येशूज्यूको दोस्रो आगमनको समय: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
"thumb|A fig tree '''The timing of Jesus’ second coming''' is a pressing matter in Christianity. Two thousand years ago, Jesus’ disciples, too, wondered when He would come again. Jesus said He would come again when Judgment Day is near just before the saints enter the kingdom of heaven.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+21%3A27-28&version=NIV |tit..." सँग पृष्ठ सिर्जना गरियो
 
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ९ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
[[File:Some figs.jpg|thumb|A fig tree]]
[[File:Some figs.jpg|thumb|अञ्जीरको रूख]]
'''The timing of Jesus’ second coming''' is a pressing matter in Christianity. Two thousand years ago, Jesus’ disciples, too, wondered when He would come again. Jesus said He would come again when [[Last Judgment|Judgment Day]] is near just before the saints enter the kingdom of heaven.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+21%3A27-28&version=NIV |title=Luke 21:27–28 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Peter+3%3A12-13&version=NIV |title=2 Peter 3:12–13 |publisher= |quote= }}</ref> He prophesied the timing of His second coming through the '''Parable of the Fig Tree'''. Although He did not specify a date, the Parable of the Fig Tree is a decisive sign that shows when Jesus comes again.
'''येशूज्यूको दोस्रो आगमनको समय'''चाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, [[इन्साफको दिन]] नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले '''अञ्जीरको रूखको दृष्टान्त'''द्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो ।<ref>{{Cite web |title=लूका २१:२७–२८ |url=https://www.bible.com/bible/1483/LUK.21.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:१२–१३ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> हुन त येशूज्यूले आफू आउने समय तोकेर भन्नुभएको त छैन, तर उहाँले बताउनुभएको अञ्जीरको रूखको दृष्टान्तचाहिँ उहाँ फेरि आउनुहुने कुराको निर्णायक चिन्ह हो । [[नयाँ करार]] बाइबलमा येशूज्यूले बताउनुभएको अञ्जीरको रूख सम्बन्धी दुई वटा दृष्टान्तहरू छन् । एउटाचाहिँ येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको दृष्टान्त हो, जुन [[मत्तीको सुसमाचार|मत्ती]] र [[मर्कूस|मर्कूसको सुसमाचार]]मा लेखिएको छ भने अर्कोचाहिँ [[लूकाको सुसमाचार]]मा लेखिएको फलविहीन अञ्जीरको रूखको दृष्टान्त हो । सुसमाचारका पुस्तकहरूमा लिखित अञ्जीरको रूखको दृष्टान्तहरूले [[इस्राएल]]को विनाश र पुनर्स्थापनलाई सङ्केत गर्नुका साथै येशूज्यूको दोस्रो आगमनको समयलाई पनि सङ्केत गरेको छ ।


There are two parables of the fig tree spoken by Jesus in the [[The New Testament|New Testament]]. The first is when Jesus cursed a fig tree, written in the [[Gospel of Matthew]] and [[Gospel of Mark|Mark]]. The second is the Parable of a Barren Fig Tree, recorded in the [[Gospel of Luke]]. The parables of the fig tree recorded in the Gospels lead to the prophecies of destruction and restoration of [[Israel]], and indicate the timing of Jesus’ second coming.
== येशूज्यूको दोस्रो आगमनको समय र अञ्जीरको रूखको दृष्टान्त ==
==Timing of Jesus’ Second Coming and the Parable of the Fig Tree==
===Learn the Lesson From the Fig Tree===
The disciples asked Jesus about the timing and signs of His second coming.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+24%3A3&version=NIV|title=Matthew 24:3|quote=}}</ref> Jesus explained the signs of His second coming, saying, “Learn the lesson from the fig tree.”


{{quote5 |내용= “At that time the sign of the '''Son of Man''' will '''appear''' in the sky, and all the nations of the earth will mourn. They will see the Son of Man coming on the clouds of the sky, with power and great glory. And he will send his angels with a loud trumpet call, and they will gather his elect from the four winds, from one end of the heavens to the other. Now '''learn this lesson from the fig tree''': As soon as its twigs get tender and its leaves come out, you know that summer is near. Even so, when you see all these things, you know that it is near, right at the door.” |출처=[https://www.biblegateway.com/passage/?search=Matthew+24%3A30-33&version=NIV Matthew 24:30–33]}}
=== अञ्जीरको रूखबाट शिक्षा लेओ ===
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनको समय र चिन्हबारे सोधे ।<ref>{{Cite web |title=मत्ती २४:|url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |quote=}}</ref> तब येशूज्यूले “अञ्जीरको रूखबाट शिक्षा लेओ” भन्नुहुँदै उहाँको दोस्रो आगमनको चिन्हबारे वर्णन गरिदिनुभयो ।


When Jesus comes again, He will come on the clouds and gather His people. Coming on the clouds means coming in the [[God in the Flesh (Incarnation)|form of a man]], identical to how He appeared at His first coming. The Parable of the Fig Tree is a prophecy about the timing of Jesus’ second coming. Therefore, when the twigs get tender and its leaves come out, it is time for the Son of Man, the [[Second Coming Jesus (Second Coming Christ)|Christ, to come again]].
{{quote5 |내용= “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३३]}}


===Cursing the Fig Tree===
येशूज्यू फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ र आफ्ना चुनिएकाहरूलाई भेला गर्नुहुनेछ । उहाँ बादलमा आउनुहुने कुराचाहिँ, पहिलो आगमनमा जस्तै [[येशूज्यूको दोस्रो आगमनको स्वरूप|मानिसको स्वरूप]]मा फेरि आउनुहुनेछ भन्ने अर्थ हो । अञ्जीरको रूखको दृष्टान्तचाहिँ येशूज्यूको दोस्रो आगमनको समयसम्बन्धी अगमवाणी हो । यसकारण जब अञ्जीरको रूखका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब मानिसको पुत्र अर्थात् [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ]]
[[File:Brooklyn Museum - The Accursed Fig Tree (Le figuier maudit) - James Tissot.jpg|thumb | px |''The Accursed Fig'' by James Tissot]]
In the Gospels of Matthew and Mark, there is a story about a fig tree that was cursed because it had no fruit. When Jesus was hungry, He found a fig tree and looked around it to see if there was any fruit. However, the fig tree had only leaves but no fruit. Jesus said that the fig tree would never bear fruit again.


{{quote5 |내용=Early in the morning, as he was on his way back to the city, he was hungry. Seeing a fig tree by the road, he went up to it but found nothing on it except leaves. Then he said to it, “May you never bear fruit again!” Immediately the tree withered.|출처=[https://www.biblegateway.com/passage/?search=Matthew+21%3A18-19&version=NIV Matthew 21:18–19]}}
=== अञ्जीरको रूखले सराप पाएको घटना ===
[[File:Brooklyn Museum - The Accursed Fig Tree (Le figuier maudit) - James Tissot.jpg|thumb | px |जेम्स टिसोटको चित्र, सराप पाएको अञ्जीरको रूख]]
मत्ती र मर्कूसको सुसमाचारमा, फलविहीन अञ्जीरको रूखलाई सराप दिइएको कुरा लेखिएको छ । जब येशूज्यू भोकाउनुभयो तब उहाँले एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर बोटको छेउमा जानुभयो । तर उहाँले अञ्जीरको रूखमा पातबाहेक केही पाउनुभएन । त्यसैले उहाँले अब उप्रान्त अञ्जीरको रूखमा फेरि कहिल्यै फल फल्नेछैन भन्नुभयो ।


In the book of Mark, it is written that it was not the season for figs. Despite that, Jesus cursed the fig tree that had no fruit, and it withered from the roots.
{{quote5 |내용=बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो । बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो । उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन । उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्” र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो ।|출처=[https://www.bible.com/bible/1483/MAT.21.NNRV मत्ती २१:१८-१९]}}


{{quote5 |내용=The next day as they were leaving Bethany, Jesus was hungry. Seeing in the distance a fig tree in leaf, he went to find out if it had any fruit. When he reached it, he found nothing but leaves, because it was '''not the season for figs'''. Then he said to the tree, “May no one ever eat fruit from you again.” . . . In the morning, as they went along, they saw the fig tree withered from the roots. Peter remembered and said to Jesus, “Rabbi, look! The fig tree you cursed has withered!”|출처=[https://www.biblegateway.com/passage/?search=Mark+11%3A12-21&version=NIV Mark 11:12–21]}}
मर्कूसको पुस्तकमा चाहिँ, त्यस बेला अञ्जीरको रूखमा फल फल्ने समय भएको थिएन भनेर लेखिएको छ । तापनि येशूज्यूले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुभएर त्यसलाई जरैदेखि सुक्ने गराउनुभयो ।


===The Parable of the Barren Fig Tree===
{{quote5 |내용=भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो । अनि टाढामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन । तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस् ।” ... बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो । अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ ।”|출처=[https://www.bible.com/bible/1483/MRK.11.NNRV मर्कूस ११:१२-२१]}}
[[File:Brooklyn Museum - The Vine Dresser and the Fig Tree (Le vigneron et le figuier) - James Tissot.jpg|thumb|px|''The Vine Dresser and the Fig Tree'' by James Tissot]]
Jesus told another parable of the fig tree that bore no fruit in the Gospel of Luke.


{{quote5 |내용=Then he told this parable: “A man had a fig tree planted in his vineyard, and he went to look for fruit on it but did not find any. So he said to the man who took care of the vineyard, ‘For three years now I’ve been coming to look for fruit on this fig tree and haven’t found any. Cut it down! Why should it use up the soil?’ ‘Sir,’ the man replied, ‘leave it alone for one more year, and I’ll dig around it and fertilize it. If it bears fruit next year, fine! If not, then cut it down.’ ”|출처=[https://www.biblegateway.com/passage/?search=Luke+13%3A6-9&version=NIV Luke 13:6–9]}}
=== फलविहीन अञ्जीरको रूखको दृष्टान्त ===
[[File:Brooklyn Museum - The Vine Dresser and the Fig Tree (Le vigneron et le figuier) - James Tissot.jpg|thumb|px|जेम्स टिसोटको चित्र, ''दाखबारीको माली र अञ्जीरको रूख'']]
येशूज्यूले बताउनुभएको फलविहीन अञ्जीरको रूखको अर्को दृष्टान्त लूकाको सुसमाचारमा पनि लेखिएको छ ।


A man planted a fig tree and waited for it to bear fruit. However, the fig tree did not produce any fruit for three years. So he said to the vineyard-keeper to cut down the fig tree. Then the keeper asked the man to leave the fig tree so he could dig around and fertilizer it. He added that if it would not bear fruit the next year, the master could cut it down.
{{quote5 |내용=त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो । त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ । यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने ?’ तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु, र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’ । ”|출처=[https://www.bible.com/bible/1483/LUK.13.NNRV लूका १३:६-९]}}


===Jesus’ Work and the Interpretation of the Parable===
एक जना मानिसले अञ्जीरको बोट रोप्यो र त्यसबाट फल फल्छ कि भनेर उसले पर्खियो । तर अञ्जीरको रूखमा ३ वर्षसम्म फल फलेन । त्यसैले उसले मालीकहाँ गएर त्यस अञ्जीरको रूखलाई काटेर ढालिदिन भन्यो । तब मालीले “यस रूखलाई रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु । यसो गर्दा पनि यदि अर्को वर्ष फल फलेन भने तपाईंले यसलाई काटेर ढालिदिनुहोस्” भन्यो ।
====Fig Tree====
The fig tree is commonly known in Israel as the representative tree of the country. Jesus was born in Israel, where He lived for over thirty years, so He must have known the season for figs. Despite that, He cursed the fig tree for not having any fruit. This was a prophecy.
In the Bible, the fig tree represents Israel.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Jeremiah+24%3A5&version=NIV|title=Jeremiah 24:5|quote=}}</ref> The fruit Jesus looked for on the fig tree refers to those who have true faith in Jesus and the [[gospel]] in Israel.


====A Man Who Looked for Fruit====
=== येशूज्यूको कार्य र दृष्टान्तको वर्णन ===
In the Parable of the Fig Tree in the Gospel of Luke, the man who looked for fruit on the fig tree for three years but did not find any refers to Jesus. Jesus preached the gospel in Israel for three years. After the ascension of Jesus, the saints of the early Church preached the gospel of [[Jesus Christ]], but the Jews still refused to accept it.
====The Fruitless Fig Tree====
Israel, who did not accept the gospel, is compared to the fig tree that bore no fruit. Just as the fruitless fig tree withered from the roots and was cut down, Israel, who rejected Jesus, was destroyed by Rome.


==Fall of Israel and Its Restoration==
==== अञ्जीरको रूख ====
===Prophecy===
अञ्जीरको रूखचाहिँ इस्राएलको प्रतिनिधि रूख भएकोले यो इस्राएलमा सर्वत्र पाइन्छ । येशूज्यूचाहिँ इस्राएलमा जन्मनुभएर ३० वर्षभन्दा बढी समय त्यहाँ बिताइसक्नुभएकोले उहाँलाई अञ्जीरको फल फल्ने समय अवश्य थाहा थियो । तैपनि उहाँले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुको कारणचाहिँ अरू नै केही कुरा अगमवाणी गर्नको निम्ति थियो । बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई जनाउँछ ।<ref>{{Cite web |title=यर्मिया २४:५ |url=https://www.bible.com/bible/1483/JER.24.NNRV |quote=}}</ref> येशूज्यूले अञ्जीरको रूखमा खोज्नुभएको फलले चाहिँ, येशूज्यू र [[सुसमाचार]]प्रति साँचो विश्वास लिने मानिसहरूलाई जनाउँछ ।
Luke 21 records in detail the prophecy about the destruction of Israel.


