ढाँचा:소개/아버지 하나님

Pyc1948 (वार्तालापमेरो योगदानहरू) ("<onlyinclude> <div></div> '''आन साङ होङ'''(Ahnsanghong)ज्यू, बाइबलको अगमवाणीअनुसार मानव-जातिलाई मुक्ति दिन दक्षिण कोरियामा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । ख्रीष्ट को हुनुहुन्छ..." सँग पृष्ठ सिर्जना गरियो) द्वारा ०२:३०, १० अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

आन साङ होङ(Ahnsanghong)ज्यू, बाइबलको अगमवाणीअनुसार मानव-जातिलाई मुक्ति दिन दक्षिण कोरियामा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराको एकमात्र गवाही नै बाइबल हो । जसरी २,००० वर्षअघि बाइबलमा येशू ख्रीष्टको बारेमा अगमवाणी गरिएको थियो, त्यसरी नै शरीरमा आउनुहुने ख्रीष्टको बारेमा पनि धेरै अगमवाणीहरू गरिएका थिए : जस्तै राजा दाऊदको सिंहासनको अगमवाणी, अञ्जीरको रूखको दृष्टान्त आदि । बाइबलको अगमवाणीअनुसार आउनुभएका आन साङ होङज्यूले सुरुको मण्डलीको मौलिक परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो, अनि बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।