ढाँचा:소개/절기와 예배

Pyc1948 (वार्तालापमेरो योगदानहरू) (Text replacement - "View More" to "थप जानकारी") द्वारा ०७:५३, १० अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

सन्तहरूले आत्मिक सियोनमा नयाँ करारका चाडहरू मानेमा अनन्त जीवनको आशिष् पाउनेछन् । परमेश्वरका चाडहरूमा ७ वटा वार्षिक चाडहरू पर्दछ : निस्तार चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड (पुनरुत्थानको दिन), साताहरूको चाड (पेन्तिकोसको दिन), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड ।