येशूज्यूसम्बन्धी बाइबलको अगमवाणी

पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुभएको दृश्य
पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुभएको दृश्य

The prophecies about Jesus in the Bible are the records of what Christ will do in the future, and also the evidence for people to recognize God who comes in the flesh as Savior.[१] The Old Testament written before the birth of Jesus prophesies many things that testify about Christ, but does not mention the name “Jesus” even once. However, it is undeniable that Jesus is the One who fulfilled all the prophecies of the Old Testament. It is because Jesus’ birth, ministry, and crucifixion were prophesied in the Old Testament and all the fulfillments of the prophecies are written in the New Testament. Jesus, the Savior, and the apostles who followed Him testified about Christ through the Bible.

येशूज्यूसम्बन्धी बाइबलका अगमवाणीहरूचाहिँ भविष्यमा ख्रीष्टले गर्नुहुने कार्यका अभिलेख हुनुका साथै शरीरमा आउनुभएका परमेश्वरलाई मुक्तिदाताको रूपमा चिनाउने गवाहीहरू हुन् । येशूज्यूको जन्म हुनुभन्दा अगाडि लेखिएको पुरानो करार बाइबलमा ख्रीष्टको विषयमा गवाही दिने अगमवाणीहरू धेरै थिए, तर ‘येशू’ भन्ने नाउँचाहिँ एक चोटि पनि उल्लेख गरिएको पाइँदैन । तापनि पुरानो करार बाइबलमा लेखिएका सम्पूर्ण अगमवाणीहरू पूरा गर्नुभएका व्यक्तिचाहिँ निश्चित रूपमा येशूज्यू नै हुनुहुन्छ । किनभने येशूज्यूको जन्म, सेवाकार्य र क्रूसीकरणबारे पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो र त्यसको पूर्णताबारे चाहिँ नयाँ करार बाइबलमा लेखिएको छ । मुक्तिदाता येशूज्यू र उहाँलाई पछ्याएका प्रेरितहरूले पनि बाइबलद्वारा नै ख्रीष्टको विषयमा गवाही दिए ।

बाइबलमा ख्रीष्टको विषयमा अगमवाणी

Jesus said that the Bible testifies about the Savior.[१] In the days of Jesus, the New Testament did not exist. What was referred to as the Scriptures at that time was the Old Testament. The Old Testament records the prophecies of Jesus coming as the Savior. Among them, the book of Isaiah prophesied that God Jehovah would come in the flesh as the Savior on this earth, and it was Jesus who fulfilled the prophecy.[२][३]

येशूज्यूले, बाइबलले मुक्तिदाताको विषयमा गवाही दिएको छ भन्नुभयो । येशूज्यूको समयमा नयाँ करार अस्तित्वमा आएको थिएन । त्यस बेला प्रयोग गर्ने गरिएको धर्मशास्त्र भनेको पुरानो करार बाइबलल मात्र थियो । येशूज्यू मुक्तिदाताको रूपमा आउनुहुने कुरा पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो । तीमध्ये यशैयाको पुस्तकमा, यहोवा परमेश्वर शरीर धारण गरेर यो पृथ्वीमा मुक्तिदाताको रूपमा आउनुहुने कुरा अगमवाणी गरिएको थियो र त्यो अगमवाणी येशूज्यूले पूरा गर्नुभयो ।

  • पुत्रको रूपमा आउनुभएका पिता परमेश्वर

The prophet Isaiah testified that Jesus, who was born as a child, is God the Father.

बालकको रूपमा जन्मनुभएका येशूज्यूचाहिँ पिता परमेश्वर हुनुहुन्छ भनेर यशैया अगमवक्ताले प्रष्टसँग गवाही दिएका छन् ।

किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।

https://www.bible.com/bible/1483/ISA.9.NNRV


The God who was called Father in the Old Testament times is Jehovah.[४][५] The above prophecy means that God the Father Jehovah would come as a child and a son, and He is the Son Jesus.

पुरानो करारको समयमा केवल यहोवालाई ‘पिता’ भनेर पुकार्ने गरिन्थ्यो । माथिको अगमवाणीले, पिता यहोवा परमेश्वर एक जना बालक, एक जना छोराको रूपमा आउनुहुनेछ र उहाँ नै पुत्र येशूज्यू हुनुहुन्छ भन्ने अर्थ बोकेको छ ।

  • इम्मानुएलको अगमवाणी पूरा गर्नुभएका येशूज्यू

It was prophesied in the Old Testament that a virgin would be with child and give birth to a son, who would be called Immanuel.[६] Immanuel means, “God with us.” God, here, refers to Jehovah. Immanuel is quoted from the book of Isaiah, because Isaiah firmly testifies that there is no other god except Jehovah.[७][८] Strictly speaking, Immanuel means that God Jehovah comes in the flesh and dwells with His people. This prophecy was fulfilled by Jesus.[९]

