संयुक्त राज्य अमेरिकाको कोलोराडो, डेन्भर परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १४: | पङ्क्ति १४: | ||
[https://co.colorado.gov/ कोलोराडो राज्य] संयुक्त राज्य अमेरिकाको मध्य-पश्चिमी क्षेत्रमा अवस्थित छ । यो अन्तर्महादेशीय रेलमार्ग, सडक र हवाई मार्गजस्ता मुख्य यातायात प्रणालीहरूको केन्द्र हो । पश्चिमी अमेरिकाको लाइफलाइन रहेको कोलोराडो नदीचाहिँ राजसी र सुन्दर [https://www.nps.gov/romo/index.htm रकी पर्वतहरू]बाट उत्पन्न भई उत्तरदेखि दक्षिणतिर बग्दछ । कोलोराडो डेन्भर परमेश्वरको मण्डली उत्तर-पश्चिममा रहेको जेफर्सन काउन्टीमा अवस्थित छ । यो सन् २००३मा उत्तर अमेरिकामा सुसमाचार प्रचार कार्यको प्रारम्भिक दिनहरूमा स्थापना भएको थियो । सन्तहरूको संख्या वृद्धि भएकोले मण्डलीलाई सन् २०१९को फेब्रुअरीमा हालको मन्दिरमा सारियो । असल सामरीको मनद्वारा सन्तहरूले खाँचोमा परेका अन्य क्षेत्र र देशहरूमा पनि सहयोगको हात बढाए । शक्तिशाली आँधीले इन्डियानाको हेनरीभिललाई क्षतिग्रस्त पार्दा<ref>{{Cite web |author= |date= |year=March 1, 2012 |title=आँधीले इन्डियानाका सहरहरूलाई तहसनहस पाऱ्यो |url=https://www.upi.com/Top_News/US/2012/03/02/Tornadoes-wipe-out-Indiana-towns/87271330668000/ |website=UPI |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन्तहरूले २० घण्टाभन्दा बढी समयको यात्रा पार गरेर राहत सामग्री वितरण गर्नुका साथै भत्केका घरहरू सरसफाइ गरिदिएर पीडितहरूलाई सान्त्वना दिएका थिए ।<ref>{{Cite web |author= |date= |year= |title=तपाईंहरू हाम्रा लागि आशिष् हुनुहुन्छ ! |url=https://english.watv.org/news/content.asp?idx=1683&page=2&menu=O |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> | [https://co.colorado.gov/ कोलोराडो राज्य] संयुक्त राज्य अमेरिकाको मध्य-पश्चिमी क्षेत्रमा अवस्थित छ । यो अन्तर्महादेशीय रेलमार्ग, सडक र हवाई मार्गजस्ता मुख्य यातायात प्रणालीहरूको केन्द्र हो । पश्चिमी अमेरिकाको लाइफलाइन रहेको कोलोराडो नदीचाहिँ राजसी र सुन्दर [https://www.nps.gov/romo/index.htm रकी पर्वतहरू]बाट उत्पन्न भई उत्तरदेखि दक्षिणतिर बग्दछ । कोलोराडो डेन्भर परमेश्वरको मण्डली उत्तर-पश्चिममा रहेको जेफर्सन काउन्टीमा अवस्थित छ । यो सन् २००३मा उत्तर अमेरिकामा सुसमाचार प्रचार कार्यको प्रारम्भिक दिनहरूमा स्थापना भएको थियो । सन्तहरूको संख्या वृद्धि भएकोले मण्डलीलाई सन् २०१९को फेब्रुअरीमा हालको मन्दिरमा सारियो । असल सामरीको मनद्वारा सन्तहरूले खाँचोमा परेका अन्य क्षेत्र र देशहरूमा पनि सहयोगको हात बढाए । शक्तिशाली आँधीले इन्डियानाको हेनरीभिललाई क्षतिग्रस्त पार्दा<ref>{{Cite web |author= |date= |year=March 1, 2012 |title=आँधीले इन्डियानाका सहरहरूलाई तहसनहस पाऱ्यो |url=https://www.upi.com/Top_News/US/2012/03/02/Tornadoes-wipe-out-Indiana-towns/87271330668000/ |website=UPI |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन्तहरूले २० घण्टाभन्दा बढी समयको यात्रा पार गरेर राहत सामग्री वितरण गर्नुका साथै भत्केका घरहरू सरसफाइ गरिदिएर पीडितहरूलाई सान्त्वना दिएका थिए ।<ref>{{Cite web |author= |date= |year= |title=तपाईंहरू हाम्रा लागि आशिष् हुनुहुन्छ ! |url=https://english.watv.org/news/content.asp?idx=1683&page=2&menu=O |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