{{quote5 |내용= “When you '''see Jerusalem being surrounded by armies, you will know that its desolation is near'''. . . . How dreadful it will be in those days for pregnant women and nursing mothers! There will be great distress in the land and wrath against this people. They will fall by the sword and will be taken as prisoners to all the nations. Jerusalem will be trampled on by the Gentiles '''until the times of the Gentiles are fulfilled'''.”|출처=[https://www.biblegateway.com/passage/?search=Luke+21%3A20-24&version=NIV Luke 21:20–24]}}
==== फल खोज्ने एक जना मानिस ====
लूकाको सुसमाचारमा उल्लेखित अञ्जीरको रूखको दृष्टान्तमा, ३ वर्षसम्म अञ्जीरको रूखमा फल खोजेर नभेट्टाएको एक जना मानिसले येशूज्यूलाई जनाउँछ । येशूज्यूले इस्राएलमा ३ वर्षसम्म सुसमाचार गर्नुभयो । येशूज्यूको स्वर्गारोहणपछि सुरुको मण्डलीका सन्तहरूले [[येशू ख्रीष्ट]]को सुसमाचार प्रचार गरे, तर यहूदीहरूले भने अझै पनि इन्कार गरिरहे ।


As prophesied, Jerusalem, the capital of Israel, was besieged and destroyed by the Roman armies in A.D. 70. This prophecy also hints at the restoration of Israel. In Luke 21:24 of the NLT Bible, it reads, “Jerusalem will be trampled down by the Gentiles '''until the period of the Gentiles comes to an end'''.”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+21%3A24&version=NIV |title=Luke 21:24 |publisher= |quote=}}</ref> The land of Israel was actually ruled by Rome, Byzantium, Islam, crusaders, the Mamluks and the Ottoman Turks.<ref>{{인용 |url=https://www.britannica.com/place/Jerusalem/Roman-rule |title=Roman rule |website=Britannica  |publisher=|date= |year= |author= |isbn= |quote= }}</ref> However, when the period of the Gentiles is over, the land of Israel is to be restored to the Jews.
==== फलविहीन अञ्जीरको रूख ====
सुसमाचार ग्रहण नगरेको इस्राएल देशलाई फलविहीन अञ्जीरको रूखसँग तुलना गरिएको छ । फलविहीन अञ्जीरको रूख जरैदेखि सुकेकोले काटेर ढालिएजस्तै येशूज्यूलाई इन्कार गरेको इस्राएल देश पनि रोमद्वारा नष्ट भयो ।


===Fall of Israel<ref>Antiquities of the Jews, ''CreateSpace Independent Publishing Platform'', December 13, 2013, Flavius Josephus</ref>===
== इस्राएलको विनाश र पुनर्स्थापना ==
[[File:Roberts Siege and Destruction of Jerusalem.jpg|thumb|300px|''The Siege and Destruction of Jerusalem by the Romans Under the Command of Titus, A.D. 70'' by David Roberts, 1850 ]]
Roman Emperor Nero sent Commander [https://www.britannica.com/biography/Vespasian Vespasian] to Israel to quell the riots that spread throughout Israel. Vespasian troops captured the major fortresses of Israel and marched toward Jerusalem in A.D. 68. Just before the attack on Jerusalem, the news of [https://www.britannica.com/biography/Nero-Roman-emperor Nero]’s suicide came from Rome. Vespasian, who was crowned as new emperor, returned to Rome. In A.D. 69, his son Titus resumed the invasion of Jerusalem. [https://www.britannica.com/biography/Titus Titus] made a strategy to block all the exits of the city by building siege walls around Jerusalem and made the Jews starve to death in the city. The isolated people in Jerusalem died of starvation. In the fourth month of the siege, the Roman troops charged into Jerusalem and killed Jews of all ages.<ref>Jerusalem: The Biography, ''Weidenfeld & Nicolson'', September 18, 2012, Simon Sebag Montefiore </ref><ref>{{Cite web |url= https://www.worldhistory.org/article/1993/the-siege-of-jerusalem-in-70-ce/|title= The Siege of Jerusalem in 70 CE|website= World History Encyclopedia|date= May 2, 2022 }}</ref> The city and the temple were burned down, and the temple collapsed, leaving no stone on it.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+24%3A1-2&version=NIV |title=Matthew 24:1–2 |quote= }}</ref><br>In A.D. 70, Israel was destroyed with the fall of Jerusalem. Approximately 1.1 million Jews died during the siege of Jerusalem, and 97,000 Jews were taken captive. All this happened as prophesied, "They will fall by the sword and will be taken as prisoners to all the nations.”


===Restoration of Israel===
=== अगमवाणी ===
[[File:Declaration of State of Israel 1948 1.jpg|thumb|px|David Ben-Gurion, the first prime minister of Israel, declared the independence of Israel on May 14, 1948.]]
लूका अध्याय २१मा इस्राएलको विनाशसम्बन्धी विस्तृत रूपमा अगमवाणी गरिएको छ ।


After the fall of Jerusalem, the Jews were expelled from their land and wandered in Europe and many other countries around the world. Among them, the Jews who believed in the prophecy of the restoration of Israel<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Jeremiah+30%3A3&version=NIV |title=Jeremiah 30:3 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Jeremiah+50%3A4-5&version=NIV |title=Jeremiah 50:4–5 |quote= }}</ref>did not forget their home Jerusalem, waiting for the fulfillment of the prophecy.<ref>{{인용 |title=Jerusalem: The Biography |date=September 18, 2012 |author=Simon Sebag Montefiore}}</ref> At the end of the 19th century, the Jews scattered all over the world participated in [[Zionism]] to establish a state in the land of their ancestors. Some Jews, dreaming of establishing a state, even migrated to Palestine.<ref>{{인용 |url=https://www.britannica.com/topic/Zionism |title= Zionism|website=Britannica  |publisher=|date= |year= |isbn= |quote=}}</ref><br>During this period, one of the biggest genocides occurred to the Jews in Europe. It was the Holocaust, the massacre of Jews by Nazi Germany, which began in 1933 and ended in 1945. For twelve years, six million Jews, including 1.5 million children, were killed in fifteen European countries, including Poland, Russia, Austria, Czechoslovakia, Hungary, France, Belgium, Luxembourg, Italy, Netherlands, Norway, Romania, Yugoslavia, and Greece. They died of forced labor, starvation, and diseases, or they were shot, hanged on the gallows, and massacred in the gas chambers.<ref>{{Cite web |url=https://www.britannica.com/event/Holocaust |title=Holocaust |website=Britannica|publisher=  |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref><br>When Germany was defeated in [https://www.britannica.com/event/World-War-II World War II] (1939–1945), the genocide of Jews stopped. The Jews returned to Palestine, the land of their ancestors, believing that a state must exist in order for them to live, and declared the independence of Israel on May 14, 1948.<ref>{{Cite web |url= https://www.pbs.org/wgbh/americanexperience/features/truman-israel/|title=Declaration of Israel's Independence, 1948 |website=PBS.org |publisher=  |date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=https://www.gov.il/en/Departments/General/declaration-of-establishment-state-of-israel|title=The Declaration of the Establishment of the State of Israel|website= Israel Ministry of Foreign Affairs |publisher=  |date=May 14, 1948 |year= |author= |page= |series= |isbn= |quote= }}</ref>
{{quote5 |내용= “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान । ... ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय ! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ । तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन् । अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।”|출처=[https://www.bible.com/bible/1483/LUK.21.NNRV लूका २१:२०-२४]}}


==Second Coming of Jesus==
यो अगमवाणीअनुसार ई.सं. ७०मा रोमी सेनाहरूले इस्राएलको राजधानी यरूशलेमलाई घेरा हाले र नष्ट गरे । यो अगमवाणीमा इस्राएलको पुनर्स्थापनाबारे पनि हिन्ट दिइएको छ । NERV अनुवाद बाइबलको लूका २१:२४मा “यरूशलेमको पवीत्र शहरमा '''गैर-यहूदीहरूको समय शेष नहुन्जेल''' तिनीहरू पाइताला ठटाएर हिडि रहनेछन्” भनेर लेखिएको छ ।<ref>{{Cite web |title=लूका २१:२४ |url=https://www.bible.com/bible/1483/LUK.21.NNRV |publisher= |quote=}}</ref> वास्तवमा इस्राएलको भूमि रोम, बिजान्टियम, इस्लाम, धर्म योद्धा, माम्लुक र ओट्टोमन टुर्कहरूद्वारा शासन गरिएको थियो ।<ref>{{인용|url=https://www.britannica.com/place/Jerusalem/Roman-rule|title=रोमी शासन|website=Britannica|publisher=|date=|year=|author=|isbn=|quote=}}</ref> तर जब अन्यजातिहरूको समय पूरा भएपछि, तब इस्राएलको भूमि यहूदीहरूका लागि पुनर्स्थापना हुनेछ ।
In winter, trees lose their leaves and their twigs seem to have withered. However, in spring and summer, twigs get tender and give out leaves. It is the same with the State of Israel, which is represented by the fig tree. Israel had perished for about 1,900 years after its fall in A.D. 70, but restored its sovereignty and rebuilt a state in 1948. It is the resurrection of a nation that had disappeared in ancient times.<ref>{{인용 |url=https://jewishjournal.com/commentary/columnist/editors-note/348414/the-five-miracles-of-israel/ |title=The Five Miracles of Israel |website=Jewish Journal |publisher= |date= |year= |isbn= |quote=}}</ref> This is an unprecedented case in history that a collapsed nation restored its state in 2,000 years. This is a sign of the [[Second Coming Jesus (Second Coming Christ)|second coming of Christ]].


{{quote5 |내용=“At that time the sign of the Son of Man will appear in the sky, and all the nations of the earth will mourn. They will see the Son of Man coming on the clouds of the sky, with power and great glory. And he will send his angels with a loud trumpet call, and they '''will gather his elect from the four winds, from one end of the heavens to the other. Now learn this lesson from the fig tree: As soon as its twigs get tender and its leaves come out''', you know that summer is near. Even so, when you see all these things, you know that '''it is near, right at the door'''.|출처=[https://www.biblegateway.com/passage/?search=Matthew+24%3A30-33&version=NIV Matthew 24:30–33]}}
=== इस्राएलको विनाश<ref>यहूदीहरूका पुरातन वस्तुहरू, CreateSpace Independent Publishing Platform, सन् २०१३ डिसेम्बर १३, Flavius Josephus</ref> ===
[[File:Roberts Siege and Destruction of Jerusalem.jpg|thumb|300px|''टाइटसको नेतृत्वमा आएका रोमीहरूद्वारा यरूशलेमको घेराबन्दी र विनाश, ई.सं. ७०'', डेभिड रोबर्ट्स, सन् १८५०  ]]
रोमी सम्राट नेरोले इस्राएलभरि फैलिएको दङ्गालाई शान्त पार्न सेनापति [https://www.britannica.com/biography/Vespasian भेस्पासियन]लाई पठाए । ई.सं. ६८मा भेसपासियनका सेनाहरूले इस्राएलका मुख्य किल्लाहरू कब्जा गर्दै यरूशलेमतिर अगि बढे । यरूशलेममा आक्रमण गर्नुअघि रोमबाट [https://www.britannica.com/biography/Nero-Roman-emperor नेरो]ले आत्महत्या गरेको समाचार आयो । नयाँ सम्राटको रूपमा राज्याभिषेक गरिएका भेस्पासियन ई.सं. ६९मा रोम फर्केपछि, तिनका छोरा [https://www.britannica.com/biography/Titus टाइटस]ले यरूशलेमलाई फेरि आक्रमण गरे । टाइटसले यरूशलेमको वरिपरि घेराबन्दी पर्खाल बनाएर यरूशलेमबाट बाहिर निस्कने सबै द्वारहरू बन्द गर्ने, र यहूदीहरूलाई सहरमा भोकले मार्ने रणनीति बनाए । तब यरूशलेमका बासिन्दाहरू भोकले मर्न लागे । घेराबन्दी हालेको चौथो महिनामा रोमी सेनाहरूले यरूशलेममा प्रवेश गरेर सबै उमेर समूहका यहूदीहरूलाई मारे ।<ref>यरूशलेम : जीवनी, Weidenfeld & Nicolson, सन् २०१२ सेप्टेम्बर १८, Simon Sebag Montefiore </ref><ref>{{Cite web |date=May 2, 2022 |title=ई.सं. ७०मा यरूशलेम कब्जा |url=https://www.worldhistory.org/article/1993/the-siege-of-jerusalem-in-70-ce/ |website=World History Encyclopedia}}</ref> सहर र मन्दिरहरू जलाइयो, र मन्दिरहरू एउटा ढुङ्गा पनि बाँकी नरहने गरी नष्ट पारिए ।<ref>{{Cite web |title=मत्ती २४:१-२ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |quote=}}</ref>


Second Coming Christ was prophesied to begin the gospel ministry to gather His elect in 1948 when Israel, represented by the fig tree, became independent. That’s why the prophet [[Micah]] said that when God came in the last days, He would teach us His ways of truth and gather us into [[Zion]]. Zion is the place where [[The Feasts of God|God’s feasts]] are celebrated, which is the true church.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+33%3A20-21+&version=NIV |title=Isaiah 33:20–21 |publisher= |quote=}}</ref>
.सं. ७०मा यरूशलेमको विनाशसँगै इस्राएल विनाश भयो । तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् भन्ने अगमवाणीअनुसार यरूशलेमको घेराबन्दीमा परेका करीब ११ लाख जना यहूदीहरू मारिए र ९७,००० जना यहूदीहरू कैदी बनाइए ।


{{quote5 |내용=In the '''last days''' the mountain of the LORD’s temple will be established as chief among the mountains; it will be raised above the hills, and peoples will stream to it. Many nations will come and say, “Come, let us go up to the mountain of the LORD, to the house of the God of Jacob. '''He will teach us his ways''', so that we may walk in his paths.” The law will go out from Zion, the word of the LORD from Jerusalem.|출처=[https://www.biblegateway.com/passage/?search=Micah+4%3A1-2&version=NIV Micah 4:1–2]}}
=== इस्राएलको पुनर्स्थापना ===
[[File:Declaration of State of Israel 1948 1.jpg|thumb|px|सन् १९४८ मे १४मा इस्राएलका प्रथम प्रधानमन्त्री डेभिड बेन गुरियनले इस्राएल स्वतन्त्रताको घोषणा गरे ।]]


It is Christ [[Ahnsahnghong]] who restored the truth of the Bible and taught the way of salvation when Israel was rebuilt. Christ Ahnsahnghong was born in 1918 and baptized in 1948 at thirty years old, when He began to preach the gospel. He restored the gospel of the early Church such as the [[The Feasts of God|seven feasts in three times]], including the [[Passover]] and the [[Sabbath]], which had not been kept after the Apostolic Age. Ahnsahnghong is the Second Coming Christ who began to preach the truth of life in 1948 as the withered fig tree, Israel, miraculously revived after 1,900 years.
यरूशलेम विनाश भएपछि यहूदीहरू आफ्नो भूमिबाट धपाइए, र तिनीहरू यूरोप लगायत संसारका थुप्रै देशहरूमा भौंतारिए । तीमध्ये इस्राएल पुनर्स्थापनको<ref>{{Cite web |title=यर्मिया ३०:३ |url=https://www.bible.com/bible/1483/JER.30.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यर्मिया ५०:४–५ |url=https://www.bible.com/bible/1483/JER.50.NNRV |quote=}}</ref> अगमवाणीलाई विश्वास गरेका यहूदीहरूले अगमवाणी पूरा हुने दिनको प्रतीक्षा गर्दै आफ्नो गृहनगर यरूशलेमलाई बिर्सेनन् ।<ref>{{인용|title=Simon Sebag Montefiore, Vintage; Reprint edition|date=September 18, 2012|author=Jerusalem: The Biography}}</ref> १९औँ शताब्दीको अन्त्यमा विश्वभरि छरपष्ट भएका यहूदीहरूले आफ्ना पिता-पुर्खाको भूमिमा आफ्नै राज्य स्थापना गर्न [[सियोनवाद]] अभियान चलाए । राज्य स्थापना गर्ने सपना बोकेका केही यहूदीहरू प्यालेस्टाइनतिर पनि बसाइँ सरे ।<ref>{{인용|url=https://www.britannica.com/topic/Zionism|title=Zionism|website=Britannica|publisher=|date=|year=|isbn=|quote=}}</ref>


==Related videos==
यो अवधिमा यूरोपमा यहूदीहरूको ठूलो नरसंहार भयो । त्यो नै जर्मन नाजीले गरेको यहूदीहरूको नरसंहार, होलोकस्ट थियो, जुन सन् १९३३मा सुरु भएर सन् १९४५मा समाप्त भयो । करीब १२ वर्षसम्म पोल्यान्ड, रुस, अस्ट्रिया, चेकोस्लोभाकिया, हङ्गेरी, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, ईटाली, नेदरल्यान्ड, नर्वे, रोमानिया, युगोस्लाभिया र ग्रीस गरी १५ वटा यूरोपेली देशहरूमा १५ लाख बालबालिकाहरू सहित ६० लाख यहूदीहरू मारिएका थिए । तिनीहरू कडा श्रम, भोक र रोगले मरे, कति जनाले गोली खाए, कति फाँसीमा झुण्ड्याइए र लाखौँ संख्यामा तिनीहरू ग्याँसको च्याम्बरमा थुनेर मारिए ।<ref>{{Cite web |author= |date= |year= |title=Holocaust |url=https://www.britannica.com/event/Holocaust |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref>  
* '''Absolute proof that Ahnsahnghong is the Christ who came a second time'''
<youtube>I7eOxJprObc</youtube>


[https://www.britannica.com/event/World-War-II दोस्रो विश्व युद्ध] (सन् १९३९-१९४५)मा जब जर्मनी पराजित भयो, तब बल्ल यहूदीहरूको नरसंहार रोकियो । ‘देश रहे जनता रहन्छ’ भन्ने कुरालाई विश्वास गर्दै यहूदीहरू आफ्ना पिता-पुर्खाको भूमि प्यालेस्टाइनतिर फर्के, र सन् १९४८ मे १४मा इस्राएल स्वतन्त्रताको घोषणा गरियो ।<ref>{{Cite web |author= |date= |year= |title=इस्राएल स्वतन्त्रताको घोषणा, सन् १९४८ |url=https://www.pbs.org/wgbh/americanexperience/features/truman-israel/ |website=PBS.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 14, 1948 |year= |title=इस्राएल राज्य पुनर्स्थापना भएको घोषणा |url=https://www.gov.il/en/Departments/General/declaration-of-establishment-state-of-israel |website=Israel Ministry of Foreign Affairs |series= |publisher= |page= |isbn= |quote=}}</ref>


* '''When Will He Appear'''
== दोस्रो आगमनका येशूज्यू ==
<youtube>kNGXsvfBVNs</youtube>
हिउँदमा रूखका पातहरू झर्दा त्यसका हाँगाहरू सुकेको जस्तो देखिन्छ । तर जब वसन्त र ग्रीष्म ऋतु आउँछ, तब त्यसमा नयाँ पालुवा पलाउँछ । अञ्जीरको रूखसँग सङ्केत गरिएको इस्राएल देशको सन्दर्भमा पनि उस्तै नै हो । ई.सं. ७०मा ढलेदेखि करीब १,९०० वर्षसम्म नष्ट भएको इस्राएल देश अन्ततः सन् १९४८मा आफ्नो सार्वभौमिकता पुनः प्राप्त गरी पुनर्स्थापन भयो । वास्तवमा योचाहिँ उहिलेको समयमा लोप भएको देश पुनरुत्थान भएको हो ।<ref>{{인용|url=https://jewishjournal.com/commentary/columnist/editors-note/348414/the-five-miracles-of-israel/|title=इस्राएलको ५ चमत्कार|website=Jewish Journal|publisher=|date=|year=|isbn=|quote=}}</ref> लोप भइसकेको देश २,००० वर्षमा पुनर्स्थापन भएको यस्तो अप्रत्याशित घटना इतिहासमा अघि कहिल्यै घटेको थिएन । यो नै ख्रीष्टको दोस्रो आगमनको चिन्ह हो ।


