५ – १९०० : परमेश्वरले सीनै पर्वतमा घोषणा गर्नुभएको पुरानो करारचाहिँ पृथ्वीबाट घोषणा गरिएको करार हो भने नयाँ करारचाहिँ स्वर्गबाट घोषणा गरिएको करार हो । ]] | |||
=== छाया र वास्तविकता === | |||
नयाँ करार चाहिँ पुरानो करार, [[मोशाको व्यवस्था]]को वास्तविकता हो । अनि पुरानो करारचाहिँ भविष्यमा ख्रीष्टले स्थापना गर्नुहुने नयाँ करारको नकल र छायाको रूपमा स्थापित करार हो । यसकारण पुरानो करारको व्यवस्थाद्वारा हामीले वास्तविकता रहेको नयाँ करारको बारेमा जान्न सक्छौं । | |||
{{quote5 |내용=किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । यसकारण सालिन्दै नित्य | |||
चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन ।|출처=[https://www.bible.com/bible/1483/HEB.10.NNRV हिब्रू १०:१] }} | |||
पुरानो करारको समयमा इस्राएलीहरूका पाप-क्षमाको निम्ति भेडा र बाख्रा जस्ता पशुहरू बलि गरिन्थ्यो । योचाहिँ धेरै जनालाई पापबाट छुटकारा गराउन ख्रीष्ट क्रूसमा बलि हुनुहुने कुराको नकल र छाया हो ।<ref name="대속물" /> परमेश्वरमा बलि चढाइने पुरानो करारका चाडहरू पनि ख्रीष्टको बलिदानलाई सम्झना गर्ने नयाँ करारका चाडहरूका छाया हुन् । | |||
{{ | === पुरानो करार, नयाँ करारद्वारा पूरा === | ||
येशूज्यूले पुरानो व्यवस्थालाई परिवर्तन गरी पूरा गर्नुभएको पूर्ण करार नै नयाँ करार हो ।<ref>{{Cite web |title=हिब्रू ७:१२ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |quote=}}</ref> येशूज्यूले, म यो संसारमा व्यवस्था रद्द गर्न होइन तर पूरा गर्न आएँ भनेर भन्नुभयो । | |||
{{quote5 |내용=“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ ।”|출처=[https://www.bible.com/bible/1483/MAT.5.NNRV मत्ती ५:१७] }} | |||
“परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ” भन्ने यर्मियाको अगमवाणी येशूज्यूद्वारा पूरा भएको कुरा, अनि नयाँ करार स्थापना भएपछि पुरानो करार लोप हुने कुरा प्रेरित पावलले बताए । | |||
{{quote5 |내용= | {{quote5 |내용= किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन । किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, “परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । . . . परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन् । . . .” यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो । र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ ।|출처=[https://www.bible.com/bible/1483/HEB.8.NNRV हिब्रू ८:७-१०, १३] }} | ||
पहिलो करार रहेको पुरानो करारमा खोट थियो । अर्थात् पुरानो करार मोशाको व्यवस्थाद्वारा चाहिँ मानिसहरूले पूर्ण रूपमा मुक्ति पाउन सक्दैनथे भन्ने वचन हो । त्यसैले मानव-जातिले पूर्ण मुक्ति पाउन सकून् भनेर येशूज्यूले नयाँ करार अर्थात् पूर्ण व्यवस्था स्थापना गरिदिनुभयो । प्रेरित पावलले यस नयाँ करारलाई, येशूज्यूले स्थापना गर्नुभएको भन्ने अर्थमा ख्रीष्टको व्यवस्था भनेका छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी ९:२०-२१ |url=https://www.bible.com/bible/1483/1CO.9.NNRV |publisher= |quote=}}</ref> | |||
=== सियोनमा स्थापित नयाँ करार === | |||
[[File:Hubert van Eyck 027.jpg|thumb|''मीका अगमवक्ता'', हुबर्ट भ्यान एइक : मीकाले, परमेश्वरको व्यवस्था सियोनबाट निस्कनेछ भनेर अगमवाणी गरे ।]] | |||
परमेश्वरले सीनै पर्वतमा [[मोशा]]द्वारा स्थापना गर्नुभएको र इस्राएलीहरूले पालन गरेका करार पुरानो करार थियो ।<ref name="시내산">[https://www.bible.com/bible/1483/NEH.9.NNRV नहेम्याह ९:१३-१४] </ref><ref>{{Cite web |title=प्रस्थान २०:१-१७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |quote=}}</ref> चाड मनाइने सियोन पर्वतमा स्थापित करारचाहिँ नयाँ करार थियो । [[सियोन]]ले, यहूदाको यरूशलेम सहर र त्यसको वरपरको क्षेत्रलाई जनाउँछ भने आत्मिक सियोनले चाहिँ नयाँ करारका चाडहरू मनाइने मण्डलीलाई जनाउँछ ।<ref>{{Cite web |title=यशैया ३३:२०-२२ |url=https://www.bible.com/bible/1483/ISA.33.NNRV |quote=}}</ref> साथै नयाँ करारचाहिँ इस्राएलीहरूले मात्र होइन तर सबै जातिहरूले मानिरहेका छन् । यस विषयमा अगमवक्ताहरूले गरेका अगमवाणी निम्नानुसार छ : | |||
* '''यशैया''' | |||
::'''पछिल्ला दिनमा''' परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ । डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र '''सबै जातिहरू''' त्यहाँ ओइरिएर आउनेछन् । '''धेरै मानिसहरू'''ले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं ।” '''व्यवस्था सियोनबाट''' र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । ([https://www.bible.com/bible/1483/ISA.2.NNRV यशैया २:२-३]) | |||
* '''मीका''' | |||
::'''पछिल्ला दिनहरू'''मा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र '''मानिसहरू''' त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” '''व्यवस्था सियोनबाट''' र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । ([https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]) | |||
यो अगमवाणीअनुसार, येशूज्यूले आफ्ना चेलाहरूसँग निस्तार-चाड मान्नुहुँदै नयाँ करार स्थापना गर्नुभयो ।<ref name="새 언약">[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०] </ref> पुरानो करार स्थापना गरिँदा, सीनै पर्वतमा धूवाँ उठिरहेको अवस्थामा गर्जन, बिजुली र तुरहीको आवाजमा घोषणा गरिएको थियो ।<ref>{{Cite web |title=प्रस्थान २४:१२-१८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |quote=}}</ref> तर नयाँ करारचाहिँ निस्तार-चाडको पवित्र भोज गरिएको मर्कूसको माथिल्लो तलामा शान्त रूपमा स्थापना गरियो । प्रेरित पावलले भनेका छन्, कि सीनै पर्वतमा घोषणा गरिएको पुरानो करार पृथ्वीबाट घोषणा गरिएको हो, र मर्कूसको माथिल्लो तलामा घोषणा गरिएको नयाँ करारचाहिँ स्वर्गबाट घोषणा गरिएको हो ।<ref name="하늘">[https://www.bible.com/bible/1483/HEB.12.NNRV हिब्रू १२:२५] </ref> | |||
== नयाँ करारको विधि == | |||
[[File:Signorelli - Predella with Stories of the Passion The Last Supper, Prayer in the Garden and Capture of Christ, Ascent to Calvary, and the Flagellation, 1512-1520 ca.jpg|thumb|अन्तिम भोज र ''कोर्राबाजी'', लुका सिग्नोरेली, सन् १५१२-१५२० येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघिसम्म दिनुभएका उपदेशहरू र स्वयम्ले पालन गर्नुभएका विधिहरूचाहिँ सन्तहरूले पालन गर्नैपर्ने नयाँ करारका विधिहरू हुन् । ]] | |||
येशूज्यूको आगमनसँगै [[पूजाहारी पद]] अर्थात् पूजाहारीको दर्जा बद्लिँदा व्यवस्था पनि बद्लियो ।<ref>{{Cite web |title=हिब्रू ७:१२ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |quote=}}</ref> नयाँ गरी बद्लिएको व्यवस्था अर्थात् नयाँ करारको केन्द्रबिन्दु नै येशू ख्रीष्ट हुनुहुन्छ । येशूज्यूले ३ वर्षसम्म प्रत्यक्ष दिनुभएका वचनहरू र उदाहरणको रूपमा पालन गर्नुभएका आज्ञाहरूचाहिँ [[ख्रीष्टियान]]ले पालन गर्नैपर्ने महत्त्वपूर्ण शिक्षाहरू हुन् । अनि येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरितहरूको उदाहरणलाई हामीले पछ्याउनुपर्छ ।<ref>{{Cite web |title=यूहन्ना १३:१५ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मत्ती २८:२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |quote=}}</ref><ref>{{Cite web |title=फिलिप्पी ४:९ |url=https://www.bible.com/bible/1483/PHP.4.NNRV |quote=}}</ref> | |||
== | === बप्तिस्मा === | ||
[[ | [[बप्तिस्मा]] भनेको शरीरलाई पानीमा डुबाएर अथवा पानीले भिजाएर, पापमय शरीरको खोल फुकाली नयाँ जीवनमा जन्मेर ख्रीष्टियान बन्ने धर्मविधि हो ।<ref>{{Cite web |title=कलस्सी २:१२ |url=https://www.bible.com/bible/1483/COL.2.NNRV |quote=}}</ref><ref>{{Cite web |title=१ पत्रुस ३:२१ |url=https://www.bible.com/bible/1483/1PE.3.NNRV |quote=}}</ref> पुरानो करारको समयमा, इस्राएलीहरूले आफू परमेश्वरको प्रजा हुँ भन्ने कुराको चिन्हस्वरूप [[खतना]] गर्थे ।<ref>{{Cite web |title=उत्पत्ति १७:१०-१४ |url=https://www.bible.com/bible/1483/GEN.17.NNRV |quote=}}</ref> पुरानो करारको खतनाको नियम नयाँ करारको समयमा बप्तिस्माद्वारा पूरा भयो ।<ref>{{Cite web |title=कलस्सी २:११-१२ |url=https://www.bible.com/bible/1483/COL.2.NNRV |quote=}}</ref> | ||
येशूज्यूले मानिसहरूलाई बप्तिस्मा दिनुभयो,<ref>{{Cite web |title=यूहन्ना ३:२२ |url=https://www.bible.com/bible/1483/JHN.3.NNRV |quote=}}</ref> र आफ्ना चेलाहरूलाई पनि, सबै जातिहरूलाई बप्तिस्मा दिन भन्नुभयो ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |quote=}}</ref> येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरित पत्रुसले मानिसहरूलाई, बप्तिस्मा लिएर पाप-क्षमा<ref>{{Cite web |title=प्रेरित २:३८ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |quote=}}</ref> पाउनुपर्छ भन्दै प्रचार गरे । अनि प्रेरित पावलले पनि बप्तिस्माद्वारा नयाँ जीवन पाउन सकिन्छ भने ।<ref>{{Cite web |title=रोमी ६:३-४ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |quote=}}</ref> यसरी बप्तिस्माचाहिँ नयाँ करारको समयका सन्तहरूले मुक्ति पाउनका लागि अनिवार्य पालन गर्नैपर्ने नयाँ करारको व्यवस्था हो ।<ref>{{Cite web |title=मर्कूस १६:१६ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |quote=}}</ref> | |||
=== | === नयाँ करारको शबाथ-दिन === | ||
पुरानो करारको समयमा, पूजाहारीहरूले [[शबाथ-दिन]]मा थुमा काटेर त्यसको रगतको बलि चढाउँथे ।<ref>{{Cite web |title=गन्ती २८:९-१० |url=https://www.bible.com/bible/1483/NUM.28.NNRV |quote=}}</ref> तर नयाँ करारमा थुमाको वास्तविकताको रूपमा येशूज्यू आउनुभयो,<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref> र नयाँ करारको शबाथको विधिचाहिँ आत्मा र सत्यतामा [[आराधना]] गर्ने विधिमा बद्लियो ।<ref>{{Cite web |title=यूहन्ना ४:२४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref> | |||
त्यस बेलादेखि शबाथमा थुमा बलि गरिनुको सट्टा, येशूज्यूले धर्मशास्त्रबाट प्रवचन दिनुहुँदै शबाथमा आत्मा र सत्यतामा आराधना गर्ने कुराको उदाहरण देखाउनुभयो । | |||
{{quote5 |내용= उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।|출처=[https://www.bible.com/bible/1483/LUK.4.NNRV लूका ४:१६] }} | |||
{{quote5 |내용= | |||
येशूज्यूको समयपछि, प्रेरितहरूले पनि येशूज्यूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको शबाथ-दिन माने ।<ref>{{Cite web |title=प्रेरित १७:२ |url=https://www.bible.com/bible/1483/ACT.17.NNRV |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित १८:४ |url=https://www.bible.com/bible/1483/ACT.18.NNRV |quote=}}</ref> | |||
=== | === नयाँ करारको छाप्रो-वासको चाड === | ||
[[File:Jan Joest von Kalkar - Christus und die Samariterin am Jakobsbrunnen.jpg|thumb|200px|''याकूबको इनारमा ख्रीष्ट र सामरी स्त्री'', यान योएस्ट भ्यान क्याल्कार, सन् १५०८: सामरी स्त्रीलाई जिउँदो पानी दिने प्रतिज्ञा गर्नुभएका येशूज्यू । ]] | |||
येशूज्यूले [[छाप्रो-वासको चाड]] मान्नुहुँदै जिउँदो पानी([[जीवनको पानी]])जस्तो [[पवित्र आत्मा]]को आशिष् दिने प्रतिज्ञा गर्नुभयो । | |||
{{quote5 |내용=अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो . . . अब चाडको पछिल्लो दिन, अर्थात् चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए ।|출처=[https://www.bible.com/bible/1483/JHN.7.NNRV यूहन्ना ७:२, ३७-३९] }} | |||
पुरानो करारको छाप्रो-वासको चाडचाहिँ, पवित्र वासस्थान निर्माण कार्यलाई सम्झना गर्ने चाड थियो । यो चाडमा मानिसहरूले विभिन्न किसिमका हाँगाहरूद्वारा छाप्रो बनाएर सात दिनसम्म त्यहाँ रहेर उत्सव मनाउँथे ।<ref>{{Cite web |title=लेवी २३:३४-४३ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref> नयाँ करारको छाप्रो-वासको चाडमा चाहिँ, येशूज्यूले प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा पाएपछि मन्दिर निर्माणका सामग्रीको रूपमा सङ्केत गरिएका सन्तहरूलाई भेला गरेर प्रचार उत्सव गरिन्छ । | |||
== | === नयाँ करारको निस्तार-चाड === | ||
{| class= "wikitable" style="text-align:left; width" | नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । पुरानो करारको समयमा परमेश्वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा गराउन, थुमाको देह र रगतद्वारा निस्तार-चाड मान्न आज्ञा गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान १२:५-३३ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref> नयाँ करारको समयमा, मानव-जातिलाई पाप-क्षमा दिन<ref>{{Cite web |title=रोमी ६:१६-२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |quote=}}</ref> निस्तारको थुमाको वास्तविकताको<ref>{{Cite web |title=१ कोरिन्थी ५:७-८ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |quote=}}</ref> रूपमा यो संसारमा आउनुभयो, र मृत्युको दासत्वबाट छुटकारा गराउन उहाँको देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्य खान र पिउन लगाउनुभयो ।<ref>[https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१९, २६-२८]</ref> थुमाको बलिदानद्वारा मान्ने गरिएको पुरानो करारको निस्तार-चाड, अब येशूज्यूको बलिदान समाविष्ट रोटी र दाखमद्य खाएर, पिएर मनाइने नयाँ करार निस्तार-चाडद्वारा पूरा भयो । | ||
|-style="color: white; background: #0F4C82" | |||
| | === नयाँ करारको पेन्तिकोसको दिन === | ||
[[पेन्तिकोसको दिन]]चाहिँ येशूज्यूले आफू [[स्वर्गारोहण]] हुनुअघि सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा झार्नुभएको दिन थियो ।<ref>{{Cite web |title=प्रेरित १:४-९ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |quote=}}</ref> यो दिनमा झारिएको पवित्र आत्मा नै सुरुको मण्डलीको सुसमाचारको कार्यको प्रेरक शक्ति बन्यो । | |||
{{quote5 |내용=जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए । . . . अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । . . . तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए ।|출처=[https://www.bible.com/bible/1483/ACT.2.NNRV प्रेरित २:१-४७] }} | |||
पुरानो करारको समयमा पेन्तिकोसको दिनलाई [[साताहरूको चाड]] भनिन्थ्यो, र योचाहिँ मोशा दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिनलाई सम्झना गर्ने चाड थियो ।<ref>{{Cite web |title=प्रस्थान २४:१२-१८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref> यही दिनमा येशूज्यूले स्वर्गबाट पवित्र आत्मा खन्याइदिनुभएकोले नयाँ करारको पेन्तिकोसको चाड पूरा भयो । | |||
== पुरानो करार र नयाँ करारबीच तुलना तालिका == | |||
{| class="wikitable" style="text-align:left; width" | |||
|- style="color: white; background: #0F4C82" | |||
| width="50%" align="center" ! | '''पुरानो करार''' || width="50%" align="center" ! | '''नयाँ करार''' | |||
|- | |- | ||
