येशूज्यूको दोस्रो आगमनको स्वरूप: संशोधनहरू बीचको भिन्नता
"thumb |300px|Today’s Christian views of the second coming of Jesus Regarding the '''second coming of Jesus''', the Bible prophesies that the Son of Man will come in the clouds with power and great glory. That is why most Christians are looking forward to Jesus Christ coming in glory in the clouds of the sky, believing that He will judge t..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[file:Our day in the light of prophecy and providence - Christ coming in glory.jpg|thumb |300px| | [[file:Our day in the light of prophecy and providence - Christ coming in glory.jpg|thumb |300px|वर्तमान ख्रीष्टियानहरूले सोचेको येशूज्यूको दोस्रो आगमनको स्वरूप]] | ||
'''दोस्रो आगमनका येशूज्यू'''को सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै [[पुरानो करार बाइबल]]मा, [[मसीह]] आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो । | |||
== | == येशू ख्रीष्टको स्वरूप == | ||
[[येशू ख्रीष्ट]]को जन्म हुनुअघि यो संसारमा आउनुहुने परमेश्वर विभिन्न स्वरूपमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो : आगोले पृथ्वीलाई नाश गर्नुहुने सर्वशक्तिमान् व्यक्ति,<ref>{{Cite web |title=यशैया ६६:१५-१६ |url=https://www.bible.com/bible/1483/ISA.66.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मीका १:३-४ |url=https://www.bible.com/bible/1483/MIC.1.NNRV |quote=}}</ref> आकाशका बादलमा आउनुहुने मानिसको पुत्र,<ref>{{Cite web |title=दानिएल ७:१३-१४ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> एक जना बालक,<ref>{{Cite web |title=यशैया ९:६ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |quote=}}</ref> गोठालो<ref>{{Cite web |title=इजकिएल ३४:१५ |url=https://www.bible.com/bible/1483/EZK.34.NNRV |quote=}}</ref> आदि । २,००० वर्षअघि [[परमेश्वर]] येशू नाउँ लिएर मानिसको रूपमा आउनुभयो । | |||
=== | === बाइबलको अगमवाणी === | ||
[[यशैया]] अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले [[यहोवा|परमप्रभु]]को निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे ।[[File:Elijah Taken Up in a Chariot of Fire E11219.jpg|thumb|300px|अग्निमय रथमा स्वर्ग उठाइलगिएका एलिया]] | |||
[[File:Elijah Taken Up in a Chariot of Fire E11219.jpg|thumb|300px| | {{quote5 |내용=कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처=[https://www.bible.com/bible/1483/ISA.40.NNRV यशैया ४०:३-११]}} | ||
{{quote5 |내용= | |||
परमप्रभुको बाटो तयार गर्ने व्यक्तिले [[एलिया]]लाई जनाउँछ ।<ref>{{Cite web |title=मलाकी ३:१ |url=https://www.bible.com/bible/1483/MAL.3.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मलाकी ४:५ |url=https://www.bible.com/bible/1483/MAL.4.NNRV |quote=}}</ref> एलियाचाहिँ इस्राएल देशका राजा आहाबको पालामा बाल देवता पूजकहरूको विरुद्धमा खडा भएका अगमवक्ता थिए । तिनी आँधीबेहरीमा अग्निमय रथमा स्वर्ग उठाइलगिएका थिए ।<ref>{{Cite web |title=२ राजा २:११ |url=https://www.bible.com/bible/1483/2KI.2.NNRV |quote=}}</ref> | |||
जब [[दानिएल (अगमवक्ता)|दानिएल]]ले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने । | |||
= | {{quote5 |내용=“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”|출처=[https://www.bible.com/bible/1483/DAN.7.NNRV दानिएल ७:१३-१४]}} | ||
