परमेश्वरको मण्डलीको प्रधान कार्यालय

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
परमेश्वरको मण्डलीको प्रधान कार्यालयको दृश्य
परमेश्वरको मण्डलीको प्रधान कार्यालयको दृश्य

The World Mission Society Church of God Headquarters (hereinafter referred to as the "Headquarters") in the Republic of Korea is the main headquarters of the World Mission Society Church of God (hereinafter referred to as the “Church of God”). In accordance with God’s will, the Headquarters supports all the church locations and its members around the world, and helps them put God’s teachings and love into practice. With sincere faith, the Headquarters helps spread happiness and salvation to all humanity. “Go and make disciples of all nations, . . . teaching them to obey everything I have commanded you” (Mt 28:19).[१] Following the words of Jesus Christ, the Headquarters plays a pivotal role in leading the mission of preaching the gospel of the Kingdom to all people.

The Headquarters is located in Bundang-gu, Seongnam-si, Gyeonggi-do,[२] and close to the New Jerusalem Pangyo Temple, the representative church. It has six stories below ground and twelve stories above. It also has departments in charge of education that supports all age groups, administration and personnel, and overseas missions. The Headquarters also includes facilities such as the Church of God History Museum[३] and the International Conference Room.

परमेश्वरको मण्डलीको प्रधान कार्यालय (यस उप्रान्त ‘प्रधान कार्यालय’)चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज(यस उप्रान्त ‘परमेश्वरको मण्डली’)को प्रतिनिधि संस्था हो । प्रधान कार्यालयले परमेश्वरको इच्छाअनुसार विश्वभरिका मण्डली र सन्तहरूलाई सहयोग गर्दै परमेश्वरको शिक्षा र प्रेम व्यवहारमा लागू गर्न मद्दत गर्दछ । यसले सारा मानव-जातिमा खुशी र मुक्ति प्रवाह गर्न निःस्वार्थ सहयोग गर्दछ । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९) भन्नुभएका येशूज्यूको वचनलाई पछ्याउँदै सबै देशका जातिहरूलाई राज्यको सुसमाचार सुनाउने मिसनलाई नेतृत्व गर्न निर्णायक भूमिका निर्वाह गरिरहेको छ ।

प्रधान कार्यालयचाहिँ ग्यङगी-दोको सङनाम-सी, बुन्दाङ-गुमा अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको नयाँ यरूशलेम फान्ग्यो मन्दिरसँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् ।

प्रधान कार्यालयको जिम्मेवारी

पादरी कर्मचारी उत्पादन गरी विश्व सुसमाचार पूरा

परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालयचाहिँ प्रधान कार्यालयबाट सञ्चालित सङ्गठन हो, जहाँ पादरी कर्मचारीहरू उत्पादन गर्ने गरिन्छ ।
परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालयचाहिँ प्रधान कार्यालयबाट सञ्चालित सङ्गठन हो, जहाँ पादरी कर्मचारीहरू उत्पादन गर्ने गरिन्छ ।

It leads gospel activities to deliver the truth of God Elohim and the New Covenant to 7.8 billion people so that all people can come to a knowledge of the truth and be saved.[४] Through the Church of God Theological Seminary, it nurtures the pastoral staff who will be sent to other countries and leads members with the teachings of God. It also serves as a hub for missions worldwide through various activities such as meetings for pastoral staff around the world and conferences to ignite the gospel by continent, country, and region.[५]

‘सबै मानिसहरू सत्यको ज्ञानमा आऊन् र मुक्ति पाऊन्’ भन्ने हेतुले तिनीहरूमाझ एलोहिम परमेश्वरको सत्यता र नयाँ करार पुऱ्याउन प्रधान कार्यालयले सुसमाचार कार्यलाई नेतृत्व गर्दछ । अनि यसले परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालयद्वारा अन्य देशहरूमा पठाइने पादरी कर्मचारीहरू उत्पादन गर्दै सन्तहरूलाई परमेश्वरको शिक्षाद्वारा डोऱ्याउने काम गर्दछ । यसले महादेश, देश र क्षेत्रहरूमा सुसमाचारको राँको बाल्न विश्वभरिका पादरी कर्मचारीहरूका लागि भेला, सम्मेलन जस्ता विभिन्न गतिविधिमार्फत विश्व सुसमाचारको केन्द्रको भूमिका पनि निभाउँदछ ।

मण्डली स्थापना र सञ्चालनमा सहयोग

सन्तहरूको संख्यामा तीव्र वृद्धि र नयाँ मण्डलीहरूका लागि अनुरोध आएसँगै प्रधान कार्यालयले विश्वभरि मण्डली स्थापना गर्न सहयोग गर्दछ । सन् २०२२को डिसेम्बरसम्ममा १७५ वटा देशका ७,५०० वटा ठाउँहरूमा परमेश्वरको मण्डलीहरू स्थापना भइसकेका छन् । यसले प्रत्येक देशमा भएका मण्डलीहरूलाई सहज रूपमा सञ्चालन गर्न, सत्यता र प्रेमको ठाउँको रूपमा आ-आफ्नो भूमिका निर्वाह गर्न, आराधना गर्न लगायत प्रचार र प्रशासन महाशाखा जस्ता विभिन्न गतिविधि गर्न समर्थन गर्दछ ।

सन्तहरूका लागि शिक्षा र कार्यक्रमको योजना

तेस्रो बाइबल वेबिनार
तेस्रो बाइबल वेबिनार

The Headquarters regularly provides education to members about the truth, how to live a godly life of faith, and the ways to build a good character. The Headquarters shares content such as videos and publications through online media outlets such as the official website and YouTube channel. The Headquarters also provides customized education programs based on age group and titles. Some examples include the International University Students Bible Academy [IUBA], the International Worker Bible Academy [IWBA], and the International Military Bible Academy [IMBA][६] for young adults. They also provide education for middle and high school student camps, elementary school camps, and character education for the youth.[७][८] They offer opportunities for members to display their talents and promote unity through various events such as the Foreign Language Bible Preaching Contest,[९] the New Song Festival,[१०] and the New Jerusalem Cultural Content Awards.[११] Through the Overseas Visiting Group program,[१२] the Headquarters supports members to practice love and harmony with visiting members from all over the world, transcending nationalities, cultures, and languages.

प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले आधिकारिक वेबसाइटयुट्युब च्यानलजस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA] हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ । प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता, नयाँ भजन उत्सव र नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ । प्रधान कार्यालयले विदेशी सन्त भ्रमण टोली कार्यक्रममार्फत राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ ।

कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण
कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण

स्वयंसेवाको लागि योजना र समर्थन

स्वयंसेवा

The Headquarters supports the Churches of God around the world to serve communities with the mindset of the Good Samaritan as Christ taught, “Love your neighbor as yourself”.[१३][१४] When a large-scale disaster, incident, or accident occurs, the Headquarters communicates with the local church in that area and quickly collects information about the situation to provide help in a timely manner.[१५] It organizes various activities such as blood drives and environmental cleanups to support the well-being of people who are suffering from economic difficulties, diseases, and environmental pollution.[१६]

“आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने ख्रीष्टको शिक्षाअनुसार असल सामरीको मनद्वारा समाजको सेवा गर्ने विश्वभरिका परमेश्वरको मण्डलीहरूलाई प्रधान कार्यालयले सहयोग गर्दछ । ठूलो मापनको विपत्ति, घटना वा दुर्घटना हुँदा, प्रधान कार्यालयले स्थानीय मण्डलीसँग सञ्चार गरेर त्यो ठाउँको अवस्थाबारे तुरुन्तै जानकारी लिई उचित सहयोग गर्ने गर्दछ । यसले आर्थिक कठिनाइ, रोग र वातावरण प्रदूषणले ग्रस्त मानिसहरूको कल्याणलाई समर्थन गर्न रक्तदान अभियान र वातावरण सरसफाइ जस्ता विभिन्न गतिविधिहरूको आयोजना गर्दछ ।

Emergency Relief Disaster Recovery, Victim Relief, Food Aid, Disaster Preparedness Education
Reducing Poverty & Hunger Support for Living Expenses, Housing, and Goods
Clean Water & Sanitation Water Facilities Support, Water Ecosystem Protection
Health & Well-Being Blood Drives, Medical Support, Disease Prevention
Well-Being Promotion Well-Being for Children, Youth, and the Elderly, Sharing Love with Neighbors, Cultural Communication, Community Support
Educational Support Educational Facilities Support, Educational Environment Improvement, Character Education, Awareness Raising
Environmental Preservation Improvement of Streets, Forests, and Water Environment, Environmental Protection Seminar and Campaigns, Beautification Campaigns
Cultural Communication Orchestra Concert, “Our Mother” Writing & Photo Exhibition, “Father’s True Heart” Exhibition

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा समर्थन

परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट सन् २००३ देगु युनिभर्सियाडमा समर्थन
परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट सन् २००३ देगु युनिभर्सियाडमा समर्थन

The Church of God provides overall support for national and international events and competitions that are held to build friendship and unity.[१७] The Headquarters lays the foundation for balanced and systematic volunteer services and helps with the management and operation of them. In particular, one initiative that stood out was the various activities held during the 8th Busan FESPIC Games in 2002.[१८] During the Summer Universiade Daegu 2003, the Headquarters set up a supporters' promotion group and ran the Church of God Aurah Supporters initiative. This played a role in the success of the Universiade Games by holding large-scale events for all the athletes from the world: welcome and farewell events, cheering for the games, a welcome dinner, supporting the athletes’ village, interpreting, and even tour guide.[१९][२०] In addition, the Church of God supported international competitions such as the Asian Athletics Championships and the Korea International Archery Tournament in 2005, the World Soft Tennis Championships 2007 in Anseong, Korea, and the WBSC Women’s Baseball World Cup 2016 in Gijang, Korea.[२१][२२][२३][२४]

मित्रता र एकता निर्माणका लागि आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरूमा परमेश्वरको मण्डलीले भरपूर समर्थन गर्दछ । प्रधान कार्यालयले सन्तुलित र व्यवस्थित स्वयंसेवाको जग बसाल्नुको साथै त्यसको व्यवस्थापन र सञ्चालनमा पनि सहयोग पुऱ्याउँछ । विशेष गरी सन् २००२मा आठौँ बुसान FESPIC खेलको बेलामा देखाइएका विभिन्न प्रस्तुतिहरूले साँच्चै अविस्मरणीय छाप छोड्यो । सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको बेलामा, प्रधान कार्यालयले समर्थकहरूको प्रवर्धन समूह गठन गरी परमेश्वरको मण्डली औरा समर्थकहरूको लागि पहल गऱ्यो । यसले विश्वभरिबाट आएका सबै खेलाडीहरूका लागि ठूलो मापनका कार्यक्रमहरू आयोजना गरेर युनिभर्सियाड खेलकुदलाई सफल पार्नमा ठूलो भूमिका खेल्यो । जस्तै स्वागत तथा बिदाइ कार्यक्रम, खेलमा समर्थन, स्वागत रात्री भोज, खेलाडीहरूको देशलाई समर्थन, भाषा उल्था लगायत टूर गाइड आदि । यसबाहेक परमेश्वरको मण्डलीले सन् २००५मा एसियाली एथलेटिक्स च्याम्पियन्सिप र कोरिया अन्तर्राष्ट्रिय तीरन्दाजी प्रतियोगिता, सन् २००७मा कोरियाको आन्सङमा आयोजित विश्व सफ्ट टेनिस प्रतियोगिता, र सन् २०१६मा कोरियाको गिजाङमा WBSC महिला बेसबल विश्व कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समर्थन गऱ्यो ।

आबद्ध संस्थाहरू

सम्बन्धित भिडियोहरू

  • परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सम्बन्धित प्रतिष्ठानहरू

References

  1. "Matthew 28:19-20" 
  2. WMC Building, 《Google Business Profile》 
  3. Successful Tour of Bundang Church of God History Museum, जनवरी १७, २०१४ 
  4. "1 Timothy 2:3-4" 
  5. "Global Leadership Conference for the Women Pastoral Staff"English WATV 
  6. "Cheering Up 'Dream and Passion' of Worldwide Young Adults"Aju News। जुलाई २६, २०१८। 
  7. "Church of God Opens Students Summer Camp"Shina Ilbo। अगस्ट २, २०१९। 
  8. "[Church of God Summer Youth Character Education] 'Greeting Is Approving the Other Person' ... An Afterschool Basic Teaching"Kyeongin Ilbo। जुलाई १८, २०१७। 
  9. "The 16th Foreign Language Bible Preaching Contest"English.watv.org 
  10. "The 4th New Song Festival for Students and Young Adults"NEWS.WATV.org 
  11. "New Jerusalem Cultural Content Awards Ceremony 2017"English.watv.org। डिसेम्बर १०, २०१७। 
  12. "Overseas Church of God Members Write 21st Century New Travels of Marco Polo"Weekly DongA। जनवरी २१, २०१९। 
  13. "Leviticus 19:18" 
  14. "Matthew 22:39" 
  15. "Church of God Notifies All Its Local Churches Across the Country to Help With Flood Recovery"WATV News। अगस्ट १३, २००२। 
  16. "[Church Visit] Growth Secret of the World Mission Society Church of God"Monthly Chosun। अप्रिल २०१६। 
  17. "Church of God Supporters Lead International Sports Festival"DongA Ilbo। जनवरी २१, २०२०। 
  18. "Busan's Trustworthy Watchman, 'That's Our Church of God Supporters,'"WATV News। अक्टोबर २६, २००२। 
  19. "Daegu Universiade 2003 Activity Record"WATV With the World 
  20. "We, Too, Are Aurah Supporters"English WATV। अगस्ट २१, २००३। 
  21. "The Church of God Aurah Supporters Gave Special Emotion to People From All Around the World"English WATV। नोभेम्बर १, २०११। 
  22. ""Love Arrows Towards the World, Breaking the Barrier of Sportsmanship,""Kyungsang Ilbo। मे २०, २००५। 
  23. "Planting Korean Affection of Mother's Country in Cosmopolitan's Heart"WATV। सेप्टेम्बर ७, २००७। 
  24. "'Aurah Supporters' Support Gijang Women's Baseball World Cup 2016"WATV News। सेप्टेम्बर ३, २०१६।