| | |'''सीनै पर्वत'''मा घोषणा<ref>{{Cite web |title=नहेम्याह ९:१३-१४ |url=https://www.bible.com/bible/1483/NEH.9.NNRV |quote=}}</ref>|| '''सियोन पर्वत'''मा घोषणा<ref>{{Cite web |title=मीका ४:१-२ |url=https://www.bible.com/bible/1483/MIC.4.NNRV |quote=}}</ref> | ||
|- | |- | ||
| | | पूजाहारी पद : '''हारूनको दर्जा'''|| पूजाहारी पद : '''[[मल्कीसेदेक]]को दर्जा'''<ref>{{Cite web |title=हिब्रू ७:११-१२ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |quote=}}</ref> | ||
|- | |- | ||
| | | '''पृथ्वी'''बाट आज्ञा गरिएको करार|| '''स्वर्ग'''बाट आज्ञा गरिएको करार<ref>{{Cite web |title=हिब्रू १२:२५ |url=https://www.bible.com/bible/1483/HEB.12.NNRV |quote=}}</ref> | ||
|- | |- | ||
| | | | ||
''' | '''निस्तार-चाड''' थुमा काटेर मनाइने<ref>{{Cite web |title=प्रस्थान १२:५-११ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref><br>'''अखमिरी रोटीको चाड''' ७ दिनसम्म अखमिरी रोटी खाएर मनाइने<ref>{{Cite web |title=प्रस्थान १२:१५ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref><br>'''अगौटे फलको चाड''' पहिलो उब्जनीको एक बिटा डोलाएर मनाइने<ref>{{Cite web |title=लेवी २३:१०-११ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref><br>'''साताहरूको चाड''' नयाँ अन्नको बलि चढाएर मनाइने<ref>{{Cite web |title=लेवी २३:१५-१७ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref><br>'''तुरहीको चाड''' प्रार्थना सप्ताह<ref>{{Cite web |title=लेवी २३:२४ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref><br>'''प्रायश्चितको दिन''' पश्चात्तापको प्रार्थना<ref>{{Cite web |title=लेवी २३:२७-२८ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref><br>'''छाप्रो-वासको चाड''' ७ दिनसम्म पवित्र सभा<ref>{{Cite web |title=लेवी २३:३४ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref> | ||
|| | || | ||
''' | '''निस्तार-चाड''' रोटी र दाखमद्यद्वारा मनाइने<ref name="새 언약" /> | ||
'''अखमिरी रोटीको चाड''' उपवास बसेर मनाइने कष्टको चाड<ref>{{Cite web |title=मत्ती ९:१५ |url=https://www.bible.com/bible/1483/MAT.9.NNRV |quote=}}</ref><br>'''[[पुनरुत्थानको दिन]]''' येशूज्यूको पुनरुत्थान<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |quote=}}</ref><br>'''पेन्तिकोसको दिन''' पवित्र आत्माको आगमन<ref>{{Cite web |title=प्रेरित २:१-४ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |quote=}}</ref><br>'''तुरहीको चाड''' प्रार्थना सप्ताह<br>'''प्रायश्चितको दिन''' पश्चात्तापको प्रार्थना<br>'''छाप्रो-वासको चाड''' ७ दिनसम्म प्रचार उत्सव<ref>{{Cite web |title=यूहन्ना ७:२, ३७-३९ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |quote=}}</ref> | |||
|} | |} | ||
== | == नयाँ करार र नयाँ आज्ञा == | ||
[[File:Eugène Delacroix - Christ on the Cross - Walters 3762 (2).jpg|thumb|'' | [[File:Eugène Delacroix - Christ on the Cross - Walters 3762 (2).jpg|thumb|''क्रूसमा ख्रीष्ट'', युजिन डेलाक्रोक्स, सन् १८४६: नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यले, क्रूसमा टाँगिएको येशूज्यूको देह र क्रूसमा बगेको उहाँको रगतलाई जनाउँछ । ]] | ||
[[लूकाको सुसमाचार|लूका]] अध्याय २२मा, येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभयो, र [[यूहन्नाको सुसमाचार|यूहन्ना]] अध्याय १३मा येशूज्यूले ‘नयाँ आज्ञा’ दिनुभयो भनेर लेखिएको छ । | |||
{{quote5 |내용=“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, | |||
तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।”|출처=[https://www.bible.com/bible/1483/JHN.13.NNRV यूहन्ना १३:३४] }} | |||
येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभएको ठाउँ नै निस्तार-चाडको पवित्र भोज स्थल थियो ।<ref>{{Cite web |title=लूका २२:२०-३४ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |quote=}}</ref> अनि उहाँले ‘नयाँ आज्ञा’ दिनुभएको ठाउँ पनि निस्तार-चाडको पवित्र भोज स्थल नै थियो ।<ref>{{Cite web |title=यूहन्ना १३:३४-३८ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |quote=}}</ref> फेरि भन्नुपर्दा, यीचाहिँ एकै ठाउँमा एकै समयमा दिइएका वचनहरू हुन् । यी दुई वचनहरू एउटै अवस्थाका अभिलेख भए तापनि लूकाको सुसमाचारमा ‘नयाँ आज्ञा’ भनेर लेखिएको छैन, अनि यूहन्नाको सुसमाचारमा चाहिँ ‘नयाँ करार’ भनेर लेखिएको छैन । किनभने नयाँ करार र नयाँ आज्ञा भनेको एउटै कुरा हो । बाइबलमा आज्ञा र करार मूलभूत रूपमा उस्तै हुन् । उहिले मोशालाई दिइएको दश आज्ञालाई परमेश्वरले ‘करार’ भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान ३४:२८ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |quote=}}</ref> | |||
