कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया: संशोधनहरू बीचको भिन्नता
सा Isaacpद्वारा कोभिड-१९प्रति परमेश्वरको मण्डलीको प्रतिक्रिया पृष्ठलाई कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रियामा सारियो |
|||
(यस प्रयोगकर्ताद्वारा गरिएको बीचको ४ अवतरण देखाइएन) | |||
पङ्क्ति २: | पङ्क्ति २: | ||
'''परमेश्वरको मण्डलीले''' विश्वभरि सक्रियतापूर्वक '''कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू''' सञ्चालन गरिरहेको छ । प्रत्येक देशका सन्तहरूले सेल्फ-क्वारेन्टाइनमा बस्दै, अनि मण्डली भित्र र बाहिर सामाजिक दूरी कायम राख्दै, आफ्नो देशमा जारी गरिएको क्वारेन्टाइनका नियमहरूलाई कडाइका साथ पालन गरे । साथै आफ्ना छिमेकीहरूले पनि परमेश्वरको प्रेमद्वारा त्यो महामारीलाई जित्न सकून् भनेर मण्डलीले उनीहरूलाई विभिन्न तरिकाद्वारा सहयोग गऱ्यो । | '''परमेश्वरको मण्डलीले''' विश्वभरि सक्रियतापूर्वक '''कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू''' सञ्चालन गरिरहेको छ । प्रत्येक देशका सन्तहरूले सेल्फ-क्वारेन्टाइनमा बस्दै, अनि मण्डली भित्र र बाहिर सामाजिक दूरी कायम राख्दै, आफ्नो देशमा जारी गरिएको क्वारेन्टाइनका नियमहरूलाई कडाइका साथ पालन गरे । साथै आफ्ना छिमेकीहरूले पनि परमेश्वरको प्रेमद्वारा त्यो महामारीलाई जित्न सकून् भनेर मण्डलीले उनीहरूलाई विभिन्न तरिकाद्वारा सहयोग गऱ्यो । | ||
कोभिड- | कोभिड-१९ महामारीले गर्दा आर्थिक सङ्कटमा परेकाहरूलाई मण्डलीले चन्दा, र दैनिक उपभोग्य सामाग्रीहरू वितरण गर्दै प्रोत्साहन दियो । साथै चिकित्साकर्मी र आवश्यक कामदारहरूका लागि मण्डलीले कोभिड-१९ रोकथाम सामग्री, खाजा र प्रोत्साहनका पत्रहरू प्रदान गऱ्यो । यो मण्डलीले सकारात्मक मानसिक स्वास्थ्यलाई समर्थन गर्न अनलाइनबाट भिडियोहरू साझा गर्दै, हिलिङ वेबिनार र [[फ्लावर लेटर क्याम्पेन|फ्लावर लेटर क्याम्पेन’]] गरी परिवार, छिमेकी र समाजमा खुशी र उमङ्ग ल्याएको छ । | ||
यसको अतिरिक्त, कोभिड-१९को महामारीका कारण गम्भीर बन्दैगएको वातावरण प्रदूषणलाई संरक्षण गर्न यले हरप्रयत्न गरिरहेको छ । अप्राप्य सामग्रीको अत्यधिक प्रयोगले गर्दा निम्तिएका वातावरणीय समस्याहरूलाई समाधान गर्न मण्डलीले [[No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट|प्लास्टिकको प्रयोग न्यूनीकरण क्याम्पेन]] र वातावरण सरसफाइ जस्ता गतिविधिहरू सञ्चालन गर्ने गर्दछ ।<br> | यसको अतिरिक्त, कोभिड-१९को महामारीका कारण गम्भीर बन्दैगएको वातावरण प्रदूषणलाई संरक्षण गर्न यले हरप्रयत्न गरिरहेको छ । अप्राप्य सामग्रीको अत्यधिक प्रयोगले गर्दा निम्तिएका वातावरणीय समस्याहरूलाई समाधान गर्न मण्डलीले [[No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट|प्लास्टिकको प्रयोग न्यूनीकरण क्याम्पेन]] र वातावरण सरसफाइ जस्ता गतिविधिहरू सञ्चालन गर्ने गर्दछ ।<br> | ||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
कोभिड १९लाई प्रतिक्रिया दिन [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय]]ले कोभिड-१९लाई प्रतिक्रिया जनाउन विश्वभरिका मण्डलीहरूको रोकथाम उपायलाई सुदृढ गऱ्यो, र प्रत्येक देशको महामारी रोकथाम नीतिहरूमा सक्रियतापूर्वक सहकार्य गर्न [[आराधना]] र सन्त शिक्षणलाई अनलाइन माध्यममा परिणत गऱ्यो ।<ref>{{Cite web |author= |date=August 19, 2020 |year= |title=परमेश्वरको मण्डली कोभिड-१९ रोकथाम भिडियो |url=https://www.youtube.com/watch?v=DuYnDniaD3M |website=Church of God Media |series= |publisher= |page= |isbn= |quote=}}</ref> “संसारको नून र ज्योति होओ” भन्ने [[ख्रीष्ट]]को शिक्षाअनुसार<ref>{{Cite web |title=मत्ती ५:१३-१४ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref> यो मण्डलीले समयसापेक्ष स्वयंसेवा र राहत वितरणका गतिविधिहरू गर्दै कोभिड-१९ महामारीले ग्रस्त सन्तहरू र छिमेकीहरूको हेरचाह गऱ्यो । | कोभिड १९लाई प्रतिक्रिया दिन [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय]]ले कोभिड-१९लाई प्रतिक्रिया जनाउन विश्वभरिका मण्डलीहरूको रोकथाम उपायलाई सुदृढ गऱ्यो, र प्रत्येक देशको महामारी रोकथाम नीतिहरूमा सक्रियतापूर्वक सहकार्य गर्न [[आराधना]] र सन्त शिक्षणलाई अनलाइन माध्यममा परिणत गऱ्यो ।<ref>{{Cite web |author= |date=August 19, 2020 |year= |title=परमेश्वरको मण्डली कोभिड-१९ रोकथाम भिडियो |url=https://www.youtube.com/watch?v=DuYnDniaD3M |website=Church of God Media |series= |publisher= |page= |isbn= |quote=}}</ref> “संसारको नून र ज्योति होओ” भन्ने [[ख्रीष्ट]]को शिक्षाअनुसार<ref>{{Cite web |title=मत्ती ५:१३-१४ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref> यो मण्डलीले समयसापेक्ष स्वयंसेवा र राहत वितरणका गतिविधिहरू गर्दै कोभिड-१९ महामारीले ग्रस्त सन्तहरू र छिमेकीहरूको हेरचाह गऱ्यो । | ||
== कोभिड- | == कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रियाको वर्तमान अवस्था == | ||
कोभिड- | कोभिड-१९विरुद्धको परमेश्वरको मण्डलीको प्रतिक्रियाचाहिँ महामारी रोकथामका लागि चिकित्साकर्मी र सम्बन्धित कामदारहरूलाई सहयोग, असुरक्षित समूह र स्थानीयवासीलाई सहयोग, नागरिकहरूको एकलोपनालाई राहत, आकस्मिक राहत सहयोग, रक्तदान र वातावरण सरसफाइ जस्ता विभिन्न गतिविधिहरू समाजमा बृहत् रूपमा सञ्चालन भइरहेको छ । ती सबै गतिविधिहरूचाहिँ देशको महामारी रोकथामको नियमअनुसार सञ्चालन गरियो । | ||
=== असुरक्षित समूह र विद्यालयहरूलाई सहयोग === | === असुरक्षित समूह र विद्यालयहरूलाई सहयोग === | ||
पङ्क्ति १८: | पङ्क्ति १८: | ||
{{그림|코로나19 희망브리지 성금 기탁.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=कोरियामा कोभिड १९विरुद्ध लड्ने Hope Bridge Korea Disaster Relief Association (होप ब्रिज कोरिया विपत्ति राहत सङ्गठन)लाई कुल २३ करोड वन चन्दा सहयोग गऱ्यो ।}} | {{그림|코로나19 희망브리지 성금 기탁.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=कोरियामा कोभिड १९विरुद्ध लड्ने Hope Bridge Korea Disaster Relief Association (होप ब्रिज कोरिया विपत्ति राहत सङ्गठन)लाई कुल २३ करोड वन चन्दा सहयोग गऱ्यो ।}} | ||
कोभिड-१९ले गर्दा आर्थिक कठिनाइबीच गुज्रिरहेका छिमेकीहरूलाई परमेश्वरको मण्डलीले | कोभिड-१९ले गर्दा आर्थिक कठिनाइबीच गुज्रिरहेका छिमेकीहरूलाई परमेश्वरको मण्डलीले आर्थिक सहयोग, महामारी रोकथाम सामाग्री, र खाद्यान्न सहयोग गऱ्यो । कोरियाको मण्डलीले [https://relief.or.kr/ होप ब्रिज कोरिया विपत्ति राहत सङ्गठनलाई] कुल २३ करोड वन चन्दा सहयोग गऱ्यो । सरुवा रोगका कारण विशेष प्रकोप क्षेत्र घोषणा गरिएको देगुमा मास्कको अभाव हुँदा मण्डलीले तुरुन्तै ३०,००० थान मास्क उपलब्ध गराएको थियो ।<ref>{{Cite web |author= |date=March 22, 2020 |year= |title=कोभिड १९ प्रतिक्रियाका लागि परमेश्वरको मण्डलीबाट १६ लाख अमेरिकी डलर अनुदान |url=https://www.koreatimes.co.kr/www/nation/2020/03/119_286576.html |website=The Korea Times |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
अर्जेन्टिना, बोलिभिया, चिले, इन्डोनेसिया, फिलिपिन्स र युगान्डामा, तत्काल सहयोगको खाँचो परेका छिमेकीहरूलाई यो मण्डलीले निरन्तर सहयोग गऱ्यो । लामो समयदेखि सामाजिक र राजनीतिक अस्थिरताका कारण आर्थिक मन्दीमा परेको भेनेजुएलामा २ महिनादेखि खानेपानीको अभावले ग्रसित परिवारलाई खानेपानी उपलब्ध गराउन सन्तहरू चर्को घाममा ५ किलोमिटर हिँडेर गई पानी पुऱ्याए । फिलिपिन्सको क्वीजोन सिटी मण्डलीले क्वारेन्टाइनमा बसेका स्थानीयवासीलाई ५०० किलोग्राम चामल र २०० बट्टा क्यान फूड उपलब्ध गराई सान्त्वना र प्रोत्साहन दियो ।<br>{{그림|아르헨티나 코로나19 취약계층 생필품.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=अर्जेन्टिनामा अवस्थित परमेश्वरको मण्डलीका सन्तहरूले कोभिड-१९को महामारीमा आफ्नो छिमेकीको निम्ति दैनिक अत्यावश्यक सामग्रीहरू तयार पारे ।}} | अर्जेन्टिना, बोलिभिया, चिले, इन्डोनेसिया, फिलिपिन्स र युगान्डामा, तत्काल सहयोगको खाँचो परेका छिमेकीहरूलाई यो मण्डलीले निरन्तर सहयोग गऱ्यो । लामो समयदेखि सामाजिक र राजनीतिक अस्थिरताका कारण आर्थिक मन्दीमा परेको भेनेजुएलामा २ महिनादेखि खानेपानीको अभावले ग्रसित परिवारलाई खानेपानी उपलब्ध गराउन सन्तहरू चर्को घाममा ५ किलोमिटर हिँडेर गई पानी पुऱ्याए । फिलिपिन्सको क्वीजोन सिटी मण्डलीले क्वारेन्टाइनमा बसेका स्थानीयवासीलाई ५०० किलोग्राम चामल र २०० बट्टा क्यान फूड उपलब्ध गराई सान्त्वना र प्रोत्साहन दियो ।<br>{{그림|아르헨티나 코로나19 취약계층 생필품.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=अर्जेन्टिनामा अवस्थित परमेश्वरको मण्डलीका सन्तहरूले कोभिड-१९को महामारीमा आफ्नो छिमेकीको निम्ति दैनिक अत्यावश्यक सामग्रीहरू तयार पारे ।}} | ||
सरकारी निकाय र नगरपालिकाहरूले समेत परमेश्वरको मण्डलीसित सहयोग मागिरहेका छन् । चिलेको आन्तरिक मन्त्रालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीका सन्तहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गरे, र सन्तहरूको निरन्तरको स्वयंसेवाप्रति कृतज्ञता व्यक्त गरे, र विपन्न क्षेत्रहरूलाई सहयोग गर्न अनुरोध गरे । तब मण्डलीले आइसेन, कोहेके र अन्य विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेका ८० भन्दा बढी घरपरिवारलाई दैनिक उपभोग्य सामग्री | सरकारी निकाय र नगरपालिकाहरूले समेत परमेश्वरको मण्डलीसित सहयोग मागिरहेका छन् । चिलेको आन्तरिक मन्त्रालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीका सन्तहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गरे, र सन्तहरूको निरन्तरको स्वयंसेवाप्रति कृतज्ञता व्यक्त गरे, र विपन्न क्षेत्रहरूलाई सहयोग गर्न अनुरोध गरे । तब मण्डलीले आइसेन, कोहेके र अन्य विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेका ८० भन्दा बढी घरपरिवारलाई दैनिक उपभोग्य सामग्री प्रदान गरे । यसै गरी सान बेर्नार्डो, ला फ्लोरिडा, क्विलिक्युरा, सान मिगुएल, एरिका, भिना डेल मार र टाल्कामा मण्डलीले पनि विभिन्न स्थानीय सरकारहरूसँग सहकार्य गर्दै खाद्यान्न जस्ता दैनिक उपभोग्य सामग्रीहरू अनुदान गऱ्यो । अन्टार्कटिकादेखि एकदमै नजिकै अवस्थित पुएर्टो विलियम्स टापूका बासिन्दाहरूले “धेरै धेरै धन्यवाद ! यहाँसम्म आएर सहयोग गर्ने मण्डली अघि कहिल्यै देखेका थिएनौं” भन्दै खुशी व्यक्त गरे ।<br>कोभिड १९ सङ्क्रमण पुष्टि भएका बिरामीहरूको सहयोगार्थ परमेश्वरको मण्डलीले उलान बटारको बयाङ्गोल जिल्ला कार्यालयलाई १२ लाख टुग्रिक(करीब ४५,००० रुपैयाँ) चन्दा सहयोग गऱ्यो । साथै जिल्ला कार्यालयको अनुरोधमा त्यो जिल्लाभरिका असुरक्षित वर्गलाई ३० बाकस खाद्य सामग्री पनि दान गऱ्यो । मलेसियामा पनि, पेटालिङ जय नगर परिषद्को अनुरोधमा, भाइरसको जोखिममा असुरक्षित वर्गलाई मण्डलीले ६०० थान मास्क र १५० वटा ह्यान्ड सेनिटाइजर दान गऱ्यो । कोभिड-१९का कारण बन्द भएको कम्बोडियाका प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरू पुनः सुचारु हुँदा सङ्क्रमण फैलन सक्ने कुराप्रति चिन्तित भएको सरकारको अनुरोधमा परमेश्वरको मण्डलीले विद्यालयहरूलाई ५,००० थान मास्क र १,१०० वटा ह्यान्ड सेनिटाइजर दान गऱ्यो । अनुदान सामाग्रीको जिम्मा पाएका धर्म तथा संस्कृति मन्त्री छित सोखोनले परमेश्वरको मण्डलीलाई प्रशंसा पत्र प्रदान गरे ।{{그림|캄보디아 종교부장관 감사장.png |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=परमेश्वरको मण्डलीले कोभिड-१९ प्रतिक्रिया अभियानमा योगदान पुऱ्याएको कदरस्वरूप कम्बोडियाको धर्म तथा संस्कृति मन्त्रीले मण्डलीलाई प्रशंसा-पत्र प्रदान गऱ्यो ।}} | ||
{{quote |“कोभिड-१९ले गर्दा शैक्षिक प्रणाली धेरै नै प्रभावित भएको छ, र यस्तो बेलामा कोरोना रोकथामका सामाग्री उपलब्ध गराइदिनुभएकोमा म निकै आभारी छु । यस्ता गतिविधिहरू साँच्चै आवश्यक छन् ।”|छित सोखोन, धर्म तथा संस्कृति मन्त्री, कम्बोडिया}} | {{quote |“कोभिड-१९ले गर्दा शैक्षिक प्रणाली धेरै नै प्रभावित भएको छ, र यस्तो बेलामा कोरोना रोकथामका सामाग्री उपलब्ध गराइदिनुभएकोमा म निकै आभारी छु । यस्ता गतिविधिहरू साँच्चै आवश्यक छन् ।”|छित सोखोन, धर्म तथा संस्कृति मन्त्री, कम्बोडिया}} | ||
भारतको हैदराबादमा प्रचण्ड गर्मी लहरको बीचमा नाकाबन्दीले गर्दा सङ्कटमा परेका स्थानीयवासीहरूलाई परमेश्वरको मण्डलीले स्थानीय प्रहरी चौकीसँगको सल्लाहपछि बोतलको पानी र परम्परागत चिया उपलब्ध गराए । स्थानीय समुदायप्रतिको विचारशीलता देखेर २ वटा प्रहरी चौकीले मण्डलीका सन्तहरूलाई प्रशंसा-पत्र प्रदान गरे ।<ref name="여성동아">{{Cite web |author= |date=February 1, 2021 |year= |title=कोभिड १९लाई जित्न न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउँदै |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Woman DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=परमेश्वरको मण्डलीद्वारा विश्वका सबै देशहरूलाई सहयोग |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197538 |website=Ilgan |series= |publisher= |page= |isbn= |quote=}}</ref> | भारतको हैदराबादमा प्रचण्ड गर्मी लहरको बीचमा नाकाबन्दीले गर्दा सङ्कटमा परेका स्थानीयवासीहरूलाई परमेश्वरको मण्डलीले स्थानीय प्रहरी चौकीसँगको सल्लाहपछि बोतलको पानी र परम्परागत चिया उपलब्ध गराए । स्थानीय समुदायप्रतिको विचारशीलता देखेर २ वटा प्रहरी चौकीले मण्डलीका सन्तहरूलाई प्रशंसा-पत्र प्रदान गरे ।<ref name="여성동아">{{Cite web |author= |date=February 1, 2021 |year= |title=कोभिड १९लाई जित्न न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउँदै |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Woman DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=परमेश्वरको मण्डलीद्वारा विश्वका सबै देशहरूलाई सहयोग |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197538 |website=Ilgan |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
पङ्क्ति ३५: | पङ्क्ति ३५: | ||
महामारीका बेला सबैभन्दा बढी व्यस्तचाहिँ स्वास्थ्यकर्मी र चिकित्साकर्मीहरू थिए । उनीहरूले जोखिममा पर्ने सम्भावना भएका बिरामीहरूको हेरचाह गरे, र सङ्क्रमण फैलन नदिन सुविधा स्थलहरूको प्रबन्ध मिलाए । | महामारीका बेला सबैभन्दा बढी व्यस्तचाहिँ स्वास्थ्यकर्मी र चिकित्साकर्मीहरू थिए । उनीहरूले जोखिममा पर्ने सम्भावना भएका बिरामीहरूको हेरचाह गरे, र सङ्क्रमण फैलन नदिन सुविधा स्थलहरूको प्रबन्ध मिलाए । | ||
कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ | कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ उनीहरू थकित पनि हुन्थे ।<ref>Yeonhoon Jang et al., [https://bmcpublichealth.biomedcentral.com/articles/10.1186/s12889-021-11978-0 कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीहरूको थकान र मानसिक तनाव] ''BMC Public Health'', सन् २०२१ नोभेम्बर १२</ref> | ||
परमेश्वरको मण्डलीका | [[ASEZ|परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ]] [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|र परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAOले]] कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी, र अग्नि नियन्त्रण कार्यालयलाई [[The Heart-to-Heart प्रोजेक्ट|हर्ट टु हर्ट क्याम्पेन]] र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायत, पेरु, अस्ट्रेलिया, भारत र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई न्यानो गरी अँगालेको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।” | ||
सन् २०२२को अप्रिल महिनासम्ममा<ref name=":0">[https://news.google.com/covid19/map?hl=en-US&mid=%2Fm%2F02j71&gl=US&ceid=US%3Aen कोरोना भाइरस (कोभिड १९)], Google News</ref> संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । प्रहरी चौकीका एक अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० हस्तनिर्मित मास्कसहित १०,००० मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो ।<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=कोरियाभरि कोभिड १९का लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन |url=https://www.donga.com/news/Economy/article/all/20200709/101892556/2 |website=The DongA Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> | सन् २०२२को अप्रिल महिनासम्ममा<ref name=":0">[https://news.google.com/covid19/map?hl=en-US&mid=%2Fm%2F02j71&gl=US&ceid=US%3Aen कोरोना भाइरस (कोभिड १९)], Google News</ref> संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । । प्रहरी चौकीका एक जना अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० थान हस्तनिर्मित मास्कसहित १०,००० थान मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो ।<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=कोरियाभरि कोभिड १९का लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन |url=https://www.donga.com/news/Economy/article/all/20200709/101892556/2 |website=The DongA Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
दक्षिण अमेरिकाभित्र सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको देश ब्राजिलमा<ref name=":0" /> परमेश्वरको मण्डलीले ब्राजिलियाको टाग्वाटिङ्गामा स्थित अस्पताललाई १०० सेट खाजा उपहार र हस्तलिखित पत्रहरू दान गऱ्यो । उक्त खबर त्यहाँको स्थानीय च्यानल ‘RecordTV’मा पनि प्रसारण गरिएको थियो । | दक्षिण अमेरिकाभित्र सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको देश ब्राजिलमा<ref name=":0" /> परमेश्वरको मण्डलीले ब्राजिलियाको टाग्वाटिङ्गामा स्थित अस्पताललाई १०० सेट खाजा उपहार र हस्तलिखित पत्रहरू दान गऱ्यो । उक्त खबर त्यहाँको स्थानीय च्यानल ‘RecordTV’मा पनि प्रसारण गरिएको थियो । | ||
पङ्क्ति ४६: | पङ्क्ति ४६: | ||
{{quote |“अस्पतालको हरेक विभागमा अचानक पुगेका युवाहरूले चिकित्साकर्मीहरूको दिनलाई ताजा बनाइदिए । योचाहिँ खाजा मात्र होइन । अग्रपङ्क्तिमा रहेर भाइरसविरुद्ध लडिरहेका चिकित्साकर्मीहरूको जीवनलाई परिवर्तन गरिदिने सान्त्वना र आराम प्रदायक शब्द ।”|RecordTVमा समाचार}} | {{quote |“अस्पतालको हरेक विभागमा अचानक पुगेका युवाहरूले चिकित्साकर्मीहरूको दिनलाई ताजा बनाइदिए । योचाहिँ खाजा मात्र होइन । अग्रपङ्क्तिमा रहेर भाइरसविरुद्ध लडिरहेका चिकित्साकर्मीहरूको जीवनलाई परिवर्तन गरिदिने सान्त्वना र आराम प्रदायक शब्द ।”|RecordTVमा समाचार}} | ||
भारतको साकेतचाहिँ अत्यधिक जनसंख्या भएको व्यावसायिक जिल्ला हो, र त्यहाँको कुनै प्रहरी चौकीमा न्यू डेल्ही परमेश्वरको मण्डलीले २०० थान मास्क र २०० वटा ह्यान्ड सेनिटाइजर दान गरेको थियो । भारतको पुणे मण्डलीले दुई वटा प्रहरी चौकीलाई मास्क र कदर उपहारहरू वितरण गरे, र प्रहरी अधिकारीप्रति सम्मान भाव व्यक्त गर्दै “कोभिड-१९लाई जित्ने नायकहरू” भनेर सम्बोधन गरे । येरवडा प्रहरी चौकीका प्रहरी निरीक्षक युनुस शेखले परमेश्वरको मण्डलीको गतिविधिबारे टिप्पणी गरे : “मण्डलीले प्रत्येक घर-घरमा मास्क वितरण गर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोगलाई | भारतको साकेतचाहिँ अत्यधिक जनसंख्या भएको व्यावसायिक जिल्ला हो, र त्यहाँको कुनै प्रहरी चौकीमा न्यू डेल्ही परमेश्वरको मण्डलीले २०० थान मास्क र २०० वटा ह्यान्ड सेनिटाइजर दान गरेको थियो । भारतको पुणे मण्डलीले दुई वटा प्रहरी चौकीलाई मास्क र कदर उपहारहरू वितरण गरे, र प्रहरी अधिकारीप्रति सम्मान भाव व्यक्त गर्दै “कोभिड-१९लाई जित्ने नायकहरू” भनेर सम्बोधन गरे । येरवडा प्रहरी चौकीका प्रहरी निरीक्षक युनुस शेखले परमेश्वरको मण्डलीको गतिविधिबारे टिप्पणी गरे : “मण्डलीले प्रत्येक घर-घरमा मास्क वितरण गर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोगलाई प्रवर्द्धन गर्दै कोभिड-१९को क्षतिलाई न्यूनीकरण गर्न र मृत्युदर नियन्त्रण गर्न ठूलो योगदान पुऱ्याएको छ । साथै हाम्रा प्रहरी अधिकारीप्रति सम्मान व्यक्त गरिदिनुभएकोमा म आभार व्यक्त गर्दछु ।”<ref name="여성동아" /><br><br> | ||
<youtube>k79DXctypIo</youtube><br> | <youtube>k79DXctypIo</youtube><br> | ||
पङ्क्ति ५८: | पङ्क्ति ५८: | ||
महामारीको बीचमा पनि, यदि विपत्ति आयो भने परमेश्वरको मण्डलीले नजिकको मण्डलीलाई केन्द्र बनाएर अनि महामारी रोकथाम निर्देशनलाई पालना गर्दै तुरुन्त राहत कार्य गर्न अगि बढ्छन् । बाबी, माइसाग, हाइसन जस्ता ठूला आँधी र भारी वर्षाले ल्याएको बाढीले गर्दा घर, गाईवस्तु र बालीनाली डुबेर क्षतिग्रस्त हुँदा कोरियाको मण्डलीका सन्तहरू तुरुन्त मर्मत सम्भार सेवामा उत्रेका थिए ।<ref name="여성동아" /><ref>{{Cite web |author= |date=August 18, 2020 |year= |title=बाढीपीडितहरूलाई हौसला दिँदै क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार गर्न परमेश्वरको मण्डलीका सन्तहरूले बाहुला माथि सारे |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=10395&Newsnumb=20200810395 |website=Monthly Chosun |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०२१को प्रारम्भमा कोरियाको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेर भारी हिमपात हुँदा, मण्डलीले बालबालिका र बुज्रुग लगायत सम्पूर्ण नागरिकको सुरक्षाका लागि देशभरका २३० वटाभन्दा बढी क्षेत्रहरूमा आकस्मिक हिउँ पन्छाउने स्वयंसेवा गरेको थियो ।<ref>{{Cite web |author= |date=January 20, 2021 |year= |title=ग्यङ्गी, गाङवन, जल्ला र छुङछन प्रदेशजस्ता ठाउँहरूमा सुरक्षित छिमेकका लागि अग्रसर हुँदै |url=https://www.ajunews.com/view/20210120095821901 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 27, 2021 |year= |title=विश्वव्यापी प्रकोपलाई जित्न र खुशीयाली छर्न परमेश्वरको मण्डलीका “विश्वव्यापी समर्थक”हरूको समर्थन |url=https://sports.donga.com/article/all/20210726/108173001/3 |website=Sports DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> | महामारीको बीचमा पनि, यदि विपत्ति आयो भने परमेश्वरको मण्डलीले नजिकको मण्डलीलाई केन्द्र बनाएर अनि महामारी रोकथाम निर्देशनलाई पालना गर्दै तुरुन्त राहत कार्य गर्न अगि बढ्छन् । बाबी, माइसाग, हाइसन जस्ता ठूला आँधी र भारी वर्षाले ल्याएको बाढीले गर्दा घर, गाईवस्तु र बालीनाली डुबेर क्षतिग्रस्त हुँदा कोरियाको मण्डलीका सन्तहरू तुरुन्त मर्मत सम्भार सेवामा उत्रेका थिए ।<ref name="여성동아" /><ref>{{Cite web |author= |date=August 18, 2020 |year= |title=बाढीपीडितहरूलाई हौसला दिँदै क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार गर्न परमेश्वरको मण्डलीका सन्तहरूले बाहुला माथि सारे |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=10395&Newsnumb=20200810395 |website=Monthly Chosun |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०२१को प्रारम्भमा कोरियाको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेर भारी हिमपात हुँदा, मण्डलीले बालबालिका र बुज्रुग लगायत सम्पूर्ण नागरिकको सुरक्षाका लागि देशभरका २३० वटाभन्दा बढी क्षेत्रहरूमा आकस्मिक हिउँ पन्छाउने स्वयंसेवा गरेको थियो ।<ref>{{Cite web |author= |date=January 20, 2021 |year= |title=ग्यङ्गी, गाङवन, जल्ला र छुङछन प्रदेशजस्ता ठाउँहरूमा सुरक्षित छिमेकका लागि अग्रसर हुँदै |url=https://www.ajunews.com/view/20210120095821901 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 27, 2021 |year= |title=विश्वव्यापी प्रकोपलाई जित्न र खुशीयाली छर्न परमेश्वरको मण्डलीका “विश्वव्यापी समर्थक”हरूको समर्थन |url=https://sports.donga.com/article/all/20210726/108173001/3 |website=Sports DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
प्रकृतिका सात आश्चर्यहरूमध्येको एक, टेबल माउन्टेनमा आगो लागेर दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको पुस्तकालय जलेर नष्ट हुँदा, ASEZका स्थानीय सदस्यहरूले विश्वविद्यालयको अनुरोधमा पुस्तक तथा कागजातहरू खोजी गरेर तिनलाई स्थानान्तरण गर्दै पुस्तकालय पुनर्स्थापना कार्यमा सहयोग गरे ।<ref>{{Cite web |author= |date=April 29, 2021 |year= |title=परमेश्वरको मण्डलीको | प्रकृतिका सात आश्चर्यहरूमध्येको एक, टेबल माउन्टेनमा आगो लागेर दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको पुस्तकालय जलेर नष्ट हुँदा, ASEZका स्थानीय सदस्यहरूले विश्वविद्यालयको अनुरोधमा पुस्तक तथा कागजातहरू खोजी गरेर तिनलाई स्थानान्तरण गर्दै पुस्तकालय पुनर्स्थापना कार्यमा सहयोग गरे ।<ref>{{Cite web |author= |date=April 29, 2021 |year= |title=परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZले, गणतन्त्र दक्षिण अफ्रिकामा वन आगलागी मर्मत सम्भारमा सहभागिता जनाउँदै |url=https://watv.org/damage-recovery/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> ज्वालामुखी विस्फोटनका कारण आश्रमतिर विस्थापित भएका ३०,००० जना बासिन्दाहरूको सहयोगार्थ फिलिपिन्सको मण्डलीले राहत सामग्रीहरू दान गऱ्यो । मेक्सिकोको टाबास्को मण्डलीले पनि भारी वर्षाका बाढीपीडितहरूलाई खाद्यान्न र अत्यावश्यक सामग्रीहरू वितरण गऱ्यो ।<ref name="여성동아" /> | ||
कोभिड-१९ महामारीका कारण रक्तदाताको संख्या तीव्र गतिले घटेकोले रक्त अभावचाहिँ विश्वव्यापी चिन्ताको विषय बनेको छ । सन् २०२२मा [https://www.redcross.org/ अमेरिकी रेडक्रसले] एक दशक यताकै गम्भीर रगतको अभाव हो भन्दै इतिहासमा पहिलो पटक राष्ट्रिय रक्त सङ्कटको घोषणा गऱ्यो ।<ref>[https://www.redcrossblood.org/local-homepage/news/article/red-cross--national-blood-crisis-may-put-patients-at-risk.html रेडक्रस : राष्ट्रिय रक्त अभावले बिरामीको ज्यानलाई जोखिममा पार्न सक्छ] ''American Red Cross'', सन् २०२२ जनवरी ११</ref><br>{{그림|1000회 유월절사랑 생명사랑 헌혈릴레이 짐바브웨.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=सन् २०२१ निस्तार-चाडको प्रेम, जीवन बचाउने १,०००औँ रक्तदान अभियान, जिम्बाब्वे}} | कोभिड-१९ महामारीका कारण रक्तदाताको संख्या तीव्र गतिले घटेकोले रक्त अभावचाहिँ विश्वव्यापी चिन्ताको विषय बनेको छ । सन् २०२२मा [https://www.redcross.org/ अमेरिकी रेडक्रसले] एक दशक यताकै गम्भीर रगतको अभाव हो भन्दै इतिहासमा पहिलो पटक राष्ट्रिय रक्त सङ्कटको घोषणा गऱ्यो ।<ref>[https://www.redcrossblood.org/local-homepage/news/article/red-cross--national-blood-crisis-may-put-patients-at-risk.html रेडक्रस : राष्ट्रिय रक्त अभावले बिरामीको ज्यानलाई जोखिममा पार्न सक्छ] ''American Red Cross'', सन् २०२२ जनवरी ११</ref><br>{{그림|1000회 유월절사랑 생명사랑 헌혈릴레이 짐바브웨.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=सन् २०२१ निस्तार-चाडको प्रेम, जीवन बचाउने १,०००औँ रक्तदान अभियान, जिम्बाब्वे}} | ||
पङ्क्ति ८४: | पङ्क्ति ८४: | ||
कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ ।<ref>[https://www.pnas.org/doi/10.1073/pnas.2111530118 कोभिड १९ले ल्याएको प्लास्टिकजन्य फोहोरको थुप्रो र विश्व समुद्रमा यसको असर], सन् २०२१ नोभेम्बर ८, ''PNAS''</ref> | कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ ।<ref>[https://www.pnas.org/doi/10.1073/pnas.2111530118 कोभिड १९ले ल्याएको प्लास्टिकजन्य फोहोरको थुप्रो र विश्व समुद्रमा यसको असर], सन् २०२१ नोभेम्बर ८, ''PNAS''</ref> | ||
परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|जागिरे युवा | परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAOले]] प्लास्टिक प्रदूषणको समस्याप्रति जनचेतना जगाउन र फोहोर न्यूनीकरण गर्न [[No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट|“No More GPGP”(प्लास्टिकको प्रयोग न्यूनीकरण) परियोजना जारी गरेको छ]] । सन् २०२०को हिउँदमा, वासिङटन डि.सि.को केनिलवर्थ पार्क आसपासमा स्थित एनाकोस्टिया नदीबाट करीब ५०० किलोग्राम फोहोर सङ्कलन गरिएको थियो र अस्ट्रेलियाको ब्रिस्बेनमा स्थित सभागृहको सहकारितामा कुकाबुरा पार्क र अक्सले क्रिक वरपर सरसफाइ अभियान गरिएको थियो । सन् २०२१ अक्टोबरसम्म ब्राजिल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका, पेरु, ताइवान, संयुक्त राज्य अमेरिका, ग्रीस, न्यूजिल्यान्ड, युगान्डा र कोरिया गरी ३३ वटा देशहरूबाट ३६,९४८ जनाले ‘No More GPGP’ अभियानमा सहभागी जनाएर १४० मेट्रिक टन प्लास्टिकजन्य फोहोर सङ्कलन गरे ।<ref name="여성동아" /> सन् २०२१मा कोरियाको परराष्ट्र मन्त्रालयले आयोजना गरेको P4G सउल शिखर सम्मेलनमा ‘No More GPGP’ परियोजना पनि प्रस्तुत गरिएको थियो, जसले धेरै संस्थाहरूको ध्यानाकर्षण गऱ्यो ।<ref>{{Cite web |author= |date=June 17, 2021 |year= |title=[धार्मिक विषय] परमेश्वरको मण्डलीका जागिरे युवाहरूले आत्मविश्वासका साथ आफूलाई ‘वातावरण प्रचारक’ भन्दछन् |url=https://jmagazine.joins.com/monthly/view/334213 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
== सन्दर्भ सामग्रीहरू == | == सन्दर्भ सामग्रीहरू == |
०५:०६, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
परमेश्वरको मण्डलीले विश्वभरि सक्रियतापूर्वक कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू सञ्चालन गरिरहेको छ । प्रत्येक देशका सन्तहरूले सेल्फ-क्वारेन्टाइनमा बस्दै, अनि मण्डली भित्र र बाहिर सामाजिक दूरी कायम राख्दै, आफ्नो देशमा जारी गरिएको क्वारेन्टाइनका नियमहरूलाई कडाइका साथ पालन गरे । साथै आफ्ना छिमेकीहरूले पनि परमेश्वरको प्रेमद्वारा त्यो महामारीलाई जित्न सकून् भनेर मण्डलीले उनीहरूलाई विभिन्न तरिकाद्वारा सहयोग गऱ्यो ।
कोभिड-१९ महामारीले गर्दा आर्थिक सङ्कटमा परेकाहरूलाई मण्डलीले चन्दा, र दैनिक उपभोग्य सामाग्रीहरू वितरण गर्दै प्रोत्साहन दियो । साथै चिकित्साकर्मी र आवश्यक कामदारहरूका लागि मण्डलीले कोभिड-१९ रोकथाम सामग्री, खाजा र प्रोत्साहनका पत्रहरू प्रदान गऱ्यो । यो मण्डलीले सकारात्मक मानसिक स्वास्थ्यलाई समर्थन गर्न अनलाइनबाट भिडियोहरू साझा गर्दै, हिलिङ वेबिनार र फ्लावर लेटर क्याम्पेन’ गरी परिवार, छिमेकी र समाजमा खुशी र उमङ्ग ल्याएको छ ।
यसको अतिरिक्त, कोभिड-१९को महामारीका कारण गम्भीर बन्दैगएको वातावरण प्रदूषणलाई संरक्षण गर्न यले हरप्रयत्न गरिरहेको छ । अप्राप्य सामग्रीको अत्यधिक प्रयोगले गर्दा निम्तिएका वातावरणीय समस्याहरूलाई समाधान गर्न मण्डलीले प्लास्टिकको प्रयोग न्यूनीकरण क्याम्पेन र वातावरण सरसफाइ जस्ता गतिविधिहरू सञ्चालन गर्ने गर्दछ ।
गतिविधिको पृष्ठभूमि र उद्देश्य
सन् २०२०को प्रारम्भदेखि सुरु भएको कोभिड-१९ महामारी लम्बिएसँगै त्यसको असर पनि लम्बिँदैगएको छ । सङ्क्रमणको चिन्ता र डर, चिकित्सा र क्वारेन्टाइन प्रणालीमा अराजकता, बेरोजगारी लगायत अन्य आर्थिक संकटका कारण सारा विश्व सामाजिक, आर्थिक र मनोवैज्ञानिक आघातमा पऱ्यो । सामाजिक दूरी राख्नुपर्ने र आमनेसामने गतिविधि प्रतिबन्ध गरिएकोले मानिसहरूको जनजीवनमा गम्भीर एकलोपना छायो । कोभिड-१९ले ल्याएको डिप्रेसन भन्ने अर्थ बोकेको ‘कोरोना ब्लू’ भन्ने एउटा नयाँ शब्दावली बन्यो । त्यसै गरी डिप्रेसनभन्दा बाहिरको क्रोधलाई जनाउने ‘कोरोना रेड’ भन्ने शब्द पनि बन्यो ।
कोभिड १९लाई प्रतिक्रिया दिन परमेश्वरको मण्डलीको प्रधान कार्यालयले कोभिड-१९लाई प्रतिक्रिया जनाउन विश्वभरिका मण्डलीहरूको रोकथाम उपायलाई सुदृढ गऱ्यो, र प्रत्येक देशको महामारी रोकथाम नीतिहरूमा सक्रियतापूर्वक सहकार्य गर्न आराधना र सन्त शिक्षणलाई अनलाइन माध्यममा परिणत गऱ्यो ।[१] “संसारको नून र ज्योति होओ” भन्ने ख्रीष्टको शिक्षाअनुसार[२] यो मण्डलीले समयसापेक्ष स्वयंसेवा र राहत वितरणका गतिविधिहरू गर्दै कोभिड-१९ महामारीले ग्रस्त सन्तहरू र छिमेकीहरूको हेरचाह गऱ्यो ।
कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रियाको वर्तमान अवस्था
कोभिड-१९विरुद्धको परमेश्वरको मण्डलीको प्रतिक्रियाचाहिँ महामारी रोकथामका लागि चिकित्साकर्मी र सम्बन्धित कामदारहरूलाई सहयोग, असुरक्षित समूह र स्थानीयवासीलाई सहयोग, नागरिकहरूको एकलोपनालाई राहत, आकस्मिक राहत सहयोग, रक्तदान र वातावरण सरसफाइ जस्ता विभिन्न गतिविधिहरू समाजमा बृहत् रूपमा सञ्चालन भइरहेको छ । ती सबै गतिविधिहरूचाहिँ देशको महामारी रोकथामको नियमअनुसार सञ्चालन गरियो ।
असुरक्षित समूह र विद्यालयहरूलाई सहयोग
लम्बिँदैगएको महामारीका कारण, देशमा बेरोजगारी र आमदानी न्यूनीकरण जस्ता आर्थिक सङ्कटको सामना गरिरहेका मानिसहरूको संख्या ह्वात्तै वृद्धि भयो । विशेष गरी एकल वृद्ध-वृद्धा जस्ता असुरक्षित समूहको पीडा बढ्दैगयो, यहाँसम्म कि उनीहरूलाई अस्पताल खर्च र कोठा भाडा जस्ता न्यूनतम खर्च धान्न पनि गाह्रो भयो ।[३]
कोभिड-१९ले गर्दा आर्थिक कठिनाइबीच गुज्रिरहेका छिमेकीहरूलाई परमेश्वरको मण्डलीले आर्थिक सहयोग, महामारी रोकथाम सामाग्री, र खाद्यान्न सहयोग गऱ्यो । कोरियाको मण्डलीले होप ब्रिज कोरिया विपत्ति राहत सङ्गठनलाई कुल २३ करोड वन चन्दा सहयोग गऱ्यो । सरुवा रोगका कारण विशेष प्रकोप क्षेत्र घोषणा गरिएको देगुमा मास्कको अभाव हुँदा मण्डलीले तुरुन्तै ३०,००० थान मास्क उपलब्ध गराएको थियो ।[४]
अर्जेन्टिना, बोलिभिया, चिले, इन्डोनेसिया, फिलिपिन्स र युगान्डामा, तत्काल सहयोगको खाँचो परेका छिमेकीहरूलाई यो मण्डलीले निरन्तर सहयोग गऱ्यो । लामो समयदेखि सामाजिक र राजनीतिक अस्थिरताका कारण आर्थिक मन्दीमा परेको भेनेजुएलामा २ महिनादेखि खानेपानीको अभावले ग्रसित परिवारलाई खानेपानी उपलब्ध गराउन सन्तहरू चर्को घाममा ५ किलोमिटर हिँडेर गई पानी पुऱ्याए । फिलिपिन्सको क्वीजोन सिटी मण्डलीले क्वारेन्टाइनमा बसेका स्थानीयवासीलाई ५०० किलोग्राम चामल र २०० बट्टा क्यान फूड उपलब्ध गराई सान्त्वना र प्रोत्साहन दियो ।
सरकारी निकाय र नगरपालिकाहरूले समेत परमेश्वरको मण्डलीसित सहयोग मागिरहेका छन् । चिलेको आन्तरिक मन्त्रालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीका सन्तहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गरे, र सन्तहरूको निरन्तरको स्वयंसेवाप्रति कृतज्ञता व्यक्त गरे, र विपन्न क्षेत्रहरूलाई सहयोग गर्न अनुरोध गरे । तब मण्डलीले आइसेन, कोहेके र अन्य विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेका ८० भन्दा बढी घरपरिवारलाई दैनिक उपभोग्य सामग्री प्रदान गरे । यसै गरी सान बेर्नार्डो, ला फ्लोरिडा, क्विलिक्युरा, सान मिगुएल, एरिका, भिना डेल मार र टाल्कामा मण्डलीले पनि विभिन्न स्थानीय सरकारहरूसँग सहकार्य गर्दै खाद्यान्न जस्ता दैनिक उपभोग्य सामग्रीहरू अनुदान गऱ्यो । अन्टार्कटिकादेखि एकदमै नजिकै अवस्थित पुएर्टो विलियम्स टापूका बासिन्दाहरूले “धेरै धेरै धन्यवाद ! यहाँसम्म आएर सहयोग गर्ने मण्डली अघि कहिल्यै देखेका थिएनौं” भन्दै खुशी व्यक्त गरे ।
कोभिड १९ सङ्क्रमण पुष्टि भएका बिरामीहरूको सहयोगार्थ परमेश्वरको मण्डलीले उलान बटारको बयाङ्गोल जिल्ला कार्यालयलाई १२ लाख टुग्रिक(करीब ४५,००० रुपैयाँ) चन्दा सहयोग गऱ्यो । साथै जिल्ला कार्यालयको अनुरोधमा त्यो जिल्लाभरिका असुरक्षित वर्गलाई ३० बाकस खाद्य सामग्री पनि दान गऱ्यो । मलेसियामा पनि, पेटालिङ जय नगर परिषद्को अनुरोधमा, भाइरसको जोखिममा असुरक्षित वर्गलाई मण्डलीले ६०० थान मास्क र १५० वटा ह्यान्ड सेनिटाइजर दान गऱ्यो । कोभिड-१९का कारण बन्द भएको कम्बोडियाका प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरू पुनः सुचारु हुँदा सङ्क्रमण फैलन सक्ने कुराप्रति चिन्तित भएको सरकारको अनुरोधमा परमेश्वरको मण्डलीले विद्यालयहरूलाई ५,००० थान मास्क र १,१०० वटा ह्यान्ड सेनिटाइजर दान गऱ्यो । अनुदान सामाग्रीको जिम्मा पाएका धर्म तथा संस्कृति मन्त्री छित सोखोनले परमेश्वरको मण्डलीलाई प्रशंसा पत्र प्रदान गरे ।
“ “कोभिड-१९ले गर्दा शैक्षिक प्रणाली धेरै नै प्रभावित भएको छ, र यस्तो बेलामा कोरोना रोकथामका सामाग्री उपलब्ध गराइदिनुभएकोमा म निकै आभारी छु । यस्ता गतिविधिहरू साँच्चै आवश्यक छन् ।” “ — छित सोखोन, धर्म तथा संस्कृति मन्त्री, कम्बोडिया
भारतको हैदराबादमा प्रचण्ड गर्मी लहरको बीचमा नाकाबन्दीले गर्दा सङ्कटमा परेका स्थानीयवासीहरूलाई परमेश्वरको मण्डलीले स्थानीय प्रहरी चौकीसँगको सल्लाहपछि बोतलको पानी र परम्परागत चिया उपलब्ध गराए । स्थानीय समुदायप्रतिको विचारशीलता देखेर २ वटा प्रहरी चौकीले मण्डलीका सन्तहरूलाई प्रशंसा-पत्र प्रदान गरे ।[५][६]
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया सान डिएगो मण्डलीले सुपरमार्केटसँग मिलेर, महामारीको जोखिममा परेका १,५०० जना मानिसहरूलाई पर्याप्त क्यान फूड दान गरे ।[७]
स्वास्थ्यकर्मीहरूलाई सहयोग
महामारीका बेला सबैभन्दा बढी व्यस्तचाहिँ स्वास्थ्यकर्मी र चिकित्साकर्मीहरू थिए । उनीहरूले जोखिममा पर्ने सम्भावना भएका बिरामीहरूको हेरचाह गरे, र सङ्क्रमण फैलन नदिन सुविधा स्थलहरूको प्रबन्ध मिलाए ।
कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ उनीहरू थकित पनि हुन्थे ।[८]
परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ र परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAOले कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी, र अग्नि नियन्त्रण कार्यालयलाई हर्ट टु हर्ट क्याम्पेन र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायत, पेरु, अस्ट्रेलिया, भारत र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई न्यानो गरी अँगालेको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।”
सन् २०२२को अप्रिल महिनासम्ममा[९] संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । । प्रहरी चौकीका एक जना अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० थान हस्तनिर्मित मास्कसहित १०,००० थान मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो ।[१०]
दक्षिण अमेरिकाभित्र सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको देश ब्राजिलमा[९] परमेश्वरको मण्डलीले ब्राजिलियाको टाग्वाटिङ्गामा स्थित अस्पताललाई १०० सेट खाजा उपहार र हस्तलिखित पत्रहरू दान गऱ्यो । उक्त खबर त्यहाँको स्थानीय च्यानल ‘RecordTV’मा पनि प्रसारण गरिएको थियो ।
“ “अस्पतालको हरेक विभागमा अचानक पुगेका युवाहरूले चिकित्साकर्मीहरूको दिनलाई ताजा बनाइदिए । योचाहिँ खाजा मात्र होइन । अग्रपङ्क्तिमा रहेर भाइरसविरुद्ध लडिरहेका चिकित्साकर्मीहरूको जीवनलाई परिवर्तन गरिदिने सान्त्वना र आराम प्रदायक शब्द ।” “ — RecordTVमा समाचार
भारतको साकेतचाहिँ अत्यधिक जनसंख्या भएको व्यावसायिक जिल्ला हो, र त्यहाँको कुनै प्रहरी चौकीमा न्यू डेल्ही परमेश्वरको मण्डलीले २०० थान मास्क र २०० वटा ह्यान्ड सेनिटाइजर दान गरेको थियो । भारतको पुणे मण्डलीले दुई वटा प्रहरी चौकीलाई मास्क र कदर उपहारहरू वितरण गरे, र प्रहरी अधिकारीप्रति सम्मान भाव व्यक्त गर्दै “कोभिड-१९लाई जित्ने नायकहरू” भनेर सम्बोधन गरे । येरवडा प्रहरी चौकीका प्रहरी निरीक्षक युनुस शेखले परमेश्वरको मण्डलीको गतिविधिबारे टिप्पणी गरे : “मण्डलीले प्रत्येक घर-घरमा मास्क वितरण गर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोगलाई प्रवर्द्धन गर्दै कोभिड-१९को क्षतिलाई न्यूनीकरण गर्न र मृत्युदर नियन्त्रण गर्न ठूलो योगदान पुऱ्याएको छ । साथै हाम्रा प्रहरी अधिकारीप्रति सम्मान व्यक्त गरिदिनुभएकोमा म आभार व्यक्त गर्दछु ।”[५]
आपतकालीन राहत
हरेक वर्ष विश्वभर आँधी, भारी हिमपात र वन आगलागी जस्ता प्रकोपहरू त आइरहन्छ । तर कोभिड-१९ महामारीका कारण राहत कार्यका स्वयंसेवकहरूको संख्या भने धेरै नै घटेको छ ।[११]
महामारीको बीचमा पनि, यदि विपत्ति आयो भने परमेश्वरको मण्डलीले नजिकको मण्डलीलाई केन्द्र बनाएर अनि महामारी रोकथाम निर्देशनलाई पालना गर्दै तुरुन्त राहत कार्य गर्न अगि बढ्छन् । बाबी, माइसाग, हाइसन जस्ता ठूला आँधी र भारी वर्षाले ल्याएको बाढीले गर्दा घर, गाईवस्तु र बालीनाली डुबेर क्षतिग्रस्त हुँदा कोरियाको मण्डलीका सन्तहरू तुरुन्त मर्मत सम्भार सेवामा उत्रेका थिए ।[५][१२] सन् २०२१को प्रारम्भमा कोरियाको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेर भारी हिमपात हुँदा, मण्डलीले बालबालिका र बुज्रुग लगायत सम्पूर्ण नागरिकको सुरक्षाका लागि देशभरका २३० वटाभन्दा बढी क्षेत्रहरूमा आकस्मिक हिउँ पन्छाउने स्वयंसेवा गरेको थियो ।[१३][१४]
प्रकृतिका सात आश्चर्यहरूमध्येको एक, टेबल माउन्टेनमा आगो लागेर दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको पुस्तकालय जलेर नष्ट हुँदा, ASEZका स्थानीय सदस्यहरूले विश्वविद्यालयको अनुरोधमा पुस्तक तथा कागजातहरू खोजी गरेर तिनलाई स्थानान्तरण गर्दै पुस्तकालय पुनर्स्थापना कार्यमा सहयोग गरे ।[१५] ज्वालामुखी विस्फोटनका कारण आश्रमतिर विस्थापित भएका ३०,००० जना बासिन्दाहरूको सहयोगार्थ फिलिपिन्सको मण्डलीले राहत सामग्रीहरू दान गऱ्यो । मेक्सिकोको टाबास्को मण्डलीले पनि भारी वर्षाका बाढीपीडितहरूलाई खाद्यान्न र अत्यावश्यक सामग्रीहरू वितरण गऱ्यो ।[५]
कोभिड-१९ महामारीका कारण रक्तदाताको संख्या तीव्र गतिले घटेकोले रक्त अभावचाहिँ विश्वव्यापी चिन्ताको विषय बनेको छ । सन् २०२२मा अमेरिकी रेडक्रसले एक दशक यताकै गम्भीर रगतको अभाव हो भन्दै इतिहासमा पहिलो पटक राष्ट्रिय रक्त सङ्कटको घोषणा गऱ्यो ।[१६]
परमेश्वरको मण्डलीले महामारीको समयमा पनि निरन्तर रूपमा निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान सञ्चालन गरेर रगत आपूर्तिमा सहयोग पुऱ्याएको छ । सन् २०२१ जून २०मा जिम्बाब्वेको बुलावायोमा १,०००औँ रक्तदान अभियान गरियो, जुनले कष्टकर समयमा जीवनको विशेष उपहार दिएको कार्यक्रम भनी प्रशंसा पाएको थियो ।[१७]
भावनात्मक एकलोपनालाई हटाउने अनलाइन गतिविधिहरू
कोभिड-१९ले मानव जीवनमा जोखिम ल्याउने मात्र होइन तर चिन्ता, डिप्रेसन र एकलोपना जस्ता भावनात्मक पीडाहरू पनि ल्यायो । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार सन् २०१९मा अमेरिकी वयस्कहरूमा चिन्ता र डिप्रेसनको लक्षण १०.८% जति थियो ।[१८] तर कोभिड-१९ महामारीपछि सन् २०२१को फेब्रुअरीमा यो चार गुणाले वृद्धि भएर ४१.५% भयो ।[१९]
परिवार र छिमेकीसँग हृदय साझा गर्न र प्रेम बाँड्नको लागि परमेश्वरको मण्डलीले विभिन्न अनलाइन कार्यक्रमहरू आयोजना गर्दछ ।
कर्मचारीहरूको तनाव हटाउन र उनीहरूको थकित मनलाई शान्त पार्नको निम्ति आयोजना गरिएको ‘जागिरेहरूका लागि आयोजित खुशी गोष्ठी’चाहिँ अहिले ‘जागिरेहरूका लागि आयोजित खुशी वेबिनार’ भन्ने शीर्षक अन्तर्गत सञ्चालन भइरहेको छ । समानुभूति र सान्त्वना साझा गर्नको लागि ४ पटकसम्म आयोजित वेबिनारमा २३,००० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।[२०]
परमेश्वरको मण्डली मिडिया कास्टले दर्शकहरूलाई हृदयलाई सान्त्वना, उपचार, मन शान्ति र प्रेरणा प्रदान गर्दछ । यसमा विविध सामग्रीहरू हुन्छन् : जस्तै धूनसहितको ध्यानमग्न भिडियो रहेको ‘मरुभूमिमा तारा’, देशव्यापी यात्रा प्रदर्शनी रहेको ‘एग्जिबिसन अन’, ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी र ‘बुबाको साँचो मन’ प्रदर्शनी, नयाँ भजन वाद्य सङ्गीत, कार्टुन, पारिवारिक प्रेमसम्बन्धी प्रवचन भिडियो, बालबालिका तथा विद्यार्थीहरूका लागि चरित्र शिक्षा भिडियो आदि । धेरै दर्शकहरूले यस्ता भिडियोहरूलाई आफ्ना परिवार, साथी, सहकर्मी र छिमेकीहरूमाझ साझा गर्छन् ।
आफ्नो परिवार लगायत अन्य प्रियजनहरूलाई प्रायः व्यक्त गर्न अप्ठ्यारो लाग्ने भावनाहरूलाई सजिलै व्यक्त गर्न सकियोस् भनेर सिर्जना गरिएको ‘फ्लावर लेटर क्याम्पेन’ सञ्चार र मिलापको माध्यम बनेको छ । फ्लावर लेटर वेबसाइटमा विभिन्न अर्थ बोकेका फूलहरू छनोट गरी सन्देश लेख्न र पठाउन सकिन्छ । सन् २०२० डिसेम्बरदेखि सुरु भएर सन् २०२२ अप्रिल मसान्तसम्म ७ लाख ४० हजारभन्दा बढी फ्लावर लेटरहरू पठाइएका छन् ।
वातावरण सरसफाइ तथा प्लास्टिकको प्रयोग न्यूनीकरण
कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ ।[२१]
परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAOले प्लास्टिक प्रदूषणको समस्याप्रति जनचेतना जगाउन र फोहोर न्यूनीकरण गर्न “No More GPGP”(प्लास्टिकको प्रयोग न्यूनीकरण) परियोजना जारी गरेको छ । सन् २०२०को हिउँदमा, वासिङटन डि.सि.को केनिलवर्थ पार्क आसपासमा स्थित एनाकोस्टिया नदीबाट करीब ५०० किलोग्राम फोहोर सङ्कलन गरिएको थियो र अस्ट्रेलियाको ब्रिस्बेनमा स्थित सभागृहको सहकारितामा कुकाबुरा पार्क र अक्सले क्रिक वरपर सरसफाइ अभियान गरिएको थियो । सन् २०२१ अक्टोबरसम्म ब्राजिल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका, पेरु, ताइवान, संयुक्त राज्य अमेरिका, ग्रीस, न्यूजिल्यान्ड, युगान्डा र कोरिया गरी ३३ वटा देशहरूबाट ३६,९४८ जनाले ‘No More GPGP’ अभियानमा सहभागी जनाएर १४० मेट्रिक टन प्लास्टिकजन्य फोहोर सङ्कलन गरे ।[५] सन् २०२१मा कोरियाको परराष्ट्र मन्त्रालयले आयोजना गरेको P4G सउल शिखर सम्मेलनमा ‘No More GPGP’ परियोजना पनि प्रस्तुत गरिएको थियो, जसले धेरै संस्थाहरूको ध्यानाकर्षण गऱ्यो ।[२२]
सन्दर्भ सामग्रीहरू
- ↑ "परमेश्वरको मण्डली कोभिड-१९ रोकथाम भिडियो"। Church of God Media। अगस्ट १९, २०२०।
- ↑ "मत्ती ५:१३-१४"।
- ↑ Kim Parker et al., कोभिड १९ले ल्याएको आर्थिक मन्दीले न्यून् आयस्रोत भएका अमेरिकीहरूमाथि बज्रपात ल्यायो Pew Research Center, सन् २०२० सेप्टेम्बर २४
- ↑ "कोभिड १९ प्रतिक्रियाका लागि परमेश्वरको मण्डलीबाट १६ लाख अमेरिकी डलर अनुदान"। The Korea Times। मार्च २२, २०२०।
- ↑ ५.० ५.१ ५.२ ५.३ ५.४ "कोभिड १९लाई जित्न न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउँदै"। Woman DongA। फेब्रुअरी १, २०२१।
- ↑ "परमेश्वरको मण्डलीद्वारा विश्वका सबै देशहरूलाई सहयोग"। Ilgan। जुलाई २, २०२०।
- ↑ ""प्रेमको सार," आदर र विचारशीलताद्वारा अँगाल्दै, परमेश्वरको मण्डलीचाहिँ छिमेक र समाजको निम्ति विश्रामस्थल बनेको छ"। Weekly DongA। जुलाई २२, २०२१।
- ↑ Yeonhoon Jang et al., कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीहरूको थकान र मानसिक तनाव BMC Public Health, सन् २०२१ नोभेम्बर १२
- ↑ ९.० ९.१ कोरोना भाइरस (कोभिड १९), Google News
- ↑ "कोरियाभरि कोभिड १९का लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन"। The DongA Ilbo। जुलाई ९, २०२०।
- ↑ "स्वयंसेवा र कोरोना भाइरस : मानिसहरूलाई सहयोग गर्नु भनेको जोखिम मोल्नु बराबर हो"। The Washington Post। मार्च १७, २०२०।
- ↑ "बाढीपीडितहरूलाई हौसला दिँदै क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार गर्न परमेश्वरको मण्डलीका सन्तहरूले बाहुला माथि सारे"। Monthly Chosun। अगस्ट १८, २०२०।
- ↑ "ग्यङ्गी, गाङवन, जल्ला र छुङछन प्रदेशजस्ता ठाउँहरूमा सुरक्षित छिमेकका लागि अग्रसर हुँदै"। Aju News। जनवरी २०, २०२१।
- ↑ "विश्वव्यापी प्रकोपलाई जित्न र खुशीयाली छर्न परमेश्वरको मण्डलीका "विश्वव्यापी समर्थक"हरूको समर्थन"। Sports DongA। जुलाई २७, २०२१।
- ↑ "परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZले, गणतन्त्र दक्षिण अफ्रिकामा वन आगलागी मर्मत सम्भारमा सहभागिता जनाउँदै"। WATV.org। अप्रिल २९, २०२१।
- ↑ रेडक्रस : राष्ट्रिय रक्त अभावले बिरामीको ज्यानलाई जोखिममा पार्न सक्छ American Red Cross, सन् २०२२ जनवरी ११
- ↑ "परमेश्वरको मण्डलीले विगत १५ वर्षदेखि १००० पटकभन्दा बढी विश्वव्यापी रक्तदान अभियान गरेको छ"। Monthly Chosun। जुलाई १२, २०२१।
- ↑ मानसिक स्वास्थ्य लक्षण विज्ञानको अनुमान, अन्तर्वार्ताको महिनाअनुसार: संयुक्त राज्य अमेरिका, National Health Interview Survey, सन् २०१९ मार्च
- ↑ कोभिड १९ महामारीको बेला युवाहरूमा एङजाइटि र डिप्रेशनका लक्षण, र चिकित्सा स्वास्थ्यको प्रयोग— संयुक्त राज्य अमेरिका, सन् २०२० अगस्ट–सन् २०२१ फेब्रुअरी, रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू, सन् २०२१ अप्रिल २
- ↑ "परमेश्वरको मण्डलीले स्क्रिनमा आशा र सान्त्वना प्रदान गर्दै, 'जागिरेहरूका लागि खुशी गोष्ठी' आयोजना गर्दै"। WATV.org।
- ↑ कोभिड १९ले ल्याएको प्लास्टिकजन्य फोहोरको थुप्रो र विश्व समुद्रमा यसको असर, सन् २०२१ नोभेम्बर ८, PNAS
- ↑ "[धार्मिक विषय] परमेश्वरको मण्डलीका जागिरे युवाहरूले आत्मविश्वासका साथ आफूलाई 'वातावरण प्रचारक' भन्दछन्"। Monthly JoongAng। जुन १७, २०२१।