कन्याले गर्भधारण गर्नेछिन् र एक जना छोरा जन्माउनेछिन्, जसको नाउँ इम्मानुएल राखिनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो । इम्मानुएलको अर्थ ‘परमेश्वर हामीहरूसँग’ हो । यहाँ ‘परमेश्वर’ले यहोवालाई जनाउँछ । यशैयाले यहोवा परमेश्वरबाहेक अरू कुनै देवता छैन भनेर दृढतापूर्वक गवाही दिएकाले ‘इम्मानुएल’ भन्ने शब्द यशैयाको पुस्तकमा उद्धृत गरिएको हो । सीधै भन्नुपर्दा, इम्मानुएल भनेको यहोवा परमेश्वर शरीरमा आउनुभएर आफ्ना प्रजाहरूसँग वास गर्नुहुन्छ भन्ने अर्थ हो । यो अगमवाणी येशूज्यूद्वारा पूरा भयो ।

येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो ... “र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” ... “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।”

https://www.bible.com/bible/1483/MAT.1.NNRV


 
चेलाहरूका सामु देखा पर्नुभएका येशूज्यू, विलियम होल (सन् १८४६ – १९१७)

येशूज्यू सम्बन्धी अगमवाणी र त्यसको पूर्णता

The evidence that proves that Jesus is the Christ is not simply in His name. The Old Testament includes many prophecies about the Savior who would appear in the Age of the Son, but the name of the Savior, Jesus, was never mentioned. Even if the name Jesus was recorded in the Old Testament, it would have been difficult to recognize Him as Christ from the name alone because it was a common name among the Jews in those days.[१०] The most convincing evidence is what Jesus did to fulfill the prophecies of the Bible. In the Old Testament, numerous prophecies are recorded from the birth of Jesus to His suffering on the cross.

The following are the major prophecies about Jesus in the Bible.

केवल येशूज्यूको नाउँद्वारा चाहिँ, उहाँ नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न सकिँदैन । पुत्रको युगमा देखा पर्नुहुने मुक्तिदाताको विषयमा पुरानो करार बाइबलमा थुप्रै अगमवाणीहरू थिए, तर मुक्तिदाताको नाउँ येशू चाहिँ कतै पनि उल्लेख गरिएको थिएन । यदि येशू नाउँ पुरानो करार बाइबलमा लेखिएको थियो भने पनि उहाँलाई नामबाट मात्र चाहिँ ख्रीष्ट भनेर चिन्न गाह्रो हुनेथियो । किनभने त्यो नाउँचाहिँ त्यस बेला यहूदीहरूमाझ एउटा साधारण नाउँ थियो । सबैभन्दा विश्वासयोग्य प्रमाण भनेको बाइबलको अगमवाणी पूरा गर्ने येशूज्यूका कार्यहरू हुन् । पुरानो करार बाइबलमा, येशूज्यूको जन्मदेखि क्रूसको कष्टसम्म असंख्य अगमवाणीहरू लेखिएका छन् । बाइबलमा येशूज्यू सम्बन्धी मुख्य अगमवाणीहरू निम्नानुसार छन् ।

मुख्य अगमवाणी र पूर्णता
घटना अगमवाणी बाइबलीय पद (अगमवाणी) बाइबलीय पद (पूर्णता)
जन्म कन्याले गर्भधारण गर्नेछिन्, र एक जना पुत्र(इम्मानुएल) जन्माउनेछिन् यशै ७:१४ मत्ती १:१८-२३
जन्म स्थान बेथलेहेमबाट एक जना शासक निस्कनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ । मीका ५:२ मत्ती २:१-६
परमेश्वरको बाटो तयार गर्दै परमेश्वरका समाचारवाहकले, यो पृथ्वीमा आउनुहुने परमेश्वरको निम्ति बाटो तयार गर्नेछन् । मला ३:१; यशै ४०:३; यशै ४०:१०-११ मत्ती ३:१-३; मत्ती ११:१०-११
प्रचार क्षेत्र सङ्कष्टमा परेको गालील(जबुलून, नप्ताली)मा ठूलो ज्योति उदाउनेछ । यशै ९:१-२ मत्ती ४:१२-१६
कुने-ढुङ्गो र

