येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो ।
येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो ।

The literal meaning of the new covenant is “new promise.” In Christianity, it refers to the new promise made by Jesus Christ for the salvation of mankind. On the contrary, the covenant established in the time of Moses is called the old covenant, meaning the “promise made a long time ago.” From this expression, were made the terms New Testament and Old Testament.

The new covenant first appears in the book of Jeremiah in the Old Testament. God Jehovah prophesied that He would make a new covenant. The One who established the new covenant is God who came in the flesh, whose name is Jesus. Jesus established the new covenant at the Passover Holy Supper which He kept with His disciples before His suffering on the cross. In the Gospel of John, it is written as a “new command.

नयाँ करारको शाब्दिक अर्थ ‘नयाँ प्रतिज्ञा’ हो । ख्रीष्टियान धर्ममा यसले, येशू ख्रीष्टले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ पुरानो करार भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट नयाँ करारपुरानो करार भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ यर्मियाको पुस्तकमा हो । यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि शरीरमा आउनुभएका परमेश्वर, येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । यूहन्नाको सुसमाचारमा चाहिँ यसलाई ‘नयाँ आज्ञा’ भनेर लेखिएको छ ।

परमेश्वरले स्थापना गर्नुभएको नयाँ करार

म नयाँ करार स्थापना गर्नेछु भन्नुभएका यहोवा

The prophet Jeremiah of the Old Testament prophesied that the LORD God would make the new covenant.

पुरानो करारको समयका यर्मिया अगमवक्ताले ‘परमप्रभु परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ’ भनेर अगमवाणी गरे ।


परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” . . . परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।”

यर्मिया ३१:३१-३३


Since He said that He would make a new covenant, it is a prophecy about the New Testament times. God acknowledges those who have the new covenant written on their hearts, meaning, those who keep the new covenant, which is God’s law, as “My people” and promised to be their God.

परमेश्वरले “नयाँ करार बाँध्नेछु” भन्नुभएकोले योचाहिँ नयाँ करारको समयसम्बन्धी अगमवाणी हो । हृदयमा परमेश्वरको व्यवस्था, नयाँ करार लेखिएका मानिसहरू अर्थात् नयाँ करार पालन गर्ने मानिसहरूलाई परमेश्वरले “मेरा प्रजा” भनी स्वीकार्नुहुनेछ र उहाँचाहिँ तिनीहरूका परमेश्वर हुनुहुनेछ भनिएको छ ।

नयाँ करार स्थापना गर्नुभएका येशू ख्रीष्ट

 
अन्तिम भोज, पास्कल-एडोल्फ-जिएन डाङनान-बोभेरेट, सन् १८९६ : नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो ।

It was Jesus Christ who established the new covenant, which was prophesied in the Old Testament times to be established by the LORD Himself. Jesus—God who came in the flesh for the salvation of mankind—proclaimed the new covenant at the Holy Supper of the Passover.

पुरानो करारको समयमा यहोवा परमेश्वर स्वयम्‌ले स्थापना गर्नेछु भन्नुभएको नयाँ करारलाई येशूज्यूले स्थापना गर्नुभयो । मानव-जातिको मुक्तिको निम्ति शरीरमा आउनुभएका परमेश्वर येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार घोषणा गर्नुभयो ।


उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”

लूका २२:१५, १९-२०


Jesus said that the Passover wine, which represents His blood, is the new covenant. This means that the core truth of the new covenant that Jesus established is the Passover of the new covenant. The reason He made the Passover the core of the new covenant is because it contains the sacrifice and love of Christ.


At the Holy Supper of the Passover, the day before His crucifixion, Jesus promised that the Passover bread would be His flesh to be torn on the cross and that the Passover wine would be His blood to be shed on the cross. Through the Passover, God let us remember the love of Christ who endured the pain of death to forgive us of our sins. So the apostles said that they proclaimed the Lord’s death whenever they kept the Passover of the new covenant,[१] and they called it the “will” of Christ.

येशूज्यूले आफ्नो रगतलाई सङ्केत गर्ने निस्तार-चाडको दाखमद्यलाई जनाएर नयाँ करार भन्नुभयो । योद्वारा, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भन्ने कुरा बुझ्न सकिन्छ । अनि उहाँले निस्तार-चाडलाई नयाँ करारको केन्द्रबिन्दु बनाउनुको कारणचाहिँ यो चाडमा ख्रीष्टको बलिदान र प्रेम समावेश छ । क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन अर्थात् निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगतको रूपमा प्रतिज्ञा गर्नुभयो । यसरी हामीलाई पाप-क्षमा दिलाउन मृत्युसम्मको कष्ट भोग्नुभएका ख्रीष्टको त्यो महान् प्रेम, परमेश्वरले हामीलाई निस्तार-चाडद्वारा सम्झना गर्ने गराउनुभयो । त्यसैले प्रेरितहरूले, “जहिले-जहिले हामी नयाँ करार निस्तार-चाड मान्छौं, हामी प्रभुको मृत्युको घोषणा गर्छौं” भन्दै यसलाई ख्रीष्टको ‘इच्छा’ भने ।


यसैकारण उहाँ(ख्रीष्ट) नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ । उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन ।

हिब्रू ९:१५-१७


In ancient times, when Moses preached God’s laws and commandments to the people, they promised to obey all of them. Then, Moses sprinkled the blood of the sacrifice and established a covenant (old covenant) between God and the people.[२][३] When the new covenant was established, the shedding of blood was needed, too. Jesus Christ became the ransom of mankind and shed His blood on the cross.[४] Jesus fulfilled the new covenant, the promise of salvation, through His death just as it was written, “A will takes effect only when somebody has died.”

The new covenant was established through the sacrifice of Jesus. Therefore, those who keep the New Covenant Passover and engrave Christ’s love and sacrifice on their hearts become God's people who have the new covenant written in their hearts.

उहिले मोशाले मानिसहरूमाझ परमेश्वरको व्यवस्था र आज्ञा घोषणा गरिदिँदा तिनीहरूले ती सबै पालन गर्ने प्रतिज्ञा गरे । तब मोशाले बलिको रगत छर्कंदै परमेश्वर र प्रजाबीच करार(पुरानो करार) स्थापित गरे । त्यसै गरी नयाँ करार स्थापित गरिँदा पनि रगत बगाइन आवश्यक थियो । येशू ख्रीष्ट मानव-जातिको निम्ति पाप-बलि हुनुभई क्रूसमा रगत बगाउनुभयो । “उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ” भनिएको वचनअनुसार येशूज्यूले मुक्तिको प्रतिज्ञा रहेको नयाँ करारलाई उहाँको मृत्युद्वारा पूरा गर्नुभयो ।

नयाँ करारचाहिँ येशूज्यूको बलिदानद्वारा स्थापित करार हो । त्यसैले नयाँ करार निस्तार-चाड मानेर ख्रीष्टको बलिदान र प्रेमलाई हृदयमा खोपेका मानिसहरू ‘नयाँ करार हृदयमा लेखिएका परमेश्वरका प्रजा’ बन्न सक्छन् ।

पुरानो करार र नयाँ करार

 
सीनै पर्वतमा मोशा, जिन लियोन जेरोम, सन् १८९५ – १९०० : परमेश्वरले सीनै पर्वतमा घोषणा गर्नुभएको पुरानो करारचाहिँ पृथ्वीबाट घोषणा गरिएको करार हो भने नयाँ करारचाहिँ स्वर्गबाट घोषणा गरिएको करार हो ।

छाया र वास्तविकता

The new covenant is the reality of the old covenant, the Law of Moses. The old covenant was established as a copy and shadow of the new covenant that Christ would establish. Therefore, we can know the reality of the new covenant through the law of the old covenant.

नयाँ करार चाहिँ पुरानो करार, मोशाको व्यवस्थाको वास्तविकता हो । अनि पुरानो करारचाहिँ भविष्यमा ख्रीष्टले स्थापना गर्नुहुने नयाँ करारको नकल र छायाको रूपमा स्थापित करार हो । यसकारण पुरानो करारको व्यवस्थाद्वारा हामीले वास्तविकता रहेको नयाँ करारको बारेमा जान्न सक्छौं ।


किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । यसकारण सालिन्दै नित्य चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन ।

हिब्रू १०:१


In the Old Testament times, animals such as sheep and goats were sacrificed for the forgiveness of the Israelites. This is a copy and shadow of Christ’s sacrifice on the cross, a ransom for the sins of many.[४] The feasts of the Old Testament, which were sacrifice offered to God, are also a shadow of the feasts of the new covenant, commemorating the sacrifice of Christ.

पुरानो करारको समयमा इस्राएलीहरूका पाप-क्षमाको निम्ति भेडा र बाख्रा जस्ता पशुहरू बलि गरिन्थ्यो । योचाहिँ धेरै जनालाई पापबाट छुटकारा गराउन ख्रीष्ट क्रूसमा बलि हुनुहुने कुराको नकल र छाया हो । परमेश्वरमा बलि चढाइने पुरानो करारका चाडहरू पनि ख्रीष्टको बलिदानलाई सम्झना गर्ने

नयाँ करारका चाडहरूका छाया हुन् ।

पुरानो करार, नयाँ करारद्वारा पूरा

The new covenant is the complete covenant, which Jesus fulfilled by changing the old law.[५] Jesus said that He did not come into the world to abolish the law, but to fulfill it.

येशूज्यूले पुरानो व्यवस्थालाई परिवर्तन गरी पूरा गर्नुभएको पूर्ण करार नै नयाँ करार हो । येशूज्यूले, म यो संसारमा व्यवस्था रद्द गर्न होइन तर पूरा गर्न आएँ भनेर भन्नुभयो ।


“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ ।”

मत्ती ५:१७


Apostle Paul explained that Jesus fulfilled the prophecy of Jeremiah that God would make a new covenant, and said that the old covenant would disappear as the new covenant was established.

“परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ” भन्ने यर्मियाको अगमवाणी येशूज्यूद्वारा पूरा भएको कुरा, अनि नयाँ करार स्थापना भएपछि पुरानो करार लोप हुने कुरा प्रेरित पावलले बताए ।


किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन । किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, “परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । . . . परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन् । . . .” यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो । र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ ।

हिब्रू ८:७-१०, १३


The first covenant, the old covenant, had flaws. This means that man cannot be completely saved through the Law of Moses, the old covenant. That is why Jesus established the new covenant, the perfect law, so that mankind can receive complete salvation. Apostle Paul referred to the new covenant as the law of Christ, meaning the law established by Jesus.[६]

पहिलो करार रहेको पुरानो करारमा खोट थियो । अर्थात् पुरानो करार मोशाको व्यवस्थाद्वारा चाहिँ मानिसहरूले पूर्ण रूपमा मुक्ति पाउन सक्दैनथे भन्ने वचन हो । त्यसैले मानव-जातिले पूर्ण मुक्ति पाउन सकून् भनेर येशूज्यूले नयाँ करार अर्थात् पूर्ण व्यवस्था स्थापना गरिदिनुभयो । प्रेरित पावलले यस नयाँ

करारलाई, येशूज्यूले स्थापना गर्नुभएको भन्ने अर्थमा ख्रीष्टको व्यवस्था भनेका छन् ।

सियोनमा स्थापित नयाँ करार

 
मीका अगमवक्ता, हुबर्ट भ्यान एइक : मीकाले, परमेश्वरको व्यवस्था सियोनबाट निस्कनेछ भनेर अगमवाणी गरे ।

The old covenant was established by God on Mount Sinai through Moses[७][८] and kept by the Israelites. The new covenant was established on Mount Zion, where the feasts are celebrated. Zion is the present city of Jerusalem and its outskirts, but spiritually Zion is wherever the feasts of the new covenant are celebrated.[९] Also, the new covenant is not only kept by the Israelites like the old covenant, but by many nations. Many prophets prophesied about this as follows:

परमेश्वरले सीनै पर्वतमा मोशाद्वारा स्थापना गर्नुभएको र इस्राएलीहरूले पालन गरेका करार पुरानो करार थियो । चाड मनाइने सियोन पर्वतमा स्थापित करारचाहिँ नयाँ करार थियो । सियोनले, यहूदाको यरूशलेम सहर र त्यसको वरपरको क्षेत्रलाई जनाउँछ भने आत्मिक सियोनले चाहिँ नयाँ करारका चाडहरू मनाइने मण्डलीलाई जनाउँछ । साथै नयाँ करारचाहिँ इस्राएलीहरूले मात्र होइन तर जाति-जातिहरूले मानिरहेका छन् । यस विषयमा अगमवक्ताहरूले गरेका अगमवाणी निम्नानुसार छ :

  • यशैया
In the last days the mountain of the LORD’s temple will be established as chief among the mountains; it will be raised above the hills, and all nations will stream to it. Many peoples will come and say, “Come, let us go up to the mountain of the LORD, to the house of the God of Jacob. He will teach us his ways, so that we may walk in his paths.” The law will go out from Zion, the word of the LORD from Jerusalem. (Isaiah 2:2–3)
पछिल्ला दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ । डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र सबै जातिहरू त्यहाँ ओइरिएर आउनेछन् । धेरै मानिसहरूले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । (यशैया २:२-३)
  • मीका
In the last days the mountain of the LORD's temple will be established as chief among the mountains; it will be raised above the hills, and peoples will stream to it. Many nations will come and say, “Come, let us go up to the mountain of the LORD, to the house of the God of Jacob. He will teach us his ways, so that we may walk in his paths.” The law will go out from Zion, the word of the LORD from Jerusalem. (Micah 4:1–2)
पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । (मीका ४:१-२)

According to these prophecies, Jesus established the new covenant while keeping the feast of the Passover with His disciples.[१०] Unlike the old covenant which was established on Mount Sinai with a majestic voice of God and the sound of trumpet in the midst of blazing fire, black cloud, darkness and storm,[११] the new covenant was established quietly in Mark’s upper room during the holy supper of the Passover. However, Apostle Paul said that the old covenant declared on Mount Sinai was spoken on earth, and that the new covenant declared in Mark’s upper room was spoken from heaven.[१२]

यो अगमवाणीअनुसार, येशूज्यूले आफ्ना चेलाहरूसँग निस्तार-चाड मान्नुहुँदै नयाँ करार स्थापना गर्नुभयो । पुरानो करार स्थापना गरिँदा, सीनै पर्वतमा धूवाँ उठिरहेको अवस्थामा गर्जन, बिजुली र तुरहीको आवाजमा घोषणा गरिएको थियो । तर नयाँ करारचाहिँ निस्तार-चाडको पवित्र भोज गरिएको मर्कूसको माथिल्लो तलामा शान्त रूपमा स्थापना गरियो । प्रेरित पावलले भनेका छन्, कि सीनै पर्वतमा घोषणा गरिएको पुरानो करार पृथ्वीबाट घोषणा गरिएको हो, र मर्कूसको माथिल्लो तलामा घोषणा गरिएको नयाँ करारचाहिँ स्वर्गबाट घोषणा गरिएको हो ।

नयाँ करारको विधि

 
अन्तिम भोज र कोर्राबाजी, लुका सिग्नोरेली, सन् १५१२-१५२० येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघिसम्म दिनुभएका उपदेशहरू र स्वयम्‌ले पालन गर्नुभएका विधिहरूचाहिँ सन्तहरूले पालन गर्नैपर्ने नयाँ करारका विधिहरू हुन् ।

With the coming of Jesus, the order of priests, that is, the priesthood, was changed and the law was also changed.[१३] The subject of the renewed law, that is, the new covenant, is Jesus Christ. The words Jesus Himself taught and the decrees He kept as a lesson for us are important lessons that should be practiced by Christians. We should follow the examples of the apostles who were taught directly by Jesus.[१४][१५][१६]

येशूज्यूको आगमनसँगै पूजाहारी पद अर्थात् पूजाहारीको दर्जा बद्लिँदा व्यवस्था पनि बद्लियो । नयाँ गरी बद्लिएको व्यवस्था अर्थात् नयाँ करारको केन्द्रबिन्दु नै येशू ख्रीष्ट हुनुहुन्छ । येशूज्यूले ३ वर्षसम्म प्रत्यक्ष दिनुभएका वचनहरू र उदाहरणको रूपमा पालन गर्नुभएका आज्ञाहरूचाहिँ ख्रीष्टियानले पालन गर्नैपर्ने महत्त्वपूर्ण शिक्षाहरू हुन् । अनि येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरितहरूको उदाहरणलाई हामीले पछ्याउनुपर्छ ।

बप्तिस्मा

Baptism is a practice of being immersed in water or soaking the body with water to put off the sinful body and be reborn into a new life and become a Christian.[१७][१८] In the Old Testament times, the Israelites were circumcised as a sign of becoming God’s people.[१९] Circumcision in the Old Testament was completed through baptism in the New Testament.[२०]
Jesus baptized people,[२१] and He told His disciples to baptize all peoples.[२२] Apostle Peter, who was directly taught by Jesus, preached to people that they should be baptized and receive the forgiveness of sins,[२३] and Apostle Paul said that a new life is given through baptism.[२४] Thus, baptism is a law of the new covenant that saints must follow in order to receive salvation in the New Testament times.[२५]

बप्तिस्मा भनेको शरीरलाई पानीमा डुबाएर अथवा पानीले भिजाएर, पापमय शरीरको खोल फुकाली नयाँ जीवनमा जन्मेर ख्रीष्टियान बन्ने धर्मविधि हो । पुरानो करारको समयमा, इस्राएलीहरूले आफू परमेश्वरको प्रजा हुँ भन्ने कुराको चिन्हस्वरूप खतना गर्थे । पुरानो करारको खतनाको नियम नयाँ करारको समयमा बप्तिस्माद्वारा पूरा भयो ।

येशूज्यूले मानिसहरूलाई बप्तिस्मा दिनुभयो, र आफ्ना चेलाहरूलाई पनि, सबै जातिहरूलाई बप्तिस्मा दिन भन्नुभयो । येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरित पत्रुसले मानिसहरूलाई, बप्तिस्मा लिएर पाप-क्षमा पाउनुपर्छ भन्दै प्रचार गरे । अनि प्रेरित पावलले पनि बप्तिस्माद्वारा नयाँ जीवन पाउन सकिन्छ भने । यसरी बप्तिस्माचाहिँ नयाँ करारको समयका सन्तहरूले मुक्ति पाउनका लागि अनिवार्य पालन गर्नैपर्ने नयाँ करारको व्यवस्था हो ।

नयाँ करारको शबाथ-दिन

In the Old Testament times, priests slaughtered lambs and shed their blood on the Sabbath day.[२६] In the New Testament times, Jesus appeared as the reality of the sacrificial lambs,[२७] and the system of the New Covenant Sabbath was changed to the way of worshiping in spirit and truth.[२८]
Instead of slaughtering lambs on the Sabbath, Jesus preached from the Scriptures, setting an example of worshiping in spirit and truth.

पुरानो करारको समयमा, पूजाहारीहरूले शबाथ-दिनमा थुमा काटेर त्यसको रगतको बलि चढाउँथे । तर नयाँ करारमा थुमाको वास्तविकताको रूपमा येशूज्यू आउनुभयो, र नयाँ करारको शबाथको विधिचाहिँ आत्मा र सत्यतामा आराधना गर्ने विधिमा बद्लियो ।

त्यस बेलादेखि शबाथमा थुमा बलि गरिनुको सट्टा, येशूज्यूले धर्मशास्त्रबाट प्रवचन दिनुहुँदै शबाथमा आत्मा र सत्यतामा आराधना गर्ने कुराको उदाहरण देखाउनुभयो ।


उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।

लूका ४:१६


After the time of Jesus, the apostles too kept the Sabbath of the new covenant, following the example of Jesus.[२९][३०]

येशूज्यूको समयपछि, प्रेरितहरूले पनि येशूज्यूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको शबाथ-दिन माने ।

नयाँ करारको छाप्रो-वासको चाड

 
याकूबको इनारमा ख्रीष्ट र सामरी स्त्री, यान योएस्ट भ्यान क्याल्कार, सन् १५०८: सामरी स्त्रीलाई जिउँदो पानी दिने प्रतिज्ञा गर्नुभएका येशूज्यू ।

Jesus promised the same blessings of the Holy Spirit like the living water (the water of life) while keeping the Feast of Tabernacles.

येशूज्यूले छाप्रो-वासको चाड मान्नुहुँदै जिउँदो पानी(जीवनको पानी)जस्तो पवित्र आत्माको आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।


अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो . . . अब चाडको पछिल्लो दिन, अर्थात् चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए ।

यूहन्ना ७:२, ३७-३९


The Feast of Tabernacles of the Old Testament was a feast to commemorate the construction of the tabernacle; they celebrated it by building booths with all different types of branches and dwelling in them for seven days.[३१] The Feast of Tabernacles of the new covenant is celebrated by gathering saints, who are described as the temple materials, after receiving the Holy Spirit Jesus promised to give.

पुरानो करारको छाप्रो-वासको चाडचाहिँ, पवित्र वासस्थान निर्माण कार्यलाई सम्झना गर्ने चाड थियो । यो चाडमा मानिसहरूले विभिन्न किसिमका हाँगाहरूद्वारा छाप्रो बनाएर सात दिनसम्म त्यहाँ रहेर उत्सव मनाउँथे । नयाँ करारको छाप्रो-वासको चाडमा चाहिँ, येशूज्यूले प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा पाएपछि मन्दिर निर्माणका सामग्रीको रूपमा सङ्केत गरिएका सन्तहरूलाई भेला गरेर

प्रचार उत्सव गरिन्छ ।

नयाँ करारको निस्तार-चाड

The core truth of the new covenant is the Passover. In the Old Testament times, God commanded the Israelites to keep the Passover with the flesh and blood of a lamb to free them from slavery in Egypt.[३२] In the New Testament times, Jesus Christ gave the forgiveness of sins to mankind[३३] by coming into this world as the reality of the Passover lamb[३४] and having them keep the Passover with the bread and wine that represent His flesh and blood to free them from slavery to death.[३५] The Passover of the Old Testament, which was celebrated through the sacrifice of the lambs, was fulfilled as the Passover of the new covenant kept by eating and drinking bread and wine containing Jesus’ sacrifice.

नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । पुरानो करारको समयमा परमेश्वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा गराउन, थुमाको देह र रगतद्वारा निस्तार-चाड मान्न आज्ञा गर्नुभयो । नयाँ करारको समयमा, मानव-जातिलाई पाप-क्षमा दिन निस्तारको थुमाको वास्तविकताको रूपमा यो संसारमा आउनुभयो, र मृत्युको दासत्वबाट छुटकारा गराउन उहाँको देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्य खान र पिउन लगाउनुभयो । थुमाको बलिदानद्वारा मान्ने गरिएको पुरानो करारको निस्तार-चाड, अब येशूज्यूको बलिदान

समाविष्ट रोटी र दाखमद्य खाएर, पिएर मनाइने नयाँ करार निस्तार-चाडद्वारा पूरा भयो ।

नयाँ करारको पेन्तिकोसको दिन

Pentecost is the day when the Holy Spirit, which Jesus promised the saints before His ascension, descended.[३६] The Holy Spirit, which was poured out on the Day of Pentecost, became the driving force behind the gospel work of the early Church.

पेन्तिकोसको दिनचाहिँ येशूज्यूले आफू स्वर्गारोहण हुनुअघि सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा झार्नुभएको दिन थियो । यो दिनमा झारिएको पवित्र आत्मा नै सुरुको मण्डलीको सुसमाचारको कार्यको प्रेरक शक्ति बन्यो ।


जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए । . . . अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । . . . तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए ।

प्रेरित २:१-४७


In the Old Testament, Pentecost was called the Feast of Weeks, and it was a feast to commemorate the day Moses went up to Mount Sinai to receive the stone tablets of the Ten Commandments.[३७] As Jesus poured down the Holy Spirit from heaven on this day, the Pentecost of the new covenant was completed.

पुरानो करारको समयमा पेन्तिकोसको दिनलाई साताहरूको चाड भनिन्थ्यो, र योचाहिँ मोशा दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिनलाई सम्झना गर्ने चाड थियो । यही दिनमा येशूज्यूले स्वर्गबाट पवित्र आत्मा खन्याइदिनुभएकोले नयाँ करारको पेन्तिकोसको चाड पूरा भयो ।

पुरानो करार र नयाँ करारबीच तुलना तालिका

पुरानो करार नयाँ करार
सीनै पर्वतमा घोषणा[३८] सियोन पर्वतमा घोषणा[३९]
पूजाहारी पद : हारूनको दर्जा Priesthood: Order of Melchizedek[४०]पूजाहारी पद : मल्कीसेदेकको दर्जा
पृथ्वीबाट आज्ञा गरिएको करार स्वर्गबाट आज्ञा गरिएको करार[४१]

Passover Kept by slaughtering lambs[४२]

निस्तार-चाड थुमा काटेर मनाइने
Feast of Unleavened Bread Kept by eating unleavened bread for seven days[४३]

अखमिरी रोटीको चाड ७ दिनसम्म अखमिरी रोटी खाएर मनाइने
Feast of Firstfruits Kept by offering firstfruits by waving them[४४]

अगौटे फलको चाड पहिलो उब्जनीको एक बिटा डोलाएर मनाइने
Feast of Weeks Kept by offering new grains[४५]

साताहरूको चाड नयाँ अन्नको बलि चढाएर मनाइने
Feast of Trumpets Prayer weeks[४६]

तुरहीको चाड प्रार्थना सप्ताह
Day of Atonement Prayer with contrite hearts[४७]

प्रायश्चितको दिन पश्चातापको प्रार्थना
Feast of Tabernacles Assembly for seven days[४८]

छाप्रो-वासको चाड ७ दिनसम्म पवित्र सभा

Passover Kept with bread and wine[१०]

निस्तार-चाड रोटी र दाखमद्यद्वारा मनाइने
Feast of Unleavened Bread Feast of Affliction kept by fasting[४९]

अखमिरी रोटीको चाड उपवास बसेर मनाइने कष्टको चाड
Day of Resurrection Jesus’ resurrection[५०]

