परमेश्वरको मण्डलीको प्रधान कार्यालय: संशोधनहरू बीचको भिन्नता
"{{그림|하나님의교회 총회 업무빌딩.jpg|정렬=오른쪽섬네일|너비=270px|타이틀=The Church of God Headquarters building}} The '''World Mission Society Church of God Headquarters''' (hereinafter referred to as the "Headquarters") in the Republic of Korea is the main headquarters of the World Mission Society Church of God (hereinafter referred to as the “Church of God”). In accordance with God’s w..." सँग पृष्ठ सिर्जना गरियो |
|||
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ७ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림|하나님의교회 총회 업무빌딩.jpg|정렬=오른쪽섬네일|너비=270px|타이틀= | {{그림|하나님의교회 총회 업무빌딩.jpg|정렬=오른쪽섬네일|너비=270px|타이틀=परमेश्वरको मण्डलीको प्रधान कार्यालयको दृश्य}} | ||
'''परमेश्वरको मण्डलीको प्रधान कार्यालय''' (यस उप्रान्त ‘प्रधान कार्यालय’)चाहिँ [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]](यस उप्रान्त ‘परमेश्वरको मण्डली’)को प्रतिनिधि संस्था हो । प्रधान कार्यालयले परमेश्वरको इच्छाअनुसार विश्वभरिका मण्डली र सन्तहरूलाई सहयोग गर्दै परमेश्वरको शिक्षा र प्रेम व्यवहारमा लागू गर्न मद्दत गर्दछ । यसले सारा मानव-जातिमा खुशी र मुक्ति प्रवाह गर्न निःस्वार्थ सहयोग गर्दछ । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९)<ref>{{Cite web |title=मत्ती २८:१९-२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> भन्नुभएका [[येशू ख्रीष्ट|येशूज्यू]]को वचनलाई पछ्याउँदै सबै देशका जातिहरूलाई [[राज्यको सुसमाचार]] सुनाउने मिसनलाई नेतृत्व गर्न निर्णायक भूमिका निर्वाह गरिरहेको छ । | |||
प्रधान कार्यालयचाहिँ [https://www.gg.go.kr/ ग्यङगी-दो]को [https://www.seongnam.go.kr/main.do सङनाम-सी], [https://www.bundang-gu.go.kr/ बुन्दाङ-गु]मा<ref>{{인용|url=https://goo.gl/maps/Su1WbqkAHw9NopJM9|title=WMC भवन|publisher=|date=|author=|page=|quote=Google Business प्रोफाइल}}</ref> अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]सँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय<ref>{{Cite web |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=510405|title=बुन्दाङस्थित परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको सफल भ्रमण|website=Incheon Ilbo|date=January 17, 2014|author=|page=|quote=}}</ref> र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् । | |||
== प्रधान कार्यालयको जिम्मेवारी == | |||
=== | === पादरी कर्मचारी उत्पादन गरी विश्व सुसमाचार पूरा === | ||
{{그림 | 총회-신학원-목회자-양성2.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालयचाहिँ प्रधान कार्यालयबाट सञ्चालित सङ्गठन हो, जहाँ पादरी कर्मचारीहरू उत्पादन गर्ने गरिन्छ ।}} | |||
=== | ‘सबै मानिसहरू सत्यको ज्ञानमा आऊन् र मुक्ति पाऊन्’ भन्ने हेतुले तिनीहरूमाझ [[परमेश्वर|एलोहिम परमेश्वर]]को सत्यता र [[नयाँ करार]] पुऱ्याउन प्रधान कार्यालयले [[सुसमाचार]] कार्यलाई नेतृत्व गर्दछ ।<ref>{{Cite web |title=१ तिमोथी २:३-४ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |publisher= |quote=}}</ref> अनि यसले [[परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालय]]द्वारा अन्य देशहरूमा पठाइने पादरी कर्मचारीहरू उत्पादन गर्दै सन्तहरूलाई परमेश्वरको शिक्षाद्वारा डोऱ्याउने काम गर्दछ । यसले महादेश, देश र क्षेत्रहरूमा सुसमाचारको राँको बाल्न विश्वभरिका पादरी कर्मचारीहरूका लागि भेला, सम्मेलन जस्ता विभिन्न गतिविधिमार्फत विश्व सुसमाचारको केन्द्रको भूमिका पनि निभाउँदछ ।<ref>{{Cite web |author= |date= |year= |title=महिला पादरी कर्मचारीहरूका लागि विश्वव्यापी लिडरसिप सम्मेलन |url=https://english.watv.org/news/content.asp?idx=53251&menu=i |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
=== मण्डली स्थापना र सञ्चालनमा सहयोग === | |||
सन्तहरूको संख्यामा तीव्र वृद्धि र नयाँ मण्डलीहरूका लागि अनुरोध आएसँगै प्रधान कार्यालयले विश्वभरि मण्डली स्थापना गर्न सहयोग गर्दछ । सन् २०२२को डिसेम्बरसम्ममा १७५ वटा देशका ७,५०० वटा ठाउँहरूमा परमेश्वरको मण्डलीहरू स्थापना भइसकेका छन् । यसले प्रत्येक देशमा भएका मण्डलीहरूलाई सहज रूपमा सञ्चालन गर्न, सत्यता र प्रेमको ठाउँको रूपमा आ-आफ्नो भूमिका निर्वाह गर्न, आराधना गर्न लगायत प्रचार र प्रशासन महाशाखा जस्ता विभिन्न गतिविधि गर्न समर्थन गर्दछ । | |||
{{그림 | | === सन्तहरूका लागि शिक्षा र कार्यक्रमको योजना === | ||
{{그림 | 제3회-성경웨비나-나를-찾아서-211121.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= तेस्रो बाइबल वेबिनार}} | |||
=== | प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]जस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA]<ref>{{Cite web |author= |date=July 26, 2018 |year= |title=विश्वभरिका युवा समूहको ‘सपना र जोश’लाई समर्थन |url=https://www.ajunews.com/view/20180725100426199 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ ।<ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=परमेश्वरको मण्डलीद्वारा आयोजित विद्यार्थी ग्रीष्म शिविर |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1191827 |website=Shina Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 18, 2017 |year= |title=[परमेश्वरको मण्डली ग्रीष्म युवा चरित्र शिक्षा] ‘अभिवादन गर्नु भनेको अर्को व्यक्तिलाई मान्यता दिनु हो’ ... विद्यालय बाहिरको आधारभूत शिक्षण |url=http://www.kyeongin.com/main/view.php?key=20170717010005323 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता,<ref>{{Cite web |author= |date= |year= |title=१६औँ विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता |url=https://english.watv.org/news/content.asp?idx=53388&page=1&searchString=bible&menu=I |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> नयाँ भजन उत्सव<ref>{{Cite web |author= |date= |year= |title=विद्यार्थी तथा युवाहरूका लागि आयोजित चौथो नयाँ भजन उत्सव |url=https://news.watv.org/internal/content.asp?articleid=i20170226981 |website=NEWS.WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [[नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह|नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड]] जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ ।<ref>{{Cite web |author= |date=December 10, 2017 |year= |title=सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://english.watv.org/news/content.asp?idx=49134&menu=i |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोली]] कार्यक्रममार्फत<ref>{{Cite web |author= |date=January 21, 2019 |year= |title=विदेशका परमेश्वरको मण्डलीका सदस्यहरूद्वारा, २१औँ शताब्दीको मार्को पोलोको नयाँ यात्रा लेखिँदै |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ । | ||
==== | |||
{{그림 | 교회소식-포항-지진피해민-돕기-기금전달-201801.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण}} | |||
=== स्वयंसेवाको लागि योजना र समर्थन === | |||
==== स्वयंसेवा ==== | |||
“आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने ख्रीष्टको शिक्षाअनुसार असल सामरीको मनद्वारा समाजको सेवा गर्ने विश्वभरिका परमेश्वरको मण्डलीहरूलाई प्रधान कार्यालयले सहयोग गर्दछ ।<ref>{{Cite web |title=लेवी १९:१८ |url=https://www.bible.com/bible/1483/LEV.19.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मत्ती २२:३९ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher= |quote=}}</ref> ठूलो मापनको विपत्ति, घटना वा दुर्घटना हुँदा, प्रधान कार्यालयले स्थानीय मण्डलीसँग सञ्चार गरेर त्यो ठाउँको अवस्थाबारे तुरुन्तै जानकारी लिई उचित सहयोग गर्ने गर्दछ ।<ref>{{Cite web |date=August 13, 2002 |title=परमेश्वरको मण्डलीले सबै स्थानीय मण्डलीहरूलाई, देशभरिका बाढी पीडितहरूलाई सहयोग गर्न सूचित गर्दछ |url=https://news.watv.org/internal/content.asp?articleid=i20020813675&page=4&cat=%C0%DA%BF%F8%BA%C0%BB%E7&subid=v92 |website=WATV News |publisher= |quote=}}</ref> यसले आर्थिक कठिनाइ, रोग र वातावरण प्रदूषणले ग्रस्त मानिसहरूको कल्याणलाई समर्थन गर्न [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] र वातावरण सरसफाइ जस्ता विभिन्न गतिविधिहरूको आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date=April 2016 |year= |title=[मण्डलीको भ्रमण] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वृद्धिको राज |url=http://monthly.chosun.com/client/news/viw.asp?nNewsNumb=201604100049#top |website=Monthly Chosun |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
{| class="wikitable" style="background-color:white;" | {| class="wikitable" style="background-color:white;" | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''आकस्मिक राहत'''||विपत्ति मर्मत सम्भार सेवा, पीडितहरूलाई राहत, भोजन सहयोग, प्रकोपको पूर्वतयारी शिक्षण | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''गरिबी र भोकमरी न्यूनीकरण'''|| आवास खर्च, बसाइँ, र सामान सहयोग | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''स्वच्छ पानी र सरसफाइ'''|| पानी सुविधा सहयोग, जल पारिस्थितिक प्रणाली संरक्षण | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''स्वास्थ्य तथा कल्याण'''||रक्तदान क्याम्पेन, चिकित्सा सहयोग, रोग रोकथाम | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''कल्याण प्रवर्द्धन'''||बालबालिका, युवा र वृद्धको कल्याण, साथै छिमेकीहरूसँग प्रेम बाँडचुँड, सांस्कृतिक सञ्चार, सामुदायिक सहयोग | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''शैक्षिक सहयोग'''||शैक्षिक सुविधा-स्थल सहयोग, शैक्षिक वातावरण सुधार, चरित्र शिक्षा, जनचेतना जागरण | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''वातावरण संरक्षण'''||सडक, वन तथा जल वातावरण सुधार, वातावरण संरक्षण गोष्ठी र क्याम्पेन, सौन्दर्यीकरण क्याम्पेन | ||
|- | |- | ||
| style="color: white; background-color: #34558b;text-align:center;" |''' | | style="color: white; background-color: #34558b;text-align:center;" |'''सांस्कृतिक सञ्चार'''||अर्केस्ट्रा कन्सर्ट, [https://ourmother.kr/www/ ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी], [https://thankfather.org/ ‘पिताको साँचो मन’ प्रदर्शनी] | ||
|} | |} | ||
==== | ==== राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा समर्थन ==== | ||
{{그림 | 하나님의교회-U대회-서포터즈-추진본부.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 | 하나님의교회-U대회-서포터즈-추진본부.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट सन् २००३ देगु युनिभर्सियाडमा समर्थन}} | ||
मित्रता र एकता निर्माणका लागि आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरूमा परमेश्वरको मण्डलीले भरपूर समर्थन गर्दछ ।<ref>{{Cite web |date=January 21, 2020 |title=परमेश्वरको मण्डलीका समर्थकहरूले अन्तर्राष्ट्रिय खेलकुद महोत्सवलाई नेतृत्व गर्दै |url=https://www.donga.com/news/Economy/article/all/20200120/99331205/5 |website=DongA Ilbo |publisher= |quote=}}</ref> प्रधान कार्यालयले सन्तुलित र व्यवस्थित स्वयंसेवाको जग बसाल्नुको साथै त्यसको व्यवस्थापन र सञ्चालनमा पनि सहयोग पुऱ्याउँछ । विशेष गरी सन् २००२मा आठौँ बुसान FESPIC खेलको बेलामा देखाइएका विभिन्न प्रस्तुतिहरूले साँच्चै अविस्मरणीय छाप छोड्यो ।<ref>{{Cite web |date=October 26, 2002 |title=बुसानका विश्वासयोग्य पहरादार, ‘ती नै हाम्रो परमेश्वरको मण्डलीका समर्थकहरू हुन्’ |url=https://news.watv.org/internal/content.asp?articleid=i20021026993&page=1&cat=%B1%B9%C0%A7%BC%B1%BE%E7&subid=n53 |website=WATV News |publisher= |quote=}}</ref> सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको बेलामा, प्रधान कार्यालयले समर्थकहरूको प्रवर्द्धन समूह गठन गरी [[परमेश्वरको मण्डली ओरा समर्थक|परमेश्वरको मण्डली औरा समर्थकहरू]]को लागि पहल गऱ्यो । यसले विश्वभरिबाट आएका सबै खेलाडीहरूका लागि ठूलो मापनका कार्यक्रमहरू आयोजना गरेर युनिभर्सियाड खेलकुदलाई सफल पार्नमा ठूलो भूमिका खेल्यो । जस्तै स्वागत तथा बिदाइ कार्यक्रम, खेलमा समर्थन, स्वागत रात्री भोज, खेलाडीहरूको देशलाई समर्थन, भाषा उल्था लगायत टूर गाइड आदि ।<ref>{{Cite web |date= |title=देगु युनिभर्सियाड सन् २००३ गतिविधि रेकर्ड |url=https://universiade.watv.org/ |website=WATV With the World |publisher= |quote=}}</ref><ref>{{Cite web |date=August 21, 2003 |title=हामी पनि, औरा समर्थकहरू हौं |url=https://english.watv.org/news/content.asp?idx=175&page=39&back=all |website=English WATV |publisher= |quote=}}</ref> यसबाहेक परमेश्वरको मण्डलीले सन् २००५मा एसियाली एथलेटिक्स च्याम्पियन्सिप र कोरिया अन्तर्राष्ट्रिय तीरन्दाजी प्रतियोगिता, सन् २००७मा कोरियाको आन्सङमा आयोजित विश्व सफ्ट टेनिस प्रतियोगिता, र सन् २०१६मा कोरियाको गिजाङमा WBSC महिला बेसबल विश्व कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समर्थन गऱ्यो ।<ref>{{Cite web |date=November 1, 2011 |title=परमेश्वरको मण्डलीका औरा समर्थकहरूले विश्वभरिका मानिसहरूलाई दिए विशेष भावना |url=https://english.watv.org/social/content.asp?idx=1055 |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=May 20, 2005 |title=“खेलाडी मनस्थितिको तगारोलाई तोडेर, संसारतिर हानिएको प्रेमको बाँड” |url=http://www.ksilbo.co.kr/news/articleView.html?idxno=125192 |website=Kyungsang Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=September 7, 2007 |title=विश्ववासीको हृदयमा माताको देश, कोरियाप्रतिको स्नेह रोप्दै |url=https://news.watv.org/internal/content.asp?articleid=i20070907259 |website=WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=September 3, 2016 |title=‘औराह समर्थक’ सन् २०१६ गिजाङ महिला बेसबल विश्व कप समर्थन |url=https://news.watv.org/internal/content.asp?articleid=i20160903503 |website=WATV News |publisher= |quote=}}</ref> | |||
== | == आबद्ध संस्थाहरू == | ||
* | *प्रकाशन मिसन सेन्टर | ||
* | *भिडियो मिसन सेन्टर | ||
* | *नयाँ भजन मिसन सेन्टर | ||
* [[ | * [[परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालय|परमेश्वरको मण्डलीको आत्ध्यामिक शिक्षालय]] | ||
*[[ | *[[जनिसान प्रशिक्षण प्रतिष्ठान]] | ||
*[[ | *[[एलोहिम प्रशिक्षण प्रतिष्ठान]] | ||
*[[ | *[[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]] | ||
*[[ | *[[दोङबेग प्रशिक्षण प्रतिष्ठान, कोरिया|दोङबेग प्रशिक्षण प्रतिष्ठान]] | ||
*[[WMC | *[[WMC प्रशिक्षण प्रतिष्ठान]] | ||
== | == सम्बन्धित भिडियोहरू == | ||
* | *परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सम्बन्धित प्रतिष्ठानहरू | ||
<youtube> | <youtube>gLmYM6TXvgo</youtube> | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
[[Category: | [[Category:परमेश्वरको मण्डली]] | ||
[[Category: | [[Category:मुख्यालय]] |
०२:०९, २ मे २०२५को रुपमा हालको पुनरावलोकनहरू
परमेश्वरको मण्डलीको प्रधान कार्यालय (यस उप्रान्त ‘प्रधान कार्यालय’)चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज(यस उप्रान्त ‘परमेश्वरको मण्डली’)को प्रतिनिधि संस्था हो । प्रधान कार्यालयले परमेश्वरको इच्छाअनुसार विश्वभरिका मण्डली र सन्तहरूलाई सहयोग गर्दै परमेश्वरको शिक्षा र प्रेम व्यवहारमा लागू गर्न मद्दत गर्दछ । यसले सारा मानव-जातिमा खुशी र मुक्ति प्रवाह गर्न निःस्वार्थ सहयोग गर्दछ । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९)[१] भन्नुभएका येशूज्यूको वचनलाई पछ्याउँदै सबै देशका जातिहरूलाई राज्यको सुसमाचार सुनाउने मिसनलाई नेतृत्व गर्न निर्णायक भूमिका निर्वाह गरिरहेको छ ।
प्रधान कार्यालयचाहिँ ग्यङगी-दोको सङनाम-सी, बुन्दाङ-गुमा[२] अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको नयाँ यरूशलेम फान्ग्यो मन्दिरसँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय[३] र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् ।
प्रधान कार्यालयको जिम्मेवारी
पादरी कर्मचारी उत्पादन गरी विश्व सुसमाचार पूरा
‘सबै मानिसहरू सत्यको ज्ञानमा आऊन् र मुक्ति पाऊन्’ भन्ने हेतुले तिनीहरूमाझ एलोहिम परमेश्वरको सत्यता र नयाँ करार पुऱ्याउन प्रधान कार्यालयले सुसमाचार कार्यलाई नेतृत्व गर्दछ ।[४] अनि यसले परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालयद्वारा अन्य देशहरूमा पठाइने पादरी कर्मचारीहरू उत्पादन गर्दै सन्तहरूलाई परमेश्वरको शिक्षाद्वारा डोऱ्याउने काम गर्दछ । यसले महादेश, देश र क्षेत्रहरूमा सुसमाचारको राँको बाल्न विश्वभरिका पादरी कर्मचारीहरूका लागि भेला, सम्मेलन जस्ता विभिन्न गतिविधिमार्फत विश्व सुसमाचारको केन्द्रको भूमिका पनि निभाउँदछ ।[५]
मण्डली स्थापना र सञ्चालनमा सहयोग
सन्तहरूको संख्यामा तीव्र वृद्धि र नयाँ मण्डलीहरूका लागि अनुरोध आएसँगै प्रधान कार्यालयले विश्वभरि मण्डली स्थापना गर्न सहयोग गर्दछ । सन् २०२२को डिसेम्बरसम्ममा १७५ वटा देशका ७,५०० वटा ठाउँहरूमा परमेश्वरको मण्डलीहरू स्थापना भइसकेका छन् । यसले प्रत्येक देशमा भएका मण्डलीहरूलाई सहज रूपमा सञ्चालन गर्न, सत्यता र प्रेमको ठाउँको रूपमा आ-आफ्नो भूमिका निर्वाह गर्न, आराधना गर्न लगायत प्रचार र प्रशासन महाशाखा जस्ता विभिन्न गतिविधि गर्न समर्थन गर्दछ ।
सन्तहरूका लागि शिक्षा र कार्यक्रमको योजना
प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले आधिकारिक वेबसाइट र युट्युब च्यानलजस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA][६] हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ ।[७][८] प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता,[९] नयाँ भजन उत्सव[१०] र नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ ।[११] प्रधान कार्यालयले विदेश भ्रमण टोली कार्यक्रममार्फत[१२] राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ ।
स्वयंसेवाको लागि योजना र समर्थन
स्वयंसेवा
“आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने ख्रीष्टको शिक्षाअनुसार असल सामरीको मनद्वारा समाजको सेवा गर्ने विश्वभरिका परमेश्वरको मण्डलीहरूलाई प्रधान कार्यालयले सहयोग गर्दछ ।[१३][१४] ठूलो मापनको विपत्ति, घटना वा दुर्घटना हुँदा, प्रधान कार्यालयले स्थानीय मण्डलीसँग सञ्चार गरेर त्यो ठाउँको अवस्थाबारे तुरुन्तै जानकारी लिई उचित सहयोग गर्ने गर्दछ ।[१५] यसले आर्थिक कठिनाइ, रोग र वातावरण प्रदूषणले ग्रस्त मानिसहरूको कल्याणलाई समर्थन गर्न रक्तदान अभियान र वातावरण सरसफाइ जस्ता विभिन्न गतिविधिहरूको आयोजना गर्दछ ।[१६]
आकस्मिक राहत | विपत्ति मर्मत सम्भार सेवा, पीडितहरूलाई राहत, भोजन सहयोग, प्रकोपको पूर्वतयारी शिक्षण |
गरिबी र भोकमरी न्यूनीकरण | आवास खर्च, बसाइँ, र सामान सहयोग |
स्वच्छ पानी र सरसफाइ | पानी सुविधा सहयोग, जल पारिस्थितिक प्रणाली संरक्षण |
स्वास्थ्य तथा कल्याण | रक्तदान क्याम्पेन, चिकित्सा सहयोग, रोग रोकथाम |
कल्याण प्रवर्द्धन | बालबालिका, युवा र वृद्धको कल्याण, साथै छिमेकीहरूसँग प्रेम बाँडचुँड, सांस्कृतिक सञ्चार, सामुदायिक सहयोग |
शैक्षिक सहयोग | शैक्षिक सुविधा-स्थल सहयोग, शैक्षिक वातावरण सुधार, चरित्र शिक्षा, जनचेतना जागरण |
वातावरण संरक्षण | सडक, वन तथा जल वातावरण सुधार, वातावरण संरक्षण गोष्ठी र क्याम्पेन, सौन्दर्यीकरण क्याम्पेन |
सांस्कृतिक सञ्चार | अर्केस्ट्रा कन्सर्ट, ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी, ‘पिताको साँचो मन’ प्रदर्शनी |
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा समर्थन
मित्रता र एकता निर्माणका लागि आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरूमा परमेश्वरको मण्डलीले भरपूर समर्थन गर्दछ ।[१७] प्रधान कार्यालयले सन्तुलित र व्यवस्थित स्वयंसेवाको जग बसाल्नुको साथै त्यसको व्यवस्थापन र सञ्चालनमा पनि सहयोग पुऱ्याउँछ । विशेष गरी सन् २००२मा आठौँ बुसान FESPIC खेलको बेलामा देखाइएका विभिन्न प्रस्तुतिहरूले साँच्चै अविस्मरणीय छाप छोड्यो ।[१८] सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको बेलामा, प्रधान कार्यालयले समर्थकहरूको प्रवर्द्धन समूह गठन गरी परमेश्वरको मण्डली औरा समर्थकहरूको लागि पहल गऱ्यो । यसले विश्वभरिबाट आएका सबै खेलाडीहरूका लागि ठूलो मापनका कार्यक्रमहरू आयोजना गरेर युनिभर्सियाड खेलकुदलाई सफल पार्नमा ठूलो भूमिका खेल्यो । जस्तै स्वागत तथा बिदाइ कार्यक्रम, खेलमा समर्थन, स्वागत रात्री भोज, खेलाडीहरूको देशलाई समर्थन, भाषा उल्था लगायत टूर गाइड आदि ।[१९][२०] यसबाहेक परमेश्वरको मण्डलीले सन् २००५मा एसियाली एथलेटिक्स च्याम्पियन्सिप र कोरिया अन्तर्राष्ट्रिय तीरन्दाजी प्रतियोगिता, सन् २००७मा कोरियाको आन्सङमा आयोजित विश्व सफ्ट टेनिस प्रतियोगिता, र सन् २०१६मा कोरियाको गिजाङमा WBSC महिला बेसबल विश्व कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समर्थन गऱ्यो ।[२१][२२][२३][२४]
आबद्ध संस्थाहरू
- प्रकाशन मिसन सेन्टर
- भिडियो मिसन सेन्टर
- नयाँ भजन मिसन सेन्टर
- परमेश्वरको मण्डलीको आत्ध्यामिक शिक्षालय
- जनिसान प्रशिक्षण प्रतिष्ठान
- एलोहिम प्रशिक्षण प्रतिष्ठान
- ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान
- दोङबेग प्रशिक्षण प्रतिष्ठान
- WMC प्रशिक्षण प्रतिष्ठान
सम्बन्धित भिडियोहरू
- परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सम्बन्धित प्रतिष्ठानहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "मत्ती २८:१९-२०"।
- ↑ WMC भवन,
Google Business प्रोफाइल
- ↑ "बुन्दाङस्थित परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको सफल भ्रमण"। Incheon Ilbo। जनवरी १७, २०१४।
- ↑ "१ तिमोथी २:३-४"।
- ↑ "महिला पादरी कर्मचारीहरूका लागि विश्वव्यापी लिडरसिप सम्मेलन"। English WATV।
- ↑ "विश्वभरिका युवा समूहको 'सपना र जोश'लाई समर्थन"। Aju News। जुलाई २६, २०१८।
- ↑ "परमेश्वरको मण्डलीद्वारा आयोजित विद्यार्थी ग्रीष्म शिविर"। Shina Ilbo। अगस्ट २, २०१९।
- ↑ "[परमेश्वरको मण्डली ग्रीष्म युवा चरित्र शिक्षा] 'अभिवादन गर्नु भनेको अर्को व्यक्तिलाई मान्यता दिनु हो' ... विद्यालय बाहिरको आधारभूत शिक्षण"। Kyeongin Ilbo। जुलाई १८, २०१७।
- ↑ "१६औँ विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता"। English.watv.org।
- ↑ "विद्यार्थी तथा युवाहरूका लागि आयोजित चौथो नयाँ भजन उत्सव"। NEWS.WATV.org।
- ↑ "सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह"। English.watv.org। डिसेम्बर १०, २०१७।
- ↑ "विदेशका परमेश्वरको मण्डलीका सदस्यहरूद्वारा, २१औँ शताब्दीको मार्को पोलोको नयाँ यात्रा लेखिँदै"। Weekly DongA। जनवरी २१, २०१९।
- ↑ "लेवी १९:१८"।
- ↑ "मत्ती २२:३९"।
- ↑ "परमेश्वरको मण्डलीले सबै स्थानीय मण्डलीहरूलाई, देशभरिका बाढी पीडितहरूलाई सहयोग गर्न सूचित गर्दछ"। WATV News। अगस्ट १३, २००२।
- ↑ "[मण्डलीको भ्रमण] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वृद्धिको राज"। Monthly Chosun। अप्रिल २०१६।
- ↑ "परमेश्वरको मण्डलीका समर्थकहरूले अन्तर्राष्ट्रिय खेलकुद महोत्सवलाई नेतृत्व गर्दै"। DongA Ilbo। जनवरी २१, २०२०।
- ↑ "बुसानका विश्वासयोग्य पहरादार, 'ती नै हाम्रो परमेश्वरको मण्डलीका समर्थकहरू हुन्'"। WATV News। अक्टोबर २६, २००२।
- ↑ "देगु युनिभर्सियाड सन् २००३ गतिविधि रेकर्ड"। WATV With the World।
- ↑ "हामी पनि, औरा समर्थकहरू हौं"। English WATV। अगस्ट २१, २००३।
- ↑ "परमेश्वरको मण्डलीका औरा समर्थकहरूले विश्वभरिका मानिसहरूलाई दिए विशेष भावना"। English WATV। नोभेम्बर १, २०११।
- ↑ ""खेलाडी मनस्थितिको तगारोलाई तोडेर, संसारतिर हानिएको प्रेमको बाँड""। Kyungsang Ilbo। मे २०, २००५।
- ↑ "विश्ववासीको हृदयमा माताको देश, कोरियाप्रतिको स्नेह रोप्दै"। WATV। सेप्टेम्बर ७, २००७।
- ↑ "'औराह समर्थक' सन् २०१६ गिजाङ महिला बेसबल विश्व कप समर्थन"। WATV News। सेप्टेम्बर ३, २०१६।