डेन्भर परमेश्वरको मण्डलीका सन्तहरूले सन् २०१५मा नेपालमा गएको गोरखा भूकम्पका पीडितहरू अनि सन् २०१६मा हाइटीमा चलेको म्याथ्यु आँधीका पीडितहरूको सहयोगार्थ जनचेतनामूलक कार्यक्रम र अनुदान वितरण गर्न कन्सर्टको आयोजना गरे । | डेन्भर परमेश्वरको मण्डलीका सन्तहरूले सन् २०१५मा नेपालमा गएको गोरखा भूकम्पका पीडितहरू अनि सन् २०१६मा हाइटीमा चलेको म्याथ्यु आँधीका पीडितहरूको सहयोगार्थ जनचेतनामूलक कार्यक्रम र अनुदान वितरण गर्न कन्सर्टको आयोजना गरे ।<ref>{{Cite web |author= |date= |year= |title=यूएनको सम्मेलनमा महासचिव पास्टर गिम जु छलज्यूको वक्तव्य |url=https://english.watv.org/news/content.asp?idx=49148&page=7&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> उनीहरूले घरबारविहीन मानिसहरूको सहयोगार्थ मोजा सङ्कलन अभियान, वातावरण सरसफाइ र [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान]] जस्ता विभिन्न स्वयंसेवाद्वारा आफ्ना छिमेकीहरूलाई सहयोग गर्छन् ।<ref>{{Cite web |author= |date=May 23, 2017 |year= |title=विगत १३ वर्षदेखि परमेश्वरको मण्डलीले गर्दैआएको देशव्यापी रक्तदान अभियान |url=https://www.segye.com/newsView/20170425003025 |website=Segye Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
कोभिड-१९ विरुद्ध लड्ने कार्यमा मण्डलीले सक्रियतापूर्वक सहभागी हुँदै सरकारी अधिकारीहरू र बालबालिकाहरूका लागि मास्क हस्तान्तरण गऱ्यो । अनि डेन्भरका ASEZ सदस्यहरूले पनि १,००० थान फेस मास्कहरू बनाएर सभागृहलाई हस्तान्तरण गरे ।<ref>{{Cite web |author= |date= |year= |title=कोभिड-१९ रोकथामको लागि अनुदान तथा सेवा सामग्री वितरण |url=https://watv.org/donation-and-service-relays/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> | कोभिड-१९ विरुद्ध लड्ने कार्यमा मण्डलीले सक्रियतापूर्वक सहभागी हुँदै सरकारी अधिकारीहरू र बालबालिकाहरूका लागि मास्क हस्तान्तरण गऱ्यो । अनि डेन्भरका ASEZ सदस्यहरूले पनि १,००० थान फेस मास्कहरू बनाएर सभागृहलाई हस्तान्तरण गरे ।<ref>{{Cite web |author= |date= |year= |title=कोभिड-१९ रोकथामको लागि अनुदान तथा सेवा सामग्री वितरण |url=https://watv.org/donation-and-service-relays/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> |
०६:४७, २ अक्टोबर २०२५को रुपमा हालको पुनरावलोकनहरू
वर्ग | मण्डली |
---|---|
उद्देश्य | आराधना, सुसमाचार प्रचार, समाज सेवा |
स्थान | संयुक्त राज्य अमेरिकाको कोलोराडो, जेफर्सन काउन्टी |
आबद्ध | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |
वेबसाइट | परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट |
संयुक्त राज्य अमेरिकाको कोलोराडो, डेन्भर परमेश्वरको मण्डली सन् २००३ मार्चमा कोलोराडोको जेफर्सन काउन्टीमा स्थापना भएको थियो । सन् २०१९ फेब्रुअरीमा मण्डली नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘संयुक्त राज्य अमेरिकाको कोलोराडो, डेन्भर परमेश्वरको मण्डली’ हो ।
