ढाँचा:알고계신가요/추수감사절

परमेश्वरको मण्डली विश्वकोशबाट
Pyc1948 (वार्तालापमेरो योगदानहरू) (Text replacement - "View More" to "थप जानकारी") द्वारा ०७:५०, १० अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

थ्याङ्क्सगिभिङ डे भनेको फसल दिनुभएका परमेश्वरलाई धन्यवाद दिने अर्थमा विशेष गरेर प्रोटेस्टेन्ट मण्डलीमा मनाइने एउटा चाड हो । यद्यपि थ्याङ्क्सगिभिङ डे बाइबलमा उल्लेखित परमेश्वरको आज्ञा अथवा चाड होइन । योचाहिँ १७औँ शताब्दीतिर बेलायतका प्युरिटनहरू अमेरिकातिर बसाइँ सरेपछि शरदको पहिलो बाली कटनी गरेर परमेश्वरलाई धन्यवाद चढाएका कार्यबाट उत्पत्ति भएको दिन हो ।

थप जानकारी