पुनरुत्थानको दिन येशूज्यूको पुनरुत्थान
Pentecost Day of the Holy Spirit’s descent[५१]

पेन्तिकोसको दिन पवित्र आत्माको आगमन
Feast of Trumpets Prayer weeks

तुरहीको चाड प्रार्थना सप्ताह
Day of Atonement Prayer with contrite hearts

प्रायश्चितको दिन पश्चातापको प्रार्थना
Feast of Tabernacles Preaching festival for seven days[५२]

छाप्रो-वासको चाड ७ दिनसम्म प्रचार उत्सव

नयाँ करार र नयाँ आज्ञा

 
क्रूसमा ख्रीष्ट, युजिन डेलाक्रोक्स, सन् १८४६: नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यले, क्रूसमा टाँगिएको येशूज्यूको देह र क्रूसमा बगेको उहाँको रगतलाई जनाउँछ ।

In the Gospel of Luke 22, Jesus said that He was establishing the “new covenant,” and in the Gospel of John 13, Jesus said that He was giving a “new command.”

लूका अध्याय २२मा, येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभयो, र यूहन्ना अध्याय १३मा येशूज्यूले ‘नयाँ आज्ञा’ दिनुभयो भनेर लेखिएको छ ।


“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।”

यूहन्ना १३:३४


The place where Jesus established the “new covenant” was the Holy Supper of the Passover.[५३] The place where Jesus gave the “new command” was also the Holy Supper of the Passover.[५४] In other words, they were given at the same time in the same place. Although those two records are about the same situation, there is no record of the "new command" in the Gospel of Luke, and there is no record of the "new covenant" in the Gospel of John. It is because the new covenant and the new command are fundamentally the same. In the Bible, command and covenant are essentially the same. God called the Ten Commandments, which were given to Moses, the “covenant.”[५५]
When we understand the principle of love contained in the Passover of the new covenant, we can understand that the new covenant and the new command are the same. The Holy Supper of the Passover is a ceremony that allows us to realize the love of Christ who sacrificed Himself on the cross, by eating bread and wine, which represent Jesus’ flesh and blood. Also, the Passover makes the saints become one body with Jesus by having them participate in His flesh and blood,[५६] so that they can love one another as themselves. By keeping the Passover, we can realize Christ’s love and sacrifice and fully love brothers and sisters; this is the principle of love contained in the new covenant. Therefore, the new covenant which allows us to become one body in Christ through the bread and wine of the Passover and the “new command” which commands us to love one another are fundamentally the same.

येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभएको ठाउँ नै निस्तार-चाडको पवित्र भोज स्थल थियो । अनि उहाँले ‘नयाँ आज्ञा’ दिनुभएको ठाउँ पनि निस्तार-चाडको पवित्र भोज स्थल नै थियो । फेरि भन्नुपर्दा, यीचाहिँ एकै ठाउँमा एकै समयमा दिइएका वचनहरू हुन् । यी दुई वचनहरू एउटै अवस्थाका अभिलेख भए तापनि लूकाको सुसमाचारमा ‘नयाँ आज्ञा’ भनेर लेखिएको छैन, अनि यूहन्नाको सुसमाचारमा चाहिँ ‘नयाँ करार’ भनेर लेखिएको छैन । किनभने नयाँ करार र नयाँ आज्ञा भनेको एउटै कुरा हो । बाइबलमा आज्ञा र करार मूलभूत रूपमा उस्तै हुन् । उहिले मोशालाई दिइएको दश आज्ञालाई परमेश्वरले ‘करार’ भन्नुभयो ।

हामीले नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्यौं भने नयाँ करार र नयाँ आज्ञा एउटै हो भन्ने कुरा बुझ्न सक्नेछौं । निस्तार-चाडको पवित्र भोजचाहिँ येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाने र पिउने, अनि क्रूसमा बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई महसुस गर्न सकिने धर्मविधि हो । साथै सन्तहरू येशूज्यूको देह र रगतमा सहभागी भएर उहाँसित एउटै शरीर हुने भएकाले उनीहरूले एक-अर्कालाई पनि आफूलाई झैँ प्रेम गर्न सक्छन् । निस्तार-चाड मानेमा हामीले ख्रीष्टको प्रेम र बलिदानलाई महसुस गर्न सक्छौं र हाम्रा दाजुभाइ-दिदीबहिनीलाई पूर्ण रूपमा प्रेम गर्न सक्छौं । नयाँ करारमा समाविष्ट प्रेमको सिद्धान्त यही नै हो । यसकारण निस्तार-चाडको रोटी र दाखमद्यद्वारा ख्रीष्टभित्र एउटै शरीर बन्न सकिने ‘नयाँ करार’, र एक-अर्कालाई प्रेम गर भन्ने ‘नयाँ आज्ञा’ आधारभूत रूपमा एउटै कुरा हुन् ।