२,००० वर्षअघि, मसीह आउनुभन्दा अघि एलिया आउनेछन् भन्ने कुरा यहूदीहरू जान्दथे ।<ref>{{Cite web |title=मत्ती १७:१० |url=https://www.bible.com/bible/1483/MAT.17.NNRV |quote=}}</ref> तिनीहरूले एलिया स्वर्गबाट अग्निमय रथमा आउनेछन् र दुष्टहरूको इन्साफ गर्न आउनुहुने मसीहको बाटो तयार गर्नेछन् भनी विश्वास गरे । तर तिनीहरूले सोचेभन्दा ठीक विपरीत अगमवाणी जस्ताको तस्तै पूरा भयो ।<br> | |||
== | === अगमवाणीको पूर्णता === | ||
[[File:The Nativity MET DP207823.jpg|thumb|300px|बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्ट]] | |||
== | यशैयाको पुस्तकमा अगमवाणी गरिएका एलिया [[बप्तिस्मा-दिने यूहन्ना|(बप्तिस्मा-दिने) यूहन्ना]]को रूपमा जन्मिए, र तिनले यर्दन नदीमा पश्चात्तापको निम्ति कराउँदै परमप्रभुको बाटो तयार गरे ।<ref>{{Cite web |title=लूका १:५७-७७ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=लूका ३:३-६ |url=https://www.bible.com/bible/1483/LUK.3.NNRV |quote=}}</ref> [[एलियाको मिशन|एलियाको मिसन]] लिएर आएका बप्तिस्मा-दिने यूहन्नालाई मानिसहरूले चिन्न नसकी तिनीसित दुर्व्यवहार गरे ।<ref>{{Cite web |title=मत्ती १७:११-१३ |url=https://www.bible.com/bible/1483/MAT.17.NNRV |publisher= |quote=}}</ref> यूहन्ना नै एलिया हुन् भन्ने कुरा थाहा नभएकोले तिनीहरूले येशूज्यूलाई यूहन्नापछि आउनुभएका मसीहको रूपमा चिन्न सकेनन् । | ||
{{ | शक्तिसाथ आउनुहुनेछ भनी अगमवाणी गरिनुभएका यहोवा परमेश्वर येशू नाउँमा बालकको रूपमा जन्मनुभयो, र बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो ।<ref name="마 1">{{Cite web |title=मत्ती १:२३-२५ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १:६-११ |url=https://www.bible.com/bible/1483/MRK.1.NNRV |quote=}}</ref> दानिएलको पुस्तकमा, बादलमा आउनुहुने मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो भनिएको छ । नयाँ करारको समयमा परमेश्वरबाट अधिकार, महिमा र राज्य पाउनुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ । | ||
*तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त '''अधिकार''' मलाई दिइएको छ ।” ([https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:१८]) | |||
*“मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो '''महिमा''' तिनीहरूमा प्रकट भएको छ ।” ([https://www.bible.com/bible/1483/JHN.17.NNRV यूहन्ना १७:१०]) | |||
*“जसरी मेरा पिताले मलाई एउटा '''राज्य''' दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु” ([https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:२९]) | |||
‘आकाशका बादलमा आउनुहुनेछ’ भनिएका येशूज्यू, साँच्चैको आकाशको बादलमा सवार भएर आउनुभएन । यहूदीहरूलाई थाहा हुनुअघि नै ख्रीष्ट, कन्या मरियमको शरीरद्वारा जन्मनुभयो, र उहाँले मन्दिरमा एक आम मानिसको रूपमा परमेश्वरको वचन सिकाउनुभयो ।<ref>{{Cite web |title=यशैया ५३:२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |quote=}}</ref><ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |quote=}}</ref><ref>{{Cite web |title=लूका १९:४७ |url=https://www.bible.com/bible/1483/LUK.19.NNRV |quote=}}</ref> अन्ततः यहूदीहरूले येशूज्यूलाई इन्कार गरेर क्रूसमा टाँगे । तिनीहरू अहिले पनि एलिया र मसीहको आगमनको प्रतीक्षामा छन् ।<ref>एलिया बनेको : परिवर्तनको अगमवक्ता(यहूदी जीवन), डेनियल सी. म्याट, येल विश्वविद्यालय प्रेस, एनोटेटेड संस्करण, सन् २०२२ मार्च १५,</ref><ref>{{Cite web |author= |date=March 30, 2022 |title=जोसेफ डोरमन, जो एलिया थिए, अनि यहूदीहरूले किन निस्तार-चाडमा तिनका निम्ति ढोका खोल्छन् ? |url=https://www.brandeis.edu/jewish-experience/holidays-religious-traditions/2022/march/elijah-passover-matt.html#:~:text=Every%20Passover%2C%20Jews%20set%20an,mark%20the%20messiah's%20earthly%20arrival. |website=Brandeis University |series= |page= |quote=}}</ref> | |||
== येशूज्यूको दोस्रो आगमनको स्वरूप == | |||
{{ | वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूको साथमा प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई [[स्वर्ग]]तर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् ।<ref>{{Cite web |title=२ पत्रुस ३:१० |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |quote=}}</ref> | ||
=== बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ === | |||
{| class="wikitable" style="text-align: center; width: 450px; | चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो । | ||
|-style="color: white; background: #0F4C82" | |||
|''' | {{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३१]}} | ||
|-style="color: ; background: white;" | |||
|''' | अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै [[अन्तिम इन्साफ]]को समय हुनेछ । | ||
{{quote5 |내용=हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, ... किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् । |출처=[https://www.bible.com/bible/1483/ISA.66.NNRV यशैया ६६:१५-१६]}} | |||
{{quote5 |내용=यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ... |출처=[https://www.bible.com/bible/1483/2TH.1.NNRV २ थेसलोनिकी १:७-१०]}} | |||
बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref> | |||
{| class="wikitable" style="text-align: center; width: 450px;" | |||
|- style="color: white; background: #0F4C82" | |||
|'''वर्गीकरण''' ||<center>'''दोस्रो आगमन'''</center>||<center>'''अन्तिम इन्साफ'''</center> | |||
|- style="color: ; background: white;" | |||
|'''समय'''||<center>इन्साफअघि</center>||<center>इन्साफको दिन</center> | |||
|- style="color: ; background: white;" | |||
|'''स्वरूप'''||<center>बादल</center>||<center>आगो</center> | |||
|- style="color: ; background: white;" | |- style="color: ; background: white;" | ||
|''' | |'''उद्देश्य'''||<center>चुनिएकाहरूलाई बचाउन</center>||<center>इन्साफ</center> | ||
|} | |} | ||
<small>{{참고| | <small>{{참고|अन्तिम इन्साफ|l1=अन्तिम इन्साफ|설명=}}</small> | ||
=== | === अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ === | ||
येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा छ। | |||
* | *... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, ([https://www.bible.com/bible/1483/JUD.1.NNRV यहूदा १:१२]) | ||
* | *'''झरीविना'''को '''बादल''' र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । ([https://www.bible.com/bible/1483/PRO.25.NNRV हितोपदेश २५:१४]) | ||
* | *तिनीहरू(झूटा ख्रीष्टियानहरू) पानी नभएका मुहानहरू हुन्, आँधीले उडाएका '''तुवाँला''' हुन् । ([https://www.bible.com/bible/1483/2PE.2.NNRV २ पत्रुस २:१७]) | ||
बाइबलमा झूटा अगमवक्ताहरू र झूटा ख्रीष्टियानहरूलाई पानीविनाको बादल र तुवाँलोसँग दृष्टान्त गरिएको छ । बादलमा भएको पानीले [[जीवनको पानी]]लाई जनाउँछ ।<ref>{{Cite web |title=जकरिया १४:८ |url=https://www.bible.com/bible/1483/ZEC.14.NNRV |quote=}}</ref> जीवनको पानी भनेको परमेश्वरको वचन हो ।<ref>{{Cite web |title=आमोस ८:११-१३ |url=https://www.bible.com/bible/1483/AMO.8.NNRV |quote=}}</ref> तसर्थ झरी भएको बादलले शरीर धारण गरेका साँचो अगमवक्तालाई जनाउँछ । २,००० वर्षअघि येशूज्यू आकाशको बादलमा आउनुभयो । अर्थात् उहाँ मानिसको रूपमा जन्मनुभयो र मानव-जातिलाई जीवनको पानी दिनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ७:३७ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:१०-१४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref> ख्रीष्टको दोस्रो आगमन पनि बादलमा हुनेछ भनेर अगमवाणी गरिएको छ । योचाहिँ जीवनको पानीको सत्यताद्वारा मानव-जातिलाई बचाउन उहाँ फेरि | |||
शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो ।<ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |quote=}}</ref> | |||
== ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण == | |||
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको [[शबाथ-दिन|शबाथ]] र [[निस्तार-चाड]] जस्ता [[नयाँ करार]]का सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।<ref>{{Cite web |title=दानिएल ७:२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्नचाहिँ सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले [[आइतबारको सेवा]] र [[क्रिसमस]] जस्ता मानिसको नियम मानिरहेका छन् ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म-सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यताको मण्डली] |url=http://jmagazine.joins.com/monthly/view/318953 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
{{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=[https://www.bible.com/bible/1483/LUK.18.NNRV लूका १८:८]}} | |||
{{ | येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।<ref>{{Cite web |title=मत्ती ७:२१-२३ |url=https://www.bible.com/bible/1483/MAT.7.NNRV |quote=}}</ref> यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल अध्याय ७मा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=दानिएल ७:२४-२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref><ref>{{Cite web |title=दानिएल ७:२०-२२ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> [[मीका]] अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न [[सियोन]]मा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् । | ||
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}} | |||
यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो । | |||
== | == सम्बन्धित भिडियो == | ||
* | * ‘बादलमा आउनुहुनेछ’ भन्ने महासचिव गिम जु छलको प्रवचन | ||
<youtube> | <youtube>KGGr6K7Ynrc</youtube> | ||
== | == यो पनि हेर्नुहोस् == | ||
* [[ | * [[येशूज्यूको दोस्रो आगमनको समय]] | ||
* [[ | * [[येशूज्यूको दोस्रो आगमनको ठाउँ|येशूज्यू दोस्रो पल्ट कहाँ आउनुहुन्छ ?]] | ||
* [[ | * [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुहुने परमेश्वर(स्वरूप)]] | ||
* [[ | * [[ख्रीष्ट]] | ||
* [[ | * [[आन साङ होङ|आन साङ होङज्यू]] | ||
* [[ | * [[अन्तिम इन्साफ]] | ||
== | == बाह्य कडीहरू == | ||
* [https://watv.org/ | * [https://watv.org/ne/home/ ख्रीष्ट आन साङ होङज्यूको वेबसाइट] | ||
* [https://ahnsahnghong.com/ | * [https://ahnsahnghong.com/ne/christ/jesus-on-cloud/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज] | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
{{아버지 진리 둘러보기}} | {{아버지 진리 둘러보기}} | ||
[[श्रेणी:पिता परमेश्वर]] | |||
[[ | [[श्रेणी:दोस्रो आगमनका ख्रीष्ट]] | ||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ |
०७:१८, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

दोस्रो आगमनका येशूज्यूको सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै पुरानो करार बाइबलमा, मसीह आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो ।
येशू ख्रीष्टको स्वरूप
येशू ख्रीष्टको जन्म हुनुअघि यो संसारमा आउनुहुने परमेश्वर विभिन्न स्वरूपमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो : आगोले पृथ्वीलाई नाश गर्नुहुने सर्वशक्तिमान् व्यक्ति,[१][२] आकाशका बादलमा आउनुहुने मानिसको पुत्र,[३] एक जना बालक,[४] गोठालो[५] आदि । २,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर मानिसको रूपमा आउनुभयो ।
बाइबलको अगमवाणी
यशैया अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले परमप्रभुको निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे ।

कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।
परमप्रभुको बाटो तयार गर्ने व्यक्तिले एलियालाई जनाउँछ ।[६][७] एलियाचाहिँ इस्राएल देशका राजा आहाबको पालामा बाल देवता पूजकहरूको विरुद्धमा खडा भएका अगमवक्ता थिए । तिनी आँधीबेहरीमा अग्निमय रथमा स्वर्ग उठाइलगिएका थिए ।[८]
जब दानिएलले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने ।
“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”
२,००० वर्षअघि, मसीह आउनुभन्दा अघि एलिया आउनेछन् भन्ने कुरा यहूदीहरू जान्दथे ।[९] तिनीहरूले एलिया स्वर्गबाट अग्निमय रथमा आउनेछन् र दुष्टहरूको इन्साफ गर्न आउनुहुने मसीहको बाटो तयार गर्नेछन् भनी विश्वास गरे । तर तिनीहरूले सोचेभन्दा ठीक विपरीत अगमवाणी जस्ताको तस्तै पूरा भयो ।
अगमवाणीको पूर्णता

यशैयाको पुस्तकमा अगमवाणी गरिएका एलिया (बप्तिस्मा-दिने) यूहन्नाको रूपमा जन्मिए, र तिनले यर्दन नदीमा पश्चात्तापको निम्ति कराउँदै परमप्रभुको बाटो तयार गरे ।[१०][११] एलियाको मिसन लिएर आएका बप्तिस्मा-दिने यूहन्नालाई मानिसहरूले चिन्न नसकी तिनीसित दुर्व्यवहार गरे ।[१२] यूहन्ना नै एलिया हुन् भन्ने कुरा थाहा नभएकोले तिनीहरूले येशूज्यूलाई यूहन्नापछि आउनुभएका मसीहको रूपमा चिन्न सकेनन् ।
शक्तिसाथ आउनुहुनेछ भनी अगमवाणी गरिनुभएका यहोवा परमेश्वर येशू नाउँमा बालकको रूपमा जन्मनुभयो, र बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो ।[१३][१४] दानिएलको पुस्तकमा, बादलमा आउनुहुने मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो भनिएको छ । नयाँ करारको समयमा परमेश्वरबाट अधिकार, महिमा र राज्य पाउनुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।
- तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ ।” (मत्ती २८:१८)
- “मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो महिमा तिनीहरूमा प्रकट भएको छ ।” (यूहन्ना १७:१०)
- “जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु” (लूका २२:२९)
‘आकाशका बादलमा आउनुहुनेछ’ भनिएका येशूज्यू, साँच्चैको आकाशको बादलमा सवार भएर आउनुभएन । यहूदीहरूलाई थाहा हुनुअघि नै ख्रीष्ट, कन्या मरियमको शरीरद्वारा जन्मनुभयो, र उहाँले मन्दिरमा एक आम मानिसको रूपमा परमेश्वरको वचन सिकाउनुभयो ।[१५][१६][१७] अन्ततः यहूदीहरूले येशूज्यूलाई इन्कार गरेर क्रूसमा टाँगे । तिनीहरू अहिले पनि एलिया र मसीहको आगमनको प्रतीक्षामा छन् ।[१८][१९]
येशूज्यूको दोस्रो आगमनको स्वरूप
वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूको साथमा प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई स्वर्गतर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् ।[२०]
बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो ।
“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।”
अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै अन्तिम इन्साफको समय हुनेछ ।
हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, ... किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् ।
यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ...
बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ ।[२१]
वर्गीकरण | ||
समय | ||
स्वरूप | ||
उद्देश्य |
अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ
येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा छ।
- ... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, (यहूदा १:१२)
- झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । (हितोपदेश २५:१४)
- तिनीहरू(झूटा ख्रीष्टियानहरू) पानी नभएका मुहानहरू हुन्, आँधीले उडाएका तुवाँला हुन् । (२ पत्रुस २:१७)
बाइबलमा झूटा अगमवक्ताहरू र झूटा ख्रीष्टियानहरूलाई पानीविनाको बादल र तुवाँलोसँग दृष्टान्त गरिएको छ । बादलमा भएको पानीले जीवनको पानीलाई जनाउँछ ।[२२] जीवनको पानी भनेको परमेश्वरको वचन हो ।[२३] तसर्थ झरी भएको बादलले शरीर धारण गरेका साँचो अगमवक्तालाई जनाउँछ । २,००० वर्षअघि येशूज्यू आकाशको बादलमा आउनुभयो । अर्थात् उहाँ मानिसको रूपमा जन्मनुभयो र मानव-जातिलाई जीवनको पानी दिनुभयो ।[२४][२५] ख्रीष्टको दोस्रो आगमन पनि बादलमा हुनेछ भनेर अगमवाणी गरिएको छ । योचाहिँ जीवनको पानीको सत्यताद्वारा मानव-जातिलाई बचाउन उहाँ फेरि
शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो ।[२६]
ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको शबाथ र निस्तार-चाड जस्ता नयाँ करारका सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।[२७] १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्नचाहिँ सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले आइतबारको सेवा र क्रिसमस जस्ता मानिसको नियम मानिरहेका छन् ।[२८]
“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?”
येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।[२९] यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल अध्याय ७मा अगमवाणी गरिएको छ ।[३०][३१] मीका अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न सियोनमा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् ।
पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।
यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो ।
सम्बन्धित भिडियो
- ‘बादलमा आउनुहुनेछ’ भन्ने महासचिव गिम जु छलको प्रवचन
यो पनि हेर्नुहोस्
- येशूज्यूको दोस्रो आगमनको समय
- येशूज्यू दोस्रो पल्ट कहाँ आउनुहुन्छ ?
- शरीरमा आउनुहुने परमेश्वर(स्वरूप)
- ख्रीष्ट
- आन साङ होङज्यू
- अन्तिम इन्साफ
बाह्य कडीहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "यशैया ६६:१५-१६"।
- ↑ "मीका १:३-४"।
- ↑ "दानिएल ७:१३-१४"।
- ↑ "यशैया ९:६"।
- ↑ "इजकिएल ३४:१५"।
- ↑ "मलाकी ३:१"।
- ↑ "मलाकी ४:५"।
- ↑ "२ राजा २:११"।
- ↑ "मत्ती १७:१०"।
- ↑ "लूका १:५७-७७"।
- ↑ "लूका ३:३-६"।
- ↑ "मत्ती १७:११-१३"।
- ↑ "मत्ती १:२३-२५"।
- ↑ "मर्कूस १:६-११"।
- ↑ "यशैया ५३:२"।
- ↑ "१ तिमोथी २:५"।
- ↑ "लूका १९:४७"।
- ↑ एलिया बनेको : परिवर्तनको अगमवक्ता(यहूदी जीवन), डेनियल सी. म्याट, येल विश्वविद्यालय प्रेस, एनोटेटेड संस्करण, सन् २०२२ मार्च १५,
- ↑ "जोसेफ डोरमन, जो एलिया थिए, अनि यहूदीहरूले किन निस्तार-चाडमा तिनका निम्ति ढोका खोल्छन् ?"। Brandeis University। मार्च ३०, २०२२।
- ↑ "२ पत्रुस ३:१०"।
- ↑ "हिब्रू ९:२८"।
- ↑ "जकरिया १४:८"।
- ↑ "आमोस ८:११-१३"।
- ↑ "यूहन्ना ७:३७"।
- ↑ "यूहन्ना ४:१०-१४"।
- ↑ "प्रकाश २२:१७"।
- ↑ "दानिएल ७:२५"।
- ↑ "[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म-सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यताको मण्डली]"। Monthly JoongAng। नोभेम्बर १७, २०१७।
- ↑ "मत्ती ७:२१-२३"।
- ↑ "दानिएल ७:२४-२५"।
- ↑ "दानिएल ७:२०-२२"।