{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान । |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३३]}}


* '''Sermon: The Parable of the Fig Tree & Christ Ahnsahnghong'''
दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले [[मीका]] अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र [[सियोन]]मा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ [[परमेश्वरको चाडहरू]] मनाइने सत्य मण्डली हो ।<ref>{{Cite web |title=यशैया ३३:२०–२१ |url=https://www.bible.com/bible/1483/ISA.33.NNRV |publisher= |quote=}}</ref>
<youtube>yd29cTSy9mc</youtube>


==See also==
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।|출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}}
* [[Ahnsahnghong|Christ Ahnsahnghong]]
* [[Second Coming Jesus (Second Coming Christ)]]
* [[Where Does Jesus Come a Second Time?]]
* [[Prophecy of King David’s Throne]]
* [[Last Judgment]]


==External links==
इस्राएल पुनर्स्थापन हुँदा, बाइबलको सत्यतालाई पनि पुनर्स्थापन गर्नुभएर मुक्तिको मार्ग सिकाउनुभएका व्यक्ति नै [[आन साङ होङ]]ज्यू हुनुहुन्छ । उहाँ सन् १९१८मा जन्मनुभयो, सन् १९४८मा ३० वर्ष पुग्नुहुँदा बप्तिस्मा लिनुभयो र सुसमाचार प्रचार गर्न थाल्नुभयो । उहाँले प्रेरितहरूको युगपछि देखि मान्न छोडिएको [[निस्तार-चाड]], [[शबाथ-दिन]] लगायत [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाड]] जस्ता सुरुको मण्डलीको सुसमाचारलाई पुनर्स्थापन गर्नुभयो । सुकेको अञ्जीरको रूपले पालुवा फेरेजस्तै, १,९०० वर्षपछि सन् १९४८मा इस्राएल देश चमत्कारपूर्ण ढङ्गले पुनर्निर्माण भएको सालमा दोस्रो पल्ट आउनुभएर जीवनको सत्यता प्रचार गर्न थाल्नुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।
* [https://watv.org/ Church of God Official Website]
* [https://ahnsahnghong.com/en/ Christ Ahnsahnghong Official Website]


==References==
== सम्बन्धित भिडियो ==
* '''प्रवचन: अञ्जीरको रूखको दृष्टान्त र आन साङ होङज्यू'''
<youtube>iP90UrOfWkM</youtube>
 
== यो पनि हेर्नुहोस् ==
* [[आन साङ होङ|आन साङ होङज्यू]]
* [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]]
* [[येशूज्यूको दोस्रो आगमनको ठाउँ|येशूज्यूको दोस्रो आगमन हुने ठाउँ]]
* [[दाऊदको सिंहासनको अगमवाणी|राजा दाऊदको सिंहासनको अगमवाणी]]
* [[अन्तिम इन्साफ]]
 
== बाह्य कडीहरू ==
* [https://watv.org/ne/home/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको होमपेज]
* [https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यूको होमपेज]
 
== सन्दर्भ सामग्रीहरू ==
<references/>
<references/>


{{아버지 진리 둘러보기}}
{{아버지 진리 둘러보기}}
 
[[श्रेणी:पिता परमेश्वर]]
[[Category:God the Father]]
[[श्रेणी:दोस्रो आगमनका ख्रीष्ट]]
[[Category:Second Coming Christ]]

०७:२३, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

अञ्जीरको रूख

येशूज्यूको दोस्रो आगमनको समयचाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, इन्साफको दिन नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले अञ्जीरको रूखको दृष्टान्तद्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो ।[१][२] हुन त येशूज्यूले आफू आउने समय तोकेर भन्नुभएको त छैन, तर उहाँले बताउनुभएको अञ्जीरको रूखको दृष्टान्तचाहिँ उहाँ फेरि आउनुहुने कुराको निर्णायक चिन्ह हो । नयाँ करार बाइबलमा येशूज्यूले बताउनुभएको अञ्जीरको रूख सम्बन्धी दुई वटा दृष्टान्तहरू छन् । एउटाचाहिँ येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको दृष्टान्त हो, जुन मत्तीमर्कूसको सुसमाचारमा लेखिएको छ भने अर्कोचाहिँ लूकाको सुसमाचारमा लेखिएको फलविहीन अञ्जीरको रूखको दृष्टान्त हो । सुसमाचारका पुस्तकहरूमा लिखित अञ्जीरको रूखको दृष्टान्तहरूले इस्राएलको विनाश र पुनर्स्थापनलाई सङ्केत गर्नुका साथै येशूज्यूको दोस्रो आगमनको समयलाई पनि सङ्केत गरेको छ ।

येशूज्यूको दोस्रो आगमनको समय र अञ्जीरको रूखको दृष्टान्त

अञ्जीरको रूखबाट शिक्षा लेओ

चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनको समय र चिन्हबारे सोधे ।[३] तब येशूज्यूले “अञ्जीरको रूखबाट शिक्षा लेओ” भन्नुहुँदै उहाँको दोस्रो आगमनको चिन्हबारे वर्णन गरिदिनुभयो ।


“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।”

मत्ती २४:३०-३३


येशूज्यू फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ र आफ्ना चुनिएकाहरूलाई भेला गर्नुहुनेछ । उहाँ बादलमा आउनुहुने कुराचाहिँ, पहिलो आगमनमा जस्तै मानिसको स्वरूपमा फेरि आउनुहुनेछ भन्ने अर्थ हो । अञ्जीरको रूखको दृष्टान्तचाहिँ येशूज्यूको दोस्रो आगमनको समयसम्बन्धी अगमवाणी हो । यसकारण जब अञ्जीरको रूखका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब मानिसको पुत्र अर्थात् ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ

अञ्जीरको रूखले सराप पाएको घटना

जेम्स टिसोटको चित्र, सराप पाएको अञ्जीरको रूख

मत्ती र मर्कूसको सुसमाचारमा, फलविहीन अञ्जीरको रूखलाई सराप दिइएको कुरा लेखिएको छ । जब येशूज्यू भोकाउनुभयो तब उहाँले एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर बोटको छेउमा जानुभयो । तर उहाँले अञ्जीरको रूखमा पातबाहेक केही पाउनुभएन । त्यसैले उहाँले अब उप्रान्त अञ्जीरको रूखमा फेरि कहिल्यै फल फल्नेछैन भन्नुभयो ।


बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो । बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो । उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन । उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्” र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो ।

मत्ती २१:१८-१९


मर्कूसको पुस्तकमा चाहिँ, त्यस बेला अञ्जीरको रूखमा फल फल्ने समय भएको थिएन भनेर लेखिएको छ । तापनि येशूज्यूले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुभएर त्यसलाई जरैदेखि सुक्ने गराउनुभयो ।


भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो । अनि टाढामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन । तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस् ।” ... बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो । अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ ।”

मर्कूस ११:१२-२१


फलविहीन अञ्जीरको रूखको दृष्टान्त

जेम्स टिसोटको चित्र, दाखबारीको माली र अञ्जीरको रूख

येशूज्यूले बताउनुभएको फलविहीन अञ्जीरको रूखको अर्को दृष्टान्त लूकाको सुसमाचारमा पनि लेखिएको छ ।


त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो । त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ । यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने ?’ तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु, र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’ । ”

लूका १३:६-९


एक जना मानिसले अञ्जीरको बोट रोप्यो र त्यसबाट फल फल्छ कि भनेर उसले पर्खियो । तर अञ्जीरको रूखमा ३ वर्षसम्म फल फलेन । त्यसैले उसले मालीकहाँ गएर त्यस अञ्जीरको रूखलाई काटेर ढालिदिन भन्यो । तब मालीले “यस रूखलाई रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु । यसो गर्दा पनि यदि अर्को वर्ष फल फलेन भने तपाईंले यसलाई काटेर ढालिदिनुहोस्” भन्यो ।

येशूज्यूको कार्य र दृष्टान्तको वर्णन

अञ्जीरको रूख

अञ्जीरको रूखचाहिँ इस्राएलको प्रतिनिधि रूख भएकोले यो इस्राएलमा सर्वत्र पाइन्छ । येशूज्यूचाहिँ इस्राएलमा जन्मनुभएर ३० वर्षभन्दा बढी समय त्यहाँ बिताइसक्नुभएकोले उहाँलाई अञ्जीरको फल फल्ने समय अवश्य थाहा थियो । तैपनि उहाँले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुको कारणचाहिँ अरू नै केही कुरा अगमवाणी गर्नको निम्ति थियो । बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई जनाउँछ ।[४] येशूज्यूले अञ्जीरको रूखमा खोज्नुभएको फलले चाहिँ, येशूज्यू र सुसमाचारप्रति साँचो विश्वास लिने मानिसहरूलाई जनाउँछ ।

फल खोज्ने एक जना मानिस

लूकाको सुसमाचारमा उल्लेखित अञ्जीरको रूखको दृष्टान्तमा, ३ वर्षसम्म अञ्जीरको रूखमा फल खोजेर नभेट्टाएको एक जना मानिसले येशूज्यूलाई जनाउँछ । येशूज्यूले इस्राएलमा ३ वर्षसम्म सुसमाचार गर्नुभयो । येशूज्यूको स्वर्गारोहणपछि सुरुको मण्डलीका सन्तहरूले येशू ख्रीष्टको सुसमाचार प्रचार गरे, तर यहूदीहरूले भने अझै पनि इन्कार गरिरहे ।

फलविहीन अञ्जीरको रूख

सुसमाचार ग्रहण नगरेको इस्राएल देशलाई फलविहीन अञ्जीरको रूखसँग तुलना गरिएको छ । फलविहीन अञ्जीरको रूख जरैदेखि सुकेकोले काटेर ढालिएजस्तै येशूज्यूलाई इन्कार गरेको इस्राएल देश पनि रोमद्वारा नष्ट भयो ।

इस्राएलको विनाश र पुनर्स्थापना

अगमवाणी

लूका अध्याय २१मा इस्राएलको विनाशसम्बन्धी विस्तृत रूपमा अगमवाणी गरिएको छ ।


“तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान । ... ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय ! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ । तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन् । अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।”

लूका २१:२०-२४


यो अगमवाणीअनुसार ई.सं. ७०मा रोमी सेनाहरूले इस्राएलको राजधानी यरूशलेमलाई घेरा हाले र नष्ट गरे । यो अगमवाणीमा इस्राएलको पुनर्स्थापनाबारे पनि हिन्ट दिइएको छ । NERV अनुवाद बाइबलको लूका २१:२४मा “यरूशलेमको पवीत्र शहरमा गैर-यहूदीहरूको समय शेष नहुन्जेल तिनीहरू पाइताला ठटाएर हिडि रहनेछन्” भनेर लेखिएको छ ।[५] वास्तवमा इस्राएलको भूमि रोम, बिजान्टियम, इस्लाम, धर्म योद्धा, माम्लुक र ओट्टोमन टुर्कहरूद्वारा शासन गरिएको थियो ।[६] तर जब अन्यजातिहरूको समय पूरा भएपछि, तब इस्राएलको भूमि यहूदीहरूका लागि पुनर्स्थापना हुनेछ ।

इस्राएलको विनाश[७]

टाइटसको नेतृत्वमा आएका रोमीहरूद्वारा यरूशलेमको घेराबन्दी र विनाश, ई.सं. ७०, डेभिड रोबर्ट्स, सन् १८५०

रोमी सम्राट नेरोले इस्राएलभरि फैलिएको दङ्गालाई शान्त पार्न सेनापति भेस्पासियनलाई पठाए । ई.सं. ६८मा भेसपासियनका सेनाहरूले इस्राएलका मुख्य किल्लाहरू कब्जा गर्दै यरूशलेमतिर अगि बढे । यरूशलेममा आक्रमण गर्नुअघि रोमबाट नेरोले आत्महत्या गरेको समाचार आयो । नयाँ सम्राटको रूपमा राज्याभिषेक गरिएका भेस्पासियन ई.सं. ६९मा रोम फर्केपछि, तिनका छोरा टाइटसले यरूशलेमलाई फेरि आक्रमण गरे । टाइटसले यरूशलेमको वरिपरि घेराबन्दी पर्खाल बनाएर यरूशलेमबाट बाहिर निस्कने सबै द्वारहरू बन्द गर्ने, र यहूदीहरूलाई सहरमा भोकले मार्ने रणनीति बनाए । तब यरूशलेमका बासिन्दाहरू भोकले मर्न लागे । घेराबन्दी हालेको चौथो महिनामा रोमी सेनाहरूले यरूशलेममा प्रवेश गरेर सबै उमेर समूहका यहूदीहरूलाई मारे ।[८][९] सहर र मन्दिरहरू जलाइयो, र मन्दिरहरू एउटा ढुङ्गा पनि बाँकी नरहने गरी नष्ट पारिए ।[१०]

ई.सं. ७०मा यरूशलेमको विनाशसँगै इस्राएल विनाश भयो । तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् भन्ने अगमवाणीअनुसार यरूशलेमको घेराबन्दीमा परेका करीब ११ लाख जना यहूदीहरू मारिए र ९७,००० जना यहूदीहरू कैदी बनाइए ।

