यहोवा: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
[[File:YHWH.svg|thumb|300px|हिब्रू भाषाको ४ वटा व्यञ्जन वर्ण मिलेर बनेको शब्द यहोवा]]  
[[File:YHWH.svg|thumb|300px|हिब्रू भाषाको ४ वटा व्यञ्जन वर्ण मिलेर बनेको शब्द यहोवा]]  
'''Jehovah''' is the name of God the Father in the [[The Old Testament|Old Testament]] that was first revealed to Moses. His Name uses four Hebrew consonants (יהוה, YHWH in the Roman alphabet),<ref>{{Cite web |url=https://biblehub.com/interlinear/exodus/3-15.htm|title=Exodus 3:15|website=Bible Hub}}</ref> which are known as the ''Tetragrammaton'' (Ancient Greek: ''τετραγράμματον''). In the [[Bible]], the name ''Jehovah'' first appears in Genesis 2:4.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+2%3A4&version=NIV |title=Genesis 2:4 |quote= }}</ref> He is also called '''''Yahweh'''''.<br>The meaning of ''Jehovah'' has been interpreted in many ways. God’s four-letter name, יהוה, is understood to mean “I am,” which is derived from the Hebrew verb “to be (הָיָה, hayah).”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+3%3A14-15+&version=NIV |title=Exodus 3:14–15 |quote= }}</ref> Many scholars interpret it as “I am who I am.”<ref name=":0">{{인용 |url=https://www.britannica.com/topic/Yahweh|title=Yahweh |website=Britannica |date=  |author= |page= |quote=}}</ref>
यहोवा भनेको [[पुरानो करार बाइबल]]मा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,<ref>{{Cite web |title=प्रस्थान ३:१५ |url=https://biblehub.com/interlinear/exodus/3-15.htm |website=Bible Hub}}</ref> जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: ''τετραγράμματον'') भनेर चिनिन्छ । [[बाइबल]]मा ''यहोवा'' भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।<ref>{{Cite web |title=उत्पत्ति २:४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> उहाँलाई '''''यावे''''' पनि भनिन्छ । ''यहोवा'' शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।<ref>{{Cite web |title=प्रस्थान ३:१४-१५ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |quote=}}</ref> धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।<ref name=":0">{{인용 |url=https://www.britannica.com/topic/Yahweh|title=Yahweh |website=Britannica |date=  |author= |page= |quote=}}</ref>
 
यहोवा भनेको [[पुरानो करार बाइबल]]मा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्, जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: ''τετραγράμματον'') भनेर चिनिन्छ । [[बाइबल]]मा ''यहोवा'' भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ । उहाँलाई '''''यावे''''' पनि भनिन्छ । ''यहोवा'' शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो । धेरैजसो
 
विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।


== यहोवाको नाउँको सङ्केत लिपि ==
== यहोवाको नाउँको सङ्केत लिपि ==
After the [[Babylonian Captivity|Babylonian captivity]] (6th century BC), and especially from the 3rd century BC on, Jews ceased to use the name ''Jehovah''. At that time, the Jews took the third commandment, “You shall not misuse the name of the LORD your God,”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+20%3A7+&version=NIV |title=Exodus 20:7 |quote= }}</ref>as not being allowed to call on the name of God. The people viewed God’s name as too holy and agreed that it should not be pronounced carelessly. During worship services in the [[synagogue]], they read it as “Adonai' (אֲדֹנָי, My Lord). The Jewish Masoretes, who reproduced the original Hebrew text of the Bible from about the 6th to the 10th century, added to יהוה the vowel signs of the words ''Adonai'' and ''Elohim''. In the Greek translation of the Old Testament (the Septuagint), Jehovah was translated as ''Kyrios'' meaning ''lord''.<ref name=":0" /><br>In most English translations (NIV, NASB, RSV, KJV), Jehovah is translated as “The LORD”; and in German translations, “LORD (der Herr).” In French translations, Jehovah is translated as “l’Éternel” meaning “Eternal One.” When writing in Roman characters, the Name is written as YHWH, YHVH, JHWH, JHVH.
[[बेबिलोनको कैद]] (ई.पू. छैटौँ शताब्दी)पछि र विशेष गरी ई.पू. तेस्रो शताब्दीदेखि यहूदीहरूले ''यहोवा'' भन्ने नाउँ प्रयोग गर्न छोडे । त्यस बेला यहूदीहरूले “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू”<ref>{{Cite web |title=प्रस्थान २०:७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |quote=}}</ref> भन्ने तेस्रो आज्ञालाई ‘परमेश्वरको नाउँलाई काढेर बोलाउनुहुँदैन’ भनेर बुझेका थिए । मानिसहरूले परमेश्वरको नाउँचाहिँ अति पवित्र भएकोले यो नाउँलाई जथाभावी उच्चारण गर्नुहुँदैन भनेर सोच्थे । तिनीहरूले [[सभाघर]]मा आराधना गर्दा, ‘अदोनै’(אֲדֹנָי, मेरा परमप्रभु) भनी पुकार्थे । छैटौँ शताब्दीदेखि १०औँ शताब्दीतिर बाइबलको मूल हिब्रू ग्रन्थलाई पुनरुत्पादन गरेका यहूदी मासोरेटीहरूले יהוה''मा अदोनै'' र ''एलोहिम''को स्वर चिन्ह थपे । पुरानो करार(सेप्टुअजिन्ट)को ग्रीक अनुवादमा यहोवालाई ''किरिओस'' अर्थात् ''परमप्रभु'' भनेर अनुवाद गरिएको थियो ।<ref name=":0" />
 
[[बेबिलोनको कैद]] (ई.पू. छैटौँ शताब्दी)पछि र विशेष गरी ई.पू. तेस्रो शताब्दीदेखि यहूदीहरूले ''यहोवा'' भन्ने नाउँ प्रयोग गर्न छोडे । त्यस बेला यहूदीहरूले “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू”  भन्ने तेस्रो आज्ञालाई ‘परमेश्वरको नाउँलाई काढेर बोलाउनुहुँदैन’ भनेर बुझेका थिए । मानिसहरूले परमेश्वरको नाउँचाहिँ अति पवित्र भएकोले यो नाउँलाई जथाभावी उच्चारण गर्नुहुँदैन भनेर सोच्थे । तिनीहरूले [[सभाघर]]मा आराधना गर्दा, ‘अदोनै’(אֲדֹנָי, मेरा परमप्रभु) भनी पुकार्थे । छैटौँ शताब्दीदेखि १०औँ शताब्दीतिर बाइबलको मूल हिब्रू ग्रन्थलाई पुनरुत्पादन गरेका यहूदी मासोरेटीहरूले יהוה''मा अदोनै'' र ''एलोहिम''को स्वर चिन्ह थपे । पुरानो करार(सेप्टुअजिन्ट)को ग्रीक अनुवादमा यहोवालाई ''किरिओस'' अर्थात् ''परमप्रभु'' भनेर अनुवाद गरिएको थियो ।  


अधिकांश अङ्ग्रेजी अनुवादहरू(NIV, NASB, RSV, KJV)मा यहोवालाई ‘The LORD(परमप्रभु)’ र जर्मन अनुवादमा चाहिँ, ‘der Herr(परमेश्वर)’ भनेर अनुवाद गरिएको छ । फ्रान्सेली अनुवादमा यहोवालाई ‘अनन्त एक जना’ भन्ने अर्थमा “l’Éternel” भनेर अनुवाद गरिएको छ । यो नाउँलाई रोमन अक्षरमा लेख्दा YHWH, YHVH, JHWH, JHVH भनेर लेखिएको पाइन्छ ।
अधिकांश अङ्ग्रेजी अनुवादहरू(NIV, NASB, RSV, KJV)मा यहोवालाई ‘The LORD(परमप्रभु)’ र जर्मन अनुवादमा चाहिँ, ‘der Herr(परमेश्वर)’ भनेर अनुवाद गरिएको छ । फ्रान्सेली अनुवादमा यहोवालाई ‘अनन्त एक जना’ भन्ने अर्थमा “l’Éternel” भनेर अनुवाद गरिएको छ । यो नाउँलाई रोमन अक्षरमा लेख्दा YHWH, YHVH, JHWH, JHVH भनेर लेखिएको पाइन्छ ।
पङ्क्ति २७: पङ्क्ति २१:


== यहोवाको मुक्तिको कार्य ==
== यहोवाको मुक्तिको कार्य ==
God the Father, God the Son, and God the Holy Spirit are one and the same ([[Trinity]]); God the Father led His work of salvation with a different name in each age for the salvation of mankind. The [[name of God]] the Father who worked in the Old Testament times is Jehovah.
पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर एकै र उही ([[त्रिएक]]) हुनुहुन्छ । पिता परमेश्वरले मानव-जातिका मुक्तिको निम्ति प्रत्येक युगमा फरक नाउँद्वारा मुक्तिको कार्य गर्नुभएको हो । पुरानो करारको समयमा कार्य गर्नुभएका पिता [[परमेश्वरको नाउँ]] यहोवा हो ।  
पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर एकै र उही ([[त्रिएक]]) हुनुहुन्छ । पिता परमेश्वरले मानव-जातिका मुक्तिको निम्ति प्रत्येक युगमा फरक नाउँद्वारा मुक्तिको कार्य गर्नुभएको हो । पुरानो करारको समयमा कार्य गर्नुभएका पिता [[परमेश्वरको नाउँ]] यहोवा हो ।  


पङ्क्ति ३४: पङ्क्ति २६:


==== आदम र हव्वाको पाप ====
==== आदम र हव्वाको पाप ====
[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 012.png|thumb|जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको ''चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)'' ]]
यहोवा परमेश्वरले यावत थोक सृष्टि गर्नुभयो । उहाँले नर र नारी (आदम र हव्वा) सृष्टि गर्नुभई तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो । अदनको बगैँचामा आदम र हव्वाले सदासर्वदा जीवित रहन सक्ने जीवनको रूखको फल खाने अनुमति पाएका त थिए तर सर्पको छलमा परेर तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाएर पाप गरे र अदनबाट निष्कासित भए ।  
God Jehovah made all things. He made a man and a woman (Adam and Eve) and had them dwell in the Garden of Eden. In the garden, [[Adam]] and [[Eve]] were able to eat from the [[Tree of Life|tree of life]], which allowed them to live forever; however, due to the serpent's deception, they sinned and ate from the tree of the knowledge of good and evil, and were expelled from Eden.
 
यहोवा परमेश्वरले यावत थोक सृष्टि गर्नुभयो । उहाँले नर र नारी (आदम र हव्वा) सृष्टि गर्नुभई तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो । अदनको बगैँचामा [[आदम]] [[हव्वा]]ले सदासर्वदा जीवित रहन सक्ने [[जीवनको फल|जीवनको रूखको फल]] खाने अनुमति पाए तापनि तिनीहरूले सर्पको छलमा परेर असल र खराबको ज्ञान दिने रूखको फल खाएर पाप गरे र अदनबाट निष्कासित भए
 
Adam and Eve gave birth to [[Cain and Abel]]. Cain offered some of the fruits of the soil to God Jehovah, while Abel sacrificed a lamb as an offering to Him. Jehovah looked favorably on Abel's offering but did not look with favor on Cain’s.<br><small>(The system of sacrifice by the shedding of blood, which began with Abel, was passed down until Moses and was codified into the law.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+8%3A20-21+&version=NIV |title=Genesis 8:20–21 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+12%3A7+&version=NIV |title=Genesis 12:7 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+15%3A9+&version=NIV |title=Genesis 15:9 |quote= }}</ref> This was to show that Jesus Christ would come into the world as the Lamb who would take away the sins of the world, and forgive the sins of mankind through His precious blood.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |title=John 1:29 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Romans+3%3A23-25&version=NIV |title=Romans 3:23–25 |quote= }}</ref>)</small>
 
आदम र हव्वाले [[कयिन र हाबिल]]लाई जन्माए । कयिनले यहोवा परमेश्वरलाई भूमिको उब्जनीबाट बलि चढाए तर हाबिलले चाहिँ थुमा बलि गरे । यहोवा परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर कयिनको चाहिँ ग्रहण गर्नुभएन ।  


(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्ममा हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)  योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।)
आदम र हव्वाले कयिन र हाबिललाई जन्माए । कयिनले यहोवा परमेश्वरलाई भूमिको उब्जनीबाट बलि चढाए तर हाबिलले चाहिँ थुमा बलि गरे । यहोवा परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर कयिनको चाहिँ ग्रहण गर्नुभएन ।[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 012.png|thumb|जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको ''चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)'' ]]
(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्म हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)<small><ref>{{Cite web |title=उत्पत्ति ८:२०-२१ |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १२:७ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १५:९ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |quote=}}</ref></small> योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।<small><ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=रोमी ३:२३-२५ |url=https://www.bible.com/bible/1483/ROM.3.NNRV |quote=}}</ref></small>)


==== नोआ जलप्रलयबाट बचाइएका ====
==== नोआ जलप्रलयबाट बचाइएका ====
[[File:The Animals Entering Noah's Ark 1570s Jacopo Bassano.jpg|thumb|सन् १५७०देखि इटालियाली चित्रकार ज्याकोबो बासानोद्वारा कोरिएको, ''जनावरहरू नोआको जहाजमा प्रवेश गर्दै'']]
[[File:The Animals Entering Noah's Ark 1570s Jacopo Bassano.jpg|thumb|सन् १५७०देखि ईटालियाली चित्रकार ज्याकोबो बासानोद्वारा कोरिन थालिएको, ''जनावरहरू नोआको जहाजमा प्रवेश गर्दै'']]
In the days of [[Noah]], the world was full of sin. God Jehovah judged the world with the flood, and let Noah, the righteous among the people of his time, build an ark beforehand to save his family and the land animals.
 
After the flood, Noah’s descendants gathered with an arrogant mind and attempted to build the Tower of Babel—a tower that would reach the heavens. God confused their language so that they could not understand each other and scattered them all over the earth.
 
[[नोआ]]को समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो ।
[[नोआ]]को समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो ।


==== अब्राहामसँग करार बाँध्नुभएका यहोवा ====
==== अब्राहामसँग करार बाँध्नुभएका यहोवा ====
Before [[Abraham]] left Ur, his hometown, God Jehovah appeared to him and promised to give him the land of [[Canaan]].<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=genesis+12%3A1&version=NIV |title=Genesis 12:1|quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Acts+7%3A2-3&version=NIV |title=Acts 7:2–3 |quote= }}</ref> Abraham obeyed His word and headed toward Canaan.
[[अब्राहाम]]ले आफ्नो गृहनगर ऊर छोड्नुअघि यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभएर तिनलाई [[कनान]] देश दिने प्रतिज्ञा गर्नुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १२:१ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित ७:-|url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |quote=}}</ref> अब्राहामले उहाँको वचन मानेर कनानतिर लागे । अब्राहाम ९९ वर्षका हुँदा यहोवाले तिनीसित करार बाँध्नुभयो । उहाँले तिनका सन्तान(अर्को वर्ष जन्मनेवाला)का परमेश्वर हुनेछु भन्नुहुँदै त्यस बेलादेखि [[खतना]]लाई करारको चिन्ह बनाउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १७:१० |url=https://www.bible.com/bible/1483/GEN.17.NNRV |quote=}}</ref>
 
When Abraham was 99 years old, Jehovah made a covenant with Abraham. He said that He would be the God of his descendant (who was born the following year), and made [[circumcision]] a sign of the covenant.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Genesis+17%3A10+&version=NIV |title=Genesis 17:10 |quote= }}</ref>
 
[[अब्राहाम]]ले आफ्नो गृहनगर ऊर छोड्नुअघि यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभएर तिनलाई [[कनान]] देश दिने प्रतिज्ञा गर्नुभयो । अब्राहामले उहाँको वचन मानेर कनानतिर लागे । अब्राहाम ९९ वर्षका हुँदा यहोवाले तिनीसित करार बाँध्नुभयो । उहाँले तिनका सन्तान(अर्को वर्ष जन्मनेवाला)का परमेश्वर हुनेछु भन्नुहुँदै त्यस बेलादेखि [[खतना]]लाई करारको चिन्ह बनाउनुभयो ।


==== परमेश्वरको प्रतिज्ञाद्वारा जन्मेका इसहाक र याकूब ====
==== परमेश्वरको प्रतिज्ञाद्वारा जन्मेका इसहाक र याकूब ====
When Abraham was 100 years old, his wife [[Sarah]] bore him a son, [[Isaac]]. Jehovah allowed Isaac to inherit Abraham’s estate.
अब्राहाम १०० वर्ष पुग्दा तिनकी पत्नी [[सारा (अब्राहामकी पत्नी)|सारा]]ले तिनको छोरा [[इसहाक]] जन्माइन् । यहोवाले इसहाकलाई अब्राहामको समस्त सम्पत्तिको उत्तराधिकारी हुन दिनुभयो ।
 
When Isaac grew up, he had twin sons, Esau and [[Jacob]]. When the twins were still in their mother’s womb, God chose Jacob in advance to inherit the birthright and blessings of the firstborn. Jacob endured great pain and hardships in order to receive God’s blessing<s>,</s> and was later given the name [[Israel]], which means to struggle with God.
 
अब्राहाम १०० वर्ष पुग्दा तिनकी पत्नी [[सारा (अब्राहामकी पत्नी)|सारा]]ले तिनको छोरा [[इसहाक]] जन्माइन् । यहोवाले इसहाकलाई अब्राहामको समस्त सम्पत्तिको उत्तराधिकारी हुन दिनुभयो ।  


जब इसहाक हुर्किए, तिनका पनि एसाव र [[याकूबको पुस्तक|याकूब]] गरी दुई जुम्ल्याहा छोराहरू भए । ती जुम्ल्याहा बच्चाहरू आमाको गर्भमा छँदादेखि नै, परमेश्वरले याकूबलाई जन्मसिद्ध ज्येष्ठाधिकारको आशिष् दिनुभयो । परमेश्वरबाट आशिष् पाउन याकूबले धेरै पीडा र कठिनाइहरू सहे र पछि गएर तिनले  
जब इसहाक हुर्किए, तिनका पनि एसाव र [[याकूबको पुस्तक|याकूब]] गरी दुई जुम्ल्याहा छोराहरू भए । ती जुम्ल्याहा बच्चाहरू आमाको गर्भमा छँदादेखि नै, परमेश्वरले याकूबलाई जन्मसिद्ध ज्येष्ठाधिकारको आशिष् दिनुभयो । परमेश्वरबाट आशिष् पाउन याकूबले धेरै पीडा र कठिनाइहरू सहे र पछि गएर तिनले  
पङ्क्ति ७२: पङ्क्ति ४६:


==== मिश्रमा इस्राएलीहरूको जीवन ====
==== मिश्रमा इस्राएलीहरूको जीवन ====
When there was a severe famine in the land of Canaan, Jehovah saved Jacob’s family by moving them to Egypt with the help of [[Joseph]], Jacob’s eleventh son. As the years passed, the twelve tribes of Israel were formed from the twelve sons of Jacob, and they became a great nation in Egypt. The Pharaoh of Egypt noticed how numerous the Israelites had become and started to abuse them and forced them into slavery.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+1%3A1-22&version=NIV |title=Exodus 1:1–22 |quote= }}</ref>
कनानमा घोर अनिकाल छाएको बेला यहोवाले याकूबका एघारौँ छोरा [[योसेफ (याकूबका छोरा)|योसेफ]]द्वारा याकूबको परिवारलाई मिश्रमा बसाइँ सर्ने गराउनुभई तिनीहरूलाई बचाउनुभयो । समय बित्दैजाँदा याकूबका १२ जना छोराहरूबाट इस्राएलको १२ कुल निर्माण भयो, र त्यो नै मिश्रमा एउटा ठूलो जाति भयो । इस्राएलीहरूको सङ्ख्या धेरै भएको देखेर मिश्रका राजा फारोले तिनीहरूसित दुर्व्यवहार गरे र तिनीहरूलाई दास बनाए ।<ref>{{Cite web |title=प्रस्थान १:१-२२ |url=https://www.bible.com/bible/1483/EXO.1.NNRV |quote=}}</ref>
 
कनानमा घोर अनिकाल छाएको बेला यहोवाले याकूबका एघारौँ छोरा [[योसेफ (याकूबका छोरा)|योसेफ]]द्वारा याकूबको परिवारलाई मिश्रमा बसाइँ सर्ने गराउनुभई तिनीहरूलाई बचाउनुभयो । समय बित्दैजाँदा याकूबका १२ जना छोराहरूबाट इस्राएलको १२ कुल निर्माण भयो, र त्यो नै मिश्रमा एउटा ठूलो जाति भयो । इस्राएलीहरूको सङ्ख्या धेरै भएको देखेर मिश्रका राजा फारोले तिनीहरूसित दुर्व्यवहार गरे र  
 
तिनीहरूलाई दास बनाए ।


=== प्रस्थानको समयदेखि न्यायकर्ताहरूको समयसम्म ===
=== प्रस्थानको समयदेखि न्यायकर्ताहरूको समयसम्म ===
पङ्क्ति ८२: पङ्क्ति ५२:
==== ४० वर्षको उजाड-स्थानको जीवन ====
==== ४० वर्षको उजाड-स्थानको जीवन ====
[[File:MountSinai1723.jpg|thumb|सीनै पर्वतमा ओर्लिआउनुभएका यहोवा]]
[[File:MountSinai1723.jpg|thumb|सीनै पर्वतमा ओर्लिआउनुभएका यहोवा]]
Jehovah appointed [[Moses]] as a prophet and set the Israelites free from Egypt through him. Jehovah divided the Red Sea and let the Israelites cross on dry ground, and was with them as a pillar of cloud by day and a pillar of fire by night. Throughout their life in the desert, God sent down [[manna]] from heaven for the Israelites.
यहोवाले [[मोशा]]लाई अगमवक्ता नियुक्त गर्नुभई तिनीद्वारा इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुभयो । उहाँले लाल समुद्र फटाउनुभई इस्राएलीहरूलाई ओबानो जमिनबाट हिँड्ने गराउनुभयो, अनि दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तिनीहरूको साथमा रहनुभयो । उजाड-स्थानको अवधिभर परमेश्वरले तिनीहरूका निम्ति स्वर्गबाट [[मन्न]] बर्साइदिनुभयो । तिनीहरूलाई प्रतिज्ञाको कनानमा प्रवेश गर्न ४० वर्ष लाग्यो । इस्राएलीहरूको ४० वर्षको उजाड-स्थानको इतिहासचाहिँ तिनीहरूमा परमेश्वरप्रतिको विश्वास र करारप्रतिको आज्ञाकारिताको जाँच प्रक्रिया थियो ।<ref>{{Cite web |title=व्यवस्था ८:१-१६ |url=https://www.bible.com/bible/1483/DEU.8.NNRV |quote=}}</ref><br>यहोवाले इस्राएलीहरू मिश्रबाट निस्किआएको वर्षमा [[सीनै पर्वत]]मा [[दश आज्ञा]] घोषणा गर्नुभएर तिनीहरूसँग करार बाँध्नुभयो । त्यसलाई [[पुरानो करार बाइबल|पुरानो करार]] अथवा [[मोशाको व्यवस्था]] भनिन्थ्यो । त्यो करार र व्यवस्था पालन गर्नेलाई उहाँले ‘मेरो प्रजा’ भन्नुहुँदै उजाड-स्थानको अवधिभर तिनीहरूलाई करार र व्यवस्थाद्वारा शिक्षा दिनुभयो । तर मिश्रबाट निस्केका मानिसहरूमध्ये धेरैले गनगन गरी परमेश्वरको करारलाई त्यागे र अन्ततः उजाड-स्थानमै नष्ट भए । मिश्रबाट निस्किआएका पुरुषहरूमध्ये केवल [[यहोशू (व्यक्ति)|यहोशू]], [[कालेब]] र उजाड-स्थानमा जन्मिएका पुस्ता मात्र कनानमा प्रवेश गर्न सके ।<br>
 