नयाँ करार र सुसमाचार

Gospel means “good news.” In the New Testament, it means the gospel of the kingdom that Jesus preached for about three years after he was baptized until He died on the cross.[५७] This gospel is specifically the new covenant. Apostle Paul said that he was a “servant of the gospel” who preached the gospel, and he also said that he was a “minister of the new covenant.”[५८][५९] This is because the gospel and the new covenant have the same meaning. Baptism, the Sabbath, the Passover, and the seven feasts in three times, which Jesus taught and kept, are the truths of the new covenant and the gospel that leads mankind to the kingdom of heaven.

शाब्दिक रूपमा सुसमाचार भनेको ‘शुभ समाचार’ हो । नयाँ करार बाइबलमा यसले, येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्ष प्रचार गर्नुभएको राज्यको सुसमाचारलाई जनाउँछ । विस्तृत रूपमा भन्नुपर्दा, सुसमाचार भनेको नयाँ करार हो । प्रेरित पावलले आफूलाई सुसमाचार प्रचार गर्ने ‘सुसमाचारको सेवक’ पनि भनेका छन्, र ‘नयाँ करारका सेवक’ पनि भनेका छन् । कारण सुसमाचार र नयाँ करारको अर्थ एउटै हो । येशूज्यूले सिकाउनुभएको र पालन गर्नुभएको बप्तिस्मा, शबाथ-दिन, निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू सबै नयाँ करारका सत्यताहरू हुनुका साथै यी नै मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचार हुन् ।

सम्बन्धित भिडियो

  • प्रवचन : हृदयमा खोपिएको नयाँ करार

  • प्रवचन : नयाँ करार पालन गर्ने सन्तहरू

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

  1. "1 Corinthians 11:23–26" 
  2. "Exodus 24:8" 
  3. "Hebrews 9:18–22" 
  4. ४.० ४.१ Matthew 20:28
  5. "Hebrews 7:12" 
  6. "1 Corinthians 9:20–21" 
  7. Nehemiah 9:13–14
  8. "Exodus 20:1–17" 
  9. "Isaiah 33:20–22" 
  10. १०.० १०.१ Luke 22:15, 19–20
  11. "Exodus 24:12–18" 
  12. Hebrews 12:25
  13. "Hebrews 7:12" 
  14. "John 13:15" 
  15. "Matthew 28:20" 
  16. "Philippians 4:9" 
  17. "Colossians 2:12" 
  18. "1 Peter 3:21" 
  19. "Genesis 17:10–14" 
  20. "Colossians 2:11–12" 
  21. "John 3:22" 
  22. "Matthew 28:19" 
  23. "Acts 2:38" 
  24. "Romans 6:3–4" 
  25. "Mark 16:16" 
  26. "Numbers 28:9–10" 
  27. "John 1:29" 
  28. "John 4:24" 
  29. "Acts 17:2" 
  30. "Acts 18:4" 
  31. "Leviticus 23:34–43" 
  32. "Exodus 12:5–33" 
  33. "Romans 6:16–23" 
  34. "1 Corinthians 5:7–8" 
  35. Matthew 26:19, 26–28
  36. "Acts 1:4–9" 
  37. "Exodus 24:12–18" 
  38. "Nehemiah 9:13–14" 
  39. "Micah 4:1–2" 
  40. "Hebrews 7:11–12" 
  41. "Hebrews 12:25" 
  42. "Exodus 12:5–11" 
  43. "Exodus 12:15" 
  44. "Leviticus 23:10–11" 
  45. "Leviticus 23:15–17" 
  46. "Leviticus 23:24" 
  47. "Leviticus 23:27–28" 
  48. "Leviticus 23:34" 
  49. "Matthew 9:15" 
  50. "1 Corinthians 15:20" 
  51. "Acts 2:1–4" 
  52. "John 7:2, 37–39" 
  53. "Luke 22:20–34" 
  54. "John 13:34–38" 
  55. "Exodus 34:28" 
  56. "1 Corinthians 10:16–17" 
  57. "Matthew 4:23" 
  58. "Colossians 1:23" 
  59. "2 Corinthians 3:6"