संयुक्त राज्य अमेरिकाको स्यार्लट परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति ६: पङ्क्ति ६:
== अवलोकन ==
== अवलोकन ==
*स्थापना मिति : सन् २००९ फेब्रुअरी १७
*स्थापना मिति : सन् २००९ फेब्रुअरी १७
*मापन : जमिनबाट माथि एक तला, कुल क्षेत्रफल ६९४.२२ वर्ग मिटर, जग्गा क्षेत्रफल सन् २०१६५.८५ वर्ग मिटर
*मापन : जमिनबाट माथि एक तला, कुल क्षेत्रफल ६९४.२२ वर्ग मिटर, जग्गा क्षेत्रफल २०१६५.८५ वर्ग मिटर
*सुविधा स्थलहरू : मुख्य आराधना हल, सहायक आराधना हल, सम्मेलन कक्ष, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना गृह आदि ।.
*सुविधा स्थलहरू : मुख्य आराधना हल, सहायक आराधना हल, सम्मेलन कक्ष, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना गृह आदि ।.
*स्थान : नर्थ क्यारोलाइना, स्यार्लट
*स्थान : नर्थ क्यारोलाइना, स्यार्लट
पङ्क्ति १३: पङ्क्ति १३:
[https://charlottenc.gov/Pages/Home.aspx स्यार्लट]चाहिँ, [https://www.nc.gov/ नर्थ क्यारोलाइना]को सबैभन्दा ठूलो सहर हो । यो संयुक्त राज्य अमेरिकाको दक्षिण-पूर्वी भागमा अवस्थित छ । तर १९औँ शताब्दीको अन्ततिर यो कपडा उद्योगबाट वित्तीय उद्योगको केन्द्रमा परिवर्तन भयो ।<ref>{{Cite web |author= |date= |year= |title=स्यार्लट |url=https://www.britannica.com/place/Charlotte-North-Carolina |website=ब्रिटानिका विश्वकोश |series= |publisher= |page= |isbn= |quote=}}</ref> न्यू योर्कपछिको दोस्रो ठूलो वित्तीय र व्यावसायिक सहरको रूपमा विकास भएको यो सहर, तीव्र जनसंख्या वृद्धिको बाबजुद लापरवाह सहरी विकासबाट टाढा रहेकोले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा बस्न योग्य सहरको रूपमा चयन गरिएको छ ।<ref>{{Cite web |author= |date=February 23, 2002 |year= |title=“संयुक्त राज्य अमेरिका, नर्थ क्यारोलाइना, स्यार्लट सबैभन्दा बस्न योग्य सहर” |url=https://www.joongang.co.kr/article/713892#home |website=जोङआङ इल्बो |series= |publisher= |page= |isbn= |quote=}}</ref> यसमा [https://www.panthers.com/ क्यारोलाइना प्यान्थर्स] (पेशेवर अमेरिकी फुटबल टोली), [https://www.nba.com/hornets/ स्यार्लट हर्नेट्स] (पेशेवर बास्केटबल टोली), र [https://www.nascarhall.com/ NASCAR हल अफ फेम] (स्टक कार अटो रेसिङको राष्ट्रिय सङ्गठन) जस्ता धेरै खेलकुद टोली र पर्यटकीय आकर्षण स्थलहरू छन् ।  
[https://charlottenc.gov/Pages/Home.aspx स्यार्लट]चाहिँ, [https://www.nc.gov/ नर्थ क्यारोलाइना]को सबैभन्दा ठूलो सहर हो । यो संयुक्त राज्य अमेरिकाको दक्षिण-पूर्वी भागमा अवस्थित छ । तर १९औँ शताब्दीको अन्ततिर यो कपडा उद्योगबाट वित्तीय उद्योगको केन्द्रमा परिवर्तन भयो ।<ref>{{Cite web |author= |date= |year= |title=स्यार्लट |url=https://www.britannica.com/place/Charlotte-North-Carolina |website=ब्रिटानिका विश्वकोश |series= |publisher= |page= |isbn= |quote=}}</ref> न्यू योर्कपछिको दोस्रो ठूलो वित्तीय र व्यावसायिक सहरको रूपमा विकास भएको यो सहर, तीव्र जनसंख्या वृद्धिको बाबजुद लापरवाह सहरी विकासबाट टाढा रहेकोले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा बस्न योग्य सहरको रूपमा चयन गरिएको छ ।<ref>{{Cite web |author= |date=February 23, 2002 |year= |title=“संयुक्त राज्य अमेरिका, नर्थ क्यारोलाइना, स्यार्लट सबैभन्दा बस्न योग्य सहर” |url=https://www.joongang.co.kr/article/713892#home |website=जोङआङ इल्बो |series= |publisher= |page= |isbn= |quote=}}</ref> यसमा [https://www.panthers.com/ क्यारोलाइना प्यान्थर्स] (पेशेवर अमेरिकी फुटबल टोली), [https://www.nba.com/hornets/ स्यार्लट हर्नेट्स] (पेशेवर बास्केटबल टोली), र [https://www.nascarhall.com/ NASCAR हल अफ फेम] (स्टक कार अटो रेसिङको राष्ट्रिय सङ्गठन) जस्ता धेरै खेलकुद टोली र पर्यटकीय आकर्षण स्थलहरू छन् ।  


नर्थ क्यारोलाइनाको स्यार्लट परमेश्वरको मण्डलीका सन्तहरूले नियमित रूपमा पार्क र सडकको सरसफाइ गरी मनोरम वातावरणको सृजना गर्छन् । उनीहरूले आफ्नो समाजमा [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर परमेश्वरको प्रेमलाई व्यवहारमा लागू पनि गर्छन् ।<ref>{{Cite web |author= |date= |year= |title=नर्थ क्यारोलाइनामा गतिविधिहरू |url=https://northcarolinawmscog.com/activities/ |website=नर्थ क्यारोलाइना परमेश्वरको मण्डली |series= |publisher= |page= |isbn= |quote=}}</ref> उनीहरूले नागरिकको सुरक्षा गर्ने प्रहरी अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गर्न मण्डलीमा आमन्त्रण गरे, र यस्तै असल कार्य निरन्तर गरिरहन प्रोत्साहन पनि दिए ।<ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=पश्चिम स्यार्लट मण्डलीबाट प्रहरी अधिकृतहरूलाई धन्यवादको खाजा वितरण |url=https://www.wsoctv.com/news/local/west-charlotte-church-thanks-police-officers-with-catered-lunch/910823654/?utm_source=homestream&utm_medium=site_navigation&utm_campaign=homestream_click |website=WSOC TV |series= |publisher= |page= |isbn= |quote=}}</ref> स्यार्लट प्रहरी विभागका एक जना अधिकारीले भने, “समुदायको निम्ति स्वयंसेवाको कार्य गर्नुभएकोमा धन्यवाद । हामी पनि तपाईंहरूको सहयोग र सुरक्षाको लागि सक्दो प्रयत्न गर्नेछौं ।”<ref>{{Cite web |author= |date= |year= |title=संसारमा समर्पित आमाको प्रेम |url=https://watvmedia.org/en/media/love-of-heavenly-mother-to-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref>
नर्थ क्यारोलाइनाको स्यार्लट परमेश्वरको मण्डलीका सन्तहरूले नियमित रूपमा पार्क र सडक सरसफाइ गरी मनोरम वातावरणको सृजना गर्छन् । उनीहरूले आफ्नो समाजमा [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर परमेश्वरको प्रेमलाई व्यवहारमा लागू पनि गर्छन् ।<ref>{{Cite web |author= |date= |year= |title=नर्थ क्यारोलाइनामा गतिविधिहरू |url=https://northcarolinawmscog.com/activities/ |website=नर्थ क्यारोलाइना परमेश्वरको मण्डली |series= |publisher= |page= |isbn= |quote=}}</ref> उनीहरूले नागरिकको सुरक्षा गर्ने प्रहरी अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गर्न उनीहरूलाई मण्डलीमा आमन्त्रण गरे, र यस्तै असल कार्य निरन्तर गरिरहन प्रोत्साहन दिए ।<ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=पश्चिम स्यार्लट मण्डलीबाट प्रहरी अधिकृतहरूलाई धन्यवादको खाजा वितरण |url=https://www.wsoctv.com/news/local/west-charlotte-church-thanks-police-officers-with-catered-lunch/910823654/?utm_source=homestream&utm_medium=site_navigation&utm_campaign=homestream_click |website=WSOC TV |series= |publisher= |page= |isbn= |quote=}}</ref> स्यार्लट प्रहरी विभागका एक जना अधिकारीले भने, “समुदायको निम्ति स्वयंसेवाको कार्य गर्नुभएकोमा धन्यवाद । हामी पनि तपाईंहरूको सहयोग र सुरक्षाको लागि सक्दो प्रयत्न गर्नेछौं ।”<ref>{{Cite web |author= |date= |year= |title=संसारमा समर्पित आमाको प्रेम |url=https://watvmedia.org/en/media/love-of-heavenly-mother-to-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref>


यसको अतिरिक्त, सदस्यहरूले खाँचो परेका बालबालिकाहरूलाई कम्बल दान गरे, बाढी पीडितहरूलाई भोजन र दैनिक आवश्यक सामग्रीहरू वितरण गरे र विपन्न छिमेकीहरूको ठूलो हेरचाह गरे । उनीहरू आवासीय क्षेत्रका बोटबिरुवाहरूको रेखदेख गर्ने, सुरुङ सरसफाइ तथा भित्तेचित्र हटाउने, वन क्षेत्रको सरसफाइ गर्ने, गैर-कानूनी रूपमा फोहोर फाल्न नदिनलाई स्टिकरहरू टाँस्ने जस्ता विभिन्न गतिविधिहरूद्वारा उज्यालो र आशापूर्ण समाज निर्माणमा प्रयत्नरत छन् ।<ref>{{Cite web |author= |date= |year= |title=निस्तार-चाड सन् २०१७को लागि विश्वव्यापी सरसफाइ अभियान |url=https://watvmedia.org/en/media/church-of-god-worldwide-environmental-cleanup-movement-for-the-passover-2017 |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref>  
यसको अतिरिक्त सदस्यहरूले, खाँचो परेका बालबालिकाहरूलाई कम्बल दान गरे, बाढी पीडितहरूलाई भोजन र दैनिक आवश्यक सामग्रीहरू वितरण गरे र विपन्न छिमेकीहरूको ठूलो हेरचाह गरे । उनीहरू आवासीय क्षेत्रका बोटबिरुवाहरूको रेखदेख गर्ने, सुरुङ सरसफाइ तथा भित्तेचित्र हटाउने, वन क्षेत्रको सरसफाइ गर्ने, गैर-कानूनी रूपमा फोहोर फाल्न नदिनलाई स्टिकरहरू टाँस्ने जस्ता विभिन्न गतिविधिहरूद्वारा उज्यालो र आशापूर्ण समाज निर्माणमा प्रयत्नरत छन् ।<ref>{{Cite web |author= |date= |year= |title=निस्तार-चाड सन् २०१७को लागि विश्वव्यापी सरसफाइ अभियान |url=https://watvmedia.org/en/media/church-of-god-worldwide-environmental-cleanup-movement-for-the-passover-2017 |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref>  


स्यार्लट सभा गृहले सन्तहरूको मानव कल्याण गतिविधिलाई सक्रियतापूर्वक समर्थन गर्दै नागरिकहरूलाई सहभागी हुन प्रोत्साहन गर्नको निम्ति धेरै पटक घोषणा-पत्र जारी गऱ्यो ।<ref>{{Cite web |author= |date=July 17, 2016 |year= |title=स्यार्लट सहर, नर्थ क्यारोलाइना उद्घोषणा |url=https://watvaward.org/ne/award/862 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 25, 2014 |year= |title=स्यार्लट सहर, नर्थ क्यारोलाइना उद्घोषणा |url=https://watvaward.org/ne/award/746 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 30, 2014 |year= |title=नर्थ क्यारोलाइना, स्यार्लट सहर, उद्घोषणा |url=https://watvaward.org/ne/award/727 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=नर्थ क्यारोलाइना, स्यार्लट सहर, उद्घोषणा |url=https://watvaward.org/ne/award/201 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=March 18, 2012 |year= |title=स्यार्लट सहर, नर्थ क्यारोलाइना उद्घोषण |url=https://watvaward.org/ne/award/460 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०१५को घोषणा-पत्रमा स्यार्लटका पूर्व मेयर डेनियल जि. क्लड्फेल्टरले भने, “निरन्तर रक्तदान अभियान, सरसफाइ र स्वयंसेवा गतिविधिहरूद्वारा परमेश्वरको मण्डलीले छिमेकीहरूको हेरचाह र रेखदेख गर्ने उदाहरण देखाउँछ ।”<ref>{{Cite web |author= |date=March 15, 2015 |year= |title=स्यार्लट सहर, नर्थ क्यारोलाइना उद्घोषणा |url=https://watvaward.org/ne/award/754 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref>  
स्यार्लट सभा गृहले सन्तहरूको मानव कल्याण गतिविधिलाई सक्रियतापूर्वक समर्थन गर्दै नागरिकहरूलाई सहभागी हुन प्रोत्साहन गर्नको निम्ति धेरै पटक घोषणा-पत्र जारी गऱ्यो ।<ref>{{Cite web |author= |date=July 17, 2016 |year= |title=स्यार्लट सहर, नर्थ क्यारोलाइनाको घोषणा |url=https://watvaward.org/ne/award/862 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 25, 2014 |year= |title=स्यार्लट सहर, नर्थ क्यारोलाइनाको घोषणा |url=https://watvaward.org/ne/award/746 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 30, 2014 |year= |title=नर्थ क्यारोलाइना, स्यार्लट सहरको घोषणा |url=https://watvaward.org/ne/award/727 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=नर्थ क्यारोलाइना, स्यार्लट सहरको घोषणा |url=https://watvaward.org/ne/award/201 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=March 18, 2012 |year= |title=स्यार्लट सहर, नर्थ क्यारोलाइनाको घोषणा |url=https://watvaward.org/ne/award/460 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०१५को घोषणा-पत्रमा स्यार्लटका पूर्व मेयर ड्यानियल जि. क्लड्फेल्टरले भने, “निरन्तर रक्तदान अभियान, सरसफाइ र स्वयंसेवा गतिविधिहरूद्वारा परमेश्वरको मण्डलीले छिमेकीहरूको हेरचाह र रेखदेख गर्ने उदाहरण देखाउँछ ।”<ref>{{Cite web |author= |date=March 15, 2015 |year= |title=स्यार्लट सहर, नर्थ क्यारोलाइनाको घोषणा |url=https://watvaward.org/ne/award/754 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref>  


{{앨범
{{앨범
|정렬=가운데
|정렬=가운데
|그림1={{그림| 미국-NC-샬럿-전-세계-유월절사랑-생명사랑-842차-헌혈릴레이-20180408.jpg |타이틀=निस्तार-चाडको प्रेम, जीवन बचाउने ८४२औँ विश्वव्यापी रक्तदान अभियान}}
|그림1={{그림| 미국-NC-샬럿-전-세계-유월절사랑-생명사랑-842차-헌혈릴레이-20180408.jpg |타이틀=निस्तार-चाडको प्रेम, जीवन बचाउने ८४२औँ विश्वव्यापी रक्तदान अभियान}}
|그림2={{그림| 미국-NC-샬럿-제2734차지구환경-호넷츠-네스트공원-20150315.jpg |타이틀=हर्नेट्स नेस्ट पार्कमा २७३४औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान}}
|그림2={{그림| 미국-NC-샬럿-제2734차지구환경-호넷츠-네스트공원-20150315.jpg |타이틀=हर्नेट्स नेस्ट पार्कमा २,७३४औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान}}
|그림3={{그림|미국 NC 샬럿교회-지구환경정화운동.jpg|타이틀=युनिभर्सिटी सिटी स्ट्रिट वातावरण सरसफाइ अभियान}}
|그림3={{그림|미국 NC 샬럿교회-지구환경정화운동.jpg|타이틀=युनिभर्सिटी सिटी स्ट्रिट वातावरण सरसफाइ अभियान}}
}}
}}

०२:४६, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

संयुक्त राज्य अमेरिकाको स्यार्लट परमेश्वरको मण्डली
भवनको दृश्य
भवनको दृश्य
वर्गमण्डली
उद्देश्यआराधना, सुसमाचार प्रचार, समाज सेवा
स्थानसंयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना, स्यार्लट
आबद्धपरमेश्वरको मण्डली विश्व सुसमाचार समाज
वेबसाइटपरमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट

नर्थ क्यारोलाइना, स्यार्लट परमेश्वरको मण्डली, सन् २००६मा नर्थ क्यारोलाइनाको स्यार्लटमा स्थापना भएको थियो । सन् २००९को फेब्रुअरीमा मण्डली नयाँ मन्दिरमा सऱ्यो । यसको आधिकारिक नामचाहिँ संयुक्त राज्य अमेरिकाको स्यार्लट परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।

अवलोकन

  • स्थापना मिति : सन् २००९ फेब्रुअरी १७
  • मापन : जमिनबाट माथि एक तला, कुल क्षेत्रफल ६९४.२२ वर्ग मिटर, जग्गा क्षेत्रफल २०१६५.८५ वर्ग मिटर
  • सुविधा स्थलहरू : मुख्य आराधना हल, सहायक आराधना हल, सम्मेलन कक्ष, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना गृह आदि ।.
  • स्थान : नर्थ क्यारोलाइना, स्यार्लट

विशेषताहरू

स्यार्लटचाहिँ, नर्थ क्यारोलाइनाको सबैभन्दा ठूलो सहर हो । यो संयुक्त राज्य अमेरिकाको दक्षिण-पूर्वी भागमा अवस्थित छ । तर १९औँ शताब्दीको अन्ततिर यो कपडा उद्योगबाट वित्तीय उद्योगको केन्द्रमा परिवर्तन भयो ।[१] न्यू योर्कपछिको दोस्रो ठूलो वित्तीय र व्यावसायिक सहरको रूपमा विकास भएको यो सहर, तीव्र जनसंख्या वृद्धिको बाबजुद लापरवाह सहरी विकासबाट टाढा रहेकोले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा बस्न योग्य सहरको रूपमा चयन गरिएको छ ।[२] यसमा क्यारोलाइना प्यान्थर्स (पेशेवर अमेरिकी फुटबल टोली), स्यार्लट हर्नेट्स (पेशेवर बास्केटबल टोली), र NASCAR हल अफ फेम (स्टक कार अटो रेसिङको राष्ट्रिय सङ्गठन) जस्ता धेरै खेलकुद टोली र पर्यटकीय आकर्षण स्थलहरू छन् ।

नर्थ क्यारोलाइनाको स्यार्लट परमेश्वरको मण्डलीका सन्तहरूले नियमित रूपमा पार्क र सडक सरसफाइ गरी मनोरम वातावरणको सृजना गर्छन् । उनीहरूले आफ्नो समाजमा रक्तदान अभियान गरेर परमेश्वरको प्रेमलाई व्यवहारमा लागू पनि गर्छन् ।[३] उनीहरूले नागरिकको सुरक्षा गर्ने प्रहरी अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गर्न उनीहरूलाई मण्डलीमा आमन्त्रण गरे, र यस्तै असल कार्य निरन्तर गरिरहन प्रोत्साहन दिए ।[४] स्यार्लट प्रहरी विभागका एक जना अधिकारीले भने, “समुदायको निम्ति स्वयंसेवाको कार्य गर्नुभएकोमा धन्यवाद । हामी पनि तपाईंहरूको सहयोग र सुरक्षाको लागि सक्दो प्रयत्न गर्नेछौं ।”[५]

यसको अतिरिक्त सदस्यहरूले, खाँचो परेका बालबालिकाहरूलाई कम्बल दान गरे, बाढी पीडितहरूलाई भोजन र दैनिक आवश्यक सामग्रीहरू वितरण गरे र विपन्न छिमेकीहरूको ठूलो हेरचाह गरे । उनीहरू आवासीय क्षेत्रका बोटबिरुवाहरूको रेखदेख गर्ने, सुरुङ सरसफाइ तथा भित्तेचित्र हटाउने, वन क्षेत्रको सरसफाइ गर्ने, गैर-कानूनी रूपमा फोहोर फाल्न नदिनलाई स्टिकरहरू टाँस्ने जस्ता विभिन्न गतिविधिहरूद्वारा उज्यालो र आशापूर्ण समाज निर्माणमा प्रयत्नरत छन् ।[६]

स्यार्लट सभा गृहले सन्तहरूको मानव कल्याण गतिविधिलाई सक्रियतापूर्वक समर्थन गर्दै नागरिकहरूलाई सहभागी हुन प्रोत्साहन गर्नको निम्ति धेरै पटक घोषणा-पत्र जारी गऱ्यो ।[७][८][९][१०][११] सन् २०१५को घोषणा-पत्रमा स्यार्लटका पूर्व मेयर ड्यानियल जि. क्लड्फेल्टरले भने, “निरन्तर रक्तदान अभियान, सरसफाइ र स्वयंसेवा गतिविधिहरूद्वारा परमेश्वरको मण्डलीले छिमेकीहरूको हेरचाह र रेखदेख गर्ने उदाहरण देखाउँछ ।”[१२]

निस्तार-चाडको प्रेम, जीवन बचाउने ८४२औँ विश्वव्यापी रक्तदान अभियान
निस्तार-चाडको प्रेम, जीवन बचाउने ८४२औँ विश्वव्यापी रक्तदान अभियान
हर्नेट्स नेस्ट पार्कमा २,७३४औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान
हर्नेट्स नेस्ट पार्कमा २,७३४औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान
युनिभर्सिटी सिटी स्ट्रिट वातावरण सरसफाइ अभियान
युनिभर्सिटी सिटी स्ट्रिट वातावरण सरसफाइ अभियान




संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड (स्वर्ण)
संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड (स्वर्ण)

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

  1. "स्यार्लट"ब्रिटानिका विश्वकोश 
  2. ""संयुक्त राज्य अमेरिका, नर्थ क्यारोलाइना, स्यार्लट सबैभन्दा बस्न योग्य सहर""जोङआङ इल्बो। फेब्रुअरी २३, २००२। 
  3. "नर्थ क्यारोलाइनामा गतिविधिहरू"नर्थ क्यारोलाइना परमेश्वरको मण्डली 
  4. "पश्चिम स्यार्लट मण्डलीबाट प्रहरी अधिकृतहरूलाई धन्यवादको खाजा वितरण"WSOC TV। जनवरी २८, २०१९। 
  5. "संसारमा समर्पित आमाको प्रेम"मिडिया कास्ट 
  6. "निस्तार-चाड सन् २०१७को लागि विश्वव्यापी सरसफाइ अभियान"मिडिया कास्ट 
  7. "स्यार्लट सहर, नर्थ क्यारोलाइनाको घोषणा"WATV Award। जुलाई १७, २०१६। 
  8. "स्यार्लट सहर, नर्थ क्यारोलाइनाको घोषणा"WATV Award। मे २५, २०१४। 
  9. "नर्थ क्यारोलाइना, स्यार्लट सहरको घोषणा"WATV Award। जनवरी ३०, २०१४। 
  10. "नर्थ क्यारोलाइना, स्यार्लट सहरको घोषणा"WATV Award। डिसेम्बर ३०, २०१२। 
  11. "स्यार्लट सहर, नर्थ क्यारोलाइनाको घोषणा"WATV Award। मार्च १८, २०१२। 
  12. "स्यार्लट सहर, नर्थ क्यारोलाइनाको घोषणा"WATV Award। मार्च १५, २०१५।