ढाँचा:알고계신가요/크리스마스

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

चाहे क्याथोलिक होस् अथवा प्रोटेस्टन्ट, क्रिसमसचाहिँ ख्रीष्टियान धर्मको सबैभन्दा ठूलो पर्वको दिन हो । यसलाई ख्रीष्टियान धर्मको जन्मदिन पनि भनिन्छ । सामान्यतया यो दिन, येशू ख्रीष्टको जन्मलाई सम्झना गर्ने दिन भनेर परिचित छ । यो दिनचाहिँ प्रायः डिसेम्बर २५मा मनाइन्छ, तर जुलियस पात्रोअनुसार चल्ने रूसी अर्थोडक्स मण्डली लगायत केही मण्डलीहरूले यसलाई सौर्य पात्रोअनुसार जनवरी ७मा मनाउने गर्छन् । बाइबलमा चाहिँ ख्रीष्टको जन्म मितिबारे तोकेर लेखिएको छैन । डिसेम्बर २५मा क्रिसमस मनाउने रीतिचाहिँ प्राचीन फारसबाट उत्पत्ति भएको मिथ्रा(सूर्य देवतालाई पुज्ने) धर्मबाट सुरु भएको हो । चौथो शताब्दीतिर जब ख्रीष्टियान धर्ममा निरपेक्षता आयो, तब सूर्य-देवता मिथ्राको जन्मदिन रहेको डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा मनाउन थालियो ।

थप जानकारी