ढाँचा:알고계신가요/아버지 하나님과 어머니 하나님
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
पिता परमेश्वर र माता परमेश्वरचाहिँ नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वरलाई जनाउने सम्बोधन हुन् । पिता परमेश्वरको बारेमा चाहिँ जानेका तर माता परमेश्वरको बारेमा चाहिँ नजानेका मानिसहरू संसारमा धेरै छन् । यद्यपि बाइबलले चाहिँ उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वलाई प्रमाणित गरेको छ ।