== | हामीले नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्यौं भने नयाँ करार र नयाँ आज्ञा एउटै हो भन्ने कुरा बुझ्न सक्नेछौं । निस्तार-चाडको पवित्र भोजचाहिँ येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाने र पिउने, अनि क्रूसमा बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई महसुस गराउने धर्मविधि हो । साथै सन्तहरू येशूज्यूको देह र रगतमा सहभागी भएर उहाँसित एउटै शरीर हुने भएकाले<ref>{{Cite web |title=१ कोरिन्थी १०:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |quote=}}</ref> उनीहरूले एक-अर्कालाई पनि आफूलाई झैँ प्रेम गर्न सक्छन् । निस्तार-चाड मानेमा हामीले ख्रीष्टको प्रेम र बलिदानलाई महसुस गर्न सक्छौं र हाम्रा दाजुभाइ-दिदीबहिनीलाई पूर्ण रूपमा प्रेम गर्न सक्छौं । नयाँ करारमा समाविष्ट प्रेमको सिद्धान्त यही नै हो । यसकारण निस्तार-चाडको रोटी र दाखमद्यद्वारा ख्रीष्टभित्र एउटै शरीर बन्न सकिने ‘नयाँ करार’, र एक-अर्कालाई प्रेम गर भन्ने ‘नयाँ आज्ञा’ आधारभूत रूपमा एउटै कुरा हुन् । | ||
== | == नयाँ करार र सुसमाचार == | ||
शाब्दिक रूपमा [[सुसमाचार]] भनेको ‘शुभ समाचार’ हो । नयाँ करार बाइबलमा यसले, येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्ष प्रचार गर्नुभएको [[राज्यको सुसमाचार]]लाई जनाउँछ ।<ref>{{Cite web |title=मत्ती ४:२३ |url=https://www.bible.com/bible/1483/MAT.4.NNRV |quote=}}</ref> विस्तृत रूपमा भन्नुपर्दा, सुसमाचार भनेको नयाँ करार हो । प्रेरित पावलले आफूलाई सुसमाचार प्रचार गर्ने ‘सुसमाचारको सेवक’ पनि भनेका छन्, र ‘नयाँ करारका सेवक’ पनि भनेका छन् ।<ref>{{Cite web |title=कलस्सी १:२३ |url=https://www.bible.com/bible/1483/COL.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ३:६ |url=https://www.bible.com/bible/1483/2CO.3.NNRV |quote=}}</ref> कारण [[सुसमाचार र नयाँ करार]]को अर्थ एउटै हो । येशूज्यूले सिकाउनुभएको र पालन गर्नुभएको बप्तिस्मा, शबाथ-दिन, निस्तार-चाड लगायत [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] सबै नयाँ करारका सत्यताहरू हुनुका साथै यी नै मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचार हुन् । | |||
== | |||
== | == सम्बन्धित भिडियो == | ||
* '''प्रवचन : हृदयमा खोपिएको नयाँ करार''' | |||
<youtube>fuyi6cIwSzk</youtube> | |||
* '''प्रवचन : नयाँ करार पालन गर्ने सन्तहरू''' | |||
<youtube>lXT6Ilmv4M0</youtube> | |||
== यो पनि हेर्नुहोस् == | |||
* [[पुरानो करार]] | |||
* [[ख्रीष्टको व्यवस्था]] | |||
* [[मोशाको व्यवस्था]] | |||
* [[नयाँ आज्ञा]] | |||
* [[सुसमाचार]] | |||
* [[सुसमाचार र नयाँ करार]] | |||
* [[पूजाहारी पद]] | |||
* [[नयाँ करार निस्तार-चाड]] | |||
== बाह्य कडीहरू == | |||
* [https://watv.org/ne/home/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वेबसाइट] | |||
* [https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यूको वेबसाइट] | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references/> | <references/> | ||
[[श्रेणी:नयाँ करार सुसमाचार]] | |||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||
[[ |
०८:२८, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
नयाँ करारको शाब्दिक अर्थ ‘नयाँ प्रतिज्ञा’ हो । ख्रीष्टियान धर्ममा यसले, येशू ख्रीष्टले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ पुरानो करार भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट नयाँ करार र पुरानो करार भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ यर्मियाको पुस्तकमा हो । यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि शरीरमा आउनुभएका परमेश्वर, येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । यूहन्नाको सुसमाचारमा चाहिँ यसलाई ‘नयाँ आज्ञा’ भनेर लेखिएको छ ।
परमेश्वरले स्थापना गर्नुभएको नयाँ करार
म नयाँ करार स्थापना गर्नेछु भन्नुभएका यहोवा
पुरानो करारको समयका यर्मिया अगमवक्ताले ‘परमप्रभु परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ’ भनेर अगमवाणी गरे ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” . . . परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।”
परमेश्वरले “नयाँ करार बाँध्नेछु” भन्नुभएकोले योचाहिँ नयाँ करारको समयसम्बन्धी अगमवाणी हो । हृदयमा परमेश्वरको व्यवस्था, नयाँ करार लेखिएका मानिसहरू अर्थात् नयाँ करार पालन गर्ने मानिसहरूलाई परमेश्वरले “मेरा प्रजा” भनी स्वीकार्नुहुनेछ र उहाँचाहिँ तिनीहरूका परमेश्वर हुनुहुनेछ भनिएको छ ।
नयाँ करार स्थापना गर्नुभएका येशू ख्रीष्ट

पुरानो करारको समयमा यहोवा परमेश्वर स्वयम्ले स्थापना गर्नेछु भन्नुभएको नयाँ करारलाई येशूज्यूले स्थापना गर्नुभयो । मानव-जातिको मुक्तिको निम्ति शरीरमा आउनुभएका परमेश्वर येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार घोषणा गर्नुभयो ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