इस्राएलको पुनर्स्थापना

सन् १९४८ मे १४मा इस्राएलका प्रथम प्रधानमन्त्री डेभिड बेन गुरियनले इस्राएल स्वतन्त्रताको घोषणा गरे ।

यरूशलेम विनाश भएपछि यहूदीहरू आफ्नो भूमिबाट धपाइए, र तिनीहरू यूरोप लगायत संसारका थुप्रै देशहरूमा भौंतारिए । तीमध्ये इस्राएल पुनर्स्थापनको[११][१२] अगमवाणीलाई विश्वास गरेका यहूदीहरूले अगमवाणी पूरा हुने दिनको प्रतीक्षा गर्दै आफ्नो गृहनगर यरूशलेमलाई बिर्सेनन् ।[१३] १९औँ शताब्दीको अन्त्यमा विश्वभरि छरपष्ट भएका यहूदीहरूले आफ्ना पिता-पुर्खाको भूमिमा आफ्नै राज्य स्थापना गर्न सियोनवाद अभियान चलाए । राज्य स्थापना गर्ने सपना बोकेका केही यहूदीहरू प्यालेस्टाइनतिर पनि बसाइँ सरे ।[१४]

यो अवधिमा यूरोपमा यहूदीहरूको ठूलो नरसंहार भयो । त्यो नै जर्मन नाजीले गरेको यहूदीहरूको नरसंहार, होलोकस्ट थियो, जुन सन् १९३३मा सुरु भएर सन् १९४५मा समाप्त भयो । करीब १२ वर्षसम्म पोल्यान्ड, रुस, अस्ट्रिया, चेकोस्लोभाकिया, हङ्गेरी, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, ईटाली, नेदरल्यान्ड, नर्वे, रोमानिया, युगोस्लाभिया र ग्रीस गरी १५ वटा यूरोपेली देशहरूमा १५ लाख बालबालिकाहरू सहित ६० लाख यहूदीहरू मारिएका थिए । तिनीहरू कडा श्रम, भोक र रोगले मरे, कति जनाले गोली खाए, कति फाँसीमा झुण्ड्याइए र लाखौँ संख्यामा तिनीहरू ग्याँसको च्याम्बरमा थुनेर मारिए ।[१५]

दोस्रो विश्व युद्ध (सन् १९३९-१९४५)मा जब जर्मनी पराजित भयो, तब बल्ल यहूदीहरूको नरसंहार रोकियो । ‘देश रहे जनता रहन्छ’ भन्ने कुरालाई विश्वास गर्दै यहूदीहरू आफ्ना पिता-पुर्खाको भूमि प्यालेस्टाइनतिर फर्के, र सन् १९४८ मे १४मा इस्राएल स्वतन्त्रताको घोषणा गरियो ।[१६][१७]

दोस्रो आगमनका येशूज्यू

हिउँदमा रूखका पातहरू झर्दा त्यसका हाँगाहरू सुकेको जस्तो देखिन्छ । तर जब वसन्त र ग्रीष्म ऋतु आउँछ, तब त्यसमा नयाँ पालुवा पलाउँछ । अञ्जीरको रूखसँग सङ्केत गरिएको इस्राएल देशको सन्दर्भमा पनि उस्तै नै हो । ई.सं. ७०मा ढलेदेखि करीब १,९०० वर्षसम्म नष्ट भएको इस्राएल देश अन्ततः सन् १९४८मा आफ्नो सार्वभौमिकता पुनः प्राप्त गरी पुनर्स्थापन भयो । वास्तवमा योचाहिँ उहिलेको समयमा लोप भएको देश पुनरुत्थान भएको हो ।[१८] लोप भइसकेको देश २,००० वर्षमा पुनर्स्थापन भएको यस्तो अप्रत्याशित घटना इतिहासमा अघि कहिल्यै घटेको थिएन । यो नै ख्रीष्टको दोस्रो आगमनको चिन्ह हो ।


“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।

मत्ती २४:३०-३३


दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले मीका अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र सियोनमा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ परमेश्वरको चाडहरू मनाइने सत्य मण्डली हो ।[१९]


पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।

मीका ४:१-२


इस्राएल पुनर्स्थापन हुँदा, बाइबलको सत्यतालाई पनि पुनर्स्थापन गर्नुभएर मुक्तिको मार्ग सिकाउनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । उहाँ सन् १९१८मा जन्मनुभयो, सन् १९४८मा ३० वर्ष पुग्नुहुँदा बप्तिस्मा लिनुभयो र सुसमाचार प्रचार गर्न थाल्नुभयो । उहाँले प्रेरितहरूको युगपछि देखि मान्न छोडिएको निस्तार-चाड, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाड जस्ता सुरुको मण्डलीको सुसमाचारलाई पुनर्स्थापन गर्नुभयो । सुकेको अञ्जीरको रूपले पालुवा फेरेजस्तै, १,९०० वर्षपछि सन् १९४८मा इस्राएल देश चमत्कारपूर्ण ढङ्गले पुनर्निर्माण भएको सालमा दोस्रो पल्ट आउनुभएर जीवनको सत्यता प्रचार गर्न थाल्नुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।

सम्बन्धित भिडियो

  • प्रवचन: अञ्जीरको रूखको दृष्टान्त र आन साङ होङज्यू

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

  1. "लूका २१:२७–२८" 
  2. "२ पत्रुस ३:१२–१३" 
  3. "मत्ती २४:३" 
  4. "यर्मिया २४:५" 
  5. "लूका २१:२४" 
  6. "रोमी शासन", Britannica 
  7. यहूदीहरूका पुरातन वस्तुहरू, CreateSpace Independent Publishing Platform, सन् २०१३ डिसेम्बर १३, Flavius Josephus
  8. यरूशलेम : जीवनी, Weidenfeld & Nicolson, सन् २०१२ सेप्टेम्बर १८, Simon Sebag Montefiore
  9. "ई.सं. ७०मा यरूशलेम कब्जा"World History Encyclopedia। मे २, २०२२। 
  10. "मत्ती २४:१-२" 
  11. "यर्मिया ३०:३" 
  12. "यर्मिया ५०:४–५" 
  13. Jerusalem: The Biography (सेप्टेम्बर १८, २०१२), Simon Sebag Montefiore, Vintage; Reprint edition 
  14. "Zionism", Britannica 
  15. "Holocaust"Britannica 
  16. "इस्राएल स्वतन्त्रताको घोषणा, सन् १९४८"PBS.org 
  17. "इस्राएल राज्य पुनर्स्थापना भएको घोषणा"Israel Ministry of Foreign Affairs। मे १४, १९४८। 
  18. "इस्राएलको ५ चमत्कार", Jewish Journal 
  19. "यशैया ३३:२०–२१"