अवलोकन
- स्थापना मिति : सन् २०१९ फेब्रुअरी ९
- मापन : जमिनदेखि माथि दुई तला, कुल क्षेत्रफल ४,२१३.७ वर्ग मिटर, जमिन क्षेत्रफल १२,१४० वर्ग मिटर
- सुविधा स्थल : मुख्य आराधना हल, सहायक आराधना हल, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना गृह आदि ।
- स्थान : संयुक्त राज्य अमेरिकाको कोलोराडो, जेफर्सन काउन्टी
विशेषता
कोलोराडो राज्य संयुक्त राज्य अमेरिकाको मध्य-पश्चिमी क्षेत्रमा अवस्थित छ । यो अन्तर्महादेशीय रेलमार्ग, सडक र हवाई मार्गजस्ता मुख्य यातायात प्रणालीहरूको केन्द्र हो । पश्चिमी अमेरिकाको लाइफलाइन रहेको कोलोराडो नदीचाहिँ राजसी र सुन्दर रकी पर्वतहरूबाट उत्पन्न भई उत्तरदेखि दक्षिणतिर बग्दछ । कोलोराडो डेन्भर परमेश्वरको मण्डली उत्तर-पश्चिममा रहेको जेफर्सन काउन्टीमा अवस्थित छ । यो सन् २००३मा उत्तर अमेरिकामा सुसमाचार प्रचार कार्यको प्रारम्भिक दिनहरूमा स्थापना भएको थियो । सन्तहरूको संख्या वृद्धि भएकोले मण्डलीलाई सन् २०१९को फेब्रुअरीमा हालको मन्दिरमा सारियो । असल सामरीको मनद्वारा सन्तहरूले खाँचोमा परेका अन्य क्षेत्र र देशहरूमा पनि सहयोगको हात बढाए । शक्तिशाली आँधीले इन्डियानाको हेनरीभिललाई क्षतिग्रस्त पार्दा[१] सन्तहरूले २० घण्टाभन्दा बढी समयको यात्रा पार गरेर राहत सामग्री वितरण गर्नुका साथै भत्केका घरहरू सरसफाइ गरिदिएर पीडितहरूलाई सान्त्वना दिएका थिए ।[२]
डेन्भर परमेश्वरको मण्डलीका सन्तहरूले सन् २०१५मा नेपालमा गएको गोरखा भूकम्पका पीडितहरू अनि सन् २०१६मा हाइटीमा चलेको म्याथ्यु आँधीका पीडितहरूको सहयोगार्थ जनचेतनामूलक कार्यक्रम र अनुदान वितरण गर्न कन्सर्टको आयोजना गरे ।[३] उनीहरूले घरबारविहीन मानिसहरूको सहयोगार्थ मोजा सङ्कलन अभियान, वातावरण सरसफाइ र रक्तदान जस्ता विभिन्न स्वयंसेवाद्वारा आफ्ना छिमेकीहरूलाई सहयोग गर्छन् ।[४]
कोभिड-१९ विरुद्ध लड्ने कार्यमा मण्डलीले सक्रियतापूर्वक सहभागी हुँदै सरकारी अधिकारीहरू र बालबालिकाहरूका लागि मास्क हस्तान्तरण गऱ्यो । अनि डेन्भरका ASEZ सदस्यहरूले पनि १,००० थान फेस मास्कहरू बनाएर सभागृहलाई हस्तान्तरण गरे ।[५]
निःस्वार्थ स्वयंसेवाद्वारा समाजको हेरचाह गर्दैआएको कोलोराडो डेन्भर परमेश्वरको मण्डलीले राष्ट्रपति स्वयंसेवा अवार्ड, कोलोराडो राज्यको प्रतिनिधि सभा परिषदबाट उपलब्धि अवार्ड, नेपालका राजदूतबाट कदर पत्र अनि दाता भर्ती व्यावसायिक सङ्गठनबाट मान्यता प्लेक प्राप्त गऱ्यो ।[६][७][८]
बाह्य कडीहरू
- "संयुक्त राज्य अमेरिकाको डेन्भर परमेश्वरको मण्डली"। English WATV।
सन्दर्भ सामग्रीहरू
- ↑ "आँधीले इन्डियानाका सहरहरूलाई तहसनहस पाऱ्यो"। UPI। मार्च १, २०१२।
- ↑ "तपाईंहरू हाम्रा लागि आशिष् हुनुहुन्छ !"। English WATV।
- ↑ "यूएनको सम्मेलनमा महासचिव पास्टर गिम जु छलज्यूको वक्तव्य"। English WATV।
- ↑ "विगत १३ वर्षदेखि परमेश्वरको मण्डलीले गर्दैआएको देशव्यापी रक्तदान अभियान"। Segye Ilbo। मे २३, २०१७।
- ↑ "कोभिड-१९ रोकथामको लागि अनुदान तथा सेवा सामग्री वितरण"। WATV.org।
- ↑ "कोलोराडो प्रतिनिधि सभा"। WATV Award। फेब्रुअरी १२, २०१४।
- ↑ "नेपाली राजदूतबाट कदर पत्र"। WATV Award। जुन २८, २०१५।
- ↑ "दाता भर्ती व्यवसायी सङ्गठन"। WATV Award। अप्रिल २३, २०१५।