येशूज्यूले आफ्नो रगतलाई सङ्केत गर्ने निस्तार-चाडको दाखमद्यलाई जनाएर नयाँ करार भन्नुभयो । योद्वारा, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भन्ने कुरा बुझ्न सकिन्छ । अनि उहाँले निस्तार-चाडलाई नयाँ करारको केन्द्रबिन्दु बनाउनुको कारणचाहिँ यो चाडमा ख्रीष्टको बलिदान र प्रेम समावेश भएकोले हो । क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन अर्थात् निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगतको रूपमा प्रतिज्ञा गर्नुभयो । यसरी हामीलाई पाप-क्षमा दिलाउन मृत्युसम्मको कष्ट भोग्नुभएका ख्रीष्टको त्यो महान् प्रेम, परमेश्वरले हामीलाई निस्तार-चाडद्वारा सम्झना गर्ने गराउनुभयो । त्यसैले प्रेरितहरूले, “जहिले-जहिले हामी नयाँ करार निस्तार-चाड[१] मान्छौं, हामी प्रभुको मृत्युको घोषणा गर्छौं” भन्दै यसलाई ख्रीष्टको ‘इच्छा’ भने ।
यसैकारण उहाँ(ख्रीष्ट) नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ । उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन ।
उहिले मोशाले मानिसहरूमाझ परमेश्वरको व्यवस्था र आज्ञा घोषणा गरिदिँदा तिनीहरूले ती सबै पालन गर्ने प्रतिज्ञा गरे । तब मोशाले बलिको रगत छर्कंदै परमेश्वर र प्रजाबीच करार(पुरानो करार) स्थापित गरे ।[२][३] त्यसै गरी नयाँ करार स्थापित गरिँदा पनि रगत बगाइन आवश्यक थियो । येशू ख्रीष्ट मानव-जातिको निम्ति पाप-बलि हुनुभई क्रूसमा रगत बगाउनुभयो ।[४] “उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ” भनिएको वचनअनुसार येशूज्यूले मुक्तिको प्रतिज्ञा रहेको नयाँ करारलाई उहाँको मृत्युद्वारा पूरा गर्नुभयो ।
नयाँ करारचाहिँ येशूज्यूको बलिदानद्वारा स्थापित करार हो । त्यसैले नयाँ करार निस्तार-चाड मानेर ख्रीष्टको बलिदान र प्रेमलाई हृदयमा खोपेका मानिसहरू ‘नयाँ करार हृदयमा लेखिएका परमेश्वरका प्रजा’ बन्न सक्छन् ।
पुरानो करार र नयाँ करार

छाया र वास्तविकता
नयाँ करार चाहिँ पुरानो करार, मोशाको व्यवस्थाको वास्तविकता हो । अनि पुरानो करारचाहिँ भविष्यमा ख्रीष्टले स्थापना गर्नुहुने नयाँ करारको नकल र छायाको रूपमा स्थापित करार हो । यसकारण पुरानो करारको व्यवस्थाद्वारा हामीले वास्तविकता रहेको नयाँ करारको बारेमा जान्न सक्छौं ।
किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । यसकारण सालिन्दै नित्य चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन ।
पुरानो करारको समयमा इस्राएलीहरूका पाप-क्षमाको निम्ति भेडा र बाख्रा जस्ता पशुहरू बलि गरिन्थ्यो । योचाहिँ धेरै जनालाई पापबाट छुटकारा गराउन ख्रीष्ट क्रूसमा बलि हुनुहुने कुराको नकल र छाया हो ।[४] परमेश्वरमा बलि चढाइने पुरानो करारका चाडहरू पनि ख्रीष्टको बलिदानलाई सम्झना गर्ने नयाँ करारका चाडहरूका छाया हुन् ।
पुरानो करार, नयाँ करारद्वारा पूरा
येशूज्यूले पुरानो व्यवस्थालाई परिवर्तन गरी पूरा गर्नुभएको पूर्ण करार नै नयाँ करार हो ।[५] येशूज्यूले, म यो संसारमा व्यवस्था रद्द गर्न होइन तर पूरा गर्न आएँ भनेर भन्नुभयो ।
“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ ।”
“परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ” भन्ने यर्मियाको अगमवाणी येशूज्यूद्वारा पूरा भएको कुरा, अनि नयाँ करार स्थापना भएपछि पुरानो करार लोप हुने कुरा प्रेरित पावलले बताए ।
किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन । किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, “परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । . . . परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन् । . . .” यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो । र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ ।
पहिलो करार रहेको पुरानो करारमा खोट थियो । अर्थात् पुरानो करार मोशाको व्यवस्थाद्वारा चाहिँ मानिसहरूले पूर्ण रूपमा मुक्ति पाउन सक्दैनथे भन्ने वचन हो । त्यसैले मानव-जातिले पूर्ण मुक्ति पाउन सकून् भनेर येशूज्यूले नयाँ करार अर्थात् पूर्ण व्यवस्था स्थापना गरिदिनुभयो । प्रेरित पावलले यस नयाँ करारलाई, येशूज्यूले स्थापना गर्नुभएको भन्ने अर्थमा ख्रीष्टको व्यवस्था भनेका छन् ।[६]
सियोनमा स्थापित नयाँ करार

परमेश्वरले सीनै पर्वतमा मोशाद्वारा स्थापना गर्नुभएको र इस्राएलीहरूले पालन गरेका करार पुरानो करार थियो ।[७][८] चाड मनाइने सियोन पर्वतमा स्थापित करारचाहिँ नयाँ करार थियो । सियोनले, यहूदाको यरूशलेम सहर र त्यसको वरपरको क्षेत्रलाई जनाउँछ भने आत्मिक सियोनले चाहिँ नयाँ करारका चाडहरू मनाइने मण्डलीलाई जनाउँछ ।[९] साथै नयाँ करारचाहिँ इस्राएलीहरूले मात्र होइन तर सबै जातिहरूले मानिरहेका छन् । यस विषयमा अगमवक्ताहरूले गरेका अगमवाणी निम्नानुसार छ :
- यशैया
- पछिल्ला दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ । डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र सबै जातिहरू त्यहाँ ओइरिएर आउनेछन् । धेरै मानिसहरूले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । (यशैया २:२-३)
- मीका
- पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । (मीका ४:१-२)
यो अगमवाणीअनुसार, येशूज्यूले आफ्ना चेलाहरूसँग निस्तार-चाड मान्नुहुँदै नयाँ करार स्थापना गर्नुभयो ।[१०] पुरानो करार स्थापना गरिँदा, सीनै पर्वतमा धूवाँ उठिरहेको अवस्थामा गर्जन, बिजुली र तुरहीको आवाजमा घोषणा गरिएको थियो ।[११] तर नयाँ करारचाहिँ निस्तार-चाडको पवित्र भोज गरिएको मर्कूसको माथिल्लो तलामा शान्त रूपमा स्थापना गरियो । प्रेरित पावलले भनेका छन्, कि सीनै पर्वतमा घोषणा गरिएको पुरानो करार पृथ्वीबाट घोषणा गरिएको हो, र मर्कूसको माथिल्लो तलामा घोषणा गरिएको नयाँ करारचाहिँ स्वर्गबाट घोषणा गरिएको हो ।[१२]
नयाँ करारको विधि

येशूज्यूको आगमनसँगै पूजाहारी पद अर्थात् पूजाहारीको दर्जा बद्लिँदा व्यवस्था पनि बद्लियो ।[१३] नयाँ गरी बद्लिएको व्यवस्था अर्थात् नयाँ करारको केन्द्रबिन्दु नै येशू ख्रीष्ट हुनुहुन्छ । येशूज्यूले ३ वर्षसम्म प्रत्यक्ष दिनुभएका वचनहरू र उदाहरणको रूपमा पालन गर्नुभएका आज्ञाहरूचाहिँ ख्रीष्टियानले पालन गर्नैपर्ने महत्त्वपूर्ण शिक्षाहरू हुन् । अनि येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरितहरूको उदाहरणलाई हामीले पछ्याउनुपर्छ ।[१४][१५][१६]
बप्तिस्मा
बप्तिस्मा भनेको शरीरलाई पानीमा डुबाएर अथवा पानीले भिजाएर, पापमय शरीरको खोल फुकाली नयाँ जीवनमा जन्मेर ख्रीष्टियान बन्ने धर्मविधि हो ।[१७][१८] पुरानो करारको समयमा, इस्राएलीहरूले आफू परमेश्वरको प्रजा हुँ भन्ने कुराको चिन्हस्वरूप खतना गर्थे ।[१९] पुरानो करारको खतनाको नियम नयाँ करारको समयमा बप्तिस्माद्वारा पूरा भयो ।[२०]
येशूज्यूले मानिसहरूलाई बप्तिस्मा दिनुभयो,[२१] र आफ्ना चेलाहरूलाई पनि, सबै जातिहरूलाई बप्तिस्मा दिन भन्नुभयो ।[२२] येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरित पत्रुसले मानिसहरूलाई, बप्तिस्मा लिएर पाप-क्षमा[२३] पाउनुपर्छ भन्दै प्रचार गरे । अनि प्रेरित पावलले पनि बप्तिस्माद्वारा नयाँ जीवन पाउन सकिन्छ भने ।[२४] यसरी बप्तिस्माचाहिँ नयाँ करारको समयका सन्तहरूले मुक्ति पाउनका लागि अनिवार्य पालन गर्नैपर्ने नयाँ करारको व्यवस्था हो ।[२५]
नयाँ करारको शबाथ-दिन
पुरानो करारको समयमा, पूजाहारीहरूले शबाथ-दिनमा थुमा काटेर त्यसको रगतको बलि चढाउँथे ।[२६] तर नयाँ करारमा थुमाको वास्तविकताको रूपमा येशूज्यू आउनुभयो,[२७] र नयाँ करारको शबाथको विधिचाहिँ आत्मा र सत्यतामा आराधना गर्ने विधिमा बद्लियो ।[२८]
त्यस बेलादेखि शबाथमा थुमा बलि गरिनुको सट्टा, येशूज्यूले धर्मशास्त्रबाट प्रवचन दिनुहुँदै शबाथमा आत्मा र सत्यतामा आराधना गर्ने कुराको उदाहरण देखाउनुभयो ।
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।
येशूज्यूको समयपछि, प्रेरितहरूले पनि येशूज्यूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको शबाथ-दिन माने ।[२९][३०]
नयाँ करारको छाप्रो-वासको चाड

येशूज्यूले छाप्रो-वासको चाड मान्नुहुँदै जिउँदो पानी(जीवनको पानी)जस्तो पवित्र आत्माको आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।
अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो . . . अब चाडको पछिल्लो दिन, अर्थात् चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए ।
पुरानो करारको छाप्रो-वासको चाडचाहिँ, पवित्र वासस्थान निर्माण कार्यलाई सम्झना गर्ने चाड थियो । यो चाडमा मानिसहरूले विभिन्न किसिमका हाँगाहरूद्वारा छाप्रो बनाएर सात दिनसम्म त्यहाँ रहेर उत्सव मनाउँथे ।[३१] नयाँ करारको छाप्रो-वासको चाडमा चाहिँ, येशूज्यूले प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा पाएपछि मन्दिर निर्माणका सामग्रीको रूपमा सङ्केत गरिएका सन्तहरूलाई भेला गरेर प्रचार उत्सव गरिन्छ ।
नयाँ करारको निस्तार-चाड
नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । पुरानो करारको समयमा परमेश्वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा गराउन, थुमाको देह र रगतद्वारा निस्तार-चाड मान्न आज्ञा गर्नुभयो ।[३२] नयाँ करारको समयमा, मानव-जातिलाई पाप-क्षमा दिन[३३] निस्तारको थुमाको वास्तविकताको[३४] रूपमा यो संसारमा आउनुभयो, र मृत्युको दासत्वबाट छुटकारा गराउन उहाँको देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्य खान र पिउन लगाउनुभयो ।[३५] थुमाको बलिदानद्वारा मान्ने गरिएको पुरानो करारको निस्तार-चाड, अब येशूज्यूको बलिदान समाविष्ट रोटी र दाखमद्य खाएर, पिएर मनाइने नयाँ करार निस्तार-चाडद्वारा पूरा भयो ।
नयाँ करारको पेन्तिकोसको दिन
पेन्तिकोसको दिनचाहिँ येशूज्यूले आफू स्वर्गारोहण हुनुअघि सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा झार्नुभएको दिन थियो ।[३६] यो दिनमा झारिएको पवित्र आत्मा नै सुरुको मण्डलीको सुसमाचारको कार्यको प्रेरक शक्ति बन्यो ।
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए । . . . अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । . . . तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए ।
पुरानो करारको समयमा पेन्तिकोसको दिनलाई साताहरूको चाड भनिन्थ्यो, र योचाहिँ मोशा दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिनलाई सम्झना गर्ने चाड थियो ।[३७] यही दिनमा येशूज्यूले स्वर्गबाट पवित्र आत्मा खन्याइदिनुभएकोले नयाँ करारको पेन्तिकोसको चाड पूरा भयो ।
