पवित्र आत्मा: संशोधनहरू बीचको भिन्नता
"{{그림 |Holy Spirit Letter.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=The Holy Spirit is a term that refers to the Spirit of God.}} '''Holy Spirit''' is a term that refers to the Spirit of God. It first appears in the book of Genesis. In the first chapter, it says, “The Spirit of God was hovering over the waters” ([https://www.biblegateway.com/passage/?search=Genesis+1%3A2&version=NIV Genesis 1:2]); the “..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |Holy Spirit Letter.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 |Holy Spirit Letter.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=पवित्र आत्माचाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो ।}} | ||
''' | '''पवित्र आत्मा'''चाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो । बाइबलमा उत्पत्तिको पहिलो अध्यायको सुरुमै यो शब्द आएको छ । “परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो” ([https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२]) भनिएको छ । यहाँ पवित्र आत्माचाहिँ ‘परमेश्वरका आत्मा’ हुनुहुन्छ । ईश्वर वा आत्मा भन्ने अर्थ बोकेको हिब्रू शब्द ''रूआख(רוּחַ)'',लाई नयाँ करारको ग्रीक भाषामा ''निउमा (πνεῦμα)'' भनेर लेखिएको छ ।<ref>{{Cite web |url=https://biblehub.com/greek/4151.htm |title=pneuma |website= Biblehub |publisher= |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> ''रुआख'' र ''निउमा''ले बतास, सास र श्वास-प्रश्वासलाई पनि जनाउँछ । | ||
== | == पवित्र आत्मा भनेको के हो ? == | ||
पवित्र आत्माचाहिँ सन्तहरूका निम्ति प्रार्थना गरिदिने<ref name="인격체(롬)">{{Cite web |title=रोमी ८:२६-२७ |url=https://www.bible.com/bible/1483/ROM.8.NNRV |publisher= |quote=}}</ref> र शोक गर्ने परमेश्वरका आत्मा हुनुहुन्छ ।<ref name="인격체(엡)">{{Cite web |title=एफिसी ४:३० |url=https://www.bible.com/bible/1483/EPH.4.NNRV |publisher= |quote=}}</ref> उहाँ कुनै अमूर्त बाह्य शक्ति हुनुहुन्न । [[त्रिएक]]अनुसार, उहाँ [[पिता (यहोवा)|पिता परमेश्वर]] र [[पुत्र (येशू)|पुत्र परमेश्वर]] हुनुहुन्छ । अर्को शब्दमा भन्नुपर्दा, उहाँ मूलभूल रूपमा परमेश्वर हुनुहुन्छ । सुरुदेखि अहिलेसम्म उहाँले प्रत्येक युगमा परमेश्वरका प्रजासँग कार्य गर्नुभयो<ref>{{Cite web |title=२ शमूएल २३:१-२ |url=https://www.bible.com/bible/1483/2SA.23.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित ८:२९ |url=https://www.bible.com/bible/1483/ACT.8.NNRV |publisher= |quote=}}</ref> र २,००० वर्षअघि येशू नाउँ लिएर शरीरमा आउनुभयो ।<ref name="마1:18">{{Cite web |title=मत्ती १:१८-२३ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher= |quote=}}</ref> ख्रीष्टियानहरूले परमेश्वरबाट सुसमाचारको शक्ति प्राप्त गर्दा “पवित्र आत्मा पाएँ’ भन्ने गर्छन् । बाइबलमा पछिल्ला दिनहरूमा पवित्र आत्मा देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref name="성령과 신부">{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित २:१८, ३३ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher= |quote=}}</ref> | |||
== पवित्र आत्मा को हुनुहुन्छ ? == | |||
== | === पवित्र आत्माचाहिँ परमेश्वरका आत्मा हुनुहुन्छ === | ||
पवित्र आत्माचाहिँ परमेश्वरका आत्मा हुनुहुन्छ । परमेश्वर र उहाँको आत्मा फरक-फरक नभएर एकै हुनुहुन्छ । कारण परमेश्वर आत्मा हुनुहुन्छ । | |||
{{quote5 |내용= परमेश्वर आत्मा हुनुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/JHN.4.NNRV यूहन्ना ४:२४]}} | |||
हाम्रो आत्माले हाम्रा विचारहरूलाई पूर्ण रूपमा बुझ्न सकेजस्तै पवित्र आत्माले पनि परमेश्वरका विचारहरू र गहिरा-गहिरा कुराहरूको खोजी गर्नुहुन्छ । कारण पवित्र आत्मा नै स्वयम् परमेश्वर हुनुहुन्छ । यदि पवित्र आत्माचाहिँ परमेश्वरभन्दा अलग अस्तित्व हुनुभएको भए यो सम्भव हुनेथिएन । किनभने परमेश्वरका विचारहरू पनि परमेश्वरबाहेक अरू कसैले जान्न सक्दैन ।<ref>{{Cite web |title=१ कोरिन्थी २:१०-११ |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> | |||
=== | === पवित्र आत्मा र पुत्र परमेश्वर एकै हुनुहुन्छ === | ||
'''पिता परमेश्वर''' पुत्रको रूपमा जन्मनुभएर यो पृथ्वीमा शरीर धारण गरी आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो ।<ref>{{Cite web |title=यशैया ९:६-७ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |publisher= |quote=}}</ref> [[मत्तीको सुसमाचार]]का अनुसार येशूज्यूले '''पवित्र आत्मा'''द्वारा जन्मनुभएर<ref>{{Cite web |title=लूका १:३१-३३ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |publisher= |quote=}}</ref> यो अगमवाणी पूरा गर्नुभयो ।<ref name="마1:18" /> योद्वारा पिता परमेश्वर र पुत्र परमेश्वर, अनि पिता परमेश्वर र पवित्र आत्मा, त्यसै गरी येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । बाइबलका थुप्रै ठाउँहरूमा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने अभिलेख पाउन सकिन्छ । | |||