ठेस खान लगाउने ढुङ्गो

ख्रीष्ट सियोनको कुने-ढुङ्गो हुनुहुन्छ, र निर्माताहरूले इन्कार गरेको बहुमूल्य कुने-ढुङ्गो हुनुहुन्छ । यशै २८:१६; यशै ८:१३-१५; भज ११८:२२ १ पत्र २:४-८
यरूशलेम प्रवेश इस्राएलका राजा एउटा बछेडामाथि सवार भएर यरूशलेममा आउनुहुनेछ । जक ९:९ मत्ती २१:२-११; यूह १२:१२-१६
मोशाजस्तै अगमवक्ता परमेश्वरले मोशाजस्तै अगमवक्ता खडा गर्नुहुनेछ । व्य १८:१८-१९ प्रे ३:२२-२४
मल्कीसेदेक ख्रीष्ट मल्कीसेदेकको दर्जाअनुसार सिद्ध पूजाहारीको रूपमा आउनुहुनेछ । भज ११०:१-४, (उत १४:१७-२०) मत्ती २२:४१-४५; हिब्रू ५:८-१०
राजा दाऊद बालकको रूपमा जन्मनुहुने पिता परमेश्वरले दाऊदको सिंहासनमा राज्य गर्नुहुनेछ । यशै ९:६-७ लूका १:३१-३२
नयाँ करार परमेश्वरले नयाँ करार स्थापना गर्नुभएर आफ्ना प्रजाहरूको पाप-क्षमा गरिदिनुहुनेछ । यर ३१:३१-३४ लूका २२:१९-२०
क्रूसको कष्ट ख्रीष्ट, मानव-जातिका पापको निम्ति दोषबलिको रूपमा बलि हुनुहुनेछ । यशै ५३:१-५; भज २२:१-१८ मत्ती २७:२६-३१; यूह १९:३४
क्रूसीकरणपछि ख्रीष्ट, मानव-जातिका पापको निम्ति सट्टामा बलि हुनुहुँदा, उहाँको चिहान दुष्ट मानिसहरूसित हुनेछ, र मृत्युमा धनीहरू उहाँको साथमा हुनेछन् । यशै ५३:९ मत्ती २७:३८, ५७-६०

Testifying About Christ Through the Bible

 
The Pilgrims of Emmaus on the Road by James Tissot (1836–1902)

Jesus performed the miracle of feeding the multitude with five loaves of bread and two fishes, and opened the eyes of the blind. This is enough evidence that Jesus, the Savior, had a superhuman power.[११][१२] However, Jesus proved He is the Savior through the Bible, not any other way. When John the Baptist asked, “Are you the one who was to come?” Jesus answered him with the prophecies of the Bible,[१३][१४] and when the disciples on their way to Emmaus did not recognize Him, He testified about Himself through the Bible.[१५] The saints of the early Church were convinced of Christ through the Bible and proclaimed the name Jesus to the world. It is because the prophecies of the Bible clearly testify about the Savior.

“You diligently study the Scriptures because you think that by them you possess eternal life. These are the Scriptures that testify about me.”

John 5:39

Examples of Testifying About Christ Through the Bible
Class. Content Verses
Jesus When John the Baptist sent his disciples and asked Jesus, He made known that He was Christ through the Bible. Mt 11:2–6
On the Sabbath day, Jesus testified about Himself through the Bible to the Jews in the synagogue. Lk 4:16–21
He said that the Scriptures testify about Him. Jn 5:39
After the Resurrection, Jesus testified about Himself with the Bible to the two disciples on their way to Emmaus Lk 24:25–32
Matthew Testifying about Christ through Jesus' birth and His gospel work Mt 1:18–23; Mt 2:1–6; Mt 3:3; Mt 4:12–17
Peter Testifying about the resurrection of Jesus through the Bible on the Day of Pentecost Ac 2:14–42
Philip Testifying about Christ to the Ethiopian eunuch through the book of Isaiah Ac 8:26–35
Paul Proving that Jesus is the Christ through the Bible on the Sabbath day Ac 17:2–3; Ac 28:23

See also

Related videos

  • Sermon: Prophets’ Prophecies about Christ Ahnsahnghong & Thoughts of People

References

  1. १.० १.१ "John 5:39" 
  2. "Isaiah 9:6" 
  3. "Isaiah 7:14" 
  4. "Isaiah 63:16" 
  5. "Isaiah 64:8" 
  6. "Isaiah 7:14" 
  7. "Isaiah 44:6" 
  8. "Isaiah 45:21" 
  9. "Matthew 1:21–23" 
  10. "Colossians 4:11" 
  11. "Matthew 14:16–21" 
  12. "Mark 10:51–52" 
  13. Joo-Cheol-Kim (जनवरी १, २००८), Chapter 4 “Are You the One Who Was to Come?”, God the Father and God the Mother Melchizedek Pub. Co., Ltd, पृष्ठ 42 
  14. "Matthew 11:2–5" 
  15. "Luke 24:27"