पुरानो करार र नयाँ करारबीच तुलना तालिका
पुरानो करार | नयाँ करार |
सीनै पर्वतमा घोषणा[३८] | सियोन पर्वतमा घोषणा[३९] |
पूजाहारी पद : हारूनको दर्जा | पूजाहारी पद : मल्कीसेदेकको दर्जा[४०] |
पृथ्वीबाट आज्ञा गरिएको करार | स्वर्गबाट आज्ञा गरिएको करार[४१] |
निस्तार-चाड थुमा काटेर मनाइने[४२] |
निस्तार-चाड रोटी र दाखमद्यद्वारा मनाइने[१०] अखमिरी रोटीको चाड उपवास बसेर मनाइने कष्टको चाड[४९] |
नयाँ करार र नयाँ आज्ञा

लूका अध्याय २२मा, येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभयो, र यूहन्ना अध्याय १३मा येशूज्यूले ‘नयाँ आज्ञा’ दिनुभयो भनेर लेखिएको छ ।
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।”
येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभएको ठाउँ नै निस्तार-चाडको पवित्र भोज स्थल थियो ।[५३] अनि उहाँले ‘नयाँ आज्ञा’ दिनुभएको ठाउँ पनि निस्तार-चाडको पवित्र भोज स्थल नै थियो ।[५४] फेरि भन्नुपर्दा, यीचाहिँ एकै ठाउँमा एकै समयमा दिइएका वचनहरू हुन् । यी दुई वचनहरू एउटै अवस्थाका अभिलेख भए तापनि लूकाको सुसमाचारमा ‘नयाँ आज्ञा’ भनेर लेखिएको छैन, अनि यूहन्नाको सुसमाचारमा चाहिँ ‘नयाँ करार’ भनेर लेखिएको छैन । किनभने नयाँ करार र नयाँ आज्ञा भनेको एउटै कुरा हो । बाइबलमा आज्ञा र करार मूलभूत रूपमा उस्तै हुन् । उहिले मोशालाई दिइएको दश आज्ञालाई परमेश्वरले ‘करार’ भन्नुभयो ।[५५]
हामीले नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्यौं भने नयाँ करार र नयाँ आज्ञा एउटै हो भन्ने कुरा बुझ्न सक्नेछौं । निस्तार-चाडको पवित्र भोजचाहिँ येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाने र पिउने, अनि क्रूसमा बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई महसुस गराउने धर्मविधि हो । साथै सन्तहरू येशूज्यूको देह र रगतमा सहभागी भएर उहाँसित एउटै शरीर हुने भएकाले[५६] उनीहरूले एक-अर्कालाई पनि आफूलाई झैँ प्रेम गर्न सक्छन् । निस्तार-चाड मानेमा हामीले ख्रीष्टको प्रेम र बलिदानलाई महसुस गर्न सक्छौं र हाम्रा दाजुभाइ-दिदीबहिनीलाई पूर्ण रूपमा प्रेम गर्न सक्छौं । नयाँ करारमा समाविष्ट प्रेमको सिद्धान्त यही नै हो । यसकारण निस्तार-चाडको रोटी र दाखमद्यद्वारा ख्रीष्टभित्र एउटै शरीर बन्न सकिने ‘नयाँ करार’, र एक-अर्कालाई प्रेम गर भन्ने ‘नयाँ आज्ञा’ आधारभूत रूपमा एउटै कुरा हुन् ।
नयाँ करार र सुसमाचार
शाब्दिक रूपमा सुसमाचार भनेको ‘शुभ समाचार’ हो । नयाँ करार बाइबलमा यसले, येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्ष प्रचार गर्नुभएको राज्यको सुसमाचारलाई जनाउँछ ।[५७] विस्तृत रूपमा भन्नुपर्दा, सुसमाचार भनेको नयाँ करार हो । प्रेरित पावलले आफूलाई सुसमाचार प्रचार गर्ने ‘सुसमाचारको सेवक’ पनि भनेका छन्, र ‘नयाँ करारका सेवक’ पनि भनेका छन् ।[५८][५९] कारण सुसमाचार र नयाँ करारको अर्थ एउटै हो । येशूज्यूले सिकाउनुभएको र पालन गर्नुभएको बप्तिस्मा, शबाथ-दिन, निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू सबै नयाँ करारका सत्यताहरू हुनुका साथै यी नै मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचार हुन् ।
सम्बन्धित भिडियो
- प्रवचन : हृदयमा खोपिएको नयाँ करार
- प्रवचन : नयाँ करार पालन गर्ने सन्तहरू
यो पनि हेर्नुहोस्
- पुरानो करार
- ख्रीष्टको व्यवस्था
- मोशाको व्यवस्था
- नयाँ आज्ञा
- सुसमाचार
- सुसमाचार र नयाँ करार
- पूजाहारी पद
- नयाँ करार निस्तार-चाड
बाह्य कडीहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "१ कोरिन्थी ११:२३-२६"।
- ↑ "प्रस्थान २४:८"।
- ↑ "हिब्रू ९:१८-२२"।
- ↑ ४.० ४.१ मत्ती १०:२८
- ↑ "हिब्रू ७:१२"।
- ↑ "१ कोरिन्थी ९:२०-२१"।
- ↑ नहेम्याह ९:१३-१४
- ↑ "प्रस्थान २०:१-१७"।
- ↑ "यशैया ३३:२०-२२"।
- ↑ १०.० १०.१ लूका २२:१५, १९-२०
- ↑ "प्रस्थान २४:१२-१८"।
- ↑ हिब्रू १२:२५
- ↑ "हिब्रू ७:१२"।
- ↑ "यूहन्ना १३:१५"।
- ↑ "मत्ती २८:२०"।
- ↑ "फिलिप्पी ४:९"।
- ↑ "कलस्सी २:१२"।
- ↑ "१ पत्रुस ३:२१"।
- ↑ "उत्पत्ति १७:१०-१४"।
- ↑ "कलस्सी २:११-१२"।
- ↑ "यूहन्ना ३:२२"।
- ↑ "मत्ती २८:१९"।
- ↑ "प्रेरित २:३८"।
- ↑ "रोमी ६:३-४"।
- ↑ "मर्कूस १६:१६"।
- ↑ "गन्ती २८:९-१०"।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "यूहन्ना ४:२४"।
- ↑ "प्रेरित १७:२"।
- ↑ "प्रेरित १८:४"।
- ↑ "लेवी २३:३४-४३"।
- ↑ "प्रस्थान १२:५-३३"।
- ↑ "रोमी ६:१६-२३"।
- ↑ "१ कोरिन्थी ५:७-८"।
- ↑ मत्ती २६:१९, २६-२८
- ↑ "प्रेरित १:४-९"।
- ↑ "प्रस्थान २४:१२-१८"।
- ↑ "नहेम्याह ९:१३-१४"।
- ↑ "मीका ४:१-२"।
- ↑ "हिब्रू ७:११-१२"।
- ↑ "हिब्रू १२:२५"।
- ↑ "प्रस्थान १२:५-११"।
- ↑ "प्रस्थान १२:१५"।
- ↑ "लेवी २३:१०-११"।
- ↑ "लेवी २३:१५-१७"।
- ↑ "लेवी २३:२४"।
- ↑ "लेवी २३:२७-२८"।
- ↑ "लेवी २३:३४"।
- ↑ "मत्ती ९:१५"।
- ↑ "१ कोरिन्थी १५:२०"।
- ↑ "प्रेरित २:१-४"।
- ↑ "यूहन्ना ७:२, ३७-३९"।
- ↑ "लूका २२:२०-३४"।
- ↑ "यूहन्ना १३:३४-३८"।
- ↑ "प्रस्थान ३४:२८"।
- ↑ "१ कोरिन्थी १०:१६-१७"।
- ↑ "मत्ती ४:२३"।
- ↑ "कलस्सी १:२३"।
- ↑ "२ कोरिन्थी ३:६"।