* | *पवित्र आत्माले सन्तहरूका निम्ति प्रार्थना गर्नुभएको, र येशूज्यूले पनि सन्तहरूका निम्ति प्रार्थना गर्नुभएको भनेर प्रेरित पावलले लेखेका छन् । | ||
{{quote5 |내용= | {{quote5 |내용= त्यसै गरी पवित्र आत्माले हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ... दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:२६-३४]}} | ||
*प्रेरित पत्रुसले बाइबलचाहिँ पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट लेखेका हुन् भनेका छन् । | |||
{{quote5 |내용= सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । |출처= [https://www.bible.com/bible/1483/2PE.1.NNRV २ पत्रुस १:२०-२१]}} | |||
{{quote5 |내용= तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए । तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए । |출처= [https://www.bible.com/bible/1483/1PE.1.NNRV १ पत्रुस १:१०–११]}} | |||
* | *बाइबलमा पवित्र आत्माको कार्यलाई येशूज्यू अथवा येशूका आत्माको कार्य भनेर लेखिएको छ । | ||
{{quote5 |내용= | {{quote5 |내용= पवित्र आत्माबाट एसियामा वचन प्रचार गर्न मनाही भएकोले ... तर येशूका आत्माले तिनीहरूलाई जान दिनुभएन । |출처= [https://www.bible.com/bible/1483/ACT.16.NNRV प्रेरित १६:६-७]}} | ||
यो वचनद्वारा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने यथार्थता जान्न सकिन्छ । | |||
=== पवित्र आत्माको युगका मुक्तिदाता नै पवित्र आत्मा === | |||
पवित्र आत्माले चाहिँ पवित्र आत्माको युगका मुक्तिदाता, [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्ट]]लाई पनि सङ्केत गर्दछ । यो कुरालाई प्रमाणित गर्ने पदहरू बाइबलमा धेरै छन् । | |||
*पिताको युगका मुक्तिदाता हुनुभएको नाउँ, र पुत्रको युगका मुक्तिदाताको नाउँसँगै पवित्र आत्माको नाउँ पनि उल्लेख गरिएको छ । यो नै पवित्र आत्माको युगका मुक्तिदाताको नाउँ नै पवित्र आत्माको नाउँ हो भन्ने अर्थ हो । | |||
{{quote5 |내용= “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।” |출처= [https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:१९-२०]}} | |||
== | प्रकाशको पुस्तकमा '''पवित्र आत्मा'''को नाउँलाई '''येशू'''ज्यूको नयाँ नाउँ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=प्रकाश ३:१२ |url=https://www.bible.com/bible/1483/REV.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश २:१७ |url=https://www.bible.com/bible/1483/REV.2.NNRV |publisher= |quote=}}</ref> तसर्थ मत्ती २८:१९मा उल्लेखित ‘पवित्र आत्मा’ले पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका दोस्रो आगमनका ख्रीष्टलाई जनाउँछ । | ||
=== | *प्रकाश अध्याय १९मा पछिल्ला दिनहरूमा थुमा र उहाँकी पत्नी [[स्वर्गीय विवाह-भोज|विवाह-भोज]]मा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ । | ||
{{quote5 |내용= हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।” |출처= [https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९]}} | |||
‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।<ref name="어린양 예수님">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> यो वचनमा, दुलहीसँगै देखा पर्नुहुने थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । किनभने पहिलो आगमनको समयमा येशूज्यूको साथमा दुलही देखा पर्नुभएको थिएन । तर उही पुस्तकमा ‘पवित्र आत्मा र दुलही’ देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । अर्थात् '''दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा''' हुनुहुन्छ भन्ने कुरा हो । | |||
{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७]}} | |||
*येशूज्यूले, उहाँको दोस्रो आगमनमा पिताले फरक नाउँ गरेको अर्को सल्लाहकार दिनुहुनेछ भन्नुभयो । | |||
{{quote5 |내용= “र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ । ... तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ । म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु । अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ । म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ । त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु ।” |출처= [https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१६-२०]}} | |||
येशूज्यूले “म सल्लाहकार पठाउनेछु” भन्नुभयो, र “म तिमीहरूकहाँ आउनेछु” पनि भन्नुभयो । अर्थात् उहाँ स्वयम् सल्लाहकारको रूपमा फेरि आउनुहुनेछ भन्ने वचन हो । बाइबलमा ‘सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ ।<ref>{{Cite web |title=यूहन्ना १४:२६ |url=https://www.bible.com/bible/1483/JHN.14.NNRV |publisher= |quote=}}</ref> तसर्थ दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा यो | |||
वचनद्वारा जान्न सकिन्छ । | |||
== पवित्र आत्मासम्बन्धी गलत बुझाइ र तथ्य कुरा == | |||
=== के पवित्र आत्मा भनेको कुनै विद्युतीय तरङ्ग वा ऊर्जा जस्तै सक्रिय शक्ति हो ? === | |||
कसै-कसैले पवित्र आत्माचाहिँ केवल परमेश्वरको सक्रिय शक्ति हो भन्दै जिद्दी गर्ने गर्छन् । तर बाइबलमा पवित्र आत्मामा विचार र भावना छ भनेर स्पष्टसित लेखिएको छ । | |||
{| class="wikitable" | {| class="wikitable" | ||
|+ | |+ | ||
!''' | !'''प्रमाण'''!! colspan="2" | '''पद र वर्णन''' | ||
|- | |- | ||
|rowspan="2" | | | rowspan="2" | उहाँ दुःखित हुनुभएको छ । || पद || अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ । ([https://www.bible.com/bible/1483/EPH.4.NNRV एफिसी ४:३०]) | ||
|- | |- | ||
| | |वर्णन : || <span style="color:green">पवित्र आत्माले न्याय गर्नुहुन्छ, र सन्तहरूले गल्ती गर्दा उहाँ दुःखित बन्नुहुन्छ ।</span> | ||
|- | |- | ||
|rowspan="2" | | | rowspan="2" | उहाँले सुस्केरा हाल्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ र विचार गर्नुहुन्छ । || पद ||त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ([https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:२६-२७]) | ||
|- | |- | ||
| | |वर्णन :|| <span style="color:green">विचार र भावना भएकाहरूले मात्र सुस्केरा हाल्न सक्छन् । हाम्रो निम्ति प्रार्थना गर्नु भनेको उहाँले सन्तहरूको कठिनाइ बुझ्नुहुन्छ, उहाँ विचारशील हुनुहुन्छ र उहाँमा सोच्ने शक्ति छ भन्ने अर्थ हो । पवित्र आत्माको ‘विचार’ भन्ने शब्दले पनि यो कुरालाई समर्थन गर्दछ ।</span> | ||
|- | |- | ||
|rowspan="2" | | | rowspan="2" | उहाँ सन्तहरूसँग बोल्नुहुन्छ । || पद || तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग” (प्रेरित ८:२९) । जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्दैछन् । उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ ।” ([https://www.bible.com/bible/1483/ACT.10.NNRV प्रेरित १०:१९-२०]) | ||
|- | |- | ||
| | |वर्णन : || <span style="color:green">फिलिप र पत्रुसलाई यसो गर्नू भनेर भन्ने व्यक्ति नै पवित्र आत्मा हुनुहुन्थ्यो । योद्वारा, पवित्र आत्माले विचार गर्नुभएर व्यक्त गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।</span> | ||
|} | |} | ||
=== | === के स्वर्गदूतहरूले पवित्र आत्माको भूमिका निर्वाह गर्छन् ? === | ||
कतिपय मानिसहरूले स्वर्गदूत र पवित्र आत्माबीच केही भिन्नता छैन, र स्वर्गदूतहरूले पनि पवित्र आत्माको भूमिका निभाउँछन् भन्ने गर्छन् । तर वास्तवमा स्वर्गदूत र पवित्र आत्माबीच ठूलो भिन्नता छ । | |||
* | *बाइबलमा स्वर्गदूतहरूलाई बहुवचनमा<ref>{{Cite web |title=हिब्रू १:१४ |url=https://www.bible.com/bible/1483/HEB.1.NNRV |publisher= |quote=}}</ref> र पवित्र आत्मालाई एकवचनमा व्यक्त गरिएको छ ।<ref>{{Cite web |title=एफिसी ४:४ |url=https://www.bible.com/bible/1483/EPH.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ कोरिन्थी १२:१३ |url=https://www.bible.com/bible/1483/1CO.12.NNRV |publisher= |quote=}}</ref> | ||
*स्वर्गदूतहरू परमेश्वरविरुद्ध विद्रोह गरेर नरकमा फ्याँकिन सक्छन् ।<ref>{{Cite web |title=२ पत्रुस २:४ |url=https://www.bible.com/bible/1483/2PE.2.NNRV |publisher= |quote=}}</ref> त्यसैले बाइबलमा, उद्धार पाएकाहरूले स्वर्गदूतहरूलाई पनि इन्साफ गर्न सक्छन् भनिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:३ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्माको इन्साफ भयो भन्ने अभिलेख बाइबलमा कहीँ पनि छैन । | |||
*पवित्र आत्माको प्रेरणा पाएकाहरूले गर्ने सुसमाचारलाई हेर्न स्वर्गदूतहरू पनि उत्सुक हुन्छन् भनेर लेखिएको छ ।<ref>{{Cite web |title=१ पत्रुस १:१२ |url=https://www.bible.com/bible/1483/1PE.1.NNRV |publisher= |quote=}}</ref> यसबाट, स्वर्गदूतहरूलाई परमेश्वरको रहस्यमय प्रबन्ध थाहा हुँदैन भन्ने कुरा बुझिन्छ । तर पवित्र आत्माले चाहिँ परमेश्वरका गहिरा-गहिरा कुराहरू समेत खोजी गर्नुहुन्छ ।<ref>{{Cite web |title=१ कोरिन्थी २:१०-११ |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> | |||
=== के अन्य भाषामा बोल्नु नै पवित्र आत्मा पाएको प्रमाण हो ? === | |||