It took them forty years to enter the promised land of Canaan. The 40-year history of Israel's journey in the desert was a time of refinement to test their faith in God and obedience to the covenant.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+8%3A1-16+&version=NIV |title=Deuteronomy 8:1–16 |quote=}}</ref>
 
यहोवाले [[मोशा]]लाई अगमवक्ता नियुक्त गर्नुभई तिनीद्वारा इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुभयो । उहाँले लाल समुद्र फटाउनुभई इस्राएलीहरूलाई ओबानो जमिनबाट हिँड्ने गराउनुभयो, अनि दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तिनीहरूको साथमा रहनुभयो । उजाड-स्थानको अवधिभर परमेश्वरले तिनीहरूका निम्ति स्वर्गबाट [[मन्न]] बर्साइदिनुभयो । तिनीहरूलाई प्रतिज्ञाको कनानमा प्रवेश गर्न ४० वर्ष लाग्यो । इस्राएलीहरूको ४० वर्षको उजाड-स्थानको इतिहासचाहिँ तिनीहरूमा परमेश्वरप्रतिको विश्वास र करारप्रतिको आज्ञाकारिताको जाँच प्रक्रिया थियो ।<br>Jehovah made a covenant by proclaiming the [[Ten Commandments]] on [[Mount Sinai]] the year they came out of Egypt. It was called the [[Old Covenant|old covenant]] or the [[Law of Moses]]. While living in the desert, Jehovah educated the Israelites according to the covenant and the law, and said that He would make them His people if they obeyed. Most of the people who came out of Egypt, however, grumbled, complained, and forsook God’s covenant and eventually died in the desert. Among the males who came out of Egypt, only [[Joshua]], [[Caleb]], and the generation born in the desert entered Canaan.
 
यहोवाले इस्राएलीहरू मिश्रबाट निस्किआएको वर्षमा [[सीनै पर्वत]]मा [[दश आज्ञा]] घोषणा गर्नुभएर तिनीहरूसँग करार बाँध्नुभयो । त्यसलाई [[पुरानो करार बाइबल|पुरानो करार]] अथवा [[मोशाको व्यवस्था]] भनिन्थ्यो । त्यो करार र व्यवस्था पालन गर्नेलाई उहाँले ‘मेरो प्रजा’ भन्नुहुँदै उजाड-स्थानको अवधिभर तिनीहरूलाई करार र व्यवस्थाद्वारा शिक्षा दिनुभयो । तर मिश्रबाट निस्केका मानिसहरूमध्ये धेरैले गनगन गरी परमेश्वरको करारलाई त्यागे र अन्ततः उजाड-स्थानमै नष्ट भए । मिश्रबाट निस्किआएका पुरुषहरूमध्ये केवल [[यहोशू (व्यक्ति)|यहोशू]], [[कालेब]] र उजाड-स्थानमा जन्मिएका पुस्ता मात्र कनानमा प्रवेश गर्न सके ।<br>


==== न्यायकर्ताको समयमा मूर्तिपूजा ====
==== न्यायकर्ताको समयमा मूर्तिपूजा ====
<small>{{참고|‘न्यायकर्ताको पुस्तक’|설명=}}</small>
<small>{{참고|न्यायकर्ताको पुस्तक|l1=न्यायकर्ताको पुस्तक|설명=Alternative Text}}</small>
The Israelites who arrived in Canaan fought various battles and started to conquer the land; however, they failed to drive out all the Canaanites because they violated God’s word. Their disobedience led them to worship idols<s>,</s> following the customs of the Canaanites. Due to their sins, the Israelites were oppressed and abused by the people around them.
कनानमा आएका इस्राएलीहरूले अनेक युद्ध लडेर त्यो देशलाई कब्जा गरे । तर तिनीहरूले परमेश्वरको वचन उल्लङ्घन गरेकाले तिनीहरूले सबै कनानीहरूलाई धपाउन भने सकेनन् । आफ्नै अनाज्ञाकारिताले गर्दा तिनीहरूले कनानीहरूको रीतिअनुसार मूर्तिलाई पुज्न पुगे । पापले गर्दा इस्राएलीहरूले आफ्नै वरपरका मानिसहरूबाट दमन र अपमान भोगे । इस्राएललाई बचाउन यहोवाले [[न्यायकर्ता|न्यायकर्ताहरू]] नियुक्त गर्नुहुन्थ्यो । तर शान्ति छाउँदैपिच्छे इस्राएलीहरूले परमेश्वरलाई बिर्सेर फेरि पाप गर्थे । पापको यो दुष्चक्र न्यायकर्ताहरूको समयसम्म चलिरह्यो ।
 
Jehovah would appoint [[Judge|judges]] to save Israel; however, whenever peace came, the Israelites forgot about God and sinned again. This vicious cycle of sin was repeated throughout the Ages of the Judges.<br>कनानमा आएका इस्राएलीहरूले अनेक युद्ध लडेर त्यो देशलाई कब्जा गरे । तर तिनीहरूले परमेश्वरको वचन उल्लङ्घन गरेकाले तिनीहरूले सबै कनानीहरूलाई धपाउन भने सकेनन् । आफ्नै अनाज्ञाकारिताले गर्दा तिनीहरूले कनानीहरूको रीतिअनुसार मूर्तिलाई पुज्न पुगे । पापले गर्दा इस्राएलीहरूले आफ्नै वरपरका मानिसहरूबाट दमन र अपमान भोगे । इस्राएललाई बचाउन यहोवाले [[न्यायकर्ता|न्यायकर्ताहरू]] नियुक्त गर्नुहुन्थ्यो । तर शान्ति छाउँदैपिच्छे इस्राएलीहरूले परमेश्वरलाई बिर्सेर फेरि पाप गर्थे । पापको यो दुष्चक्र न्यायकर्ताहरूको समयसम्म चलिरह्यो ।


=== राज्यहरूको युग ===
=== राज्यहरूको युग ===


==== संयुक्त राजतन्त्र ====
==== संयुक्त राजतन्त्र ====
At the end of the Age of the Judges, the Israelites asked God to appoint a king like the nations around them. Jehovah appointed Saul as the first king of Israel. This was the beginning of the united monarchy.
After some time, Jehovah rejected Saul as king due to his disobedience and appointed [[David]] as king. David accomplished many things during his reign such as conquering the city of Zion, making [[Jerusalem]] the new capital, and moving the [[Ark of the Covenant|ark of the covenant]] to Jerusalem. Since David faithfully followed God’s covenant and law, there was peace in Israel.
During the time of King [[Solomon]], David's son, the Jerusalem Temple was built and peace continued to stay in Israel. At the end of his reign, however, King Solomon followed his concubines and worshiped idols ([https://www.biblegateway.com/passage/?search=1+Kings+1-11&version=NIV 1 Kings 1–11]; [https://www.biblegateway.com/passage/?search=2+Chronicles+1-9&version=NIV 2 Chronicles 1–9]).
न्यायकर्ताहरूको युगको अन्त्यमा, इस्राएलीहरूले उनीहरूका वरपरका राज्यहरूमा जस्तै एक जना राजा नियुक्त गरिदिन परमेश्वरलाई बिन्ती गरे । तब यहोवाले शाऊललाई इस्राएलको पहिलो राजा नियुक्त गर्नुभयो । यो नै संयुक्त राजतन्त्रको सुरुवात थियो । केही समयपछि, शाऊल अनाज्ञाकारी भएकाले परमेश्वरले तिनलाई राजाको पददेखि हटाइदिनुभयो र [[दाऊद]]लाई राजा नियुक्त गर्नुभयो । दाऊदले आफ्नो शासनकालमा सियोनको गढी कब्जा गरे, [[यरूशलेम]]लाई नयाँ राजधानी बनाए र [[करारको सन्दूक]] यरूशलेममा सार्ने जस्ता कार्यहरू गरे । दाऊदले परमेश्वरको करार र व्यवस्था ईमानदारिताका साथ पालन गरेकाले इस्राएलमा शान्ति छायो । दाऊदका छोरा, राजा [[सोलोमन]]को समयमा यरूशलेम मन्दिर निर्माण भएपछि इस्राएलमा शान्ति छायो । तर आफ्नो शासनकालको अन्त्यमा राजा सोलोमनले आफ्ना सहायकहरूलाई पछ्याउँदै मूर्तिपूजा गरे ([https://www.bible.com/bible/1483/1KI.1.NNRV १ राजा अध्याय १-११]; [https://www.bible.com/bible/1483/2CH.1.NNRV २ इतिहास अध्याय १-९]) ।<br>
न्यायकर्ताहरूको युगको अन्त्यमा, इस्राएलीहरूले उनीहरूका वरपरका राज्यहरूमा जस्तै एक जना राजा नियुक्त गरिदिन परमेश्वरलाई बिन्ती गरे । तब यहोवाले शाऊललाई इस्राएलको पहिलो राजा नियुक्त गर्नुभयो । यो नै संयुक्त राजतन्त्रको सुरुवात थियो । केही समयपछि, शाऊल अनाज्ञाकारी भएकाले परमेश्वरले तिनलाई राजाको पददेखि हटाइदिनुभयो र [[दाऊद]]लाई राजा नियुक्त गर्नुभयो । दाऊदले आफ्नो शासनकालमा सियोनको गढी कब्जा गरे, [[यरूशलेम]]लाई नयाँ राजधानी बनाए र [[करारको सन्दूक]] यरूशलेममा सार्ने जस्ता कार्यहरू गरे । दाऊदले परमेश्वरको करार र व्यवस्था ईमानदारिताका साथ पालन गरेकाले इस्राएलमा शान्ति छायो । दाऊदका छोरा, राजा [[सोलोमन]]को समयमा यरूशलेम मन्दिर निर्माण भएपछि इस्राएलमा शान्ति छायो । तर आफ्नो शासनकालको अन्त्यमा राजा सोलोमनले आफ्ना सहायकहरूलाई पछ्याउँदै मूर्तिपूजा गरे ([https://www.bible.com/bible/1483/1KI.1.NNRV १ राजा अध्याय १-११]; [https://www.bible.com/bible/1483/2CH.1.NNRV २ इतिहास अध्याय १-९]) ।<br>


==== विभाजित इस्राएल : दक्षिण यहूदा र उत्तर इस्राएल ====
==== विभाजित इस्राएल : दक्षिण यहूदा र उत्तर इस्राएल ====
[[File:Kingdoms of Israel and Judah map 830.svg|thumb|300px|दक्षिण यहूदाको राज्य र उत्तर इस्राएलको राज्य]]
[[File:Kingdoms of Israel and Judah map 830.svg|thumb|300px|दक्षिण यहूदाको राज्य र उत्तर इस्राएलको राज्य]]
After King Solomon’s death, Israel was weakened and divided into two: the southern kingdom of Judah and the northern kingdom of Israel.
सोलोमन राजाको मृत्युपछि इस्राएल कमजोर हुँदैगयो, र यो दुई भागमा विभाजन भयो : दक्षिण यहूदा र उत्तर इस्राएल । पहिलो राजा यारोबामको समयदेखि उत्तर इस्राएलले परमेश्वरको करारलाई इन्कार गरी सुनको बाछा पुज्यो । त्यसपछि तिनीहरूले बाल र अशेरा जस्ता अन्य देवताहरूलाई पुज्दै मूर्तिपूजामा रमाउन थाले । तिनीहरूको अनाज्ञाकारिताका कारण उत्तर इस्राएलले परमेश्वरको सुरक्षा गुमायो र ई.पू. ७२१तिर अश्शूरद्वारा नष्ट भयो । तर जब अश्शूरी सेनाहरू दक्षिण यहूदामा आइपुगे, तब त्यहाँ ईमानदारितापूर्वक परमेश्वरको सेवा गरेका राजाहरू भएकाले तिनीहरूले परमेश्वरको सुरक्षा पाए । उदाहरणको लागि, राजा यहोशापातले परमेश्वरको व्यवस्था पालन गरेर मोआब र अम्मोनको आक्रमणलाई परास्त गरे । अनि राजा हिजकिया, लामो समयसम्म नमनाइएको [[निस्तार-चाड]] मान्नू भन्ने परमेश्वरको आज्ञामा आज्ञाकारी भए । तिनीहरूको आज्ञाकारिताले गर्दा परमेश्वरले दक्षिण यहूदालाई अश्शूरको आक्रमणबाट बचाउनुभयो ।
 
From the time of the first king, Jeroboam, North Israel betrayed God’s covenant and worshiped the golden calf. From there, they continued to revel in idolatry as they worshiped pagan gods such as Baal and Asherah. Due to their disobedience, North Israel lost God's protection and was destroyed by Assyria around 721 BC.
 
When it came to South Judah, however, they were protected by God because there were some kings who served God faithfully. For example, King Jehoshaphat defeated the invasion of Moab and Ammon by keeping the laws of God; and King Hezekiah obeyed God's command to keep the [[Passover]], which had not been kept for a long time. Due to their obedience, God protected South Judah and kept the kingdom safe from the invasion of Assyria.<br>सोलोमन राजाको मृत्युपछि इस्राएल कमजोर हुँदैगयो, र यो दुई भागमा विभाजन भयो : दक्षिण यहूदा र उत्तर इस्राएल । पहिलो राजा यारोबामको समयदेखि उत्तर इस्राएलले परमेश्वरको करारलाई इन्कार गरी सुनको बाछा पुज्यो । त्यसपछि तिनीहरूले बाल र अशेरा जस्ता अन्य देवताहरूलाई पुज्दै मूर्तिपूजामा रमाउन थाले । तिनीहरूको अनाज्ञाकारिताका कारण उत्तर इस्राएलले परमेश्वरको सुरक्षा गुमायो र ई.पू. ७२१तिर अश्शूरद्वारा नष्ट भयो । तर जब अश्शूरी सेनाहरू दक्षिण यहूदामा आइपुगे, तब त्यहाँ ईमानदारितापूर्वक परमेश्वरको सेवा गरेका राजाहरू भएकाले तिनीहरूले परमेश्वरको सुरक्षा पाए । उदाहरणको लागि, राजा यहोशापातले परमेश्वरको व्यवस्था पालन गरेर मोआब र अम्मोनको आक्रमणलाई परास्त गरे । अनि राजा हिजकिया, लामो समयसम्म नमनाइएको [[निस्तार-चाड]] मान्नू भन्ने परमेश्वरको आज्ञामा आज्ञाकारी भए । तिनीहरूको आज्ञाकारिताले गर्दा परमेश्वरले दक्षिण यहूदालाई अश्शूरको आक्रमणबाट बचाउनुभयो ।


=== बेबिलोनको कैददेखि यरूशलेम फर्कनेसम्म ===
=== बेबिलोनको कैददेखि यरूशलेम फर्कनेसम्म ===
The southern kingdom of Judah forsook the covenant of God and perished by Babylon (New Babylonia) around 586 BC. The people were taken captive and Jerusalem, the capital city, was turned into a wasteland. Jehovah prophesied that they would return to their homeland after 70 years of captivity.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Jeremiah+25%3A11+&version=NIV |title=Jeremiah 25:11 |quote= }}</ref><br>Those who believed in the prophecy and endured in Babylon returned to their homeland with joy after Babylon was overthrown by the Persian Empire. The people believed they were invaded by the Gentiles and became wanderers because they forsook the covenant and the laws of God. Because of this, they made every effort to rebuild the Jerusalem Temple and obey the laws of God. They continued to do this until [[Jesus Christ|Jesus]] came.
ई.पू. ५८६तिर दक्षिण यहूदाले परमेश्वरको करारलाई त्यागेकोले बेबिलोन(नियो बेबिलोनिया)द्वारा नष्ट भयो । मानिसहरूलाई कैदी बनाएर लगियो, र राजधानी सहर यरूशलेम उजाड भूमिमा परिणत भयो । ७० वर्षको कैदपछि इस्राएलीहरू आफ्नो गृहनगर फर्कनेछन् भनेर यहोवाले अगमवाणी गर्नुभएको थियो ।<ref>{{Cite web |title=यर्मिया २५:११ |url=https://www.bible.com/bible/1483/JER.25.NNRV |quote=}}</ref> फारस साम्राज्यले बेबिलोनलाई परास्त गरेपछि, अगमवाणीलाई विश्वास गर्ने र बेबिलोनलाई सहनेहरू खुशीसाथ आफ्नो गृहनगर फर्के । तिनीहरूले बुझे, कि तिनीहरूले परमेश्वरको करार र व्यवस्थालाई त्यागेकाले तिनीहरू अन्यजातिको कब्जामा परेका हुन् । यसकारण तिनीहरूले यरूशलेम मन्दिर पुनर्निर्माण गर्न र परमेश्वरको व्यवस्था पालन गर्न हरप्रयत्न गरे । येशूज्यू नआउञ्जेल तिनीहरूले यसै गरिरहे ।<br>
 
ई.पू. ५८६तिर दक्षिण यहूदाले परमेश्वरको करारलाई त्यागेकोले बेबिलोन(नियो बेबिलोनिया)द्वारा नष्ट भयो । मानिसहरूलाई कैदी बनाएर लगियो, र राजधानी सहर यरूशलेम उजाड भूमिमा परिणत भयो । ७० वर्षको कैदपछि इस्राएलीहरू आफ्नो गृहनगर फर्कनेछन् भनेर यहोवाले अगमवाणी गर्नुभएको थियो । फारस साम्राज्यले बेबिलोनलाई परास्त गरेपछि, अगमवाणीलाई विश्वास गर्ने र बेबिलोनलाई सहनेहरू खुशीसाथ आफ्नो गृहनगर फर्के । तिनीहरूले बुझे, कि तिनीहरूले परमेश्वरको करार र व्यवस्थालाई त्यागेकाले तिनीहरू अन्यजातिको कब्जामा परेका हुन् । यसकारण तिनीहरूले यरूशलेम मन्दिर पुनर्निर्माण गर्न र परमेश्वरको व्यवस्था पालन गर्न हरप्रयत्न गरे । येशूज्यू नआउञ्जेल तिनीहरूले यसै गरिरहे ।<br>


== विगतको इतिहास हुन आउने कुराहरूको छाया ==
== विगतको इतिहास हुन आउने कुराहरूको छाया ==
The work of salvation that Jehovah led in the Old Testament is a copy and shadow of the salvation work that the [[Messiah]], the [[Christ]], will accomplish when He comes to this world..
पुरानो करारमा यहोवाले नेतृत्व गर्नुभएको मुक्तिको कार्यचाहिँ [[मसीह]] अर्थात् [[ख्रीष्ट]]ले यो संसारमा आउनुभएर पूरा गर्नुहुने मुक्तिको कार्यको नकल र छाया हो ।
पुरानो करारमा यहोवाले नेतृत्व गर्नुभएको मुक्तिको कार्यचाहिँ [[मसीह]] अर्थात् [[ख्रीष्ट]]ले यो संसारमा आउनुभएर पूरा गर्नुहुने मुक्तिको कार्यको नकल र छाया हो ।


{{quote5 |내용=किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । |출처=https://www.bible.com/bible/1483/HEB.10.NNRV }}
{{quote5 |내용=किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । |출처=[https://www.bible.com/bible/1483/HEB.10.NNRV हिब्रू १०:१] }}
 
The prophecies that Jehovah left in the Bible provide proof of who Christ is.


यहोवाले बाइबलमा छोड्नुभएका अगमवाणीहरूचाहिँ ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराका गवाही हुन् ।
यहोवाले बाइबलमा छोड्नुभएका अगमवाणीहरूचाहिँ ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराका गवाही हुन् ।


{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,” |출처=https://www.bible.com/bible/1483/JHN.5.NNRV }}
{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,” |출처=[https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९] }}


History is repeated, and the prophecies are fulfilled in the New Testament.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Ecclesiastes+1%3A9-10+&version=NIV |title=Ecclesiastes 1:9–10 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+46%3A10+&version=NIV |title=Isaiah 46:10 |quote= }}</ref> In addition, the 40-year history of the Israelites in the desert and the rise and fall of Israel in the Old Testament are also examples and lessons that show who can receive God’s blessings in the New Testament times.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=1+Corinthians+10%3A5-11&version=NIV |title=1 Corinthians 10:5–11 |quote=}}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Romans+15%3A4+&version=NIV |title=Romans 15:4 |quote= }}</ref><br>Jehovah established the covenant and law with His chosen people and showed His favor upon those who obeyed Him with faith. Christ, who came in the New Testament times, established the [[New Covenant|new covenant]] and the [[law of Christ]] for the chosen, and He gives blessings to those who keep the new covenant.
विगतको इतिहास दोहोरिएको छ र नयाँ करारमा अगमवाणीहरू पूरा भएका छन् ।<ref>{{Cite web |title=उपदेशक १:९-१० |url=https://www.bible.com/bible/1483/ECC.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यशैया ४६:१० |url=https://www.bible.com/bible/1483/ISA.46.NNRV |quote=}}</ref> अझ भन्ने हो भने, उजाड-स्थानमा इस्राएलीहरूको ४० वर्षको इतिहास, अनि पुरानो करारको समयमा इस्राएलको उदय र पतनचाहिँ नयाँ करारको समयमा कसले परमेश्वरको आशिष् पाउँछ भन्ने कुराको उदाहरण हो ।<ref>{{Cite web |title=१ कोर १०:५-११ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |quote=}}</ref><ref>{{Cite web |title=रोमी १५:४ |url=https://www.bible.com/bible/1483/ROM.15.NNRV |quote=}}</ref>
 
विगतको इतिहास दोहोरिएको छ र नयाँ करारमा अगमवाणीहरू पूरा भएका छन् । अझ भन्ने हो भने, उजाड-स्थानमा इस्राएलीहरूको ४० वर्षको इतिहास, अनि पुरानो करारको समयमा इस्राएलको उदय र पतनचाहिँ नयाँ करारको समयमा कसले परमेश्वरको आशिष् पाउँछ भन्ने कुराको उदाहरण हो ।


यहोवा परमेश्वरले आफ्ना चुनिएका प्रजाहरूमाझ करार र व्यवस्था स्थापना गर्नुभयो, अनि विश्वासी र आज्ञाकारीहरूलाई अनुग्रह गर्नुभयो । [[नयाँ करार]]को समयमा आउनुभएका ख्रीष्टले चुनिएकाहरूका निम्ति नयाँ करार र [[ख्रीष्को व्यवस्था]] स्थापना गर्नुभयो । अनि यो नयाँ करार पालन गर्नेहरूलाई उहाँले आशिष् दिनुहुन्छ ।
यहोवा परमेश्वरले आफ्ना चुनिएका प्रजाहरूमाझ करार र व्यवस्था स्थापना गर्नुभयो, अनि विश्वासी र आज्ञाकारीहरूलाई अनुग्रह गर्नुभयो । [[नयाँ करार]]को समयमा आउनुभएका ख्रीष्टले चुनिएकाहरूका निम्ति नयाँ करार र [[ख्रीष्को व्यवस्था]] स्थापना गर्नुभयो । अनि यो नयाँ करार पालन गर्नेहरूलाई उहाँले आशिष् दिनुहुन्छ ।
पङ्क्ति १४५: पङ्क्ति ८९:


== बाह्य कडीहरू ==
== बाह्य कडीहरू ==
* [https://ahnsahnghong.com/ne/jehovah-salvation-history/ The History of God Jehovah’s Redemptive Work Through the Old Testament]
* [https://ahnsahnghong.com/ne/jehovah-salvation-history/ पुरानो करारमा यहोवा परमेश्वरको मुक्तिको कार्यको इतिहास]
* [https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]
* [https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]


== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />
 
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[Category:Bible Knowledge]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[Category:Biblical Terms]]
[[श्रेणी:पिता परमेश्वर]]
[[Category:God the Father]]

०७:५८, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

हिब्रू भाषाको ४ वटा व्यञ्जन वर्ण मिलेर बनेको शब्द यहोवा

यहोवा भनेको पुरानो करार बाइबलमा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,[१] जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: τετραγράμματον) भनेर चिनिन्छ । बाइबलमा यहोवा भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।[२] उहाँलाई यावे पनि भनिन्छ । यहोवा शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।[३] धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।[४]

यहोवाको नाउँको सङ्केत लिपि

बेबिलोनको कैद (ई.पू. छैटौँ शताब्दी)पछि र विशेष गरी ई.पू. तेस्रो शताब्दीदेखि यहूदीहरूले यहोवा भन्ने नाउँ प्रयोग गर्न छोडे । त्यस बेला यहूदीहरूले “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू”[५] भन्ने तेस्रो आज्ञालाई ‘परमेश्वरको नाउँलाई काढेर बोलाउनुहुँदैन’ भनेर बुझेका थिए । मानिसहरूले परमेश्वरको नाउँचाहिँ अति पवित्र भएकोले यो नाउँलाई जथाभावी उच्चारण गर्नुहुँदैन भनेर सोच्थे । तिनीहरूले सभाघरमा आराधना गर्दा, ‘अदोनै’(אֲדֹנָי, मेरा परमप्रभु) भनी पुकार्थे । छैटौँ शताब्दीदेखि १०औँ शताब्दीतिर बाइबलको मूल हिब्रू ग्रन्थलाई पुनरुत्पादन गरेका यहूदी मासोरेटीहरूले יהוהमा अदोनैएलोहिमको स्वर चिन्ह थपे । पुरानो करार(सेप्टुअजिन्ट)को ग्रीक अनुवादमा यहोवालाई किरिओस अर्थात् परमप्रभु भनेर अनुवाद गरिएको थियो ।[४]

अधिकांश अङ्ग्रेजी अनुवादहरू(NIV, NASB, RSV, KJV)मा यहोवालाई ‘The LORD(परमप्रभु)’ र जर्मन अनुवादमा चाहिँ, ‘der Herr(परमेश्वर)’ भनेर अनुवाद गरिएको छ । फ्रान्सेली अनुवादमा यहोवालाई ‘अनन्त एक जना’ भन्ने अर्थमा “l’Éternel” भनेर अनुवाद गरिएको छ । यो नाउँलाई रोमन अक्षरमा लेख्दा YHWH, YHVH, JHWH, JHVH भनेर लेखिएको पाइन्छ ।

परमेश्वरका अन्य उप-नामहरू

यहोवा समाविष्ट शब्दावली

यहोवाको मुक्तिको कार्य

पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर एकै र उही (त्रिएक) हुनुहुन्छ । पिता परमेश्वरले मानव-जातिका मुक्तिको निम्ति प्रत्येक युगमा फरक नाउँद्वारा मुक्तिको कार्य गर्नुभएको हो । पुरानो करारको समयमा कार्य गर्नुभएका पिता परमेश्वरको नाउँ यहोवा हो ।

आदमदेखि कुलपिताहरूको युगसम्म

आदम र हव्वाको पाप

यहोवा परमेश्वरले यावत थोक सृष्टि गर्नुभयो । उहाँले नर र नारी (आदम र हव्वा) सृष्टि गर्नुभई तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो । अदनको बगैँचामा आदम र हव्वाले सदासर्वदा जीवित रहन सक्ने जीवनको रूखको फल खाने अनुमति पाएका त थिए तर सर्पको छलमा परेर तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाएर पाप गरे र अदनबाट निष्कासित भए ।

आदम र हव्वाले कयिन र हाबिललाई जन्माए । कयिनले यहोवा परमेश्वरलाई भूमिको उब्जनीबाट बलि चढाए तर हाबिलले चाहिँ थुमा बलि गरे । यहोवा परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर कयिनको चाहिँ ग्रहण गर्नुभएन ।

जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)

(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्म हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)[६][७][८] योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।[९][१०])

नोआ जलप्रलयबाट बचाइएका

सन् १५७०देखि ईटालियाली चित्रकार ज्याकोबो बासानोद्वारा कोरिन थालिएको, जनावरहरू नोआको जहाजमा प्रवेश गर्दै

नोआको समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो ।

अब्राहामसँग करार बाँध्नुभएका यहोवा

अब्राहामले आफ्नो गृहनगर ऊर छोड्नुअघि यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभएर तिनलाई कनान देश दिने प्रतिज्ञा गर्नुभयो ।[११][१२] अब्राहामले उहाँको वचन मानेर कनानतिर लागे । अब्राहाम ९९ वर्षका हुँदा यहोवाले तिनीसित करार बाँध्नुभयो । उहाँले तिनका सन्तान(अर्को वर्ष जन्मनेवाला)का परमेश्वर हुनेछु भन्नुहुँदै त्यस बेलादेखि खतनालाई करारको चिन्ह बनाउनुभयो ।[१३]

परमेश्वरको प्रतिज्ञाद्वारा जन्मेका इसहाक र याकूब

अब्राहाम १०० वर्ष पुग्दा तिनकी पत्नी साराले तिनको छोरा इसहाक जन्माइन् । यहोवाले इसहाकलाई अब्राहामको समस्त सम्पत्तिको उत्तराधिकारी हुन दिनुभयो ।

जब इसहाक हुर्किए, तिनका पनि एसाव र याकूब गरी दुई जुम्ल्याहा छोराहरू भए । ती जुम्ल्याहा बच्चाहरू आमाको गर्भमा छँदादेखि नै, परमेश्वरले याकूबलाई जन्मसिद्ध ज्येष्ठाधिकारको आशिष् दिनुभयो । परमेश्वरबाट आशिष् पाउन याकूबले धेरै पीडा र कठिनाइहरू सहे र पछि गएर तिनले

इस्राएल’ भन्ने नाउँ पाए, जसको अर्थ परमेश्वरसँग लडन्त गर्नु हो ।

मिश्रमा इस्राएलीहरूको जीवन

कनानमा घोर अनिकाल छाएको बेला यहोवाले याकूबका एघारौँ छोरा योसेफद्वारा याकूबको परिवारलाई मिश्रमा बसाइँ सर्ने गराउनुभई तिनीहरूलाई बचाउनुभयो । समय बित्दैजाँदा याकूबका १२ जना छोराहरूबाट इस्राएलको १२ कुल निर्माण भयो, र त्यो नै मिश्रमा एउटा ठूलो जाति भयो । इस्राएलीहरूको सङ्ख्या धेरै भएको देखेर मिश्रका राजा फारोले तिनीहरूसित दुर्व्यवहार गरे र तिनीहरूलाई दास बनाए ।[१४]

प्रस्थानको समयदेखि न्यायकर्ताहरूको समयसम्म

४० वर्षको उजाड-स्थानको जीवन

सीनै पर्वतमा ओर्लिआउनुभएका यहोवा

यहोवाले मोशालाई अगमवक्ता नियुक्त गर्नुभई तिनीद्वारा इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुभयो । उहाँले लाल समुद्र फटाउनुभई इस्राएलीहरूलाई ओबानो जमिनबाट हिँड्ने गराउनुभयो, अनि दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तिनीहरूको साथमा रहनुभयो । उजाड-स्थानको अवधिभर परमेश्वरले तिनीहरूका निम्ति स्वर्गबाट मन्न बर्साइदिनुभयो । तिनीहरूलाई प्रतिज्ञाको कनानमा प्रवेश गर्न ४० वर्ष लाग्यो । इस्राएलीहरूको ४० वर्षको उजाड-स्थानको इतिहासचाहिँ तिनीहरूमा परमेश्वरप्रतिको विश्वास र करारप्रतिको आज्ञाकारिताको जाँच प्रक्रिया थियो ।[१५]
यहोवाले इस्राएलीहरू मिश्रबाट निस्किआएको वर्षमा सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुभएर तिनीहरूसँग करार बाँध्नुभयो । त्यसलाई पुरानो करार अथवा मोशाको व्यवस्था भनिन्थ्यो । त्यो करार र व्यवस्था पालन गर्नेलाई उहाँले ‘मेरो प्रजा’ भन्नुहुँदै उजाड-स्थानको अवधिभर तिनीहरूलाई करार र व्यवस्थाद्वारा शिक्षा दिनुभयो । तर मिश्रबाट निस्केका मानिसहरूमध्ये धेरैले गनगन गरी परमेश्वरको करारलाई त्यागे र अन्ततः उजाड-स्थानमै नष्ट भए । मिश्रबाट निस्किआएका पुरुषहरूमध्ये केवल यहोशू, कालेब र उजाड-स्थानमा जन्मिएका पुस्ता मात्र कनानमा प्रवेश गर्न सके ।

न्यायकर्ताको समयमा मूर्तिपूजा

कनानमा आएका इस्राएलीहरूले अनेक युद्ध लडेर त्यो देशलाई कब्जा गरे । तर तिनीहरूले परमेश्वरको वचन उल्लङ्घन गरेकाले तिनीहरूले सबै कनानीहरूलाई धपाउन भने सकेनन् । आफ्नै अनाज्ञाकारिताले गर्दा तिनीहरूले कनानीहरूको रीतिअनुसार मूर्तिलाई पुज्न पुगे । पापले गर्दा इस्राएलीहरूले आफ्नै वरपरका मानिसहरूबाट दमन र अपमान भोगे । इस्राएललाई बचाउन यहोवाले न्यायकर्ताहरू नियुक्त गर्नुहुन्थ्यो । तर शान्ति छाउँदैपिच्छे इस्राएलीहरूले परमेश्वरलाई बिर्सेर फेरि पाप गर्थे । पापको यो दुष्चक्र न्यायकर्ताहरूको समयसम्म चलिरह्यो ।

राज्यहरूको युग

संयुक्त राजतन्त्र

न्यायकर्ताहरूको युगको अन्त्यमा, इस्राएलीहरूले उनीहरूका वरपरका राज्यहरूमा जस्तै एक जना राजा नियुक्त गरिदिन परमेश्वरलाई बिन्ती गरे । तब यहोवाले शाऊललाई इस्राएलको पहिलो राजा नियुक्त गर्नुभयो । यो नै संयुक्त राजतन्त्रको सुरुवात थियो । केही समयपछि, शाऊल अनाज्ञाकारी भएकाले परमेश्वरले तिनलाई राजाको पददेखि हटाइदिनुभयो र दाऊदलाई राजा नियुक्त गर्नुभयो । दाऊदले आफ्नो शासनकालमा सियोनको गढी कब्जा गरे, यरूशलेमलाई नयाँ राजधानी बनाए र करारको सन्दूक यरूशलेममा सार्ने जस्ता कार्यहरू गरे । दाऊदले परमेश्वरको करार र व्यवस्था ईमानदारिताका साथ पालन गरेकाले इस्राएलमा शान्ति छायो । दाऊदका छोरा, राजा सोलोमनको समयमा यरूशलेम मन्दिर निर्माण भएपछि इस्राएलमा शान्ति छायो । तर आफ्नो शासनकालको अन्त्यमा राजा सोलोमनले आफ्ना सहायकहरूलाई पछ्याउँदै मूर्तिपूजा गरे (१ राजा अध्याय १-११; २ इतिहास अध्याय १-९) ।

विभाजित इस्राएल : दक्षिण यहूदा र उत्तर इस्राएल

दक्षिण यहूदाको राज्य र उत्तर इस्राएलको राज्य

सोलोमन राजाको मृत्युपछि इस्राएल कमजोर हुँदैगयो, र यो दुई भागमा विभाजन भयो : दक्षिण यहूदा र उत्तर इस्राएल । पहिलो राजा यारोबामको समयदेखि उत्तर इस्राएलले परमेश्वरको करारलाई इन्कार गरी सुनको बाछा पुज्यो । त्यसपछि तिनीहरूले बाल र अशेरा जस्ता अन्य देवताहरूलाई पुज्दै मूर्तिपूजामा रमाउन थाले । तिनीहरूको अनाज्ञाकारिताका कारण उत्तर इस्राएलले परमेश्वरको सुरक्षा गुमायो र ई.पू. ७२१तिर अश्शूरद्वारा नष्ट भयो । तर जब अश्शूरी सेनाहरू दक्षिण यहूदामा आइपुगे, तब त्यहाँ ईमानदारितापूर्वक परमेश्वरको सेवा गरेका राजाहरू भएकाले तिनीहरूले परमेश्वरको सुरक्षा पाए । उदाहरणको लागि, राजा यहोशापातले परमेश्वरको व्यवस्था पालन गरेर मोआब र अम्मोनको आक्रमणलाई परास्त गरे । अनि राजा हिजकिया, लामो समयसम्म नमनाइएको निस्तार-चाड मान्नू भन्ने परमेश्वरको आज्ञामा आज्ञाकारी भए । तिनीहरूको आज्ञाकारिताले गर्दा परमेश्वरले दक्षिण यहूदालाई अश्शूरको आक्रमणबाट बचाउनुभयो ।

बेबिलोनको कैददेखि यरूशलेम फर्कनेसम्म

ई.पू. ५८६तिर दक्षिण यहूदाले परमेश्वरको करारलाई त्यागेकोले बेबिलोन(नियो बेबिलोनिया)द्वारा नष्ट भयो । मानिसहरूलाई कैदी बनाएर लगियो, र राजधानी सहर यरूशलेम उजाड भूमिमा परिणत भयो । ७० वर्षको कैदपछि इस्राएलीहरू आफ्नो गृहनगर फर्कनेछन् भनेर यहोवाले अगमवाणी गर्नुभएको थियो ।[१६] फारस साम्राज्यले बेबिलोनलाई परास्त गरेपछि, अगमवाणीलाई विश्वास गर्ने र बेबिलोनलाई सहनेहरू खुशीसाथ आफ्नो गृहनगर फर्के । तिनीहरूले बुझे, कि तिनीहरूले परमेश्वरको करार र व्यवस्थालाई त्यागेकाले तिनीहरू अन्यजातिको कब्जामा परेका हुन् । यसकारण तिनीहरूले यरूशलेम मन्दिर पुनर्निर्माण गर्न र परमेश्वरको व्यवस्था पालन गर्न हरप्रयत्न गरे । येशूज्यू नआउञ्जेल तिनीहरूले यसै गरिरहे ।

विगतको इतिहास हुन आउने कुराहरूको छाया

पुरानो करारमा यहोवाले नेतृत्व गर्नुभएको मुक्तिको कार्यचाहिँ मसीह अर्थात् ख्रीष्टले यो संसारमा आउनुभएर पूरा गर्नुहुने मुक्तिको कार्यको नकल र छाया हो ।


किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो ।

हिब्रू १०:१


यहोवाले बाइबलमा छोड्नुभएका अगमवाणीहरूचाहिँ ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराका गवाही हुन् ।


“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,”

यूहन्ना ५:३९


विगतको इतिहास दोहोरिएको छ र नयाँ करारमा अगमवाणीहरू पूरा भएका छन् ।[१७][१८] अझ भन्ने हो भने, उजाड-स्थानमा इस्राएलीहरूको ४० वर्षको इतिहास, अनि पुरानो करारको समयमा इस्राएलको उदय र पतनचाहिँ नयाँ करारको समयमा कसले परमेश्वरको आशिष् पाउँछ भन्ने कुराको उदाहरण हो ।[१९][२०]

यहोवा परमेश्वरले आफ्ना चुनिएका प्रजाहरूमाझ करार र व्यवस्था स्थापना गर्नुभयो, अनि विश्वासी र आज्ञाकारीहरूलाई अनुग्रह गर्नुभयो । नयाँ करारको समयमा आउनुभएका ख्रीष्टले चुनिएकाहरूका निम्ति नयाँ करार र ख्रीष्को व्यवस्था स्थापना गर्नुभयो । अनि यो नयाँ करार पालन गर्नेहरूलाई उहाँले आशिष् दिनुहुन्छ ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू