परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्र संघमा वक्तव्य: संशोधनहरू बीचको भिन्नता
"{{그림|하나님의교회_총회장_UN연설.jpg|정렬=오른쪽섬네일|너비=350px|타이틀=General Pastor Kim Joo-cheol from the Church of God gives a speech at the UN CERF High-Level Conference. <small>Data provided by [https://media.un.org UN Web TV]</small><ref>Video: https://media.un.org/en/asset/k14/k142otatsh</ref>}} On December 13, 2016, General '''Pastor Kim Joo-cheol''' from the '''Church of God''' gave a ''..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림|하나님의교회_총회장_UN연설.jpg|정렬=오른쪽섬네일|너비=350px|타이틀= | {{그림|하나님의교회_총회장_UN연설.jpg|정렬=오른쪽섬네일|너비=350px|타이틀=यूएनको केन्द्रीय आपतकालीन राहत कोष(CERF)को उच्चस्तरीय बैठकमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलद्वारा वक्तव्य । <small>[https://media.un.org UN Web TV]</small><ref>Video: https://media.un.org/en/asset/k14/k142otatsh</ref> बाट उपलब्ध डाटा}} | ||
सन् २०१६ डिसेम्बर १३मा न्यूयोर्कस्थित '''[https://www.un.org/ संयुक्त राष्ट्रसंघ]'''को मुख्यालयमा आयोजित केन्द्रीय आपत्कालीन राहत कोष[Central Emergency Response Fund CERF]को उच्चस्तरीय बैठकमा '''परमेश्वरको मण्डली'''बाट '''महासचिव पास्टर गिम जु छल'''ज्यूले '''वक्तव्य''' दिनुभयो । परमेश्वरको मण्डलीले आमाको मनद्वारा विश्वव्यापी गाउँवासीहरूलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघसँग मिलेर सहकार्य गर्ने कुरा पास्टर गिम जु छलज्यूले बताउनुहुँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नुभयो । | |||
== | == परमेश्वरको मण्डलीका पास्टर गिम जु छलज्यूद्वारा यूएनमा वक्तव्य == | ||
यूएनको ७१औँ महासभाको [https://cerf.un.org/ CERF] उच्चस्तरीय बैठकमा वक्तव्य दिनुहुँदै पास्टर गिम जु छलज्यू । CERFचाहिँ विपत्ति, आतङ्क र अन्य दुःखद घटनाले ग्रसित भएका मानिसहरूलाई मानवीय सहयोग प्रदान गर्नका लागि संयुक्त राष्ट्रसंघद्वारा स्थापित विश्वव्यापी कोष हो । CERFको क्षेत्रीय सरकारहरू, निगमहरू, फाउन्डेसनहरू लगायत १२६ वटा यूएन राष्ट्रहरूसँग साझेदारी छ । यसले करीब १०० वटा देशहरूलाई राहत तथा मर्मत-सम्भार कोषहरू उपलब्ध गराउँछ ।<ref>{{Cite web |title=हामी को हौं |url=https://cerf.un.org/about-us/who-we-are |website=यूएन CERF}}</ref> | |||
{{앨범 | बैठकमा यूएन निकायहरू, यूएनका सदस्य राष्ट्रहरू र गैर-सरकारी सङ्गठनहरूबाट करीब २०० जना प्रतिनिधि तथा अधिकारीहरू सहभागी भएका थिए । यूएनका पूर्व महासचिव बान गि मुनले बैठकको उद्घाटन गरे, र मानवीय मामिला र आपत्कालीन राहतका संयोजक स्टिफन ओब्रायनले चाहिँ कार्यक्रमको अध्यक्षता लिए । युगान्डाका परराष्ट्र मन्त्री स्याम काहाम्बा कुतेसा, डेन्मार्कका विकास सहकारिता मन्त्री उल्ला टोर्नेस, संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयुक्त फिलिप्पो ग्रान्डि, र यूगान्डामा यूएन निवासी समन्वयक रोसा मालाङ्गोले मनोनित प्यानल सदस्यको भूमिका निर्वाह गरे ।<ref>{{Cite web |author= |date=December 29, 2016 |year= |title=परमेश्वरको मण्डलीका पास्टर गिम जु छलले यूएनको महासभाको बैठकमा वक्तव्य दिनुभयो |url=http://www.munhwa.com/news/view.html?no=20161229MW092806492068 |website=The Munhwa Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
संयुक्त राष्ट्रसंघबाट [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]को प्रतिनिधिको रूपमा निमन्त्रणा गरिनुभएका पास्टर गिम जु छलज्यूले वक्तव्यमा मण्डलीको परिचय दिनुहुँदै “परमेश्वरको मण्डलीचाहिँ [[बाइबल]]ले गवाही दिएको [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]लाई विश्वास गर्ने, र [[येशू ख्रीष्ट]]ले स्थापना गर्नुभएको [[नयाँ करार]]को सत्यता पालन गर्ने मण्डली हो” भन्नुभयो । साथै उहाँले “परमेश्वरको मण्डलीबाट विश्वका विभिन्न ठाउँहरूमा गरिने वातावरण सरसफाइ, खाद्य सामग्री सहयोग, आपत्कालीन राहत जस्ता सबै मानवीय गतिविधिहरू माताको मनबाट आउँदछ” भन्नुभयो । साथै अभावमा गुज्रिएका नागरिकहरूलाई विश्वव्यापी रूपमा सहयोग गर्ने यूएनको CERF गतिविधि लगायत अन्य निकायहरूसँग हातेमालो गर्दै परमेश्वरको मण्डलीले निरन्तर रूपमा सहकारिता र समर्थन गर्ने वाचा पनि उहाँले गर्नुभयो ।{{앨범 | |||
|너비=960px | |너비=960px | ||
|정렬=가운데 | |정렬=가운데 | ||
|개수=3 | |개수=3 | ||
|그림1={{그림 |지진피해복구-네팔-달루Dallu지역-밧바테니교회-20150508.jpg |타이틀= | |그림1={{그림 |지진피해복구-네팔-달루Dallu지역-밧바테니교회-20150508.jpg |타이틀=सन् २०१५मा नेपालमा गएको भूकम्पपछि उद्धार कार्यमा जुटेका काठमाडौंका परमेश्वरको मण्डलीका सन्तहरू}} | ||
|그림2={{그림 |지진피해복구-구호성금전달2-100만루피-네팔수상-카트만두-20150602.jpg|타이틀= | |그림2={{그림 |지진피해복구-구호성금전달2-100만루피-네팔수상-카트만두-20150602.jpg|타이틀=भूकम्प क्षति मर्मत-सम्भारका लागि १० लाख रूपैयाँ अनुदान}} | ||
|그림3={{그림 |네팔-지진피해복구지원-세루뚱-헬기14회분-식량지원.jpg |타이틀= | |그림3={{그림 |네팔-지진피해복구지원-세루뚱-헬기14회분-식량지원.jpg |타이틀=भूकम्पपीडित सेर्तुङ गाउँमा आकस्मिक बिरामीहरूका लागि खाद्य सामग्री र यातायातको सुविधा प्रदान (हेलिकप्टरमा १४ पटक उडान भरेको)}} | ||
}} | }} | ||
== | == निमन्त्रणाको पृष्ठभूमि == | ||
{{그림 | UN방문-아이티-성금지원-10만달러-20100629.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 | UN방문-아이티-성금지원-10만달러-20100629.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ यूएनलाई १ लाख अमेरिकी डलर अनुदान }} | ||
CERFको सचिवालयकी प्रमुख लिसा डोटनले भनिन्, “परमेश्वरको मण्डलीचाहिँ यो बैठकमा निमन्त्रणा पाएको पहिलो मण्डली हो ।” परमेश्वरको मण्डलीले यस्तो अभूतपूर्व निमन्त्रणा पाउनुको पछाडिचाहिँ, यो मण्डलीले गरेको परोपकारी स्वयंसेवाका गतिविधिहरू पर्दछ । सन् २०१० जूनमा, हाइटीमा गएको भूकम्पपछिको मर्मतसम्भारलाई समर्थन गर्न परमेश्वरको मण्डलीले [[परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण|CERFलाई १,००,००० अमेरिकी डलर]] अनुदान गऱ्यो । सन् २०१५मा मण्डलीले नेपालको भूकम्प ग्रस्त क्षेत्रहरूमा राहत सामग्रीहरू वितरण गऱ्यो, र सबै गरेर करीब १५,००० जना मण्डलीका सदस्यहरू मर्मत-सम्भारमा जुटे । परमेश्वरको मण्डलीले विश्वभरिका असहाय मानिसहरूलाई अन्तर्राष्ट्रिय रूपमा गरेको सहयोगको लागि यूएनले परमेश्वरको मण्डलीलाई उच्च प्रशंसा गऱ्यो ।<ref>{{Cite web |author= |date=December 30, 2016 |year= |title=परमेश्वरको मण्डलीका पास्टर गिम जु छलले यूएनको महासभाको बैठकमा वक्तव्य दिनुभयो |url=https://www.mk.co.kr/news/culture/view/2016/12/902680/ |website=Maeil Business Newspaper |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०१६ नोभेम्बरमा कोलोराडोको डेन्भर परमेश्वरको मण्डलीले हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट आयोजना गर्दा, CERF सचिवालयकी प्रमुख लिसा डोटनले भिडियोमार्फत यसो भन्दै बधाई सन्देश पठाइन्, “देश, जाति, धर्म, समुदाय र वर्गको पर्वाह नगरी विश्व एक हो र हामीचाहिँ मित्र हौं भन्ने कुरा बोध गराई, विपत्ति उद्धार र स्वयंसेवा गतिविधिद्वारा भूकम्प पीडितहरूलाई निरन्तर सहयोग गरिदिनुभएकोमा यहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।”<ref>{{Cite web |author= |date=February 2, 2017 |year= |title=“आमाको मन”बाट आएको मानवीय कार्य,” |url=https://shindonga.donga.com/3/all/13/839335/1 |website=Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
== | == बाह्य कडीहरू == | ||
*{{Cite web |url=https://english.watv.org/news/content.asp?idx=49148&page=8 |title= | *{{Cite web |url=https://english.watv.org/news/content.asp?idx=49148&page=8 |title=यूएन बैठकमा उपस्थित भएर वक्तव्य दिनुभएका महासचिव पास्टर गिम जु छल |website=English.watv.org |publisher= |date= |quote= }} | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
{{패밀리 사이트}} | {{패밀리 사이트}} | ||
[[श्रेणी:परमेश्वरको मण्डली]] | |||
[[ | [[श्रेणी:सामाजिक योगदान]] | ||
[[ | [[श्रेणी:ग्लोबल सहकारिता]] | ||
[[ |
००:४०, २७ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन
सन् २०१६ डिसेम्बर १३मा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित केन्द्रीय आपत्कालीन राहत कोष[Central Emergency Response Fund CERF]को उच्चस्तरीय बैठकमा परमेश्वरको मण्डलीबाट महासचिव पास्टर गिम जु छलज्यूले वक्तव्य दिनुभयो । परमेश्वरको मण्डलीले आमाको मनद्वारा विश्वव्यापी गाउँवासीहरूलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघसँग मिलेर सहकार्य गर्ने कुरा पास्टर गिम जु छलज्यूले बताउनुहुँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नुभयो ।
परमेश्वरको मण्डलीका पास्टर गिम जु छलज्यूद्वारा यूएनमा वक्तव्य
यूएनको ७१औँ महासभाको CERF उच्चस्तरीय बैठकमा वक्तव्य दिनुहुँदै पास्टर गिम जु छलज्यू । CERFचाहिँ विपत्ति, आतङ्क र अन्य दुःखद घटनाले ग्रसित भएका मानिसहरूलाई मानवीय सहयोग प्रदान गर्नका लागि संयुक्त राष्ट्रसंघद्वारा स्थापित विश्वव्यापी कोष हो । CERFको क्षेत्रीय सरकारहरू, निगमहरू, फाउन्डेसनहरू लगायत १२६ वटा यूएन राष्ट्रहरूसँग साझेदारी छ । यसले करीब १०० वटा देशहरूलाई राहत तथा मर्मत-सम्भार कोषहरू उपलब्ध गराउँछ ।[२]
बैठकमा यूएन निकायहरू, यूएनका सदस्य राष्ट्रहरू र गैर-सरकारी सङ्गठनहरूबाट करीब २०० जना प्रतिनिधि तथा अधिकारीहरू सहभागी भएका थिए । यूएनका पूर्व महासचिव बान गि मुनले बैठकको उद्घाटन गरे, र मानवीय मामिला र आपत्कालीन राहतका संयोजक स्टिफन ओब्रायनले चाहिँ कार्यक्रमको अध्यक्षता लिए । युगान्डाका परराष्ट्र मन्त्री स्याम काहाम्बा कुतेसा, डेन्मार्कका विकास सहकारिता मन्त्री उल्ला टोर्नेस, संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयुक्त फिलिप्पो ग्रान्डि, र यूगान्डामा यूएन निवासी समन्वयक रोसा मालाङ्गोले मनोनित प्यानल सदस्यको भूमिका निर्वाह गरे ।[३]
संयुक्त राष्ट्रसंघबाट परमेश्वरको मण्डलीको प्रतिनिधिको रूपमा निमन्त्रणा गरिनुभएका पास्टर गिम जु छलज्यूले वक्तव्यमा मण्डलीको परिचय दिनुहुँदै “परमेश्वरको मण्डलीचाहिँ बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने, र येशू ख्रीष्टले स्थापना गर्नुभएको नयाँ करारको सत्यता पालन गर्ने मण्डली हो” भन्नुभयो । साथै उहाँले “परमेश्वरको मण्डलीबाट विश्वका विभिन्न ठाउँहरूमा गरिने वातावरण सरसफाइ, खाद्य सामग्री सहयोग, आपत्कालीन राहत जस्ता सबै मानवीय गतिविधिहरू माताको मनबाट आउँदछ” भन्नुभयो । साथै अभावमा गुज्रिएका नागरिकहरूलाई विश्वव्यापी रूपमा सहयोग गर्ने यूएनको CERF गतिविधि लगायत अन्य निकायहरूसँग हातेमालो गर्दै परमेश्वरको मण्डलीले निरन्तर रूपमा सहकारिता र समर्थन गर्ने वाचा पनि उहाँले गर्नुभयो ।
निमन्त्रणाको पृष्ठभूमि
CERFको सचिवालयकी प्रमुख लिसा डोटनले भनिन्, “परमेश्वरको मण्डलीचाहिँ यो बैठकमा निमन्त्रणा पाएको पहिलो मण्डली हो ।” परमेश्वरको मण्डलीले यस्तो अभूतपूर्व निमन्त्रणा पाउनुको पछाडिचाहिँ, यो मण्डलीले गरेको परोपकारी स्वयंसेवाका गतिविधिहरू पर्दछ । सन् २०१० जूनमा, हाइटीमा गएको भूकम्पपछिको मर्मतसम्भारलाई समर्थन गर्न परमेश्वरको मण्डलीले CERFलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । सन् २०१५मा मण्डलीले नेपालको भूकम्प ग्रस्त क्षेत्रहरूमा राहत सामग्रीहरू वितरण गऱ्यो, र सबै गरेर करीब १५,००० जना मण्डलीका सदस्यहरू मर्मत-सम्भारमा जुटे । परमेश्वरको मण्डलीले विश्वभरिका असहाय मानिसहरूलाई अन्तर्राष्ट्रिय रूपमा गरेको सहयोगको लागि यूएनले परमेश्वरको मण्डलीलाई उच्च प्रशंसा गऱ्यो ।[४] सन् २०१६ नोभेम्बरमा कोलोराडोको डेन्भर परमेश्वरको मण्डलीले हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट आयोजना गर्दा, CERF सचिवालयकी प्रमुख लिसा डोटनले भिडियोमार्फत यसो भन्दै बधाई सन्देश पठाइन्, “देश, जाति, धर्म, समुदाय र वर्गको पर्वाह नगरी विश्व एक हो र हामीचाहिँ मित्र हौं भन्ने कुरा बोध गराई, विपत्ति उद्धार र स्वयंसेवा गतिविधिद्वारा भूकम्प पीडितहरूलाई निरन्तर सहयोग गरिदिनुभएकोमा यहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।”[५]
बाह्य कडीहरू
- "यूएन बैठकमा उपस्थित भएर वक्तव्य दिनुभएका महासचिव पास्टर गिम जु छल"। English.watv.org।
सन्दर्भ सामग्रीहरू
- ↑ Video: https://media.un.org/en/asset/k14/k142otatsh
- ↑ "हामी को हौं"। यूएन CERF।
- ↑ "परमेश्वरको मण्डलीका पास्टर गिम जु छलले यूएनको महासभाको बैठकमा वक्तव्य दिनुभयो"। The Munhwa Ilbo। डिसेम्बर २९, २०१६।
- ↑ "परमेश्वरको मण्डलीका पास्टर गिम जु छलले यूएनको महासभाको बैठकमा वक्तव्य दिनुभयो"। Maeil Business Newspaper। डिसेम्बर ३०, २०१६।
- ↑ ""आमाको मन"बाट आएको मानवीय कार्य,""। Shindonga। फेब्रुअरी २, २०१७।