सर्वप्रथम पवित्र आत्मा पाउनु भनेको के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । यस सन्दर्भमा पवित्र आत्माले, ‘आत्मामा रहनुभएका परमेश्वर’लाई होइन तर ‘वरदान रहेको पवित्र आत्मा’लाई जनाउँदछ । जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनै मानिसहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ । परमेश्वरको यस्तो अनुग्रहद्वारा प्रदान गरिने शक्ति वा प्रतिभालाई नै पवित्र आत्माको वरदान भनिन्छ ।<ref>{{Cite web |title=प्रेरित १:६-८ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्माको वरदान प्राप्त गर्ने कुरालाई पवित्र आत्मा प्राप्त गर्ने कुराको रूपमा अभिव्यक्त गरिएको छ । मानिसहरूले पवित्र आत्मालाई परमेश्वरको कुनै ऊर्जा अथवा विद्युतीय तरङ्ग भनेर गलत तरिकाले सोच्नुको कारणचाहिँ तिनीहरूलाई पवित्र आत्मा र पवित्र आत्माको वरदानबीचको खास भिन्नताबारे थाहा नभएकोले हो । कसै-कसैले हामीले अन्य भाषा बोल्न सक्नु नै पवित्र आत्मा (अथवा पवित्र आत्माको वरदान) पाएको कुराको प्रमाण हो भन्दै जिद्दी गर्ने गर्छन् । प्रेरितको पुस्तकमा, [[पेन्तिकोसको दिन]] मानेका प्रेरितहरू पवित्र आत्माले भरिए र पवित्र आत्माले दिनुभएको उच्चारणबमोजिम उनीहरूले अन्य भाषाहरूमा सुसमाचार प्रचार गरे भनेर लेखिएको छ ।<ref name="오순절 성령">{{Cite web |title=प्रेरित २:१-४ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher= |quote=}}</ref> वास्तवमा अन्य भाषामा बोल्नु मात्र पवित्र आत्माको वरदान होइन भन्ने कुरा हामी बाइबलद्वारा जान्न सक्छौं । पवित्र आत्मा एक जना मात्र हुनुभए तापनि पवित्र आत्माका वरदानहरूचाहिँ अनेक किसिमका हुन्छन् ।<ref name="여러 가지 성령의 은사">{{Cite web |title=१ कोरिन्थी १२:४-११ |url=https://www.bible.com/bible/1483/1CO.12.NNRV |publisher= |quote=}}</ref> यसकारण अन्य भाषामा बोल्न सक्ने नै पवित्र आत्मा पाएको कुराको एकमात्र प्रमाण हुन सक्दैन । | |||
== पवित्र आत्माको कार्य == | |||
[[file:George Baxter - St Paul Preaching in Athens - B1977.14.10689 - Yale Center for British Art.jpg |thumb | px |जर्ज बेक्स्टरको कृति, एथेन्समा पावलको प्रचार पेन्तिकोसमा झारिएको पवित्र आत्माचाहिँ सारा संसारमा सुसमाचार फैलाउने प्रेरक शक्ति बन्यो ।]] | |||
जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनीहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ, र तिनीहरूद्वारा नै उदेकको मुक्तिको कार्य पूरा हुन्छ । पुरानो करारको समयमा न्यायकर्ता अथवा अगमवक्ता जस्ता विशेष व्यक्तिहरूमाथि पवित्र आत्मा ओर्लनुभएर उनीहरूलाई मुद्दा-मामिला समाधान गर्ने शक्ति र अगमवाणी कहने शक्ति दिइएको थियो । तर नयाँ करारको समयमा चाहिँ, प्रार्थनामा समर्पित भएका सबै चेलाहरूमा पवित्र आत्माको शक्ति बर्सिएको थियो ।<ref name="오순절 성령" /> योचाहिँ ख्रीष्टको रगतद्वारा शुद्ध भएका सबै मानिसहरूद्वारा पवित्र आत्माले कार्य गर्नुहुने समय आयो भन्ने अर्थ हो ।<ref name="여러 가지 성령의 은사" /><ref>{{Cite web |title=हिब्रू ६:४ |url=https://www.bible.com/bible/1483/HEB.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=रोमी ८:९ |url=https://www.bible.com/bible/1483/ROM.8.NNRV |publisher= |quote=}}</ref> | |||
=== | === सुरुको मण्डलीको समयमा पवित्र आत्माको कार्य === | ||
स्वर्ग उचालिनुअघि येशूज्यूले “तिमीहरू [[यरूशलेम]]बाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर । यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ” भन्नुभयो ।<ref>{{Cite web |title=प्रेरित १:४-५ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |publisher= |quote=}}</ref> ख्रीष्टको वचन पालन गर्दै तिनीहरूले यरूशलेममा भेला भएर एकसाथ प्रार्थना गरे ।<ref>{{Cite web |title=प्रेरित १:१२-१४ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |publisher= |quote=}}</ref> | |||
येशूज्यू पुनरुत्थान हुनुभएको ५०औँ दिनमा, स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो । आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे । अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे ।<ref name="오순절 성령" /> | |||
पवित्र आत्माको शक्ति धारण गरेका चेलाहरूले नजानेको भाषामा सुसमाचार प्रचार गरे । आफ्नो मातृभाषामा सुसमाचार सुनेपछि एकै दिनमा ३,००० जना मानिसहरूले पश्चात्ताप गरी [[बप्तिस्मा]] लिए ।<ref>{{Cite web |title=प्रेरित २:३८-४१ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher= |quote=}}</ref> येशूज्यूलाई विश्वास गर्ने मानिसहरूको संख्या दिनहुँ वृद्धि हुँदैगएकोले यहूदी धर्मका अगुवाहरूले प्रेरितहरूलाई धम्काए र कैदमा हाले । त्यस्तो सतावटमा समेत नझुकीकन प्रेरितहरूले एकै मनका भएर परमेश्वरको वचन साहसका साथ प्रचार गरे, र सुसमाचार सारा संसारमा फैलाए । | |||
[[ | |||
=== | === अन्तिम झरी पवित्र आत्माबारे अगमवाणी === | ||
पवित्र आत्माको युगमा पवित्र आत्माको कार्यचाहिँ सुरुको मण्डलीको भन्दा ७ गुणा बढी प्रकट हुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=यशैया ३०:२६ |url=https://www.bible.com/bible/1483/ISA.30.NNRV |publisher= |quote=}}</ref> | |||
* | *येशूज्यूको पहिलो आगमनको समयमा येशूज्यूलाई विश्वास गरी ग्रहण गर्नेहरूलाई पवित्र आत्माको अनुग्रह प्रदान गरिएको थियो । पवित्र आत्माको युगमा [[पवित्र आत्मा र दुलही]]लाई ग्रहण गरी विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्न सक्नेछन् । किनभने अन्तिम झरी पवित्र आत्मा प्राप्त गर्ने पूर्वशर्त नै परमेश्वरलाई चिन्ने ज्ञान हो । | ||
{{quote5 |내용= | {{quote5 |내용= “आओ, हामी परमप्रभुलाई मानौं(चिन्ने चेष्टा गरौं, सरल नेपाली), हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं । उहाँको आगमन सूर्योदयझैँ निश्चित छ । उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ ।” |출처= [https://www.bible.com/bible/1483/HOS.6.NNRV होशे ६:३]}} | ||
* | *[[जकरिया]] अगमवक्ताले, परमेश्वरले अन्तिम झरी पवित्र आत्मा खन्याउनुहुने कुराको अगमवाणी गर्नुका साथै<ref>{{Cite web |title=जकरिया १३:१ |url=https://www.bible.com/bible/1483/ZEC.13.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=जकरिया १४:८ |url=https://www.bible.com/bible/1483/ZEC.14.NNRV |publisher= |quote=}}</ref> त्यो पवित्र आत्मा प्राप्त गर्ने तरिका समेत बताइदिए । | ||
{{quote5 |내용= | {{quote5 |내용= तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड मान्नलाई यरूशलेममा जानेछन् । सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन ... । |출처= [https://www.bible.com/bible/1483/ZEC.14.NNRV जकरिया १४:१६-१९]}} | ||
हामीले आत्माको विषयमा अध्ययन गर्दा आफू पापी हुँ भन्ने कुरा महसुस गर्न सक्छौं ।<ref>{{Cite web |title=१ यूहन्ना १:८-१० |url=https://www.bible.com/bible/1483/1JN.1.NNRV |publisher= |quote=}}</ref> तर यदि हामीहरू नयाँ करारका चाडहरूमा समाविष्ट ख्रीष्टको रगतद्वारा शुद्ध भयौं भने हाम्रो शरीर परमेश्वरको मन्दिर हुन्छ, जहाँ पवित्र आत्मा वास गर्नुहुन्छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ३:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.3.NNRV |publisher= |quote=}}</ref> [[छाप्रो-वासको चाड]] मान्नेहरूले अन्तिम झरी पवित्र आत्मा पाउनेछन् भनेर अगमवाणी गरिएको छ । यसलाई प्रमाणित गर्न, येशूज्यूले छाप्रो-वासको चाडमा हरेक दिन मन्दिरमा प्रचार गर्नुभयो, र चाडको अन्तिम दिनमा “पवित्र आत्मा लेओ” भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना ७:३७-३९ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |publisher= |quote=}}</ref><br> | |||
* | *निष्कर्षमा भन्ने हो भने, हामीले परमेश्वरसँग पवित्र आत्माको शक्तिको लागि बिन्ती गर्नुपर्छ भन्ने कुरा हो । | ||
{{quote5 |내용= | {{quote5 |내용= वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग । परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ । उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/ZEC.10.NNRV जकरिया १०:१]}} | ||
== | == यो पनि हेर्नुहोस् == | ||
* [[ | * [[पहिलो झरी र अन्तिम झरी]] | ||
* [[ | * [[पेन्तिकोसको दिन]] | ||
* [[ | * [[छाप्रो-वासको चाड]] | ||
* [[ | * [[त्रिएक]] | ||
* [[ | * [[परमेश्वर]] | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
[[श्रेणी:पिता परमेश्वर]] | |||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||
[[ |
०८:०२, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
पवित्र आत्माचाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो । बाइबलमा उत्पत्तिको पहिलो अध्यायको सुरुमै यो शब्द आएको छ । “परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो” (उत्पत्ति १:२) भनिएको छ । यहाँ पवित्र आत्माचाहिँ ‘परमेश्वरका आत्मा’ हुनुहुन्छ । ईश्वर वा आत्मा भन्ने अर्थ बोकेको हिब्रू शब्द रूआख(רוּחַ),लाई नयाँ करारको ग्रीक भाषामा निउमा (πνεῦμα) भनेर लेखिएको छ ।[१] रुआख र निउमाले बतास, सास र श्वास-प्रश्वासलाई पनि जनाउँछ ।
पवित्र आत्मा भनेको के हो ?
पवित्र आत्माचाहिँ सन्तहरूका निम्ति प्रार्थना गरिदिने[२] र शोक गर्ने परमेश्वरका आत्मा हुनुहुन्छ ।[३] उहाँ कुनै अमूर्त बाह्य शक्ति हुनुहुन्न । त्रिएकअनुसार, उहाँ पिता परमेश्वर र पुत्र परमेश्वर हुनुहुन्छ । अर्को शब्दमा भन्नुपर्दा, उहाँ मूलभूल रूपमा परमेश्वर हुनुहुन्छ । सुरुदेखि अहिलेसम्म उहाँले प्रत्येक युगमा परमेश्वरका प्रजासँग कार्य गर्नुभयो[४][५] र २,००० वर्षअघि येशू नाउँ लिएर शरीरमा आउनुभयो ।[६] ख्रीष्टियानहरूले परमेश्वरबाट सुसमाचारको शक्ति प्राप्त गर्दा “पवित्र आत्मा पाएँ’ भन्ने गर्छन् । बाइबलमा पछिल्ला दिनहरूमा पवित्र आत्मा देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।[७][८]
पवित्र आत्मा को हुनुहुन्छ ?
पवित्र आत्माचाहिँ परमेश्वरका आत्मा हुनुहुन्छ
पवित्र आत्माचाहिँ परमेश्वरका आत्मा हुनुहुन्छ । परमेश्वर र उहाँको आत्मा फरक-फरक नभएर एकै हुनुहुन्छ । कारण परमेश्वर आत्मा हुनुहुन्छ ।
परमेश्वर आत्मा हुनुहुन्छ ।
हाम्रो आत्माले हाम्रा विचारहरूलाई पूर्ण रूपमा बुझ्न सकेजस्तै पवित्र आत्माले पनि परमेश्वरका विचारहरू र गहिरा-गहिरा कुराहरूको खोजी गर्नुहुन्छ । कारण पवित्र आत्मा नै स्वयम् परमेश्वर हुनुहुन्छ । यदि पवित्र आत्माचाहिँ परमेश्वरभन्दा अलग अस्तित्व हुनुभएको भए यो सम्भव हुनेथिएन । किनभने परमेश्वरका विचारहरू पनि परमेश्वरबाहेक अरू कसैले जान्न सक्दैन ।[९]
पवित्र आत्मा र पुत्र परमेश्वर एकै हुनुहुन्छ
पिता परमेश्वर पुत्रको रूपमा जन्मनुभएर यो पृथ्वीमा शरीर धारण गरी आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो ।[१०] मत्तीको सुसमाचारका अनुसार येशूज्यूले पवित्र आत्माद्वारा जन्मनुभएर[११] यो अगमवाणी पूरा गर्नुभयो ।[६] योद्वारा पिता परमेश्वर र पुत्र परमेश्वर, अनि पिता परमेश्वर र पवित्र आत्मा, त्यसै गरी येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । बाइबलका थुप्रै ठाउँहरूमा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने अभिलेख पाउन सकिन्छ ।
- पवित्र आत्माले सन्तहरूका निम्ति प्रार्थना गर्नुभएको, र येशूज्यूले पनि सन्तहरूका निम्ति प्रार्थना गर्नुभएको भनेर प्रेरित पावलले लेखेका छन् ।
त्यसै गरी पवित्र आत्माले हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ... दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ ।
- प्रेरित पत्रुसले बाइबलचाहिँ पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट लेखेका हुन् भनेका छन् ।
सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् ।
तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए । तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए ।
- बाइबलमा पवित्र आत्माको कार्यलाई येशूज्यू अथवा येशूका आत्माको कार्य भनेर लेखिएको छ ।
पवित्र आत्माबाट एसियामा वचन प्रचार गर्न मनाही भएकोले ... तर येशूका आत्माले तिनीहरूलाई जान दिनुभएन ।
यो वचनद्वारा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने यथार्थता जान्न सकिन्छ ।
पवित्र आत्माको युगका मुक्तिदाता नै पवित्र आत्मा
पवित्र आत्माले चाहिँ पवित्र आत्माको युगका मुक्तिदाता, दोस्रो आगमनका ख्रीष्टलाई पनि सङ्केत गर्दछ । यो कुरालाई प्रमाणित गर्ने पदहरू बाइबलमा धेरै छन् ।
- पिताको युगका मुक्तिदाता हुनुभएको नाउँ, र पुत्रको युगका मुक्तिदाताको नाउँसँगै पवित्र आत्माको नाउँ पनि उल्लेख गरिएको छ । यो नै पवित्र आत्माको युगका मुक्तिदाताको नाउँ नै पवित्र आत्माको नाउँ हो भन्ने अर्थ हो ।
“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।”
प्रकाशको पुस्तकमा पवित्र आत्माको नाउँलाई येशूज्यूको नयाँ नाउँ भनेर अगमवाणी गरिएको छ ।[१२][१३] तसर्थ मत्ती २८:१९मा उल्लेखित ‘पवित्र आत्मा’ले पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका दोस्रो आगमनका ख्रीष्टलाई जनाउँछ ।
- प्रकाश अध्याय १९मा पछिल्ला दिनहरूमा थुमा र उहाँकी पत्नी विवाह-भोजमा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।”
‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।[१४] यो वचनमा, दुलहीसँगै देखा पर्नुहुने थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । किनभने पहिलो आगमनको समयमा येशूज्यूको साथमा दुलही देखा पर्नुभएको थिएन । तर उही पुस्तकमा ‘पवित्र आत्मा र दुलही’ देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । अर्थात् दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा हो ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
- येशूज्यूले, उहाँको दोस्रो आगमनमा पिताले फरक नाउँ गरेको अर्को सल्लाहकार दिनुहुनेछ भन्नुभयो ।
“र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ । ... तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ । म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु । अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ । म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ । त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु ।”
येशूज्यूले “म सल्लाहकार पठाउनेछु” भन्नुभयो, र “म तिमीहरूकहाँ आउनेछु” पनि भन्नुभयो । अर्थात् उहाँ स्वयम् सल्लाहकारको रूपमा फेरि आउनुहुनेछ भन्ने वचन हो । बाइबलमा ‘सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ ।[१५] तसर्थ दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा यो
वचनद्वारा जान्न सकिन्छ ।
पवित्र आत्मासम्बन्धी गलत बुझाइ र तथ्य कुरा
के पवित्र आत्मा भनेको कुनै विद्युतीय तरङ्ग वा ऊर्जा जस्तै सक्रिय शक्ति हो ?
कसै-कसैले पवित्र आत्माचाहिँ केवल परमेश्वरको सक्रिय शक्ति हो भन्दै जिद्दी गर्ने गर्छन् । तर बाइबलमा पवित्र आत्मामा विचार र भावना छ भनेर स्पष्टसित लेखिएको छ ।
प्रमाण | पद र वर्णन | |
---|---|---|
उहाँ दुःखित हुनुभएको छ । | पद | अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ । (एफिसी ४:३०) |
वर्णन : | पवित्र आत्माले न्याय गर्नुहुन्छ, र सन्तहरूले गल्ती गर्दा उहाँ दुःखित बन्नुहुन्छ । | |
उहाँले सुस्केरा हाल्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ र विचार गर्नुहुन्छ । | पद | त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । (रोमी ८:२६-२७) |
वर्णन : | विचार र भावना भएकाहरूले मात्र सुस्केरा हाल्न सक्छन् । हाम्रो निम्ति प्रार्थना गर्नु भनेको उहाँले सन्तहरूको कठिनाइ बुझ्नुहुन्छ, उहाँ विचारशील हुनुहुन्छ र उहाँमा सोच्ने शक्ति छ भन्ने अर्थ हो । पवित्र आत्माको ‘विचार’ भन्ने शब्दले पनि यो कुरालाई समर्थन गर्दछ । | |
उहाँ सन्तहरूसँग बोल्नुहुन्छ । | पद | तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग” (प्रेरित ८:२९) । जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्दैछन् । उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ ।” (प्रेरित १०:१९-२०) |
वर्णन : | फिलिप र पत्रुसलाई यसो गर्नू भनेर भन्ने व्यक्ति नै पवित्र आत्मा हुनुहुन्थ्यो । योद्वारा, पवित्र आत्माले विचार गर्नुभएर व्यक्त गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । |
के स्वर्गदूतहरूले पवित्र आत्माको भूमिका निर्वाह गर्छन् ?
कतिपय मानिसहरूले स्वर्गदूत र पवित्र आत्माबीच केही भिन्नता छैन, र स्वर्गदूतहरूले पनि पवित्र आत्माको भूमिका निभाउँछन् भन्ने गर्छन् । तर वास्तवमा स्वर्गदूत र पवित्र आत्माबीच ठूलो भिन्नता छ ।
- स्वर्गदूतहरू परमेश्वरविरुद्ध विद्रोह गरेर नरकमा फ्याँकिन सक्छन् ।[१९] त्यसैले बाइबलमा, उद्धार पाएकाहरूले स्वर्गदूतहरूलाई पनि इन्साफ गर्न सक्छन् भनिएको छ ।[२०] पवित्र आत्माको इन्साफ भयो भन्ने अभिलेख बाइबलमा कहीँ पनि छैन ।
- पवित्र आत्माको प्रेरणा पाएकाहरूले गर्ने सुसमाचारलाई हेर्न स्वर्गदूतहरू पनि उत्सुक हुन्छन् भनेर लेखिएको छ ।[२१] यसबाट, स्वर्गदूतहरूलाई परमेश्वरको रहस्यमय प्रबन्ध थाहा हुँदैन भन्ने कुरा बुझिन्छ । तर पवित्र आत्माले चाहिँ परमेश्वरका गहिरा-गहिरा कुराहरू समेत खोजी गर्नुहुन्छ ।[२२]
के अन्य भाषामा बोल्नु नै पवित्र आत्मा पाएको प्रमाण हो ?
सर्वप्रथम पवित्र आत्मा पाउनु भनेको के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । यस सन्दर्भमा पवित्र आत्माले, ‘आत्मामा रहनुभएका परमेश्वर’लाई होइन तर ‘वरदान रहेको पवित्र आत्मा’लाई जनाउँदछ । जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनै मानिसहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ । परमेश्वरको यस्तो अनुग्रहद्वारा प्रदान गरिने शक्ति वा प्रतिभालाई नै पवित्र आत्माको वरदान भनिन्छ ।[२३] पवित्र आत्माको वरदान प्राप्त गर्ने कुरालाई पवित्र आत्मा प्राप्त गर्ने कुराको रूपमा अभिव्यक्त गरिएको छ । मानिसहरूले पवित्र आत्मालाई परमेश्वरको कुनै ऊर्जा अथवा विद्युतीय तरङ्ग भनेर गलत तरिकाले सोच्नुको कारणचाहिँ तिनीहरूलाई पवित्र आत्मा र पवित्र आत्माको वरदानबीचको खास भिन्नताबारे थाहा नभएकोले हो । कसै-कसैले हामीले अन्य भाषा बोल्न सक्नु नै पवित्र आत्मा (अथवा पवित्र आत्माको वरदान) पाएको कुराको प्रमाण हो भन्दै जिद्दी गर्ने गर्छन् । प्रेरितको पुस्तकमा, पेन्तिकोसको दिन मानेका प्रेरितहरू पवित्र आत्माले भरिए र पवित्र आत्माले दिनुभएको उच्चारणबमोजिम उनीहरूले अन्य भाषाहरूमा सुसमाचार प्रचार गरे भनेर लेखिएको छ ।[२४] वास्तवमा अन्य भाषामा बोल्नु मात्र पवित्र आत्माको वरदान होइन भन्ने कुरा हामी बाइबलद्वारा जान्न सक्छौं । पवित्र आत्मा एक जना मात्र हुनुभए तापनि पवित्र आत्माका वरदानहरूचाहिँ अनेक किसिमका हुन्छन् ।[२५] यसकारण अन्य भाषामा बोल्न सक्ने नै पवित्र आत्मा पाएको कुराको एकमात्र प्रमाण हुन सक्दैन ।
पवित्र आत्माको कार्य

जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनीहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ, र तिनीहरूद्वारा नै उदेकको मुक्तिको कार्य पूरा हुन्छ । पुरानो करारको समयमा न्यायकर्ता अथवा अगमवक्ता जस्ता विशेष व्यक्तिहरूमाथि पवित्र आत्मा ओर्लनुभएर उनीहरूलाई मुद्दा-मामिला समाधान गर्ने शक्ति र अगमवाणी कहने शक्ति दिइएको थियो । तर नयाँ करारको समयमा चाहिँ, प्रार्थनामा समर्पित भएका सबै चेलाहरूमा पवित्र आत्माको शक्ति बर्सिएको थियो ।[२४] योचाहिँ ख्रीष्टको रगतद्वारा शुद्ध भएका सबै मानिसहरूद्वारा पवित्र आत्माले कार्य गर्नुहुने समय आयो भन्ने अर्थ हो ।[२५][२६][२७]
सुरुको मण्डलीको समयमा पवित्र आत्माको कार्य
स्वर्ग उचालिनुअघि येशूज्यूले “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर । यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ” भन्नुभयो ।[२८] ख्रीष्टको वचन पालन गर्दै तिनीहरूले यरूशलेममा भेला भएर एकसाथ प्रार्थना गरे ।[२९]
येशूज्यू पुनरुत्थान हुनुभएको ५०औँ दिनमा, स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो । आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे । अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे ।[२४]
पवित्र आत्माको शक्ति धारण गरेका चेलाहरूले नजानेको भाषामा सुसमाचार प्रचार गरे । आफ्नो मातृभाषामा सुसमाचार सुनेपछि एकै दिनमा ३,००० जना मानिसहरूले पश्चात्ताप गरी बप्तिस्मा लिए ।[३०] येशूज्यूलाई विश्वास गर्ने मानिसहरूको संख्या दिनहुँ वृद्धि हुँदैगएकोले यहूदी धर्मका अगुवाहरूले प्रेरितहरूलाई धम्काए र कैदमा हाले । त्यस्तो सतावटमा समेत नझुकीकन प्रेरितहरूले एकै मनका भएर परमेश्वरको वचन साहसका साथ प्रचार गरे, र सुसमाचार सारा संसारमा फैलाए ।
अन्तिम झरी पवित्र आत्माबारे अगमवाणी
पवित्र आत्माको युगमा पवित्र आत्माको कार्यचाहिँ सुरुको मण्डलीको भन्दा ७ गुणा बढी प्रकट हुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।[३१]
- येशूज्यूको पहिलो आगमनको समयमा येशूज्यूलाई विश्वास गरी ग्रहण गर्नेहरूलाई पवित्र आत्माको अनुग्रह प्रदान गरिएको थियो । पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीलाई ग्रहण गरी विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्न सक्नेछन् । किनभने अन्तिम झरी पवित्र आत्मा प्राप्त गर्ने पूर्वशर्त नै परमेश्वरलाई चिन्ने ज्ञान हो ।
“आओ, हामी परमप्रभुलाई मानौं(चिन्ने चेष्टा गरौं, सरल नेपाली), हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं । उहाँको आगमन सूर्योदयझैँ निश्चित छ । उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ ।”
- जकरिया अगमवक्ताले, परमेश्वरले अन्तिम झरी पवित्र आत्मा खन्याउनुहुने कुराको अगमवाणी गर्नुका साथै[३२][३३] त्यो पवित्र आत्मा प्राप्त गर्ने तरिका समेत बताइदिए ।
तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड मान्नलाई यरूशलेममा जानेछन् । सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन ... ।
हामीले आत्माको विषयमा अध्ययन गर्दा आफू पापी हुँ भन्ने कुरा महसुस गर्न सक्छौं ।[३४] तर यदि हामीहरू नयाँ करारका चाडहरूमा समाविष्ट ख्रीष्टको रगतद्वारा शुद्ध भयौं भने हाम्रो शरीर परमेश्वरको मन्दिर हुन्छ, जहाँ पवित्र आत्मा वास गर्नुहुन्छ ।[३५] छाप्रो-वासको चाड मान्नेहरूले अन्तिम झरी पवित्र आत्मा पाउनेछन् भनेर अगमवाणी गरिएको छ । यसलाई प्रमाणित गर्न, येशूज्यूले छाप्रो-वासको चाडमा हरेक दिन मन्दिरमा प्रचार गर्नुभयो, र चाडको अन्तिम दिनमा “पवित्र आत्मा लेओ” भन्नुभयो ।[३६]
- निष्कर्षमा भन्ने हो भने, हामीले परमेश्वरसँग पवित्र आत्माको शक्तिको लागि बिन्ती गर्नुपर्छ भन्ने कुरा हो ।
वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग । परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ । उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "pneuma"। Biblehub।
- ↑ "रोमी ८:२६-२७"।
- ↑ "एफिसी ४:३०"।
- ↑ "२ शमूएल २३:१-२"।
- ↑ "प्रेरित ८:२९"।
- ↑ ६.० ६.१ "मत्ती १:१८-२३"।
- ↑ "प्रकाश २२:१७"।
- ↑ "प्रेरित २:१८, ३३"।
- ↑ "१ कोरिन्थी २:१०-११"।
- ↑ "यशैया ९:६-७"।
- ↑ "लूका १:३१-३३"।
- ↑ "प्रकाश ३:१२"।
- ↑ "प्रकाश २:१७"।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "यूहन्ना १४:२६"।
- ↑ "हिब्रू १:१४"।
- ↑ "एफिसी ४:४"।
- ↑ "१ कोरिन्थी १२:१३"।
- ↑ "२ पत्रुस २:४"।
- ↑ "१ कोरिन्थी ६:३"।
- ↑ "१ पत्रुस १:१२"।
- ↑ "१ कोरिन्थी २:१०-११"।
- ↑ "प्रेरित १:६-८"।
- ↑ २४.० २४.१ २४.२ "प्रेरित २:१-४"।
- ↑ २५.० २५.१ "१ कोरिन्थी १२:४-११"।
- ↑ "हिब्रू ६:४"।
- ↑ "रोमी ८:९"।
- ↑ "प्रेरित १:४-५"।
- ↑ "प्रेरित १:१२-१४"।
- ↑ "प्रेरित २:३८-४१"।
- ↑ "यशैया ३०:२६"।
- ↑ "जकरिया १३:१"।
- ↑ "जकरिया १४:८"।
- ↑ "१ यूहन्ना १:८-१०"।
- ↑ "१ कोरिन्थी ३:१६-१७"।
- ↑ "यूहन्ना ७:३७-३९"।